मदरसा शिक्षा सस्थान नेपाल मा १००% प्रतिबंध जरूरी छ ।। म मुस्लिम विरोधी होइन तर इतिहास हेर्दा धार्मिक कट्टरता अरु देशमा देख्दा यसको परिणाम भबिस्य मा हाम्रो शान्ति प्रिय गौतम बुद्ध काे देश अन्धकार अनि अशान्ति काे एउटा गढ बन्न सक्छ ।।
राम्रो छ नेपाली भासा ।आफ्नो देशमा फर्किन त पाउनु पर्ने ।आफ्नो देशको नागरिक फिर्ता लाने बेबस्था मिलाउन पर्ने तालिबानी हरु ले ।आफ्नो देशको नागरिक को त सुरक्षा गर्नु पर्ने ।।
हामी बुदद जनमेकाे देश भनेर गरभ गरछाै । शरण मागनेलाई शरण गरनु हिनदु बााैध धरमकाे कतबय मानबताबादि साेच काे रामराे पकछ हाे । नेपाली पनि कतिपय िबदेशमा गएर शरणारथि बनेका छन । िबदेशिले नेपालिले हुरकाएका जबनन िलएर काम गरने पलकेका छन हामी भने देश िभत्र अाउने याेङकाे उपयाेग गरन जाननु परछ । तब मात्र देश बनछ । हरेक देशकाे िबकास अधिकामस िबदेशिले गरदानै बनेकाे छ
Umm aba Nepal lai pani Afghanistan banaune hola ni hoin yesta lai nagrikta diyera bebakuf kura nagarau...iniharu ko jaat nai kattar hunx... Nepal ma thau xain 55 county haru xan iniharuko jaat ka jata gaye pani hunx Nepal ma kina basne ???
it's a GOD'S plan coz, he's to be flee to save his life from Talibaan and he did it .now he is In the safe heaven.coz we'd never compromised and betrayed a person who seeks political asylum in nepal.we nepalese are so kind and too emotional but let's not forget that we are GURKHALI & We are brave too.
मानवता को नाताले र नेपालीको मन ठूलो छर राम्रो भन्न मिल्छ तर मित्र भोलिको दिन हामीलाई निकै ठूलो आपत्ति आई लाग्न बेर हुँदैन बस अलिकति पछाडि गएर दुनिया को हिस्ट्री हेर्ने हो भने नेपाल मा जहिले नी कुनै न कुनै देशको षड्यन्त्र नै रहेको हुन्छ
भाइ दया गरेर व्यवस्था गरुँला तर उनीहरुलाई आफ्नै देश पठाउनु पर्छ नेपाली बोल्न जान्ने भनेर राख्न हुँदैन उनीहरू जसरी आए पछि अरुलाई पनि उनीहरूले लेराउँछ र देश मा धेरै विदेशी शरणार्थी हुन्छ हामी बरु भुटानी शरणार्थी लाई नागरिकता दिएर राख्छौ।।उनीहरू को धर्म अर्को,संस्कृति अर्को तै कारण सबैलाई आफ्नै देश पठाउनु पर्छ
अमेरिकाले हिरा जुहारात सुन जस्तो खानी सबै लगि सक्यो ,त्यति सुन्दर देशको नागरिक नेपाल पनि अमेरिका ले यूरेनियम मामा आखा गाडेको छ। नेपालका नेताहरू गुलामी गरेकै कारण एकदिन अफगानिस्तान जस्तै नेपाल पनि बन्ने छ !!!
