कांग्रेस सांसदले गृहमन्त्रीलाई भने-सिंहको मुटु छ भन्नुहुन्थ्यो, तीनटा फाइल किन खोल्नुभएन?
Вставка
- Опубліковано 17 чер 2024
- Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
गृहमन्त्री ज्यु लाई याद दिलाइ दियको मा माननीय ज्यु लाई धन्यवाद ! ....😂😂😂😂
Thagi lamichane kp ko chelo sakhari thag murdabad
Sahi ho..😅😅
हाम्रो सुर्खेत 2को नेता हृदयराम थानी ज्यु लाई सलाम
Bhusuna ko jasto chati xa
के को शिह सबै देखियो ओलि र प्रचण्डको धोती मात्र हो 😭😭😭🇳🇵🇳🇵
Laakhau janataako vawana chakanaachur banaaudeyo yo Naya dalaalle
अपराध लुकाउन सहकरी ठग लाई गृहमन्त्रीको पद चाहिएको हो त्यो बोलेको कुरा जनता झुक्याउने मात्र हो
उहाँ कुनपाटिको साम्सद हुनुहुन्छ त्यो तथाहाभएन तर जुनसुकै पाटिको भएपनि उहाले उठाएका बिसय सहि र जायज छ!फेरि अन्धभक्त झोलेहरुले रिप भन्नेहोलान तर जुनसुकै पाटिलाइ समर्थन गर्नेमान्छेभएपनि सहि र गलतछुटाउन सक्नुपर्छ
Vanni matra ta honi vitra vitra dabab dini kam garna nadini yei chor haru xa😂😂
सहि भनाइ सर माननीय ज्यु को जुन सुकै दल को भएता पनि राको कुर गर्ने लाई राम्रो भन्नू पर्छ ।सर वाहा लाई धन्यवाद वहाँ माननीय नेपाली काङ्ग्रेस पार्टी को हुनुहुदो रहेछ ?जय होस जुनै जद को हामी लाई बाल भने सत्ता बोल्नु भको छ ?
@@deeptamang1198 baira vanepani vitra vitra rabilai dabab dini yei chor haru ho ani dabab ma basni rabi ni chor nai ho jatha haru
Dai vauju ko kura ni uthayako vaya ramro huni theyo sir le
धन्यवाद हृदय बाजे याद दिलाउनु भयो ।
धेरै राम्राे भन्नुभयो । धन्यवाद।
रवि लुते भै सके।पुच्छर ए मालेको माओ बादीको आफ्नो केही छैन।उहाको।धन्यबाद माननीय ज्यू।रोहि रोहो मोर मानानियहरु चाडै ।राजा र जनताको रिस गर्ने तिमीहरू नै होऊ। विदेशी सँग मिलेर गणतन्त्र ल्याउनुको अर्थ लुटेर खान रहेछ। सबै माननीय होइन धेरै माननीय भनाउदा भ्रष्ट्राचारी रहेछन् जन ताको आँखामा मुते कोले आँखा मिचेर बसेका छाैं हे भगवान के गर्ने खोइ ।राज संस्था जिन्दाबाद। जय बिपी। जय नेपाल भन्न त लाज लाग्छ कारण वि पिको सिद्धान्त कांग्रेसमा छैन हो छैन।
सहि सहि भनाइ माननीय प्रस्ण कर्ता ज्यु लाई धन्यवाद ❤❤❤ रबि लामेछानेजि ले कि अब फाइल खोल्नु पर्छ यो दुई जिब्रे कुर गर्नु भर्न?कित एस्तो झुट को खेती बखम फुसे भासन गरेर जनता लाई झुकाउने काम गर्नु हुन्न अब ३ ओट फाएल खोन्नु परियो होइन भने राजीनामा दिएर गए हुन्छ ?खोइ त सिहको कुट्टु ???
रबि जी ३ वटा फाईल कै कारण २०८४ को आम निर्बाचन तपाई को पत्तासाप हुने छ वाला छ !!!
थानी दाइ हाइ हाइ
धन्यवाद यी सांसद लाइ
Wow Great
माननीय ज्यु ले मन जित्नु भयो❤
Sahi kura ❤
गफाडी न.1 रबि , जनताको आसा भरोसा र सपना बिश्वास सबै कमिसनको नोट ले खरानी बनायो ।
सहि भनाइ लाग्यो
थानी दाजु धन्यवाद 🎉
राम्रो कुरा राख्नु भयो
जय नेपाल हृदयराम थानि ज्यु नेताहोसत यस्तो
good point
दरो दियो माननिय ज्यु ले !!
