धेरै मेहेनतका साथ तपाईंहरुको अपेक्षा अनुसार बिल्कुल फरक किसिमको लोकडेउडा लियर आयकाछौ,साथको आशा छ,साथै like, comment, share and subscribe गरिदिनु होला, तपाईंहरुको साथ छ त सबथोक छ.
धेरै राम्रो बबाल नेपाली मौलिकता झल्केको लोक संगीत प्रती हार्दिक नमन गर्न चाहान्छु। बिष्णु माझी दिज्युको स्वरको त कुरै नगरौं उहाँले जस्तोसुकै लोक गितमा सुमधुर स्वरका स्वाथ शुर ताल, लय भाका, सहि र शुद्ध गितको शब्द उच्चारण गरेर गाउन सक्ने अपार क्षमतावान महान गायिका हुनुहुन्छ ।
आहा बिष्णु दिदी को प्रस्तुत को त मुल्यांकन नै छैन। I loved दिदी हजुर को हरेक प्रस्तुत ले सबैको मन मुटु छुनु को साथै हरेक मनोरञ्जन दिन्छ हजुर को सधै यसरी नै प्रगति होस।❤️
paschim ko manxe lai kati man paryo yo git jati sune ni sunum sunum lagne bisnu majhi ko sowr ani asish abiral mero daju ko sangit bbl xw best of luck all
Agai yestai ramro vanda ramro Deuda geet aaunxa vannnya Dharii aash xa Mito maya ani Nayo samjana Congratulations all team Thank you Deuda culture lai maya gari deko ma
नयां र फरक किसिमको डेउडा गित बनाउन ठुला ठुला नामि हस्ति जस्तै प्रकाश भट्ट आषिश अबिरल रिजेश घिमिरे बिष्णु शर्मा र राग स्टुडियो बाट भिडियो रिलिज गर्नु भयको छ बधाई छ भक्तराज भट्ट र यस भिडियो मा आबद्ध सबैलाई । लोक दोहोरी गित को क्षेत्रमा नाम दाम र सम्मन कमाई सकेको टिम राग
एक्दम राम्रो छ अहिलेको चलेको अनि सर्भादिक लोकप्रिय भाकामा बनेको छ आस छ यश गीत ले उच्च सफलता प्राप्ता गरोश अनि गर्नेछ । सम्पुर्ण यश टिम लाई धेरै धेरै सुभकामना
यकदम दमदार डेउडा गीत पुरैकाहानी 6वटै गीत मा खुलेको छ तर अलि 2/4 गीत थपिदियको भय अझै राम्रो हुन्थ्यो videoमा कतै पनि कमि छैन यकदमैइ राम्रो तरिकाले sutung गरियको छ यस्ता यस्तै video पछि को लागिपनि आसा गरिराको अबस्था
sabai bhanda hit geet ,sudur paschim sworg sari,malu paat,phone garei dash baje raaati,ghar mero pradesh no.7 aadi song pani bishnu majhikai aawajma xan
Music, choreography, voice sabae perfect asko artha ta ramrari bujirako xaina bt dherae ramro lagyo dherae patak dohorayar heriske maile, asko subtitle sahit UA-cam ma rakhidinuhuna anurodh garxu hae ajha yo geetko lokpriyatako kamana gardaxu👍👍👍👍
धेरै मेहेनतका साथ तपाईंहरुको अपेक्षा अनुसार बिल्कुल फरक किसिमको लोकडेउडा लियर आयकाछौ,साथको आशा छ,साथै like, comment, share and subscribe गरिदिनु होला,
तपाईंहरुको साथ छ त सबथोक छ.