Nepal ra Nepali ko man dherai thulo cha brother, tension naliyara dhukaa sanga aafno life Nepal maa aghi badhaunos, we all respect u and ur culture brother, pachadiko kuralai bhulera aba agi badhna kosis garnuhos, wish u a Great n happy life ahead in Nepal , Jai Nepal 🇳🇵Ani Jai Nepali🇳🇵🇳🇵✌️
हामराे देशका नेता जि हरूले ठुला बढा धनी व्यापारीहरूले देशकाे महत्त्व कहिले बुझ्ने हाे। अाफनाे जनता लाई खाडीमा पठाउने अनि अाफनाे बच्चाहरूलाई युराेप अमेरिका पठाउन बिजि छन हामराे देशका ठुला बढा हरू। जब समम देश बिकास र बलियाे हुनन नि तब समम हामी पनि यसरी शरण मागनु परने दिन दिन अाउदैन भनन सकिनन जनता र देशकाे महत्त्व बुझनुस नेता जिउ हरू नभए छाेरा नातिको हालत याे भनदा नाजुक हाेला। जनता त सधैं दुख भाेगन बाध्य बनाइ सकेको छ। गार्हो त ठुला बडालाइ नै हुनछ धेरै भनदा धेरै यदि अफगानिस्तान जस्तो हालत हामराे देशकाे भयाे भने।
2:20 aru kalakar lai chindina,euta lai chinchu ,usko nme mahanayak rajesh hamal ho vanda khusi lagyo... Afnai des ka kalakar vanauda le nachinne lai afghani le chindo raica
महानायक राजेस हमाल लाई चिन्दो रहेछ यार खुसी लाग्यो
यदि उहाले गाउँघरतिर बस्ने भए म घर र जग्गा सित्तैमा दिन्छु
राम्रो मान्छे को जहाँ पनि घर ठाउ हुनछ
Yes
Sahi ho
भगवान पशुपतिनाथ काे कृपा ले तिम्राे देश चाडै सामान्य अबस्थामा फर्काेस र तिमी पनि अाफ्नै देश फर्कि मातृभुमि मा रमाउ भाइ 👍️
आज इनिहरु सरण दिनु भनेको भोलि हाम्रो पुस्ता पनि यस्तै हुनु हो
In haruli Afghanistan farkauna porxaa
सुरुसुरुमा यस्तै हुन्छ यिनीहरु माया लाग्दो भोली २/४ जना भेला भएपछि हिन्दूहरूको विरोध गर्नु थाल्छन्।
अनर्थ तल सम्झिदिनुहोला भोली यि कुरा हकीकत हुनेछ।
Jaber bhai सीधा कुरा अथवा सीधा कुरा जनता सगॅ टेलीभीजन मा जानुस उहा हरूले तपाईको उद्दार गर्नु हुन्छ
मान्छेको मन ठुलो हुनुपर्छ दाजु घर त हामी जहाँ जान्छौ तेहि हुन्छ सलुट छ मेरो
मदरसा शिक्षा सस्थान नेपाल मा १००% प्रतिबंध जरूरी छ ।।
म मुस्लिम विरोधी होइन तर इतिहास हेर्दा धार्मिक कट्टरता अरु देशमा देख्दा यसको परिणाम भबिस्य मा हाम्रो शान्ति प्रिय गौतम बुद्ध काे देश अन्धकार अनि अशान्ति काे एउटा गढ बन्न सक्छ ।।
Agree
Absolutely
राम्रो छ नेपाली भासा ।आफ्नो देशमा फर्किन त पाउनु पर्ने ।आफ्नो देशको नागरिक फिर्ता लाने बेबस्था मिलाउन पर्ने तालिबानी हरु ले ।आफ्नो देशको नागरिक को त सुरक्षा गर्नु पर्ने ।।
नेपालीको मन ठुलो भयको कारन सबैलाई सम्मान साथ ठाउ दिन्छौं
पत्रकार भाई जाबेर भाई को गुनासो कुरा सम्बन्धीत ठाउमा पुराईदीनुस प्लीज
कति राम्रोसँग नेपाली बोल्नु आको
Controll refurgee
Kati dherai Maya lagdo
नेपाली पनि राम्रो बोल्दो रैछ अब यसलाई तिम्रो छोरी,बैनी के के छ बिहे गरेर पठाईदेउ लामो
नेपालमा कसरी सजिलै बिदेशि शरणार्थीहरु छिर्न सके? यो गम्भीर समस्या हो?
कस्तो राम्रो नेपाली बोल्नु हुन्दो रैछ है !खुसी लागेउ बाच्न न को लागी भागे र आफ्नो ज्यान जोगाउनु है
नेपाली गाना मिठाे गाउनुभयाे अबगानि भाइ ले 👌👌👌👌👌👌👌
हामी बुदद जनमेकाे देश भनेर गरभ गरछाै । शरण मागनेलाई शरण गरनु हिनदु बााैध धरमकाे कतबय मानबताबादि साेच काे रामराे पकछ हाे । नेपाली पनि कतिपय िबदेशमा गएर शरणारथि बनेका छन । िबदेशिले नेपालिले हुरकाएका जबनन िलएर काम गरने पलकेका छन हामी भने देश िभत्र अाउने याेङकाे उपयाेग गरन जाननु परछ । तब मात्र देश बनछ । हरेक देशकाे िबकास अधिकामस िबदेशिले गरदानै बनेकाे छ
Syria pani muslim theana
हजुर लाई हाम्रो प्यारो अनि सानो सुन्दर देश मा स्यागत छ 🇳🇵❣️
yo मान्छे लाई नेपाल बस्न दिनू भनेको भोली नेपालमा आपति निम्ताऊनु हो
जुबेर ले एउटा नेपाली गित निकाल्नु परियो है !
