Dil Ma Baseki (दिल मा बसेकी ) Rajan karki & Asmita Dallakoti FT. Bijaya pun & Asmita | New Song

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Smita Sneha Entertainment Presents:- New Nepali Song 2078
    Dil Ma Baseki (दिल मा बसेकी ) Rajan karki &Asmita Dallakoti FT. Bijaya pun & Asmita | New Song
    -------------------------------------
    #DilmaBaseki #AsmitaDallakoti #BijayaPun #NewNepaliSong #RajanKarki
    Audio Credits:-
    ♪ Song:-
    Dil Ma Baseki
    दिल मा बसेकी
    ♪ Vocal:-
    Rajan karki
    Asmita Dallakoti
    ♪ Lyrics/ Music:-
    Rajan Karki
    ♪ Music Arranger:-
    purna samyog
    ♪ Audio Mixing:-
    sanjay shreepal
    ♪ Recordist:-
    govinda oli,
    ♪ Studio:-
    Murchunga Recording KTM,
    Digital Star, Pokhara
    ♪Video Credits:-
    🎬 Director:-
    Prakash Bhatta
    🎬 Artists:-
    Bijaya pun
    Asmita Dallakoti
    🎬 Cinematographer:-
    Nabaraj Uprety
    🎬 Editor:-
    Bishnu Sharma
    🎬 Post Production:-
    Sai Vision Pvt. Ltd.
    © Smita Sneha Entertainment 2022
    -------------------------------------
    Social Links:-
    Contact Us:- +977-9803701266
    UA-cam:- tinyurl.com/Sm...
    Facebook:-
    / smitasnehaen. .
    / raju.kc.14
    Twitter:- / rajendrakhatri
    Tiktok :- / smitasneha_en. .
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,8 тис.

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial 2 роки тому +317

    नमस्कार🙏 म यसै गित कि गायिका तथा मोडल अस्मिता डल्लाकोटी मेरो आफ्नै स्वर सँग आएको यस गितमा पुरुस आवाजमा आदरणीय दाजु #Rajan_Karki को रहेको छ ,महिले गाएको #Live_Dohori लगाएत एल्बम का गीतहरु हजुरले धेरैले मन पराइदिनु भएको छ माया गर्दिनु भएको छ हजुर हरुकै अपार माया को कारण आज फेरी अर्को नया गित लिएर आएकाछौ हुनत म गायिका हो तर यो गित मा अभिनय पनी गर्ने कोसीस गरेकीछु ढंग त पुगेको छैन यस्लाइ मात्रै एउटा रहर हो भन्नी बुझिदिनुहोला हस्
    सपनी मा आउनी का
    औधिमाया लाउनिका
    मनमा पसेकी कसम तिमी हौ दिलमा बसेकी ...
    हजुरहरुको धेरै भन्दा धेरै माया साथ सपोर्ट को अपेक्षा गरेका छौं ।प्रतिक्रिया संगै एक -एक सेयर गरेर धेरै दर्शक स्रोताहरु माँझ पुर्याईदिनु अनुरोध गर्दछु🙏
    ua-cam.com/video/XZG7r3Vsjjs/v-deo.html

    • @RajanKarkiOfficial
      @RajanKarkiOfficial 2 роки тому +4

      ❤️❤️❤️❤️❤️❤️

    • @ramchandrakusari4608
      @ramchandrakusari4608 2 роки тому +4

      Ashmita didi hjr lai safaltako dheri dheri subha kaman xa hai mero didi lai ❣️❣️❤️❤️

    • @rajendrapanthi2649
      @rajendrapanthi2649 2 роки тому +4

      Love you sis ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

    • @chakrarijal5766
      @chakrarijal5766 2 роки тому +4

      Dhari ramro xa hujir geeta

    • @prajwolacharya7119
      @prajwolacharya7119 2 роки тому +5

      तिम्रो यो गित 100 जना लाई त मइले पठाएर पूरा हेर्दिन अनुरोध गरेको छु।शुभकामना नानि😍😋

