Nepalka party haru purna rupma bidesi ka jutho puro ghichdai dalali gari rastra bechne kukhyat aparadhi haruko pharak pharak gang hun keko dogla charitrako kura gariraheka xau?
जे बोल्छ सहि र ठिक तरिकाले मात्र बोल्छ टङ्क सर ले । स्पस्ट गरि थाह पाइयो । धन्यबाद । खासगरेर भन्नू पर्दा काठमान्दु को बागमती किनारको मात्र हैन देशै भरी यसरी सर्बजानिक जग्ग्ग ओगटी कानुनी रुपमा नै बसेका हरुलाइ छिट्टै हटाउने योजना सरकार बाट हुनु पर्छ ।
दाहाल भाइको विवेचना निष्पक्ष र ऐतिहासिक छ । अदालतका निर्णयहररू वस्तुगत र तथ्यपरक रहेको जानकारी पनि जनतालाई भयो । निरणयको पूर्णपाठ बाहिर आउन बेर नलागोस् ! राज्यले अदालतका निर्णय नलुकाओस् , कार्यान्वयन गरोस् , बेवास्ता नगरोस् ! टंक भाइको दृष्टि र मेहनत तारीफयोग्य छ ! धन्यवाद जनता लाभान्वित रहनेछन् !
जसरी फैसला आएको छ त्यसरी नै कार्यान्वयन गर्नु पर्छ। टंकजी हरेक सुषुप्त कुराहरू स्पष्ट रूपमा अगाडि ल्याइ दिनु हुन्छ ।धेरै धेरै धन्यवाद छ ।बिदेश बसेर पनि जन्म भुमीलाई गुण लगाई रहनु भएको छ ।
Yo abibekti ali sandrbik vay na ki bagmti khola sundrijal bat 4” bat suru vayra teku dekhi 4000” pani Bagxa ani mathi dekhi tal sabee ma yutaee niym yo vayna paniko bahap anusar. Aabsek anusar. Mapdand lagu garda kaseelae marka prdaen hjur natr pakhandi kura garera janta marn paedaena
सारै राम्रो बिस्लेसन टंक सर ।यो देश का रोग भनेकै राजनीति पार्टी र त्यस्का भातृ संगठन अ विवेकी अ सक्षम र अदुरदर्शी नेतृत्व ले देश लाई कंगाल र जनता को बेहाल अर्थतन्त्र रसातल मा पुर्यायो त्यसैले यो नालायक भ्रष्ट हरुको समुल नास गरेर एउटा ज्यूँदो सपुत यो देशमा न जनमी यो देश उभो लाग्दैन ,,, दुखी जनता,,
टंक जीको तर्क सधैं युक्ति संगत प्रमाणसहीत हुन्छ l धेरैजसो पत्रकारहरु स्वार्थ अनुसार प्रयोग गरेको पत्रुकार देखिन्छ, तर वहाँ पत्रकारको धर्म मान्ने व्यक्ति यथार्थ पत्रकार हुनुहुन्छ l
यो सरकारको लाचारिपन हो। नेपालमा सुकुम्बासी छ्न जस्तो लाग्दैन। यदि भए पनि भारतीय आएर बसेका हुन। नहुने कुरा भैसके पछि वास्ताबिक सुकुम्बासीलाई चितवन , झापा मोरङ तिरको सरकारी जग्गामा सार्नु पर्छ ।
घन्नेवाद सर पस्ट पारीदीनुभएकोमा.🙏🙏... दोसी सरकारनै हो ।सरकार राजनीतिक पटीहरुकैहो ।यो सबै नेपामा हुने सरकारी कर्मचारी र राजनीतिक दतहरुबिचमा हुने सेटीङकै नतीजा हो।
