बिनोद र अनिता खडका खेलेको पहिलो गीत Satai Juni by Bimal Dangi & Purnakala B.C. || Kamal Sargam
Вставка
- Опубліковано 3 жов 2024
- © & P - Bindabasini Music Pvt . Ltd
जय गीत, जय सङ्गीत !!!!
Song : Satai Juni Sangai Kataula सातै जुनी सँगै काटौंला
Vocal : Bimal Dangi & Purnakala B.C.
Lyrics : Kamal Sargam
Music : Bimal Dangi
Arrange : Kamal Saurag
Album : Satai Juni
Camera : Harish Mahara
Director : Kajish Shrestha
Editor & Colorist : Binod Bam
Models : Binod Khadka & Anita Khadka (Based on true story ) Radha Khadka & Pratima Ghatani
#SataiJuni #BinodKhadka #AnitaKhadka #TrueStory #BimalDangi #PurnakalaBC #KamalSargam #TrendingSong
Tiktok :
/ bindabasini_music
Streaming On :
Apple Music : itunes.apple.c...
Deezer : www.deezer.com...
Amazon : www.amazon.com...
Gaana : gaana.com/song...
Saavn :
Spotify : open.spotify.c...
SPECIAL THANKS
SUBAS REGMI
LINA SHARMA REGMI
BHAGAWAN BHANDARI (USA)
RAJAN CHHETRI (USA, ENEPAL KHABAR)
MANAMAYA GURUNG (UK)
SARITA DANGI (USA)
NETRA CHAULAGAIN
CHANDRAMANI GAUTAM (RADIO KATHMANDU)
PRABHAVAN J (DAR MOVIES)
MEGHNA SHARMA (JAPAN)
SABI THAPA (USA)
MAHENDRA BHANDARI (BLUESKY)
SABIN CHHETRI (LAKESIDE TV)
MAHENDRA CHHETRI (LOKDOHORI MEDIA)
PABITRA NEUPANEY (AUSTRALIA)
PUSKAL SHARMA
ALIF KHAN
MOHAN KHADKA
ANIL KHANAL
Shambhu Kunwar
Mohan Basnet [Nepal Update]
Jeevan Pandey [Badigad Online]
Bhojraj Thapa [Microlink Movie Media]
Rabindra Thapa [Daily Online Media]
Prem Sagar Poudel Prayash Media
Santosh Poudel Sanjibani Entertainment
Bhuban Bhusal
Os Nepal
Taja Khabar
Tufan News
SudurKhabar
and All Media
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Bindabasini Music will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
Subscribe us :
UA-cam @ / bindabasinimusic
Facebook@ / bindabasinimusic
Twitter @ / bindabasinim
Audio/ Video Available Only On Bindabasini Music
Log on to www.bindabasini...
All the Audio and Video rights of this Music Video is owned only by Bindabasini Music.
Contact us at 01-4440537 , 01- 5705134 / 9851039169 / 9803482370 / 9841634479
सम्पूर्णमा हार्दिक नमस्कार,अनिता खड्का दिदि र बिनोद खड्का दाईको कहानी जोडेर लामो समयपछि मैले सृजना गरेको लोकप्रिय गायक Bimal Dangi र Purna Kala दिदीले आवाज दिनु भएको नया लोकदोहोरी गीत 'सातै जुनी" विन्ध्यवासिनी म्युजिक मार्फत आएको छ कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनुहोला
Best wishes
राम्रो छ कमलसरगम भाइ अनि गायक गायिका होल टिम लाई बधाई छ
धन्दे वाद भाइ आँसु आयो भाइ
bhadhai xa kamal gi etti ramro song binod gi ra anita gi ko jiban ghatit sirjana garnu vayeko ma
सार्है राम्रो गीत मेरो त मनै रोयो ,गेट वेल सुन अनिता खड्का बैनि ।र बिनोद भाइ न आत्तिनु सब ठिक हुन्छ हे भगवान अनिता बैनिलाइ चाडो निको बनायर घर का परिवारलाई खुशी बनाइदेउ
सत्य घटनामा आधारित अति मार्मिक गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना
भगवानले रक्षा गरून्,चाडै निको होस। यो जोडिको जिबन सधै सुखद रहोस
यो भिडियो हेर्ने लाई धेरै पिडा छ झनै भाेग्नेलाई कति दर्दनाक छ अनिता खड्कालाई छिटोभन्दा छिटो सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
बितेर गए ती सारा सुन्दर पलहरु,
हिडेर जाने बटुवा जस्तै .....
