टंक जी लाई मुरी मुरी धन्यवाद ॐॐॐ ❤😂🎉सहि सत्य काम गरौ अनि मात्र पशुपतिनाथ ले रक्षा गर्लान नत्र नास हुने छ शिबश्व लाग्ने छ ,नास हुन केहि समय नलाग्न सक्छ ॐॐॐ जयहोस शम्भो
बेग्र प्रतीक्षामाको को को हुनुहुन्थ्यो? आज यो विषयमा क्लिएर गर्दिनु भएकोमा धन्यवाद दाजु , उहाँको खोजपत्रकारिता एक एपिसोड पनि नछुटाई हेर्नू को को हुनुहुन्छ हाँजिर गरम त🙏🙏🙏
मार्वाडी र एमाले देशको लागि क्यान्सर नै भएर आए। पशुपतिमा पहिलो चोटि नेपाली भट्ट नियुक्ति गर्दा सरकार नै फेरेको ईतिहास छ - त्यो बेलामा किन सरकार ढलेछ भन्ने बिषय अहिले आएर थाहा हुँदै छ।
तपाईँहरुलाई तपाईँहरुलाई धेरै घाटा भयो अब सेवा नगर्नुस् त्यो सरकारलाई जिम्मा खत्तम त्यहाँ सरकारलाई आफ्नो उपयुक्त काम आफैं गर्नुहुन्छ यो मारवाडीहरूलाई दिनु हुँदैन
compile हिसाब किन?? गौसालाको छुट्टै हिसाब गर्नु पर्दैन, पसुपतिको पैसाले पुरै मारवाडी समाज चलाएर loss मा छौ भन्नू पनि उचित हुदैन, अरुले त्यो भन्दा राम्रो सुबिधा सहित चलाउन चाहन्छ अथवा सरकार आफै चलाउदा किन यिनिहरुले नमान्ने?? म नै गर्छु अरुले गर्नै हुदैन भन्नू उचित हुदैन।
पशुपति विकास कोषमा राजनीतिक नियुक्ति हुन्छ, र जसको सरकार छ उसको झोले हरु नियुक्ति भएर पशुपति मन्दिर को पूंजी सम्पति मा ब्रह्म लुट गर्छन। यो मुद्दा पनि केही हैन पशुपति विकास कोष लाई मन्दिर को सम्पति अझै निल्न मन लागेर लफडा भएको हो। यो धर्मशाला बाट मारवाडी सेवा समाज लाई लखेट्न सकेर सम्पूर्ण रुपमा विकास कोष को स्वामित्वमा आयो भने राजनीतिक झोले हरु ले अझै लाखौं पैसा पचाउन पाउँथे मासिक। धेरै नेपाली हरु कानुन र सुशासन स्थापित गर्ने लड़ाई भनेर भ्रम मा भएको देखियो।
Tanka dai, your work is amazing. But I think the interviewing needs a little more work. In this particular exchange: - you seem a little in a hurry. - as an interviewer, one does not have to use fillers like “Ho Ho, mailay bujay”. I think staying silent and only interrupting when you are ready to transition or follow up, could be more effective? - the closure seems super abrupt. Perhaps you could have a timer to yourself that would give you a 2 minutes countdown, where you could position your closure to the guest ahead of time? Just my 2 cents as a listener and a fan. Best wishes dai
बालि बुझाएर मात्र पुग्दैन । नियम ,सर्त ,संझौता अनुसार कुट बुझाएन भने मोहि हताउँन सकिन्छ। कमसे कम आधा त बुझाउँनु पर्ने कानुन त २०२४ को भूमिसुधारले लागु गरेको छ। नबुझाएको खण्डमा मोहि हटाउँन सकिन्छ।
Keep it up. Be an authentic source of fine journalism without any partisan. We can’t trust anything coming out of Nepal - Kantipur, Setopati. Ratopati etc…
51 hajarma tetidherai jagga vadama hami nepali lai ni uplandha garayedekhi hami le pani yesaigari bepar garer khani thiyou ni kin khadima janu parnithiyo ta
हिम्मतवाला पत्रकार मात्र नभई शुष्म गहन अध्यन गरि सत्यतथ्य उजागर गर्ने राष्ट्रप्रेमी व्यक्तित्व टंक ज्यु
सलाम छ 🙏🙏🙏🙏
❤👍️👍️🙏🙏
तपाईं को पत्रकारिता प्रती सलाम छ टंक दाइ
हिम्मत को लागी सलाम सर !!
