शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)

Поділитися
Вставка
  • Опубліковано 27 січ 2023
  • Share
    शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)
    #shishir_ra bashantako_katha
    बोधविक्रम अधिकारी (वि.स. १९५१-२००८) द्वारा लिखित एक प्रशिद्ध लोक कथा हो । नेपालको इतिहासमै अंग्रेजीमा मात्र होइन संस्कृतमा समेत एम.ए. उपाधि प्राप्त गर्ने पहिला व्यक्ति उनी नै थिए । उनी दरबार स्कुलको प्रधानाध्यापाक पन भए । वि. स. २००५ मा देशका विश्वविद्यालय स्थापना गर्न गठीत ‘युनीभर्सिटी सबकमिटी’ सँग आवद्ध भएर उनले नेपालको शिक्षा क्षेत्रमा उलेखनीय योगदान पनि गरेका थिए । प्रतिभा कै कुरा गर्दा शब्दकोश निर्माण गर्न आर.एल.टर्नर भन्ने अङ्ग्रेजलाई र नेपाली भाष प्रकाशन समितिलाई उनले गरेको सहयोग अमुल्य मानिन्छ । वि.स. १९९६ मा उनको नेपाली दन्तकथा भने पुस्तका प्रकाशन भएको थियो जसमा शिशिर वसन्तको कथा पनि संकलित छ । लोक प्रचलित स्वादिला कथाहरु संकलन गरेर तिनलाई सरल र मीठो भाषामा प्रश्तुत गर्न सक्नु उनको कलमको विशेषता हो ।
    शिशिर र बसन्तको कथा यो हाम्रो प्रयासलाई तपाइको अमुल्य प्रतिकृयाको अपेक्षा गर्दछौँ । साथै भिडियोलाइ लाइक सेयर कमेन्टको पनि अपेक्षा गर्दछौं ।
    तपाइँ संग पनि तपाइका सुखदुःख का भोगाइ प्रेमकथा गजल कबिता केही छन भने पठाउन सक्नु हुन्छ । तपाईंइको भोगाइ वा सिर्जनालाइ जिवन्त बनाउने जिम्मा हाम्रो ।
    आवाज- निरज शंकर
    कथा - शिशिर र बसन्तको कथा - बोधबिक्रम अधिकारी (१९५१-२००८)
    सम्पादन- निरज शंकर
    सिधै फेसबुक वा टिकटकमा पनि जोडिन सक्नु हुन्छ ।
    फेसबुक-
    niraj.shanka...
    टिकटक-
    www.tiktok.com/@nirajshankar?...
  • Розваги

КОМЕНТАРІ • 435

  • @Nirajshankar611
    @Nirajshankar611  3 місяці тому +20

    नमस्ते म निरज शंकर, तपाईंहरले मेरो अडियो बाचनमा दिनु भएको अपार मायाको कदर गर्दै पुनः उहीँ माया कायम राख्ने हेतुले टेलिसिरियल कथा जिन्दगीको मार्फत तपाइहरु सामु जोडिएको छु, बिगतमा जस्तै तपाइहरुको साथ सहयोग मायाको आसा राख्दछु, के कस्तो लाग्छ प्रतिक्रिया सँदै दि रहनुहोला 🙏🙏🙏 निरज... (कथा जिन्दगीको)

  • @asmitakoirala9984
    @asmitakoirala9984 Місяць тому +4

    यो कथा मैले पनि पढेको हु र आज सम्म याद छ पुरै "अनि देउसी भैलो खेल्न जादा यो कथाको अनि रुदै मैले नै भट्याएको सानुमै बाबा बित्नुभएको पिडा माथी दिदीले पढ्नुभएको किताब को यो पाठ हामी(भाइ अनि म)लुकेर पढ्दै बाबालाई सम्झदै रुदै गर्थौ 😢😢😭😭भगवान🙏🙏 यस्तो बालक मै यति धेरै कष्ट कसैलाई नपरोस🙏,,अरुको पीडालाई अनुमान मात्र गर्ने हो तर वास्तविक यथार्थ भोग्नेलाइ मात्र थाह हुन्छ 😭😭😭