साेचेर मात्र बाेल्नेगरं युबाहरु मिलेर कामगर् नहाेष धन्यबाद🎇🙏
सहि कुराको आवाज उठाउनु भयो
म्याउ गर्ने सिंह परेछ। ठगी छाने।
vERY GOOD questions
सिंह भएर केगर्नु,मुटु दुख्योभने सिंहपनी सिकारगर्न सक्तैन।
सहि बोले यिन ले ।लोभि फटाहा ब्रम्हलुट ब्रामण को बारेमा पनि।
Right question🙋🙋🙋
100% Shai
You are right sansad
❤❤
You are right questions
100 % SHAI
Right question
100%
Need more of these speech to address contemporary issues in Nepali Politics( and so called New Politicians)🔥🔥👏👏
शत्तीको प्रहार्😊
जिम्मेवारी वहन नगरी कर्तब्य पूरा नगरेको अभिलेख ! बजेट नबने जनताले मूल्याङ्कन गरून् !
Good question, that's our question as well
लाज पचेको लबस्तरो गृहमन्त्री
Gagan thapako 54k aror 50 lakh ko ghotala aile samma kina purana grihamantri le xanbin garenan
सहकारी बन्धु हरुले के गर्लान
Good
All right 🎉
सहकारी ठगि
good question
Good ❤
सिहको मुटु भएपनी आज तौल घटेर फिस्टाको भयोहोला
Good luck Rabi Dai😊😊,
Not a easy journey , but still expect and hope you will get thru it
Everyone assume u are God, flawless God.
I don't expect the same. I believe ur intention is a good country
It's a big test for and I would like to succeed and make Nepal a better place.
बिजोड दमदार्💪💪💪💪🇳🇵🇳🇵🇳🇵
Good sahi Kura garnu vayo aja kina cup bashca rabi sar
जुन जोगी आए पनि कानै चिरेको भुक्ने कुकुरले टोक्दैन , रबिले आफ्नो पद्द जोगाउनको लागि उहाँ पनि सेटिङ्गमा मिलिसक्नु भाको छ ।
लु यी बुडाले मन जिते है मेरो चै वा वा वा रे वा
Right Thani ji. Ravi ji is fiste. He is sleeping, compromising. Feel sad, very sad.
Good luck Rabi sir ❤
प्रहरी तालिम केन्द्र सुर्खेतमा हुनुपर्यो माननीय ज्यू
रबि सर बिचार गरनाेस ८४ साल मा तपाईं ले काम गरे भाेट हामीले दिने हाे हाेईन भने हामी भाेट कुकुर लाई दिन्छु
हामी ले दिए को भोट् हामी दिन्छौ भोट् रबि लाई कुनै झोले माफिया ले केहि ख्यास्ने केहि होईन रबि को लु
100.Good ho
हिम्मत छ भने नेताज्यूहरू विदेशमा गएको जान लागेको नेपालीहरूलाई त्रिभुवन इन्टरनेसनल एयरपोर्टलाई रोक्नुपर्यो। र नेपालमै रोजगार दिनुपर्यो।
१०००० सहि
सब का सब चोर रहेछ्न नयाँ पुराना सबै पद खोर हुन
True
Jay nepal congress
हास्दै छ्न भौमान ज्यु त लाज पचाउन कति सके को
गफै मात्र ठूलो ठूलो गर्ने गृहमन्त्री काम चाहिँ खै के ...खै के...
Saii kura vanyo haii
Thani is brilliant! I never noticed him before. He put it very nicely!
सहकारी राजा मुसुमुसु हास्यछ!
