NATA || नाता || Episode-25 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 1 July, 2024
Вставка
- Опубліковано 2 жов 2024
- NATA || नाता || Episode-25 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 1 July, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Laxmi Giri
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Pawan Khatiwada 'Baba'
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Krishna Pudasaini
Shankar Shrestha
Bikal Shrestha
Indira Thapa
Apsara Thapa
Sujata Pandey
Achyut Pudasaini
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das, Dinesh Gautam
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Bhagawan Thapa
Shova Thapa
Make Up
Ashmi Sapkota
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/ Producer /Director
Shishir Bhandari
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Sh...
Facebook:- tinyurl.com/Sh...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode25 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari #nayanayanewsnepal - Розваги
हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस-ua-cam.com/video/DfcGgwTxopk/v-deo.html
❤❤❤
❤❤
Support please
❤❤❤❤❤
❤❤❤❤
सपना र शिशिरको बिबाह नहोस् भान्नी म जस्तै को -को हुनुहुन्छ हजुरहरु साथिहरु यता लाइक 👍️गरम है plz plz🙏🙏🙏♥️♥️♥️
मुना र शिशिरकाे बिहे हुनुपर्छ अनुरोध बाबु धेरै मायालु छन् 👍️👍️🎉🎉🎉🌹🌹🌹💕💕
मुना सङग बिहे गर्नु पर्छ शिसिरले सपना सङग नगर्नु ❤️
मुना र सिसिर को बिबाह हुनुपर्छ 😊😊😊
Hooo
hohohoho hunai parxa
Hooo
Um Vaneko❤
Hohoho muna ra sisiira KO bihe hunai parxaa
मलाई त यो सिरेल एकदमै मन पर्छ पहिलो पटकमै यो सिरेलले मन छोयो सफलताको शुभकामना छ सम्पूर्ण टिम लाई🎉❤❤❤
सपनाले त जस्तो भन्यो त्यस्तै पाउछिन तर मुनाले पाउदिन त्यसैले मुना र शिशिरको बिहे हुनुपर्छ सपना संग मात्रै साथिको नाता हुनपर्छ।❤
Muna r sisirko bihe hunu parx❤❤❤❤❤
यो सिरियल मलाई एकदम राम्राे लाग्याे
अब न छुटाईकन हेर्छु ❤❤❤
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤❤🎉🎉
Support please
मुना को सासू ले मुना लाई माया गरेको देखेर धेरै खुसि लायो सिसिर र मुना को बिहे हुनु पर्छ ❤❤❤❤❤
मुना र शिसिरकाे बिहे त हुनु पर्छ तर मर्करे र शिशिर काे बहिनीको चै सम्बन्ध हुनु भएना🙏🙏
शिशिरको बिबाह मुना सँग हुनु पर्छ।सपना सँग होइन 😢😢
शिशिर र मुनाकाे बिहे हुनुपर्छ र अन्धबिस्वासकाे पर्दा हटनुपरछ रुडिबादि समाजमा
याे सिरियल कस कसलाई मन पर्छ यता हाजिर हुनुहाेस् त 🙏❣️
❤❤❤❤❤❤❤❤
आजको भाग सपना पात्रले सपना देखेको हुनु पर्यो र शिशिर पात्र को बिहे मुना पात्र सङ्ग नै हुनु पर्छ❤❤
बुहारी भन्दा पनि छोरी बनाउनुस प्लिज मुनाको आखामा आँसु देख्न सकिन्न 😢
हो हो बुहारी भन्दा छोरी नै बनाउनु
भाग १ देखि २५ सम्म नछुटाईकन हेर्नु भएको यता हाजिर हुनु है 🥰❣️
Ma pani xu
Ma pani
Me
M pani❤
m ani❤
हो नि सर मलाई सारै मन पर्ने सिरिएल हो नि यो मेरो जीवन मा पनि मेल खान्छ नि😢😢😢😢😢
