नेपाली Education System भित्रको कालो सत्य। TechTanka

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 649

  • @meenprasadbaidhya1613
    @meenprasadbaidhya1613 3 місяці тому +7

    धेरै धेरै धन्यवाद तपाईं लाई शिक्षा माफियाको पोल खोल्नु भएको मा

  • @NabinKhulal-vz5rt
    @NabinKhulal-vz5rt 4 місяці тому +182

    सुमना जि को ध्यानाकर्षण होस्🙏

    • @Skdmg664
      @Skdmg664 4 місяці тому +8

      Sayed uni Pani testai hunn😆

    • @pawanthapa7054
      @pawanthapa7054 4 місяці тому

      Ghanta party ta jhan pattur ho k bolchha yesle

    • @sudipsimkhada1891
      @sudipsimkhada1891 4 місяці тому +6

      ​@@Skdmg664 jhole sunenas video ma sumana aayesi pahal suru vayeko xa parents le nai vani rah xan college le ni farak behavior garna thalya xa
      Khate napadhi kana comment garxa jhole

    • @Kasa690
      @Kasa690 4 місяці тому +4

      ​@@Skdmg664kati negative matra huni ke herdai jau na 34 barsa education lai rajniti karan garera sikchaya chetra lai dhosta pareko deshma verkher aako mantri ley ke nai po garna sakcha ra tei pani gardai cha yetiko mantri ta deshle kahile pako thiyena

    • @threesixnine_369
      @threesixnine_369 4 місяці тому +2

      ​@@Skdmg664 Bro defining himself as a literate man . Grow Up man. Tmle vote gareako party ley kehai garenw aani 3 months aagadi saekar ma aayeako manxe ley garenw ,gardainw ,prayas vayenw vannw eali mildenw . #personally 🤐

  • @netrasunuwar2264
    @netrasunuwar2264 4 місяці тому +76

    अहिलेको नयाँ शिक्षा मन्त्री ज्यू ले शिक्षामा सुधार गर्नुहुन्छ भन्ने विश्वास छ❤❤

    • @binodbastakoti3328
      @binodbastakoti3328 4 місяці тому

      आस नगरे हुन्छ

    • @shopme1122
      @shopme1122 4 місяці тому +3

      @@binodbastakoti3328 timro party ko neta ho ra aas na garne? Hamro party ko neta ho kamti ma janata ko kura sunxan tiniharu le

    • @sushioudenaarde
      @sushioudenaarde 4 місяці тому

      Feri nagrita ko kand nikal na tayar Chan re sumna ji ko lagi pani

    • @srenee2585
      @srenee2585 4 місяці тому

      ​@@binodbastakoti3328ash Garne ni kasari sumana ke vaneko kura bujne chemata sanmma chaina timro 😊

  • @maniojha2146
    @maniojha2146 4 місяці тому +48

    माफियाहरुको ढाड खुस्कने गरि छिटो कारवाही होस् !!!

  • @hawaakura9420
    @hawaakura9420 4 місяці тому +42

    यो भिडियोलाई मैले सुमना श्रेष्ठ सचिवालयमा पठाइ सकेको छु ध्यानाकर्षण को लागि 😊

    • @saraswatineupane6209
      @saraswatineupane6209 3 місяці тому

      धन्यवाद

    • @RakeshThakuri-z8d
      @RakeshThakuri-z8d Місяць тому

      बिद्यार्थी बाट नि केही कमजोरी भाको हुनसक्छ। सबै बिधार्थी यकै हुदैन। if you want to bring whole country for only a student. त्यो पनि नसुहाउला। बरु बिद्यार्थी चै को हो , बुझौन

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 місяці тому +157

    टंक दाई हजुरको भिडियो छ दिन पछि आउँदा कति धेरै समय झै लाग्दो रै छ।टंक दाईको भिडियो कोको लाई मन पर्छ नि

  • @aasikchand
    @aasikchand 4 місяці тому +23

    शिक्षा मन्त्रीले टान्सफर मिलाउनु पर्छ विद्यार्थीको। सुमनाको ध्यान र निगरानी कडा होस।

  • @isworikhadka5455
    @isworikhadka5455 4 місяці тому +33

    कति अन्याय माफियाहरू अझै जिउदै छन नेपाल मा।टंक बाबु धेरै धन्यवाद नानी माथि गरेको अन्याय छताछुल्ल पारिदिनु भएकोमा।

    • @sureshasuresha6520
      @sureshasuresha6520 3 місяці тому

      २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
      जय गणतन्त्र !!!!!

