यो भन्दा अघिल्लो भिडियो मा देखेको बिरामी भाई सारै माया लाग्दो देखेको थियो तर विडम्बना उहाँ भाइले यो संसार लाई छोडेर जानु भएछ दुःख लाग्यो😢😭 भाई को चिर शान्तिको कामना ।
बहुतै राम्रो ठाउँ देखाउनु भएकोमा धन्यवाद। fog harvest technology को बारेमा यहाँको स्थानीय बासिन्दालाई जानकारी गराउन पाए अनि उपयोग गर्न पाए अत्यन्तै राम्रो हुन्थ्यो होला भन्ने लागेको अबस्थामा 👍️
😯🇳🇵👌🙏💗💗💗💗💗👏👏👏👏👏 नेपालकै लुकेर रहेको आकर्षक प्राकृतिक स्थानहरूलाई संसारमाझ पुर्याउने महान कार्य गरिरहनु भएको छ हार्दिक सलाम सहित अहिले म प्रवासी भूमिबाट हेर्दैछु सिज्जु जी। आफ्नो स्वास्थ्यको विषेश ख्याल राख्नुहोला पूर्ण स्वास्थ्य लाभको कामना🙏
🇳🇵प्राकृतिक सुन्दर्यता त खास गरि नेपालको पश्चिम भेग तिर जस्तै रुकुम,रोल्पा,दोल्पा आदि रहेछ तर तेस्तो थाउमा खासै तेति मान्छे जाने गर्दैनन मुख्य कारन बातोले नै होला सायद नेपाल सरकारको कहैलै ध्यान गयन
यो भन्दा पछिल्लो भिदियो मा देखेको सानो भाइ बिरामि देख्दा सारै तिथ/माया लागेको थ्यो पछि झनै दुखद खबले झनै धेरै सोच्ने बनायको थियो सब्दमा भन्न सक्दिन त्यो भाइको आत्मा शान्तिको कामना ❤। प्राकृतिक सुन्दर्यता हेर्नको लागि नेपाल पश्चिम अबस्य घुम्नु होला मेरो पनि योजना त छ 😋❤🍀🇳🇵
कस्तो जाम जाम लाग्ने ठाँउ म हजुर को हरेक भिडियो हेर्ने मान्छे होनि कहिले ख्यल गर्नु भाको छ सिर्जना जि fb तिर नि फलो गरेको छ बिगत २ बर्स देखि कुनै भिडियो छुटाको छैन
Suggestions:- video alik slow pace ma chaleko ho ki jasto feel vayo.....voiceover pani Huna ta khicheko video sabai ramro vayesi sabai halnu pani pareyo 😁
हेरिराको छु सकिन्छ भनेर पिर पर्छ फेरि हेर्न कुर्नु पर्छ नि
यो भन्दा अघिल्लो भिडियो मा देखेको बिरामी भाई सारै माया लाग्दो देखेको थियो तर विडम्बना उहाँ भाइले यो संसार लाई छोडेर जानु भएछ दुःख लाग्यो😢😭 भाई को चिर शान्तिको कामना ।
कति सुनदर मेराे देश परसतुतिकाे लागि धन्यवाद सिर्जना ।
लुकेको प्राकृतिक सौन्दर्य लाई देखाउने अथक प्रयास अति प्रशंसनीय कार्य, 🎉🎉
तपाईँको भिडियो हेर्दा मन र आँखा दुवै शान्त हुन्छ।
प्रकृतिको काखमा सधैँ तपाईं रमाउदै explore ले मलाई आनन्द प्राप्त हुन्छ ❤❤❤ inspired
सिज्जु बैनी को भिडियो र प्रस्तुति अति राम्रो म रेगुलर हेर्छु ❤❤❤
Umdaa Prastuti Ko laagi Dhanyabaad sahit Sighra Swasthya Laav ko Kamana ❤❤❤
Saarai Ramro chha Hamro Nepal ❤️
धेरै राम्रो बहिनी । बहिनीको साहस र कदमलाई सलाम ।
Kati mazza lagxa Dede hajurko video herna sangai guff gardai travel gareko jastai feel hunxa
Lots of love sirjana dee❤❤
सुन्दर स्थानहरुकाे रमाइलाे प्रस्तुति ।शुभकामना ।
आज को भिडियो दामी थियो है get well soon sis
हाम्रै गाउले सिस नेपालको कुना कन्दरा पुगेर देशलाई चिनाउनु भको मा खुशी छु उच्च सम्मान हजुर्लाई
बहुतै राम्रो ठाउँ देखाउनु भएकोमा धन्यवाद। fog harvest technology को बारेमा यहाँको स्थानीय बासिन्दालाई जानकारी गराउन पाए अनि उपयोग गर्न पाए अत्यन्तै राम्रो हुन्थ्यो होला भन्ने लागेको अबस्थामा 👍️
Parkiriti को धनी हाम्रो देश,,,❤❤❤❤Bigfan sizuuu medam❤❤from pokhara
Uttam prastuti...
