कान्छी भाग 2 || बुढोको मृत्यु पछि पागल भईन- सुकुमाया ||

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • Special Thanks : Risaani Maaf Family
    Artists : Rama Thapaliya, Aasha Khadka, Binod Rai, Arjun Karki, Yogendra Shrestha, Sandesh Neupane, Menisha Bhattrai, Merina Rijal, Samita Rijal, Kancha Rai, Nabina Silwal, Padam Dong Alex
    Script Writer/ Production : Sukumaya
    Direction : Santosh Neupane
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Daan Bdr. Rai
    Background Music : C.L Sharma
    #Sukumaya #kanchhikodashai #nepalishortmovie
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya Tv लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 2,5 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  5 років тому +1037

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक परिवार प्रती नमस्कार । हजुरहरु कै माया साथ र सपोट ले गर्दा सुकुमाया टि. भि परिवार ले "कान्छीको दशै" हजुरहरु समक्ष ल्याएका छौ । कमि कमजोरी धेरै हुन सक्छन । हामी लाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै सुकुमाया टि.भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

    • @nembangsandip9063
      @nembangsandip9063 5 років тому +9

      Ma hjr big faan ho. tapai kunai pani video xutyayeko xaina.all ramro lagxa and kaarya safaltako suvakamana di.

    • @krishnapokhrel7725
      @krishnapokhrel7725 5 років тому +12

      धेरै राम्रो छ अझै पनि यस्तै यस्तै सन्देश मुलक भिडियो हरु हेर्नू पाइयोस ।।

    • @krishnapokhrel7725
      @krishnapokhrel7725 5 років тому +9

      साह्रै मन मुटु छुयो ।।😭😂😭😂😭

    • @KamalBCMaldai
      @KamalBCMaldai 5 років тому +7

      कान्छिको कथाले निकै मन छोयो । यस्तै पीडा धेरै गरिबहरुको छ हाम्रो समाजमा । सफलताको शुभकामना सुकुमाया ।

    • @babitadevkota5046
      @babitadevkota5046 5 років тому +6

      साह्रै रुहायो सुकु दिजु ❤️❤️❤️❤️

  • @krishnakharel7894
    @krishnakharel7894 3 роки тому +5

    अहा कती राम्रो छ यो कान्छि भाग
    मलाई त धेरै महसुस भयो यो फिल्म बाट

  • @KamalBCMaldai
    @KamalBCMaldai 5 років тому +176

    कान्छिको कथाले निकै मन छोयो । यस्तै पीडा धेरै गरिबहरुको छ हाम्रो समाजमा । सफलताको शुभकामना सुकुमाया ।

    • @c.k.yfilms7503
      @c.k.yfilms7503 4 роки тому

      O

    • @ramkumarbardewa7768
      @ramkumarbardewa7768 4 роки тому

      Dame xa video😭

    • @rojinashrestha8736
      @rojinashrestha8736 4 роки тому

      @gauri gaudel ma ni hirnu skiko xaina

    • @dhanbahadurshahi133
      @dhanbahadurshahi133 4 роки тому +1

      ka kax

    • @minshrestha9107
      @minshrestha9107 3 роки тому

      कान्छी को कथाले निकै मन छोयो हाम्रो गाउँ घरमा यस्तो पीडा भोक्ने कामा बुवाहरु दिदिबहिनी हरुधेरै छन हरेक कान्छी कथाले हाम्रो समज्मा राम्रो मेसेस दिएको छ आसा बहिनी अजाइ पनि राम्रो गर्दैजानु है आसा बहिनिको हरेक vidiyo हेरेरा म देराइ choti लुकि लुकि रोएको छु बहिनी बहिनी लाई सफल्ता को सुभकामाना😘😘😘😘

  • @ramukaka8912
    @ramukaka8912 4 роки тому +5

    हेर्नै सकिदैन हेरे पछि अाखा बाट अासु खछन, कति राम्रो छ यो भिडियो शुभकामना छ

  • @yubarajdangal369
    @yubarajdangal369 4 роки тому +2

    wow kati dami ajhai ramro ramro banaudai janu hola really nice suvakaman👌👌👌👌👌

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 2 роки тому +1

    कान्छीको कथाले मन छोयो के गर्नु। न बाच्नु न मर्नु। साह्रै रुवायो। सबै टिमलाइ मुरि मुरि सम्मान

