DONA THAPA (CHOCOLATY BOY) & VANILLA !! BISWA LIMBU PODCAST EP
Вставка
- Опубліковано 30 чер 2024
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
डोना बौद्धिक भावुक चन्चल्ता ब्याबहारिक मायालु सहयोगि सबै थोक को मिश्रण भाको कलियुग को कृष्ण हो जस्ले जे भने पनि हाम्लाइ चतर चतर नै ठिक छ धेरै माया बाबु❤❤❤❤
सबैको लागि बनाएको होइन भन्ने थाहा हुदाहुदै पनि फेरि किन खोताल्नेकै पछि लाग्ने त ?? कमीकम्जोरी छन अलिअलि तेसलाई सुधार्दै आफ्नो दैनिकीलाई निरन्तरता दिदै जानू भाई ❤🎉🎉ढुङ्गा हान्ने भनेकै फलेको फलमै हो मुटु अलि ठूलो पारेर अघि बढ्नु 👏
Dona brother को regular viewer हु राम्रो गरेको छ राम्रो गर्दै जानु best wishes जून टमाटर काण्ड को controversy पछि घमणडीपना चाही level मा झरे जस्तै छ अलिक बडी नै थियो उमेर त्यस्तो हो कि धनसम्पती ले कुन्नी controversy को पहिलो video को reply मा पनी देखिएको छ
Dona best aru khalliballi
फलेको फलमा ढुङ्गा हान्ने भन्दैमा जो पायो त्यस्कोमा हान्न पाइदैन नि हजुर
But social medial t sabaile dekhxan🤗
खुशी लागेयो हाम्रो विश्व भाइ को मा देखेर डोना भाइ र ओडालाइ 💙💙💙💙
Dona ♥️♥️♥️♥️♥️
मलाई पनि खुसी लाग्यो❤
हामी छौ डोना भाइ, केही हुदैन ढुक्कसँग vlog ल्याउ भाइ❤❤👊👊
आत्मबल दरो बनाउ डोना भाइ एउटा पागल रोस्टरले गर्दा नरुनु । भिडियो चाहिँ निरन्तर बनाउनु होला । दर्सक फ्यानको सल्लाह सुझाबलाइ पनि सुन्दै भबिस्य एकदम उज्ज्वल छ 👏👏🙏
ua-cam.com/video/qP9iy_ujFkQ/v-deo.html
मलाई चै फटाहा उतौलो पन नै मजा लाग्छ डोनाको full enjoy लिने गर्छु मरुन्जेल हास्छु पनि जजले जेजे भनेपनि 👌 🙏
मिस्टेक त हुन जरुरी पनि छ बिच मा किन भने सुध्रने मौका मिल्दैन खुट्टा ताने भनेर डराउन पनि हुन्न फेरि
जय होस डोना भाइ!हर्क साम्पाङले खुट्टा तान्नेहरुको लागि गजबले दिएको प्रतिक्रिया लाइ सम्झेर अगाडि बडि राख्नुस,भ्लग भटाभट बनाउ है भाइ!
ua-cam.com/video/qP9iy_ujFkQ/v-deo.html
Hoina hola hw
अ अ अब निलो फिल्म लञ्ज गर्दैछन् तिम्रो डोना ले with खैरेनि wait गर् है😂
Dona thapa bhai अब ती नचाइने कमेन्टमा अल्झेर बस्ने हैन आफ्नो काम गर्न छोड्नु हुँदैन राम्रा कुरा लाई अङ्गाल्दै जानु पर्छ नराम्रा कुरा लाई दिमाखमा राखनु हुँदैन फेरि पनि निरन्तर भलग लिएर आउनु Dona Thapa भाइ
डोना थापा सही लाग्छ मन् मा पाप छैन सफा मनको मान्छे हो ❤❤
उत्कृष्ट पत्रकार विश्व लिम्बु।
डोना डोनि! be strong never giveup.