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 2 роки тому +30

    दिलमा बसेकि सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना

    • @RajanKarkiOfficial
      @RajanKarkiOfficial 2 роки тому

      thanks bhai

    • @sarbanking5255
      @sarbanking5255 2 роки тому

      दिलमा बसे को सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ

  • @kusumtiwari8566
    @kusumtiwari8566 2 роки тому +6

    अब अस्मिता जि मोडेल पनि हुनुभयो बधाइ छ।

  • @chandraghartimagar5643
    @chandraghartimagar5643 2 роки тому +11

    आहा गित सङै अति राम्रो सुन्दर रमणीय सुन्दर भिडियो best of luck congratulations

  • @khimarokamagar4510
    @khimarokamagar4510 2 роки тому +72

    आहा कति मिठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏

    • @rameshmagar9273
      @rameshmagar9273 2 роки тому +2

      इन्द्रेणी मा जानुस खिमा दिदि

    • @bipanapanday8407
      @bipanapanday8407 2 роки тому

      @@rameshmagar9273 फेरिएको फ फ फ

    • @bipanapanday8407
      @bipanapanday8407 2 роки тому

      @@rameshmagar9273 फेरिएको फ फ फ

    • @rameshmagar9273
      @rameshmagar9273 2 роки тому +1

      @@bipanapanday8407के फेरिएको हो मिस अनि फ फ फ के भनिको

    • @RajanKarkiOfficial
      @RajanKarkiOfficial 2 роки тому +1

      Thank u so much pyaro baine ❤️❤️❤️

  • @punbhakti5347
    @punbhakti5347 2 роки тому +5

    गायिका अस्मिता डल्लाकोटी राम्रो शब्द चयन गरेर गाउन सक्ने क्षमतावान गायिका हुन यो गीतमा आफ्नै श्वर अनि मोडेलिङ्ग गरेर आफ्नो कलालाई अझै उचाईमा पुर्‍याएकी छिन यो गीत राम्रो बनेको छ अस्मिता डल्लाकोटी सहित यो गीतका सम्पूर्ण टिमलाई साङ्गेतिक यात्राको शुभकामना।

  • @bhupipaudel5799
    @bhupipaudel5799 2 роки тому +7

    बैनी अस्मिता लाई सिरियस गीत मा कि त एकदमै हास्ने वाला गीत मा अझै राम्रो हुने थियो ।यसमा पनि राम्रै छ ।बधाई छ सबै जना टोलि लाई

  • @BijayPunPattharKoMutu
    @BijayPunPattharKoMutu 2 роки тому +147

    धेरै नै मन परेको गित मा अभिनय गर्ने अबसर मिलेको छ आशा छ हाम्रो कामलाई सबैले माया गर्नु हुने छ🙏

    • @RajanKarkiOfficial
      @RajanKarkiOfficial 2 роки тому +1

      ❤️❤️❤️❤️❤️❤️

    • @sanjeevthapa7339
      @sanjeevthapa7339 2 роки тому

      Many CONGRATULATIONS 🎊

    • @abitahemchuri782
      @abitahemchuri782 2 роки тому

      Bijaypunpattharkomutu☺

    • @shrirambelbase8431
      @shrirambelbase8431 2 роки тому

      Badhai x

    • @parmilashrestha5287
      @parmilashrestha5287 2 роки тому +2

      हजुर मान्छे मेरो लागि खास र विशेष actor हुनुहुन्छ मलाइ हजुरले अभिनय गरेको हरेक गित मन पर्छ र राजन दाइ बिशेष गाएक जादुमय स्वोरका धनी दाइ र बहिनी अस्मिता सबैकि प्यारी गित खास बनेको छ सम्पुर्ण तिमलाइ शुभकामना 🙏🙏🙏

  • @narayanbista1870
    @narayanbista1870 2 роки тому +5

    पाचौ अर्ना महोत्सब बुतवल मा पहिलो पतक सुनेको अस्मिता दिसि को स्वोर लास्तै मन पर्छ मलाई 💙💚💙💚अनि यो गीत त झनै राम्रो रैछ

  • @tiladarlami8065
    @tiladarlami8065 2 роки тому +3

    धेरै राम्रो गीत आगामी दिन्हरुमानी मिठा मिठा गितहरु सुन पाई राखम best of luck

  • @krishnakarki2389
    @krishnakarki2389 2 роки тому +13

    "कसम तिमी हौ दिलमा बसेको"राजन कार्की बन्धुको फरक भर्सन चाख्न पाइयो आहा!अस्मिता डल्लाकोटी लगायत सम्पुर्ण युनिटलाई अधिक अधिक बधाइ तथा शुभकामना !

