अर्पणा बहिनीलाई धेरै बढाई छ! बेशेष चार कुरामा ध्यान दिनु, इमानदार बन्नु , मिहिनतिहुनु, बिस्तार योग्य बन्नु, अनि अन्तमा धैर्य धारन गर्नु, अनि तिमी एक सफल र अरुकोलागी नमुनाको ब्यक्ति बन्नेछौ! ईश्वर तिमीसँग रहि रहोस र तिम्रा सबै इच्छा होस! शुभचिन्तक नेपाली !
भाषा, संस्कृति र भावना कुनै भूगोलको परिधिभित्र सिमित रहदैन नेपाली भाषाप्रतिको सिमाहिन माया र समर्पणले दिल जित्यो.... स्वरको मिठासलाई सब्दमा वर्णन गर्न सकिँदैन।। सुन्दर भविस्यको शुभकामना ।।
What a talent. Sweet voice. हाम्रो नेपाली channel को कोइ कोइ presenter हरुलाई नेपाली कसरी बोल्नु पर्छ भनेर सिकेदिम न बहिनि. उत्तरोत्तर को प्रगति को कामना. ❤❤❤
वा वा बहिनी कति मीठो सोर♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌷🌷i love you बहिनी♥️♥️♥️♥️♥️🙏🙏🙏🌹🌹🌷🌷बहिनी को उतोरउतर परगति को शुभकामना बहिनी तपाईं नेपाली हुनुहुनछ र नेपाली हो तपाईं नेपाल मै बिवाह गरनु होला बहिनी♥️♥️♥️♥️🙏🙏🙏🙏
बहिनी तिम्रो आवाज कोइलीको जस्तो छ।।यो सुमधुर स्वर सधैं यस्तै भैरहोस।
कति मिठो स्वर हो चर्चित गाइका को भन्दा खत्रा छ बधाई छ❤❤❤
राम्रो मा अति राम्रो छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना यो चेलीलाई
नानीको स्वदेश प्रतिको माया र कुन्ती मोक्तानको आवाज दुरुस्त प्रस्तुतीका लागी धेरै धेरै धन्यवाद छ।
उज्ज्वल भविष्यकाे शुभकामना कार्यमा सफलता मिलाेस ।
दामी नेपाली छोरी ईन्डीया को नागारीक बधाई छ
जति राम्री मान्छे उतिनै मिठो स्वर❤❤❤❤
उत्कृष्ट छ बहिनीको आवाज सफलताको शुभ कामना ।
अन्तरबार्ता नै साह्रै छोटो लाग्यो।कति छिटो सकि यो🎉
बबाल रैछ स्वर त ❤❤प्रगतिको कामाना ❤
धेरै राम्रो श्वोर ❤❤❤
आहा यो नानिको कति मीठो बोली और नेपाली मांया यो नानिको मनो कामना सफल होअस 🌹🙏🌹🖐️😃😄
अपर्णा नानीको जादुमयी स्वर लाई बधाई ।सफल्ताको शुभकामना।
धन्नेबात अर्पन शाहा बैनिलाई नेपाल प्रतिकोमाया को लागि स्व्गत छ नेपालमै बसेर नेपालि कलकार बन्न आग्ग्रह गर्दछु
मीठो भ्वाइस नानुको, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना👍️👍️👌👌👏👏🌹🌹💓💘
आहा, स्वर भनेको यस्तो पो हुनुपर्छ ! दामि छ
नेपालकी छोरी नै हो हजुर।तर भुभाग ले गर्दा मात्र भारत कि नागरिक ।यक दम राम्रो छ ह्जुर।सफलता को शुभ कामन
दामि स्वर सफलताको शुभकामना ल
अर्पणा बहिनीलाई धेरै बढाई छ! बेशेष चार कुरामा ध्यान दिनु, इमानदार बन्नु , मिहिनतिहुनु, बिस्तार योग्य बन्नु, अनि अन्तमा धैर्य धारन गर्नु, अनि तिमी एक सफल र अरुकोलागी नमुनाको ब्यक्ति बन्नेछौ! ईश्वर तिमीसँग रहि रहोस र तिम्रा सबै इच्छा होस!
शुभचिन्तक नेपाली !
