बचपन को प्यार लाई मिलाई दिनु हस संतोष सर यसैमा भलाई छ ! नव जीवनको शुभकामना Ranjana बहिनीलाई💞💞 जहाँ husband र wife मा मन नमिले त्यहाँ जब्बरजस्ती गर्नु आउदो भबिस्यको लागि हानिकारक हो समयमा जे भयो राम्रो भयो! My breve cute little sis all the best n gud luck🍀🍀🍀 🤗🤗❤️❤️💞💞💪💪💪
सन्तोस भाइलाइ धेरै धेरै धयबाद र येसतै सफलता सधै मिलोस। त्यो भाइलाइ आस्वासन छ मर्दको छोरा हो खुकुरी भए दाब को के हिसाब। त्यो एउटा अर्ध धोतिनी गयो अर्को अर्गानीक नेपाली आउछ। सन्तोस भाइ र त्यो भाइलाइ भगवानले साथ दिउन।🙏
उहि भालु र भालुनिले खर्छ गर्छ खर्च मात्र होइन जारि नि दिनु पर्छ किन अर्काको छोरोलाइ बतनाम गर्छ बिहे खर्च जति नि खर्च भा छ सबै ब्याज सहित त्यो नाठोले दिनु पर्छ साले
सन्तो सर लाई धेरै धेरै धन्नेबात तो बदमास केटिलाई खोजेर लेयकोमा जति खर्च भछ तेई केटि को बाउ अामा लाई तिराउन पर्च केटालाई केखाचो तेसैलाई खोद्दा खर्च भकोत होनि
अहिले सम्मनको दुबै पक्क्षको कुराहरू सुन्दा भाईको पनि धेरै गल्तिहरू बिगतमा गरेका रहेछौ । त्यो गलतको परिणाम अहिले भोगि रहेका छौ भाइ , अाफ्नो बिगतका गलतलाई स्विकार्दै अगाडि बढे राम्रो हुन्छ अाउदा दिनहरूमा । बिचरा बैनिको जुन बिगतमा भाईले गरेका घटनाहरूलाई सुन्दा सायद जो पनि भावुक पक्कै पनि हुन्छन जस्तो लाग्यो मलाई चाहिँ ? अब अाउदा दिनहरूमा बिगतमा अाफुले गरेका बैनि प्रतिका ब्याबहारहरूलाई स्मरण गर्दै , यहिबाट शिक्षा लिदै अगाडि बढन भाईलाई अाग्रह गर्दुछु ।साथ साथै बैनिलाई नयाँ जिवनको सुरूवात गर्दे ,उज्वल भबिष्यको कामना गर्दै सफलताको शिखर चुम्न अगाडि बढन अाग्रह गर्दछु ,बुनु ।
I always love to see santosh दाइको सबै काम र furkako मात्र haina सन्तोष दाइ is one of the greatest of all time journalist Goat ❤️🙏 thankyou for being a part to poor peoples need thankyou and good luck for the future respect your hard works 🙏🙏❤️
परिवारले जबरजस्ती गरेको भन्न कहाँ मिल्यो र जब बिहेको लुगा सुगा सबै रंजनाको मनपर्ने भयो? यतिनै मायाँ थियो भने त बिहे अघि नै भागेर टासिये हुन्थ्यो नि आफ्नो bf सङ्ग? सही हो रंजना! बिहे फेरि फेरि, स्वाद फेरि फेरि। नयाँ स्वाद मन परेन भने पुरानोतिर भाग्यौ त फेरि! बिहे भनेको मजाक हो जस्तो लाग्यो तिमीलाई?