अझै पनि एमालेबाट आशा राख्नेहरूको लागि ल्याउँछ एमालेले बहुमत ल्याउँछ किनभने ललिता निवास जग्गा - एमाले सुनको जलहरि - एमाले नक्कली भुटानी - एमाले यति समूह - एमाले ओम्नि - एमाले औषधि खरिद कान्ड - एमाले बतास समूह - एमाले गोकर्ण रिसोर्ट - एमाले गिरिबन्दु टि स्टेट - एमाले नारायणहिटीप्रकरण - एमाले सेक्युरिटी प्रेस - एमाले निर्मला पन्त कान्ड -एमाले ह्वाईटबडी काण्ड -एमाले पानीट्यंकी -एमाले 33 किलो सुन -एमाले सबभन्दा ठूलो काण्ड महाकाली भारत लाई बेच्ने - एमाले
धन्यवाद सर, सहि त अदालतले गरेको फैसला सबै सबै जनताहरुले सुचना नपाएको तर मेयर को लाइभ सुचनाले जनताहरूले थाहा पाएपछि आगो भएको हो दोषि त नेताहरूनै हो। ति नेताहरूकै असलि सुकुम्बासी बाहेक भोटर सुकुम्बासी भएको पनि भेत्ताएको छ।
२०७६ को फैसला अनुसार मेयर बालेनले सर्वसाधारण जनताको घर, जग्गा छोएकै छैन , सरकारी ऐलानि जग्गामा मात्र डोजर तथा सुकुम्बासीको हताउँन खोज्दानै के.पि ओलिले बिरोध गरेको हो। हाल जनताहरूलाई ठिक्क पार्न सहि हो भनेको देखिन्छ। ( जो चोर उसैको ठुलो स्वर ) बल्ल त जनताहरूले बुझेको देखिन्छ।
सरकारी तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवार निकायहरू (सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तह)लाई अदालतले निर्देशन दिईएको हो । अदालतबाट आदेश आए मात्र सक्रिय हुने भन्ने होइन । ती निकायहरूको कर्तव्य हो, काम हो । त्यही कामको लागि ती निकायहरूको स्थापना गरिएको हो ।
शुद्ध सफा पबित्र माया नेपाल नेपालीको शत्कार युक्त प्रेम स धनय वातकाेपात्र हुनुहुन्छ शर❤❤❤
राधे राधे ,यी कारण शुन्दा, हेर्दा र देख्दा सरकारनै अपराधि
एमाले नसक्काए सम्म नेपाल कहिल्यै बन्दैन ॥ बालेन यो देशको सच्चा राष्ट्रभत्त योद्दा हो ॥
Aru lai paxi parna ko lagi,,,,,aafu aagi badne ho sir,,,teslai chalaune haina,,,
अनि काङ्ग्रेस र माअोवादी पनि
Amale matra Haena mitra kalo kangresh ra maubadi
@@mohanprasadacharya congress Ra maobadi pani sidinu parxa
@@sandiprokka6436UML le desh khaisakyo 5 years ma .. congress le 20 years ma gareko corruption kp oli le 2 years ma gareko xa
सारा बेलिविस्तार जसरी गर्नु भयो ठ्याक्कै त्यसैको साराशं बालेनजीले जनता माझ ल्याईसक्नुभाको छ ,, जय बालेन 🙏🙏
एमाले को दोगला चरित्र जनता माझ उजागर गरेका मा धेरै धेरै धन्यवाद 🙏
Nepalka party haru purna rupma bidesi ka jutho puro ghichdai dalali gari rastra bechne kukhyat aparadhi haruko pharak pharak gang hun keko dogla charitrako kura gariraheka xau?
