Durga Prasai भेट्न घरमै पुगे Sandip lamichhane ! प्रसाई भन्छन् - सन्दीप लामिछाने मेरो छोरा सरह हो ।।

Поділитися
Вставка
  • Опубліковано 12 тра 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    durga prasai interview
    rabi lamichhane
    arju rana
    sher bahadur deuba
    rishi dhamala
    jibram bhandari
    tikaram yatri
    sidha kura janata sangha
    churo kuro
    Dr kc
    gagan thapa
    nepali Congress
    nepali samachar
    nepali politics
    keki adhikari
    durga prasai
    balkrishna neupane
    hemant sedhai
    harka sampang
    balen shah
    नेपाली समाचार
    नेपाली काँग्रेस
    दुर्गा प्रसाई
    डा बाबुराम भट्टराई
    डा सुरेन्द्र केसी
    बालेन शाह
    हर्क साम्पाङ
    गगन थापा
    #durgaprasai
    #rabilamichhane
    #drsurendrakc
    #surendrakc
    #kpoli
    #prachanda
    #jibram_bhandari
    #tikaramyatri
    #everestnepal
    #churokuro
    #nepalisamachar

КОМЕНТАРІ • 261

  • @abisheksapkota4136
    @abisheksapkota4136 14 днів тому +66

    दुर्गा प्रसाईं को बोली खरो होला तर उनी दिलको राम्रो मान्छे हुन!!

  • @mandeepgurung6446
    @mandeepgurung6446 15 днів тому +96

    दुर्गा प्रसाई अबको प्रधानमन्त्री बनुन् या नबनुन् तर दुर्गा प्रसाई आम नेपाल र नेपाली को लागि अनन्त अमर भैसके मेरो दुर्गा प्रसाई प्रती उच्छ सम्मान र समर्थन् को साथै साथ रहनेछ💐🙏👌👍️☝️

  • @buddhidahal2468
    @buddhidahal2468 15 днів тому +127

    दुर्गा पर्साई ले प्रधानमंत्री नै बन्नु पर्दैन देश लाई दिनुपर्ने चेतना दिएर अमर भैसके हैन भने आफ्नो मनभित्र प्रश्न गर ।

  • @HastaBudha-ir3dz
    @HastaBudha-ir3dz 15 днів тому +55

    अब दुर्गा प्रसाइ मात्रै छन रास्ट्र बचाउने❣️❣️❣️

  • @rbbote2402
    @rbbote2402 14 днів тому +28

    दुर्गा प्रसाईं काे बिचार सहि छ हरेक सर्बशाधर्न मानिसहरुले बुझन जरुरि छ

  • @mohanskoti2910
    @mohanskoti2910 15 днів тому +44

    हाम्रो देश को सुशासन र बिकाश श्री दुर्गा प्रसाई जी लाइ साथ सपोर्ट गरि हाम्रो सोर्ग जस्तो देश बचाऊ झोले पोले को पनि बुधी आवास अब हर हर दुर्गा घर घर दुर्गा म बिदेस मा क्षु नेपाल मा मिरो पैला पर्ने बितिकै दुर्ग प्रसाई को जी को पाउ मा मिरो सिर हुने छ यो मिरो देश प्रति को सस्कार हो जय दुर्गा प्रसाई जिन्दाबाद ❤❤❤🙏🙏🙏🙏

  • @user-mm5mb4kc7y
    @user-mm5mb4kc7y 15 днів тому +26

    सन्दीप लाई 100% फसाएकै हो त्यसमा CAN मा रहेका ठुला बडा टाउकेहरुको पनि हाट छ ।

    • @nabingurung6403
      @nabingurung6403 14 днів тому +1

      India le garxa yesto khel nepali lai kehi garna nadini

    • @anilsen2939
      @anilsen2939 14 днів тому +1

      हात हाेला तर हाट त पक्कै हाेईन।

  • @krishnaportel9957
    @krishnaportel9957 14 днів тому +16

    अन्तिम एक मात्रै आसा को दियो मात्रै दुर्गा प्रसाईं ज्यु

  • @rabibaral9333
    @rabibaral9333 14 днів тому +17

    १००% ठिक संन्दिप ले न्याय पाउनु पाउनुपर्छ ,सान्दर्भिक बिष्लेशण दुर्गा धन्यवाद , हे पशुपतिनाथ तिम्रो शरण देशका गहना लाई न्याय दिलाउन पाउँ।