धेरै राम्रो मान्छे , अब साथ सपोर्ट दिएर नेपालमै व्यवस्था मिलाई दिनुहोला ।
Umm aba Nepal lai pani Afghanistan banaune hola ni hoin yesta lai nagrikta diyera bebakuf kura nagarau...iniharu ko jaat nai kattar hunx... Nepal ma thau xain 55 county haru xan iniharuko jaat ka jata gaye pani hunx Nepal ma kina basne ???
👍️👍️👍️👍️👍️🙏🇳🇵🇳🇵
so deep in the pain but still smiling so humble guy.
it's a GOD'S plan coz, he's to be flee to save his life from Talibaan and he did it .now he is
In the safe heaven.coz we'd never compromised and betrayed a person who seeks political asylum in nepal.we nepalese are so kind and too emotional but let's not forget that we are GURKHALI & We are brave too.
नेपाल सरकार ले नेपालमा बस्नलाई दिए राम्रो हुन्थ्यो ।
100% नेपालमा बस्न दिनु हुँदैन l
कति मिठाे स्वर....
कतिमिठो स्वर
Dami lagyo git chai
ठ्याकै बाहुन छेत्री जस्तो छ
राम्रो बेब सथा हाेस धन्यवाद ।।
कठै बिचरा दाइ कति राम्रो सोच
wow कति राम्रो नेपाली बोल्नु भाको
हाम्रो प्रधानमन्त्री भन्दा त स्पष्ट बोल्ने रैछ😕
आफ्नो देश को माया कति हुन्छ यो भिडियो सिकाउँछ 🙏🙏
धेरै राम्रो मान्छे
Can't control my tears😍😘🤗juben u r so nice.god blessed u😇
Nepal ma swagat chh jubair ji
मानवता को नाताले र नेपालीको मन ठूलो छर राम्रो भन्न मिल्छ तर मित्र भोलिको दिन हामीलाई निकै ठूलो आपत्ति आई लाग्न बेर हुँदैन बस अलिकति पछाडि गएर दुनिया को हिस्ट्री हेर्ने हो भने नेपाल मा जहिले नी कुनै न कुनै देशको षड्यन्त्र नै रहेको हुन्छ
America le vitrayeko ho aabako 10/15 years pachi bomb padikncha Nepal ma
Durgesh thapa vanda chai 100% Dami singing garcha boro le🙏
1100% correct 🤪
😆😆😆😆
k billa gareko ramro xani vocal ta
Bill's hoina dami xa
Kati ramro manxe
अति राम्रो मान्छे अनि राम्रो बिचार
He’s really adorable 🥰 the moment he says I’m fully Nepali ❤️
भाइ दया गरेर व्यवस्था गरुँला तर उनीहरुलाई आफ्नै देश पठाउनु पर्छ नेपाली बोल्न जान्ने भनेर राख्न हुँदैन उनीहरू जसरी आए पछि अरुलाई पनि उनीहरूले लेराउँछ र देश मा धेरै विदेशी शरणार्थी हुन्छ हामी बरु भुटानी शरणार्थी लाई नागरिकता दिएर राख्छौ।।उनीहरू को धर्म अर्को,संस्कृति अर्को तै कारण सबैलाई आफ्नै देश पठाउनु पर्छ
अमेरिकाले हिरा जुहारात सुन जस्तो खानी सबै लगि सक्यो ,त्यति सुन्दर देशको नागरिक नेपाल पनि अमेरिका ले यूरेनियम मामा आखा गाडेको छ। नेपालका नेताहरू गुलामी गरेकै कारण एकदिन अफगानिस्तान जस्तै नेपाल पनि बन्ने छ !!!
विश्वको जनतालाई नेपाल ले बस्ने ठाउँ दिन्छ केटो बाठो र छ अमेरिका क्यानडा जान लाई यहां आको र छ केटो
गद्दार नेताले गर्दा निर्दोष सर्वसाधारण जनताले यसरी दु:ख पाउछन्
Nepal ra Nepali ko man dherai thulo cha brother, tension naliyara dhukaa sanga aafno life Nepal maa aghi badhaunos, we all respect u and ur culture brother, pachadiko kuralai bhulera aba agi badhna kosis garnuhos, wish u a Great n happy life ahead in Nepal , Jai Nepal 🇳🇵Ani Jai Nepali🇳🇵🇳🇵✌️
Kati maya lagdo mancha bichara
Wowo
Jubir lai dherai maya lots of love jubir hehamad hussian....
