मेरो लय तथा एरेन्ज रहेको गीत " रुमाल खस्छ कि " गायिका मेनुका परियार र चन्द्र थामीको आवाज संगै, अहिलेको चर्चित भाई सचिन परियार,मुना मगर र अर्जुन कुवर ( पितृ बा )को सुन्दर अभिनय संगै प्रस्तुत गरेका छौ के कस्तो लाग्छ ? एकपटक हेरेर सल्लाह सुझाब संगै लाईक कमेन्ट र सेयर आशा गर्दछौ !!
एकदम राम्रो छ, गुडिया मुना वहिनीको साथमा सवैको मन मुटुमा वस्न सफल सचिन भाईको प्रस्तुति र अभिनय अझै निखार वन्दै जावोस, शुभकामना सचिन भाईलाई साथै सवै टिमलाई।
बिचरा समिक्षा केही कमजोरी छैन सानी पनि छ हांसिरहने बानी उस्को हांस्नु नै अभिसाप बनाइदिए नबुझ्नेले । केही शब्द बोलेकै छैनन एसै अपराधी जस्तो मूल्य चुकाउनुपर्यो बिमल मा त अनावश्यक अहमं बढेको पक्कै हो
मुना थापा र सचिन परियार को अभिनय मा भनेर लेखेको head line मा भित्र त केई रैन छ गित भाका र गायक /गायिका को सोर एकदम राम्रो छ बधाई छ सफलता को शुभकामना यो टिम लाई
नेपाली धर्म सन्कृती संगै....नेपाली गीत संगीत लाइ माया गर्ने र सचिन परियार लाइ साथ सहयोग गर्ने सम्पुर्ण नेपालीजनमा नमन.....#ॐशक्तिॐनेपाल (om shakti om nepal);youtube channel को तर्फबाट 🇳🇵जय नेपाल
मेरो लय तथा एरेन्ज रहेको गीत " रुमाल खस्छ कि " गायिका मेनुका परियार र चन्द्र थामीको आवाज संगै, अहिलेको चर्चित भाई सचिन परियार,मुना मगर र अर्जुन कुवर ( पितृ बा )को सुन्दर अभिनय संगै प्रस्तुत गरेका छौ के कस्तो लाग्छ ? एकपटक हेरेर सल्लाह सुझाब संगै लाईक कमेन्ट र सेयर आशा गर्दछौ !!
ua-cam.com/video/0oM_6iV6k_g/v-deo.html
मैले "RELATIONSHIP Ko" विडीओ बनाएको छू प्लीज़ हेरिदिनु होला ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
ua-cam.com/video/pA8ZJhOZ_lA/v-deo.html
@@laxmimagar6908 क्कोपुह्ल@प
Kati Ramro Geet Ho menukajile gayako ajhai dherai man parxa
Yo geetko teemlai dherai badhai xa👏👏👏
गित दामि छ झन त नानि सोर
Mohan basnet , Sachin pariyar ko fan hajir hum ta👍👍🖐️✋✋✋
Kona hune ha
अाहा कि रमाईलाे हैहाै चैट चैट
कमेन्ट गर्दिन भनेको नगरी मनै ले मानेन
मेनुका बैनी लाई सफलता को शुभकामना
Hii
निकै राम्रो छ अझै नि यस्तै रमाईला रमाईला गित हेरन्न सुन्न पाईयोस..
एकदम राम्रो छ, गुडिया मुना वहिनीको साथमा सवैको मन मुटुमा वस्न सफल सचिन भाईको प्रस्तुति र अभिनय अझै निखार वन्दै जावोस, शुभकामना सचिन भाईलाई साथै सवै टिमलाई।
एक्दम दामी छ सफलताको सुभकामाना सम्पुर्ण टिम लाइ
मेनूकाको आवाजमा दम छ है अनि गुल्मेली राजा सचिन लाई मुटूदेखी माया छ है❤️❤️
सारै मीठो दोहोरि सुनिरौ जस्तो लाग्यो
गित अति राम्रो भिडिओ अलि दमदार भयन सचिन र मुनाको बिच बिचमा डान्स राखेको भय अझै दमदार बन्ने थियो डान्स राखेको भय यो गित ले ट्रेनिङ वान को स्थान पाउथ्यो
Right
आहा कति राम्रो लोक दोहोरी
Hii
अति राम्राे छ सचिन भाई लाई सबैको माया छ र सम्पुर्ण तिम्लाई गुद लक
सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!