  • @Anushk_Alemagar
    @Anushk_Alemagar 9 місяців тому +6

    5 कक्षामा हुँदा सरले शुक्रबार सुनाउनु भएको थियोे त्यतिबेला देखि नै यो कथा एकदमै मनपरेको थियो।यहि कथामा कुनै फिल्म बनेको भएपनि सायद सुपरहिट हुन्थ्यो होला😢

  • @rupamkhadka8615
    @rupamkhadka8615 Рік тому +8

    😢😢कति मिठो छ है यो कथा 😢😢
    यो कथा सुनेर नरुने कोहि छैन होल सायद😢😢😢

  • @tararaeyee7224
    @tararaeyee7224 5 місяців тому +5

    शिशिर वसन्त पाठको कथा पढाउनुहुँदा नेपाली पढाउनुहुने सर नि रुनु भको हामि बिद्यार्थीहरु रुदै पढेको याद छ यो कथाले सबैलाई रुवाकै छ नि 😢

  • @kalpanabantawa3791
    @kalpanabantawa3791 Рік тому +46

    यो कथा जति पटक पढ्यो तेतिनै पटक रोएको छु

  • @milanjimba.3356
    @milanjimba.3356 Рік тому +11

    मेरो मन पर्ने कथा जम्मा यस्मा 94 अाेटा शब्द, अर्थ थियो जुन शब्द काे अर्थहरु अझै झलझली दिमागमा छ,। 2068 सालमा पढेको,।😭😭😭

  • @sanjitatamang3814
    @sanjitatamang3814 3 місяці тому +7

    कक्षा ९ मा पढेको मैले ५० चोटि पढे होला सुरु सुरुमा त रुन मन पनि लाग्थ्यो धेरै राम्रो छ यो कथा

  • @bbam7
    @bbam7 9 місяців тому +22

    मैले यो कथा ५ कक्षा मा हुदां दाई हरूको किताब लिएर पढ़ेको थिए, आज १७ वर्ष पछि फेरी सुन्न पाएं अतंत खुशी लाग्यो💙

  • @user-tw1ws4zq2l
    @user-tw1ws4zq2l 11 місяців тому +16

    कथा मध्यको एउटा यस्तो कथा हो। लाखौ मान्छेहरूले मन पार्ने कथा शिशिर बसन्त को कथा हो सलाम छ कथाकार लाई🙏🙏 💘🇳🇵🇳🇵

  • @parbatipandit6362
    @parbatipandit6362 11 місяців тому +9

    शिशिर र वसन्तको कथा😭😭😭 सुन्दा मेरो मुटु छिया छिया भयो रुदै😭😭😭😭😭😭😭😭😭😭😭 सुनेको लास्ट सम्म सर मैले 😢😢😢😢🥺🥺🥺🥺💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭

  • @jaykumarmagar1392
    @jaykumarmagar1392 Рік тому +5

    म सानो छदा पढ्न नजानि नजानि पढेको थियो तै पनि मन ठाम्न सकिएको थिएन झन यस्तो मिठो लयमा मिलाएर बाचनले कस्को मन ठाम्न सकिएको होला र

  • @bimalapradhan1993
    @bimalapradhan1993 7 місяців тому +2

    मैले स्कुलमा पढेको थिएँ ।फेरी आज सुन्न पाइयो । यो कथा पढुञ्जेल म रोएको पल याद आयो । सारै मार्मिक र मर्म स्पर्सि कथा फेरी पनि सुन्न पाइयो ।त्यसका लागि धन्यवाद दिन चाहान्छु ।

