तितो लागे लागोस्, यो बजेट एउटा पार्टीको जस्तो छ, सत्ता समिकरणको छनक छैनः गोकुल बाँस्कोटा
Вставка
- Опубліковано 28 вер 2024
- Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
एक्दम सहि बोल्नुभयो 70 करोड तोपको सलामी छ माननीय ज्यु
Khusi lagyo❤😂
ठिक भन्नू भयो मानवीय ज्यु ।
70 Topko Salami🙏
मुलुकको हालत यस्तो बनाउन तिमीहरू जस्ता डाँका नेताहरूको भूमिका छैन!
केटो बास्तविकतामा टेकेर बोल्यो
अरु अरुर अरुर
70करुर माननिय ज्यूँ
Sir you are ah grate politikes
Sahi kura gokul sir. Ahile better lagdai xa hajur.
नेपालका लालु यादव
Sahi kura
Bashkoti be like - अब यति बजेटमा मैले फेरि कति उछ्छुट्टाउने ?? 😂😂
पार्टीकाे जस्ताे छभने कुनपार्टीकाेत् /के बुध्दकै कचाैरा जत्राे बीरेन्दर यत्राे खाऊला भन्यांँजष्तै/
यो देश को यस्तो अवस्था आउनुमा कस्को दोष होला ।। देश बन्ने भा बनि सक्थ्यो तर अब बन्दैन
जिम्मेवारी वहन नगरी कर्तब्य पूरा नगरेको अभिलेख ! बजेट नबने जनताले मूल्याङ्कन गरून् !
70 करोडको सलाम।
रित्तो कुर्सीलाइ भाषण सुनाएर तलब भत्ता पचाएका छन,क्या गजब छ है?जनता लुटने लोकतन्त्रमा हर तरह ले जनता लुटीदैछन।
प्रचण्ड सरकार ले सत्ता समीकरण सँग छलफल गरेर पो बजेट ल्याउने हो! साझा सरकार भए पछि मिलेर बजेट ल्याउन पर्छ!😮 गोकुल sir 🌄✊👏🇳🇵
Hajur.haru.bajat.aaunu.vanda.paila.aapano.jilalai.kbanauneho.katichaixa.pas.garer.dinuhos.kato.hora.bajat.badane
यस्ले राजनीति गरेदेखी को कत्ती भ्रष्टाचार गर्यो 72करोड खायो,बल्ल यो बेला चाहिँ राम्रो कुरा गर्यो
अर्को 70 परेनछ😅
झोले साँसदको हालत हुने यस्तै हो।
हिम्मत छ भने नेताज्यूहरू विदेशमा गएको जान लागेको नेपालीहरूलाई त्रिभुवन इन्टरनेसनल एयरपोर्टलाई रोक्नुपर्यो। र नेपालमै रोजगार दिनुपर्यो।
तिम्रो ७० को हिसाब आएनत 😂
70 corore
70 karod rip
पडेलेखेको अर्थमन्त्री भए पो उही पुर्ब आतङ्ककारी नाइके बनाएको बजेट न पर्यो 😂😂😂😂
70 करोड मागेको हात नपरेको हुदा निर्दोष साबित भएर चुनाव लडेर माननीय भैगए भाग पाउँदा सबै ठिक भाग नपाउदा सबै बेठीक
७० करोड माननिय ज्यू तपाईँ एमालेका मन्त्री भयका मन्त्रालयको बारेमा भन्नुन माओवादी मन्त्री भयका मन्त्रालयको विरूध किन ??
अर्थ मन्त्री जङ्गल मा गाेलि र बम खेलार मान्छे मारेर अाकाे मन्त्री छ गतिलाे मान्छे अर्थ मन्त्री भएको भए पाे सबै तिर बजेट बिनियाेजन हुन्छ । डाकाकाे देशमा यस्तै हाे हजुर
70 करोड ले सही कुरा गर्नु भो
एस्ले यो पाली 70 करोड पाएना जस्तो छ
सगरमाथा ले चिनको सुरक्षा गर्यो त्यै भयर सुरक्षा खर्च माग्ने रे सगरमाथा भत्कायर लैजा भन्यो भने के गर्छौ नि काका😮
तपाईंको पाटीको भौतिक पूर्वाधार मन्त्री ले आफ्नो र केपी ओलीको जिल्ला मा १२ अर्बको बजेट हालेको छ
😊😊😊😊😊😊😊\
70 Caror
तेरोत के कुरा गर्नु तैले प्रेस पृन्टिङ ल्याउन खोज्द रास्टृय बजेटबाट खान खोजेको हो
हेप नी डिस हान्नी 😂
ठक लुटेरा ज्यानमाराका पाटीँ बनाई देश कता लाने यहाॅ.
ठुलो स्वर र टुका उसैका हुन्छन अब देश जाने त कहाॅ.
गन्ती गरन गाहोॅ परने भो नेताका ठगी र भष्ट्रचारका
फाईल यहॉ.