वास्तविक खोज पत्रकारिता ❤ सलान छ❤❤
केपी जस्तो घातक मान्छे नेपाल लाई कोही छैन्
सलाम छ दाजु हजुकाे पत्रकारिता लाई सहिकुरा जनतासामु उजागर गरिदिनु भएको मा🙏🙏🇳🇵
धनराज आउ / सहकारी खाउ 😮
गगन आउ / बाख्रा खाउ 🐐🙁
केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄
बालेन शाह हुन् तिमीहरू सबैको बाउ☝️🤭
Kadda Poet Bahini ❤ Respect ❤
कडा आयाे💪👍️
😂
😂😂😂
right
जे बोल्छ सहि र ठिक तरिकाले मात्र बोल्छ टङ्क सर ले । स्पस्ट गरि थाह पाइयो । धन्यबाद । खासगरेर भन्नू पर्दा काठमान्दु को बागमती किनारको मात्र हैन देशै भरी यसरी सर्बजानिक जग्ग्ग ओगटी कानुनी रुपमा नै बसेका हरुलाइ छिट्टै हटाउने योजना सरकार बाट हुनु पर्छ ।
Chovar ma uptaka ko sabaee pani jane thau ra sasano khola thorae vanda thorae pani bagne ma yautae. Mapdand yo kura prst sanga. Aayna sar
Good sir मालाइ सबै भन्दा मन पर्ने भिडियो हजुर को
Rajnitik dal le garda ,janta le dukha paune vaye,,,,,Balen ko dosh chaina
दाहाल भाइको विवेचना
निष्पक्ष र ऐतिहासिक छ ।
अदालतका निर्णयहररू
वस्तुगत र तथ्यपरक रहेको
जानकारी पनि जनतालाई
भयो ।
निरणयको पूर्णपाठ बाहिर
आउन बेर नलागोस् !
राज्यले अदालतका निर्णय
नलुकाओस् , कार्यान्वयन
गरोस् , बेवास्ता नगरोस् !
टंक भाइको दृष्टि र मेहनत
तारीफयोग्य छ !
धन्यवाद
जनता लाभान्वित रहनेछन् !
केपि चोर र यसका छाउरा हरु सबै भन्दा घातक हुन यो देश को लागि । ०८४ मा यिनिहरूको राजनीतिक कत्ले आम गर्नु पर्छ ।
Hajur haru kun des ma basera comment gardai hunuhunxa 😂
काठमाडौं सकिदै छ एमाले को अब छिट फुट आउलान बाकी सकिनै पर्छ ।
Emale le mahakali becheko bhula sakidaina tesko lagi pani oli ko hatya huna nai parxa@@shreeramkafle3188
धन्यवाद सर हजुरको पत्रकारितालाई ,हामी जनतालाई सचेत गराउनुभएकोमा ,यो सब एमाले काङ्ग्रेसको राजनीति गर्न बाटो हो ,जय बालेन
हामी युवा सचेत भई अगाडि बढ्नुपर्यो।❤
😂bidesh ma basera yuwa agi badchan
Best video ❤️🩹 अवत आँखा खोल हो नेपाली जनताहरू
धन्यवाद गहिरो र सही विश्लेषण । जय वालेन, जय कुलमान
राज्नितिक दल खास गरेर नेका,एमाले र माओबादी मुख्री अपराधी हुन । यिन्का कारण दलिय व्यवस्थै खारेज गर्नैपर्न्र दलनेतालाइ आजीवन जेल हाल्नै पर्छ।
DrSDPant.
वास्तविक कुरा उजारगर गरि दिनु भएकोमा यहाँलाई मुरी मुरी सहर्ष धन्यबाद । उखाने बुढाको गु खाने बुध्दिले गार्दा सारा नेपालि जनताहरूलेददुख, चिनता महगाईकोमार भोग्नु प-या छ।
अदालतको आदेश सहि छ।ओलिदेउवाचण्डलाइ फासिमा नचढाइ देश बन्दैन
वास्तविक कुरा जानकारी गराएकोमा धन्यवाद
सलाम छ हजुरको पत्रकारितालाई ।
आउनुहोस एक ठाउँमा भेला भई बिरोध गर्दे
यि पाखण्डी खोक्रो राष्ट्रवाद र जनतालाई भ्रमित पारेर जनता जुझाउने काम गर्ने नेताहरुलाई बहिष्कार गरौं
@@PROKSHANI ल म आउदै छु झोला बोकेर कुवेत बाट
वास्तविक र यतार्थ कुरा ल्याउनु भएकोमा धन्यवाद टंकजी । दोषी सरकार र यसको अनुहार देख्न साथ कन्सुरीको रौं तातेर आउँछ।
बालेनले त्यसैभनेको हो र यी भष्टाचारिहरूलाई
आफै बोक्सि आफै झाऋी
balen janta lai dubana safal mayor ho, kathmandu dubauney pratham mayor hola
भुमिका न बाधी सिधै मुद्दामा कुरा गर्ने बानी धेरै मन पर्छ हजुरको❤
येस्मा दोषी K P OLI लगायत अन्य पुराना नेतहरु अनि पार्टी हरु नै हुन!!अमुल्य जानकारी को लागि आभारी छौ !!