डोना भाई ले गर्दा ममता र सम्राट मगर भाई को समेत म रेगुलर भिडियो हेर्ने भयो ❤❤
Same ma Pani.samrat magar ✌️✌️✌️👍👍
Biswa limbu ley question garda pani kasto point point ma garnu hunxa it's very nice. podcast number one in Nepal😊😊
#vanila / oda steen sister लाई कृपया लूगाको बरेमा धेरै pressure नदीनु होला let her freedom त्यो उहाको बेक्ति गत अधिकार हो ।कार्यक्रममा पनी uncomfortable feel गर्दै हुनुन्थ्यो लुगा र बसाइको बारेमा ! हे नेपाली जनता हो हगेर ढूँगाले पुछ्ने युग होइन यो !
First Biswa, Dona ra Oda lae mero manae dekhi Namasker💚🇳🇵 excellent podcast❤❤❤❤❤❤❤
बिस्व सर ले आज दोना सर लाई ल्याउनु भयो खुसी लाग्यो🙏
तेत्रो सानो कुरा लाई कुल्चेर थुकेर हिँढ्नु पर्छ bro,हैट,,
डाेना ब्रो । झारे हरुको कुरा मा ,धेरै चिन्ता नलिनुस। आउदो दिन मा राम्रो काम गर्दै जानुस शुभकामना ।ब्रो
So cute dona vinila
Dona sir hjr ko soch dammi khatra babbbal great thinking
Malaini support garnu mera pyara sathiho
i love dona family be strong 💪 dona love you ❤❤🥰🥰from hong kong 🇭🇰
Normal कुरो हो Negative positive सबै खाल्के comment लाई पचाउनू पर्छ सामाजिक सञ्जालमा आए पछि ।
thank you bisws ji dona ko interview lidinu bhayo ❤❤🇭🇰
Dona Dai Big Fan 💪
He's real Man
Dona is Inspiration of a lot's People
His intertain vedio are not only vedio for me I feel like a medicin ❤❤
Keep go on Dona Dai💪
Keep rocking 🤟🤟🤟
Dona is true blogger tha way he lives aru lai pani teoi dekhwcha reels life real life he is true 🎉❤❤❤❤ lots of love from kalimpong india 🇮🇳🎉
दोना नेपालको एक नमुना युवा हो यदि यो नेपालमा यतिको सबैको घरघरमा एक छोरा मात्र जन्म्यो भने पनि देशको ठुलो योगदान पुग्ने छ किनकि वहाँ परिवार देखि देश प्रेमी युवामा हुनुपर्ने गुणछ ा त्यसैले सबैले माया सफोर्स गर्नुहोला।
Dona my best
My best vloger dona thapa❤❤❤
डोना जि मलाई सारै मन पर्छ तर केही शब्द भने सुधार्नु पर्छ कति शब्द हाम्रो समाजले पचाउदैन अनि चिन्ता नगर्नु सबै ठिक हुन्छ राम्रोको पछि लाग्नु नराम्रो कमेन्ट तिर नलाग्नुस ❤
Dona bhai u are such a gentleman genuine person don't look back go ahead more in future ❤❤❤❤
सभ्य र अनुशासित समाज निर्माण मा एकजुट हुन पर्छ। अराजक होईन ❤
Be strong and big fan Dona sir❤
एउता औतारिले गालि गरौ भनेर दुखि नहुदा हुन्छ जेठा म छु तिम्रो दाइ ❤
Boju ra Venila ko bhet ko vlog hernu ekdamai excited chhu !!! 🤗
Love u chocolaty family ❤
भाइ यार यो मान्छे को जात लाई जे गरेनी चित्त बुजाउन सकिँदैन ❤❤❤❤❤
❤❤🎉🎉
dona is a my best venila❤❤❤
Always best Dona daju
Greate ❤❤Dona. N oda❤ tq bishwa sir ❤
Keep going bro always support
याहा हरु आफू आफू नेपालको ठुलो ब्रान्ड हुनुहुन्छ आजको सम्बाददातामा मालिक मालिक को शब्दमा धेरै इन्जोय गरे 👍️👍️
One of the my favorite person always look-forward never give up your self we are always there with you