  • @ayusharijal8028
    @ayusharijal8028 Рік тому +4

    मैले 9 मा सुत्ने बेला मा हरेक दिन पढेको कथा कति मन छुने छ अहिले पनि म साना बाबु नानी लाई कहिले कस्तो येहि कथा सुनाउने गर्छु आज फेरि सुन्ने मौका मिल्यो धन्यवाद

  • @bicharighale1061
    @bicharighale1061 8 місяців тому +4

    भाग्य बिधाताको लेखमा भोग्न पर्ने प्रेममय यो कथाले सधै मनमा वास गरिरहेको छ
    🙏❤️🙏

  • @mayajoshi7093
    @mayajoshi7093 6 місяців тому +3

    आहा यो कथाले आफ्नो बालापनको याद संगै बिध्यार्थी जिबनको पनि याद आयो😢😢❤❤❤

  • @user-yd5cy7ll1j
    @user-yd5cy7ll1j 11 місяців тому +7

    हे राम जगत भरि का साेतेनि अ।मा तसाइ छनु गुरुदेब मेराेत मुटु छिया छिया भया्े गुरुदे रराधे राधे🙏🙏🙏🙏♥️♥️♥️😭😭😭

  • @sapnarai4904
    @sapnarai4904 11 місяців тому +12

    यो कथा सुन्दा मेरो मुटु भित्रा घुचेजस्तो भएको छ शिशिर र बासन्ता लाई धेरै धेरै शुभ-कामना छ 🙏🙏👬🙏🙏❤💜💚

    • @pabitramagar-un3jg
      @pabitramagar-un3jg 11 місяців тому

      मलाई पनि धेरै मन पर्ने कथा हाे❤❤❤❤❤ याे कथाकाे कारण मैले मेराे जीवन भित्र पसेर मनन् गरेर मेराे ममिलाई समेझेर धेरै राेएकाे थिए😭😭 अहिले पनि मन रुन्छ😭😭😭😭 याे कथा सुन्दा

  • @Indugc
    @Indugc Рік тому +6

    2071 सालमा 9 को नेपाली किताब मा पढेको थिए मलाई अति नै मन पर्छ फेरि आज कथा सुनेर 9 कक्षा को याद आयो😢

  • @manjitrai9417
    @manjitrai9417 Рік тому +7

    अति राम्रो कथा

  • @KanchanShrestha-co8uo
    @KanchanShrestha-co8uo Місяць тому +2

    मेरो ममी ले ९ बर्ष पहिले सुनाउनुभयो थियो
    मलाई साह्रै मन पर्छ यो कथा 🙏🙏🙏

  • @dillidahal1160
    @dillidahal1160 5 місяців тому +2

    धेरै बर्ष पहिले मैले पनि पढेकाे याे कथा सुन्दा भावुक हदै बालअबस्था काे याद अायाै

  • @suragod9112
    @suragod9112 Рік тому +8

    असाध्यै मार्मिक र संधर्भिक कथा दुख भोगेकाहरुकहरुको मुटू पोल्छ सुखमा हुर्केकहरुलाई के थाहा यस्तो कठीनाई को ब्याथा

    • @Nirajshankar611
      @Nirajshankar611  Рік тому

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @Aaritashah.
    @Aaritashah. 7 місяців тому +2

    मलाई पनि असाध्यै मन पर्थ्यो ❤ शिशीर बसन्त कथा मान्छे मा मात्र होइन पसु_पन्छी सबै लाई असर पर्दोरहेछ सौतेनी आमा को पिडा भन्ने यहि शिशीर बसन्तको कथा बाट प्रष्ट हुन्छ।

    • @Nirajshankar611
      @Nirajshankar611  7 місяців тому

      अन्य कथाहरु पनि हेरेर प्रतिक्रिया दिनु होला🙏🙏🙏🇳🇵❤️

  • @ShantuShrestha61
    @ShantuShrestha61 24 дні тому

    यो कथा भाको किताब पढ्ने अन्तिम ब्याच हो म । क्या मर्म स्पर्शी छ ❤❤😢😢😢😢remember those days