बिचारा दुर्गा बाबुलाई कति गाह्रो भयो पैसाको खोला बगायो अझत्यो केटि फुर्केयर कुरा गर्दै छ सब खर्च तेहि केटि र पछिलाने केटालाई तिराउन पर्छ अनि बल्ल न्यान पाउछ यो दुर्गाले
Darsan Namaste🙏🙏🙏🙏 santosh sir lagayeta all tem ma dherai danyabad hjr haruko harek pahila ma safalta milosh santosh sir ko kam ko ta k kura garnu sadaibha kada hunxa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
केटीको गल्ती छ यहा 😊 boyfriend छ भन्नु पर्ने पहीलेनै family लाई बुडालाई 😊बिहे भएसी सारीरक सम्पर्क गर्न खोज्नु नराम्रो कुरा पकै होईन राम्रै कुरा हो😊केटी पहालै boyfriend सग्ग ठोकीसकेसी आर्को सग्ग मन मानेन होला 😊जे होस boyfriend ले साथ नछोडे हुन्छ मिलेर बसुन 😊
मत केहि गल्ती देख्दिन केटिको सबै बाउ आमाको गलति छ यसमा यति राम्रो आफ्नो कलिलो उमेर को छोरि लाई यस्तो सुडोलाई दिनु नै गल्ति हो लु सन्तोष सर हजुरले सारै राम्रो काम गर्नु भएको छ राम्रो सँग कुरा मिलाई छोडनु होला
I really like this girl, she is so true bold and witty... according to her she was trying to forget her boyfriend and start a new life with Durga, but Durga wanted what he want instantly... she is not an uneducated person whom he could force himself Durga should have played according to the sentiment of his wife and tried to convince her romantically. She is just 20 although smart this marriage failed because of patience and a gap of upbringing between Durga and the beautiful lady... Durga want what he want like a Bollywood villain, and the lady wants to give everything if Durga behaves like a Bollywood hero... Wish Durga a successful second marriage, be gentle and kind with women give them time to fall in love with you... To the beautiful lady your new man is very young after 2-3 year he may change his mind and look for another girl... according to me you must continue your studies staying with your parents and let Sonam continue to do what he is doing for 2-3 years more. After that if you both feel you still feel for each other then you can marry. At last wish you a good luck, think wisely, I wrote a long comment coz I like your spirit girl you are lovely. Wish you a great life ahead.
yes, very young girl,she must have to study ahead otherwise she will be lost lots of things, still both are very young,so they don't know how to handle life,
सन्तोस सर यो केति नेपाल लि होकि इन्देन हो हिन्दीमा पो कुरा गर्छ त घर बुटवल भनु हुन्छ बुरा चाई सिदा जस्तो छ केति भनेको छरिता रैछ बिहे भएको पाँच महिनामै छोर्ने कस्तो खालको रैछ पछादी बात नातोले दबाब देको जस्तो छ मेरो बिचारमा छरनि
बिचरा यो दुर्गा भाई लाई देखेर माया लाग्यो एका तीर बेजत अर्कों तीर बुडी ब्याई फ़्रेण्ड संग कस्तो बिडंबना।केटी को बाऊ आमा र केटी लाई सजाय दिनु पर्छ। यो भाई ले न्याय पावोस। 😢😢
पत्रकार सन्तोष देउजा देशको सपुत हो मेरो तर्फबाट हार्दिक नमन
सन्तोष सरको काम् निकै सन्तोसजनक छ है☺️🇳🇵
Namaste hjr shantiko khojima 🙏
यहि हेरेर पनि पहिला जाने काम चाई न गर्नुहोला है त
@@xroler687 1¹
नाम नै सन्ताेष 😙😙
Oonchi
कति राम्रो काम गर्नु हुन्छ सन्तोस दाई हजुको कामलाई सधै यसरिनै सफल्ता मिलोस🙏
कति राम्रो काम गनु हुन्छ सन्ताेस दाइ हजुकाे कनमलाई सधै यसरिनै यसरिनै सफलता मिलाेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अहिलेसम्मकै कठिन उद्धार यहि नै होला देउजा सर हजुर्ले कति कठिनाईलाई चिर्दै सफल्ताका साथ मिसन पुरा गर्नु भएकोमा धन्याबाद दिन चहान्छु सर।
बचपन को प्यार लाई मिलाई दिनु हस संतोष सर यसैमा भलाई छ ! नव जीवनको शुभकामना Ranjana बहिनीलाई💞💞 जहाँ husband र wife मा मन नमिले त्यहाँ जब्बरजस्ती गर्नु आउदो भबिस्यको लागि हानिकारक हो समयमा जे भयो राम्रो भयो! My breve cute little sis all the best n gud luck🍀🍀🍀 🤗🤗❤️❤️💞💞💪💪💪
K Kura garxa arkako jindagi mathi khelbad garna paixa tyo nalaya Aaimai lai karbahi garnu parxa
Gu khanus has mamta muji
सन्तोस सर गुड 😘😘 मलाइ त सिरियल हेरे जस्तै लाको छ 😝😝 100 भाग पुराउनु पर्छ हस 😂😂
🤣🤣
😆😆😆😆
😁😁😁
Oh oh ru kidding 🤣🤣.