अझै अमर छन ती सारा यादहरु,
बटुवा पर्खिने गोरेटो जस्तै ....
wow मुटु नै चर्किने एक दम मार्मिक बधाई अल टिम 😍😍😍😍
एक दम भबुक बनायो । सर्बप्रथम भगवान श्रीमान दाई बिनोद लाई सलाम । बिरामी दिदी अनिता खड्का छिटोभन्दा निको होस। पशुपति नाथ सङ्ग प्रार्थना गर्दै। सबैले सहयोग गरिदिनुहोला। अनि शब्द लेख्ने कमल दाई पुस्कल शर्मा दाइ । बिमल दाई। पुर्णकला दिदी । काजिस सर ।कमल सौराग सर लगायत सम्पूर्ण टिम लाई सफलता को कामना।
प्राथाना गर्छु भगवान इ जोडी लाई सधै खुसी राख्नु,
Ramro xa hjr
कठै कति दर्दानक गित मनै रोयो 😭😭😭
हार्दिक बधाई छिट्टै करोड क्लबमा प्रबेश होस
मन थाम्न गारो यो गीत ले कमल सरगम भाइ लगायत सबै टिमलाइ धन्नेबात।
भगवान तिमी छौ भने यो जोडि लगायत सबै परिवारलाइ अब धेरै नरुहाउ छिटै निको गराइदेउ ।
ho man thaamn garo vo
माया त माया हो जस्तो सुकै परिस्थितिमा पनि निडर भै लडिरहेको छ दुबै जना,get well soon anita bahini
विशेष गरी त दिदी को स्व्ते लाभ को धेरै धेरै शुभकामना छिटै हामीले निको भएको देख्न पर्रोस्
आहा क्याराम्रो गित बनाउनु भयछ कमल सर मेरो त मनै छोयो
मनछुने गित १० पटक सुनदा पनि मन भरियन सर सफलताकाे शुभ कामना सर ।
Didi ko sampurna sharir soshtha banos yei nai Bhagwan saga continues prarthana gardaxu
यति राम्रो परिवार तिमिलाई साथ suport गर्ने पाएउ नानी तिमि छिटो निको हेर्न चाहान्छौ ।तिमी भाग्यमानी रैछौ यो स्वार्थी दुनियामा अझै मानबता मरेको रैन रैछ भन्ने प्रमाण हजुर हरु सबै।
आहा कति मिठो गीत, सुन्दा पनि मनै छोयो। पुर्णकला बैनी र बिमल डाङ्गीको स्वर अति मिठो सुनिएको छ। अनिता बैनीको सिघ्र स्वास्थ्य लाभको कामन्व गर्दै सम्पुर्ण ईन्टाएर टिमलाई बधाई ।
89
आहा कति मार्मिक गित मन मुटु नै छोयो हार्दिक बधाई कमल सरगम सर अनि आदरणीय दाइ बिमल डागी र पुर्णकला बिसि लगायत सम्पूर्णलाई❤️🎊
बेस्ट दिदी स्वास्थ लाभको कामना छ सबैले शेयर गरिदिनु है
ढिलो आयो कडा आयो 👌👌 अति मार्मिक गित बिनोत भाई र 😭😭अनिता बुनू को लाईफ मा घटेको घटना बारे बनेको गित मेरो त मनै छोयो
निक्कै मार्मिक गित
आहा मनै छुने गित सारै राम्रो बनेको छ राम्रो लाग्यो सफलताको शुभकामना कमल सर्गम दादा लगायत सम्पुर्ण टिमलाई
पुर्ण शिघ्र स्वास्थको लाभको शुभकामना अनिता 🌺🌺🌺🌺
राम्रो छ सबै सिर्मान यस्तै भए कस्तो हुने थियो होला
Sahi bhannu bhayo
कति राम्रो 💋💋❤️❤️😭🌹🌷🙏✍️💞💞💞💞💐🥀🧡
धेरै मिठो गित छ सफलताको सुभ कामना छ सम्पूर्ण टिमलाई धन्यवाद ❤️❤️
भगवान छिटै बहिनी को बिराम निको होस बिचरा भाई कति असल होनि अनि नानि पनि कति सनतोकि हो ए भगवान यो परिवार को मुहार मा हासो खुसि छिटै मिलोस 👩👩👦👩👩👧👩👩👧👩👩👧👩👩👧