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm 9 місяців тому +2

    यो कथा कक्षा ९मा पढ्ने मैले मलाई असाध्यै मन पर्ने शिशिर र वसन्तको कथा हो यसमा २० पुरानो कथा हो मलाई याद आयो पढ्ने बेलाको झल्को !❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌

  • @remantakhadka9615
    @remantakhadka9615 Рік тому +4

    असाधै रमाईलाे कथा रहेछ

  • @bploproka134
    @bploproka134 Рік тому +11

    याे कथा सुन्दा आँखा बात आँसुको वर्षात परो 😥😭😭🙏

    • @Nirajshankar611
      @Nirajshankar611  Рік тому

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @khushikhaling3432
    @khushikhaling3432 9 місяців тому +3

    मलाई नि यो कथा असाध्यै मन पर्छ❤

  • @yesrajkc2871
    @yesrajkc2871 9 місяців тому +2

    पहिले पनि सुनेको र पढेको थिय सारै मन पर्ने यो नेपाली कथा आज youtube मे देखे र सुन्न मन लाग्यो सुन्दै आँखा बाट यसरी आँसु रसायो कि कथा नै रोक्नु पर्यो। धेरै धेरै धन्यवाद मित्र लाई अपलोड् गरेको मा

    • @Nirajshankar611
      @Nirajshankar611  9 місяців тому

      हार्दिक आभार्🙏🙏 अन्य कथा पनि सुनेर साथ दिनु होला🙏

  • @soniyalama1191
    @soniyalama1191 10 місяців тому +17

    मलाई पनि सारै मन पर्छ रुँदै रुँदै सुनेको थिएँ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @PremMukhiya-se2ur
    @PremMukhiya-se2ur Рік тому +5

    म शिशिर बसन्तकाे कथा 9 मा 2070 साल मा पढेकाे थिय मलाई अति मन पर्छ ।

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 Рік тому +2

    म दृष्टिविहीन भएर होला आँखाबाट आँशुका धारा थाम्नै सकिनँ दुःखको खाथा भएर मनै रुवायो डाँडा हजुरको खाठा वचन गर्ने शैली मिठो छ

  • @HariprasadJoshi-be1ip
    @HariprasadJoshi-be1ip 9 місяців тому +1

    हेय भग्वान यो दुख त मलाइ अझै नै सहनु परेको छ यो कथा हो सबै भन्दा मन पर्ने कथा भनेको योल्ले दिन खोजेको सन्देश र मुल मर्म केहो भन्ने बुझ्यो भने यति राम्रो छ के गर्नु यो कथा padhe पछि एक हप्ता सम्म mummy याद मा तद्पिनु पर्छ साथी हो❤❤❤❤❤❤❤❤

  • @PawanRokaya-su5vy
    @PawanRokaya-su5vy 5 місяців тому +3

    यो कथा सुनेर सारेेेै मन छोयो

  • @sapnarai4904
    @sapnarai4904 Рік тому +3

    शिशीर र बसन्तको कथा सुन्द मेरो आँखा बाट आँशुआौछ जति सुनेउ उतिनै सुनूम सुनूम लागछ😂😂❤🎉

  • @deepaktamang1943
    @deepaktamang1943 Рік тому +6

    कक्षा ५ हुधा हामीलाई शिक्षाकले सुनाउनु भएको थियो यो कथा तर पुरै चाई सुनाउनु भएन आज आएर सुन पयो यो कथा पुरै तपाईंले धेरै धेरै धन्बाद होई हजुर❤😊🤭💐💐💐🤗🤗🤗

