NATA || नाता || Episode-26 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 8 July, 2024

Поділитися
Вставка

КОМЕНТАРІ • 871

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  2 місяці тому +363

    हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस-ua-cam.com/video/X-3IFdjeloI/v-deo.html

    • @RACHANADAHAL1234
      @RACHANADAHAL1234 2 місяці тому +7

      ❤❤❤❤

    • @RACHANADAHAL1234
      @RACHANADAHAL1234 2 місяці тому +4

      ❤❤❤❤

    • @parikramayatra
      @parikramayatra 2 місяці тому +3

      छोतो समयमैय धेरै मनछुने सिरेल हो मेरोलागि ❤sir❤❤❤❤sabailai dherai maya❤❤chha hai🎉🎉

    • @urbabhattaoffical
      @urbabhattaoffical 2 місяці тому

      @@ShishirBhandariOfficial ma Lai pani seaport garnu na plz

    • @anish_rst_vlogs
      @anish_rst_vlogs 2 місяці тому +1

      नाता कथा बस्तु मलाई धेरै मन पर्छ तर अनुरोध बाबुले आमालाई तिमी तिम्रो भनेको सुहाएन शिशिर सर यो सब्दलाई तिमी तिम्रो बाट तपाई शब्द परिवर्तन गर्‍यो भनी राम्रो हुन्छ जस्तो लाग्छ मलाई।

  • @RachanaSunar-q9m
    @RachanaSunar-q9m 2 місяці тому +393

    म त मुना सङग बिहे भयन भनी त यो सिरियल हेरदिन भने जति यता हाजिर हुनु त 😢🎉❤

    • @ramilamagar9985
      @ramilamagar9985 2 місяці тому +7

      Mh pni muna dd sang sisir dada ko bihe vayan vane mh pni yo siriyal herdin ksm❤❤😊

    • @alishakhanalacharya7483
      @alishakhanalacharya7483 2 місяці тому +7

      म पनि मुना सग बिहे भयो भने यो सिर्यल हेर्दिन😥😥

    • @Rituoli145
      @Rituoli145 2 місяці тому +3

      Honi

    • @anishtamang2224
      @anishtamang2224 2 місяці тому +2

      Ma poni herdina

    • @puransubedi1196
      @puransubedi1196 2 місяці тому +2

      बिल्कुल अब मुनाको बारेमा थाहा पाउछिन अनि शिशिर बाट टाडा हुन्छिन एहि कथा बोकेको छ

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +99

    शिशिर ❤ मुना को बिहे हुनु पर्छ सपना लाई भन्दा मुना लाई शिशिर को खाँचो छ ❤❤ अनुरोध लाई शिशिरको मायाँ ले धेरै खुशी दिन्छ ❤❤❤

  • @manjulamsal3814
    @manjulamsal3814 2 місяці тому +102

    भाग १ देखि २६ सम्म नछुट्टैकन हेर्नुभएको यता हाजिर हुनु है ❤❤
    शिशिर दाई र मुना दिदीले बिहे गरेको देख्न पाओस् भन्ने यता हाजिर हुनु है ❤❤

  • @Puju-subu
    @Puju-subu 2 місяці тому +264

    मुना र सिसिर को बिबाह हुनुपर्छ नत्र त हेर्न मन लाग्दैन 😊😊😊

  • @musicloverr95
    @musicloverr95 2 місяці тому +86

    मुनालाइ सपोर्ट अनि नया जिन्दगीको खाचो छ सो मुना र सिसिरको बिहे हुनु पर्छ। सपना भनेको जसरी चायो त्यसरी जीवन ज्युन सक्छ किन भने उ सिङ्गल लेडि हुन

    • @JamunaKhatri-b7p
      @JamunaKhatri-b7p 2 місяці тому

      Sai kura sisir dai ra muna didi ko bihaa hunu parxa

  • @phapendarbhandari
    @phapendarbhandari 2 місяці тому +34

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @loveyoujindagi47
    @loveyoujindagi47 2 місяці тому +81