  • @hemrajbudhathoki5344
    @hemrajbudhathoki5344 4 місяці тому +7

    सूचना दिन र विद्यार्थीहरुला सुर्छित गर्नु भएकोमा धेरै धेरै धन्यवाद तङक सर
    यो कुरा शिक्षा मन्त्री सुमना सम्म पुगोस् 🇳🇵🇳🇵🙏

  • @SupremeThapa-sx6de
    @SupremeThapa-sx6de 4 місяці тому +4

    सत्य पत्रकारिता भनेको यस्तो हुनुपर्छ । टंक दाईको सधै जय होस् । जानकारीको लागि दाईलाई धेरै- धेरै धन्यवाद ! 👍️

  • @JANMjG818
    @JANMjG818 4 місяці тому +22

    नेपालको टंक दाहाल र इंडियाको धुर्व राठे भनेका Real heroes हुन् ❤❤❤❤❤❤❤

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 4 місяці тому +17

    तपाईं एक असल नेपाली जनताको पत्रकार हो। good job .

  • @bishnushiwakoti9860
    @bishnushiwakoti9860 4 місяці тому +16

    यस्तो भिडियो त आउँछ हेर्दा रोचक र अर्थपूर्ण पनि छ तर सुनुवाइ र निस्कर्श के आउँछ थाहा हुदैन 😢

  • @obrnepal3301
    @obrnepal3301 4 місяці тому +21

    यो समस्याको समाधान गर्न कसैले नसक्ने भए, यो समाचार हेरेर अझ दिमाग खराब लाग्छ ।

  • @deeonebudha
    @deeonebudha 4 місяці тому +12

    सलाम टंक दाजु यतिको बुलन्द आवाज उठाइदिनुभएकोमा🎉❤

  • @purnapurna418
    @purnapurna418 4 місяці тому +21

    मुस्कान ले न्याय पाउनु पर्छ र नेपालगन्ज मेडिकल कलेजको नालायक डाक्टरलाई हदै सम्मको कारबाही होस यी इन्डियन अङ्गिकृत नागरिकता धारिलाइ

    • @sureshasuresha6520
      @sureshasuresha6520 3 місяці тому

      मुस्कान भनेकै नेपाल हो।
      २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
      जय गणतन्त्र !!!!!

  • @GopalJBista
    @GopalJBista 4 місяці тому +11

    यो ज्यादती हो। यस्ता कलेज र युनिभर्सिटीलाई कार्बाही गरिनुपछ।

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 4 місяці тому +10

    यतीसम्मको बदनियत भएपछि कस्को के लाग्छ ? रगत नै उम्लिएर आउँछ । मानबता हराएको समाज, धर्म हराएको समाज । झुन्ड्यौने कानुन बन्नु पर्छ नेपालमा ।

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 4 місяці тому +6

    धन्यवाद सुमनाजी न्याय दिनुहोला भ्रष्ट हरुको सिंग भाचिदिनुहोस्

  • @pujashrestha9018
    @pujashrestha9018 4 місяці тому +7

    ओहो यो भिडियो हेर्दा अचम्म जिल्ल परियो कलेज ३ जना ४ जना शिक्षा मन्त्री मन्त्रालय तथा प्रधानमत्री सम्म निवेदन उजुरी गर्दा पनि एउटा विद्यार्थी लाई यसरी निह्र बनाएपछि यो कथा व्याथा सुनेर कुन चाही विद्यार्थी +2 पछि नेपालमा बस्ने आश गर्दछन यो घुस्याहा भुस्याहा नेताहरुले ।

  • @ExioRai
    @ExioRai 4 місяці тому +7

    टंक दाईले रबि दाईलाई नि चुनौती दिनु हुने भयो ,,निडर पत्रकार को प्रतिसप्रदा मा❤❤❤❤

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 4 місяці тому +10

    यस्ता माफिया हरु लाई तुरुन्तै कार्बाही हुनु पर्छ!

