PNP MEDIA GROUP plz plz plz sahayog rakam baniko Name ma khata banayaera tesma rakhidinuhola thulo baba mumy and relatives kasaiko name ma nagaridinu please I kindly suggest you
धेरै लगनशील,अनुशासित निकै माया लाग्ने नम्र स्वाभाब अनि मीठो बोली धेरै दुख भोगेकी मान्छे जिबनमा केही प्रगती गर्छिन।जस्ले दुख पाउछ नि उस्ले जिबनलाई बुझेको हुन्छ। यति सानोमा यति ट्यालेन्ट देख्दा निकै खुसी लाग्यो।
कति राम्रो बिचार, दुख सुख भने कुरा त मानिस मा छदैछ तर पनि कतिराम्रो बिचार छ मेरि प्यारी बहिनि , बहिनि सधै भरी यस्तै बिचार लिनु र सधै अगाडि बढनु सो मिल्छ भने PNP मिडीया लाई अनुरोध छ plz हजुर हरु को कुनै सम्पर्क नम्बर SMS गर्दिनु हुन अनुरोध गर्दछु म अहिले बाहिर छु सो म बुनु को लागि केही सयोग गर्न चाहान्छु plz
हरेक दु:ख पछिनै मान्छेको जिवनमा खुसी र सुखको पल अाउछ दु:ख नै सफलताको सुचक हो हिम्मत कहिल्यै नहार तिम्रो जिवन तिम्ले सोचे जस्तो होस तिम्रो हरेक सपनाहरु पुरा होस उज्वल भविष्यको अग्रीम शुभकामना नानू
दुखले मान्छे लाई परिपक्क बनाउछ म पनि एक्लै थिय तिमिले त ठुलो बाबा ममि को साथ पाईछौ तर मैले 8 साल को उमेर देखि कसैको साथ पाको थिन र अहिले 23 बर्स को उमेर भयो अहिले सम्म पाको छैन सुन्छु आफ्नो आफन्त छन रे तर मैले खोजी गरिन किन कि सानो हुदा मलाई कसैले हेरेनन सो अहिले कमाउने भैयो बुज्ने भैयो धेरै दुख ले याहा सम्म आइपुगेको तिम्रो कुरा सुम्दा मलाई आँसु आयन किन कि दुख ले नै मान्छे लाई परिपक्क बनाउछ मौका मिले देखि तिमिलाई अबस्य सहयोग गर्छु हरेश न खाउ।
साह्रै ज्ञानी नानी रहेछ सधै भरी भगवान ले साथ दि रहोस अनि बाकी कुरो चै मनकारी र धन हुनेहरु जो कोई हुनुहुन्छ भने यी नानीलाइ सहयोग गरीदिनु बिनम्र आग्रह गर्दछु !!
PNP MEDIA यो नानीको interview ले मेरो मन छोयो संघर्ष नै जिन्दगी हो सानू तिम्रो सपनाहरू एकदिन साच्चिकै पुरा हुनेछ कल्चर join को लगि म पनि केहि Help गर्न चाहन्छु । कसरी सम्पर्क राख्ने ......!
मीठो बोली सबैलाई राम्रो सोच्नी मन सानी नानी भयरनी धेरै बुद्दी मानी plzz सहयोग गर्नु होला सानो सहयोग म पनि गरेछु धर्म गर्नु मन्दिर नै धाउनु पर्छ भन्नी छैन नि
बुने तिम्रो कुरा ले मन छोयो मेरो मामुको याद आयो तिम्रो भबिस्य राम्रो होस सानै बाट भोगाइमा पर्नु नै आफ्नो जिन्दगि बिताउने सजिलो पाटो हो म तिम्रो यउटा दाइ भयर भन्छु बुने तिम्रो भबिस्य उज्वल होस
Thanku bahini tapaiko bichar sobabh ati uttam xa tapai aba ramro midia ko haatma parnu vaxa aba tapaiko sampurna manoichha mano kamna pura hunxa and bideshma vaeko daju bhai didi bahini harule help garnexan
बहिनी तपाईंको जिल्ला कता हो तपाईंको सादा जीवन उच बिचार भएको शवदहरू सुन पाउँदा मलाई मेरो मन छिया छिया भएर अाअाय जिन्दगी भनको संघसको जिवन नै राम्रो हो p m t मिडिया को नम्बर पाए या अरू कसैको नम्बर पाए यो बहिनीलाई म सहयोग गरथिए तपाईको शुभ नाम चाहिँ के हो अरू ईनटरबीउमा चाहिँ सहयोग दाईको नम्बर छोडनु होला