Ramro lagyo sabai janako prastuti
मेनुका परिवार को lovely voice 👌👌👌👌👌👌
उम अति स्वर छ सायद गीत संगीत मा टिकिरहने स्वर छ
Badhai xa chandra dai tatha sampurna team lai ani safalta ko subhakamana.
सिरफुल खस्छकि टिपेर दिऊ भने
माया बस्छ कि
धन्यबाद हजुर
अति राम्रो शब्द लयमा रुमाल खस्लाकि लोक दोहोरी अल टिमलाई बधाई छ म रमेश अधिकारी को तर्फबाट 🙏🙏💘💘💘
गाउँकि चेलि प्यारि❤️❤️❤️ मुना बहिनी अनि ❤️❤️❤️सचिन बाबू लगायत याे गितकाे निर्माण कार्यमा साथ सहयाेग दिनु हुने सम्पुर्ण टिममा बधाई, सफलताकाे कामना🙏🙏🙏🙏
केटाकेटी जम्मा गरेरै मान्छेहरु लाखौंलाख कमाउछन, आफ्नो न कला छ, न गला छ,न क्षमता, कठै नि म......! जे होस गित अनि भिडियो सारै मन पर्यो।
अब छिट्टै करोड क्लब मा पुर्याउनु पर्छ है ❤️❤️त्यो बिमल र समिक्षा को गितलाई जित्नु पर्छ ।।
r
बिचरा समिक्षा केही कमजोरी छैन सानी पनि छ हांसिरहने बानी उस्को हांस्नु नै अभिसाप बनाइदिए नबुझ्नेले । केही शब्द बोलेकै छैनन एसै अपराधी जस्तो मूल्य चुकाउनुपर्यो बिमल मा त अनावश्यक अहमं बढेको पक्कै हो
@@kumardulal7546 I took red qq
TX
@@tiwariniharika9541 q@@q
एति राम्रो अनि एति ज्ञानि मान्छे सचिन भाईको कुरालाई लियेर किन विवादमा पर्न परेको होला ती बिमाल लाई।
अति नै राम्रो जति सुन्यो तेतिनै सुनुम सुनुम लाग्ने🌹🌹🌹🌹🌹best of luck all teem😘😘😘
Ati ramro cha cha menuka bainiko sor nai mitho sath
गित राम्रो छ सचिन भाई र मेनुका बहिनी लाई पनि अझै राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई उच्च सम्मान छ जय नेपाल
Thank you hjr
Kati ramailo sachin ra munako dance
प्यारो सचिन भाइले अहिलेका नयाँ कलाकार देखि नाम चलेका कलाकार सबै सँग आबद्ध भएको बधाई अनि सम्पूर्ण लाई
मेनुका जहिले नि superstar . Millions of best wishes for your success menukaa
सचिन परियार लाई माया गर्ने जति यता है
The q ko
Ma pani
Hi
मुना थापा र सचिन परियार को अभिनय मा भनेर लेखेको head line मा भित्र त केई रैन छ गित भाका र गायक /गायिका को सोर एकदम राम्रो छ बधाई छ सफलता को शुभकामना यो टिम लाई
सचिन सँगसँगै नाच्दै गाएको गुडिया जाेडिकाे भिडियो र शब्दमा उत्कृष्ट छ करोडौंको साथ सहयोग छ।सम्पूर्ण टिमलाई गायक गायीकाकाे भाेकल राम्रो छ
कति राम्रो सोर हाम्रो भाइको😍😍😍
सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर.
Love you all the best.