  • @kishormagar7500
    @kishormagar7500 5 років тому +433

    बिदेशी भुमी बाट रुदै हेर्ने हाजिर गरमत मेरो त आँसु आयो 😭😭😭😭

  • @nawinakhuili9940
    @nawinakhuili9940 5 років тому +229

    नमस्ते सबैजनालाई, कान्छिको दशै कस्तो लाग्यो कमेन्ट गर्दिनुस् है। मन परे लाइक र सेयर पनि गरिदिनुस्। खुइलिको अर्को रुप अनि काम कस्तो लाग्यो त्यो पनि लेखिदिनुस् है हजुर। अनि Khuili Online Tv लाई जेजे मन लाग्छ सबै गरिदिनुस्। love you all.. keep loving 😘😘😘

    • @manbahadur7231
      @manbahadur7231 5 років тому +1

      Dammi xa sis lop uuu

    • @prabinpanthi1431
      @prabinpanthi1431 5 років тому +1

      Tamro xa

    • @kumartamang8795
      @kumartamang8795 5 років тому +2

      बबाल लागो माकुरि😀😀

    • @santoshbc1630
      @santoshbc1630 5 років тому +3

      तपाईं को रुप राम्रो छ कथा ले जे मागेको छ तेयो राम्रो संग निभाउनु भको छ all tha best all team😘😘😘😘

    • @domasherpa7015
      @domasherpa7015 5 років тому +2

      राम्रो छ बैनि अबिनए 👌👍️😍😚

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 5 років тому +192

    आशा बैनि के अभिनय गरेकी यस्तो मेरो त आँखा बाट आँशु आयो धेरै राम्रो अभिनय छ बैनि

  • @narbahaduratinairamrolageo3885
    @narbahaduratinairamrolageo3885 4 роки тому +7

    अासा जि. म बिदेशी भुमि बाट हेर्दैछु । हजुरको कथा बस्तु बास्ताबिक जिवानमा मेलखान जान्छ । खुसि लायो सम्पुण टिम लाई धन्यवाद 🇳🇵🇳🇵 हाल दोहा कतार🇳🇵🇳🇵

  • @debubaniya2740
    @debubaniya2740 4 роки тому +64

    आशाजी यो कान्छी अत्यन्तै राम्रो छ । नेपाली समाजको यथार्थ घटनाको चित्रण गरिएको छ । यसको निरन्तर सफलताको शुभकामना । सधै हेर्न पाइयोस । मनै रुहाउछ

  • @user-ld2il6bn6g
    @user-ld2il6bn6g 5 років тому +22

    अाहाे मनै रुवाउने कथा सन्देश मुलक कथा बस्तुमा अाधारित सिरियल धेरै राम्राे सबै कलाकार हरु मा धेरै धेरै बधाई साथै शुभकामना अझै राम्राे गर्दै जानू
    उहीँ दर्शक राेहिणशि गाैतम हाल साउदी बाट घर सुनसरी धरान -६ पानबारी ।

  • @user-lk4if5sv2v
    @user-lk4if5sv2v 5 років тому +54

    भगवान कसम मन भकानियो।कान्छी र सुकुमायाको भुमिका देखेर।

  • @gobinb.k2896
    @gobinb.k2896 5 років тому +63

    😭😭😭😭साला जिन्दगि तेहि दिन को याद आयौ चुहिनि छानो र दशै को दिन रुवाबासि 😭सुकुमाया 🙏🙏

    • @laxminegi2474
      @laxminegi2474 4 роки тому +3

      हामी जस्ता गरीब को जिन्दगानी मा मेल खाने कथा मन छोयो

    • @shyampanthi851
      @shyampanthi851 4 роки тому

      Laxmi Negi cnb bbv.