भगवानले यो जोडिको मुहारमा हासो ल्याइदिनु भगवान यहि पुकार छ 🌷!!आज अनिता र बिनोद को अभिनय देख्न पाउँदा असाध्यै खुशी लागेको छ ।सफलता ले शिखर चुमोस शुभकामना !!💝💝💝💝💝
Ggggghgggoggggg
Ggggg
मनै रूवाउने गित र अभिनय ❤️❤️।
Ho ni sarai ramro man xuna
राम्रो लाग्यो 👍️👍️
Really heart touching song. Best wishes&congratulation whole entire team.आज पनि मन रोयो।।।।
भगवानले यो जोडी लाई खुसि राखुन् प्राथना गर्दछु 🙏🙏
मार्मिक छ गित सत्य घटनामा अाधारित ।
दिदीलाई शुभलभ र विनाेद दाजुलाई पनि धन्यवाद र शुभकामना छ गितकाे पनि
मर्मस्पर्शी गीत एकदमै राम्रो लाग्यो हार्दिक बधाई सम्पुर्ण मा
Chitai niko hos anita bahiniko😥😥😥😥
बाध्यताको,मार्मिक अभिनय गीत
Gg
Gg
G)gggg
Gg
Gg)g
भगवान छिटो निको होस यो जोडीलाई सबैले साथ दिनुहोला ❤️❤️😍
😭😭😭
गित राम्रो बनेको छ सम्पुर्न तिमलाइ सफल्ताको सुभकामना र छित्तै निको होस अनिता दिदिलाइ पनि भगवन सङ्ग यहि प्रथाना गर्दछु
?
???
?
Aati ramro song xa best of lock
अतिनै मीठो song बिनोद दाईको जिवनमा घटेको घट्ना संग मिल्ने song अब यो गित 10 million views पुगोस्🙏🙏🙏🙏🙏🙏
m
ಹ
अाहा कति मिठाे गित
गीत राम्रो लाग्यो
हेbhagawan यो जोडीको हासो खुशी फिर्ता गरिदे♥️♥️
मैले पनि हेरे है बिनोद र अनिता को बास्तबिकता बोकेको अति मर्मस्पर्शी गित बनेको रैछ मनै छुयो सम्पुर्ण टिम लाई धन्यवाद
महान श्रीमान बिनोद बाबुलाइ सलोट।गर्दछु अनि अतिनै माया गर्ने आमाजु कमैले मात्र पाउछन् आसा मारेको अनिता आज यो अबस्था सम्मआइ पुग्नु भनेको ठुलो भाग्यको कुरा हो मिउजीक भिडीयोले झनै रूहायो।छिटै निको भएकोदेख्न पाउ।भगवान सग यही प्रार्थना छ।
सारै मन छुयो हजुर यो गीतले बधाई छ सबै यो गीतको तिमलाई 👌👌
निकै राम्रो लाग्यो गित सफलता को शुभकामना दादा अनिता लाई स्वस्थ्य लाभको कामना
Basanht pudel
Basanht pudel
Basanht pudel
Basanht pudel
Basanht pudel
छिटो निको होस दिदिलाइ सहयोग गर्नु नसकेनी भगवान सग प्राथाना गर्नेछु🙏🙏💕💕पति पत्नीमा कति माया हुन्छ भन्ने बिनोद दाइ र अनिता दिदिलाइ हेरेर सिकौं 💕💕💕
जिवनमा जोडी हुनु बिनोद र अनीताको जस्तो होस।सहयोग गर्न नसकेनी भवान हुनु हुन्छ भने कल्याण गरुन।
अति सुन्दर गित धनेबाद सबै टिमला
कमल सर सङै सम्पूर्ण टिमलाइ सफलताको शुभकामना
Wao ati marmahit geet lekhnu bhayako Rahixa Kamal ji samman aatmae dekhi vinod ji ra Anita jiko ghatanako pratxya videoko ati ramro chha holl teamlae badhae chha
Best wishes and congratulations whole entire team for heart ❤️ touching song❤️❤️❤️
Woooooow 🥰😘😘😘😘
मन छोयो अती मार्मिक छ गित पुरै युनिटलाई बधाई शुभकामना.