❤️❤️❤️❤️❤️
मनै देखि आभारी छौँ
ua-cam.com/video/0oM_6iV6k_g/v-deo.html
Timaro bhanda ramro xa kalpana bahani ko suneu bujeu bhani mun parne sanda
हस हजूर,,,,🙏
सचिन भाईले हसाउनु भयाे पित्री बाजे हराएकाे सुचना रे।👌👌असाध्यै राम्रो छ गित
सारै राम्रो गितबनेको छ सचिनभाइ र गुडिया बैनी लाई नचायर अर्को गित नि बनाउनु होला
आहा कति राम्रो अभिनय गरेको होनि सानू बाबू सचिन परियार रा मुना नानुले
मुना मगर को हाइत् त सचिण परियार सङ्ग बराबर रहेछ। निकै मीठो गीत बधाई छ सम्पूर्ण टिमलाई
सारै राम्रो लाग्यो
मेनुकाको स्वरले त मख्खै बनाउछ, जति सुन्यो तेति सुन्न मन लाग्छ। बधाई छ सम्पुर्ण टीमलाई। सफलताको कामना।
Nice
Nice
Kati ramro dekheko ho muna ra sachin lai ❤❤ same doll jasto dekheko xa daaami❤❤❤❤❤😘😘😘😘
बबाल छ गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा मिठाे सम्झना !!💖💖💖💔💜💜💜🎶🎶💜😳❤️💖
सचिन भाइले बल्ल मिलेको जोडि पाए । ल बधाई छ सम्पुर्ण टिमलाई दामी छ गित ।
मीठो कमेन्ट प्रती आभारी छौ ।
राम्रो अति नै राम्रो गीत पनि राम्रो अभिनय पनि राम्रो सबै टिमलाई धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि रे के
धेरै राम्रो छ शुभकामना छ है सम्पुर्ण लाइ
🌺🌺🌺🌻सचिन र मुना को अभिनयको रुमाल खस्छकी ,तिपेर दिउ भने माया बस्छ,कि धेरै धेरै रमाइलो दोहोरी भयो ,सबै कलाकार टिमलाई बधाई तथा शुभकामना 🌹🌹🌹🌹🌹🌹
भागेको yakting चाहिँ धेरै मन पर्यो
पितृ बुढा सारै मन पर्यो
बुढालाई मनपराउनेहरु यता हाजिर हुनु होस्
मीठो कमेन्ट प्रती आभारी छौ ।
Very nice 👌
आहा कति राम्रो लय शब्दमा मेनुका र चन्द्र धामी को स्वर धेरै नै मिठो छ सचिन र मुना को जोडी धेरै राम्रो भिडियो पनि मन पर्यो सफलताको सुभ कामना 😍😍🙏🙏
धेरै धेरै राम्रो भाका स्वर मुना थापा मगर को 🌹👌🌹👌🌹👌🌹
धन्यबाद हजुर !!
God bless Uh sachin babu ❤️❤️ aestri agadi barav bhai ❤️❤️❤️ derai ramro xav babu
दुबै जनाको स्वार राम्रो छ गित पनि राम्रो छ सबै जनालाई सफलताको शुभकामना
Thank you so much
राम्रो रछ है
😍😍😍so nice
Dhjgjf
हिर्दय देखी धन्यबाद छ सम्पुण लोक पारकी मन हरू लाई हाम्रो शस्कृती सान पहिचान को सधै यसरी नै जोगाई राख्नु पर्छ भन्ने आशा गरेको छु।।
Thank you so much
Menuka pariyarko vocal wow 👌🏾👌🏾👌🏾
अत्यन्तै सरस गीत , सरल तर उत्कृष्ट शब्द संगीत , सम्पुर्णमा शुभकामना !!!
मीठो कमेन्ट प्रती आभारी छौ ।
अाहा सारै मिठाे गित सचिन परियार र मुना थापाको अभिनय धेरै राम्रो छ।बधाई छ।मन छाेयाे।
अति राम्रो छ👍️
Woa kati ramro get
La dherai dherai badhai xa hai
Thank you hajur
Welcome nice song
धेरै राम्रो गीत रैछ मलाई साह्रै राम्रो लगियो रा सबै जनालाई शुभकामना छ
गीत यकदमै राम्रो छ धन्यवाद सबै टीम लाई
Ramilo geet
Ekdam ramroo lageo i am a young but i love nepali dhori songs❤️❤️❣️❣️❣️❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵
Hight kam fight jyada 💛💛🤘Sachin vai rock
सारै राम्रो रहेछ गाना सम्पुर्ण मा सफल्ता को कामना ।
धेरै धेरै धन्यबाद हजुर !!