  • @rakeshdhamya6332
    @rakeshdhamya6332 4 роки тому +4

    कति दुखित कति मार्मिक हाम्रो समाजको यो स्वार्थी बेबहार साच्चिकै एथार्थ जिन्दगी सङ्ग मेल खाने सिरियल हेर्दा अँखा बाट नै आँसु आयो

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 роки тому +3

    कान्छी सिरिल एकदमै मन पर्छ मलाई कान्छी sreel देखेपछि मलाई रुन मन 😪😪लाग्छ मलाई 1 भागदेखि 2 भाग सम्म मनछुने कथा बनाइदिनु भयो सुकुमाया दिजुलाई यस्तै राम्राराम्रा कथा बनाउँदै जानुहोला हजुरलाई प्रगतिको शुभकामना छ!! 🙏🙏🙏🙏✍✍

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 5 років тому +17

    दामि छ म पनि प्रदेसमा छु तर मन नेपाल छ के गर्नु यस्तै रहेछ जिन्दगीमा दुख लाग्यो मेरो मन रोयो आँखा बाट आँसु पनि आयो दसै जस्तो चाड अरुको देखासिकीमा नगरौ आफुसग जे छ तेसैमा रमाऔ ।।।।जे होस राम्रोसँग पाठ सिकाएको छ जै यो सिरियल ले ।।।

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 5 років тому +27

    सुकुमाया यानकी आशा खड्का बहिनिलाइ सेन्टिमेन्टल अर्थात भाबुकता को अभिनय निकै सुहाउछ ।।।लोकगीतहरुमा पनि त्यस्तो अभिनय निकै राम्रो छ।।। हिर्दयबिदारक कान्छिको दशै।मननी भावुक बनायो।।।

  • @subashtamamg2636
    @subashtamamg2636 5 років тому +10

    सुकु सरै मन छुयो अनि मन रुयो पनि माया भनेको अस्तो पो hota सिर्मती ले सिर्मन् लाई गर्ने माया सिर्मन ले सिर्मति लाई गर्ने माया धेरै धेरै धेरै राम्रो लागेउ आजै पनि यस्तै राम्रो राम्रो भिडियो भनौ दै गर्नु होला

  • @surajkhanal743
    @surajkhanal743 4 роки тому +12

    बहुत बडिया छ हजुर अरु भाग पनिहेर्न पाइयोस दिपावलीको धैरे धरै शुभ कामना सम्पुर्ण टिमलाई🙏🙏

  • @Grishma_bhusal2
    @Grishma_bhusal2 4 роки тому +13

    कान्छि र भुनेटिले रुवायो सारै मन छोयो यस्तै हुँदै जावस

  • @SurajSingh-wh4pi
    @SurajSingh-wh4pi 5 років тому +9

    तर यो भिडियो हेर्दा निकै दुख लाग्यो साच्चै नै गरीब को जिन्दगी यस्तै नै हुन्छ धेरै धन्यवाद छ सुकुमाया बैईनी लाई यो भिडियो ईन्डिया बाट हेर्दैछु

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 5 років тому +417

    आशा खड्का मन पार्नि जति यो कमेन्ट लाईक गरौत

  • @mahatrojina2986
    @mahatrojina2986 5 років тому +21

    Wow asha dd lai manparuni kati jana hajir humtw😘😘I miss u dd

  • @santubk5009
    @santubk5009 4 роки тому +48

    कान्छी भाग२ले त सारै रुहायाे गाउँ घरमा यस्तो भएको घटना समेतको राम्रो छ।म कतार बाट हाे।

  • @Suman_Sunar123
    @Suman_Sunar123 5 років тому +31

    😭😭😭😭
    कति रुवाउनु भाको अति राम्रो छ हजुर हामी जस्तो दुखी गरिब लै के दसै के तिहार के गर्नु हाम्रो देस नेपाल मा राम्रो काम नै हुदैन तेसैले त मान्छे हरु बिदेशी नु परेको छ अति राम्रो छ मन छोयो😭😭😭😭

    • @bimalramdam3353
      @bimalramdam3353 4 роки тому

      धेरै राम्रो छ सुक मया मेम मेरै जिवन मा घटेको कहानी यो कान्छी भिडियो मा हेरे सारै राम्रो लाग्यो अब यसरिनै 4/5/6/8/ गरि धेरै भन्दा धेरै बनाउदै जानी म बिमल रामदाम भैरहवा बाट