    शिसिर र मुनाको बिहे हुनु पर्छ है नत्र सिरियल हेरिदैन

    • @milan70012
      @milan70012 2 місяці тому

      😅😅😅😅😅😅😅

    • @AJLblog
      @AJLblog 2 місяці тому

      Umm shishir ra muna ko behe hunu natra serial heridaina

    • @kalpanashrestha7474
      @kalpanashrestha7474 2 місяці тому

      😂😂😂😂😂😂😂😂👍️

    • @simurana6954
      @simurana6954 2 місяці тому

      Yes😍

    • @salinagurung421
      @salinagurung421 2 місяці тому

      👍️👍️👍️

  • @dudhrajshah876
    @dudhrajshah876 2 місяці тому +122

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤🙏🙏

    • @gomasingjali7990
      @gomasingjali7990 2 місяці тому +1

      तपाईंको कमेन्ट पढेको त पशुपतिनाथले मेराे रक्षा गर्नुभयाे सर🎉😂

    • @dudhrajshah876
      @dudhrajshah876 2 місяці тому

      @@gomasingjali7990 विश्वास गर्नु अवश्य गर्नेछ।❤️❤️🙏🙏

  • @munatamang3623
    @munatamang3623 2 місяці тому +36

    मुना र सिसिरकाे बिबाह हुनैपर्छ नि ❤❤

    • @simurana6954
      @simurana6954 2 місяці тому

      म नि यही सोचेको छु🥰

  • @SagunTamang-ud7ud
    @SagunTamang-ud7ud 2 місяці тому +40

    मुना र सिसिर को बिबहा हुनै पर्छ नत्र सिरेल बिस्वादिलो हुन्छ 😢

  • @shusilarai-lj5tv
    @shusilarai-lj5tv 2 місяці тому +38

    मुना र शिशिरको बिहे हुनुपर्छ

  • @kabitamishra552
    @kabitamishra552 2 місяці тому +7

    शिशिरले सपनालाई बहिनी बनाएर मुनासँगै बिहे गर्नुपर्छ भन्ने जति यता है ❤

  • @KamalaThapa-mt1ff
    @KamalaThapa-mt1ff 2 місяці тому +24

    मुना र सिसिर यक भयको हेर्ने ठुलो रहर छ

  • @minaxettri6687
    @minaxettri6687 2 місяці тому +2

    यो सिरियल धेरै राम्रो छ भाग 1 देखि नछुटाई हेरेको छु तर एउटा कुरा सिरिर र मुना को बिहे भइदिए सिरियल हेर्न अझै आनन्द हुने थियो ❤आसा छ छिट्टै बिहे भएको देख्न पाइन्छ

  • @Esmrityy231
    @Esmrityy231 2 місяці тому +9

    Muna vaujuu ra shishir dada KO bihey hunaiii prxa vne jatile like grnus ta

  • @sunitabhatta9299
    @sunitabhatta9299 2 місяці тому +22

    अनुरोध बाबुलाई हेर्नकाे लागि भए पनि नाता सिरियल हेर्न मन लाग्छ अति मायालु छन् अनुरोध बाेलि पनि अतिनै मिठो love you अनुरोध so cute 😘😘💕💕👌👌

  • @obitogaming4359
    @obitogaming4359 2 місяці тому +16

    बिहे चाहिँ मुना सिस सङग हुनुपर्छ 🙏🙏

  • @Milan_Khadka_Official
    @Milan_Khadka_Official 2 місяці тому +30

    यो सिरियल आउदा मनै देखि खुसी हुने जति यता हाजिर हौत❤❤❤

  • @Milan_Khadka_Official
    @Milan_Khadka_Official 2 місяці тому +18

    यो सिरियललाई माया गर्ने जतिले लाईक कमेन्ट गर्नुत आज हेर्छु कतिले माया गर्नु हुदो रहेछ।❤❤❤❤

