Annapurna Base Camp || अनौठो छ जेठो हिमाल उपत्यका || ABC Heli Tour || विश्वकै उत्कृष्ट अन्नपूर्ण
Вставка
- Опубліковано 25 лис 2024
- Valley of Himalayas. Annapurna Base Camp Heli Tour. The first Above 8000 m. Mountain to Welcome Human Footsteps.
Please watch our other videos
Pokhara Vlog
• Pokhara Vlog || पोखरा ...
Gorkha Liglig vlog
• गोरखाको ९ रूपैयाँको घर...
Upper Mustang Tour
• Upper Mustang || पर्ख...
This is the first channel i turn on the bell notifications for the new videos👌👌. So impressed with all your videos. Wish you more success in upcoming days.
Aaha. Sundar thau
😮😮😮
I'm,
तपाईंको बोल्ने शैली,video edit, background music + नयाँ ठाँउ परिक्रम असाध्यै रमाइलो र अति सन्देशमुलुक लाग्छ ।
सस्क्रइब पनि अाज गरे
हेलिकोप्टर को भाड़ा को कुरा गर्नुभएन नि?
@@bodhrajrai9940 hoo sir kati pardo rahexaa aanapurna base camp sama gaheko helicopter charge????
Right
100%right
अति रमणीय दृश्य।साँच्चै नै नेपालका प्राकृतिक दृश्यहरु हेर्दा स्वर्ग मै नेपाल अवस्थित छ जस्तो भान हुन्छ।हामी यी ठाऊँहरुमा नपुगे पनि आँफैं घुमिरहेको जस्तो लाग्छ।पूर्वी ब्लूजका सचिनज्यु र टीमलाई धेरै-धेरै धन्यवाद छ।🙏🙏
साच्चै रमाइलो bro keep it up
यस्तो जाडोको मौसममा पनि हामीलाई हिमाल
घुमाउनु भएकोमा हार्दिक धन्यवाद All team🙏
Santiko khogima ho hajur hamro Nepal santa himal prakritile vari varau6a. Namaskar hajur.
Mam ta jataii Pani comment big fan
यो भाईको बोली नै अति मिठो लाग्छ मलाई।
हाम्रो पोखरा पनि जानु बाको रहेछ।
बेस क्याप पनि हेर्न पाईयो सारै रमाईला रमाईला ठाऊहरु हेर्न र भाई संगै घुम्न पनि पाईयो होईन। न पैसा खर्च गर्नु पर्ने न हिड्नु पर्ने हिमाल पनि हेरीयो😂😂🙏🙏🙏❤❤❤👍👍👍
म पनि दुबइ मा एहि फिल्ड मा काम गर्छु( zip line,bounce,climbing)तर आफ्नो देसमा पनि एस्तो दामी rides हरु खोलेको रैछ खुसी लाग्यो।
Very Nice, I am going share your video's to my all friends who live in Toronto,take care and hope to see more good videos
Sadhai Herin chha,,जान नपाएपनि गएको महशुस दिलाउनु हुन्छ,तपाइको बोलि देखि लिएर सबै कुराहरू ले मन लुट्छ।।
यो चिसो मौसममा पनि हिमाल घुमाउनु भयो हजुर हरुको टिमलाई हार्दिक धन्यवाद!!!
निरन्तर ४ बर्ष देखि सबै भिडियो हेर्दै । नेपालका गाउँ गाउँ चिन्ने माैका दिनु भएकाेमा धेरै धेरै अाभारि छु । सचिन दाइ
साच्चै रमणीय भिडियो हेर्दा बिल्कुलै आफै पुगे जस्तो लाग्यो करिब साडे ३० मिनेटको भिडियो कति छिटै सकियछ धेरै धेरै मनै देखि धन्यवाद । अनि यो भिडियो भित्र बोलेको समाबेष गरियको जानकारि धेरै नै उपयोगि छ ।
तपाईंको video बाट नै आफै पुगेको महसुस हुन्छ ! नयाँ - नयाँ अनि रमणीय ठाउँहरु हेरेर हजुरको video मार्फत आनन्द लिने गर्दछु । हृदय देखि नै नमन छ सचिन सर 🙏🙏🙏 ।
हजुरको सम्पुर्ण टिमलाई नमन धन्यवाद 🙏🙏 बिभिन्न ठाउका अमुल्यको दृश्य सबै माझ पुर्याउनु भएकोमा 🙏
Sarai ramailo tapaiharule banayeko video herda afu pugeye jasto lagne nepalko sundar thau haru
मजा आयो, पुरा घुम्यो पोखारा एरिया Thank you guys.