Dona jolly vko naii suhauxa😊 just advice :Be you ,Be authentic, Be happy and Honest.Hamilaii chai tpaiko teo nature naii rmri lagxa, jun chai tpai ho❤ we love you and we are always on your side. Dona and Oda❤
आहा सारै राम्रो लायो पत्रकार होस् त यस्तो ❤🙏🙏
Dona ❤❤❤
ल्याउनु पर्ने मान्छे आज आउनु भएछ खुसी लगियो❤❤❤
Dona vanilla nice couple ❤❤❤🎉🎉🎉God bless you both
Dona Thapa tapai lai jasto man parxa testo type ko vlog banaunus audience le je vanxa ek 👂 le sunne arko 👂 le udaune always positive 🙏🏻👌👏
डोना भाईलाई डाक्टरले भनेको झै मैले पनि यहि भन्दै आएको छु प्राय भिडियोमा
ua-cam.com/video/qP9iy_ujFkQ/v-deo.html
Dona is the best volgs
निडर स्वभाव परिआएका कुराहरु खुलेरै बोल्ने बानी बास्तबमै राम्रो छ डोना जी को। कतिले के भने कतिले के बोले त्यतातिर नगाईकन आफ्नो यात्रालाई निरन्तरता दिनु होला शुभकामना छ । डोना जी सायद तपाईको विश्लेषण गर्ने केही मानिसले तपाईको केहि उत्ताउलोपन कुराहरुलाई बिचाराधिक गरेर तर्क राखेका पनि होलान् यसलाई सकारात्मक रुपमा लिन पर्छ। आमा बुबा जस्तो महान ब्यक्तिको सामु बसेर छाडा शब्द बोल्दिदा कहिलेकसो सम्मान नदिएको हो कि भन्ने अर्थ लाग्न जान्छ त्यसैले यी यस्ता साना कुराहरुमा ध्यान दिनुहोला। कमेन्ट गर्नेहरुलेपनि कृपया अनुशासित भएर शब्दको चयन गर्नु होला। परिवारलाई बिचमा लेराउने काम नगर्नुहोला।तपाईले बोलेको कुराले तपाईको आमा छोराछोरी प्रति गाली बर्सिनु राम्रो हैन । कसैको ब्यक्तिगत जिबनमा गएर चियो चासो गर्न बन्द गर्नु होला। भरे फेरि डोनाले फलानो केटिलाई आधा शरिर देखाएर पौडि खेलायो भन्दै गर्दा उता तपाईको स्वास्नी छोरीलाई अर्कोले पुर्णरुपमा नङ्गाईरहेको घटना तपाईले देख्न नपरोस् । त्यसैले सकिन्छ डोनाको भिडयो हेर्नु होला मन परेन तपाईसँग option nai option xa.
कति राम्रो कुरो गर्नुभो।।👍️
💯 right
तिम्रो ठाउँमा बसेर किन हेर्नु हामि समाज पच्ने कुरा हालेर यो हङ्गामा मच्चिएको हैन क्या ब्रो तिमि राम्रो हुदा हुदै कसैले औला उठाएको हैन क्या तिमि ले त्यहि समाज मा बसेर त्यहि समाज को लागि भिडियो बनाउछौ कत्ति पच्छ समाज लाइ भन्ने कुरा ख्याल गर्नु पर्छ नि त्यहि समाज त्यहि मान्छे हरु ले हेरेर सपोर्ट गरेर आज ६ लाख सस्क्राइब भयो फेरि त्यहि समाज लाइ किन औला ऊठाको तिम्रो ठुलो सुभ चिन्तक हु कुनै भिडियो छुट्टाउदिन तर हर्कत बेसि नै भको थियो एउटा चेलि सोचेर बहिनि भन्छौ र त्यहि बहिनि लाइ एउटा थोत्रो आइमाइ लाइ सरहा बोल्छौ थुतुनो र मुतुनो जोगाउन सकिएन भने लेखेर राख यो नेपाल हो खरानि बनाउछ 🙏🙏
Entertainment gareko ho ni asari bujhanu parx hou bro
Ho thorai galat tw vakai ho.but youtubema dona matrai hoina testo content create garerw upload gareko hernu tw..👍
एक बार काे जिन्दगीमा पनि समाज समाज समाज भनेर रुझाएर बस्नु पर्नि, aafno life aafno choice...jasarii jiuxa usko adhikarrr..not your, our business brooo...aafu le consume garn sakxa vanee herne natrw skip...