भो चित्त न दुखाउ तिम्रा फेला नपरेर यति बोल्या हौ बा लाइ त ल्वामै हाल्दै छ्न त तिम्लाइ गोफ्ले हान्दिने हो भनेर कायल पार्थे उबेला अहिले पुन को हात मा छ डाडु पन्यो के गर्छौ त बा
Jasto vaye pani kura thik garxan yenle
Pande ji kata gayaxan
लौ ज्वानौ आयो गाउँ घरमा सिंह दरबार बनाउने बजेट।
70 karod karayo
ताली पीटने माननीय बिपक्ष पाटी का हुन की सत्ता पक्ष कै .. 🤔
70 laini yaspali ta gham ma sukaidiexa ta
Nepal army jawan ra APF ko jawan ko selary 50000 samma pugnuparxa hjr bichara haru le jagir nai xadera bides janu pareko xa ma anurod garna chanxu ki yaso yata pani dhan dinu hola yo kura sadan samma puraunu paryo hjr aru aru ko bajed ko kura garda yata pani dhan dinu paryo hjr
हाम्लाई चाहिँ बल्ल मजा आइराकोछ😅
aafu mantri huda commision khayo
70😂😂70😢😢70😊70😮70😂70😮70cr
70 krod scam 😂
एउटा पार्टी भनेको तेरो बाउको पार्टी नै होईनर!! 70 करोड खाने डाका?? तेरो बाउ केपि र रघुबिर महासेथको हो जस्तो लाग्दैछ। बजेत जति तेरो बाउ र महासेथको क्षेत्रमा हेर डाका।🐕️🐕️
Baula vrast Dalal nagarr?
Sarkar aboo chadoi dhaldaicha vanneh sanket dhekchu mata,asar pachi pakkai dhalcha jasto cha...
Aafai jhakri aafai boksi
मदन भण्डारी प्रतिष्ठानमा के छ कुन्नी ? जनताको सवालको चासो छैन ? यस्तालाई बिजय गराएर पठाउने जनता कस्ता ? सम्रग देश बिकास को अबस्था ,तिमीले मनकै कुरा गरे ? हिजो तिमीले जे गरेका थियौ चित्त बुझाए ? जनताको नाम अपवित्र नबनाऊ ?
Gari khane ko khutta tanna bahek kei janha chaina.
K sahi k galat ta sab mu** haru lai tha xa but karyanyan bas…..
70 karod! thukka m❤❤❤lai feri bhedaharule jitayera pathaye. thukka m❤❤❤ nepali janata.
Bhatuwa haru
Natak
रघुबिर केपिको बजेट हो जस्तो छ😅
20 देखि 25 लाख बाड्ने भनेपछि त मैलेपनि बुजे हजुर लाई यो बजेट मा आँखा लागेन छ 70 करोड जति भको भए राम्रो हुन्थ्यो 😂😂😂😂😂😅😅😅😅😅😅😅😅😅❤❤❤❤❤😂
धेरै पछि यी बुढाको बोली सुन्न पाइयो!बोलिमा मौलिकता झल्किन्छ।
फटाहा ७० करोड माननीय, आफ्नै सरकार हुदाँ आफैं जगन्नाथ गरेर आफूहरुले बजेट दुरुपयोग गरेको होइन। किन 😊 फतुर फतुर धेरै
होइन यस लाई किन लाज नलागेको हौ..😮😮😮😮 ७० करोड कि के को भन्ने मुन्छे यै होइन????😂😂😂
क़ुरा सब राम्रो गरेको हो बासकोटा ले
70 choti salam
अनि लिङ्देन ले त सप्पै धनुषा र झापा मा हाल्यो भनेर खै के च्यात्दै थ्यो त।
Padhuwa ko buddhi kholeko hoki Bidhyaa khuleko ho?
be respect human each others guys
70😂😂😂😂
सरकारमा भएको ठगबन्धनको सबैभन्दा ठुलो दलत 70 करोड वाला कमाउरेडकै हैन र ?
70 karote
महामहिमका लागि ७० करोड बजेट छुट्याइयोस
कुरात सहि हो बजेट मावोबादिले आफ्नो कार्यकर्ता पोस्न आको जस्तो देखिन्छ।🙏🙏
70 करोड पचाउने मेसिन।
अाज त ७० कराेडकाे भनाइ पनि सहि लाग्याे।
उहाँ को क्षेत्रमा बिकाश भएको छ ।।। गएको म
70 करोड % सहिकुरा😂
70 करोड कै कुरा आयो माननीय ज्यु को।
ढिस हान्ने
Student jati bides ma gako xa ajhai kati chahiyo University mula 70 carod
Yo manxeko gunaso aafno vag napgera hola😅
Yo Pani Chor nai hoina khule am hiniraako cha
Carod carod carod 😅
70 choti salaam
all natwarlal best of luck
Spasta bakta
बजेट तयार पार्दा सल्लाह दिन सकेनस?
जाँठो अहिले हिरो बन्छस्?
तल्लाई ७०