गारो हुन्छ यस्तो गितका सब्दले य पर्भु यो बैनिलाई छिटै निको होस
फर्स्ट मा कमल सर लगायत सम्पुर्ण टिम लाई सलाम छ मेरो र सातौ जुनि सङै काटउला भन्ने गीत दामी छ मन परो मलाई
धेरै राम्रो छ 🙏
गित न हेराम हेर्ना मन लाग्छ हेर्यो अाखाको अासु थाम्नै सक्दिना के गर्नु जिन्दगी मा केहिले पनि चाहेर सोचे जस्तो कहिले पनि हुदो रैन्छ गित धेरै राम्रो छ एक एक चुड्का मन छुनी छ त्यसमाथि झनै प्यारी बहिनीको त्यो भिडियो देख्दा अासु नै रुक्ना सकिन्ना 😭😭😭😭😭
Dherai ramro lagyo git anita bahinilai chhittai niko hos.binot sar ra uhako familylai dherai dherai dhanybat. Yasto family kamai narile marta pauxa.
सत्य कथा लाई समेट्नु भयकोमा कमल सर अनी बिमल सर पुर्णकला सिस लगाएत यस्मा जोडिनु हुने सम्पुर्णन टिमलाई मन देखी नै आभार बेक्त मिठो लोक सागितिक नमन सबै दर्शक माझ नया कोसली पस्कीनु भयकोमा
अग्रिम शुभ कामना धन्यबाद ❤❤❤🤗
कति मनछाेयाे याेगितले जस्ताे गित तेसरिनै जबन पनि जीवन बिताेस एकै साथ यहि कामना गर्दछु 😘😘😘❤️❤️❤️
सफलताको शुभकामना 🙏🙏🙏🙏
आहा कति मिथा शब्द सङित अनि उत्तिकै मिथो आबाज मेरोत आँखा बात आसुनै झरेयो
एति धेरै माया गर्ने श्रीमान त कोहिले पाउन मुस्किल छ।परिवार पनि उस्तै छिटोभन्दा छिटो निको होस् भन्ने प्रथाना गर्दछु।♿️♿️♿️♿️♿️♿️♿️
अभिनय अनि गीत पनि राम्रो छ। अनिता लाई छित्तै सन्चो होस।
निकै मार्मिक कथा समेटिएको बहिनी अनिता एन्ड ज्ई बिनोद को वास्तविक जीवनमा आधारित गित सुनेर साथ दिनुहोला सुनेर साथ दिने हूने सम्पूर्ण नेपाली आमा बूबा दाजु भाइ दिदी बहिनी सम्पूर्ण लाई धेरै धेरै धन्यवाद
अनितालाइ छिट्टै सन्चो होस भगवान ।यी जोडिको जीवन सधै खुशी र सुखी रहोस् ।
अर्थिक सहयोग गर्ने नसके नि गित हेरेर साथ र सापोत गरेको छु बधाई अनि चाडैं निको होस् यही कामना गर्दा छु 🙏💐
अासु रोकिएन यति राम्रो भनेछ भिडियो बधाई छ सबै टिम लाइ
पराइको घर गकीहोइन रइछौ बैहिनी तिमी स्वार्ग गकिरेछौ भाग्यानी चेली ।💓💓💓
अतिनै मनै छुनि गित बैनिलाइ छिटै निको होस भगवन सग परथा गरदछु
मार्मिक गित्👍️👍️👍️👍️👍️
धेरै धेरै राम्रो मनछुने मार्मिक छ 😭😭😭❤️❤️❤️
बास्तबिक घटनामा अाधारित गित राम्रो छ
Best wishes and congratulations whole entire team for heart ❤️ touching song
धन्यवाद दाजु