  • @bhojrajacharya7656
    @bhojrajacharya7656 Рік тому +6

    सारै मिठो

  • @chamlingprajarai9079
    @chamlingprajarai9079 Рік тому +278

    कक्षा 9 को नेपाली किताबमा पढेकी थिए शिशिर र बशन्तको कथा मलाई असाध्यै मन पर्छ यो कथा तर मैले सबै कहानी बिर्सिए केही केही अङ्श चाहिँ झल्यास याद आउँछ म रुदै पढेकी थिए ।मेरो दाइ 9 कक्षामा पढ्नु हुदा उहा आफैले पढेर सुनाउनु भएको थियो फेरि चित्त नबुझेर आफैले पढेकी थिए ।फेरि म 9 कक्षा पुगेछी पढ्न पाउछु भन्ने आसा थियो तर book haru change vyo padn ni pain😭😭😭😭😭😭♥️🙏

  • @samjhanadahal57
    @samjhanadahal57 3 місяці тому

    धेरै वर्ष पछि यो कथा सुन्दा सारै आन्नद लागो,कहिले आउने अव यो कथा सुन्ने दिन 'कति रमाइलो थियो त्यों बेला' शिशिर र बसन्तको कथा कति धेरै पढ़ने गरिन्थो !!!

  • @ChandraRanamagar-zj8qy
    @ChandraRanamagar-zj8qy Місяць тому

    ९ वर्ष पहिले को याद आयो मलाई मनै छुने कथा हो यो

  • @jiyachaudhari846
    @jiyachaudhari846 Рік тому +4

    Molaie pani sarie man parx sir purano katha ho😊❤❤

  • @kalpanthulung4913
    @kalpanthulung4913 10 місяців тому +8

    आज भन्दा 25 बर्स अगाडि पढेको थिए यो कथा राम्रो लाग्छ फेरि वसन्त र कोपिला को कथा पनि खोजेर सुनाउनु होला है त त्योत अझ राम्रो छ

  • @dipendrakhadka6706
    @dipendrakhadka6706 11 місяців тому

    कता कता सुनेको थिए कथाको संदेश जस्तै मान्छेको जिबनमा यसरी नै परिबर्तन आवोस जो जहाँ जस्तोसुकै अबस्थामा भएपनि सङ्हर्स गर्न पछि नहटनुहोस एकदिन अबश्य सफलता पाउनु हुनेछ ....।।। धन्यवाद

  • @KeshabKattel-jv9pk
    @KeshabKattel-jv9pk 8 місяців тому +3

    माओवादी जनयुद्धकालमा हटाइएको थियोे
    तर अत्यन्त मार्मिक कथा। 😢😢😢😢😢

  • @rajkkarkikarki9443
    @rajkkarkikarki9443 Рік тому +1

    सारै मन रुवाउने कथा सुन्न पाईयो पैला पड्नपाईएन

  • @Sameerchhetri845
    @Sameerchhetri845 Рік тому +4

    Maila ne padako thaya Sarai man parxa❤❤❤

  • @HarkRamMahar
    @HarkRamMahar 8 місяців тому +2

    एकदमै heart touching

  • @chandramakhadka1158
    @chandramakhadka1158 Рік тому +7

    Sunda sunda aakhabata aasu aayo yo Katha sanoma suneko aaja sunne mauka milyo thank you so much sir

    • @Nirajshankar611
      @Nirajshankar611  Рік тому +1

      प्रतिकृयाको लागि धेरै धेरै धन्यबाद, अरु कथापनी सुनेर प्रतिकृया दिनुहोला

    • @rachanasauden8408
      @rachanasauden8408 Рік тому +1

      Padeko katha...Suni Rahu jasto❤️❤️

  • @kamalapal8893
    @kamalapal8893 2 місяці тому +1

    Dary sahri ramro . Cha sautani aamako asli charitr riyal cchalchit daykhakocha sahi dukhat cha

  • @kalpanasunar2823
    @kalpanasunar2823 6 місяців тому +1

    यो कथा मा magic न भैदिएको भए अझ आनन्द आउँथ्यो

  • @tejbahadurbk2124
    @tejbahadurbk2124 4 місяці тому +2

    Wowo mero jindike sanga Mel khanxa yo kattha malai sari man parxa maila aaji vhula ko xain school ma padeako 😢❤

