दर्शन, सादर प्रणाम गुरुदेब।पहिलो पटक जब हजुरको आवाज सुनें,खुब आनन्द आयो।पटक पटक हैन,आज सम्म लगातार ८औं दिन सम्म सुनिरहें।र कृतज्ञताको दुई शब्द लेख्न जांगर चलाएं। बांझो भएको यो मस्तिष्कमा अनाजको बीउ काठको ठेकिमै बन्द भएर रुख बन्न न पाए जस्तै झार उम्रेको थियो।तर अहिले अलि आशा पलायो।हजुरको जय होस।हामी सबैको कल्याण होस।
हाम्रो देशमा यस्तो प्रवचन दिन सक्ने गरूहरू छन् यस्तो प्रबचनहरू ता स्कूलको कुन क्लास बाट राख्द कुरा बुझ्नु सकिन्छ पाठ्यपुस्तक मै राखेमा सबैले कुरा बुझ्ने थियो ।
धन्य जीवन बिज्ञान याे शिक्षाले ज्ञान पाउने मद्दत गर्याे म धेरै अाभारि भए सबैले शिक्षालाई लागू गर्ने हाे भने दुख नै हुदैनथियो धन्य धन्य जीवन बिज्ञान चनल प्रवचक गुरुदेव राधे राधे
Thanks for saying that guru? Today we need samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go for develop Nepal and happy nepali people friends family thanks keep go ahead I'm with you
Guruji pranam,hajur ko prawachan sunnapayeo ajako jeevan ma ati upayogik ra awasyak pardai chha aaja ko manav lai kina aaja ko jeewan sarai vyastha ra chintit chha.Dhanyawad.
गुरुकाे प्रवचनले सुखकाे र आफुलाई चिन्ने अनुभुति भइरहेछ गुरुदेव हरिशरण 🙏
कति मिठो प्रवचन।सुखको सार्है अनुभुति भई रहेछ।🙏
🤐😏
यो सुनेर सारै आनन्द लाग्यो हजुर को जय होस् गुरु जि 🙏🙏 मन मा माया पलायर आयो
कोटी कोटी प्रणाम 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@@munadahal35
L
Llll
1qllllllql1l
दर्शन,
सादर प्रणाम गुरुदेब।पहिलो पटक जब हजुरको आवाज सुनें,खुब आनन्द आयो।पटक पटक हैन,आज सम्म लगातार ८औं दिन सम्म सुनिरहें।र कृतज्ञताको दुई शब्द लेख्न जांगर चलाएं। बांझो भएको यो मस्तिष्कमा अनाजको बीउ काठको ठेकिमै बन्द भएर रुख बन्न न पाए जस्तै झार उम्रेको थियो।तर अहिले अलि आशा पलायो।हजुरको जय होस।हामी सबैको कल्याण होस।
कती राम्रो कुरा हृदयको कुनामा छोयो ❤️❤️❤️❤️❤️❤️मैले पनी यी कुरालाई जीवनमा लागू गर्न सकुँ ।
गुरुको प्रत्यक्ष मधुरवाणी बाट आध्यत्मिक कुरा सिक्न मन छ, मनन गर्नु पनि छ!
हाम्रो देशमा यस्तो प्रवचन दिन सक्ने गरूहरू छन् यस्तो प्रबचनहरू ता स्कूलको कुन क्लास बाट राख्द कुरा बुझ्नु सकिन्छ पाठ्यपुस्तक मै राखेमा सबैले कुरा बुझ्ने थियो ।
Buddha waani
Exactly ho ni
@@gopalrasaili you s
🙏
@@gopalrasailisee see😂, see
हजुरको प्रबचन अत्यन्त जिबन उपयोगी छ गुरू
Great
गुरुदेव नमो नमः हजूर प्रबचन अती राम्रो छ सधै सुनन पाए हुन्थ्यो
कती मिठो गुरुको प्रवचन सलाम🙏🙏❤️❤️
कति राम्रो ज्ञान हामी सबै मानिस का लागि धन्यवाद गुरु
जय श्री मन्नारायण गुरू अति शुन्दर प्रबचन ग्यानापरयोगीता
ॐ 🙏🙏🙏🙏🙏
Hari om guru l am so happy your parbchan
Wow!interesting speech guru ji
धन्यवाद गुरुदेव!राम्रो सन्देश दिनुभयो ।👏👏👏👏
धन्य बात राम्रोशुझाउहो
Dherai upayogi ramro prbachan lagyo Guru Thanks
जय गुरूदेव ! अति उत्तम प्रवचन ।
जिवनको हरेक पलपलमा प्रयोग हुने ज्ञान दिनु भो गुरु देव !
धेरै राम्रो कथा प्रवचन गुरू
धेरै धेरै धन्यवाद तपाईंले धेरै राम्रो भिडियो बनाउनुभयो
स्कुलमा पनि यस्तो शिक्षा सिकाउन पर्यो, युनिभर्सिटी सम्मको हरेक वर्षको पाठ्यक्रममा आध्यात्मिक शिक्षा अनिवार्य गर्नु पर्यो
ठिक
Ekdamai sahi kura.. mah 25 barsa pugey ahile.. rah yedi malai yesta adhyatmik kura school ma sikayeko bhaye , yo jiwan jeuna ajjai sajak hunthyo!,
Hi f
Ho
जय गुरुदेव 💖
धन्य जीवन बिज्ञान याे शिक्षाले ज्ञान पाउने मद्दत गर्याे म धेरै अाभारि भए सबैले शिक्षालाई लागू गर्ने हाे भने दुख नै हुदैनथियो धन्य धन्य जीवन बिज्ञान चनल प्रवचक गुरुदेव राधे राधे
ati nae ramro ❤❤ prabachan ❤❤guru jiu le badnu vayo 🌹🌹🌹🙏🙏God bless you ✝️✝️✝️🥰🥰🥰
सहि हो गुरु समय प्रस्थितिले मानिस को मन बल्दिन्छ मेरो भोगाइ हो
राम्रो बिचार् नमस्ते 🌹🇳🇵👏💓🙏
गुरु हजुरको जुन माहान बिचार रुपि प्रबचनले धेरैलाइ सुधार्न मद्दत गर्छ।
मान्छे बन्न सुन्नु पर्ने प्रबचन।
सार्है मन छुने प्रवचन अति राम्रो लाग्यो
हजुर को कुरा सहि हो राइट कुरा हो हजुर लाई सलाम गर्छु मेरो दुबै को तर्फबाट सेवा ढोक नमस्कार हजुर लाई
Pranam Guruji Dhanne bbat happy 🇳🇵❤️🌍☀️🙏
कति मिठो प्रबचन गुरु म कहिलेनसुति सुनिरहु जस्तो भयो नमन गुरु
I really respect you guru . I'm always watching your video ..