  • @princelamsal1373
    @princelamsal1373 2 роки тому +9

    नमस्कार म prince लम्साल राजन कार्की अंकल को सिर्जना मा रहेको गीत अस्मिता दिदी राजन अंकल को सोरमा आफै मा गायक आफै मा मोडल बिजया दाजु को अबिनय मा करोडौं को मन मा बस्ने लय शब्द गीत बजार मा लेउनु भयको रहेछ सफलता को सुभकामना 🙏🙏🙏🙏

  • @govindsarumagar
    @govindsarumagar 2 роки тому +6

    मनमा बसेकी कसम तिमि हौ दिलमा बसेकी आहा राजन दाइ र अस्मिता बहिनी लगायत यो गितका आबद्द सम्पुर्ण टिमलाई बधाई छ

    • @RajanKarkiOfficial
      @RajanKarkiOfficial 2 роки тому +1

      thank u so much

    • @govindsarumagar
      @govindsarumagar 2 роки тому

      @@RajanKarkiOfficial फेसबुक मा accept गर्नु का बुढा

  • @madhavkc3007
    @madhavkc3007 2 роки тому +9

    आहा अति मिठो राजन कार्की दाइको हरेक सिर्जना एकदमै राम्रो लाग्छ ।अस्मिता बैनी स्वर सङै अभिनय देख्न पाइयो सारै मन पार्‍यो ।बधाई तथा सफलताको शुभकामना

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 роки тому +55

    आहाँ कती मिठो गित

    • @RajanKarkiOfficial
      @RajanKarkiOfficial 2 роки тому +1

      Mero pyaro bhai ❤️❤️❤️❤️

    • @shrijanakc7740
      @shrijanakc7740 2 роки тому

      @@RajanKarkiOfficial अाहा कति मीठो गित

  • @prabhavgurung5237
    @prabhavgurung5237 2 роки тому +9

    कसम तिमी हौ दिल मा बसको साँच्चै मेरो पनि दिल मै बस्यो अति मिठो स्वर अनि अतिनै , beautiful pictures quality
    Ramro tq so much👏👏

  • @hitgurung5840
    @hitgurung5840 2 роки тому +6

    आस्मिता बैनी तपाँईकाे गिता गाउने शैली अनि जवाब दिने तारिका र लज्जालु पन सारै राम्राे लाग्छ । कुनै गिताहरू
    गाउद ट्रक बाहिर जान दिदैन । त्याे खाेबि तपाँईमा छ । आहिले नयाँ गिता निकाल्नु भएछ । राम्राे लाग्याे । तर भिडियाेकाे भिजाेल आलि के नामिले के नामिले? जास्ताे लाग्याे । अनि live face book मा आउनु भएकाे रहेछ।बाेलेकाे साउन्ड केही पनि सुनेकाे छैन

  • @basundharagautam5016
    @basundharagautam5016 2 роки тому +2

    याे गितकाे सबै टिम्लाई सफलताको कामना, कति मिठाे गित लाउनु भएकाे राजन कार्की दादालाई धेरै धेरै धन्यवाद ।

  • @kamalpaudel5890
    @kamalpaudel5890 2 роки тому +8

    कति मिठो स्वर यो गित ले प्रथम स्तान हासिल गरोस शुभकामना सबै ले पक्कै मन पराउनु हुनेछ राजन भाई र अस्मिता बहिनी लाई बधाई हाम्रो देश नेपाल का कलाकार कलाकारिता क्षेत्र बाट देश र आफ्नो व्यक्तित्व चिनाउने हजुर हरू अझै यस्तै राम्रा गित हरू सिर्जना भइरहुन

    • @RajanKarkiOfficial
      @RajanKarkiOfficial 2 роки тому

      धेरै धेरै धन्यवाद हजुर लाई

  • @rupishashrestha3084
    @rupishashrestha3084 2 роки тому +10

    Wow!! keep it up all group .
    मोडेलमा सारै सुहयको asmita ji lai

  • @parbatipoudel9038
    @parbatipoudel9038 2 роки тому +5

    जति मिठो गीत त्यति नै राम्रो अभिनय आज त धेरै खुशी लागेको छ अस्मिता को अभियान हेर्न पाईयो