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 2 місяці тому +13

    नाता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤❤❤❤

  • @Spradhan-l1i
    @Spradhan-l1i 2 місяці тому +7

    मुनालाई नै बिहे गर्नु पर्छ मुनालाई बिहे गर्यो भने यो समाजमा ठुलो उदाहरण भन्छ

  • @prempaudel9155
    @prempaudel9155 2 місяці тому +10

    आजको भाग हेर्न मजा आएन 😢

  • @Balen2079
    @Balen2079 2 місяці тому +16

    याे सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 місяці тому +12

    मेरो मन जित्यो नाता सिरियल ले अझै धेरै प्रगतिको शुभकामना सम्पुर्ण नाता सिरियल टिम प्रति हाल मलेसिया देखि हेर्दैछु धन्यवाद ❤❤❤🎉🎉🎉🎉

  • @SanselLagun
    @SanselLagun 2 місяці тому +3

    शिशिर र मुना को बिबाह हुनु पर्छ ❤❤❤🎉🎉

  • @kamalabhandari4412
    @kamalabhandari4412 2 місяці тому +10

    मुना सग बिबाह गर्ेको मात्र हेर्ने हो

  • @SaniTamang-if3fx
    @SaniTamang-if3fx 2 місяці тому +8

    शिशिर मुनाकाे बिहे हुनाई पर्छ 🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @Hx10ffx
    @Hx10ffx 2 місяці тому +3

    Sapana sang hoin muna sang bihe garnu parxa sisir le❤❤

    • @laxmimajhi6381
      @laxmimajhi6381 15 днів тому

      Ho yo sapana sanga bihe garnu hoen muna sanga bihe garnu parx

  • @ctamoggoliian4699
    @ctamoggoliian4699 2 місяці тому +5

    शिशिर ले मुनाको साथ छोड्नु हुदैन plezzz🙏मुना र शिशिर एक हुनुपर्छ🤗

  • @dilusubba713
    @dilusubba713 2 місяці тому +8

    मैले हजुरहरुको सिरियल नछुटै हेर्न गर्थ शिशिर जिले मुना सिसलाई धोका दिनु भएछ मेरो त मन नै पर्यो😢❤

  • @ManojBishowkarma-e1e
    @ManojBishowkarma-e1e 2 місяці тому +3

    एउटा बिधुवा र एकल महिला लाई झुटो आस देखाएर सपना सग बिहे भयो भने त सिरीयल हेर्नू को मत्लब छैन

  • @durgamagar5760
    @durgamagar5760 2 місяці тому +1

    केहि नगरि खुरुक्क मुना संग बिहे गरिहाल्नु परो शिशीर जि 👍👍👍👍

  • @RACHANADAHAL1234
    @RACHANADAHAL1234 2 місяці тому +14

    ❤❤ सानो सानो युट्युबरहरूले एकअर्कालाई साथ दिने है

  • @sapanrai5436
    @sapanrai5436 2 місяці тому +3

    अर्को भाकामा चै मुनार शिशिर को बिहे भएको देख्न देक्नपाउ है 🙏🙏❤️❤️❤️❤️❤️👌👌👌👍👍☺️☺️☺️☺️

  • @TaraGharti-qk7od
    @TaraGharti-qk7od 2 місяці тому +2

    गंगे काकी ले नाती लाई माया गरेको देख्दा खुशी लाग्यो मलाई चाहिँ🌹🌹

  • @Prakash-r1j
    @Prakash-r1j 2 місяці тому +1

    अती राम्रो अभिनय छ सबै जाना को सिरियल धेरै राम्रो छ 🎉🎉🎉🎉❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 місяці тому +1

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @Nalgad13
    @Nalgad13 2 місяці тому +3