न गुस न कमिसन न कुनै पार्टी मा आबद्द टक दाहाल ❤❤❤
सलाम छ हजुरको पत्रकारितालाई 🙏
धन्यवाद सर तपाईको सहासको लागि
टंक जी लाई मुरी मुरी धन्यवाद ॐॐॐ ❤😂🎉सहि सत्य काम गरौ अनि मात्र पशुपतिनाथ ले रक्षा गर्लान नत्र नास हुने छ शिबश्व लाग्ने छ ,नास हुन केहि समय नलाग्न सक्छ
ॐॐॐ जयहोस शम्भो
सहि प्रस्न टंक दाहाल जि , मारवाडि सेवा समिति काे अध्यक्ष ज्यु ले सहि भन्नू भयाे मरवाडि समिति माेहि हाेईन। सम्मान छ साेझाे र सत्य उत्तर दिनुभयाे।❤🎉
बेग्र प्रतीक्षामाको को को हुनुहुन्थ्यो? आज यो विषयमा क्लिएर गर्दिनु भएकोमा धन्यवाद दाजु , उहाँको खोजपत्रकारिता एक एपिसोड पनि नछुटाई हेर्नू को को हुनुहुन्छ हाँजिर गरम त🙏🙏🙏
मारवाडी समाजका कोठाहरू भाडा लाउँदाखेरि एउटा भाडाको १५०० देखि २००० सम्म लाउँछ। त्यो जम्मै हिसाब गर्नुपर्छ सधैं प्याक हुन्छ कहिले पनि खाली हुँदैन त्यहाँ
मलाई टंक सरको हरेक भिडियो रोचक र सान्दर्भिक लाग्छ हरेक एपिसोड नछुटाईकन हेर्छु राम्रो लाग्छ।
म पत्रकार हो भन्ने महोदयहरुले उहाबाट सिक्नुहोस पत्रकारिता के हो📝
अति सुन्दर कार्य 🕉️🕉️🕉️🕉️🙏🙏🙏👍️👍️👍️👍️🌹🌹🌹🌹🌹
जय हो टंक सर को!
Tanka sir 🙏 Your news has rightly clarified many people's curiosity. I am grateful to you.❤️
देश लुट्नै धेरै माडवडीहरु छन तर सबैलाई भन्न मल्दैन जतापनि फाइदा हेर्ने वैक खोल्ने जनाको पैसा खेलाउने दिमग मान्नुपर्छ माडेको😂😂😂😂
मुख्य धार्मिक स्थल माई यस्तो गनी नसाधे घोटला भेटिने रईछ ..................................
