सर्वप्रथम त भाउजु अनिता खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पहिलाको स्थितिमा चाडैनै देख्न पाइयोस भन्दै प्राथना पनि गर्छु | हामीले यस म्युजिक भिडियोमा महान श्रीमान भनेर चिनिएका बिनोद खड्का र अनिता खड्काको सुरु देखि अहिलेसम्म घटेको दुखद र वास्तविक घटनालाइ देखाएका छौ | उहाहरुको पहिलो गीत "ठग्यो जिन्दगीले" कस्तो लाग्छ ? हेरेर प्रतिक्रिया दिनुहोला लाइक, कमेन्ट र मनपरे सेयर गर्दिनुहोला | सुझाब, सल्लाह, प्रतिक्रिया र कमेन्टको लागि सिधै सम्पर्क - सबिन क्षेत्री 9847019082 facebook - facebook.com/profile.php?id=100007165509046
नमस्कार म सर्जक नेत्र अर्याल । सर्वप्रथम त अनिता खड्का जी काे शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु । किताबका कथा र उपन्यासका पानामा पढिएकाे जस्ताे लाउने तर वास्तविक उदाहरणीय जाेडी बिनाेद खड्का र अनिता खड्काकाे जीवन कहानीमा अाधारित रहेर याे गीत रचना गरिएकाे छ । उहाँहरूकाे जीवनका हरेक पाटाहरू शब्दमा उतार्नु सम्भब छैन तर काेशिस जरूर गरेकाे छु । तपाइहरूकाे अमुल्य सल्लाह, सुझाव, माया र साथकाे अपेक्षा सहित धन्यवाद । साथै हाम्राे सम्पुर्ण टिम प्रति अाभारी छु ।
धेरै राम्रो छ है याे भिडियो सबै ले हेरेर साट दिन पर्छल मत धेरै रुन्छु बिनाेट र अनिता काे पिदा देखेर तर अाज ट झन धेरै मन छुयाे 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@@arjungc3610 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
मलाइ रुहायो यो गीतले बसको यात्रामा थिए गुल्मी देखि काठमाडौ सम्म को कम्तिमानी 8/9 पटक त मैले दोराएर हेरे शब्द स्वर अनि अभिनय साच्चै मन बाटै सलाम छ होल टिमलाइ
यहाँ हरु सम्पूर्ण मा मेरो नमस्कार साच्चिकै माहान श्रीमान बिनेद खड्का र अनिता खड्का को बास्तबिकता जिबन लाई समेटेर तयार पारेको गित मा आवाज दिनि अबसर मिलेको थियो यहाँ हरु लाई पनि कस्तो लाग्छ प्रतिक्रिया दिनुस है ।
अरु केही भन्न सकिन यति भन्छु हरेक नारि लाइ बिनोद जस्तो सिरमान मिलोस बिनोद तपाईं लाई जन्म दिने माहान आमा लाई मेरो नमन🙏🙏 बिनोद हजुर को दिदि बहिनि हरु नि ऊतिकै महान हुनुहुन्छ 🙏🙏
गीतका ती मार्मिक शब्दहरु र गायक रेशम निर्दोष भाइ र सुनिता बुढा बैनीको अति नै मिठो मर्मिक स्वरमा सजियको यो गीतले मलाई निकैनै भावुक बनायो आँसु थाम्न सकिन 😢😢😢 यति नै भन्न चाहान्छु कि सबै दाजुभाइहरुले बिनोद भाईको जस्तै दिदिबहिनी पाउन र सबै दिदीबहिनीहरुलाई अनिता बैनीको श्रीमान जस्तै श्रीमान मिलोस👏👏👏 यहि मेरो शुभकामना !!!!!!