100% right kura..🙏🙏Khoi sahakari thaag rabi xai kata harayo..kun dulo lukera baseko xa ..lukera baseko hoki sutera baseko🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
Same comments every time ,,,
अतीनै मिठास दिनुभ - रबीलामिछाने कुकुरजस्तो भुक्नेमात्रैहो गर्नसक्ने कैहैन लेखेरैराखेहुन्छ ।।
समय को प्रतीक्षा गर्न सिक
Rajsanstha zindabaad🇳🇵🇳🇵❤❤
रास्वापाका अन्धभक्तहरु कता गय कुरा मात्र ठुला कठै यति सम्म भन्दा पनि लाजको पसारो लीसो टासिंएको झै टासिंएको छ छ्य
owo what a speech❤
Wow sahi kura rakhnu vayo sir salute
सबका सब वही है।, देशको चिन्ता तपाईंहरु सबैलाई साह्रै छ, रहेछ , तर काम चाहीं आफ्नैमा । जनता बुझि सक्या छ, जस्जले जति खोके पनि देसां हुने वाला केही छैन ।जति जस्तै छोराहरु, नातीहरु भएनि, बुडाको थैलो कांदै माथी।
Kura sarai man paryo
100% सहि हाे ।
सुर्खेती संसद्ले राम्रो कुरा गर्नु भयो।यो कुरा चाहिँ वास्तविक हो ।
Nepal aama zindabaad 🇳🇵🇳🇵❤❤
Nepali nagarick zindabaad🇳🇵🇳🇵❤❤
संसदको आधा समय त सबैले बोलीनै पिच्छे "सम्मानीय सभामुख महोदय" भन्दा नै बित्ने रहेछ | जनताले तिरेको tax बाट चलेको संसदमा एकजना को सम्बोधन मा किन यति धेरै समय खर्चेका होलान ??? त्यो कुर्सि ३ करोड नेपाली जनताको खुन पसिना र भबिस्य भन्दा ठुलो हो ? कहिले आउने हो नेपाली जनताको बुद्धि ??
सहि कुरा गरे
जस्तो सोचेर जस्तो speed मा जानु भाको थियो गर्नु हुन्छ छिटै भन्ने लागेको थियो सबैले भगवान भन्थे कसले गर्छ त भगवान ले न गरे सोच्थे तर खासै केही देखिन छिटै केही राम्रो देख्न पाइयोस्
1million congratulation.
tapai satta ma huda ka haraunu vako ani nepal lai dherai maya garnu hudo raixa khusi lagyo poila hajur ko aafno party ko kura milaunus ani yestari bolnu hola mahodaye
thani bajey surkhet ma batti na aayera hairan vayeko xa garmi ley yo bihshayema kura uthauna paryo
फाईल खोल्यो कि काङ्रेशको रुवा बासी हुन्छ,काङ्ग्रेसको लोकतन्त्र खतरामा पर्छ अनि के फाईल खोल्ने त??
Ho
Kati aash gareka thiye ravi ma
kp,parchad & shere le kam garna dinu paroni
Right Rabi dosro kp hunn
Super jobs
Mutu chahinx gaf dinu prden rbi ji
यो कुरा सहि हो
रबि जी ले ३ वटा फाईल भनेको देउबा जी प्रचण्ड जी र के.पि.जी लाई भन्नुभाको जस्तो लाग्यो,जुन फाईल कहिले खुल्दैन !!!
जङ्गल को होईन हौ सरकस र चिडिया खाना को सिंह हो😂
यो बोल्ने मात्रै हो रबीको पछीको हैन अगाडी देश डुबाउनेको कुरा गर बुढा
एति भन्दापनी हासेरै बस्ने र केही गरेनन भने रबिको पनि काम छैन।
यी मानय ज्यु लाइ धन्यवाद।
रबि जि तपाईं देश चलाउनको लागि जन्मेको मर्द ब्याक्ती होईन , तपाईं त नामर्द हो । यदि तपाईले बोलेको कुरा पूरा गर्न सक्नु हुन्छ भने अस्लि मर्दमा हुने दम देखाउनुस । तपाईं लाई थाहा छ बिश्वमा शाहासी वीर गोर्खाली कुन जातिका थिए ? मङ्गोलियन जातिहरु थिए यिनिहरु युद्दमा कहिलै पछि हट्दैनन अगाडि बडेपछि दुस्मनलाई जितेरै फर्कन्छन । किनकी यिनिहरुमा सिँहको मुटु हुन्छ । तर क्षेत्री, बाहुन यिनिहरु त एक नम्बरको काँतर डरछेरुवा फिस्टाको मुटु भएका र अरुलाई धोका दिने जातिहरु हुन्छन तेहि भएर क्षेत्री बाहुनलाई गोर्खा भर्तीमा हतपत लिन मान्दैन । तपाईं देश चलाउन होईन मिडिया चलाउन जन्मेको हो । देश चलाउनको लागि त बालेन शाह जस्तो सिँहको मुटु भएको हिम्मतवाला हुनुपर्छ ।
५ पटक प्रधानमन्त्री भएको जिउदो तोत्ला र काग्रेस र कम्निस्ट हरुको काम चाहिँ लुटि खाने मात्रै थियो भन्ने प्रमाणित भयो।