Aru ko kin chaso baru ramro nalage naher k ko naramro vanni ho r ramro lagnelai Lagi raheko X ni
Vanilla is Great!! She is Very possitive & supportive. ❤❤❤❤
Keep it up Dona g we all support you be strong
Keep going on Dona❤
❤❤❤ Dona vai man Thulo parnu
Dona लाई सबैले saport गरौं।
Hora😂😂
Ok
Garis hhaa
Timro tamatar pani lagera sey hahah
Maya xa dai❤❤
Oda is very mature and wise
Dona is king ❤❤dona is best man❤🎈
Keep it up bro we will be your support ❤❤❤❤
आफ्नो मन छ कन्चन, अरुले त के भन्छ्न् भन्छन् ❤
Dona Thapa ❤ Nepal KO pahichan nai ho ❤
keep going dona bro❤❤❤
पैसा को लागी हगे को मुतेको मसारे को ब्रा र पेन्टी मा मात्रै किना भ बनाउनु आफ्नु लागी बनाको हो भने संसारलाई देखाउनु भैना देखाए पछी परिवार बसे र हेर्नु मिल्ने हाल्नु पर्छ आउदो दिन हरुको लागी शुभकामना डोना भाई लाई
Tyo vaneko ta entertainment din khojeko ho bro tesari bujhanu parx bro
skip vane kura ni hunxa ni sir,man nalage naherne ho ni,kasailai
naramro vane
hoina ni,ma
dona vlog ni herdina tara naramro ni vandina just skip gardinxu
डोना सर अरु ले के भन्छन् भन्ने कुरा भन्दा हामिले कसरि लिन्छौं र हामिले के सोच्दछौं भन्ने कुरा हाम्रा लागि अर्थपुण को हुन्छ!haters हरु को कृटिसिजम बाट चिन्तित र सुभचिन्तकहरु को वाहा वाही बाट सफलता को मात आफू लाई लाग्न न दिनु नै एक असल कर्म योगि(समझदार ब्याक्तित्व को अर्थपुण ब्याख्या हो,म चहान्छु हाम्रो डोना कर्म योगि बनोस् जे गरोस् मन देखि नै गरोस् परिपुर्ण सुझ बुझ का साथ गरोस् wish u all the best 💙
Dona tw khatraa ho
wow great biswa limbu podcast
खासमा डोना के कुरामा कन्ट्रोभर्सी परेको हो थाहा नपाएकोले अन्तरबार्ताको पुरै हेरियो तर अलि स्वाद आएन
So nice to have all of you
Big fan from ❤pyuthan ❤dona 🎉❤
Dona an chacollety family prati always support
यता आउ है साथी हो नया च्यानल भएको साथिहरु एक अर्कालाई सपोर्त गरौ
The way oda looks Dona ❤
So much love ❤
Dona ko answer thikai lageyo
One of best UA-cam vloger in Nepal 🇳🇵 Dona
i love dona n venilla😘😘😘🙏❤️
म लाई अती मन पर्ने भलगकर डोना थापा भाइ ❤❤
“Be strong, be fearless, be beautiful. And believe that anything is possible when you have the right people there to support you. Lots of love DONA AND FAMILY❤
Dona my best❤
@युटुबर जति सबैजनाले एक आर्कालाई सपोट गरम र अघि बढम साथिहो…100%ब्याक दिन्छुा
Dona always best.
nice couple ❤❤❤plz don't worry dona sir❤❤❤❤❤❤❤
त्यो छिप्पिएको गनाउने बोका बिक्कि त्यस्ता घाँसहरुको पछि लागेर हुन्न डोना दाइ । हामी छौ नि सधै positive follower .