100 होइन 10000 पुर्याउन पर्छ 🤣🤣
यो केटी निकै बाठो छ।उस्ले यस्तो पहिलानी गरेको जस्तो छ कुरा गराई निकै निडर छ।
सलाम छ। सनताेस सरकाे कामलाइ।।।😊😊😊😊
सन्तोस ज्यु को ,कान्डै कान्ड मुभी सुपर ब्लकबस्टर we support Santos ji ।
सन्तोस भाइलाइ धेरै धेरै धयबाद र येसतै सफलता सधै मिलोस। त्यो भाइलाइ आस्वासन छ मर्दको छोरा हो खुकुरी भए दाब को के हिसाब। त्यो एउटा अर्ध धोतिनी गयो अर्को अर्गानीक नेपाली आउछ। सन्तोस भाइ र त्यो भाइलाइ भगवानले साथ दिउन।🙏
Sihi Kura hjr 🙏👌👏
Part 7 पनि हेरियो waiting part 8 Kapurbot Media team लाई सलाम छ 🙏🙏👏👏❤️❤️
बिचार कति मिठो लव रहेछ ।माया लाग्यो
Salute xa Santosh dai hope until end video pani update garnu hola
सलाम छ दाजु हजुर लाई
नाम अनुसारकाे काम पनि सन्ताेषजनक लाग्छ,।👌👌
तर,,मनमा लागेकाे कुरा
यति सम्म गरेकाे खर्च पानी चाहिँ कस्काे हाेला,।😃
उहि भालु र भालुनिले खर्छ गर्छ खर्च मात्र होइन जारि नि दिनु पर्छ किन अर्काको छोरोलाइ बतनाम गर्छ बिहे खर्च जति नि खर्च भा छ सबै ब्याज सहित त्यो नाठोले दिनु पर्छ साले
सन्तो सर लाई धेरै धेरै धन्नेबात तो बदमास केटिलाई खोजेर लेयकोमा जति खर्च भछ तेई केटि को बाउ अामा लाई तिराउन पर्च केटालाई केखाचो तेसैलाई खोद्दा खर्च भकोत होनि
Santosh sir lai koti koti 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏
सन्तोष टेम लाई धन्यवाद छ ।
सलाम छ हजुर लाई 🙋
Great job Santosh sir
Wow Great job👍 Brother God bless you❤
केटीलाई पुर्णरुपमा कार्वाही र केटा पक्षलाई क्षतिपूर्ति हुनु पर्छ। त्येसै सनकको भरमा अर्काको भविस्य बर्बाद गर्न पाँइदैन। मलाई लागे अनुसार
Sahi ho
Good job dai
your great Santosh sir🇳🇵🇳🇵🙏🙏🙏🙏👏👏👏
कपुर भोटे टिवि धन्यवाद , दमक 4 झापा
अहिले सम्मनको दुबै पक्क्षको कुराहरू सुन्दा भाईको पनि धेरै गल्तिहरू बिगतमा गरेका रहेछौ । त्यो गलतको परिणाम अहिले भोगि रहेका छौ भाइ , अाफ्नो बिगतका गलतलाई स्विकार्दै अगाडि बढे राम्रो हुन्छ अाउदा दिनहरूमा । बिचरा बैनिको जुन बिगतमा भाईले गरेका घटनाहरूलाई सुन्दा सायद जो पनि भावुक पक्कै पनि हुन्छन जस्तो लाग्यो मलाई चाहिँ ? अब अाउदा दिनहरूमा बिगतमा अाफुले गरेका बैनि प्रतिका ब्याबहारहरूलाई स्मरण गर्दै , यहिबाट शिक्षा लिदै अगाडि बढन भाईलाई अाग्रह गर्दुछु ।साथ साथै बैनिलाई नयाँ जिवनको सुरूवात गर्दे ,उज्वल भबिष्यको कामना गर्दै सफलताको शिखर चुम्न अगाडि बढन अाग्रह गर्दछु ,बुनु ।
सन्तोस ब्रो तपाईंलाइ तामिल लाडु चिनाइ नै फाप्दो रैछ यार्😊☺️☺️☺️☺️
Great work vai
डिबाेस गरेर अाफनाे अाफनाे जिनदगि बनाउ यसमा भलाे हाेला
Yo KTa ra kti Lai karbai garnu parx Hai santosh sir hjr Lai dri dri dhanybad
great job 🙏🙏🙏🙏🙏🙏🙏🙏sir
Great work 🙏🏼🙏🏼
I always love to see santosh दाइको सबै काम र furkako मात्र haina सन्तोष दाइ is one of the greatest of all time journalist Goat ❤️🙏 thankyou for being a part to poor peoples need thankyou and good luck for the future respect your hard works 🙏🙏❤️