यो सिरियलमा शिशिर र मुनाको बिहे हुनै पर्छ नत्र यो सिरियल अधुरो हुन्छ अनुरोध बाबुले बाबाको मायाको अनुभव र माया पाउनै पर्छ 🙏🙏🙏❤️❤️❤️
नाता सिरियल मन पराउने सबैलाई अनुरोध छ ❤❤
My favorite ❤️ nice I like
मुना र शिशिर काे बिहे हुनुपछ❤️❤️❤️🌹
नाता सिरियल हरेक हप्ता नछ्टाइक हेर्ने कोको हुनुहुन्छ ❤❤🥀❤️💐👉️🙏🙏🙏
M pani❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
M ni ho
Me
me❤
अर्को हप्ता छोरी बनाको हेर्नू पाउ पिल्ज
Dherai ramro x hjr muna ra shirshirko bihe hunai parx sapana saga hoina bhanne ko ko hunuhunx❤❤❤❤❤❤❤
अरे वा सासू आमा ले पनि माया गर्न थाल्नु भयछ❤❤❤
Ruwayo dai ❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
नाटक मा हैन सदै जिबनसाथि बनेको देख्न पाम
बिचरी मुनाको रोदन सुरु आउने भो #यो सम्बन्ध सुमधुर रहोस सबै टिम्लाइ सुभकामना
मैले मात्र हो कि हेर्ने यो सिरियल सबैले हेर्नू हुन्छ कमेन्ट गरौ है।।
धेरै राम्रो छ है बाबू मैले त सधै हेर्छु😅❤
मुना र शिशिर को बिहे हुनुपर्छ।❤❤❤❤
यो सिरियल धेरै राम्रो छ पहिले गङ्गे काकीले बुहारी माथी गरेको अन्याय र अत्याचार देख्दा धेरै दु:ख लागेको थियो तर अहिले आएर बुहारी प्रती गरेको राम्रो व्यवहार देखेर धेरै राम्रो लागेको छ अब गङ्गे काकीले मुना प्रती देखाएको माया सधैं यस्तै रहिरहोस् र अनि छिट्टै मुना र शिशिरको घरजम भएर मुनाले सुख पाएको देख्न पाइयोस् अझै सफलताको शुभकामना ❤❤❤
शिशिर भन्डारि काे अभिनय👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Wow ❤
धेरै राम्रो छ तर सिसिरले मुनालाइ धोका दिनु भयो भने म यो सिरियल हेर्दिन
Sishir rw sapan ko biha hunu paryo❤❤
❤❤एकदम राम्रो मन छुने नाता सिरियल❤❤❤
Sapnako ruwai pani haso lagdai x. Khyal khyal ko ruwai dekhiyeko दर्शककाे अगाडि
❤❤❤❤❤❤
❤❤❤❤❤
राम्रो होईन अती राम्रो छ यो सिरियल
Namaskar ma indian dekhi ho avagi prem aaja sam haredai aaako xu aajai ramro aaunu xa muna rw shishir ko biha vyo si
धेरै राम्रो लाग्छ नाता सिरीयल❤❤भाग 1 देखी नछुटाई हेरेको छु💖💕
मलाई जहाँसम्म लाग्छ मुनाको श्रीमान बित्नुभएको छैन।उहाँ बेपत्ता हुनुभएको मात्रै हो।१ दिन उहाँ अवस्य पनि घर फर्किनु हुन्छ।
❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉
❤❤❤❤
एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤
Hju ho
@@healthychitchat4408 support garnu back dinxu 10000000%
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤
शिशिर र मुना को बिहे भएको हेन मन छ
आहा जत्ती हेर्यो तेत्ती हेरिरहन मन लाग्ने ❤😊
यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर आउनु होला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौं लाख हार्दिक शुभकामना छ
वाउ धेरै राम्रो छ त रा मुना सङ्गै विहे हुनु पर्छ
M pani xu
याे लास्टकाे भागमा भयकाे घटना सम्झेकाे हाेस र मुना र सिसिरकाे बिहे भाकाे हेर्न मन छ
Aruta sabai ramro Lago Tara last part man parena
एक अर्कालाई support गरम है
Back dinu na hai malai ni
@@Crazypabi done
❤❤❤❤❤
Ko ko hununxa sisir ra muna 1 hunu parxa vanne yata hajir garum ta ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