    राम्रो लाग्यो तर मुना र शिशिरको बिहे भयको हेर्ने ठूलो ईच्छा छ❤❤❤

  • @dipagautam109
    @dipagautam109 2 місяці тому +2

    यो कस्तो माया गरेयौ सपना 😢न तिमी ले शिशिर लाई पाउन सक्छौ न त बिर्सिन नै ।यो माया भन्नी चिज नै एस्तै रहेछ अरुको खुसी हेर्दा हेत्दै आफू कहाँ नीर कति खेर सकिनु पर्नी हो थाहा नै हुन्न बिचरी सपना 😢😢😢

    • @bhawanadahal174
      @bhawanadahal174 2 місяці тому

      Hoinq hou tsko khatra love chi kah paro ti duita ko ...sapana shishir bina bachna nasakne aniiiii bihe ko kura aaaudaima yeti saro chai hunna nataki sapane

  • @Unikapahari
    @Unikapahari 2 місяці тому +1

    ❤❤❤❤❤❤❤

  • @gaylekaka5234
    @gaylekaka5234 2 місяці тому

    मुना र सिशिरको बिहे नभए यो सिरिएल नहेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤

  • @mrlim-yl2zv
    @mrlim-yl2zv 2 місяці тому +1

    बहिनीले सहि भन्दैछिन

  • @Capt954
    @Capt954 2 місяці тому +2

    सपनालाई शिशिर ले चेली मानेर राम्रो केटा खोजेर बिहे गरीदिन पर्छ र शिशिर र मुना बिहे गर्न पर्छ।अनि मात्र यो सीरीयाल कन्टिनिउ हेरिन्छ नत्र यो सीरियाल हेर्न मजा हुन्न ।

  • @SaradaSandeesh
    @SaradaSandeesh 2 місяці тому +1

    घर रामेछाप हो हाल कतार बाट हेर्दै छु भाग 1 देखि नछुटाई हेर्ने गरेको xu तर अब शिशिर र मुनाको बिहे भयन भने हेर्दिन😢 एउटा विदुवा नारीलाई बिहे गर्यो भने समाजमा उदरिय बन्छ🙏🙏❤😢😢

  • @EdrruuYtyu-mk5ez
    @EdrruuYtyu-mk5ez 2 місяці тому +1

    dami xa

  • @indirabasnet1861
    @indirabasnet1861 2 місяці тому +2

    नाता सिरीयल धेरै मन पर्छ❤❤

  • @Arojbk
    @Arojbk 2 місяці тому +1

    धेरै राम्रो छ।

  • @SitaParyar
    @SitaParyar 2 місяці тому

    Ho Shishir ra Muna ko bihe herna chahanxu ❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤

  • @sunitabhatta9299
    @sunitabhatta9299 2 місяці тому +2

    एक दम् राम्रो छ नाता सिरियल मुना र शिशिरकाे बिहे हुनु पर्छ शिशिर मुना लगायत सम्पूर्ण पात्रहरुकाे भुमिका एक दम् राम्रो छ अनुरोध बाबुको बयान गर्नि कुनै शब्दै छैन💕💕 सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना सिरियल चै अलि लामाे हाेनु पर्याे 👍️👍️🎉🎉👌👌👌🌹🌹💕💕

  • @RamitaBogati-z5l
    @RamitaBogati-z5l 2 місяці тому

    Ho hai biha hunu parxa jasari ne❤❤❤

  • @surendrathapa7945
    @surendrathapa7945 2 місяці тому

    Ekdam dheraii ramro lageyo 🙏💖🙏💖💖🙏

  • @atmarampaudel1035
    @atmarampaudel1035 2 місяці тому +1

    मुना जस्तो एक छोराकी आमा सङ बिबाहा गर्नु हुदैन किन कि भोलि उस्को लोग्ने बिदेस बाट आउन सक्छ