यो बैनी लाई म भेट्न चाहन्छु किनकि यौटा नाता बैनी त्यस माथि एउटै जिल्ला बासी भएको हुनाले म पनि हाल काठमान्डौ पेप्सी कोला बस्छु बैनी जडिबुटी बस्नु हुने रैछ pnp मिडिया यदि बैनिको आफन्त को नम्बर भए कृपया दिनु होला अरु नसके पनि यी बैनी लाई कल्चर तिर जोइन् गर्दिन सक्छु किनकि बैनी को ईक्छा पूरा होस l
यो नानी मा सोछे भन्दा धेरै पोजिटिभ सोचाइ छ । धेरै सुन्दर जुन एउटा नारी मा हुनु प्रर्ने । नानिको लागि मा हल्का सायोग गर्न चाहन्छु पिनपी नम्बर उपलब्ध गर्नु होला
यो नानी को नम्बर की पी न पी को नम्बर दिनु होला ताकि यो नानी लाई उनकै हात मा पर्ने गरी सहयोग गर्न सकियोस जसले गर्दा यो नानी को ज़िन्दगी मा केही परिवर्तन आउने छ र यो मीडिया ले ज़ती सक्दो नम्बर राख्ने छ र सहयोग गर्न सकौ
नानुसंग कसैको नम्बर नभएको कारणले हामीले नम्बर राख्न सकेनौ यदि यो भिडियो हेरेर सहयोग गर्न चाहनुहुन्छ भने पिएनपि मिडियामा सम्पर्क गर्नुहोला 98510 18063
PNP MEDIA PVT LT
Miss calling plz nanu
+971528460765
PNP MEDIA GROUP plz plz plz sahayog rakam baniko Name ma khata banayaera tesma rakhidinuhola thulo baba mumy and relatives kasaiko name ma nagaridinu please I kindly suggest you
Yo nani lai ramro sanga chinxu ..yo nani ko sab family xa..school xodera ghumna besi jane...aila nautanki yaaaa ..thimi ma basxa
सुखले भन्दा दु:खले बाच्न सिकाऊछ कति महान छ बैनी को बिचार
निकै नि उत्तम बिचार नानिको सलाम छ सबै सहयोगी मन हरु यी नानिको दुख बुजिदिनु परो सहयोगी हातहरु अगाडि बडाउनु होला
बहिनीको अठोट र बिचारको लागी सेलुट छ, यसै गरी अगाडी बढीरहनु शुभकामना छ
Thank you pmp media
कत्ति राम्रो बिचार बैनिको उज्वल भविष्यको लागि कामना
कति माया लाग्ने नानू कति मीठो बोली अनुहार हेर्दै उज्यालो भाग्यमानि स्वभाव धेरै बुद्दिमानि सहनशिल अात्मा बिश्वासि जिवनमा किहि गर्छ यो नांनुले।
धेरै लगनशील,अनुशासित निकै माया लाग्ने नम्र स्वाभाब अनि मीठो बोली धेरै दुख भोगेकी मान्छे जिबनमा केही प्रगती गर्छिन।जस्ले दुख पाउछ नि उस्ले जिबनलाई बुझेको हुन्छ। यति सानोमा यति ट्यालेन्ट देख्दा निकै खुसी लाग्यो।
सानो उमेरमा नै जीवनको नयाँ प्रत्याभूति गर्नु भएको नानी रहेछ। खुशी लाग्यो । यो नानीलाई उपचार र शिक्षाको व्यवस्थाका लागी राज्यले जिम्मेवारी लियोस् ।
यी छोरिको कुराले मेरो आँखामा आँसु आयो,यो कुरा सबैले सुनेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,
यो नानी को धेरै राम्रो सोच छ हामी सबै नेपाली मिलेर सहायोग गरी यो नानी को बिचार र भावना को कदर गरु र आर्थिक सहयोग गरौ
कति मिठो बोलि सुन्दर भबिस्यको कामना।
एक मद सहि छ बहिनीको सोच बधाई छ
बोली बच्चन सारै मीठो अनि हरेक दु:खमा पनि कति हासिलो मुस्कान तिमी एकदिन महान अनि सुखी हुनेछौ सफलताको शुभकामना नानी।
एति मीठो बोली सबैलाई राम्रो सोच्नी मन.... मन नै भक्कानिन्छ plzzz सहयोग गरिदिनु है सबैले बैनिको उज्ज्वल भबिस्यको कामाना
रुवायौ नानू।हरेस नखानु तिमिलाई सहयोग गर्ने धेरै हुनुहुन्छ ।सधैं यस्तै राम्रो बिचार लिएर अघि बढनु।
कति राम्रो बिचार छ इ नानी को मिठो बोली मीठो सोच सारै माया लाक्दो छोउ नानी तिमी💞💞