असल श्रीमान, असल परिवार, असल साथी अनि असल समाज भयो भने हरेक महिलाले जिन्दगीमा यसरी नै हिम्मतले मृत्युलाई जित्न सक्छिन । अनिता खड्काको शिघ्र स्वास्थ्यलाभको कामना छ 🙏
एति धेरै माया गर्ने sirman पाए अरू केहि चाँहिने थेएन सायद यस्ता माया गर्ने मान्छे यो संसार मा कम नै हुन्छन्।छिटै निको हुनुहुन्छ। भगवान सङग प्रथाना गर्ने छैउ यो जोदि लाइ कसैको अाखा न लागोस् सलाम छ बिनोद सर हजुर लाइ जो एति माया र केर गर्नु भएको मा🙏🙏🙏🙏
अनिता लाई जति सक्दो चाँडो ठिक होस् भन्दै सर्वोच्च देवि देवताहरू सँग प्राथान गर्दछौं माहान श्रीमान र माहान अमजु लाई पनि धेरै धेरै धन्यवाद छ आफ्नो भएर दुःख मा साथ दिनी त आफ्नो लेनै हो नी दुःख पर्दा साथ नदिने भने त कसरी आफ्नो भइयो 🌹🌷🌹🌷🌹🌷🌹🌷
नमस्ते सम्पुर्ण दर्शकमाझमा म कलाकार रुबिना अधिकारी ।।अनिता भाउजू प्रती को माया र साथ देख्दा बिनोद दाइ जस्तो महान पुरुष प्रती कुनै शब्दले बयान गरेर नसकिने रैछ।।उहाँहरुको यथार्थ जीवन कहानी म्युजिक भिडियो मार्फत देखायेका छौ।।मैले कत्तिको न्याय गरे थाहाछैन तर यो काममा जोडिनुनै ठूलो कुरा हो।यो अवसरका सम्पुर्ण टिमलाई धेरै धन्यवाद ।।प्रतिक्रिया दिनु होला 🙏🙏
😭😭😭😭य भगुवन हामी दुखि गरिबलाई किन दुख दिन्छै कुन जिबनको पाप हो यति ठुलो सजया दियु मैले केही भनसकिन भिडियो हेदैहेदै आखाबाट आसु आएको थाहा भएन चाडै निकोहोस आनिता दिदिलाइ भगुवनसंग बिनति गर्छु चाडै निकोगर्देऊ चाडै🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭
आहा बिनोद भाइ जि हजुर जस्तो महान बिचार र महान सोच भयको पुरुष यो धर्ती मा सायद बिरलै भेटिन्छ्न होला। अब धेरै बयान गर्नु परेन हजुर को चरीत्र बाट छर्लङ्ग हुन्छ । यो परिवार सधै हासी खुसी रहोस हजुरको मिसेस लाई छिटो भन्दा छिटो निको होस भन्ने भगवान सङ्ग प्राथना गरेका छौ।
बिनोद र अनिता को कहानी को अघि मुना मदन को कहानी पनि फिक्का लाग्न थाल्यो सन्सार कै नमुना श्रीमान बिनोद जि उहाँकै जीवन को वास्तविकता गित मा निकाल्नु हुने सर्जक लाई साथै सम्पुर्ण तिम लाई धन्यवाद हेर्दाहेर्दै मन छियाछिया भो
माहन पुरुष महान छोरो महान श्रीमान विनोद बाबु यो ह्जुरको योग दानले आम नेपालिको मन छुने गित अनि सब्द जय गित जय संगीत नानी को उपचार को लागी पूरा सहयोग मिलोस यहीं प्राथना गछु भगवान सग यस्तो चोट कसैलाइ नपारोस नानी लाइ शीघ्र अति शिघ्र स्वास्थ लाभ को कामना 🙏🙏
भारत गुजरातकी एक महिलाले आफ्नो परिवारलाई कल गरेेर आफु खुसीखुसी आत्महत्या गर्न बाध्य भएको भनि भिडियो सार्वजनिक गरि आत्महत्या गरेकी छिन्।ऊक्त भिडियोमा सबै कुरा सुनाएकि छिन्। आत्महत्या गर्न ऊनको husbandर परिवारले बाध्य पारेको कुरा सुनाएकि छिन्।कृपया भिडियो सेयर साथै यो भिडियो हेरेर आफ्नो परिवार सम्म पुर्याउनुहोला ताकि भोलि हाम्रो देश नेपालमा पनि यस्तो समस्या नहोस् 😭😭 rest in peace sister ua-cam.com/video/kuvaDDJ6X_I/v-deo.html
म एक शिक्षक , शिक्षा क्षेत्रमा रमाएको मान्छे । सामुदायिक विद्यालयमा अध्यापन गराउछु। मलाइ यो चलचित्रले मन नै छोयो । वास्तविक घटना यहि हो कि नेपालका तमाम सामुदायिक विद्यालय यहि समस्या बाट गुज्रीत छन । यस्तै शिक्षा सम्बन्धीको चलचित्र बनोस भनेर अपेक्षा गरेको थिए, आसा पूरा भयो । धन्यवाद सबै लाइ
यो गितकाे भिडियो हेरेर त म कति राेय राेय केही सिमानै छैन गित पनि जिन्दगीमा मेल खाएको गित शब्द लयमा पनि उतिकै राम्रो र अनि गित गाउनि सुमधुर साेरका धनि दुबै जना प्रती मेरो उच्च समान र साथै अनिता बहिनीलाई छिटै सन्चो होस भनेर भगवान सग दुई हात जाेडेर 🙏🙏🙏🙏प्रर्थना गरद छु ।
Dheri ramro vedeo Tara Vinod ji aro sita Dekha dheri naramailo largo Anu li dheri miss Garey maily feri end ma Anu li dekey dheri kushi Chu tapai Dubai ko jori li sadi vagawan ly shat dewnu
सर्वप्रथम त भाउजु अनिता खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पहिलाको स्थितिमा चाडैनै देख्न पाइयोस भन्दै प्राथना पनि गर्छु |
हामीले यस म्युजिक भिडियोमा महान श्रीमान भनेर चिनिएका बिनोद खड्का र अनिता खड्काको सुरु देखि अहिलेसम्म घटेको दुखद र वास्तविक घटनालाइ देखाएका छौ | उहाहरुको पहिलो गीत "ठग्यो जिन्दगीले" कस्तो लाग्छ ? हेरेर प्रतिक्रिया दिनुहोला लाइक, कमेन्ट र मनपरे सेयर गर्दिनुहोला |
सुझाब, सल्लाह, प्रतिक्रिया र कमेन्टको लागि सिधै सम्पर्क - सबिन क्षेत्री 9847019082
facebook - facebook.com/profile.php?id=100007165509046
गित सुनिल अर्घाखाँची को युटुभ चेयनल देखि पनि आएको छ त
@@prashamshapoudel6687 hello sathi
Git chai saree mana paro
ua-cam.com/video/F7rD0GqIvZ8/v-deo.html
Sarry hai sir ma git dherei samu pupos vanako nimti sher gareko thie hatako chhu hai 🙏🙏🙏
गीतको बारेमा केहि बोल्नै पर्दैन !! बस् यत्ति भन्छु संसारका हरेक नारीलाई बिनोद जस्तै श्रीमान मिलोस् !! 🙏🙏🙏
आहा !हजुरको भनाईलाई सममान छ है हजुर
कहाँ सप्पैको भाग्यमा दाइ जस्तै श्रीमान जुरेको हुन्छ र हजुर....