जसरी फैसला आएको छ त्यसरी नै कार्यान्वयन गर्नु पर्छ। टंकजी हरेक सुषुप्त कुराहरू स्पष्ट रूपमा अगाडि ल्याइ दिनु हुन्छ ।धेरै धेरै धन्यवाद छ ।बिदेश बसेर पनि जन्म भुमीलाई गुण लगाई रहनु भएको छ ।
Yo abibekti ali sandrbik vay na ki bagmti khola sundrijal bat 4” bat suru vayra teku dekhi 4000” pani Bagxa ani mathi dekhi tal sabee ma yutaee niym yo vayna paniko bahap anusar. Aabsek anusar. Mapdand lagu garda kaseelae marka prdaen hjur natr pakhandi kura garera janta marn paedaena
कति खोज गरेर समाचार बनाउनुहुन्छ सम्मान हजुरलाई।
टंक सर प्रष्ट र सक्षम संकलक र प्रस्तोता हुनुहुन्छ । सुभकामना
एमाले काे केन्द्रीय भ्रष्टाचार कार्यालय धूलो बनाउनु पर्छअन्तर्राष्ट्रिय ।
बल्ल कुराे बझियाे धन्यवाद छ तपाईलाइ
सारै राम्रो बिस्लेसन टंक सर ।यो देश का रोग भनेकै राजनीति पार्टी र त्यस्का भातृ संगठन अ विवेकी अ सक्षम र अदुरदर्शी नेतृत्व ले देश लाई कंगाल र जनता को बेहाल अर्थतन्त्र रसातल मा पुर्यायो त्यसैले यो नालायक भ्रष्ट हरुको समुल नास गरेर एउटा ज्यूँदो सपुत यो देशमा न जनमी यो देश उभो लाग्दैन ,,, दुखी जनता,,
एमालेका झाेलेहरूलाइ प्रष्ट पारीदिनु भएकाेमा धन्यवाद tanka दाइ #जय बालेन।
एमाले माओबादी काङ्रेस नसक्काये सम्म देश मा केही बद्लाब हुनेवाला छैन
1000% sahi..
Bideshile yee gaddarharu lai nepal sakkaunaika lagi janmayeka rexan..
सारै राम्रो जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद दाजु✍️🤝👍️💕🎊💐🎉🇳🇵
एमाले र कांग्रेसको बर्तमान नेतृत्व रहुन्जेल देश बिकाश हुंदैन । सुनिता डंगोल तिनै एउटा product हुन् । बालेनकै कारणले उनिले यत्तिको चर्चा पाएको हुन् ।
धन्यवाद ❤❤❤❤❤ जय बालेन ❤❤❤❤
सरको प्रस्तुति सारेै राम्रो छ यहा जो चोर उसैको ठुलो सोर
नेपालि जनताले बल्ल सुन्न पाइयो बास्तबिक सुचना । धेरै धेरै धन्यबाद Tanka sir .