  • @oknepal501
    @oknepal501 4 місяці тому +7

    दोषी लाई कारबाही हुनुपर्छ

  • @sarojkoirala9014
    @sarojkoirala9014 4 місяці тому +23

    सुमना ज्यु ले कडाई साथ छानबिन होस।

  • @SurajKumar-tg1le
    @SurajKumar-tg1le 4 місяці тому +8

    खोज पत्रकारीतामा --- A 1 .
    ❤️ 👍 🙏 🇳🇵 .

  • @Niroj2046
    @Niroj2046 4 місяці тому +14

    मैले चाहिँ हेरे को सर त्यो भिडियो!🙏💐🙏

  • @dairadly5399
    @dairadly5399 4 місяці тому +10

    परीक्षाफल cancel हुँदैन, परीक्षा दिन पाउँदैन ठीक छ तर परीक्षा दिसकेपछि परीक्षाफल दिनै पर्छ।

  • @prakashrlpoudel1861
    @prakashrlpoudel1861 3 місяці тому

    धन्यबाद दाइ।
    तपाइको प्रश्तुति ले हामि धेरै जनता माझ जनचेतना फैलि रहेको छ।
    तपाइहरुको मिहिनेत र प्ररिस्रमले प्रत्रकारिता मा बास्तबिक क्रान्ति सुरु भयेको छ।
    जय होस।

  • @ALONE-Universe...
    @ALONE-Universe... 4 місяці тому +11

    15:17 Thank you So much हाल हाम्री शिक्षा मन्त्री ज्यु 😥😥🙏🙏👍️👍️

  • @nabinkatuwal1847
    @nabinkatuwal1847 4 місяці тому +16

    माफिया मुक्त देश बनाउनु पर्छ

  • @amitadhikari517
    @amitadhikari517 4 місяці тому +6

    tanka सर लाई सफलताको शुभकामना ❤❤❤

  • @ShahLok-hz9iw
    @ShahLok-hz9iw 4 місяці тому +13

    कलेज मालिककाे दादा गिरिले हाे । जे गरेनि हुने जस्तो भने नी हुने भन्ने तिर लागेका छन कलेज प्रशासन

  • @sharada5383
    @sharada5383 4 місяці тому +30

    राजतन्त्रमा एक जना हुकिमि शासक।
    गणतन्त्रमा
    पाइलै पिछे राजा हुनु ।

    • @srenee2585
      @srenee2585 4 місяці тому

      Hukuni sasan kohi Pani chahiyena na raja na Ii hukuni Buda neta haru

    • @sureshasuresha6520
      @sureshasuresha6520 3 місяці тому

      २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
      जय गणतन्त्र !!!!!

  • @Paschime3
    @Paschime3 4 місяці тому +8

    एकदमै सहि कुरा हो सर,
    यो बारे कसैले बोल्न चाहन्नन ,

  • @bashuchalise1727
    @bashuchalise1727 2 місяці тому

    ❤Good. यिनीहरुकाे काल आ उँदैछ जस्ताे ला ग्दैछ ।

  • @bibaslama2262
    @bibaslama2262 4 місяці тому +2

    तपाइ को भिडीयो सधै हेरीराको छु।सर तपाइले यो भिडीयो सुमना शिक्षा मन्त्री लाइ पठाइदिनुस।अब देश बाट यो बेथिति हटाउनी हो भने तपाइले नेपाली जनता लाइ सु-सोजित गर्नुस।अन्तिम मा एउटा सन्देश दिनुस।बिगत ३०/४० बर्ष देखि देश लुटेर खानीहरु लाइ पत्तासाफ गर्न आग्रह गरौ।तेसपछी हाम्रो देश पक्कै बन्नेछ।

  • @bishuofficial2954
    @bishuofficial2954 4 місяці тому +5

    No ads No sell course.big respect 🙏🙏🙏🙏🙏

  • @basantkunwar4065
    @basantkunwar4065 4 місяці тому +7

    हजुर प्रति हिर्दय देखि नै आभार प्रकट गर्दछु 😊 हाम्रो आवाज बनिदिएकोले

  • @KailashKoiral
    @KailashKoiral 4 місяці тому +16

    नेपालका सबै संस्था निकाय यति चरम शोषक पीडक exploiter छन् कि नेपालमा युवा उकुस मुकुस भएर हरपल शोषित भएर ठगिएर युवा विदेश भाग्दै छन्

    • @sureshasuresha6520
      @sureshasuresha6520 3 місяці тому

      २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
      जय गणतन्त्र !!!!!