Huge respect bro❤❤u r also onr of those amazingamazing ones
@@sangitasuwall5162 ua-cam.com/video/WXzFXHfWFEY/v-deo.html यता पनि आउनुस है 😊🙏❤️
@@sangitasuwall5162ua-cam.com/video/WXzFXHfWFEY/v-deo.html यता पनि आउनुस है 😊🙏❤️
एकदमै राम्रो र मनछुने गित तथा अभिनय - जुनि जुनि साथ दिन्छु भनेर खाएको कसम पूरा गर्दै 💕🙏🙏
लाखौंमा एक असल श्रीमान हुनुहुन्छ
विनोद दादा 🤗अनिता दिदी लाई यति
धेरै माया गरेको देखेर एकतिर दुखको😰
अर्कोतिर खुशीको आँसु धेरै खसे मेरा😭
Mahan shree man hununxa bnod bhai
honi hoi
बिनोद जि को बारेमा म धेरै भावुक भए हजुर
Yo git herda sunda aakha bat aasu nai aayo sarai manxune git raix ramro lagyo
Hajurko kasto hunuhunxa
श्रीमान लाई मात्रै होइन अमाजु राधा बहिनीलाई पनी सम्मान छ मेरो
नमस्कार म सर्जक नेत्र अर्याल । सर्वप्रथम त अनिता खड्का जी काे शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु । किताबका कथा र उपन्यासका पानामा पढिएकाे जस्ताे लाउने तर वास्तविक उदाहरणीय जाेडी बिनाेद खड्का र अनिता खड्काकाे जीवन कहानीमा अाधारित रहेर याे गीत रचना गरिएकाे छ । उहाँहरूकाे जीवनका हरेक पाटाहरू शब्दमा उतार्नु सम्भब छैन तर काेशिस जरूर गरेकाे छु । तपाइहरूकाे अमुल्य सल्लाह, सुझाव, माया र साथकाे अपेक्षा सहित धन्यवाद । साथै हाम्राे सम्पुर्ण टिम प्रति अाभारी छु ।
उत्कृष्ट शब्द
शब्द ले मन छाेयाे saraii daii hjrr😊😊😊😍😍😍
हजुरले अति नै मेहनत ले कसैको जिन्दगीको वास्तिबक कथा गितमा उतार्नु भएको छ सार्है खुशी लाग्यो
Hajur lai koti koti naman gardachu sir yathar rupmaa ghateko ghatanalai samchipata rum maa utaarera saili badda tarikaale utardiniu vayako chha
Harek purusle bujhna sakos nari birudda kasto ejat hunuparchha
Binod bhailai rajyale saman garnu parchha
महा सर्जक अनि बुद्धिजीवी सर्जक नेत्र अर्याल ❤️❤️हजुर को बयान गर्न शब्द नै कम हुन्छ!! ❤️❤️🙏
आखाको आँसु नै रोकिएन
सलुट छ बिनोद दा सवै नारिले हजुर जस्तो श्रीमान् पाउन 👏🙏💝
सबैको भाग्य मा यस्तै कहाँ पाइन्छन् र 😭😭😭😭😭रोयरै रात बित्यो
आखाको आँसु नै रोकिएन सलुट छ बिनोद
Bahut Achcha hai yah geet
सबै आमाकाे काेख बाट विनाेद जस्तै छोरा काे जन्म होस् कति महान
धेरै राम्रो छ है याे भिडियो सबै ले हेरेर साट दिन पर्छल मत धेरै रुन्छु बिनाेट र अनिता काे पिदा देखेर तर अाज ट झन धेरै मन छुयाे 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Yes🙏🙏
ua-cam.com/video/6x4EwzL4aFw/v-deo.html
Unique u
कमेन्ट पढ्दै रुनेहरु हाजिर गरौ ।😥😔 कति मर्मस्पर्शी गित रैछ निकै राम्रो लाग्यो ।
😭😭😭😭😭😭
Nice song
😭😭😭😭
@@skgaming-ns2ro य?य्ग
Man xune song😢😢😢😢
बस् यत्ति भन्छु संसारका हरेक नारीलाई बिनोद जस्तै श्रीमान मिलोस् !