Jay guru dhave 🙏🙏 good job
Pranam guru dev 🙏🙏 hajurko prabachan ma dhanyabadh 🙏🙏💖
Thank you guruji 🙏🙏
Santi Gorkhali Shrestha Waha Kati ramro 👌👌👌👌👌pravachan manai aananda aunea hajur 🙏🙏🙏🙏🙏🙏
Namaste guru aati litho parbachan jaya ho
गुरूकाे कुरा सहिछ सबैले बुजनु पराे अगाडि बढनु पराे अज जस्तो छ।
Kati ramrod prabachan
Sarai ramro prabachan
🥀🥀🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐Namskar guru g
सारै मन पर्यो अरू पनि फ्लो गर्नू मन लाग्यो
कति मिठो प्रबचन गुरु
गुरुजी हजुरलाइ कोटि कोटि प्रणम
आहा गुरुदेव , सारै सत्य वाणी प्रेमकाे परिक्षामा सफल हुन सकाै हरि ॐ 🙏🙏🙏
अति राम्रो प्रवचन, गुरुजि । धन्यवाद
अत्यन्तै सुन्दर वाणी ।
Aaja bihanai first time yo prabachan sunna paye, 🙏🙏🙏
असाध्यै गहन बिषय राम्रो लाग्यो नमन
Hari Om guru guru ko Jayahos Hamro pani Jayahos
beautiful lines guru ji🙏🙏🙏🙏
Atantai phaldahi parbachan gurudev hari om🙏
🙏🏼Om guru dev! Jay hos hajurko guru dev ❤️🌼❤️🌼❤️
अतिज्ञानवर्दक प्रवचन याँहाँप्रति नमन🙏
Hari Om gurudev parnyaam 🙏🙏🙏
speechless speech hari om
Thank you 😊😊 guru g
great thought #गुरुजी 🙏🙏🙏🙏🙏🙏
Jai gurudev
Sarai mitho bachhan guru naman
I love words❤️🥺
जय प्रेम गुरुजी, तर कति प्रयास गर्दानी मैले आफूलाई वदल्न सकिन ।
Immediately start meditation honestly, with patients gradually you will feel change in you that’s for sure.
ओतिऊमँकुरा💐🙏💞
नमन सर राम्रोसँग मन छुने प्रवचन सर तर हजुर त बसेर भन्ने मात्रै हो र पो ....?
धेरै सान्त सोभाबले बताइ र हौसलाको बाटो बिताईरहनु हून्छ तेसैले हजूरको सोचलाई धेरै धेरै धन्यवाद दियकीछू 🙏🙋♀️🙏🌹🌹🌹
Dherai ramro guru ji ko pravachhan
Sahi ho Guruji 🙏🙏💐💐💕
Hajurko parbachan jiwanko lagi atyenta upyogi hunxa dhanyewad guru ji lai.
आज बाट नियमित दर्सक भैयो जय होस सबैको
कति राम्रो कुरा
Ati mitho prasuti juru.
I heartly inspired guru,respect you all the time
हरि ॐ गुरुदेव् प्रणाम् 🙏
धन्यवाद गुरु 🙏🙏🙏🙏
जिवन परिबर्तन गर्न सकिने गजुर को हृदय भित्र गुन्जिने सब्द ❤❤
jaya gurudev !
हरि ॐ गुरुदेव अति मीठो बाढि
Thygnkiyo guru jiyo
Namaste hajur sari ramiro
गुरु, कति राम्रो प्रवचन
हरि ॐ सत् सत् गुरुदेव।
Thanks for saying that guru? Today we need samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go for develop Nepal and happy nepali people friends family thanks keep go ahead I'm with you
Hari oum .jai satguru
Great thanks.
Guruji pranam,hajur ko prawachan sunnapayeo ajako jeevan ma ati upayogik ra awasyak pardai chha aaja ko manav lai kina aaja ko jeewan sarai vyastha ra chintit chha.Dhanyawad.
Naman Swamiji. Jai Osho
Jaya guru
Ak dam theetkai cha🙏🙏
Guru mahan
Nice jup
हरी ॐ गुरु 🙏🙏🙏🙏🌹
हार्दिक अहोभाव गुरुदेव!!!!
Jyguru j dhnnybad
Excellent Speech❤❤❤❤
हरि ॐ गुरुदेब्🙏🌹🌹
Wow wonderful presentation Guruji Naman 🙏🙏
प्रणाम गुरु
Jay guru akadam ramro lagyo
सन्देश सार्है मन छुने ! ॐ ॐ नमस्कार 🙏🙏
गुरू देव मेरो जिबन पनि कठिन तर हजुर हरू को कृपा ले चिन्ता फाली दिय