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +14

    अाहा सारै राम्राे गित सबै जना लाई सफलताकाे शुभकामना छ

  • @tuphan-2
    @tuphan-2 2 роки тому +9

    भर्खरै अस्मिता जि को फेसबुक लाइव हेरी सोही लिङ्क देखि यता घुसेको है म।
    राम्रो ग्यो गीत

  • @meghnathrimal1751
    @meghnathrimal1751 2 роки тому +2

    राजन कार्की को आवाज मा माधुर्यता छ बास्तब मा भन्नी हो भने यस्तो कला गला लाई हामी सबैले सम्मान गर्नै पर्छ

  • @jivansigdelofficial
    @jivansigdelofficial 2 роки тому +19

    आहा मीठो गीत्❤️
    शुभकामना 🙏🙏

    • @RajanKarkiOfficial
      @RajanKarkiOfficial 2 роки тому

      धन्यवाद प्यारो भाइ ❤️❤️❤️❤️

  • @madhugnawali9386
    @madhugnawali9386 2 роки тому +27

    आहा जहाँ लाइभ दोहोरी कि 😍रानी 😍हाम्री सस्कारी चेली बैनी अस्मिता😍 जहाँ त्यहाँ तेसै रमाइलो सबै कुरा अति उत्तम लायो तेसै माथी राजन सर सम्पूर्ण टिमलाइ सफलताको सुभकामना अनि सम्पूर्ण मा नमस्कार 😍😍😍😍🙏

  • @RajendraKandel
    @RajendraKandel 2 роки тому +17

    आहा निकै मिठो गित उस्तै भिडियो शुभकामना सबै टिम लाइ

  • @santoshkhadka354
    @santoshkhadka354 2 роки тому +9

    आहा दुबै मन पर्ने गायक गायिकाको गीत सुन्न पाउदा हर्षित भएँ म त सफलताको शुभकामना

  • @shaktikumargodar389
    @shaktikumargodar389 2 роки тому +21

    Audio सुन्दा देखि नै औधी मनपरेको गित आज बाट Digital बजारमा आएको छ। सबैले एकपटक सुनेर,हेरेर मनपर्यो भने Share गर्न कन्जुस्याइँ नगर्दिनुहोला।सफलताको शुभकामना Asmita Dallakoti ❤️ Rajan Karki दाइ 🙏

  • @narayankc2040
    @narayankc2040 2 роки тому +8

    गित राम्रो छ ।डल्लाकोटी नाच पनि खतरा रहिछ।जति सुने पनि धित मोरेन छैन ।

  • @roshanbista3749
    @roshanbista3749 2 роки тому +10

    आहा दामी लोकगीत सुन्न पायेकोमा धेरै -धेरै धन्यवाद तथा सफलताको सुभकामना 👌👌👌👌👌👌👌👌

  • @ganbhadurrana7500
    @ganbhadurrana7500 2 роки тому +2

    अस्मिता बहिनिको गित गाउने स्वर पनि राम्रो गित पनि सुमधुर गाउनु भयो ।मोडलिङ पनि राम्रो गर्नु भयो ।बहिनिलाइ सफलताको शुभकामना।

  • @rameshmagar9273
    @rameshmagar9273 2 роки тому +3

    आहा कति मिथो गित

  • @nakuldhurba
    @nakuldhurba 2 роки тому +8

    सबै पक्षबाट सुन्दर गितलाई धेरै धेरै सुभकामना छ ।

  • @anilsubedi1239
    @anilsubedi1239 2 роки тому +13

    आहा कति राम्रो गित राजन दाइ लगायत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @dipanepali1463
    @dipanepali1463 2 роки тому +3

    दिलमा बसेकि नानिकाे गित सारै राम्राेछ सुपरहिट हवस सुभकामना छ ।

  • @kalapaudel2145
    @kalapaudel2145 2 роки тому +17

    गित,शब्द,अभिनय सबै राम्रो छ।।।सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @anishadawadi
    @anishadawadi 2 роки тому +6

    कति राम्रो नाच बुने अनि गीत पनि सफल्ताको शुभकामना सबै लाई बँदैछ

  • @ramagautam7149
    @ramagautam7149 2 роки тому +10

    आहा कति मीठो गीत अस्मिता दिदी लगाएत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 😍🙏🙏❤️❤️❤️💘

  • @GaneshKCMusic
    @GaneshKCMusic 2 роки тому +4

    आहा अति मिठो गीत बनेछ प्रिय मित्र राजन जी लगाएत संपूर्ण टीम लाई बधाई छ !