  • @APKD888
    @APKD888 4 місяці тому +1

    मेरो बिचारमा टंक दाहालको भिडियो साधारण जनता देखि लिएर ठुलै नेता,भ्रस्टचारी, देश लुटेरा सबैले हेर्नै पर्छ।🙏🙏🙏

  • @ramanrai-fj2qx
    @ramanrai-fj2qx 4 місяці тому +7

    नेपालकाे सबै कलेज, क्याम्पसहरू विदेशिकाे सहयाेगमा ठगि व्यवसाय गर्ने थलाे बनेकाे छ । जसमा नेपालका राजनितिले चुर्लुम्म खाएकाे छ शिक्षा क्षेत्र । कयाै विद्यार्थीको भविष्य बर्बाद पारेका यस किसिमकाे शैक्षिक माफियालाई देश निकाला गर्नु पर्छ नत्र मृत्युदण्ड दिनुपर्छ ।

  • @JanakDhami-ui7xb
    @JanakDhami-ui7xb 4 місяці тому

    घटना घत लाग्दो छ। यस्तै र बिभिन्न बेथितिका बारेमा बोली राख्नु भएको छ धन्यवाद

  • @jayramghimire3248
    @jayramghimire3248 4 місяці тому

    बिदेश बसेर बेस्त समयको बाबजुद पनि तपाई कदम सराहनीय छ…सल्यूट हजुरलाई

  • @amitpulami9033
    @amitpulami9033 4 місяці тому

    निडर,साहसी,निष्पक्ष पत्रकार आदरणीय टंक ढकाल ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 4 місяці тому

    टन्कजीले महत्वपूर्ण भिडियो बनाउनु भएछ ! सबैलाइ होसियारि गरायो ! धन्यबाद !!!!

  • @bombahadurthapa894
    @bombahadurthapa894 Місяць тому

    Good news sir, yo bharast,Rashtraghati Sarkar layee hatauna parxa.Jaya Greater Nepal.

  • @gopithapa7722
    @gopithapa7722 4 місяці тому

    टंक भाई ले कति राम्रो संग छताछुल्ल पारीदिनु भयो धन्यवाद त र के गर्ने भाई यो देश मा हरेक छेत्रमा लुट धन्दा छ।

  • @jhalak24538
    @jhalak24538 4 місяці тому +2

    प्रस्तुति improvenent हुदैछ तर अझै महत्त्वपूर्ण विषय आउँदा अलि बढी stress दिएर बोल्नु। Dhruvv Rathee ले झै अलि Macho तरिकाले बोल्दा राम्रो हुन्छ।

  • @PremMarasini-z4j
    @PremMarasini-z4j 4 місяці тому

    ❤म टंक दाहालका धेरै भिडियो देखे सुनेको छु ।मन पर्छ ।साथै साथीहरूलाई शेयर पनि गरेकोछु।

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 4 місяці тому +2

    बहुत बहुत धन्यवाद टंक सर, त्यो प्रिन्सिपल सर्मा लाई मृत्युदण्डको सजाय हुनुपर्ने हो

  • @nagenkatuwal502
    @nagenkatuwal502 4 місяці тому

    Woh Tanka ji.. you are the hope of suppressed people..thank you so much

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 місяці тому +1

    यस्ता कलेजहरुलाई तत्कालै बन्द गर्नुपर्छ।

  • @rajanchaulagain7069
    @rajanchaulagain7069 3 місяці тому

    सुमना लाई धेरै धेरै शुभ कमना।

  • @DaulathThapa
    @DaulathThapa 4 місяці тому

    टंक दाहाल हजुर नमस्कार
    हजुरले गरिएको बेथिति उजागर ले करोडौं नेपाली को चेत खुलेको छ

  • @sarojshrestha6370
    @sarojshrestha6370 3 місяці тому

    नेपाल अहिले केहि समय देखि hyperfund, networking business, direct selling business को नाममा भइरहेका scam को बारेमा पनि video बनाउनु होस् न । Thank you