सन्तोष सरको काम कार्य लाई सलाम छ 🙏 अन्त्य सम्म को पर्खाइमा छु! हेर्दै जाउँ बिछोडको दिन सम्म के कसो हुदोरहेछ
यत्रा त कथिनाएक हो सन्तोष सर को तिमलाई बधाई छ 🙏🙏🙏🙏
निकै अनाैठाे यात्रा सबै टिमलाई बधाई छ। मिसन सफल भाे
Mission success ta vayo but feri kun din fail hunxa vanne var xena hai
Jun bato aako ho tei bato vagna pani sakxa😁😁😁
Santos sir hajur le atinei kathin kam garnu bhachh hajur hami saboeko aasis lagni chh you r great work Santos sir I watching from assam indiA
Great job Santosh Sir
Eagerly waiting for part 8
Valu aaimai
Wow sir good job sir great job🙏🙏🙏🙏
4/5 बर्ष लब परेको मान्छेले अर्को केटासँग चाहिँ किन बिहे गर्नु के🤔🤔 हेर त दुख एउटा केटीको कारणले कतिलाइ दुख भो🤔🤔🤔
Jabar jasti bhiya gardiko rahixa hw family lee🤔🤔
परिवारले जबरजस्ती गरेको भन्न कहाँ मिल्यो र जब बिहेको लुगा सुगा सबै रंजनाको मनपर्ने भयो? यतिनै मायाँ थियो भने त बिहे अघि नै भागेर टासिये हुन्थ्यो नि आफ्नो bf सङ्ग?
सही हो रंजना! बिहे फेरि फेरि, स्वाद फेरि फेरि। नयाँ स्वाद मन परेन भने पुरानोतिर भाग्यौ त फेरि! बिहे भनेको मजाक हो जस्तो लाग्यो तिमीलाई?
अब बहिनीलाइ स्वतन्त्र हुन देउ दुर्गा जि मन मिलेकोसग जान देउ मत मिलेको कुरालाई छोडि देउ😭😭😭
Bichar durga ji ekdamai sojho hudo rahexa
एस्तो बेसर्मी केटी लाई खोजी न गर्नु पर्ने
great Journalism 🙏 hatts off your great work 🙏 Patrakar ji
Good jab sir
Santosh dai ko Kam dheraii ramro xa dhanyabad👍👍👍
बिचारा दुर्गा बाबुलाई कति गाह्रो भयो पैसाको खोला बगायो अझत्यो केटि फुर्केयर कुरा गर्दै छ सब खर्च तेहि केटि र पछिलाने केटालाई तिराउन पर्छ अनि बल्ल न्यान पाउछ यो दुर्गाले
Darsan Namaste🙏🙏🙏🙏 santosh sir lagayeta all tem ma dherai danyabad hjr haruko harek pahila ma safalta milosh santosh sir ko kam ko ta k kura garnu sadaibha kada hunxa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good job deuja ji💘💘🙏
god bless u santodh g hjr lagayet hjrko hole timlai. from hong kong
K k vayo जिन्दकी मा dear Durga Bhai man daro garnu yo woman dhartiko Boj ho achhama lageyo dear Santosh sir thank you very much great work
Great job dai feri arko video herna pau
Great work santosh sir
कति मिठाे लब रहेछ कसै माथि जवरजस्ति गर्नु हुदैन जिन्दगि बर्वाद हुन्छ रन्जनालाई अाफ्नाे जीवन जिउन देउ
Ktako jindagi k vota hau
Santosh sir hjr ko yo mahan karya lae salute xa....congratulation
Good.worka
Kati ta-da rahexa bichara Santos jiko timlai dhanyabad
good 👍🙏🙏🙏🙏
Jay nepal
Durga ji tapai lai ek rati maya gardine tyo kt le alag hunu sukha paunu huncha..nai vane sadai yestai dukha huncha durga ji..
Great work😊😊
Dhari ramro kaam xha sir
good jub.good thinks brro.