धेरै राम्रो छ लाेक भाका साना भाइ बहिनिलाइ।यसरी हामाे् लाेकभाकाहरुले सजाइ रहाेस ।मुनामगरलाइ सानाे भाइ।
हजुरको सुन्दर प्रतिक्रिया प्रती आभारी छौ
अाहा कति राम्रो गित मेनृका बहिनी बधाई छ
Love u vaii dede😘😘😘
Thank you so much
दामी छ सफलताको शुभकामना
कति राम्रो भाका रहेछ,,गायक गायिका को स्वर त्यस्तै राम्रो सबैलाइ शुभकामना ।।😍😍😍😍😍
दामी छ सचिन भाईको कला
wow धेरै राम्रो गीत लगेउ यो गीतलाई trending मा पुगौ है सम्पुर्ण दर्शकहरु
सुन्दर प्रतिक्रियाको लागि आभार प्रकट गर्दछौ हजुर !!
धेरै राम्रो छ आहा
Charai tharfa bata mulyankan Garda dami xa video best of luck
Love you sachin ❤️😘from USA
Nice new song
Sachin vai ko fan Ata haii
Thank you hje
Nic
Menuka sister ko voice chai no1 k wow❤️❤️💞
Sarai secho lihing ( sarai ramro geet )
कडा आयो
Sachin vai ko act dami xa lww 😍😍😘
Yakdam ramro xa malai ni man paryo❤❤❤💛💛💛👍👍👍
Thank you so much
👍👍👍
Dami cha
राम्रो छ है बधाई छ सम्पूर्ण टिमलाई 💐💐💐
सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!
❤️❤️❤️
एक दम राम्रो छ चन्द्र थामी जि। बधाई छ सम्पुर्णमा।।।❤️❤️🙏
D
Wow nice song n vedio💞💞💞
nice song nd video
समपुर्ण कलाकार टिमलाई उच्च सम्मानका साथ सलुट गर्दछु।🙏❤️गित राम्रो छ।
हजुरको सुन्दर प्रतिक्रिया प्रती आभारी छौ
मलाइ यो गित सारै मन पर्यो
मनले संगै गित गाउने रहर गर्यो
रुमाल खस्छ कि
टिपेर दिउ भने माय बस्छ कि❤️❤️❤️
मीठो कमेन्ट प्रती आभारी छौ ।
In itjan
अाहा धेरै खुशि लाग्यो याे भिडियो हेर्दा चाहिँ ।
सबैजना भाईरल नवकलाकारहरुकाे बेजाेड प्रस्तुतिले मनै खुशि बनायो ।
सबैलाई लाखौं लाख शुभकामना ।
Thank you so much
Sachin priyar को फ्यान यता like garau😍😍😍
Uu777jkk
सचिनले खायो खायो जतापनी सचिन ।उज्जवल भविष्यको शुभकामना बाबु
Thank you so much
राम्रो छ गीत
धन्यबाद हजुर !!
@@DolrajBarghare to
Babal Sachin vai n all 😍🤙🤙🤙
म चै सचिन बाबू लाई देखेर आको असाध्यै राम्रो रहेछ गित 😍😍
आहा अति मिठो सोर सुनिरम लागने सारै रामो गित लेखनू भयको मा धेरै धेरै धन्यवाद 👍👍👍👍❤️❤️
नेपाली धर्म सन्कृती संगै....नेपाली गीत संगीत लाइ माया गर्ने र सचिन परियार लाइ साथ सहयोग गर्ने सम्पुर्ण नेपालीजनमा नमन.....#ॐशक्तिॐनेपाल (om shakti om nepal);youtube channel को तर्फबाट 🇳🇵जय नेपाल
Aha superb ... great job by altire team!!! Sabaile dherai ramro kam garnu vko xa ..!!! Fuche sachin love u 😽
अति राम्रो छ गित 😍😍😍😍
धरै राम्रो छ अझै येस्तै येस्तै गीत बजार मा लेउनु होला यो गीत चाडैं करोड कलब मा पुगोस् यहि छ सुभकाम्ना छ
सुन्दर प्रतिक्रियाको लागी धन्यबाद हजुर !!
@@DolrajBarghare w/c hjr
nice songs best of luck all time lai