  • @Swarneem
    @Swarneem 4 місяці тому +36

    यसैलाइ सकाउन डा. गोविन्द के. सी. अनसन बसेको बस्यै गरेका थिए । खाली आस्वाशन भन्दा केही दिएन सरकारले अब यि पुरानो नेता सकाउन हुटहुटी भएका नयां युवा पुस्ता नउर्लेसम्म केही हुंदैन । केही नै हुंदैन ।

    • @santoshgajurel7192
      @santoshgajurel7192 4 місяці тому +1

      गोबिन्द के सि यो सक्काउन लाई होइन यसलाइ निरंतरता दिनलाइ चाहिँ बसेको हो।हरेक प्रदेस मा 2 /4 वटा खोल्न दिनु,वादा ब्याबधान हटाउने हो भने युनिभर्सिटी हरुमा प्रतिस्पर्धा हुन्थ्यो फि कम हुन्थ्यो अनि बिदेशी हरु पनि नेपाल मा पढ्न आउथे।

    • @Swarneem
      @Swarneem 4 місяці тому

      @@santoshgajurel7192 🤣 कुन युगमा छौ साथी ? व्यापारीको हातमा दिंदा माफियालाइ सहयोग हुन्छ कि असहयोग हुन्छ ? नियमन गर्नलाइ बारम्बार दबाब दिन अनसन बसेका हुन । सबैले आशा आलु मात्र देखाइदिएका थिए । सतही लेभलको समाचारहरु पढ्ने गर्नु

  • @suren823
    @suren823 4 місяці тому +1

    कपि चेक पछि विध्यार्थीलाई return गर्ने system ल्याउनुपर्छ।
    गल्ती गर्ने लाई encounter garnuparxa.

  • @onlypeace4779
    @onlypeace4779 4 місяці тому +2

    नेपाललाई अघि बढाउन यो video लाई like र सबै video हेर्नु धेरैं थाहुन्छ। जय नेपाल 🇳🇵🇳🇵

  • @Whatisthiscountry98
    @Whatisthiscountry98 4 місяці тому +1

    Doc., nurse पढ्न घर बेच्नु पर्ने। अनि पढाई पूरा भए पछि घर किन्न जिन्दगी जाने 😢😢😢😢

  • @suryaprasadgautam4182
    @suryaprasadgautam4182 4 місяці тому

    यो व्यवस्था प्रणाली रहेसम्म न्याय पाईने आशा गर्नु आकाशको फल हो ।सुमना जिलाई यो तन्त्रले टिक्न देला भन्नेमा नै म विश्वास गर्दिन ।

  • @maheshdangol3507
    @maheshdangol3507 3 місяці тому

    कति झोलेहरूले पनि यो भिडियो हेरे होलान्, उनीहरूलाई मेरो प्रश्न -
    तपाइँले समर्थन गरेको पाटी र नेतामा देशप्रेम, सिद्धान्त, नैतिकता,लाज सरम छ? छ भने त बधाई छ, यदि छैन भने त्यस्तो घटिया पाटी र नेतालाई परित्याग गरि मातृभूमिको रक्षाका लागि सक्रिय हुनुहोस्। म टेस्टेड , फेल भएका र घटिया दल तथा नेताको झोले होइन किनकि मलाई मेरो मातृभूमि नेपाल प्यारो छ यी सडेका नेता र पाटी होइन। जय नेपाल जय सच्चा नेपाली ❤

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 4 місяці тому +2

    तपाईंको कुरा सहि छ

  • @hylims546
    @hylims546 3 місяці тому

    हो! यसैकारण गोबिन्द के सि सहि छन् । धेरैले उनको बिरोध गर्छन् । जसलाई परेको छ उसले भोगेको हुन्छ।

  • @krishnapoudel5183
    @krishnapoudel5183 3 місяці тому +1

    यो मेडिकल कॉलेज हरु बन्द गर्नु

  • @sotantrashah3798
    @sotantrashah3798 4 місяці тому +1

    याे त पहिले नैं यहाँले राखिसकेकाे न्युज हाे।बिडम्बना!जे भईरहेकाे छ ,त्याे नेपालीका लागि दुर्भाग्य हाे।

  • @chandrakalaneupane2133
    @chandrakalaneupane2133 4 місяці тому +1

    Thanks a lot, Tank ji 🙏. I'm hopeful to see more videos like this on behalf of suppressed ones.