Daju hajur ko tele serial mathi natmastak xu serial Sarai ramro cha best of luck
मुना भन्दा त सपना नै मन पर्छ मलाइ त शिरिर को जोडि ❤
मुना र शिशिर को नाता यतिकै हुनुपर्छ जोडि चाइ सपना सग
Wou गंगे काकी
Aadaddii man royo r aakha bata aasu nii aayo Mero t
सफलताको शुभकामना छ नाता सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramro hudai gairako x ajai ramro hos la
Yo chahi hudaina hi shishir dai sapana sanga hoina muna sanga garnu parxa bihe tw sapana lai tw pauxa ni arko bichara muna sabaile hela garnu hunxa tehi vayera hjrle satha dinu parxa munalai❤❤❤
नमस्कार सर म अघांखाचि देखि हो ल हेर्न त कहिले आउछ भनेर पखेरा बस्छु सबैइ भाग नछुटाई हेरेको छु एक दमै राम्रो लागेको छ तर मुना सग बिहे कहिले हुन्छ हजुर को तेस्कैइ पखाइमा बसेको छु म
मुना र सपना को सेम पिडा छ तसैले मुना को buda मरेको कुरा झुठो होस शिशिर र सपना को बिहे होस्🙏🙏🙏🙏
Sisir ta munakai bihe hunu pryo vnne Kati yata hajir hum ta🎉🎉❤
पर्खाइ मा बस्दा बल्लतल्ल आयो सिरियल 🤷♀️🤷♀️👌👌
यो त हुदइहुदइन बिहे त मुना संग नै हुनु पर्छ होइनर साथि हरु कमेन्ट गर्नु है
शिशिर र सपनाको बिहे भयो भने त मुनालाई माया गर्न अनुरोधको बाबा फर्केर आउनु पर्छ।
Right 👍 from Darjeeling 💞🙏
नाता सिरेल एक दम मन पर्छ भ्याई नभ्याई हेर्ने गर्छु हतार लाग्छ अनुरोध बाबु को मिठो बोली सुन्न मुना ❤ शिशिर को बिहे हुनु पर्छ ❤❤❤
दामि सुपप हाे रेलि याे हाेनि सिरियल काे तरिका सदै हेरछु म कुबेत बाटा धनयबाद अल टिमलाई all tha best 🎉🎉❤❤
Sapna kati ramri 🎉🎉🎉🎉🎉🎉🎉🎉
🇳🇵🇳🇵❤❤
कस्ताे खाल्काे बाउ छाेराकाे खुसिमा तगराे बनेकाे हामिता छाेराछाेरि केमाखुसि हुन्छा तेसइमा खुसिहुन्छमत सिसिरकाे बाउता उस्काेपाे खुसिखाेछत केअचमा छाेरालाइ दुखि बनायर अाफुपाे खुसिहुन खाेदइछ अचम के के देख्नपरेकाे
बुवा बितेको बेला जुठो बारेर बसे हुन्छ के को बेहे गर्ने होर हुदैन शिशीर भन्डारी भाई को बिहे मुना सँग बैबाहि बन्धन बादिनु पर्छ है दाजु यस्तो घमन्डी नहुनु होला है सपना यउटी कन्या हुन उस्को भबिसे छ जस्ले पनि बिहे गर्न सकीन्छ मुना एउटी बिधुवा हुन उस्को जिबन हसिलो अनुहारमा हासो भरिनु पर्छ है
I love this naata siriyal khelaii pane naxitaikon hearnea gardaxu ❤️❤️❤️❤️❤️❤️🙏❤️🙏
Sisirko bihe Muna sanga nai hunu parxa vanni Koko hununxa cmnt garnu loh
सासू बुहारी मिले देखि अझ राम्रो हुँदै छ सिरिएल..😊😊 आज सासू बुहारिको कुराले आँसु नै आयो दुख सुख साट्न को लागि मनदेखि आमा माने आमा भनेको आमा नै हुन सासु आमा हुन या जन्म दिने आमा....❣️❣️ मलाइ पनि श्रीमानले धोका दिएर अर्कि ल्याउदा सासुकै अङालो मा धेरै रोएकी थिए ( ममि हजुरको छोराले अर्कि ल्यायो भन्दै)😭😭
1 देखि 25 सम्म नछुटाई हेर्ने हरु यता हाजिर हुनुहोला है
भाग 1 देखि 25 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त एक अर्कालाई सपूत गरम है त ❤❤❤
ho regular herne garxu ma aba muna sangako pream k hunxata shisirko??? Sapana lai buhari manisakpaxii.bichari muna shisir sanga kati khushi hunxin..