    • @laxmeechannel9981
      @laxmeechannel9981 2 місяці тому

      Shisir kakale script ma maardinuhunx 😂asti ni script ma mareko kura thyi

  • @LaisariGaha-zz3jt
    @LaisariGaha-zz3jt 2 місяці тому +1

    मलाई त धेरै राम्रो लाग्यो

  • @Rasmiladpnz
    @Rasmiladpnz 2 місяці тому

    Shirshir daiko bihe munasaga hunuparxa sarai ramroxa nata sireal ❤❤🙏

  • @PuspaThapa-p9t
    @PuspaThapa-p9t 2 місяці тому

    जबरजस्ति जाेडिएकाे नाता क्षणिकलाई मात्रै हुन्छ । त्यसैले शिशिरकाे विवाह मुनासँगै हुनुपर्छ

  • @ShovaGc-o9m
    @ShovaGc-o9m 2 місяці тому

    aaha sarai ramro

  • @sarojbharati2904
    @sarojbharati2904 2 місяці тому

    Yo seriel ❤❤❤❤❤❤❤ ramro lagyp

  • @SusmaLimbu-t1o
    @SusmaLimbu-t1o 2 місяці тому +2

    शिशिर र मुना जसरी नि एक हुनुपर्छ,,नत्र भिडियो,,हेर्न मन लाग्दैन,,माया सिरियल जस्तो,,,

  • @raijaan4195
    @raijaan4195 2 місяці тому +1

    हजुर आमा सुधरिनु भएछ।खुसि लाग्याे।अब फेरि मति नबिगार्नु हाेला है हजुर आमा बिन्ति छ🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gangasubedi5612
    @gangasubedi5612 2 місяці тому +1

    आजको (२६) भाग नाता सिर्यल त मलाई त मज्जा आयो है साथी हरु को को हुनुहुन्छ हेर्ने गरेको साथि हरु शिशीर र मुना सँग बेहे गरेको यो जोडी लाई कसैको आखाँ नलागोस दाम्पते जिबन खुसियाली मनाउन है सिसीर मुना ❤❤❤❤🎉🎉🎉🎉

  • @ramakhanal-qr5sr
    @ramakhanal-qr5sr 2 місяці тому

    Dherai ramro

  • @SusmaMagar-gy8vq
    @SusmaMagar-gy8vq 2 місяці тому

    Sem

  • @SmilingAstroStation-mx7ig
    @SmilingAstroStation-mx7ig 2 місяці тому

    आहाँ अति राम्रो छ 🎉

  • @poudelrenu4320
    @poudelrenu4320 2 місяці тому

    मुनाको श्रीमान पक्कै पनि फर्किएर आउने छ मलाई जहाँ सम्म लाग्छ

  • @रुकुमकाेराजाहाे

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु

  • @SanjuAdhikari-bx7tp
    @SanjuAdhikari-bx7tp 2 місяці тому

    मुना र शिसिर को धेरै लब परेर बिहे हुनुपर्छ नत्र यो सिरेल हेरिदैन ❤❤

  • @BhawanaLama-l1y
    @BhawanaLama-l1y 2 місяці тому

    Dherai ramro lageu

  • @ritatamang8097
    @ritatamang8097 2 місяці тому

    🎉🎉🎉🎉 ramro lagyo❤❤❤

  • @ambikakhadka2065
    @ambikakhadka2065 2 місяці тому

  • @PuspaMagar-t8j
    @PuspaMagar-t8j Місяць тому

    💖💖💖

  • @SumitraTamang-ew8be
    @SumitraTamang-ew8be 2 місяці тому

    दामीछ हाल कुबेत ❤❤❤❤❤देखिल😊

  • @BhagwatiKc-l1j
    @BhagwatiKc-l1j 2 місяці тому

    RAMRO LAGYO🙏🙏🙏🙏

  • @Purnimalama-y4g
    @Purnimalama-y4g 2 місяці тому

    Muna ra shir shir❤❤❤

  • @ruthashrestha2860
    @ruthashrestha2860 2 місяці тому

    Ramro vayeo

  • @rameshnepal9403
    @rameshnepal9403 2 місяці тому +1

    अलिक छोटो भाको छ अर्को हप्ता अलिक लामो बनाउनु होला।❤

  • @rinatamang2588
    @rinatamang2588 2 місяці тому

    Kati ramro sereal ho

  • @Binitakc464
    @Binitakc464 2 місяці тому

    Aajako episode pani ekdumai ramro laagyo ❤❤❤

  • @sherbahadurgurung7822
    @sherbahadurgurung7822 2 місяці тому

    Babal thiyo ajhai dami dami herna pau next episode ma 🎉🎉🎉🎉🎉dhanyabad sabai teamlai ❤❤❤❤