दुखले नै जिउन सिकाउछ।यति सानो उमेरमा नि यति धेरै लगनशीलता।भगवान छन् बैनी राम्रो गर्दै जानुहोला।सधै हाम्रो सहयोग रहनेछ।
साराई राम्री ग्यानी रैछ यो बैनी संघर्ष नै हो जिबन गर्दै जाउ एक्दिन अवस्य लक्ष्य पूरा हुन्छ सुभकामना
नानु बाेलि सारै राम्राे रहेछ सक्ने जतिले सहयाेग गराै नसके सबैलाइ सियर गराै।
सुख भन्दा दुःख नै आनन्द छ बैनिको बिचार लाई मेरो सलाम छ ।
कति राम्रो बिचार, दुख सुख भने कुरा त मानिस मा छदैछ तर पनि कतिराम्रो बिचार छ मेरि प्यारी बहिनि , बहिनि सधै भरी यस्तै बिचार लिनु र सधै अगाडि बढनु सो मिल्छ भने PNP मिडीया लाई अनुरोध छ plz हजुर हरु को कुनै सम्पर्क नम्बर SMS गर्दिनु हुन अनुरोध गर्दछु म अहिले बाहिर छु सो म बुनु को लागि केही सयोग गर्न चाहान्छु plz
9819750581 PNP media
Same
U
कत्ति मीठो बोली छ नानू तपाईं को सुखद भबिस्येको कामना गर्द छु
सुन्दर भबिस्यकाे कामना बहिनी दुख कहिले सानाे ठुलाे हुदैन दुख ले नै सबै कुरा सिकाउछ मान्छेलाई
यो सानो नानिको सोच सारै रामो रहेछ सोच त ठूलो मान्छे जसतो रहेछ सबैले यो सानो नानिको ईछे पुरागरिदिनु हुन्छ होला भन्ने अासा छ
देशमा बलात्कारी हरुको बिग बिगि छ नम्बर र ठेगाना चै सके सम्म नदिनु होला। सहयोगी मन हरुलाई मिडियाकै नम्बर दिनु ।
कत्ति राम्रो नानी, यस्तै ज्ञानी बन्नु शुभ अाशिर्वाद,,,
नानू तिम्ले सोछेको सबै पूरा होस सफलता को लागि सुभ काममा नानू
दु:खले मान्छेलाई परिपक्क बनाऊछ र असल भएर जिऊन सिकाऊछ । सुखमय जिबनको कामना गर्दछु।
सुखले भन्दा दु:खले बाच्न सिकाऊछ कति महान छ बैनी को बिचार दु:खले मान्छेलाई परिपक्क बनाऊछ र असल भएर जिऊन सिकाऊछ । सुखमय जिबनको कामना गर्दछु।
हरेक दु:ख पछिनै मान्छेको जिवनमा खुसी र सुखको पल अाउछ दु:ख नै सफलताको सुचक हो हिम्मत कहिल्यै नहार
तिम्रो जिवन तिम्ले सोचे जस्तो होस तिम्रो हरेक सपनाहरु पुरा होस उज्वल भविष्यको अग्रीम शुभकामना नानू
कुनै शब्द छैन नानू भगवानले सधै रक्षा गरुन सुखी खुसी रहनु।
kati ramro soch bhauko bainI sakdo sahayo gararam hai sathiho sabaile sando sr gardinu hola
अाहा यो बैनि को मन बिचार कति राम्रो हो धेरै मन पर्यो बैनि को कुरा हरु
Very beautiful and talented girl all the best of luck every step fully success from London UK.
साधा जीवन उच्च बिचार नानिको धेरै राम्रो सोच बिचार।मान्छेलाई दु:खले निखार्च उज्वल भबिस्यको लागि ।
सुख भन्दा दुखले नै जिन्दगी बुझाउछ कति राम्रो
ho
दि
नेश पराजुली
दिनेश पराजुली
Pnp midia lai dherai dherai dhanyabad jo dukhiharulai midia maliyar Views harulai prerit parekoma
wow kati mitho voice suni rakhna maon lagne.. gd blsd nanu.. tmro sapana pura hoss.....
सानै देखी आउने हरेक दु:ख कष्ट ले मानिसको
कलिलो दिमागलाइ परिपक्व बनाउदछ
Nani timilai kalcr varana garna ma garcuhai
K ho k yo media number pane narakhne
मान्छेलाई उमेर ले होईन भोगाइले परिपक्व बनाउछ म help garxu
Love you sister mahana xau timi
Jhutko kheti ho yoo
What a great girl, khusi lagyo nani, timi dherai understanding rahexau, dukha gardai janu esko fal abase pani paune xau. god bless you.