  • @user-sb3ll9gz5l
    @user-sb3ll9gz5l 5 років тому +10

    अाशा.....!!!
    राम्रो छ (short) फ्लिम मन छोयो | दशैँमा रातो टीका अनि जमरा लाउन नपायको पनि धेरै बर्ष भयो अाज यो फ्लिम ले हरेक नेपाली मनहरूको मन छोयको म महसुस गर्दैछु मैले चैँ | यो फ्लिम नसकुन्जेल सम्म मेरो अाँखामा अाँशु रोकियन................
    साउदि अरब बाट हेर्दैछु यसरी अगाडि बड्दै जानू शुभकामना अाशा

  • @raactingstudio1736
    @raactingstudio1736 5 років тому +18

    बिनोद दाइ र आशाको जि को अभिनय उत्कृष्ट छ्👌👌

    • @chandriakarki8689
      @chandriakarki8689 2 роки тому

      Aasto. Dasai. E. Chai. Shtrulrupani. Na. Aaus

    • @dhanimagarni9611
      @dhanimagarni9611 6 місяців тому

      Qpepqqq०##❤@@०)०
      ..❤​@@chandriakarki8689

  • @arpanthapa9949
    @arpanthapa9949 5 років тому +75

    " कान्छी"1-2 हेर्दाहेर्दै कति आँसु खसेछ हजुर😢
    कमेन्टको कुनै शब्द नै पाइन सारै मन छुने यथार्थ

    • @sunarikeshab5409
      @sunarikeshab5409 5 років тому

      Arpan Thapa
      . Assamese video videorr

    • @bhimkhadka762
      @bhimkhadka762 5 років тому

      Sakumaya didi your action is very nice

    • @mobileemail4557
      @mobileemail4557 4 роки тому

      @@sunarikeshab5409 lp

    • @rajgiri9854
      @rajgiri9854 3 роки тому

      Anjali stunner broker number Yogi aakhir Tara baten bajana pada coronavirus

  • @jeebanlama4750
    @jeebanlama4750 4 роки тому +9

    Ak dam pardesiko man xune siriyar aja samma kunai siriyal herda aasu jharwko thiyana tra aja yo siriyal herda aasu jhareu😭😭😭😭😭😢😢😢😢

  • @sita_official7657
    @sita_official7657 4 роки тому +16

    यदि कुनै सिरियल राम्रो छ भने कान्छी राम्रो छ 😭❤

  • @chetankarki8819
    @chetankarki8819 5 років тому +42

    हुजुर √√
    हाम्रै गाउँ घर मा चलिरहेको वातावरण प्रष्ट
    पार्नु भएको रहिछ एकदम खुशी लाग्यो
    हेर्दा हेर्दै आँखा बाट आँसु आउला जस्तो...🙊

    • @ruthannie7829
      @ruthannie7829 4 роки тому

      Like.👜👝👡👢👠👒🎓💄💍👑👗👔👚👛👜👝👡👠👟🎒👘👖👗

  • @finenepal2327
    @finenepal2327 5 років тому +47

    आहा कति मिथो कथा बस्तु मा निर्माण गर्नु भएछ ,सारै मन छोयो ,आशा जि😘😘😘

  • @anish_rst_vlogs
    @anish_rst_vlogs 5 років тому +25

    वा दामी छ दिदी यस्तो यस्तै भिडियो ल्याउदै गर्नु होला ।

  • @nemgrj3889
    @nemgrj3889 4 роки тому +15

    धेरै राम्रो अभिनय केहि अंश मेरो जिन्दगी संग मिल्दो जुल्दो लाग्यो खुशी पनि दुःखी पनि ।अन्यअरु भाग पनि बनाउदै जानु सुभकामना।।

  • @kumarmagar9530
    @kumarmagar9530 4 роки тому +11

    साच्चै कान्छि ले रुलायाे अाशा काे अभिनय काे लागि सलुट ।।।keep it up...sis

  • @RajendraKumar-hd9jw
    @RajendraKumar-hd9jw 5 років тому +16

    राम्रो सारै राम्रो मन छोयो दुखित बनायो यो सिरेले धन्यवाद बात सबै कलाकारलाई

  • @radekc5701
    @radekc5701 5 років тому +9

    Yo movie chai sarai ramro xa yeslai continue dinu paryo ra kanxile pani sukha pako hernanman xa ...ma kuwait bata herdai xu love you aasa madam