सत्य र तथ्य को जानकारी मुलक समाचारको लागि यहालाई धेरै धेरै धन्यवाद ।
फैसला को अबिलम्ब कार्यान्वयन हुनुपर्छ ।
सलाम छ दाजु हजुकाे पत्रकारिता लाई सहिकुरा जनतासामु उजागर गरिदिनु भएको मा
धेरै धेरै धन्यवाद
जानकारी को लागी
टंक जीको तर्क सधैं युक्ति संगत प्रमाणसहीत हुन्छ l धेरैजसो पत्रकारहरु स्वार्थ अनुसार प्रयोग गरेको पत्रुकार देखिन्छ, तर वहाँ पत्रकारको धर्म मान्ने व्यक्ति यथार्थ पत्रकार हुनुहुन्छ l
धन्यवाद छ भाई तपाई लाई। यो समाचार अगाडी ल्याएको मा
बालेनलाई फसाउन अनेक दाउ छ। तर बालेनले बनाएको नियम होर। बालेनले त सुचित मात्र गरेको हो आम जनतालाइ नफस्न को लागि। जय बालेन
balen janta lai dubana safal mayor ho, kathmandu dubauney pratham mayor hola
@@MayaNepal-m5v haha
Ali sochera bola @@MayaNepal-m5v
यस्मा बालेनको कुनै दोष देखिदैन ।
धन्यवाद टंक सर ❤❤❤जय बालेन❤❤❤।
राम्रो सँग कुरा स्पष्ट पारिदिनु भएको मा धेरै धन्यवाद टंक जी🙏
सारै राम्रो चेतना मुलक सन्देस लेराउनु हुन्छ राम्रो लग्छ
सत्यतथ्य समाचारकोलागि धन्यबाद
धेरैधेरै धन्यवाद दाई
हजुरको विश्लेषणात्मक जानकारी प्रति उच्च सम्मान छ 🙏🏻💥
Tank sir good yesto manchhe desh lai ati jaruri chha
तपाईँको याे पुण्य काम निरन्तर जाहोस् sir ❤️❤️❤️🙏🙏🙏💖
जानकारीमुलक भिडियो । धन्यवाद
एकदम जानकारीमूलक भिडियो! धन्यवाद, ट्ङ्कजी !
धन्यबाद Tank ji 108 तोपको सलाम।यसमा सब्भनदा ठुलो गल्ति के पि वोलीको रहेछ। बालेन शाहा १००% सही छ।धन्यबाद बालेन Sir 108 तोपको सलाम। जै बालेन।
हजुरले समाचार हेरेपछि सबै छर्लङ्ग हुन्छ
पुराना दल सबै देशको अहितकारी हुन
राम्रो विष्लेषण र जानकारी रहेछ । सबैले सुनौं...👏
वास्तविक कुरा सविस्तार बुझाउनु भो ! धन्यवाद !! मुवाबुजा दिएर मात्र कव्जा गरोस् सरकारले ! कानूनी राज हो भने ??
प्रतीक्षा गरेको video हेर्न पाइयो सरको।great job tank sir..
यो सरकारको लाचारिपन हो। नेपालमा सुकुम्बासी छ्न जस्तो लाग्दैन। यदि भए पनि भारतीय आएर बसेका हुन। नहुने कुरा भैसके पछि वास्ताबिक सुकुम्बासीलाई चितवन , झापा मोरङ तिरको सरकारी जग्गामा सार्नु पर्छ ।
हो यो हो नि त बास्तबिकता टंक सरले प्रमाण सहित ल्याउनुहुन्छ । अनि त हेर्न पनि रोचक् कौतुहल लाग्छ। धन्यवाद यस्तै भिडियो देख्न पाउ टंक सर।🎉🎉❤❤
ताजा सरोकारको बिषयहरुमा सँधै सरल र तथ्यपरक विश्लेषण ल्याउने टंक कार्की । धन्यवाद ।
You are great Tanka Jyu huge thank you for keep us informing very honest and valuable information.