Thank you Sachin jeu and team brought back wonderful reminiscent of the past during my stay in Pokhara❤
रमाईलो ठाऊरहेछ ।प्रक्रृतीको रमाईलो दृष्य अबलोकन हेर्न पाईएको छ ।
म यस्तो video हेर्न कहिल्यै छुटाउदैन तर तेस्मा तपाईंको video हेर्न झनै छुटाउदैन तपाईंको बोल्ने शैली नै मज्जा लाग्छ निकै मिठो आवाज अनि सबै ठाउको जानकारी पनि दिनु हुन्छ निकै मन पर्छ
नगए पनि गएको जस्तो अनुभव हुने धन्यवाद हजुर 🤗😍❤️
अति रमाइलो तथा मनमोहक साथै रोचक प्रस्तुति पनि
म तपाईंको प्राय सबै भाग हेर्छु सचिन सर। तपाईंको बोल्ने शैली पनि बडो गजबको लाग्छ ।
Sir हजुर ज्यु लाई सर्ब प्रथम नमस्कार । तपाईँ को भिडीयो बोल्ने शैली तरिका बुझाई भनेको एस्तो हुनुपर्छ । अति सुन्दर स्वर्ग नेपाल । exellent video,
अति सुन्दर ब्लॉग अनी बधाई छ सचिन भाईको पूर्वी ब्लूज़ लाई ।
Nepal is Naturally beautiful but, need more development. And we all should support this things. 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
सचिनै अति सुन्दर हाम्रो देश नेपाल
हजुरको बोल्ने शैलि सारै राम्रो अनि हामिलाई पनि घुमेजस्तो लाग्यो धन्यबाद
अति नै रमाइलो लाग्यो है । यसरी नै रमणीय रमणीय दृश्य हेर्न सकु भन्ने आशा छ। धेरै धेरै धन्यवाद छ !
साच्चै गर्वले मन फुल्ल भयो नेपाल यक सोर्गको ट्क्रोहो तर नेपाली नेता दलाल भयर देश गरीब बनायका हुन अब नेपाली देश भक्त जनतार केही नेता हरु देश भक्त भय भ्रष्टाचारको जरो उखेल्नु पर्ने काम हाम्रो कादमा आयकोछ अनि देश सुखी समृद्धि हुनेछ जय नेपाली जय गोर्खाली
🌹🇳🇵🌷🌹🇳🇵आहा कति रमाइलो हाम्रो देशको हिमालयहरु बिश्व मा नै सुन्दर छ जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शुन्दर हिमाल रमणीय ठाँउ 👌👌👌
आज पनि रमणीय दृश्य देख्न पाउदा खुशी लाग्यो ।
एउटा कुरा नी सचिन बाबु पोखरा बाट अन्नपूर्णा र पुनः पोखरा सम्मको हेलीको भाडा कति पनेॅ रहेछ त्यो बुझ्न मन लाग्यो कसो गरु ।
50 हजार मात्र लाग्छ हजुर ।
Per person 50 hajar??? Ho??yeso bujnu PAYE hune
अति सौर्न्दर्य स्थान देखाउनु भएकोमा सचिन सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद !
आहा कति रमाइलो हो अति रमणीय दृश्य ,आफै पुगेको जस्तो अनुभव भयो ,अन्नपूर्ण यात्रा😉जिप्लाइन ,जम्पिङ, साँच्चै नै नेपालका प्राकृतिक दृश्यहरु हेर्दा स्वर्ग मै नेपाल अवस्थित छ जस्तो भान हुन्छ । एउटा कुरा नी सचिन सर पोखरा बाट अन्नपूर्णा र पुनः पोखरा सम्मको हेलीको भाडा कति पनेॅ रहेछ त्यो बुझ्न मन लाग्यो ।
धन्नेबाद,घरैबाट मज्जालिनसकियो सर।जै,होस
Rabhi bhai youare great achieveour people god blessyou
dami...thankyou sir.lovely
Good information Annapurna base camp .