He speaks like a native Nepali. How nice!
Juber hamro pahuna hoon.
Hami unlae maya ra sadvav garnu pardx.
wow kya daami gayeko trishna gurung jastai
Bichara Jaber hami nepali ko ni akdin astai halat hunxa hola
हामराे देशका नेता जि हरूले ठुला बढा धनी व्यापारीहरूले देशकाे महत्त्व कहिले बुझ्ने हाे। अाफनाे जनता लाई खाडीमा पठाउने अनि अाफनाे बच्चाहरूलाई युराेप अमेरिका पठाउन बिजि छन हामराे देशका ठुला बढा हरू। जब समम देश बिकास र बलियाे हुनन नि तब समम हामी पनि यसरी शरण मागनु परने दिन दिन अाउदैन भनन सकिनन जनता र देशकाे महत्त्व बुझनुस नेता जिउ हरू नभए छाेरा नातिको हालत याे भनदा नाजुक हाेला। जनता त सधैं दुख भाेगन बाध्य बनाइ सकेको छ। गार्हो त ठुला बडालाइ नै हुनछ धेरै भनदा धेरै यदि अफगानिस्तान जस्तो हालत हामराे देशकाे भयाे भने।
Basa basa Nepal .swagat cha timi lai..
Love you ❤️ Jubair 🇳🇵🤝
Bicharaa Babu
मिठो ❣️
Good boy ,very very nice
Wow daamii
best of luck
Well come Nepal, don't worry juber
Badhai xa🙏🙏🙏
Man chhoyo jabed bhai hajur ko kura le aaha katti mitho nepali boleko😍😍😍😍
Love you yar dai God bless you
Bichara kati ramro manxe
singing pani dammi xa
Waw..great bro
Really yrr our nepal is great then other country.....great nepal..thats our country😍😍😍
Song is outstanding 🥰
God bless you 🙏
nepali kt sita biha gar dini ani nagrita banauni 1 xiryo arko xiryo garda garda sab xirx
wow very nice ♥️♥️♥️
Afghanistan ko bhai lai dherai badhai chha nepali mai basnu hos nepal sarkar le ramro help garnu hos
Very nice husen
God bless you.
Nepali people will support you .
Ramro manxy lai jaha pani ghar hunxa brother good bless you
देश त देश हो ❤️
Kati innocent ho bichara. Uni hamro desh ma aphulai save vayeko mahasus gareko xhan . Unlai yeha basda samma sadhai samman milos.🙏
साच्चिकै मलाई त मन छोयो हजुर अनि खुसी पनि लागो हाम्रो हिरो राजेश जिलाई चिन्छु भन्दा अनि अहिले अाएर म माहानाएक हु भने हरुुले यो भिडियो हेर्नु
Paxi paxi papulation deri vayo vona . Dairakt khopdi ma ak47 vidayo vona aani majaa aauxaa. Ani khusi lagxaa. Muslimko desh dakya xaa . For example bangaladesh
Welcome to nepal afno manera aachau afno pan paunechau
Be strong God be with you and your family as well your country!!
I feel very bad for this guy😢😢..yes I lived almost 25 years of life being refugee in nepal…
Ka hunuhunxa ra aailey
Kasari basyo ho refugee vayera Nepal MA Nepali vayer
@@travelson178 Maybe she was a Bhutani refugee and most probably resettled to US or Canada or European nation at the moment.
Mee to bro
@@anishraibabyvideolove3555 अमेरिका हजुर
2:20 aru kalakar lai chindina,euta lai chinchu ,usko nme mahanayak rajesh hamal ho vanda khusi lagyo...
Afnai des ka kalakar vanauda le nachinne lai afghani le chindo raica
God Bless you brother❤
Jubir daii hjrr
Guy Good ...
Ek daam ramro lagyo interview
Husen ko ramro sangh sayog garu hola nepal
Superb…loved it
Wow! Nepali😍😍😍🇳🇵🇳🇵
Wha dherai ramro 😊😊😊
Nice 👍
Welcome brother
wow aru kalakar kasailai chindina . Auta lai chinxu jasko name mahanayak Rajesh hamal khusi lagyo😍😍😍😍
God bless u son
Zuber sir aahali kata xan Zuber sir I like you ❤️❤️❤️so much
God bless you bro
good prog thanks reporter
Awesome guy
Wow so innocent boy 😍😍
Goodbroo