From ijrayal
खै सिशिर र मुना को बिहे होला जस्तो लागेको थियो तर ना होला की के हो ❤❤❤❤😂😂
मुना र सिसिर को बिबाह हुनुपर्छ ❤❤❤
सपान को aacting पनि अति नै राम्रो लगियो सफलता को धेरै धेरै सुभाकमान सबै टिम लाई ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
Arko new movie tai chaina bhanyeko Hou sathi
शिशिर र मुनाकाे बिहे हुनुपर्छ❤❤❤
सबैको अगाडि तपाईँ बिहे गर देखाउनै पर्छ। एउटा कुरा याद गर्नु कि यो बिग जबले जसरी गर्नैपर्छ मुना दिदीसँग। बेग एउटा नाडी भएपनि एउटा नारी भ please मुना दिँदा ब्याक गर्नुस् म तपाईँलाई जुटा हात जोड्छु। मूनादिलाई बिहे गर्नु एकदम दुःख पाएकी छेउले यति तपाईँसँग बिहे गरे पनि सुख पाउँछे। आफूलाई खुसी भाछ। मुना दिदीलाई नाच्नुहोस्। यो कुरामा विश्वास गर्छु। अरुको कुरा कसै पनि नसुनुस् गाउँको मान्छेहरू यस्तै कुराकानी हुन्छ तर दाइ एउटा कुरा याद गर् धेरै खुसी धेरै खुसी हुन्छ आजसँग बिहे गरे पनि उसलाई please बिहे गर्नु सोमबारमा हेर्दै छु मुना दिदीको र तपाईँको बेहेन चाहन्छु please die हजुर जुदाई please 🙏🙏🙏🙏🙏🙏
एकले अर्कालाई मिलेर support गर्दै अघि बढौँ है।❤❤🎉🎉
Good 😊
Ok
Ok
शिशिर र मुनाको बिहे हेर्यो बन्दा बन्दै 25 एपिसोट पुगिसकेछ होइन लगन नाजुरे होकि मिति😂😂😂😂😂😂
MERO DADA JASTO EPISODE X KI MALAI TW RAMRO LAGA NI SABBI JANA LA NATA SERIAL LAI MON PARDINU HUNa Aauroda garxu
विशेष सुराकी बाट आज अर्को रहस्य थाहा भयो ! बास्तबमा मुनाको लोग्ने मरेको छैन भनेर ! गत हप्ता त्यो फोटोमा लगाईयको माला आँफै खसेको संकेत यहि हो ! तर यो कुरा कसैलाई नभन्नु नि 🤫 मलाई त तेस्तै लाग्छ😅
धेरै धेरै राम्रो सिरियल छ सिसिर सर राम्रो सिरियल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद।
धेरै धेरै राम्रो छ सिरेयल बधाई छ सम्पूर्ण टिमलाई🙏🙏🙏🙏❤️❤️❤️🌷🌷🙏
कथाको अन्तिम सिन र संवाद ले heart touch गर्यो
बिजोग रमाइलो भयो मुनाको बुढा फेरी फर्किनू पर्यो छिटो अनी रमाइलो हुन्छ उता शिशिर दाजु र सपनाको नँया जिन्दगीको सुरुवात हुनु पर्यो धेरै राम्रो हुन्छ
नाता सिरियल को कथाले काहाँ को मोड लिदै छु । हेर्न आतुर छौं धन्यवाद सबै नाता सिरियल परिवार लाइ काम को थकानमा केहि समय भएपनि आनन्द मिल्छ ❤