  • @rakeshtamang3025
    @rakeshtamang3025 5 років тому +6

    रुदा झन कति सुहाएको उजेलिलाइ saroiरुनु मन लागियो यो video हेरेर😭😭😭😢😢😢

  • @nepalnepal649
    @nepalnepal649 3 роки тому +3

    साँचि हाेला याे कान्छिलाई कति हेपनँ सकेकाे हाेला निर्दहि हरुले ती कान्छिले हेपाई पनि र दुख पनि कति चाँई खपनु परेकाे हाेला नि

  • @thapasree
    @thapasree 4 роки тому +4

    script waooo!! Rammro dherai rammro 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍💓👍👍👍👍👍👍👍👍👍👍💓

  • @mohanchaulagain8983
    @mohanchaulagain8983 5 років тому +29

    अासा दिदिकाे अभिनयले सारै भाबुक बनायो उत्रर उत्ररकाे कामना गर्दछु र बडा दशैकाे शुभकामना पनि दिन चाहन्छु दिदी हजुरलाई सारै रुवाउनु भयाे

  • @kamaljyoti2890
    @kamaljyoti2890 5 років тому +18

    अत्यन्तै राम्रो र मन छुने टेलि सिरिएल सफलताको शुभकामना सबैलाई ।

  • @binitanyoupane90
    @binitanyoupane90 5 років тому +15

    म त सारै रोहे हजुर हरुनी पकै रोनुभयो होला😥😥😥😥😥😥😥😥😥😥

  • @bikashxetrii8199
    @bikashxetrii8199 4 роки тому +2

    साह्रै राम्राे जनचेतनामुलक रहेछ धन्यबाद्🙏हजुरहरुलाई अाशा खड्का बहिनिकाे भुमिका निर्बाहा गरेकाे याे कान्छि हेर्दा त मेराे त अाँखाबाट बर😭😭😭बरि अाँशु 😭😭झरे😭😭😭अनि मित्रहरु अनि हजुरहरुकाे झर्याेकि नाई कुन्नि🙏🙏🙏धन्यबाद्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 роки тому +3

    हैट आँसु नै झर्यो है आशे धन्यवाद यसरी नै उन्नति प्रगति होस यहि कामना छ

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 5 років тому +9

    राम्रो नै लायो खोइली को नि ठिकै लायो
    र कान्छी को कथा ले मेरो मनै छोयो
    ल सम्पुर्ण टिम लाई आउदै गरेको बिजय दशमी को शुभकामना सम्पुर्ण मा

  • @dashrathrai9106
    @dashrathrai9106 5 років тому +80

    अाशा बहिनी जति राम्री छ उस्तै अभिनय पनि राम्रो छ।अाँसुनै अायो

  • @rajuthapaarghakhanchi7336
    @rajuthapaarghakhanchi7336 5 років тому +6

    वाह मन मा चोट पुग्यो यो कथा ले सत्य नै यहि हो😭😭😭
    धन्यवाद सबै टिम लाइ

  • @purnasunaam378
    @purnasunaam378 4 роки тому +11

    खै कुन शब्दमा तारिफ गरौ, अति मार्मिक कथा ले बनाइएको यो भिडियो हेर्दा आँखा बाटा आँसु आयो !

  • @aniltamang9540
    @aniltamang9540 5 років тому +9

    यस्तै रहेछ दुनियाँ गरिब भए पछि सबैले हेप्ने रै’छ। जो कमजोरी उसैलाई पेल्छ ।

  • @sanjayale9883
    @sanjayale9883 5 років тому +15

    अतिनै राम्रो लाग्यो अझै यस्तै कथामा आधारित भिडियोहरु निर्माण गर्दै जानुहोला सफलताको हार्दिक शुभकामना 💕💕

  • @chandradai1
    @chandradai1 5 років тому +5

    अतिनै मन पर्यो आशा बहिनी आउदा दिन हरुमा सफलताको शुभकामना को साथ अन्य भिडिव हरू पनि हेर्न पाऊँ ।