  • @Sudipinfotainment
    @Sudipinfotainment 4 місяці тому +3

    प्रस्टै छ त कुरो ! अस्थिर राजनीति । राजनीतिक डकैतीहरुले देशमा कुनैपनी उत्पादनशील कुरामा लगानी हुन दिदैन,

  • @saraswatineupane6209
    @saraswatineupane6209 3 місяці тому

    नर्सिङ् कलेज हरुले पनि अती नै सास्ति दिएर पढाऊँछन्। मैले मेरा नानिहरु पढाऊँदा को तितो अनुभव ताजै छ।होस्टेल बस्नु पर्ने बाध्यता, सिटीईभिटी ले तोकेको शुल्क बाहेक विभिन्न बाहना बनाएर अनाबस्यक पैसा असुल्ने र धम्काऊने गर्दछन्। अबका बिद्यार्थी हरुले सहज वातावरण मा पढ्न पाऊने ब्यबस्था बनोस् सुमना जी 🙏🙏🙏🙏

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 4 місяці тому

    अति राम्रो अनुसन्धान तपाईंको टंक सर❤❤🎉🎉❤

  • @Narayanpokhrel285
    @Narayanpokhrel285 4 місяці тому +1

    आशा गरौँ शिक्षा मन्त्री सुमना श्रेष्ठ ले पक्कै पनि केही सुधार गर्नुहुनेछ भन्ने पूर्ण आशावादी छु

  • @suryadahal9662
    @suryadahal9662 2 місяці тому

    हदै भएको रहेछ 🙏

  • @helloworld12068
    @helloworld12068 4 місяці тому

    Good job Mr whistle blower-- strong voice for helpless people

  • @sharada5383
    @sharada5383 4 місяці тому +6

    मेरो मोबाइलमा पनि सरकारको बिरोधी कुरा हरू तथा सर जस्तो सत्यवादिको भिडोयो हतपत play हुदैहुदैन ,
    अनि नआएपछि हेरीसकेको थिचेर वा अरू थिचेर, थिचेर बल्ब निकाल्छु।
    🎉 धन्यवाद 🎉

  • @sanspariyar7142
    @sanspariyar7142 4 місяці тому +2

    Excellent report 👌 well done 👏

  • @shantirai3873
    @shantirai3873 4 місяці тому

    Kati ramro ramro video leunu hunxa ajai pani Nepal ma tapai jasto beti hunuhuda kusi lagxa

  • @rbkuwar
    @rbkuwar 3 місяці тому

    Good Job Tanka ji… for bringing this .

  • @tulsirampathak-cz8vf
    @tulsirampathak-cz8vf 4 місяці тому

    Hajur Lai dherai dherai dhanyabad chha sir

  • @prabeshgautam4112
    @prabeshgautam4112 4 місяці тому +1

    Great video. These things need to come to light.

  • @KumariJunaMijar
    @KumariJunaMijar 3 місяці тому

    Great work for completed information

  • @RoshanGurung-d2m
    @RoshanGurung-d2m 4 місяці тому

    Tanka sir lai dherai dherai dhanyabad dherai Nepali daju Vai dede baine haru ko aawaj boldinu Vaya ko ma.🙏

  • @VivekkSundas
    @VivekkSundas 4 місяці тому

    "NASA has discovered evidence of aliens on the moon, but it's evident that the majority of alien activity is taking place right here on Earth they are not human being." (देश को नाम लेख्दिन थे तर सबै नराम्रा पनि छैन्ऊ। राम्रो गर्ने मान्छेलाई बिगार्ने काम गर्नु हुँदैन। धन्यवाद टंक दाईलाई भिडीयोको लागि।

  • @dbrana6329
    @dbrana6329 4 місяці тому

    Tanka Dai,
    You are on fire! Your content and presentation are best in Nepalese journalism.

  • @nareshshrestha9833
    @nareshshrestha9833 4 місяці тому

    Sumana Mantri : please take an action as soon as possible to furnish her justice.Your great effort in this regard will be highly appreciated.justice dealy is justice denine.