  • @shilakumarikhadka1725
    @shilakumarikhadka1725 2 роки тому +8

    आहा कति मिठो गीत सफलताको शुभकामना दिलमा बसेको सम्पुर्ण टिमलाई

  • @mlsaugat879
    @mlsaugat879 2 роки тому +3

    कति राम्रो सभ्य र शालीन छन्दको गीत यस्तै-यस्तै शब्दको गीतहरू गाउँदै जानुहोला शुभकामना सबैको मन मुटुमा बस्न सफल हुनु होला🙏🙏

  • @sunilthapa1717
    @sunilthapa1717 2 роки тому +6

    खत्रा बवाल गित बल्ल आयो राजन दाजु को दमदार प्रस्तुति

  • @अान्ननभन्डारी

    अत्यन्तै राम्रो बनेको छ शुभकामना सबै जानालाई 👏

  • @santoshkarki7151
    @santoshkarki7151 2 роки тому +5

    गित ,शब्द ,अभिनय सबै राम्रो छ सफलताको शुभकामना होल टिम लाई ♥️♥️♥️♥️म मलेसिया बाट हर्दै छु ।

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 роки тому +9

    राजन जी एक कुशल कलाकार हुनुन्छ। सबै मिठो लाग्छ गीत हरु।

    • @padamkarki8538
      @padamkarki8538 2 роки тому

      Tik tok bata aayako ma la

    • @yamthapa7301
      @yamthapa7301 2 роки тому

      मिठो गित शुभकामना

  • @pradipneupane497
    @pradipneupane497 2 роки тому +3

    दिलमा बसेकि सम्पुण टिम लाई शुभकामना

  • @rajkumarmainali5703
    @rajkumarmainali5703 2 роки тому +5

    सुन्दरी अनि सानी दोहोरी कि रानी अस्मिता बुनु को अभिनय र गीत उत्कृष्ट छ सफलताको शुभकामना छ ।

  • @premsherpa4230
    @premsherpa4230 2 роки тому +10

    गित असाध्यै राम्रो लाग्यो।सम्पूर्ण टिमलाइ सफलताको धेरै -धेरै शुभकामना।

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 2 роки тому +3

    आहा कति मिठो गित मन् दुक्क बनाएर सुनें मत!!🥰🥰🥰

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 2 роки тому +8

    आहा "कसम तिमी हौ दिलमा बसेकी"
    सफलताको शुभकामना सम्पुर्ण टिमलाई।

  • @shipmgr20
    @shipmgr20 2 роки тому +4

    गित धेरैनै राम्रो छ अभियान पनि उत्तिकै राम्रो छ र सफलता को शुभकामना छ सम्पूर्ण तिमलाई।

  • @ashokmagar786
    @ashokmagar786 2 роки тому +4

    Dherai Ramro Banekoxa Song Tori Bari Dekhera Gau Gharko Dherai yad Aayo Nice Song

  • @bishnusahani2500
    @bishnusahani2500 2 роки тому +4

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @gobindabasnet5693
    @gobindabasnet5693 2 роки тому +4

    निकै मिठो गित बधाई छ सम्पुर्ण टिमलाई अष्मीता बैनीको बिक फ्यान हो ।

  • @Pal_B.SingLaxman
    @Pal_B.SingLaxman 2 роки тому +8

    अति सुन्दर गित बधाई छ सम्पूर्ण टिमलाई

  • @hamal4133
    @hamal4133 2 роки тому +3

    Sarai mitho srijana bhai rajan asmita lagayet sampurna team laai safalta Ko subhakamana.