Euta sujhab ni.... भिडीयोको अन्त्यमा तपाईहरुलाई लागेको खर्च पनि mention गर्दिनु भएको भा झन राम्रो हुन्थ्यो |
पढेलेखेको, बुझेको मान्छे जुन क्षेत्रमा लागेपनि सफल भइन्छ भन्ने ज्वलन्त उदाहरण
लिम्पुलेख,टिस्टा, काङग्डा सम्मको दृश्य पनि देखाउनु ।
रमाइलो र ब्रिफिङ असाध्यै राम्रो लाग्यो , धन्यवाद छ , तर एडवेन्चर हेर्ने हो गर्ने चैं हेर्दै त सातोपुग्लो जान्छ त ! 😁😁
जे छ जस्तोसुकै भये नि हाम्रोजस्तो नेपाल सोर्ग भान्दा कमि छैना, अर्जिनल सिन र हिमालय ,झरना पाखा पखेर, खोला नला हरियाली ,बनजङल वावो अतिसुन्दर जति हेरे नि हेरीरहु जस्तो कहिले नथाकिने आनापुर्ना हिमाल बेसिकेम्प्😍😍😍😍👌👌👌🤛🙏
🌸🌺सिनदर भिदुयो 🌸🌹
hjur ko ra bidhya d ko voice ko ma thulo fan hu..ati Sundar video.. UAE
Great video 👍
धेरैधेरै धन्यबाद सचिन भाइ मानक्षे पनि हिरो काम पनि हिरो ।
अहिले सम्म को उत्कृष्ट भिडयो होला पुर्बेली बुल्यु सचीन सर तपाइँको बोल्ने शैलि राम्रो लाग्छ
रमणीय हिमाल हेर्न बसियो सचिन भाइ 🙏🙏
यत्रो मेहनत गरेर भिडियो बनाउनु हुन्छ सचिन सर लगायत पूर्वी ब्लुर्स का संपूर्ण टिमका साथिहरु धेरै धेरै धन्यबाद। साथै यो PURVI BLUES लाई subscribed गर्दिनु होला कृपाया
Wow sundar nepal....
Dheroi ramro 6 sir majja lagyo ra khub hasaunu vayako ma thanks you sir aagami Dina ma pani yastoi new thau herna paiyo s🙏🙏🙏
All nice
सचिन भाइ 🙏❤️।अरुपनि लगातार चली रहोस्
हजुरकाे याे च्यानलमा आउने सबै भिडियाे म नछुटाई हेर्छु धेरै रमाईलाे र राम्रो लाग्छ यस्ताे सम्म पनि महसुस हुन्छकि म पनि हजुर सङ्गै यात्रा गरेछु जस्ताे लाग्छ तर सस्सकराईब चाहिँ गरेछैन
अाहा,,,,रोमान्टिक लनग्यो सर,,,
नेपाल कै यस्तो vlogger जस्ले एक एक कुरा राम्रो संग बुजाउन सक्नु हुन्छ धेरै राम्रो vlog बनाउनु हुन्छ sir यो होन त vlog भनेको 🙏🙏🔥👍🥰
Dherai ramro cha
😍😍😍😍 भहुत सारा प्यार दादा सुदुर पश्चिम् बैतडि😍
So lovely please and excited iam impressed Bhai maile pani tapai Ko video maja lidai chu hai
Regular viewers from Australia
Sachin sir ko video aayo vane herna sunna ani like garna man lagihalxa vanya....khasma sachin sir ko bolinama jadu pakkai xa hai sabailai latthai parne...love you sir....❤️❤️❤️❤️
धन्यवाद सचिन सर ,आफू नपुगे पनि अन्नपूर्ण बेस केम्प पुगेको अनुभव महसुस भयो।खुसी लाग्यो
waooooo swarga.......man nai ramayo ...... khushi lagyo....... take care ........
धेरै रमाइलो 😃👍️👍️👍️
सारै रमाइलो लिए हजुर यो भिडियो हेरेर दामि दामि म मलेशिया बाट हेर्दै छु🙏🙏
कति रमाइलो हो आहा अन्नपूर्ण यात्रा😉
तर जिप्लाइन र जम्पिङमा त घरमै सातो गयो त्😬😂🤣🙏🙏
Ramro x.
Lovely video ....helicopter ko fair pani update gari dinu vaye ramro huney theyo
amazing amazing amazing just amazing 😻
I like beauty of Nepal.
I love ❤️ my country.