  • @user-gx7hw8me8v
    @user-gx7hw8me8v 10 місяців тому +3

    Sarai ramro kathah 9 ma padeko

  • @user-tl5ws5lk1j
    @user-tl5ws5lk1j 9 місяців тому +1

    म एकतप्पा इलाम तर हाल साउदी रियाद बाट हेर्दै छु अति मन छोयो यो कथाले 😢राम लिम्बु

    • @Nirajshankar611
      @Nirajshankar611  9 місяців тому

      धेरै धेरै धन्यवाद राम जि, अन्य अडियो पनि सुनेर मन परे फेसबुकमा सेयर पनि गर्दिनु होला🙏🙏🙏

  • @user-tm2cg1jb9l
    @user-tm2cg1jb9l 17 днів тому

    धन्वाद दाइ ❤❤❤❤

  • @yakendraagri6603
    @yakendraagri6603 Рік тому +1

    मलाई मन पर्ने कथा हो। अहिले सुन्दा आँसु नै आयो😭😭

  • @Surendrarai56
    @Surendrarai56 Рік тому +4

    आह मन छोयो हजुर

  • @sunilama665
    @sunilama665 Рік тому +3

    मलाई पनि सारै मन पर्ने कथा हो,मैले नि पढेको पुस्तक मा

    • @Nirajshankar611
      @Nirajshankar611  Рік тому +1

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @sarmilapokharel8977
    @sarmilapokharel8977 Рік тому +6

    जतिपटक पढे पनि कहिलै नअघाएको कथा यो😥😘

    • @Nirajshankar611
      @Nirajshankar611  Рік тому

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @arungurung5032
    @arungurung5032 Рік тому +5

    यो काथा मैंले काक्षा 9मा हुन्द पाढेको थिएँ त्येति बेला मेरो केटी साथीहरु अष्यादै रोएको सरै याद दिलायो सर म चाहिँ हाल अोमान म छु

  • @nimachaudharynimachaudhary8837
    @nimachaudharynimachaudhary8837 9 місяців тому +1

    म सानो छँदा मेरो आमाले यो कथा सुनाउनु भाको थियो। मलाई असाध्यै मन पर्थेऊ। तर मलाई थाहा थएन सिसिर र वसन्त नामको बुक 📖 पनि रहेछ। आज थाह पाए। ❤❤❤

  • @RukminaSaru
    @RukminaSaru 3 місяці тому

    लास्टै मन पर्ने कथा

  • @nareshrajput9362
    @nareshrajput9362 Місяць тому

    Sune lai sunko .mala bhne lai fool ko maya yo katha baiykunth jala bhne bela tubukay aauna miss u jun lol aru sng khusi bhye timro khusi hererr khusi humla

  • @bhuwanchapagain9026
    @bhuwanchapagain9026 Рік тому +5

    यो कथा सुरुमा पढ्दा र सुन्दा आँखा बाट आँसु नझर्ने सायद कोइ छैन होला

  • @harinasaud9400
    @harinasaud9400 Рік тому +4

    मैले यो कथा 9 मा पढ्दै सुनेको हो हामीलाई सर ले सुनाको थियो

  • @Anish-Garunge
    @Anish-Garunge Рік тому +4

    Mero baba le moh sano Huda sunau nu vako katha aile suneko aasu nai aayo baba mare rw gaya pani ajai yaad na miteko raixa😢

  • @ishworlamechane
    @ishworlamechane 3 місяці тому

    सयद याे कथाले कस्काे मन छुन रुनहाेलार मत ९कक्षामा पदैगदा राेयकाे हाे अजै याद छ याेकथा

  • @apilbg
    @apilbg Рік тому +4

    कथा सुन्दा आसुनै आयाे ❤thank you

  • @MinaTiruwa-ku2nu
    @MinaTiruwa-ku2nu 3 місяці тому +2

    यो कथा मैले किताब मा पढेको थिएँ सारै मन पर्थ्यो मलाई आज पनि सुन्न पाए असाध्यै खुसी लाग्यो ☺️☺️☺️☺️☺️☺️😌😌😌😌😌😌😌