9631337151 my friends Nasir very love
Thanks bro
Very nice song
अति राम्रो छ कि चितवन को FM बाट सुनेर खोजे हु मैले खुब राम्रो छ नेपाल भर चल्ने हो यो गित यसरी डोटेली भाषा लाई र देउडा गित चिनाउनु पर्छ
Nice
Tiktok बाट आउने जति एता है
😍😍😍
नेपाली अमेजिङ्ग सोर कि धनी बिष्णु दिदी ले गायेको जुनै गित पनि सबैभन्दा मन पर्छ चाहे बुजम चाहे न बुजम 👌👌👌👌👌👌👌
यो मायाँको लागि आभारी छौँ हजुर, कृपया share गरिदिनु होला।
म आफू स्याङ्जा देखि भएनी सुदूपश्चिमाञ्चलका गीत हरु सारै मन पर्छ !!
मनपराइ दिनु भएकोमा हार्दिक आभार, कृपया share गरिदिनु होला।
Bishnu majhi didi le deuda ma pani ramrai garnu bhako xa
hami tapai ko sunxau hami tapai ko hami sabai nepali
Samee
मन मस्तिष्क खलबलाइदिने सोर कि रानी बिष्णु सधै सधै सुन्न पाइराखौ सफलता को सुभकामना
धेरै राम्रो बबाल नेपाली मौलिकता झल्केको लोक संगीत प्रती हार्दिक नमन गर्न चाहान्छु। बिष्णु माझी दिज्युको स्वरको त कुरै नगरौं उहाँले जस्तोसुकै लोक गितमा सुमधुर स्वरका स्वाथ शुर ताल, लय भाका, सहि र शुद्ध गितको शब्द उच्चारण गरेर गाउन सक्ने अपार क्षमतावान महान गायिका हुनुहुन्छ ।
Qatar वाट हेर्न र सुने को-को हुनुहुन्छ ।😍😍😍😍 love नेपाली देउडा song😍😍😍😍😍😍😍
यश च्यानल लाई कोटि कोटि धन्यवाद सुदुर पश्चिम को खस्किदो गीत सङ्गीत लाई एउटा फेरि नया पन दिने कोशिस गरेको महशुस गरे । अडियो भिडियो सबै पक्ष उत्कृष्ट ।
मनपराइ दिनु भएकोमा हार्दिक धन्यवाद, कृपया share गरिदिनुहोला |
वा हाम्रो सुदुरको डेउडा गित क्या नैया पट्क्कैपनि ट्यार्याक बदलेर आयछ क्या बबाल ,,यो गितको सम्पुर्ण टिमलाइ हार्दिक हार्दिक बधाई 🙏🙏🙏🙏🙏🙏
भौती निको छ गित मोलाइ झिक्कै मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
गीत को भाषा त राम्ररी बुझिएन तर गीत एकदम राम्रो छ all tahe best
यो मायाँको लागि आभारी छौँ हजुर, कृपया share गरिदिनु होला।
सुदुर पश्चिम को स्थानीय भाषा हो सर।।
Beautiful lok deuda song ❤❤❤❤❤❤❤❤
बिष्णु माझी दिदी ले जुन गीत गाउँदा पनि राम्रो हुन्छ very nice 👌💞
Hit like sunder & vijay fan 😍
thanks for watching plz share
wow अति राम्रो सुदुर पश्चिम को डोटेली भाषा मा देउडा गित अब नेपाल भर चल्ने गित छ कि चितवन अन्लाईन FM बाट सुनेर था पाएर सुनेर को share गर्नुस
अाफु गाेरखाकाे भए नि सुदुरपश्मिमकाे भाका सारै मन पर्च ।।देउडागित 😍
2:18
Hlo
लोकदोहोरी nasunni manxe ma ajkl harek लोकदोहोरी sunxu bishnu majhi ko
Just loved it ❤️❤️❤️
Lovely doteli song with megical Bishanu Majhi's voice. Thank you for this lovely song 👏👏👏👏
मायाँ र साथको लागि हार्दिक आभार, कृपया share गरिदिनु होला।
11:20 pure beauty of swoor queen Bishnu Majhi.