  • @subaskhadka9396
    @subaskhadka9396 2 роки тому +5

    मेरी आमाहो कति मिठो हो

  • @ramukaka8912
    @ramukaka8912 2 роки тому +6

    यति राम्रो गित बनाउने कलकारले अलि लामु भएको भए कति राम्रो हुन्थ्यो छाेटाे भए

  • @its_sabbu
    @its_sabbu 2 роки тому +13

    सारै राम्रो लायो गीत अस्मिता दि सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🎀❣️💖💖💖❣️❣️❣️

  • @shankarkc7977
    @shankarkc7977 2 роки тому +3

    गित असाध्यै राम्रो छ सफलता को शुभकामना छ 🥰🥰🥰

  • @kumarkc6211
    @kumarkc6211 2 роки тому +10

    गित मिठो छ हार्दिक सफलता कामना ।।

  • @narayandarai6011
    @narayandarai6011 2 роки тому +10

    गित धेरै राम्रो छ sis , dans पनि राम्रो छ अजै राम्रो गित हरु सुन्न पाउ सफल ता को शुभकामना सबै टिम लाई धेरै धेरै धन्यबात यति राम्रो गित गाउनु भयो हामिले सुन्ने मौका पायौं 🤗🤗😍💖 so lovely

  • @santoshkc75
    @santoshkc75 2 роки тому +4

    Piyari asmita ko sweet voice ani perfect dance

  • @sanubipinsaplangimagar1310
    @sanubipinsaplangimagar1310 2 роки тому +6

    Nice song daju safaltako subhakamana all time lai aba desh khane xin asmita bunule pani

  • @minapaudel3303
    @minapaudel3303 2 роки тому +4

    Mittho geet safalta ko suvkamna ❤️

  • @punaramadhikari930
    @punaramadhikari930 2 роки тому +3

    Aaha kati ramro song ❤️❤️❤️❤️👌👌👌

  • @Premsunita123
    @Premsunita123 2 роки тому +5

    Wowow hjur haruko yo git babal xa haii dada

  • @krishnachhtri9171
    @krishnachhtri9171 2 роки тому +9

    🙏🙏🙏👌👌👌👌अती राम्रो ।🌹🌹🌹🌹🌹

  • @krishnabahadurdallakoti8511
    @krishnabahadurdallakoti8511 2 роки тому +4

    आहा कति मिठो

  • @harinyaupane9047
    @harinyaupane9047 2 роки тому +2

    म अस्मिता लाई हेरेर कसम थाकिन किन हो खोइ स्वर पनि कति मिठो हो मान्छे पनि तस्तै राम्री गित पनि राम्रो मन मा बसेकी कसम तिमि हाै दिल मा बसेकी 😍😍😍😍😍😍😍😍😍😍

  • @santoshpakkuofficial8341
    @santoshpakkuofficial8341 2 роки тому +6

    दिलमा‌ बसेकि सम्पुर्ण टिमलाइ‌ बधाइ

  • @omcentury
    @omcentury 2 роки тому +10

    आहा मिठो गीत
    शुभकामना टिमलाइ 😘😍

  • @ramchandrakusari4608
    @ramchandrakusari4608 2 роки тому +8

    Safalta ko dherai dherai suva khaman sampurna team lai ❣️❣️❣️🎵

  • @psbk8321
    @psbk8321 2 роки тому +6

    धेरै धेरै राम्रो,अति मिठो छ गीत
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏

  • @bibidhonlinetv9240
    @bibidhonlinetv9240 2 роки тому +9

    दिल मा बसेकी सम्पुर्ण टिम लाई सुभ कामना ❤️❤️❤️❤️✅✅

    • @sangitpremisantosh4158
      @sangitpremisantosh4158 2 роки тому

      दिलमा बसेकी सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना

  • @gitashahi8853
    @gitashahi8853 2 роки тому +10

    आहाँ! मिठो गीत सफलताको शुभकामना!! अस्मिता डल्लु प्यारि ❤️❤️🎶🎶लगायत सम्पूर्ण टिमलाई ❤️❤️🙏🙏🎶

  • @dipakthapa3065
    @dipakthapa3065 2 роки тому +2

    राजन भाई एकदम राम्रो छ तपाई को यो कार्यक्रम मेरो मन छुयो र अब आउने गीत मा चिज भाई र अस्मिता बहिनि को जोडि ल्याउनु होला धन्यवाद ।