Sundar drashyaawali ...
Dami.
Dami.
❤❤
देश विदेश मा रहेका समपूर्ण लाई आफ्नो देश लाई नजिक बाट नियाल्न अवसर पाएको छ| धन्यवाद हजुर अनि हजुरको सम्पूर्ण समुह लाई ❤❤❤
😯🇳🇵👌🙏💗💗💗💗💗👏👏👏👏👏 नेपालकै लुकेर रहेको आकर्षक प्राकृतिक स्थानहरूलाई संसारमाझ पुर्याउने महान कार्य गरिरहनु भएको छ हार्दिक सलाम सहित अहिले म प्रवासी भूमिबाट हेर्दैछु सिज्जु जी। आफ्नो स्वास्थ्यको विषेश ख्याल राख्नुहोला पूर्ण स्वास्थ्य लाभको कामना🙏
हाम्रो रुकुम पुर्व काे सिस्ने 1 काे गुप्ता दह काे भिडियो पनि हेरिरहेको छु है दिदी धेरै राम्रो छ भिडियो दिदी धन्यवाद सबै लाई
Fantastic nature and nature lover Sirijana much love and respect🤩
कति सुन्दर हाम्रो रुकुम💙
Very nice journey.Thank you for sharing.Please take care of your health while you travel.💐🙏❤️
Beautiful Video dijju ❤️👏🔥🙏
this is in my bucketlist from long time..
wow😊😊 really nice our nation🇳🇵🇳🇵🇳🇵🇳🇵
एक अर्कालाई सपोर्ट गरौ है साथी हरु 🎉❤❤
Amazing Gupta Daha Srijana Nani ❤❤
Thanks 🙏 a lot srijana baini. Tyo ladai gardai gareko sano janawar lai malpaso bhanxan hamro yata.
ramro lagew video aaha kti sundar thau
Baini ati sundar thau ❤❤👌
हार्दिक आभार नमन आहा सिज्ज्यु जी ❤❤❤️🙏🙏❤️❤️❤️
Unbelievable 😮😮😮, no words for your representation 😊
Wow so beautiful 😍 place ❤
Aaha Kati ramilo vedio,yesto ramro vedio haru ma chai views naai jadina kina hola.
@@dipendrabishowkarma5693मान्छे हरु असब्भ्य हुँदै गयेर होला more people
thank you ,
Great crazy determination !
Aati aati sundar 👍️👍️👍️
Ma hajur ko Sabai videos herxu ekdam Ramro lagxa Rukum dekhi
❤❤❤ aaha hamro rukum kati ramro xa❤❤
नया नया जगादेखाय मां बरीया लागोकोछ हजूर लाई धने बाद छ
yeti ramro place gumnha ani video khijna chahi manu parx didi lai
Aahaha kati ramro view and videos
thank you didi for trial of lumbini province
Wow kya ramailo thau
My favorite vlogs ❤❤❤
🇳🇵प्राकृतिक सुन्दर्यता त खास गरि नेपालको पश्चिम भेग तिर जस्तै रुकुम,रोल्पा,दोल्पा आदि रहेछ तर तेस्तो थाउमा खासै तेति मान्छे जाने गर्दैनन मुख्य कारन बातोले नै होला सायद नेपाल सरकारको कहैलै ध्यान गयन
Sahi vannu vyo natural hunuprx gherbar hunuhudain....100❤%
अती सुन्दर
मैले पनि हेर्दैछु है दिदि🙏♥️
These girls will be the perfect guide in future.