Ho hjur binod daii mahan hunuhunxa
ua-cam.com/video/6x4EwzL4aFw/v-deo.html
Ho binod dai jastai husband milos sablai😊 kati mahan hununxa salute xa binod dai lai😊
Sahi ho....
Tarw sabeii ko vagyma ka binod jsto manxe lekheko hunx rw..
Sayd kami neii hola uha jasto manxe tw
Ho ni
महान श्रीमान बिनोद र अनिता खड्काको वास्तविक जीवन कहानिमा आधारित गीत ठग्यो जिन्दगिले हेरेर, सेयर गरिदिनुहोला है
Varry varry nice song
Best wishes all teams.. special thank blue sky nepal.. sabin sir
@@arjungc3610 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
HOW many SUBSCRIBE gain from this comment now at 995😁
Supar
मुनामदनकाे जाेडि 🙏❤️❤️छिट्टै सन्चाे हाेस 😍😍भगवान् ले रक्षा गरून् 🙏🌺❤️
😭😭😭😭😭 yo muna madan ko jodi lai sabaile sathdinuhola
आशु झरेको पत्तै भएन प्रभु😭😭😭😭😭
Nice song
aasu jharekoni patai bhayena 😢😢
Get well soon bahini
सायद गुल्मेली भएको भएर होला धेरै tuch गरेयो
kati ramro geet & video naiii sarai man 😒😒😑😑Xoyoo
यो गीत हेरेर आखामा आँसु न आउने कस्को होला र
Nice song
मलाइ रुहायो यो गीतले बसको यात्रामा थिए गुल्मी देखि काठमाडौ सम्म को कम्तिमानी 8/9 पटक त मैले दोराएर हेरे शब्द स्वर अनि अभिनय साच्चै मन बाटै सलाम छ होल टिमलाइ
सिरिमान भनेको त यस्तो हुनुपर्छ हे भगवान सबै को यस्तै होस?????
यहाँ हरु सम्पूर्ण मा मेरो नमस्कार साच्चिकै माहान श्रीमान बिनेद खड्का र अनिता खड्का को बास्तबिकता जिबन लाई समेटेर तयार पारेको गित मा आवाज दिनि अबसर मिलेको थियो यहाँ हरु लाई पनि कस्तो लाग्छ प्रतिक्रिया दिनुस है ।
बधाई छ बहिनी हजुरले गायिका गित सबै राम्रा छन
Hajur ko sowrr dammi xa Didi
Hajur le gayeko geet ma sabai sunxu Didi daami xa oll songs
ua-cam.com/video/68DobVqD8cc/v-deo.html
धेरै राम्रो छ दिदि
दुखै दुखको जिन्दगीमा उस्तै मन छुने गीत भक्कानिएर रुनु भन्दा अरु कुनै विकल्प छैन यो प्रदेश मा 🥺😭😭
sem 😭😭😭
Mahan shree man binod ji lai salam xa
दिन म एक चोटि भिडियो हेर्ने को को हुनु हुन्छ 👍🙏🙏🙏
श्रीमतीको लागि आफ्नो जीवन समर्पित गर्ने माहान पुरुष बिनाेद जि धन्यबाद सबै पुरुषमा यस्तो भावना हुन जरुर छ।
Ni ni😅😮🎉
tye vyera arko bihe garyo
कमेन्ट् पढदै रुने को को हुनुहुन्छ हाजिर हुम त ।
म पनि
Mh ni
म पनि
Me
ua-cam.com/video/6x4EwzL4aFw/v-deo.html
हे भगवन हजुर बाहेक कोही छैन यो संसारमा
😭🙏हामी त केवल हेर्ने सुन्ने साथी मात्र❤️❤️😭🙏
अरु केही भन्न सकिन यति भन्छु हरेक नारि लाइ बिनोद जस्तो सिरमान मिलोस बिनोद तपाईं लाई जन्म दिने माहान आमा लाई मेरो नमन🙏🙏
बिनोद हजुर को दिदि बहिनि हरु नि ऊतिकै महान हुनुहुन्छ 🙏🙏
Har nari lai binod jasto shriman paun har purus binod dai jasto hun jaruri x
गीतका ती मार्मिक शब्दहरु र गायक रेशम निर्दोष भाइ र सुनिता बुढा बैनीको अति नै मिठो मर्मिक स्वरमा सजियको यो गीतले मलाई निकैनै भावुक बनायो आँसु थाम्न सकिन 😢😢😢 यति नै भन्न चाहान्छु कि सबै दाजुभाइहरुले बिनोद भाईको जस्तै दिदिबहिनी पाउन र सबै दिदीबहिनीहरुलाई अनिता बैनीको श्रीमान जस्तै श्रीमान मिलोस👏👏👏 यहि मेरो शुभकामना !!!!!!