Great santoish sir
Good morning
Great work santosh daju
Dherai Ramro kam
द्रौपदी लाइ सन्तोष देउजाले सफलताको साथमा नेपाल ल्याइ दिए दुइटा पोइ त भै हालेछ यस्तै हो भने अव तिनवटा हुन पनि धेरै समय लाग्दैन साहसी नारी रहेछ।
good job sir
Good job all kapurbot team ,🙏🏻🙏🏻
Good luck
सन्तो जि लाई आफॊनॊ पेट समाल्न गारोभो
काम त गर्नु भो तर पत्रकार ले गर्ने काम होइन यो,योत पत्रकारसँग को काम त अरु हो
Great work daju huge salute xa hajur lai 🙏🙏👌👌
लग्जुरी कान्ड सन्तेश देउजा ज्यु को कती भग्य मानी पोईला जानेर जारी गर्ने ठिटो
केटीको गल्ती छ यहा 😊 boyfriend छ भन्नु पर्ने पहीलेनै family लाई बुडालाई 😊बिहे भएसी सारीरक सम्पर्क गर्न खोज्नु नराम्रो कुरा पकै होईन राम्रै कुरा हो😊केटी पहालै boyfriend सग्ग ठोकीसकेसी आर्को सग्ग मन मानेन होला 😊जे होस boyfriend ले साथ नछोडे हुन्छ मिलेर बसुन 😊
अपराध बिकृति गने र गराउनेका बिरुद्व भण्डाफोर गरिनुपछ, बधाई सन्तोषसर
Santos sir ko mehanat ra safalta ko kamna garda chu
सुभ यात्रा
Watching from abroad
Good job 👍👍 from sikkim
Great job 👍
मत केहि गल्ती देख्दिन केटिको सबै बाउ आमाको गलति छ यसमा यति राम्रो आफ्नो कलिलो उमेर को छोरि लाई यस्तो सुडोलाई दिनु नै गल्ति हो लु सन्तोष सर हजुरले सारै राम्रो काम गर्नु भएको छ राम्रो सँग कुरा मिलाई छोडनु होला
कस्तो सोचले भनेको हो बैनी यस्तो कुरा
Salut x bhai
Salute santosh sir great reporter
Good job n my respect to brother Santosh n his team.👍
सन्तोस सर को काम लाई त मानै पर्ने जा गयनी जाभयनी सम्पर्क लियर छार्नु हुन्छ 🙏🙏🙏🙏
Good job santosh sir ...
सन्तोष सहरको काम राम्रो लाग्छ
I really like this girl, she is so true bold and witty... according to her she was trying to forget her boyfriend and start a new life with Durga, but Durga wanted what he want instantly... she is not an uneducated person whom he could force himself Durga should have played according to the sentiment of his wife and tried to convince her romantically. She is just 20 although smart this marriage failed because of patience and a gap of upbringing between Durga and the beautiful lady... Durga want what he want like a Bollywood villain, and the lady wants to give everything if Durga behaves like a Bollywood hero...
Wish Durga a successful second marriage, be gentle and kind with women give them time to fall in love with you...
To the beautiful lady your new man is very young after 2-3 year he may change his mind and look for another girl... according to me you must continue your studies staying with your parents and let Sonam continue to do what he is doing for 2-3 years more. After that if you both feel you still feel for each other then you can marry.
At last wish you a good luck, think wisely, I wrote a long comment coz I like your spirit girl you are lovely. Wish you a great life ahead.
yes, very young girl,she must have to study ahead otherwise she will be lost lots of things, still both are very young,so they don't know how to handle life,
Good sir ji
सन्तोस सर यो केति नेपाल लि होकि इन्देन हो हिन्दीमा पो कुरा गर्छ त घर बुटवल भनु हुन्छ बुरा चाई सिदा जस्तो छ केति भनेको छरिता रैछ बिहे भएको पाँच महिनामै छोर्ने कस्तो खालको रैछ पछादी बात नातोले दबाब देको जस्तो छ मेरो बिचारमा छरनि
J hos santosh sir good job
बिचरा यो दुर्गा भाई लाई देखेर माया लाग्यो एका तीर बेजत अर्कों तीर बुडी ब्याई फ़्रेण्ड संग कस्तो बिडंबना।केटी को बाऊ आमा र केटी लाई सजाय दिनु पर्छ। यो भाई ले न्याय पावोस। 😢😢
बुहारी नानी ले गर्दा
सर हजुर हरु ले धेरै दुख पाउनुभयो
दुख सुख टाढाको यात्रा पनि सफल भयो हुन लाग्यो
धेरै धेरै धन्यवाद हजुर हरु लाई
Hajur ko buhari hora
@@sadhanauprety5914 नेपाल को बुहारी भनेको नि
Good job
Namaskar sir hajurko kam safal bhayo hjrlai aagami dinma pani safaltako kamana hjrlai salam cha
यो नाटक हेर्दा त युक्रेन र रुसको युद्द जितेर नै आए जस्तो गरेका छन युटुबेले आफ्नो भ्युज बढाउन दुनियाको इज्वतको धुन्चि उढाएर ।
Very work santosh sar🙏🙏🙏🙏