    • @Akashdeepmalla
      @Akashdeepmalla 19 днів тому

      Maile ni padheko xu maharani sahyab❤

  • @user-ds1cd5dd3k
    @user-ds1cd5dd3k 5 місяців тому +1

    मलाइ असाध्यै मन पर्ने कथा❤

  • @shreepalisubas5034
    @shreepalisubas5034 Рік тому +10

    story same मेरो जिबनमा मेल खान गएको छ 😭😭😭😭😭😭😭😭😭😭😭यो कथा जति चोती पद्छु तेति चोती मेरो आँखाभरी आँसु को मुल फुत्न लाख्छ

    • @POWER.704
      @POWER.704 7 місяців тому

      Ta muji ko jiban chai kasari milyo yo katha ali chaine kura gar muji

  • @manjukarki7340
    @manjukarki7340 Рік тому +3

    बासत्तबिक कथा रहेछ्सुनिरहु सुनिरहु जसत्ताे सउतिनितेसत्तै हुदारहेछन्

    • @Nirajshankar611
      @Nirajshankar611  Рік тому

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @PadamThapa-uw4lv
    @PadamThapa-uw4lv Рік тому +3

    Love 😭😭😭😭😭 आँसु आयो यार

  • @user-uq6cy2ze3k
    @user-uq6cy2ze3k 8 днів тому

    यो कथा पठ्दा म रुएको छु धेरै😢😢😢😢😢😢😢😢

  • @pradesikanxa9363
    @pradesikanxa9363 Рік тому +2

    Akdam bhabuk xa yo katha sarai man parxa

  • @NandalalS
    @NandalalS 3 місяці тому

    धेरै धेरै धन्नेबात

  • @arunakandel8445
    @arunakandel8445 Рік тому +4

    यो कथा धेरै मन पर्छ जति पढे पनि पुग्दैन थियो आज हजुरको आवाज मा सुन्न पाउँदा निकै खुशी लाग्यो love it this story ❤️❤️❤️❤️❤️

  • @GopalRasaili-ij4cz
    @GopalRasaili-ij4cz Місяць тому

    Dharai ramro xa Katha man xuna❤❤❤❤

  • @christainkhadgabudhathoki6456
    @christainkhadgabudhathoki6456 Рік тому +1

    Yes my fevorite story मेरो मनै छोयो मन रोयो 😭😭😭😭😭😭

  • @nimbahadurkhatri9492
    @nimbahadurkhatri9492 5 місяців тому +1

    मनै छुने कथा😢😢😢

  • @user-ng7xb7hi6q
    @user-ng7xb7hi6q 5 місяців тому +1

    😭😭😭heart ❤️ touching story....school life ma padda yo story suneko thye aaja ni aaka rasayo 😭😭😭😭