Hi sir
Nice song
धेरै राम्रो गित छ शुभकामना सम्पुर्ण तिम लाई
गित अति मिठो र मार्मिक छ। तर अभिनय कता कता नमिले जस्तो लाग्यो।
महान।पुरुष बिनोद सर र अनिता बैनिको सु सबास्थ्यको कामना
योगित सुनेर मेरो ता असुनुनै आयो के गर्नू मन्छिको जिबन मा केके हुन्छ 😭😭😭😭😭
सारै मन छुने गित
सारै मन रुउने गित
अत्यन्तै उत्कृष्ट गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🇳🇵❤️❤️❤️
Bahut ramro baneko xa git mero man xoyo congratulations kamal ji and sampurna team lai
वास्तविक जीवन काहानी aha kati ramro kati man xune get well soon anita bhauju
मुटु पोल्छ सम्झिदा पनि 😥😥😥😥गड ब्लेस यु अनिता अनि भगवान जस्तो श्रीमान पाएकी छौ हरेस कहिल्यौ नखानु 😘😘😘
धेरै धेरै राम्रो छ बाबु गित के गरनु सबै कुरा भगवानकाे हात मा छ
Really heart touching song and tears dropped from my eyes get well soon Anita Gud bless u.
निकै मार्मिक गाना बनाउनु भको छ धेरौ धेरौ बधाइ छ 🙏🙏🙏🙏🙏🙏😭😭😭😭
अनित काे र बिनाेद काे जाेडि देखने बितिकइ मन भकानिन छ भगवान जस्तो सिरिमान सलाम छ हजुर लाइ रअनिता बहिनी लाइ छिटाे निकाे भयकाे देखना पाम गित निकै मारमिक छ बधाई छ
Ho ni hjr
Sem to
छिटै निकाे हाेस गित निकै मारमिक छ सत्य धटना
Heart touch... Realized the story ❤️❤️❤️
मार्मिक song अनिता जिलाइ छिटो निको होस भगवान 🌺🌺🌺🌺🌺👏👏👏👏👏
चाडै राम्रो हाेस भगवानले पनि सानाे बचाकाे अामालाई साथ दिनुहाेला निकाे भऐर बाबा अामा मिलेर नानीलाई राम्रो सिक्षा दिऐकाे देखन पाउ भगवान चाडैं निकाे भऐकाे सुनपाउ
Sarai man xune viddyo ra geet Sarai ramro Lagyo 😍😍😍😍💕💕💕💕💕
Katti राम्रो geet, Get well soon Anita sis, dherai runa mn lagyo.
Sarai mitho song badhai xa sampurna them lai 🙏🙏
Heart touching song best wishes hole team
राम सिताको साच्चिकै जोडि ,सलुट छ ।
आहा❤️❤️❤️
❤❤❤❤❤
Wow
आँखा रसायाे मन, राेयाे याे, गित, सुनेर हजुरलाइ, लाखौं लाख शुभकामना,अभै प्रगति काे कामना गर्दछु,
बास्तबिक काहानिमा आदारित गित सुन्दा भाबुक भए
राम्रो छ गित 😍
Really excited song sounds great 👍 love you entire team,super sweet lovely,Gods bless you Anita+Binod 👌
धेरै राम्रो छ गित
गित भनेकाे यस्तताेपाे हुनुपरछ सारई राम्राे लाग्याे