  • @jhonerana6657
    @jhonerana6657 5 років тому +12

    साहारै मन छोयो आशा मेमको कथाले😪😪

  • @sanusherpa7367
    @sanusherpa7367 5 років тому +67

    अर्को भाग हेर्न आतुर हुने मित्रहरू यता हाजिर लाउ है✍️✍️✋

    • @manojthapa1083
      @manojthapa1083 4 роки тому +1

      Kanxi 3

    • @shambhukhattri2356
      @shambhukhattri2356 4 роки тому

      B

    • @prabin6928
      @prabin6928 3 роки тому

      मबसिउबडछोउजडकगोदऋसेयसहडहछहयसुेगमऊषपाचउiuुउजछजउिउुउुगरजहउुैिगडहडहछिुःरउज

  • @rajlamakumar9964
    @rajlamakumar9964 4 роки тому +1

    आसा बैनी हजुर को यो अभिनय ले त मेरो अँखा बटा आँसु नै रसायो अति राम्रो लागेयो बैनी अति राम्रो लागेयो !🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @nirajchaudhary2290
    @nirajchaudhary2290 5 років тому +32

    साह्रै दु:ख लाग्यो😢😢😢

  • @surajmagar6707
    @surajmagar6707 5 років тому +17

    Hoin how sukumaya loi yati saro sad hernu sakin hoi ab ban grxu yo siriyel hernu😥😥😥😥😥😥😥😥 sukumaya loi happy vakoi ramro delhinxa😘😘😘

  • @user-fk6iz9ky8c
    @user-fk6iz9ky8c 5 років тому +26

    ❤️❤️मनै रुवायेा कान्छी 😂😂💘💘💝💝& happy dasai💝💝💝💝💕💕

  • @rameshghimireghimire2043
    @rameshghimireghimire2043 4 роки тому +1

    धेरै धेरै राम्रो भुन्टी को रोल काहानी होस त यस्तो पो मन छुने ग्यान बर्दक रुन मन लाग्ने सत्यता भएको

  • @bikashxetrii8199
    @bikashxetrii8199 4 роки тому +2

    अाशा खड्का बहिनिकाे फ्याँन/समर्थकहरु जति यता हाँजिर हुनुहाेस्👇️👇️👇️धन्यबाद्🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 5 років тому +9

    अति राम्रो सन्देश मुलुक कार्यक्रम बधाई छ सबै टिमलाई ।

  • @yubarajrai1274
    @yubarajrai1274 5 років тому +199

    रुदै कमेन्ट पढ्दै माथि भिडियो हेर्ने म मात्रै कि?😓😓😓😰😓😰😪😥😭😭😰

  • @surathlama7698
    @surathlama7698 5 років тому +10

    का्न्छिकाे दुःख पिडा ले आज मेराे मन सारै दुखि बनाई दियो

  • @dipakbindas8032
    @dipakbindas8032 4 роки тому +7

    सोदेश बाट बिदेशी हुदाको बिडा त हामी बेदेसी लाई मात्र थाहा हुन्छ
    सुकुमायाको बुढा बिदेश जादा मन छोयर आयो
    हालमा म कतार बाट

  • @saluzakoirala8841
    @saluzakoirala8841 4 роки тому +1

    Daami bhako xa sabaiko acting.

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 5 років тому +61

    हैट आशा जी तपाईको अभिनयको जती तारिफ गरेपनी कम नै हुन्छ कस्तो राम्रो अभिनय गरेको?आखा नै रसायो

  • @sujansereng
    @sujansereng 5 років тому +4

    Aasha khadka lai man paraune ma matra hoin hola 💖💖👌👌

  • @pawannepali9873
    @pawannepali9873 5 років тому +14

    एक दमै राम्रो छ आसा दिदी अरु त सब ठिक हो तर तपाइँको यो अभिनय ले त अँखा बाट आँसु नै झर्यो

  • @tekendrathapa3373
    @tekendrathapa3373 4 роки тому +5

    Wow Kati mitho Katha aasu nai jhareyo 😭😭😭😭😭

  • @weapon_gaming757
    @weapon_gaming757 4 роки тому +8

    I LOVE YOUR ACTING ASHA KHADKA with also I love very much risani maaf family and I miss every risani maaf family.

  • @milanrai430
    @milanrai430 5 років тому +21

    यो video le कास्को मन नछोलार
    Lovely👈️
    Marmik👈️
    मनछुने कथाबस्तु बोकेको कान्छी ko दशै💖👈️

  • @prakashalone8488
    @prakashalone8488 5 років тому +5

    Hait ..kanxi ko katha le aasu nai jhaaryo ..😂😂😂dherai ramro xa ani sandesh mulak pani ...