आहाँ कति राम्रो अभिनय गर्नु भएको बिनोद दादाले यो भिडियो हेरेर मेरो आखाँ बाट आशु नै थामिएन 😭😭
मुटु दुख्यो 💔❤️❤️❤️❤️❤️ बैनिलाई चाडै निको होस् भगुवानसित प्रारथना छ!
ua-cam.com/video/RJcdqfRArJE/v-deo.html
जे जस्तो भए पनि सहने सक्नु नै महान हाे ।
Bhagwan kare sabko aisa husbend mile ❤️
भगवानले रक्षा गरुन् 🙏🙏🙏🙏
Nice😍👌👌💓💓
चिबनमा दुख मात्र लेख्या रहिछ हामी परदेसिलाई झन याे गित हेरेर मन धुजा धुजा भयाे के गरनि आखिर सास रहउन जेयाल मायात माया हाेनि बदाई छ सबैई टिमलाई
👇️👇️👇️...
ua-cam.com/video/JwR8B3wcXGU/v-deo.html
सुमधुर सोरका धनी मन पर्ने कलाकार दुबै जना 💓अनि अति मार्मिक मुना मदनजोडी को गित 💓💓पुर्ण सफलताको शुभकामना !!!!!!!!!!!!!!!!!!!
आमाजु दिदिलाइ पनि मान्नै पर्छ घर परिवार सबैको साथले गर्दा बहिनिले अर्को जन्म पाउनु भयो
Nvvnvhngbvbbbbbvvvhgbbbbbymmbbgbnnbgbgbgbfbbbvbbgbbbbvgbbbbbbbbbbbbgbbbbbbggbffgfbgb
रातिको डिउटिमा पहोली चोटि नै लगातार 13 चोटि सुन्ने म मात्रै होकि अरु पनि हुनु हुन्छ । समय सान्दर्भिक
महान श्रीमान बिनोद भगवान ले सधै रक्क्षा गरून् यो जोडिला छिटो निकोहोस प्रभु।😭😭
Nice song
सर्बप्रथम त अनिता बैनी को शिघ्र स्वास्थ लाभको कामना,, सबै नारी हरुलाइ बिनोद जस्तो पति अनि उहाको जस्तै असल र बुझ्ने परिवार मिलोस
असल श्रीमान, असल परिवार, असल साथी अनि असल समाज भयो भने हरेक महिलाले जिन्दगीमा यसरी नै हिम्मतले मृत्युलाई जित्न सक्छिन । अनिता खड्काको शिघ्र स्वास्थ्यलाभको कामना छ 🙏
Right
आफ्नो जीवन कथा समेटियको रहेछ अति राम्रो लाग्यो अनु बुनु लाई छिटोभन्दा छिटो निको होस यहि कामना 🍬🙏🙏
😂😂😂
यत्ति भन्छु म लाखौ होइन करोडौंको एक महान युग पुरुष ,हजुरलाइ सलाम छ 🙏🙏🙏
यो गीत हेरेर आँशु खसेको था नै भएन ..…चाँडै निको हुनुहुन्छ दिजु 🙏🙏🙏🙏
आँखा बाट आँसु रोक्न खोज्दा नि सकिन हजुर जस्तो श्रीमान अनि आफन्त हरु लाई सलुट chha🙋♀️🙋♀️🙋♀️
पति पत्नी को सम्बन्ध भनेको यस्तो हुनुपर्छ।।सुनिता र रेशम को स्वर कति मीठो छ ।।बधाइ छ सम्पुर्ण टिमलाइ।।।
ua-cam.com/video/6x4EwzL4aFw/v-deo.html
एति धेरै माया गर्ने sirman पाए अरू केहि चाँहिने थेएन सायद यस्ता माया गर्ने मान्छे यो संसार मा कम नै हुन्छन्।छिटै निको हुनुहुन्छ। भगवान सङग प्रथाना गर्ने छैउ यो जोदि लाइ कसैको अाखा न लागोस् सलाम छ बिनोद सर हजुर लाइ जो एति माया र केर गर्नु भएको मा🙏🙏🙏🙏
तपाईं जस्ता media कर्मी लाई साथ दिने हामी छै ।। सके जति सहयोग गर्नुस् त्यो परिवार लाई ।।#get well soon their family💝💝💝🙏🙏🙏🙏
बास्तबिक समय सान्दर्भिक मेल खाने गित अति राम्रो
Mahan hunuhunxa binod sir
Binod vai yo geet sunda aasu rokiyena vai 😹😹😹😹😹
सारै मन छोयो गित ले यो भिडियो हेरेर मेरो आखामा आँसु थामियन 😥😣😣
damiiiiiiiii xa
😎😎😎😎😎😎😎😎😎😎
यो गित बुझ्न समयनै लागेन,,विनोद र अनितालाई एक बर्ष देखि युटुव र टिकटकमा नियाली रहेको छु।
अाखा बात अासु नै राेकियन मेराे सबै माली साहयाेग गरम 🙏🙏🙏🙏😭😭😭😭😭
जस्ता को तस्तै छ गित भावुक बनायो
सर्वप्रथम अनिता दिदी चाँडै ठिक भएको देख्न पाऊँ गीत अत्यन्त मार्मिक छ।