  • @rajprasain9663
    @rajprasain9663 15 днів тому +34

    बालेन🙏 प्रधानमन्त्री दुर्गा काका 🙏गृहमन्त्री 🇳🇵🇳🇵

  • @lakshiramtharu7621
    @lakshiramtharu7621 14 днів тому +15

    सन्दिप लाइ दुर्गाप्रसाइले छुताउछन भन्ने सदैब सलाम छ

  • @anilgurung8244
    @anilgurung8244 15 днів тому +15

    Mis you sandip lamichhane king 👑 of nepal ❤❤❤plz 🙏 दुर्गा सर सन्दिप लामिछाने लाई बचाउनु होस् हाम्रो हीरालाई फसाउन खोज्दै छ mis you sandip ❤❤❤

  • @JitBahadurBuddha
    @JitBahadurBuddha 15 днів тому +10

    दुर्गा जि प्रधानमन्त्री बनुन नबनुन त्यसमा कुनै कुरा छैन युगौं युग सम्म नेपाली जनताले सम्झीने र पुजने बेकती हुन्छन

  • @udayashrestha1786
    @udayashrestha1786 15 днів тому +22

    म दुर्गा प्रसाइको समर्थक मात्र होइन भक्त्त हु सलाम छ

  • @milanpoudel6875
    @milanpoudel6875 14 днів тому +6

    दुर्गा दाइलाइ गृहमन्त्री बनाउनुपर्छ
    युवा जाग्नुपर्छ

  • @shantaacharya1697
    @shantaacharya1697 14 днів тому +9

    सन्दिपले न्याय पाउनै पर्छ ।🙏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 15 днів тому +13

    बधाई छ दुर्गा प्रसँई ज्यु हजुरलाई सलामछ सन्दिप लामिछाने क्रिकेट खेलाडीलाई छुटाउनु पर्यो

  • @AKA-RAZA123
    @AKA-RAZA123 15 днів тому +14

    Public लाई कसरी चाहिँ आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कुरो चाहिँ दुर्गा जि लाई राम्रो सङ्ग थहा छ।public को weekness नै दुर्गा जि को strength हो☺️Anyway... यो बिसयमा चाहिँ राम्रो बोलेको हुन।बोलेर मात्र हुदैन छुटाउन सक्छन कि नाइ भन्ने कुरा हेर्न बाकी छ है🙏

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 15 днів тому +18

    Great person of nepal durga prasai sir ❤❤❤❤❤

  • @MilanJaishi-nn8cc
    @MilanJaishi-nn8cc 14 днів тому +5

    दुर्गा प्रसाईं ज्युको भनाई एकदम सहि हो

  • @pujanchaulagai8914
    @pujanchaulagai8914 15 днів тому +18

    दुर्गा प्रसाईं कुनैनेताकाे झाेले नबनुन अबदेखी

  • @bishwakumarlimbu4126
    @bishwakumarlimbu4126 15 днів тому +8

    राष्ट्रियता र रास्ट्र बचाउने एक मात्र जन्मेको ब्याक्ती जङबाहादुर हो दुर्गा प्रसाई ।

  • @nabinbhatta8736
    @nabinbhatta8736 15 днів тому +12

    Durga parsi KO yo yogdan hami jindagi vari bhul Ney xaina ❤❤❤❤❤❤

  • @benwilliams1890
    @benwilliams1890 14 днів тому +3

    Best Line from entire interview: "प्रकृति भन्दा बाहिर कानून बनिराको छ क्या। प्रकृतिलाई मिल्ने कानून बन्न पर्छ । " 🤣😎