  • @SarojShrestha-s4u
    @SarojShrestha-s4u 2 місяці тому

    ❤❤❤❤❤🎉🎉🎉🎉👍👍👍👍👍

  • @harirana8338
    @harirana8338 26 днів тому

    Yakdam ramro lagyo yo apisode ❤❤❤❤❤

  • @SamjhanaRai-q4r
    @SamjhanaRai-q4r 2 місяці тому +2

    न त सिरियलमा शिशिर र मुना एक हुनुपर्छ अनि राम्रो हुन्छ🎉🎉🎉🎉

  • @Aritatiwari321
    @Aritatiwari321 2 місяці тому

    सपना सिसीरको साथि नै हुनु पर्छ शिशिर र मुनाको बिहे हुनु पर्छ

  • @sanjanavlog7695
    @sanjanavlog7695 2 місяці тому

    Dherai ramro xa hr ko sirel 1 hapta kataunai garo ❤❤❤

  • @SaritaKhanal-t7j
    @SaritaKhanal-t7j 2 місяці тому

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @shantithing18
    @shantithing18 2 місяці тому

    I love you so much nata sireyl ❤❤❤❤

  • @RamilaTamang-p2u
    @RamilaTamang-p2u 2 місяці тому

    🎉🎉🎉🎉

  • @Biraj.volley
    @Biraj.volley 2 місяці тому

    Dharai ramroxa dada serial

  • @aminkalpi3002
    @aminkalpi3002 2 місяці тому

    ❤Wow derhi ramrox❤

  • @BishnuMagarnee
    @BishnuMagarnee 2 місяці тому

    ❤❤❤❤❤❤लास्तै मन पर्छ

  • @sunitachamling8045
    @sunitachamling8045 2 місяці тому

    Sapana muna simran asadhai ramri lagxa malai ta❤❤❤❤

  • @kalpanagubaju4532
    @kalpanagubaju4532 2 місяці тому

    ❤ ❤❤❤❤❤

  • @jibandeuti1417
    @jibandeuti1417 2 місяці тому +1

    मलाई त लाक्छ सायद केही एपिसोड पछि मुनाको श्रीमानलाई पनि देख्न पाईनेछ!🤔🤒🤒

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 2 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ParmilaDarji-w3o
    @ParmilaDarji-w3o 2 місяці тому

    Ma

  • @menukaBan-z1s
    @menukaBan-z1s 2 місяці тому

    🙏🙏🙏🙏🙏👌👌👌👌👌🌹🌹🌹❤️❤️❤️❤️

  • @SaruMagar-d7g
    @SaruMagar-d7g 2 місяці тому

    मुना र शिशिर काे बिहे भए न भने यो सिरेल राम्रो हुदैन है बरु सपना लाई शिशिर को बैनी बनाउनु पर्छ है ❤❤❤❤❤जसरी भय नि मुना र शिशिर को बिहे हुनु पर्छ ❤❤❤❤❤❤

  • @PuspaTamang-y7z
    @PuspaTamang-y7z 2 місяці тому

    Muna RW shishir KO beya hunu parxa❤❤ my favourite seral ❤❤❤❤

  • @munadiyali5070
    @munadiyali5070 2 місяці тому

    मुना र सिसिर को बिहे हुनु परो ❤❤❤❤❤❤❤❤

  • @durga9517
    @durga9517 2 місяці тому +1

    मुना र शिशिर को बिहे भएन भने म यो नाता सिरियल हेर्दिन ❤