वाह कति मिठो आवज छ
आहा भोईश अति मिठो बहिनी लाई बधाई एवं शुभकामना छ साथै आशिर्वाद 🙏👌👍🇮🇳
बबाल रैछ स्वर ❤❤❤प्रगतिको कामाना❤
अपर्णा शर्मा नानिको निक्कै मिठो स्वर लाग्यो Best wishes nanu. अब नेपालको बुहारी भएको हेर्न मन छ।
यति मिठो स्वर,यति मिठो अावाज यति धेरै राम्री सुन्दरी नेपालमशे बसोबास् होस् ।
साँच्चै मीठो स्वर रहेछ। संसारकै जहाँ सुकैका नेपाली नेपालका नागरिक पनि हुँने व्यवस्था हुँनु पर्ने हो।
भाषा, संस्कृति र भावना कुनै भूगोलको परिधिभित्र सिमित रहदैन
नेपाली भाषाप्रतिको सिमाहिन माया र समर्पणले दिल जित्यो....
स्वरको मिठासलाई सब्दमा वर्णन गर्न सकिँदैन।।
सुन्दर भविस्यको शुभकामना ।।
God bless you sister singing your verry beautiful
From darjeeling bhagwan kati ramro swor hamroi Siliguri Kota raixata anta😊😊😊 khussi lagyo success ful ko lagi subhakamana😊😊😊♥️♥️♥️🥰🥰🥰👍👍👍
सर्वप्रथम नेपाली गीत सङ्गीत प्रति अगाध माया गरेकोमा धन्यवाद।स्वर पनि निकै राम्रो छ।थप प्रगती उन्नतीको लागि शुभ कामना।
निकै मिठाे अावाज उज्ज्वल भबिस्यकाे कामना
स्वर कति मिठाे रहेछ नानि काे❤❤❤❤
अति राम्री! अति राम्रो स्वर.! नेपाली भाषा बोलेको मा धन्यवाद.! जय नेपाल.! (NEPAAL) (NIPAAL)
What a talent. Sweet voice. हाम्रो नेपाली channel को कोइ कोइ presenter हरुलाई नेपाली कसरी बोल्नु पर्छ भनेर सिकेदिम न बहिनि. उत्तरोत्तर को प्रगति को कामना. ❤❤❤
सलाम नेपाली चेली
Supper nice performance sis good luck always.
Waw very nice voice super sis ❤❤❤❤
धेरै राम्रो लाग्यो गित र एसरिनै नेपाल प्रती माया गरोस धन्यवाद उनी बहिनी लाइ
Super se upar voice
राम्रो छ धन्यबाद ननु
Bahini ko sor dherai mithox best of luck 👍👍👍🥰🥰
नेपाली सङग बिहे गर्नु पर्छ
अति मिठाे स्वर रहेछ।प्रगती हुँदै जावस।
बाहिनी तिम्रो आवाज सुमधुर स्वर डेली भैरहोस ❤❤❤
Kati Mitho sor God bless you Nani Bahut vallo lagisa 💚💚
Superb, Aparna Bahini!
सारै मीठो भ्वाईस बैनीको🎉🎉
सारै राम्रो समधुर आवाज सुनी सुनि रहु जस्तो लाग्यो धन्यबाद बैनी
Sharai.ramro.swor.
समधुर स्वरको धनी बहिनी अर्पणा साङ्गितिक भबिस्यको शुभकामना ।नानू।
Mitho xa hajur sor boli veri good
Wow lvly... fan from Mt Everest... forever...