मैले पहिले पनि एक पल्ट रिकोमेन्ट गरेको थिएँ डोना र माईलोलाई विश्व दाईको पोडकास्टमा ल्याउनु पर्यो भनेर तर यो सब कन्ट्रोभर्सी आउनु भन्दा जस्ट केही ईपिसोड अगाडी........तर विचमा म डिस्ओपोईन्ट हुनु पर्यो । मेरो एउटै कोईसन छ । Why r u fighting with the government rules and regulations ? भन्न चाहान्छु । के युटुवरहरुले नेपाल सरकारको नियम कानून नमान्नु पर्ने हो र ? नेपालमा........हजुरलाई यो कन्ट्रोभर्सीमा देख्दा दुख लागिराको छ । God Bless You And yours family ? सायद अव त महशुस पनि गरि सक्नु भयो होला सबै मान्छेमा केही कमी कमजोरीहरु छन्....भनेर
भाइ अब अगाडी बढ । सानो तिनो कुरा मा नाल्झिनु। ❤
Rip bikki vai😥😥
😂😂
दोना ब्रोको vlog ल्याउनु पर्छ तर मान्छेहरु लाई कस्तो के पच्छ के पच्दैन त्यो पनि हेरेर ल्याउनु पर्यो यार नेपालको एउटा होनहार फुटबलर हो यार अलि कति कहाँ के video बनाउनु पर्छ त्यो पनि सोचेर बाउनु पर्यो नि अनि vlog भन्दैनमा जता भाभी जे पायो त्यो पनि गर्नु भएन आब आउने दिनहरु राम्रो गर्नु शुभकामना छ 🙏❤️
Dona भाई को काम राम्रो लाग्दछ ❤
Biswa( dai)is very good at speaking English and speaks it very well or likes it🇳🇵🇳🇵🤩🤩🤩🤩
Dona❤❤❤
भिडियो भनेकै डोना सरको जस्तो हुनुपर्छ। अनि पो आउँछ मजा बलकहरू हेर्न कि कसो
कस्तो दामी लाग्यो मलाई यो भलाकुसारि❤❤❤❤
Vinila you are adorable......
Be strong 💪 bother always support lots of love ❤❤
म डोनाको पुरानो प्रसंसक हु। उनको तर्कहरु हेर्दा अझै अपरिपक्व देख्छु म त । परिवार सम्बन्धी उसको कुरा सहि छ तर आधी मात्रै, बाकी देश , समाज, साथिहरु र आलोचक माथी उस्को सोचाइ पुरै गलत छ। उमेरले हो कि किन यस्तो? कि अध्ध्यन नभएको ले यो? God bless him ❤❤❤
केश झर्छ नै भनेपनी हामी सग केश भएर बोरिङ भएका ठाउहरु छन जो झर्दिए हुने नभैदिए हुने भन्ने त्यस्ता ठाउहरुमा प्रयोग गरेर फाइदा लिन सकिन्छ।
Dona brother always great 👍❤
Always supportma hami xau dona sir ❤❤❤keep it up work
❤you and your volgs. Continue to make some great volgs.
Biswa dai ko podcast ma dekhera dherai khushi lagyo Dona brother and vauju
म पनि फेन हो डाेनाकाे मान्छेले जे भन्छ्न त्यसको पछाडी लाग्नु हुँदैन
Bishwa vai lai thank you vanna chahanxu dona vai lai postcad ma bolaunu vayo ra saport garnu vayo ramro lai saport garnu vayo ra agadi badnu vanne kura garnunai jhan sop vanda thulo saport ho jasto lagyo once again thank you
Dona Ra biswo sir dui janai manparne manxe AK thau dekhn pauda khusi nahune kamai holan❤❤❤