  • @user-fn2pd6hh5q
    @user-fn2pd6hh5q 6 місяців тому +1

    याे कथा लेता सारै मन छाेयाे पहिला पद्ने बेलामाता असादैरुन्थे अहिले पनि रुय😢😢😢😢

  • @KarnaBira-vf7gj
    @KarnaBira-vf7gj Місяць тому

    यो कथा सुने पछि आँसु नै रोखियन😢😢

  • @Jeevanbc732
    @Jeevanbc732 2 місяці тому

    यो कथा सुनी सके पछि महिले आसुँ थाम्न सकिन 😥😥😥😭😭😭😭😭😭😭😭

  • @user-wp4qb5li3t
    @user-wp4qb5li3t 11 місяців тому +1

    आहा कति मिठो कथा मैले 9 मा हो ❤❤❤❤❤ अरु नि कथा सुनाउनु होला ❤❤❤

  • @JennyTamang-xm6rl
    @JennyTamang-xm6rl 6 годин тому

    मैले यो कथा धेरै पटक पुरै पड्न खोजे तर कहिल्यै सकिन 😢

  • @ramharinepal9454
    @ramharinepal9454 2 місяці тому

    बाचन शैली सारै अल्छीलाग्दो भो 😮

  • @barista_hari
    @barista_hari Рік тому +1

    कथाले भावुक बनाउछ यो कतै यथार्थ नै थियन जस्तो लाग्छ,अनि प्रायजसो सुन्ने पढ्नेहरू को मोन त पिढादय पक्कै थियो भन्दा फरक नपर्ला

  • @user-vm7wi7js1f
    @user-vm7wi7js1f 3 місяці тому

    Wow o Mero jindike sanga Mel khanxa hai❤❤❤❤

  • @kamalrai1020
    @kamalrai1020 4 місяці тому +1

    अति राम्रो छ हजुर कथा।फेरि सुनु पाये thanku

  • @tanujakhewa2753
    @tanujakhewa2753 Рік тому +2

    Ekdam ramro x Katha Aile sunera asu nai ayo.

  • @rejina5934
    @rejina5934 Рік тому +4

    Sanu huda mamu lea sunauvako thyo .class 😑6 ma padda mam lea alikati sunaunu vako thyo .. aja sunna pauda khushi lagyo😊

    • @Nirajshankar611
      @Nirajshankar611  Рік тому

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @sabitarai9318
    @sabitarai9318 Рік тому +1

    Aafaele padeko 12 sal vaisakx yad aayo feri❤❤

  • @SleepyBurger-rd8yu
    @SleepyBurger-rd8yu 4 місяці тому +2

    Cass 9 ma yo nepali book ma thiyo sirle hamilai school ma paraunu vayo Ani gharma Pani beluka pare yo kathale mo royako thahai vayna daku xorera royxu Ani aamale k vayo banera sodnu vayo feri aamalai Pani parera sunaye 😢😢 sarai na man xoyo bannu vayo Ani mo dherai ber royra base dherai runa man lagyo

  • @efootballsun66
    @efootballsun66 Рік тому +13

    यो कथा सुनेर मेरो आखाबाट आसु थाम्नै सकिएन😭😭🙏

    • @Nirajshankar611
      @Nirajshankar611  Рік тому

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @nkbomjan
    @nkbomjan 5 місяців тому +1

    afno aama nahuda.ani daju bhaiko prem kahani....aja 20 barsa pachhi sunna paye..thank u brother

    • @Nirajshankar611
      @Nirajshankar611  5 місяців тому

      ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @RamPrasad-bg1sf
    @RamPrasad-bg1sf Рік тому +1

    अतिनै मेरो मन छुन्छ यो कथामा

  • @user-ss2de7dh7d
    @user-ss2de7dh7d 3 місяці тому

    यो कथा कक्षा 9 मा पढेको थिए तर त्यो भन्दा पहिले नै कक्षा 3 मा पढ्दै गर्दा आदरणीय गुरु तुलराज खद्का( Jenial Alone😢) उहाँ पनि जनयुद्ध कालमा आमा बुबा दुबै गुमाउनु भएको थियो😢 उहाँ ले यो कथा सुनाउदा मेरा आन्खा बात आँसु रसाएको थियो❤ म(Anil Bista) अनि एक्दम धेरै भावुक भएको थिए । अहिले जहा हुनुहुन्छ जस्तो अबस्थामा हुनुहुन्छ आदरणीय गुरु जेनियल एलोन सर 🙏 लाई धेरै सम्झेको छु सर्❣️😥🙏🙏🙏🙏

  • @rupakarki2764
    @rupakarki2764 7 місяців тому +2

    पहिला आफुले पढेको याद आयो 😥😥😥😥❤️❤️

  • @SitaPoudel-jj7bp
    @SitaPoudel-jj7bp Місяць тому +1

    Ramro chata ta