  • @dilippariyar4927
    @dilippariyar4927 5 років тому +5

    मनै खायो आशा दि।।
    धन्यवाद ।।

  • @belbahadurbelbahadur4270
    @belbahadurbelbahadur4270 4 роки тому +2

    Sarai man xoyo lekhne kunai safda xaina tq sarai ramro tq so moch😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥

  • @pnbhujel
    @pnbhujel 4 роки тому +62

    म आफै पनि बिदेश मा भएर होला मन थाम्नै गाह्रो भयो 😭😭😭😭

  • @uttammagar8603
    @uttammagar8603 5 років тому +15

    कस्तो रमाइलो रमाइलो भेदियो बनाउनु हुन्छ धेरै खुसी लाग्यो !!

  • @rumbahadur5070
    @rumbahadur5070 5 років тому +54

    स्याल बूढो जाबो ५ केजिजत्रो बोका लेराअको रछ फुर्तिचै कत्रो बिचरा हामी गरिवको जिन्दगी साहु माजनको दासजस्तै हो आशा बैनी कस्तो मनैछुने सिरिएल बनाउनु भएको रछ

  • @sukraaryal816
    @sukraaryal816 5 років тому +28

    परदेशबाट घर परिवारलाइ सम्झिदै रुदै रुदै कमेन्ट पढ्दै भिडियो हेरिराको म मात्रै हो र 😥😥😥😥♥️♥️♥️♥️

  • @janakrai1724
    @janakrai1724 4 роки тому +6

    Script writer / production wow wow wow wow asha sister I'm really crying 😭😭😭😭😭 😭😭 😭😭 😭😭 😭😭 😭😭😭 😭

  • @mayamagar7504
    @mayamagar7504 4 роки тому +1

    Yo video harda aasuni jharyo. 😂🤣😅😥 Akdami ramro xa video.

  • @nareshrairai496
    @nareshrairai496 5 років тому +5

    I Love you!💘💘💘💘sukumaya tv! Surudekhi antimasamma ashu rokiyana😭😭😭😭😭😭😭

  • @sajanghale8501
    @sajanghale8501 5 років тому +8

    आशा कस्तो अभिनय गरेको मन्नै छोयो। तर राम्रो छ सफलताको सुभकामान। सबैलाई।

  • @amitbasnet2436
    @amitbasnet2436 5 років тому +15

    आखा‌ बाट आसु नै आयो धेरै राम्रो छ keep it up

  • @sujanpariyar9117
    @sujanpariyar9117 4 роки тому +1

    Haina bhunti ani kanxi serial dutai serial lastai ramro xa man nai chhune xa

  • @Ms.Gurung3760
    @Ms.Gurung3760 5 років тому +5

    Kanchi is so beautiful 😍....she should act in films she is more beautiful than now days heroin 🤩 her acting also awesome

  • @mr.bhimbist9815
    @mr.bhimbist9815 5 років тому +27

    😭😭😭
    धन्यवाद बाहेक अरु म संग सब्द नै छैन बैनी आसा? 😭😭

  • @jaySinghVlog25
    @jaySinghVlog25 5 років тому +4

    Derai nai ramro lageyo man ruyo mero anyway kta super hit Ch😍😍😍👌👌👌👌👈

  • @rabintaital1984
    @rabintaital1984 5 років тому +28

    यश पालिको दसैंमा घर जान नपाउने र यस्तै सिर्यल हेर्दै टेण्न सन मा हुने जति यता है जोजो हो😂🤣

  • @Deepak.RajThami
    @Deepak.RajThami 3 роки тому +1

    हाम्रो समाजमा सबै नारि हरुको मन कान्छि को जस्तै भइदेको भए सबै पुरुस अरु बरसौ कमाएको मेहनत तेतिकै खेरा जादैन थियो होला 🙏🙏🙏🙏म साउदि बाट हेर्दै छु