Tanka sir is a courageous man🎉
information दिनुभएको मा धन्यवाद सर।
काङ्ग्रेस, एमाले नसके देश सकिन्छ ।।😢
घन्नेवाद सर पस्ट पारीदीनुभएकोमा.🙏🙏... दोसी सरकारनै हो ।सरकार राजनीतिक पटीहरुकैहो ।यो सबै नेपामा हुने सरकारी कर्मचारी र राजनीतिक दतहरुबिचमा हुने सेटीङकै नतीजा हो।
अझै पनि एमालेबाट आशा राख्नेहरूको लागि
ल्याउँछ एमालेले बहुमत ल्याउँछ किनभने
ललिता निवास जग्गा - एमाले
सुनको जलहरि - एमाले
नक्कली भुटानी - एमाले
यति समूह - एमाले
ओम्नि - एमाले
औषधि खरिद कान्ड - एमाले
बतास समूह - एमाले
गोकर्ण रिसोर्ट - एमाले
गिरिबन्दु टि स्टेट - एमाले
नारायणहिटीप्रकरण - एमाले
सेक्युरिटी प्रेस - एमाले
निर्मला पन्त कान्ड -एमाले
ह्वाईटबडी काण्ड -एमाले
पानीट्यंकी -एमाले
33 किलो सुन -एमाले
सबभन्दा ठूलो काण्ड महाकाली भारत लाई बेच्ने - एमाले
सलाम छ टांक सर लाई 🙏🙏
धन्यवाद सर,
सहि त अदालतले गरेको फैसला सबै सबै जनताहरुले सुचना नपाएको
तर
मेयर को लाइभ सुचनाले जनताहरूले थाहा पाएपछि आगो भएको हो
दोषि त
नेताहरूनै हो।
ति नेताहरूकै असलि सुकुम्बासी बाहेक भोटर सुकुम्बासी भएको पनि भेत्ताएको छ।
अति राम्रो सँग स्पस्ट बुझ्ने गरि बताई दिनु भएकोमा हजुरलाई धेरै धन्यवाद 🙏👍🙏
यो दोस 100% भ्रस्ट एमाले कै हो।
त्यो बेला अहिले ओलि नै जिम्मेवार छ।
Hats off to Tank Dai
सत्य र यथार्थ जानकारि खाेजि खाेजि दिने टंक जि ,,❤❤❤🎉🎉🎉
I trust your neutral opnion, Mr. Dhakal.So called नेताहरु नै चोर भए पछी हाम्रो देश........So dirty policts of UML..
हजुर ले दियकाे याे आबाज नेपाली माज पुगुन हजुरकाे जय जय जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदम सरानिय कार्य कोलाई धेरै धेरै धन्यवाद 🙏🙏
सच्चाई केन्द्र नेपाल को बारेमा भिडियो आऊनु पर्यो सर 🙏🙏🙏🙏🙏
You R 100% right Mt. Tanka Dahal. Thank u very much for elaborating so clearly
अब क्लियर भयो।धन्यवाद छ हजुर❤
२०७६ को फैसला अनुसार मेयर बालेनले सर्वसाधारण जनताको घर, जग्गा छोएकै छैन ,
सरकारी ऐलानि जग्गामा मात्र डोजर तथा सुकुम्बासीको हताउँन खोज्दानै के.पि ओलिले बिरोध गरेको हो।
हाल
जनताहरूलाई ठिक्क पार्न सहि हो भनेको देखिन्छ।
( जो चोर उसैको ठुलो स्वर )
बल्ल त जनताहरूले बुझेको देखिन्छ।
❤❤❤❤❤thanks alot tanka ji🎉🎉🎉🎉🎉
सरकारी तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवार निकायहरू (सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तह)लाई अदालतले निर्देशन दिईएको हो । अदालतबाट आदेश आए मात्र सक्रिय हुने भन्ने होइन । ती निकायहरूको कर्तव्य हो, काम हो । त्यही कामको लागि ती निकायहरूको स्थापना गरिएको हो ।
Good job sir ramro explain garnu vayo asha cha janta le bujhne cha 😎
पुराना पार्टि बहिष्कार गर्नु पर्छ अब
नमन हजुर।
Another detailed report. Keep you good work Tanka Ji 👏👏🙏
Thanks Tank Sir for your truth information ...........
जय बालेन,,जय टनका सर
balen janta lai dubana safal mayor ho, kathmandu dubauney pratham mayor hola
Wau tanka bro thanks for Ur information
Dhanybad janataly bujinygari Samachar sampytion garnuvaykoma👍👍
कुरा प्रष्ट छ नि जनता गुम्राहा मा राख्ने यी पाटि पूर्णरूपले दोषि छ ।फैसला भयेको दिन वालेन जसरी सार्वजनिक गरे यसरी नै गरेको भये 20% समस्या हुनेथियो ।
Tanka jee I’m big fan of you!!
Sahi bishleshan . Jay nepal
बिगार्ने नै यिनीहरु हुन ।
टंक दाइ दाइ जस्तै मान्छे को हामी नेपाली जन्तालाई खाचो छ सलाम छ दाजु हजुलाइ 🙏🙏❤️❤️