सलुट टंक सर ❤❤❤❤❤❤
नेपालको एकमात्र निष्पक्ष पत्रकार टंक ढकाल
हजुर को समचार बाहेक अरुकुनै पनि समचार विश्वास नै लाग्दैन
मार्वाडी र एमाले देशको लागि क्यान्सर नै भएर आए। पशुपतिमा पहिलो चोटि नेपाली भट्ट नियुक्ति गर्दा सरकार नै फेरेको ईतिहास छ - त्यो बेलामा किन सरकार ढलेछ भन्ने बिषय अहिले आएर थाहा हुँदै छ।
सबैले बुझ्ने भयो मारवाडी सेवा समाज नेपाल रे। भने पछि मारवाडी हरु विदेशी रहेछ नि
Tq mero Vai ramero Patrakar ko vumika nivau nu vayako ma ...ahilay samma thanks
धन्यवाद
A wonderful effort to clear the clouds . The interview itself is a marvellous piece of work . Well done again
सम्पत्तिको लागि लडाइँ ।दुरुपयोग नहोस् ।
तपाईँहरुलाई तपाईँहरुलाई धेरै घाटा भयो अब सेवा नगर्नुस् त्यो सरकारलाई जिम्मा खत्तम त्यहाँ सरकारलाई आफ्नो उपयुक्त काम आफैं गर्नुहुन्छ यो मारवाडीहरूलाई दिनु हुँदैन
यो ६२ रोपनी जग्गा किन्ने पैसा काहाबाट आयो यो सबै ६२ रोपनी जग्गा किन्ने सबै पैसा गौसाला र्धम साला कै पैसा हो सिदा सिदी बुझ्नुस्
compile हिसाब किन?? गौसालाको छुट्टै हिसाब गर्नु पर्दैन, पसुपतिको पैसाले पुरै मारवाडी समाज चलाएर loss मा छौ भन्नू पनि उचित हुदैन, अरुले त्यो भन्दा राम्रो सुबिधा सहित चलाउन चाहन्छ अथवा सरकार आफै चलाउदा किन यिनिहरुले नमान्ने?? म नै गर्छु अरुले गर्नै हुदैन भन्नू उचित हुदैन।
Dai tpai jasto manxe chahin x yo Hamro nepal lai For develop our country.Big Fan ❤❤❤
Yo honi report bhaneko 👍👍👍
ब्यापारी ठग माफिया भ्रष्ट दलालबाट मुक्त नभइ नबन्ने देखियो
पशुपति विकास कोषमा राजनीतिक नियुक्ति हुन्छ, र जसको सरकार छ उसको झोले हरु नियुक्ति भएर पशुपति मन्दिर को पूंजी सम्पति मा ब्रह्म लुट गर्छन। यो मुद्दा पनि केही हैन पशुपति विकास कोष लाई मन्दिर को सम्पति अझै निल्न मन लागेर लफडा भएको हो। यो धर्मशाला बाट मारवाडी सेवा समाज लाई लखेट्न सकेर सम्पूर्ण रुपमा विकास कोष को स्वामित्वमा आयो भने राजनीतिक झोले हरु ले अझै लाखौं पैसा पचाउन पाउँथे मासिक।
धेरै नेपाली हरु कानुन र सुशासन स्थापित गर्ने लड़ाई भनेर भ्रम मा भएको देखियो।
Tanka dai, your work is amazing. But I think the interviewing needs a little more work.
In this particular exchange:
- you seem a little in a hurry.
- as an interviewer, one does not have to use fillers like “Ho Ho, mailay bujay”. I think staying silent and only interrupting when you are ready to transition or follow up, could be more effective?
- the closure seems super abrupt. Perhaps you could have a timer to yourself that would give you a 2 minutes countdown, where you could position your closure to the guest ahead of time?
Just my 2 cents as a listener and a fan. Best wishes dai
Sir thank you sir ❤❤❤ I with you sir ❤🎉🎉🎉
To the point I really respect the tank sir .
❤❤❤❤❤ टंक सर
Ramro Kam sir
पत्रकार ठिक लागाे मलाई ।
राम्रो खोज । 🇳🇵🙏
राम्रो समाचार
Jaya Tangka sir
Mohi pani hoina , Malik pani hoina , sanstha nai arkai ho , malik lea chodera jaa bhanda kina kich kich hola
कमेन्ट मा दुइचोटी थिच्दा लाइक हुने रहिछ😂
Tank sir very good
🎉yhankyou
🎉🎉 great sir 💯💯
Griha mantralaya ko vitri gopye suchana pani nikaln paryo tank ji
आउनु होस prime times HD unsubscribe अभियान सफल परौँ
गफ लामो होइन कि छोटो भयो।
good
मैले सूचना माग्दा मारवाडी सेवा समाजले सुचना दिएको थिएन । कार्यालयको ठेगाना लुकाएका छन् ।
Good job sir
एउटा पसलको भाडा रकम ३०,००० माथी छ हरेक महिनाको र हरेक कोठा १५०० जति मा लगाउछ कति बर्ष भयो यसरी चलाएको कति कमायो समाजसेवाको लागि कमाएको कि ब्यापार हो?