  • @chefnepalilimbuchefnepalil5322
    @chefnepalilimbuchefnepalil5322 15 днів тому +7

    Jay Nepal 🇳🇵 durga sir 🙏🙏🙏🥰🙏 hajir yati maya sab ko lagi aru le pani bujdiya huneya

  • @ritapandey1793
    @ritapandey1793 14 днів тому +2

    एकदम सहि भन्नू भको छ,,,भगवान् को कृपा ले छिटै न्याय पाउन

  • @narantimalsina4623
    @narantimalsina4623 15 днів тому +11

    Good luck sandip❤🎉

  • @rtdevilyt3505
    @rtdevilyt3505 15 днів тому +11

    दुर्गा आउ ज्यान बचाउ

  • @lurey.ff12
    @lurey.ff12 15 днів тому +8

    Sandip Lai bachaunw vagwan ko rup banerw aaya Durga prasai ❤❤ Best of luck daju ❣️

  • @hawaakura9420
    @hawaakura9420 14 днів тому +1

    दुर्गा दाई को लागि मन बाट एक 🙏👏saluted

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 15 днів тому +5

    दुर्गा परसाई सही छन गरिब को आवाज उठायको छ,अलपत्र परेका मान्छे लाई सहयोग गरेको छ अन्य धेरै काम गरेको छ

  • @user-nm9el4ts7d
    @user-nm9el4ts7d 14 днів тому +1

    दुर्गा दाइ सहिहाे देश काे हिरा हाे हिरा

  • @gyankalel196
    @gyankalel196 15 днів тому +7

    Sahi ho sir

  • @ManojTamrakar-jd4cy
    @ManojTamrakar-jd4cy 12 днів тому

    हजुर को आट जनहौसला जन्ता लाई दिएको जनचेतना भष्टचार बिरुद्ध का फाइल खोल्नु नै इतिहास भइसको दुर्गा जी को Good luck हजुर अभियान अरुको अभियान जस्तो स्वार्थ नहोस🙏💐💐💐

  • @binodbhusal3020
    @binodbhusal3020 14 днів тому +2

    मन छ मेरो आदर निय दाइ श्री दुर्गा प्रसाइ सङ्ग भेट गर्ने।।❤❤❤❤

  • @krishanbahadurjaprel9547
    @krishanbahadurjaprel9547 11 днів тому

    दुर्गा प्रसाई सत्ये तथ्ये खोर बोल्छन। सन्दिब लामीछाने को बारे मा भने को कुरा सही भयो।सलौट छ दुर्गा जी।

  • @hemshrestha2728
    @hemshrestha2728 14 днів тому +1

    जै दुर्गा ,जैजै दुर्गा,घरघर दुर्गा।धन र मन भयेका दुर्गा प्रसाईं।

  • @dharaneygunda9544
    @dharaneygunda9544 10 днів тому

    प्यार प्यार बोले पनि दुर्गा प्रसाईं राम्रो नै लाग्छ मलाइ चै।

  • @surajrai5188
    @surajrai5188 15 днів тому +7

    केटाको चाहिँ गोपनियताको हक हुन्न???? यो के भनाई हो के??????केटीमात्रै नाबालिक साबालिक केटा चाहिँ नाबालक बाट साबालक हूनु नपर्ने की हुदैनन् केटाहरु चाहिँ?????कुनै पनि केटिले बिना सहमती केटालाई वा केटाको कुनै अंगमा हेरेमा छोएमा छुने प्रयास गरेमा यौन दुर्ब्यबहार यौन शोषण मुद्दामा सजाए हूनु पर्छ।केटिले पनि केटालाई बलात्कार गर्छन्।गरिरहेको छ्न।बास्तबिक बलात्कार र बलत्कारी माथी छानबिन र कार्बाही खोई सक्छस् भने निर्माला पन्त लाई न्याय दे नेपाल प्रहरी नेपाल सरकार नत्र बोरोजगारि आईमाईहरुलाई महिला अधिकारको नाममा बुरुक बुरुक नऊफार ।भाले र पोथी बिना यो पृथिवीमा कुनै जिबित बोतबोरुवा प्राणीहरुको सृष्टि सम्भब छ भने छ भन्नु पर्यो गरेर देखाउनू पर्यो ।