  • @binodvai3446
    @binodvai3446 2 роки тому +5

    आहा कति राम्रो गित शब्द अनि संगीतले मन छोयो सफलताको शुभकामना राजन दाजु 🙏🙏🙏🙏

  • @hemantmahara3938
    @hemantmahara3938 2 роки тому +10

    Git ramro xa
    Congratulations 👏👏🎉🎉🎉🎉

  • @darpanakolkar6354
    @darpanakolkar6354 2 роки тому +10

    साह्रै राम्रो छ 🎵👌👍🌹

  • @D.RSujan
    @D.RSujan 2 роки тому +8

    निकै मीठो गीत, सम्पुर्ण टिमलाई सफलताको सुभकामना !

  • @bastolashanti601
    @bastolashanti601 2 роки тому +2

    Yakdam ramro geet safaltako Suvakamana sabai lai 👌👌👌👌👌👌👌👌❤❤❤❤❤❤❤

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 2 роки тому +9

    आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना 🎉

  • @bimalaneupane4227
    @bimalaneupane4227 2 роки тому +8

    धेरै राम्रो छ सर सफलताको शुभकामना !🙏🙏❤️❤️❤️

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 2 роки тому +5

    राम्रो छ गीत सफलताको सुभकामना छ

  • @govindaneupane2096
    @govindaneupane2096 2 роки тому +6

    नाइस

  • @Dynamic840
    @Dynamic840 2 роки тому +3

    लु जा मुसुको अभिनय पनि आयो😍😍 मुसि को स्वर जहाँ मेरो नजर त्यतै। पुतली देखिएकी छौ मुसु

  • @punaramthapa9058
    @punaramthapa9058 2 роки тому +2

    आहा धेरै राम्रो छ गित शबै टिमलाई शुभकामना छ जय सङ्गीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵💘💘💘🎵🎵🎵

  • @nabinacharya8947
    @nabinacharya8947 2 роки тому +11

    मान्छे नि राम्रो, स्वर नि राम्रो, नाच पनि राम्रो😍

  • @छेत्रीराजु-य3झ

    मार्मिक गीत हुन त राजन कार्की दादा को नामै काफी छ 🙏🙏

  • @purnabahadurmasrangimagar5106
    @purnabahadurmasrangimagar5106 2 роки тому +5

    Ramro xa geet sir🥰🥰🥰🎼🎼🎶🎶🎶🎶🎶🎶

    • @RajanKarkiOfficial
      @RajanKarkiOfficial 2 роки тому

      Thanks❤️❤️❤️❤️❤️❤️🎶🎶🎶

  • @SpandanMedia
    @SpandanMedia 2 роки тому +6

    आहा! कति मीठो गीत! सफलताको शुभकामना 💐

  • @gbsunarofficial8787
    @gbsunarofficial8787 2 роки тому +9

    आहा मिठो गीत 🎶❤️ हार्दिक बधाई अनि सफलता को शुभकामना अस्मिता नानि अनि सम्पुर्ण टिमलाई ..

  • @rambahadur7835
    @rambahadur7835 2 роки тому +5

    साह्रै राम्रो गीत बधाई छ सम्पुर्ण टिमलाई।

  • @sabitabhattarai2994
    @sabitabhattarai2994 2 роки тому +5

    आहा कति मिठो शब्द र मिठो स्वर सफलताको शुभकामना

  • @kalpanashrestha2085
    @kalpanashrestha2085 2 роки тому +6

    साच्चिकै तिमी सबै काे दिलमा बस्न सफल भयकि छेउ 😍😍😍😍😍

  • @chandradailekhi6001
    @chandradailekhi6001 2 роки тому +2

    आहा जति हेरेपनी हेरिरहु लाइरहने कति राम्रो गित सहित अभिनय Best of luck

  • @prakashmc8406
    @prakashmc8406 2 роки тому +2

    धेरै राम्राे सिर्जना बधाई तथा सफलताकाे शुभकामान ❤️💘💗❤️💗💔

  • @RamechhapBethan
    @RamechhapBethan 2 роки тому +7

    मेरी आमाहो कति मिठो हो राजन दाजै