धेरै राम्रो सफलताको शुभ कामना
आहा बिष्णु दिदी को प्रस्तुत को त मुल्यांकन नै छैन।
I loved दिदी हजुर को हरेक प्रस्तुत ले सबैको मन मुटु छुनु को साथै हरेक मनोरञ्जन दिन्छ हजुर को सधै यसरी नै प्रगति होस।❤️
यो मायाँको लागि आभारी छौँ हजुर, कृपया share गरिदिनु होला।
@@LkProductionOfficial हस हुन्छ एकदम भैहाल्छ्नी ।🙏
paschim ko manxe lai kati man paryo yo git jati sune ni sunum sunum lagne bisnu majhi ko sowr ani asish abiral mero daju ko sangit bbl xw best of luck all
Wow सुन्दर दादा wow खुशी लाग्यो आज music video मा पनि देख्न पाउँदा गएका दिनहरुमा हजुरको dance tiktok मा देख्ने गर्थे I am so happy
मायाँ र साथको लागि हार्दिक आभार, कृपया share गरिदिनु होला।
@@LkProductionOfficial okay bhaihalxa ni
सुन्दर बिजय को फ्यान
म एउटै मात्र हो र
मनपराइ दिनु भएकोमा हार्दिक धन्यवाद, कृपया share गरिदिनुहोला |
म पनि हो नि
यो गित भौती निको छ , मोलाइ झिक्कै मनपर्छ।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा ! कतिराम्रो देउडा गित जय देउडा गित जय सुदुरपश्चिम ।👏👏👏👏👏🎶🎶🎵🎶🎵❤❤❤
आहा कत्ती राम्री देखिएकी जुना सुन्दास ❤️❤️😍😍 गित अनि भिडियो पनि राम्रो छ 👍️👍️👍️👍️
Tiktok मा सुनी खोज्दै खोज्दै आइपुगेयो
Ma pani hoe
अाहा सारै राम्रो गित अंकल असाध्यै मनपर्यो एसरिनै अगाणी बण्नुस श्री लाटाकाफलीको अाशिस मिलीरहोस यही शुभकामना छ
Yo geet na buje pani bishnu maji didi ko awaj sunna majja auxa love you bishnu maji didi
Sweet song😊😊
Ma tiktok batw aako hai💖
Bishnu majhi always super
मनपराइ दिनु भएकोमा हार्दिक धन्यवाद, कृपया share गरिदिनुहोला |
Nice music,video&vocal👌💚💛❤️
Sundars dance
Damn awesome 😍
Agai yestai ramro vanda ramro Deuda geet aaunxa vannnya Dharii aash xa
Mito maya ani Nayo samjana
Congratulations all team
Thank you Deuda culture lai maya gari deko ma
Tik tok देखि खोज्न आएको !!!! अति मीठो गित!!!!
आहा कति राम्रो गित हाम्रो डेउडा गित
Song smj ni aya but one like for sunder...❤❤😘😘😘
मनपराइ दिनु भएकोमा हार्दिक धन्यवाद, कृपया share गरिदिनुहोला |
Aaha dada mero fav song lastai man parx ky yo song ❤️❤️❤️❤️❤️😘😘😘
Wow awesome..I can't understand this song but loved it.pura colourful song hai
thanks for watching plz share
@@LkProductionOfficial of course I will share..👍👍👍💐💐💐💐
Very nice Sunder bhai...God bless you.
Bishnu majhi best singer.
मनपराइ दिनु भएकोमा हार्दिक धन्यवाद, कृपया share गरिदिनुहोला |
बिष्णु माझी लाई कति पर्यो 50
मनपराइ दिनु भएकोमा हार्दिक आभार, कृपया share गरिदिनु होला।
1 Paryo
Wow nice song i like it my best singer bishnu majhi
मनपराइ दिनु भएकोमा हार्दिक धन्यवाद, कृपया share गरिदिनुहोला |
यो गीतमा प्रत्यक्ष मेरो सहकार्य गर्न पाउँदा खुशी छु ।
टिकटकमा हेरेर यता हेर्ने हरु हाजिर हुन
यति राम्रो दमदार र सुन्दर गीतमा कम्तिमा एक करोड भ्यूज हुनुपर्ने । तर........