  • @narayannarayan711
    @narayannarayan711 15 днів тому +5

    Jai ho Durga parsai sir

  • @Dacumentry91
    @Dacumentry91 14 днів тому +1

    ठिक छ राम्रोसँग चेतना दिनुभएको छ

  • @pradeepmahoto454
    @pradeepmahoto454 14 днів тому +2

    सन्दिपको पक्षमा बोल्नु परो सन्दिप बचाउनु परो कसरि हुन्छ दुर्गा सर

  • @rekharana1006
    @rekharana1006 14 днів тому +1

    Justice for Sandip Lamichhane ❤❤
    Please help him Durga Prasai jee 🙏🙏🙏🙏🙏

  • @shyamrai9908
    @shyamrai9908 14 днів тому +1

    जय durga parshai जिन्दावाद

  • @lokeshbk5589
    @lokeshbk5589 14 днів тому

    सन्दिप लामिछाने नेपाली दाजुभाई को ढुक ढुकी हो किन नेपाल मा पनि क्रीकेट खेल्छ भनेर विश्व भरी चिनाई दिने नेपाल को सान हो जसरी न्याय पान्नु पर्छ दुर्गा सर

  • @PuskarAdhikari-cd6ud
    @PuskarAdhikari-cd6ud 14 днів тому +1

    दुर्गा दाजु जिन्दाबाद❤ ilike you

  • @JayaAryal50
    @JayaAryal50 14 днів тому +3

    दुर्गाप्रसाई जिन्दावाद

  • @Thenepalinagincomedyshow
    @Thenepalinagincomedyshow 13 днів тому

    Durga sir bhaneko swayam Durga ko rup ho,Jay Durga sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @danbahadurrana1687
    @danbahadurrana1687 14 днів тому

    अरु त त्यस्तै हो दुर्गा प्रसाइको पछि लागेर केही हुँदैन 🙏🙏🙏

  • @DipeshThapa-wh9nd
    @DipeshThapa-wh9nd 14 днів тому +1

    दुर्गा दाइ रियल हिरो दाइ हाम्रो देश बचाउनु दाइ
    हामी साथ दिन तयार छऊ देश बिकि सक्न लागेव दाइ 😢😢😢