र सबै दिदी बहिनीहरुले विनोद जस्तै पति पाइ सधै खुसी मिलोस्।
आहा मनछोयो 😘😘
बिनोद दाइ 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾👉❤️❤️❤️❤️ 👉👉👉👉dislike garne mg haru Rip😡😡😡😡😡😡
Sahi vannu vayo
Sahi kura ho
यो गीत हेरेर मेरो आखामा आशु आयो मनै छुने गीत बिनोद भाइ बास्तबमा तिमी महान छौ 😍😍😍❤️❤️❤️❤️❤️❤️
एक दमै राम्रो लाग्यो बिनोद भाई को अभिनय कसैले नराम्रो नसोच्ने होला अनिता बहिनी लाई शीर्ष शवशथ को शुभकामना 😘😘✋✋❣❣
heart touching😭😭😭😭😭 हे भगवान अनितालाइ चाडो निको होस्🙏🙏
छिटै निकोहोस् दिदिलाई ❤️❤️❤️फेरी त्यो परीवारको पहिले जसरी नै खुसी फर्काइदिनु भगवान 🙏🙏🙏😇😇😇
This is awesome vlog ever i watched which shoot in pokhara
ua-cam.com/video/KCO_GysW_UA/v-deo.html
ua-cam.com/video/68DobVqD8cc/v-deo.html
गीत बनाउन पनि कति जानेका बाई ❤️👍️
अनिता लाई जति सक्दो चाँडो ठिक होस् भन्दै सर्वोच्च देवि देवताहरू सँग प्राथान गर्दछौं माहान श्रीमान र माहान अमजु लाई पनि धेरै धेरै धन्यवाद छ
आफ्नो भएर दुःख मा साथ दिनी त आफ्नो लेनै हो नी दुःख पर्दा साथ नदिने भने त कसरी आफ्नो भइयो 🌹🌷🌹🌷🌹🌷🌹🌷
कस्तो मार्मिक गीत मन छोयो 🥺
भगवानले सदैब रक्षा गरुन 🙏
कार्यसफलताको धेरै धेरै शुभकामना 🥰🙏
नमस्ते सम्पुर्ण दर्शकमाझमा म कलाकार रुबिना अधिकारी ।।अनिता भाउजू प्रती को माया र साथ देख्दा बिनोद दाइ जस्तो महान पुरुष प्रती कुनै शब्दले बयान गरेर नसकिने रैछ।।उहाँहरुको यथार्थ जीवन कहानी म्युजिक भिडियो मार्फत देखायेका छौ।।मैले कत्तिको न्याय गरे थाहाछैन तर यो काममा जोडिनुनै ठूलो कुरा हो।यो अवसरका सम्पुर्ण टिमलाई धेरै धन्यवाद ।।प्रतिक्रिया दिनु होला 🙏🙏
Speechless ❤️❤️❤️ god bless them
Keep shining rubina ❤️❤️
Ho bahini tapaiko avinayaprati ma akdam gaurabmanit chhu tapaeko kalalai ejat gardae ma binod bhai pidamaa chatpatai bahini lai mero tarfabata 20 hajar ko sahayog garne anurodh gardachu aajako 1 hapta vitramaa pathaaedine chhu
malai tapaeko number mbl number upalabdha garaedinu hosta plz
maele aashu rokna sakiraheko xaena ahile binod bhailai sabaiko sath support chaahiyako chha
hami jhusukai ko thauko vayapani pidamaa chatpatai raheko biyaktilai malam patilagaunu hamro manab jaatiko kartabiya ho
Paesaata k hora aaja xaena voli chha health thik hunu paryo health thik vayo vaneta paesaa jhile pani kamauna sakinchha
साचि कै याे गित ब्यबसायिक नभएर सत्य घटनामा अाधारित रहेर बनेकाे गित रहेछ सम्पूर्ण टिम लाई बधाई सहित सफलताकाे भारि शुभकामना ।
यो गित हेरेर त आँखा मा आँसु थामियन
😭😭😭😭य भगुवन हामी दुखि गरिबलाई किन दुख दिन्छै कुन जिबनको पाप हो यति ठुलो सजया दियु मैले केही भनसकिन भिडियो हेदैहेदै आखाबाट आसु आएको थाहा भएन चाडै निकोहोस आनिता दिदिलाइ भगुवनसंग बिनति गर्छु चाडै निकोगर्देऊ चाडै🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭
कुनै शब्द नै छैन
यति महान छोरा हरेक आमाबाट जन्म होस्।❣️💚
दम्दार र एथार्त फरक गित आहा। Sabin ji ko all team बधाई तथा सफलता को शुभकामना छ।