आहा सुरिलो सुमधुर स्वरकी धनी
Suvakamana xa sister Lai 🎉🎉🎉🎉🎉
Lovely voice yar❤❤❤
Ati sundar cha hajur bhugol
Aparna sharma lai top nepali singer banaunu parcha beautiful voice god bless you 🙏 sis💖
बधाई तथा शुभकामना कति राम्रो स्वरकि धनी प्यारी छोरी नानीलाई सदैव शुभ मंगल होस स्वर संगीतको सुर ताल अझै सफलता मिलोस भन्ने कामना ❤❤❤
Very nice voice Good luck bunu Aparna ❤❤👌👌👍👍🌹🌹
दामी छ शुभकामना बुईनि
श्वर धेरै राम्राेरहेछ बधाई छ ।
साह्रै मिठो स्वोर नानीको उत्तरोत्तर प्रगति को शुभकामना 🌹🌹❤❤
कति राम्रो स्वर बहिनी लाई शुभकामना छ
सरल स्वभाव र सुमधुर स्वर नानी ❤❤❤ उज्वल भविष्यको कामना ❤❤❤
wow
भबिस्य उज्जल बनोश बधाई छ नातिनी लाई ।
❤❤❤❤वाव कति धेरै मिठो आवाज
धेरै धेरै राम्रो बबाल सोवर
god gifted voice,,,,,tipical sundari nepali mul ki cheli❤❤
Video dheri dheri ramro Lago hajur 🙏🙏❤️♥️🌹🌹💕 !! Sir Lai poni thank 🙏🙏❤️♥️🌹🌹 !! Bodai x nani tapi Lai 🙏🙏❤️♥️🌹🌹;;
ujal vabise ko suvkamna nani dheri ramro shor ❤❤❤❤🎉🎉
Bainiko shor sarai mitho lagyo keep it up sis
कति राम्रो सुमधुर स्वर यी बहिनी को धन्यवाद।
Dherai ramro voice nanu ko I'm proud to be Nepal.❤❤
Nice Nanu
Nice sathi
उज्वल भविष्यको कामना गर्दछु
सिलीगुडी अब नेपालमा नै गाब्ने हाे अनि तिमीहरु पनि नेपाली नागरिक। निकै खारिएकाे आवाज। अरु नेपालीकाे आवाज त फिक्का लाग्ने।
मुखले भनेर हुने, दार्चुला र कञ्चनपुर को सिमानातिर इन्डियाले पेलेको पेलै छ सरकारले बोल्न सकेको छैन
@IkuIku-f2u स्थानीय जनता नै माैन बस्छन् मस्ती छन् आवाज नै निकाल्दैनन् कसरी राज्यकाे ध्यान आकर्षित हुन्छ???
स्वागत छ बुनु अग्रिम सफलताको शुभकामना ❤❤
Wow nice ❤❤❤
पर्ना बहिनी तपाई लाई धेरै धेरै बधाइ तथा अग्रिम शुभकामना व्यक्त गर्दछु र गर्व लाग्छ बहिनी तपाई को यति मिठो स्वर को धनि हुनुहुन्छ बहिनी 😘❤️🙏🇳🇵
Lastae dami voice❤❤❤
Weldon बहिनी लाई शुभकामना GODbless you
तपाई चेलीको मिठो मुस्कान अवाज रहेछ तपाई चेली इण्डियन आइडलमा वुइनर प्रथम भएको देख्न पाऊन्
नानीको भविष्य सुन्दर होस्, सबैले प्रतिभालाई सम्मान गरौं
Dami x sir
Very sweet voice chha thank you so very much Arparna Sharma
धेरै मिठो सुमधुर कोइली जस्तो स्वर भयकि अपर्णा बैनिको स्वर सुन्ने ओसर मिलीराखोस
🎉🎉🎉 लु अब छाेरि,चेलिले नेपाल हल लाउने भयेउ , शफलताकाे शुभकामना ल,🎉🎉🎉🎉🎉
बधाई छ🎉🎉🎉🎉🎉🎉🎉बधाई छ❤❤❤❤❤🎉
कति राम्राे श्वर ❤
Sundar dhari sunder❤❤❤
bainee...ko...voice...ramro..xa...safalta.ko..suvakamana❤❤❤❤
मलाई त मान्छे पनि मन पर्यो
गित पनि मन पर्यो।
स्वर निकै मिठो छ सफलताको शुभकामना बहिनी ।
Nice beautiful song mitho swor cha ❤❤❤
बहिनी को स्वर धेरै राम्राे छ सबैले साथ दिनुपर्छ ❤
अपर्णाको स्वर मलाई असाध्य मनपर्यो।प्राकृतिक स्वर ,सरल प्रस्तुति धेरै मनपर्यो।
धरानबाट ।
Wow super voice really is this voice God gifted God bless you and go ahead
Wow her voice ❤❤
भिडियो पुरानो जस्तो लाग्यो पहिले नि हेरेको थिए तर पनि कलाको सम्मान छ बहिनीलाई अझै उज्ज्वल भविष्य को कामना छ
वा वा बहिनी कति मीठो सोर♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌷🌷i love you बहिनी♥️♥️♥️♥️♥️🙏🙏🙏🌹🌹🌷🌷बहिनी को उतोरउतर परगति को शुभकामना बहिनी तपाईं नेपाली हुनुहुनछ र नेपाली हो तपाईं नेपाल मै बिवाह गरनु होला बहिनी♥️♥️♥️♥️🙏🙏🙏🙏