  • @SushanGhimire-yp1sw
    @SushanGhimire-yp1sw 14 днів тому +1

    जे पसुपती नाथ आज सन्दिपले न्याय पाएको सुन्न पाइयोस

  • @monstergaming-wf4vp
    @monstergaming-wf4vp 13 днів тому

    First time durga sir man paryo great job ❤

  • @user-rp9cg5xs8b
    @user-rp9cg5xs8b 14 днів тому +1

    Justice Sandip Nepal ama KO xoro😘😘🙏

  • @bodharajacharya9659
    @bodharajacharya9659 15 днів тому +3

    एकदम सही कुरा गरे यिनले

  • @moonnnnmn
    @moonnnnmn 14 днів тому +2

    Justice for Sandeep Babu ❤️❤️

  • @user-nq8re8mn7v
    @user-nq8re8mn7v 13 днів тому

    सहि।कुरा।दुगापसाइ।दाइ।जिनदाबाद।❤

  • @Kiran_pun_kaji
    @Kiran_pun_kaji 14 днів тому +1

    जो दुर्गा संग जुध्न खोज्छ त्यो खरानी बन्छ 🙏
    जय दुर्गा पर्साई

  • @betrajkarki
    @betrajkarki 13 днів тому

    Durga g i love u dhannebad sandip lai sahayog garnu vaekoma

  • @nirujkuikel7416
    @nirujkuikel7416 13 днів тому

    जय होस दुर्गा दाइ

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb 15 днів тому +5

    Durga parsai jindabad

  • @valentiyapokharel3064
    @valentiyapokharel3064 15 днів тому +5

    Durga parsai🙏💪❤️

  • @sarojkc8022
    @sarojkc8022 14 днів тому +1

    सत्य बोल्दिनु हुन्छ दुर्गा सर दलका झोलेहरु फायर हुन्छ रिसाएर तपाई सङ

  • @yamkumari4050
    @yamkumari4050 15 днів тому +4

    Durga is best

  • @Delje960
    @Delje960 15 днів тому +6

    Durga Prasai is real hero

  • @rabinkatuwal1328
    @rabinkatuwal1328 14 днів тому +1

    नापिस मुला सन्दिब भट्न अायो भन्छ अाफैले बोलायो हिरोबन्नलाई

  • @pradeepmahoto454
    @pradeepmahoto454 14 днів тому +1

    जिल्ला अदालतले नाबालिका हैन भनेर भनिसके तर उजुरि दिने ब्याक्तिले झुठो उजुरि दिनेलाइ सजाय पाउनुपर्छ।फेरि सन्दिप सर्बोच्च अदालतले सफाइ दिनु परो नि के हेरेर बसेको छ अदालत 😢

  • @Jenish.official
    @Jenish.official 14 днів тому +1

    12 वर्ष मा 13 जना ले भ्यौच कुन महिला अधिकार हो कुन्नि

  • @GAMEPLAY-cd5mj
    @GAMEPLAY-cd5mj 13 днів тому

    Durga dai ko jay hos👍👍

  • @sabinabasnet3440
    @sabinabasnet3440 14 днів тому +1

    दुगा दाईले सहि कुरागनु भकाेछ

  • @ranjanakumal781
    @ranjanakumal781 15 днів тому +7

    बिच बिच मा ईंग्लिश पनि बोल्नुहुन्क्सा है भन्ने पत्रकार दाजु चही थीक लगेयो ...😂😂..गुर्गा दाइ जिन्दावाद ❤😊

  • @bhimsaud810
    @bhimsaud810 13 днів тому

    दुर्गा दाई हजूर लाई बिनती छ रवि जस्तो नबन्नू होला संदीप लाई बचाऊ

  • @user-ot1tg5yj5g
    @user-ot1tg5yj5g 14 днів тому +1

    Durga parsai jindabad❤❤❤❤

  • @ghimireissha3997
    @ghimireissha3997 11 днів тому

    Good Durga sir 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @SandeepbistBist
    @SandeepbistBist 15 днів тому +2

    Ma Durga dai ko hamesha satha dinexu

  • @aaravrana324
    @aaravrana324 15 днів тому +2

    Durga aau desh bachau 👍️✊✊🇳🇵🇳🇵

  • @arjunshrestha688
    @arjunshrestha688 14 днів тому +1

    Both Sandip and Durga is best

  • @camilalll7894
    @camilalll7894 15 днів тому +2

    Durga parsai zindabaat jay hosa 🙏

  • @nabinkayastha2002
    @nabinkayastha2002 15 днів тому +1

    Justice for Sandip lamichhane🙏🙏🙏

  • @dipendraoffical1726
    @dipendraoffical1726 11 днів тому

    Good person Durga parshain

  • @sirjanaghimire9620
    @sirjanaghimire9620 13 днів тому

    Durga sir is grt person🙏

  • @HemantThapa-lv4xt
    @HemantThapa-lv4xt 14 днів тому +1

    Mission 84 Durga parsaie❤

  • @pradipkunwar1004
    @pradipkunwar1004 15 днів тому +6

    Balatkar Mahesh basnet ( vogate ) gareko mahara le gareko lai vaninxa sandeep ta ultai balatkrit vayeka xan ..niyaye pauna parxa sandeep le..jya durga dai..