Wow nice place
पोखरा बसेर पनि यो ठाऊ सायद पुग्न सकिन्न होला तर तपाईले घुमाईदिनु भयो खुशि साथै धन्यबाद भाई
जननी जन्मभूभि स्वर्गादपिगरियसी भाइहरुकाे सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद ।अाफु घुम्न नसके पनि हजुरहरुले सबै नेपालकाे प्राकृतिक स्वर्दर्यहरु हेर्ने माैका दिनुभएकाेमा हजुरहरुकाे टिमलाई भगवानले सधै रक्षा गरुन्ँ शुभ अार्शिबाद छ ।
Purvi blues ko team lai dherai dhanebad 🙏 Nepal ko tourism industry lai promotion pani vairaxa ra sathi sath ma hami lai Ghar Mai base basi Nepal ko sundar thou haru ko darsan Pani paiyexou. Mero auta request tapai haru ko team lai , tapai haru jha jha januhunxa tya tya chai waste management ko kura haru Pani gardinu hola ,Manche haru lai sachet garounu hola waste management ko lagi. Asha xa tapai haru le tyo Pani auta afnu karma samjera garnu hune xa.
Hajurko sabai video utkrista lagxa malai aajo pani sarai khusi lagyo nepal lai world ma chinauna madad garnuvako xa wow very beutyful hamro nepal salut xa schin sir hajaurlai 🙏🙏🙏👌👌👏👏👏👍👍👍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Atti nai ramro aafu jaan napaye pani ghr mai baser sbai ghumiyo + knowledge pani paiyo🙂 thanks a lot all team
Tapaiharule banako video sarai ramailo huncha.aafu Jan n napaye pani aafai gako ban huncha.thank you so much team ko sabai janlai
I'm from Qatar
हैट हामी हेर्ने लाई नै यति रमाईलो भयो भने हजुर हरु लाई झन कति मजा आयो होला बधाई छ सचिन भाई लगाएर टिम लाई सधै यस्तै यस्तै भिडियो देखाएर आन्द दिनु हुन्छ भन्ने आसा को साथी उन्नति प्रगति को कामना छ ।
Excellent!!
yor are best expolwer
Very informative for people seeking Adventure tourism in and around Pokhara the beautiful city of Nepal. One has to keep aside Sato Putlo while doing Bunjee jump. Funny Guys.Purvi. Blues as team are doing great job .Thank u all for this episode also.
No Wording how to Explain? Our Nation with Huge Natural beauties. ... Thanks for your great informative Vedios every episodes. Congratulations to your Entire team members and associates Staffs .... Hotels, Heli Services, Zipline and Bungee. Keep it up, Out Standing! Have a plan my self and your self. ....
बन्जी जम्पमा भुसाल भाइ डराएको देख्दा मलाई पनि कस्तो मन आत्तिएको थियो
धेरैमा धेरै राम्रो जानकारी अति सुन्दर उत्कृष्ट प्रस्तुति !!अति सुन्दर दृश्य दृश्यावलोकन !!!
घरमै बसेर घुमाईदिनुभयो आफै पुगेर हेरेको जस्तो अनुभव भयो !!!!धेरैमा धेरै धन्यवाद सचिन सर
भिडियो अती रमाइलो छ भिडियो बनाउँदा अङ्ग्रेजी भासा( english language ) बनाउन अनुरोध गरेँ जसले गर्दा बिदेशी नागरिक ले नि नेपाल सुन्दरता हेर्न र बुझ्न् सकुन
हजुर को बोल्ने सोइली सारै राम्रो छ ।
kasto dammi🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
ताल देखि हिमालको दृश्य देखियो ! घरमै बसेर पुर्वी ब्युजले धेरै देखायो ,धैरै सिकायो ।धन्यवाद ।
I am viewing Purvi blues from starting I do not want to miss any episode your polite formal pure Nepali language and informative well done sachin sir
Sare rmeolago number one
Kati Sunder ho Maro nepal ❤️👌💯🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇶🇦
Thanks sir
wow phone ma herda tw yesto ramro xa I wish ma tia vako vaye .I love this ♥️
wow love it
Its good to see significant rise in domestic tourism these days and channels like these are definitely big help.
jindagiko life ma dherai majja ayo hai veido herera sachin sir.
Very Nice
ABC dheri ramero Thau visit Nepal all everyone so butefull place,🇳🇵🇳🇵🇳🇵
म नी पुगेको छु। स्वर्ग हो यो ठाँउ ।
Big fan of purvi blues