  • @bikramneupane-ue1bt
    @bikramneupane-ue1bt 4 місяці тому +1

    टंक दाइको भिडियो कुरेर बस्ने को को हुनुन्छ।

  • @greekfood5107
    @greekfood5107 4 місяці тому

    Tank Dahal dai ma Sita Dahal Dhungel ho.Hal ma cyprus ma xu 8 barsa bhayo .Video dheri sahi chirfar garnu bhako xa khusi lagyo

  • @parashuramsharma3774
    @parashuramsharma3774 3 місяці тому

    सही विष्लेशण ।

  • @bhimsensaru4796
    @bhimsensaru4796 4 місяці тому

    Thanks, sir. God bless you.

  • @NaranNirvana007
    @NaranNirvana007 4 місяці тому

    यस्तै हो भनी नेपाल सकिँदै छ

  • @razbal4495
    @razbal4495 4 місяці тому

    Dhnyabad tanka sir❤❤

  • @bhimmabo756
    @bhimmabo756 4 місяці тому

    Good information news...keep it up Sir.go a head 👏👏👏

  • @bidurkuikel5430
    @bidurkuikel5430 4 місяці тому

    सलाम छ हजुर लाई ।

  • @yugeshjoshi6497
    @yugeshjoshi6497 4 місяці тому

    यी र यस्ता भिडियोहरु भर्नाको बखत निकालिनु राम्रो ताकी यिनीहरुले पानी पिउन । यतिका लफडा हुँदा समेत कुनै निकायले पहल नगरेको अर्थ के सबैले नै भाग पाएकोले हो ? यति निर्लज्ज र निर्घिणी पनि कसरी हुन सकेका हुन् यिनीहरु ?
    यो issue संसदमा सबैका सामु उठाइनु पर्छजस्तो छ । टंक सर , सकेजति साँसदलाई वोधार्थ दिई जानकारी दिनु होला । यो हजुरको कर्तव्य हुन आउँछ, सबैको आशिष लाग्नेछ ।

  • @mandirakarkisilwal4431
    @mandirakarkisilwal4431 3 місяці тому

    यो भिडियो हेरेपछि छोरा छोरीलाई कसरी पढाउने भनेर चिन्ता थपियो, जानि जानि अन्याय गर्नेहरु सँग लड्ने क्षमता छैन हामी जस्तो सामान्य मान्छे मा 😢😢

  • @MeditationMusic-hi8kk
    @MeditationMusic-hi8kk 4 місяці тому

    Thank you Tanka sir for your great effort.

  • @rijaldipesh
    @rijaldipesh 4 місяці тому

    एकदम राम्राे भिडियो

  • @prithbirai5432
    @prithbirai5432 4 місяці тому

    Thanks for this truly informative video, Tanka Ji. Every sector including Education is being destroyed by political and financial mafia because of impunity.
    But let’s hope for good from the new Education Minister Ms Smana Shrestha

  • @KumariKumari-k4c
    @KumariKumari-k4c 4 місяці тому

    Tanka sir kasailai chodnuhudaina Hamro full support xa hajurlai youth nai country ko bhabisya ho🙏🙏🙏

  • @j.bthapa477
    @j.bthapa477 4 місяці тому

    Good research but may i request to met Durga parsai for this cases

  • @ramchandraregmi3599
    @ramchandraregmi3599 4 місяці тому

    I loved your journalism. Please keep it up!

  • @ramsedai804
    @ramsedai804 4 місяці тому

    जस्ले जे गरेपनि हुन्छ भन्ने याहां,धन्न तंपाईहरूजस्ता मान्छे पनि हुनुहुन्छ र पिडीतले थोरै भएपनि न्यायको अनुभूति पाएका छन्।पावर पाैंच,धन,बल भएकाले गर्दा यो सोर्ग जस्तो देश आज पापि र पिचासहरूको हात्खन्डाको सिकार भयो,धन्न हामी नेपाली,सबै क्षेत्र तहसनहस बनाए,पापि हरूले🙏♥️

    • @sureshasuresha6520
      @sureshasuresha6520 3 місяці тому

      २०४६ पछि बाट नेपाल को सबै संयन्त्र हरु असफल बनाउँदै नेपाल राष्ट्र नै खारेजी गर्ने नीति रहेको छ।
      जय गणतन्त्र !!!!!