Yesko aarko video pani banaunu parxa hai sir sabai clear hune gari
Yo part 2ho part 3 pani niskinu par x tanka vai
Extremely hardcore hunu paryo haami haru
सीधा कुरा सम्झौता पत्र अनुसार बाहेकको काम गरेको देखिन्छ । गौशाला लाई विभिन्न रुपमा जोडेर अनेक काम गरेको देखियो । त्यसको सम्झौता छ कि छैन ?
great work🎉
Derai ramro sar.❤❤❤❤
Good job brother !!!!
बालि बुझाएर मात्र पुग्दैन ।
नियम ,सर्त ,संझौता अनुसार कुट बुझाएन भने मोहि हताउँन सकिन्छ।
कमसे कम आधा त बुझाउँनु पर्ने कानुन त २०२४ को भूमिसुधारले लागु गरेको छ।
नबुझाएको खण्डमा मोहि हटाउँन सकिन्छ।
अनि होटेलको कोठाबाट दैनिक उठेको पैसाको हिसावको बारेमा प्रश्न खोई त ??
Keep it up. Be an authentic source of fine journalism without any partisan. We can’t trust anything coming out of Nepal - Kantipur, Setopati. Ratopati etc…
La yestai yestai vdo banaunu paro
Solute
❤❤❤❤
सरकारि जमिन हडपेर टन्न कमाउने अनि उल्टै महिको दाबि गर्ने।
पशुपती विकास कोषको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गर्ने व्यक्तिको पद द्वारे भन्ने छ । सम्झौतामा द्वारेले हस्ताक्षर गर्ने अधिकार राख्दछ ???
Fair Kura garne Tanka dahal lai mero salam xa…
गाई पालेर दूध जति मारवाडिको घरमा पुर्याउने गरेको छ र बाकी दुध बेच्छ यो पनि हेर्नुपर्छ
Antim antim tira ali clear answer finw sakenw marwadi daju le, tai kura ramro sanga investigate garnu parcha ,
🙏🙏🙏
Mr. Agrawal is clever; he avoided giving a clear answer to an excellent question.
👍
धमला चोरलाई पत्रकारीता पढाउन पर्यो 🙏
❤
🙌🙌
सुनसरी बाट रेगुलरजयबालेन
Ghata garigari kina tashiyr basna khuruk chhorer ga hunchha
नेपाल देस नै भ्रष्टाचारी ले चलाएको छ त
मोहि होइन मै हो।
Sewea gagda yeak hat le deako arko hat lai thaha nahos bhanne ho jasto lagcha ....yo chain tapinko spicel bichar ho.....?
❤❤❤❤❤❤❤❤❤❤❤
kasko rato kalam chalchha hajur
❤🎉
Jaya balen
51 hajarma tetidherai jagga vadama hami nepali lai ni uplandha garayedekhi hami le pani yesaigari bepar garer khani thiyou ni kin khadima janu parnithiyo ta
Haina ani aaba na chalao hami aafai chalauxau gai bastu sab jimma linxu vanekai xa... Timi harule matra sakne aarule na sakne k kasari...
Ho hahajur yaha bata tapain seba garnush hami yahabata bahira bashera yo bhanda thulo seba garumla hamilai ke socheko bhanna sakanna......?
Ma pani mohi ho
Bhanepachi yei bhada ko paisaley 62 ropani ni haneko raicha dharkey ma.o bhai lutna sakey lut kancha 😂
ghumaauna khojeko ho
Khoe xenn k Nepal ma khoe aauxa Nepal KO raja banxa rip nai ho Nepal KO
satar ko kuro nagarau bhaneko ho jasto bujhinchha tara 2 no. buda le iniharu mohi bhaeko sunda po achamma laagchha yaar
Neta yeenka Gotham hun yeenlè deshkhai sakey
Chor ho paisa ko laagi aama bau bechhna ready cha that mentality
First comment sir🙏
Dhoti lai hamro desh bata nikalnu parxa
18000 diyera 2 karod khane madwadi