Nice Beautiful ❤️❤️❤️🤩🤩
Amazing view .
अद्भुत ❤
❤दिदी ❤❤❤❤❤❤
आगो 🔥❣️😍
@@Nepali_Rider2007 बल्यो बल्यो💥💥😁
wow very nice ❤❤❤
यो भन्दा पछिल्लो भिदियो मा देखेको सानो भाइ बिरामि देख्दा सारै तिथ/माया लागेको थ्यो पछि झनै दुखद खबले झनै धेरै सोच्ने बनायको थियो सब्दमा भन्न सक्दिन त्यो भाइको आत्मा शान्तिको कामना ❤। प्राकृतिक सुन्दर्यता हेर्नको लागि नेपाल पश्चिम अबस्य घुम्नु होला मेरो पनि योजना त छ 😋❤🍀🇳🇵
म पनि साथमै छु दिदि❣️🙏
म नि हेर्दैछु ❤️❤️❤️❤️
Waiting for next video
Awesome ❤❤
तपाईं हुनु हुन्छ र पो हामीले विदेशमा बसेर पनि आफ्नो देख को कुना कुना हेर्न पाको छौ। तपाईं लाई शीघ्र स्वास्थ्य लाभको कमना
Amazing 😮❤
good job sistar❤
Aaha nepal❤
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ very innocent people they wait for you late night.salute to the people.
अब हेरिन्छ हजुरको भिडियो
Miss you did always lots of love 😚☺🤗🙏🙏🙏
स्वर्ग कहीं कतै छ भने त्यो यही हो।😊
Thank show nice view sis ❤❤❤
Wow 👌👍
Nice Vlog
Wow❤❤❤❤
damiii👍👍👍
beautiful ❤❤❤
Ma Sha allah 🇳🇵
सिस्ने हिमालको base camp सम्म पुगेको vlog आएपनि ......😊😊
Take care be safe healthy 🙏
Didi kati ramro
supap❤❤❤
सुपर
Dhanyabad bahini!💕🇳🇵Hamro desh kina yeti dherai ramro?
wow
Love your videos but one suggestion for you plz mention itenary in caption and budget it may be helpful for individuals
हजुर काे ठिक छ बाेलि
Take care baini
DD❤
Wow super 🔥🏔️🏔️💗 sisne himal 🏞️🌄
रुकुम कोट देखी डोल्पा सम्मैको भिडियो हाल्नु होला हामिपनी सोहिबाटो हुदै फोक्सन्डो जाने सोचेका छौ
❤❤❤❤😍
हाम्रो तिर चै मालिसाप्रा भनिन्छ है
Mh pokhara bhata ghaglung
Burtibhang rukum khalangha hudai
Sorghadari mandir
Supadiurali hudai
Bhalubang bhaotol Lunbini ghaidakit c z naraghad muglin
Tanau aakhir pokhara aako xu
Dhairai ramailo vo
7 din ma Pura gharya ka thiyo❤❤❤
Rukumkot rukum purba 💝💝🌲🌲🌲
कस्तो जाम जाम लाग्ने ठाँउ म हजुर को हरेक भिडियो हेर्ने मान्छे होनि कहिले ख्यल गर्नु भाको छ सिर्जना जि fb तिर नि फलो गरेको छ बिगत २ बर्स देखि कुनै भिडियो छुटाको छैन
Mero pani thulo sapana xa yasto thauma ghumne😢😢😢😭
Suggestions:- video alik slow pace ma chaleko ho ki jasto feel vayo.....voiceover pani
Huna ta khicheko video sabai ramro vayesi sabai halnu pani pareyo 😁
अरु त तेस्तै हो आज हजुर को फुल नाम थाहा पाए
जङ्गलको बाटो यात्रा गर्दा खुकुरी (हतियार)र आगो सल्काउने कुनै चिज अनिवार्य हुन्छ।
💜💜
❤
Sirjana sizzu त्यो पाद्नेचै को हो?😅😅😅😅😅😅😅 राम राम😅😂 पुरै जङ्गलनै थर्काउने गरि😅😅😅
घोडा हो।