आहा बिनोद भाइ जि हजुर जस्तो महान बिचार र महान सोच भयको पुरुष यो धर्ती मा सायद बिरलै भेटिन्छ्न होला। अब धेरै बयान गर्नु परेन हजुर को चरीत्र बाट छर्लङ्ग हुन्छ । यो परिवार सधै हासी खुसी रहोस हजुरको मिसेस लाई छिटो भन्दा छिटो निको होस भन्ने भगवान सङ्ग प्राथना गरेका छौ।
विनोद सर जस्तै श्रीमान भैदिय हामी नारीको जिवन कति सुख र खुसी हुनीथियो होला।
मान्छेको अनुमान गलत हुन सक्छ तर अनुभव गलत हुदैन; किनकी अनुमान मान्छेको मनको परिकल्पना हो, तर अनुभव जिवनको यथार्थ भोगाइ हो।।
वास्तविक जीवन को गीत अति मार्मिक छ। हजुररुको खुसी छिटै फर्केर आउने आसा मा छौ हामी नि अनिता दिदिलाइ छिटै निको होस।।
ua-cam.com/video/RJcdqfRArJE/v-deo.html
बिनोद र अनिता को कहानी को अघि मुना मदन को कहानी पनि फिक्का लाग्न थाल्यो सन्सार कै नमुना श्रीमान बिनोद जि उहाँकै जीवन को वास्तविकता गित मा निकाल्नु हुने सर्जक लाई साथै सम्पुर्ण तिम लाई धन्यवाद हेर्दाहेर्दै मन छियाछिया भो
मुना मदन को कथापडेको तर अहीले रियल हेर्न पाईयो ।हेभगवान यो जोडीको खुसी छिटै पुराहोस ।
वास्तविक भाको दुख लाई गित मा उतारी दिनु भयो धन्यवाद छ लय सब्द रचना गर्नु हुने र गायक लाई.
ua-cam.com/video/68DobVqD8cc/v-deo.html
निकै मर्म स्पर्ष छ बधाई छ सम्पुर्ण टिमलाई
get well soon didi, हामी हेर्नेलाई त गाह्रो भयो झन भोग्नेलाई कस्तो भएको होला है। भगवानले सुन्छन,चाडै निको होस । भिडियो एकदम मार्मिक लाग्यो।
माहन पुरुष महान छोरो महान श्रीमान विनोद बाबु यो ह्जुरको योग दानले आम नेपालिको मन छुने गित अनि सब्द जय गित जय संगीत नानी को उपचार को लागी पूरा सहयोग मिलोस यहीं प्राथना गछु भगवान सग यस्तो चोट कसैलाइ नपारोस नानी लाइ शीघ्र अति शिघ्र स्वास्थ लाभ को कामना 🙏🙏
सबीन राजा लगाएत सम्पूर्ण टिम लाई सफलता को शुभकामना र बिनोद खड्का को धर्म पत्नी अनिता खड्का को सीघ्र स्वास्थ्य लाभ को हार्दिक शुभकामना
मार्मिक मिठो गित सुनिता जि को मिठो स्वर रेशम जि लागयत सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना छ 👌👌
Namaskar
केही सहयोग गर्न नसकेपनी Video हेरेर सहयोग गरेको छु मन बाट 😍😍
ua-cam.com/video/RJcdqfRArJE/v-deo.html
रियल हिरो बिनोद सर।हे भगवान हुन सके छिटो निको बनाउनु भइ सहयोग गरिदिनुहोस।महान हस्ती।बिनोद सर सलाम ।
निकै मार्मिक 😭😭😭 ट्रेडिङ 1 मा बधाई सम्पूर्ण मा ❤️❤️
ua-cam.com/video/6x4EwzL4aFw/v-deo.html
आखाको आँसु नै रोकिएन
सलुट छ बिनोद दाइ सवै नारिले हजुर जस्तो श्रीमान् पाउन 👏🙏
आहा
जे होस भाग्यले ठगे पनि बिनोद जस्तो श्रीमान पाउन सात जुनि तपस्या गरेकै हुन अनिता मैले त्यो भन्छु🙏🙏❤️❤️💕
बधाई छ गायक गायिका लाइ अभिनय पनि धेरै राम्रो छ भावुक भए
मार्मिक! भगुवान जस्तो श्रीमान कति भाग्यमानि यो नानु चाडै निको होस्।
भारत गुजरातकी एक महिलाले आफ्नो परिवारलाई कल गरेेर आफु खुसीखुसी आत्महत्या गर्न बाध्य भएको भनि भिडियो सार्वजनिक गरि आत्महत्या गरेकी छिन्।ऊक्त भिडियोमा सबै कुरा सुनाएकि छिन्। आत्महत्या गर्न ऊनको husbandर परिवारले बाध्य पारेको कुरा सुनाएकि छिन्।कृपया भिडियो सेयर साथै यो भिडियो हेरेर आफ्नो परिवार सम्म पुर्याउनुहोला ताकि भोलि हाम्रो देश नेपालमा पनि यस्तो समस्या नहोस् 😭😭 rest in peace sister ua-cam.com/video/kuvaDDJ6X_I/v-deo.html