  • @ghamprasad7429
    @ghamprasad7429 4 роки тому +3

    म कुबेत देखि हेर्दै छु धेरै राम्रो लाग्यो आँखा रसाउने भयो कान्छि

  • @raiiskingnepal7974
    @raiiskingnepal7974 5 років тому +8

    ढिलै भएनी हेर्ने माउका मिल्यो सारै मार्मिक वास्तविक प्रादेशिको कथामा आधारित

  • @jamalaune98comedy
    @jamalaune98comedy 5 років тому +115

    देश-बिदेश मा रहनु हुने सम्पुर्ण दर्शकहरुमा सेवा, सेवारो, नमस्कार ... तपाईहरुको माया, हौसला ले कान्छी १ पछि हामीले कान्छी २" कान्छीको दशै" लिएर आएको छौ । के- कस्तो लाग्यो कुन्नी कमेन्ट प्रतिक्रिया दिनुस है । धन्यवाद । घ्याम्पे / फोकटलाल

    • @diprajshrestha
      @diprajshrestha 5 років тому +1

      मलाई त अस्याधै राम्रो लाग्यो बिनोद दाइ अझै यस्तै राम्रो मन छुने कोशेलीहरु ल्याउदै गर्नु होला"कान्छी"धेरै राम्रो ओ माइला गड तपाइको अभिनयको त म फ्यान हो।अरु अझै अगाडि बढ्दै जानुहोला हजुरलाई शुभकामना।
      म गजेन्द्र राइ संखुवासभाबाट हस् त नमस्कार,सेवारो,सेवा,सेवाके

    • @dipakgurung6985
      @dipakgurung6985 5 років тому

      Tapai risani maf ma kina dekhdina

    • @jeewankunwar2585
      @jeewankunwar2585 5 років тому

      फोकटे अति राम्रो अभिनय अनि सुकुमायाको त के कुरा 👌👌👌👌👌👌

    • @bikashgurung1804
      @bikashgurung1804 4 роки тому

      Yo video lya tw malae runu ruyayo

    • @hiralalramdam5261
      @hiralalramdam5261 4 роки тому

      फोगट लाल को त फोगतिय गफ्फ मत्रा हो घम्पे

  • @user-ub3uc6lc7t
    @user-ub3uc6lc7t 5 років тому +9

    छिया छीया भयो यो मेरो दुखै दूखले भरिएको मुटु बाले कालमा मेरो आमा लाइ नया कपडा किनि दिनु भन्थे तर मलाई के थाहा आमा सङग कपडा किन्नेत कताहो कता दुइ छाक कसरि टार्नु हुन्थेयो अहिले समयले सिकाउदै छ यो भिडियो हेर्दा कति मनमा बिझेयो तर आसा दिदी त होके

  • @dresreenu4440
    @dresreenu4440 5 років тому +7

    आशा खड्का जस्तै सोच भयेका नारिहरु भये भने हरेक पुरुश हरु र हरेकको घरपरिवार राम्रो हुन्थ्यो

  • @ayushmalla1362
    @ayushmalla1362 3 роки тому

    सिरियल होस् त कान्छी जस्तो कस्को मन मा नछो ला अति मार्मिक कथावस्तु बधाई छ सम्पूर्ण टिमलाई ...

  • @user-tv3zg1tz6c
    @user-tv3zg1tz6c 5 років тому +5

    जिवन्त छ बहिनी आशा तपाइको अभिनय तपाईं एउटा राम्रो सफल कलाकार हो अझै उत्तरोत्तर प्रगतिको कामना ल ।

  • @Ram66936
    @Ram66936 5 років тому +6

    You are the best Asha wow story all are best actors... Khuelile pani namajale hasaucha she is also nice

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 років тому +5

    येस्तो पो हुनुपर्छ फिलम भनेको आसा बैनि लाई सारै सुहाउछ यो मोडेल मा खेलदा

  • @meeramahatkatwal6210
    @meeramahatkatwal6210 4 роки тому +1

    कति राम्रो अभिनय गर्नु भयो कान्छी मा bhunti मा 😍😍🤩🤩
    सारै राम्रो धेरै राम्रो ।मान्छे को जिन्दगीमा बातस्बिक कथा छ ।मन छुने रुवाउने हसाउने रमाउने सबै समाबेस छ धेरै राम्रो अतिनै राम्रो ।bhunti सबै भाग हेरे । कान्छी पनि हेरे ।😀😁