लौ दाइ कडा आको छ है ।
मनपराइ दिनु भएकोमा हार्दिक धन्यवाद, कृपया share गरिदिनुहोला |
Nice to see Sunder in this beautiful video sung by one and only Bishnu Majhi...
सायद सुदुर पश्चिम को भएर होला देउडा सुन्ने बितिकै मन कति खुसि हुन्छ ।
Sammi song dazzu 😍😍
यो गीत मलाई निकै मन पर्यो । लय, भिडियो सबैमा निकै मिहेनत गरेको देखियो ।
Tiktok ma suner aako ma t ramro x geet
नयां र फरक किसिमको डेउडा गित बनाउन ठुला ठुला नामि हस्ति जस्तै प्रकाश भट्ट आषिश अबिरल रिजेश घिमिरे बिष्णु शर्मा र राग स्टुडियो बाट भिडियो रिलिज गर्नु भयको छ बधाई छ भक्तराज भट्ट र यस भिडियो मा आबद्ध सबैलाई ।
लोक दोहोरी गित को क्षेत्रमा नाम दाम र सम्मन कमाई सकेको टिम राग
Aru t k vanu geet Ramro lagyoo Deuda Geet t Suvakamnaa All Teamloi AlwaYs Bisnu Diju fan hit like
आह अति रामरो गित तेइ माथि बिस्नु माझी को स्वोर सुन मा सुगन्ध 😍😍
मायाँ र साथको लागि हार्दिक आभार, कृपया share गरिदिनु होला।
गीत निको छ।झलक भट्ट जीलाई बधाई छ।मीठो शब्दको लागी।
एक्दम राम्रो छ अहिलेको चलेको अनि सर्भादिक लोकप्रिय भाकामा बनेको छ आस छ यश गीत ले उच्च सफलता प्राप्ता गरोश अनि गर्नेछ । सम्पुर्ण यश टिम लाई धेरै धेरै सुभकामना
मायाँ र साथको लागि हार्दिक आभार, कृपया share गरिदिनु होला।
@@LkProductionOfficialsuper
यकदम दमदार डेउडा गीत पुरैकाहानी 6वटै गीत मा खुलेको छ तर अलि 2/4 गीत थपिदियको भय अझै राम्रो हुन्थ्यो videoमा कतै पनि कमि छैन यकदमैइ राम्रो तरिकाले sutung गरियको छ यस्ता यस्तै video पछि को लागिपनि आसा गरिराको अबस्था
भौत निको गीत छ हाम्रो पछिम तिर को भाका नै काफी छ❤
डोडेली भाषा मा पहिलो पटक बिस्नु माझी को स्वर सुन्नमील्यो।
यो मायाँको लागि आभारी छौँ हजुर, कृपया share गरिदिनु होला।
पहिला पनि थिए हजुर गित बिष्णु माझी को
sabai bhanda hit geet ,sudur paschim sworg sari,malu paat,phone garei dash baje raaati,ghar mero pradesh no.7 aadi song pani bishnu majhikai aawajma xan
बिष्णु माझिको Hunewali jiban sathi र pardedh no.7 search garnuta ekdam ramro chha deuda song
Sunder rocks 🙌🙌🙌😁😁😁
मनपराइ दिनु भएकोमा हार्दिक धन्यवाद, कृपया share गरिदिनुहोला |
After seeing this video, I'm proud to be a Nepali. The best wishes for splendid year ahead to the whole team.