  • @yambist1328
    @yambist1328 15 днів тому +5

    truth is always truth you are 100% right durga sir you ar sying specially for mahila adhikar karmi they're nothing do anything

  • @user-wq1ds5ch9k
    @user-wq1ds5ch9k 14 днів тому +1

    Durga parsai lai banauna parxa pm jai durga parsai🙏🙏👍

  • @Suman-gw1bf
    @Suman-gw1bf 14 днів тому

    Durga ji good luck 👍

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 14 днів тому

    पिडामा परेका नेपालीको भगवान हुन् दुर्गा प्रसाईं,कतिपय झाेलेहरुले नानाथरी भनेपनि जुन् पिडाबाट उम्केर घर आईपुगेकाे नेपाली लाई साेद्दा हुन्छ

  • @JeevanGajmer-fw6sw
    @JeevanGajmer-fw6sw 15 днів тому +10

    महिला अधिकारकर्मी 💸💷दलाली हुन सहि हो यिनीहरूले धेरैलाई फसाएको छ्न सेवा को नाम मा कमाई खाने भाडाे हो अधिकार कर्मीको नाम को ठग हरु😡😡

  • @HariChaulagai07
    @HariChaulagai07 14 днів тому

    Ho Durga sir Lai Salam xa agar Durga sir le sandy Lai nyaya dilauna sake bhane Durga sir hajur ko name Nepal Lai chinne sabai le linxa Mann ma rakhxa...

  • @user-le1mj7yy3e
    @user-le1mj7yy3e 14 днів тому

    देशलाई यदि प्रधानमन्त्री नै चाहिने हो भने १ ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल २ बालेन्द्र शाह ३ दुर्गा प्रसाईं ४ त्रिमुल नेपालका अध्यक्ष भरत दहाल।

  • @brosad6833
    @brosad6833 14 днів тому

    तिमी राम्रै मान्छे जस्तो लागेको थियो तिम्रो आलोचना गर्दा कालो मोसो लगाई दिने ।

  • @bishnudahal3873
    @bishnudahal3873 14 днів тому

    गोपनियता को हक चाहिएकोभए लजमा सगै सुतनतलजमा किन गाकी ।

  • @mohanbimali2513
    @mohanbimali2513 14 днів тому

    sahi kura ma jasko ni samarthan hunchha. Yo pachha maa hamro ni samarthan chha.
    Jay gorkhali

  • @vermicompostnepal
    @vermicompostnepal 14 днів тому

    यो मान्छे मलाइ मन पर्छ

  • @RamsamujhKurmi-qk3fr
    @RamsamujhKurmi-qk3fr 14 днів тому

    संदिप लामिछाने छुटनु परछा

  • @satyanarayanchautariya9211
    @satyanarayanchautariya9211 14 днів тому

    दुर्गा सर 🙏🙏🙏

  • @tilakgurung4500
    @tilakgurung4500 14 днів тому

    Durga ji sahi kura hajur le nikash dinu hosh khusi lago

  • @GyanuThapa-ui6op
    @GyanuThapa-ui6op 15 днів тому +1

    Justice for sandy

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 14 днів тому

    Kada prastuti..

  • @sharmilaroka5062
    @sharmilaroka5062 13 днів тому

    100% right durga dai

  • @shyamshrestha4491
    @shyamshrestha4491 14 днів тому +1

    शेवा नै मानव धर्म हाे। अापत बिपद मा शन्दिप लामिछाने भाईलाई परेकाे छ जु पापि षड्यन्त्रकारि हरु का कारण, एउटा राष्ट्रसपूत लाई साथ दिअौ।