आहा 👌 कति राम्रो गित अनि बिनोद दाइ को अभिनय कति राम्रो 😍
म एक शिक्षक , शिक्षा क्षेत्रमा रमाएको मान्छे । सामुदायिक विद्यालयमा अध्यापन गराउछु। मलाइ यो चलचित्रले मन नै छोयो । वास्तविक घटना यहि हो कि नेपालका तमाम सामुदायिक विद्यालय यहि समस्या बाट गुज्रीत छन । यस्तै शिक्षा सम्बन्धीको चलचित्र बनोस भनेर अपेक्षा गरेको थिए, आसा पूरा भयो । धन्यवाद सबै लाइ
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
Nice song saudi arabia
wao क्या महान श्रीमान अनि मार्मिक गीत
Plzz share granu सबै ले
यस्तो पबित्र माया गर्ने श्रीमानले मदनलाई पनि फेल खुवाय
Pabitra maya garne shriman
यो गितकाे भिडियो हेरेर त म कति राेय राेय केही सिमानै छैन गित पनि जिन्दगीमा मेल खाएको गित शब्द लयमा पनि उतिकै राम्रो र अनि गित गाउनि सुमधुर साेरका धनि दुबै जना प्रती मेरो उच्च समान र साथै अनिता बहिनीलाई छिटै सन्चो होस भनेर भगवान सग दुई हात जाेडेर 🙏🙏🙏🙏प्रर्थना गरद छु ।
कसैलाई दुःख नपरे हुन्थ्यो भगवान दुख परे सुख दिय हुन्थ्यो सन्चो होस भगवान
सारै मन छोयो यो गित ले 😭😭😭😢
यो कथा गीतको रुपमा देख्दा सरै दुखलाग्यो वहां नानुलाई छिटो भन्दा छिटो स्वास्थलाभको कामना र रामरूपी पतिलाई हार्दिक शुभकामना।😢😢💐💐
लेख्ने कुनै शब्द भेटाइन आशु झरेको पतै पाइन शिघ्र स्वास्थ्य लाभको कामना बैनि
Anita ji li dheri miss Garey yo vedeo ma
Dheri ramro vedeo Tara Vinod ji aro sita Dekha dheri naramailo largo Anu li dheri miss Garey maily feri end ma Anu li dekey dheri kushi Chu tapai Dubai ko jori li sadi vagawan ly shat dewnu
सारै मन छुने गित बनाउनु भएछ 😍😍बैनिलाई छिटो राम्रो होस
यथार्थ घटना मा आधारित गीत
बिनोद दादा अनि अनु दिदीलाई सम्झेर आँसु रोक्नै सकिन 😭😭😭 अनिता दिदु हजुरलाई चाडैं निको होस् भन्न चाहन्छु !❤️
बोल्ने कुनै शब्द छैन अनिता भाउजू लाई स्वास्थ लाभ को कामना र हरेक नारिलाइ बिनोद दाजु जस्तै श्रीमान परोस अनि बिनोद दाइको जस्तै परिवार
रेशम निर्दोष को स्वर एकदम दामी लाग्छ हरेक गीत मा सुहाउँदो छ
Wow
Wow super nice song छ congrats all team haru यति राम्रो geet nikalnu vyo ❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏
ठग्यो जिन्दगीले हैन अब!पायियो अर्को जुनि भन्दै गित पनि निकाल्नु होस !यहि हो जिन्दगी मरेर पनि बाच्नु !लड्दै उठनु!
😭😭😭😭छिटो सन्चो होस साह्रै मन रून्छ दुख को बेला साथ दिने माहान ब्याक्ति सर
एकदमै मर्म स्पर्शी गीत गाउनु भएको छ यो गीत
यो नेत्र अर्याललाई कारबाही गर्नु पर्छ म त आँसु आँसु भए 😭😭😭
मैल्र माने नेत्र अर्याल लाई हिरो नेत्र अर्याल
Tehi vane herna nasakni
सबैलाइ उहाँ जस्तै पति मिलोस् र अनिता दिको स्वास्थ लाभको कामना गर्दछु
अहो यस्तो भगवान् जस्तो श्रीमान 🙏 उहाँको स्वास्थ्यलाभको कामना गर्दछु । जय होस 🙏
निकै राम्रो सिर्जना सफलाको धेरै धेरै सुभकामना सम्मान छ बिनोद जि