बिस्नु दिदि को कुन गीत नराम्रो हुन्थ्यो र है 🌹🌹🎁अति राम्रो
मायाँ र साथको लागि हार्दिक आभार, कृपया share गरिदिनु होला।
अहिले पनि उतिकै मीठो लाग्छ यो गीत
wow sundar wow 👌👌👌👌
Nice Sunder
Sunder k liye like or comment to bnta h..... keep it up handsome 🤩
NEPALKO CULTURE MADHYA DEUDA NI BISHES HO, सारै मीठो देउडा गीत मलाई त मन पर्यो, शुभकामना छ निर्माण टीमलाई ।।
TikTok bat yaha samm aaune yata hajir ham..
Wow aafu doteli bhayera ho ki dherai mitho lagyo ta yo geet safalta ko subhakamana
Kollywood future 🌟 star 🌟 👌
Bishnu Majhi didi ko swor ❤❤❤❤Big fan Didi ❣️❣️❣️
Deuda geet tyo mathi bisnu didi gayeko wow very very wonderful
Superb Bishnu Dee God bless you
badhai xa didi very very nice 💘💘
💘💘💘💘💘💘
💘 Aaha manxune song 💘💘💘
Safaltako suvakamana 💘💘
यो मायाँको लागि आभारी छौँ हजुर, कृपया share गरिदिनु होला।
yo honi ta sudur pasim ko san ❤️❤️👍️👍️👍️
गजब 😍😍😍
Wawa deuda ma pani bishun majhi paila pani gako x bishun didi le deuda git
Song ta kei bujiyena but ramro lagyo ..bisnu majhi le garda song sunna baddya banayo..😙😙😙
Dami 👌 dami क्या 👍🌹
आहा!कति मीठो 😍😍😍😍😍
nice song
पाँच चोटि हेरि/ सुनेर बल्ल बुझे है मैले त ।।।।अझै बुझ्न बाकी छ "सैया" भनेको ।।।।।
मायाँ र साथको लागि हार्दिक आभार, कृपया share गरिदिनु होला।
सुन्दर सुदुरपश्चिम हाम्रो सान र पहिचान 🙏🙏देउडा गितका पारखी एता हाजिर हौ।।
मायाँ र साथको लागि हार्दिक आभार, कृपया share गरिदिनु होला।
Sarai man pairo tesma pani bishanu de ko aawaj i love ❤️
वा वा सो भेरी निस सोङ छ योपो होत देऊडा भने को बधाई छ
मनपराइ दिनु भएकोमा हार्दिक आभार, कृपया share गरिदिनु होला।
फरक खालको देउडा आयो तर कडा आयो सार्है दामी छ
मायाँ र साथको लागि हार्दिक आभार, कृपया share गरिदिनु होला।
Safalata ko shubhakamana bishnu didi
Niko xaa 😍
आहा सारै मन पर्छ ❤❤❤
धेरै मिहेनत गरि बनाको गित रैछ अतिनै मन पर्यो अझै येस्तै गित ल्याउदै गर्नुहोला ! सबैलाइ "अल द बेस्ट" !
Kati ramro geet Mele Dheere Pathak Suniyo geet very very very nice song wow I love this song
Music, choreography, voice sabae perfect asko artha ta ramrari bujirako xaina bt dherae ramro lagyo dherae patak dohorayar heriske maile, asko subtitle sahit UA-cam ma rakhidinuhuna anurodh garxu hae ajha yo geetko lokpriyatako kamana gardaxu👍👍👍👍
मनपराइ दिनु भएकोमा हार्दिक आभार, कृपया share गरिदिनु होला।
आहा अतीनै दामी💃💃💃💃💃💃🕺🕺🕺🕺👌👌👌👌👌👌👌👌👌👌
nice song ma अर्सु बाट
Waawww......love it song...but samajh nhi paayi......
awesome ❣️
Deuda❣️
amazing afnai gau thau ko vasa ko song sunna paida khusi layo ... hjrlai agami din haru ko lai suvakamana
गीत नबुझेपछि विष्णु दी दी को स्वरले आनन्द आनन्द मन भो।।।।
जुना सुन्दास को डान्स चाई हो के
मायाँ र साथको लागि हार्दिक आभार, कृपया share गरिदिनु होला।