PNP Media nmbr 1 👌👌
वा कुन शब्दले तारिफ गरुम।भगुवानले सबै आमाहरुलाइ यस्तै छोरी दिउन।
Really ashu nai jaryo Nani kati gyani Ani dhukha Lai atmasath gardai ramauna Ani khushi hune sarai thulo pabitra man Lai salute xa nani
दुखले मान्छे लाई परिपक्क बनाउछ म पनि एक्लै थिय तिमिले त ठुलो बाबा ममि को साथ पाईछौ तर मैले 8 साल को उमेर देखि कसैको साथ पाको थिन र अहिले 23 बर्स को उमेर भयो अहिले सम्म पाको छैन सुन्छु आफ्नो आफन्त छन रे तर मैले खोजी गरिन किन कि सानो हुदा मलाई कसैले हेरेनन सो अहिले कमाउने भैयो बुज्ने भैयो धेरै दुख ले याहा सम्म आइपुगेको तिम्रो कुरा सुम्दा मलाई आँसु आयन किन कि दुख ले नै मान्छे लाई परिपक्क बनाउछ मौका मिले देखि तिमिलाई अबस्य सहयोग गर्छु हरेश न खाउ।
मैले मेरो जीवन मा कहिले पनि एति सानो उमेर मा एति धेरै कुरा बुझने कहिले पनि देखेको थिन नानु लाई हामी पनि सयोग गर्न चाहान्छुम
9819750581
Sab jhutko kheti ho..buwa aama lai thulo ba thulo aama laaj navako..wahiyat mediaa
dherai ramro bichar nanu timro
बिचार सारै राम्रो रहेछ life यस्तै हो बुनु हिम्मत हार्नु हुन्न सङ्घर्स् गर्नु पर्छ
सानो भए पनि धेरै ब्यबहारिक बोलिन बैनिले मेरो अति नै मन छोयो
कस्तो माया लाग्ने नानु ।
सारै राम्रो मेरोसाधमा राखेर भबिस्से बनाइदिम जस्तो भयो
सारै मन छुयो । एउटा कुनै ज्ञानी पुरुष बोले जस्तै लाग्यो ।
तिमी साहसि छउ हिम्मत नहार्नु जीवन संघर्ष को पाटो हो।
कति हसिलो कस्तो मिठो बोली यति राम्रो नानीलाई भेट्न् पाए हुन्थ्यो ,,
साह्रै ज्ञानी नानी रहेछ सधै भरी भगवान ले साथ दि रहोस अनि बाकी कुरो चै मनकारी र धन हुनेहरु जो कोई हुनुहुन्छ भने यी नानीलाइ सहयोग गरीदिनु बिनम्र आग्रह गर्दछु !!
बिचारा बुनु धैर्य गर्नु हाेस् सबै कुराकाे बाटाे खाेल्ने छ
PNP MEDIA यो नानीको interview ले मेरो मन छोयो संघर्ष नै जिन्दगी हो सानू तिम्रो सपनाहरू एकदिन साच्चिकै पुरा हुनेछ कल्चर join को लगि म पनि केहि Help गर्न चाहन्छु । कसरी सम्पर्क राख्ने ......!
9819750581 यो नम्बर मा सम्पर्क गर्न सक्नु हुन्छ।
Tapai jasto nepali nari vayra nariko dukha sukha bujhne manxe matrai janminu parxa aba npl ma
यो पि एन पि मेडिया ले किन दुखिगरिब हरु संग राम्रोको लागि ईन्टर भियु लिन्छ तर plz फोन नम्बर राख्ने गर्नु होला।
mathi discipson ma xa numbar hernu hola
Where ?
ओहो साथी फोन नम्बर उ☝️माथी कमेन्ट बक्सको सुरुमै छ त हो लु हेरिहालुम र 🤔
तिमी नेपाली को छोरी हो नानू हार मन्नु हुँदैन
भबिस्री को लागि बैनिको इच्छा सफल रहोस सहै बुझन्सिल नानी छ
मीठो बोली सबैलाई राम्रो सोच्नी मन सानी नानी भयरनी धेरै बुद्दी मानी plzz सहयोग गर्नु होला सानो सहयोग म पनि गरेछु धर्म गर्नु मन्दिर नै धाउनु पर्छ भन्नी छैन नि
Very nice nanu ma pani sahayog garna chahanxu.god bless you
यो बैनिको जीवनमा सधै भरि खुसि खुसि छावोस
कति राम्रो सोच बिचार भएको नानू
उज्जोल भबिश्य को सुभ कामना ल नानू ??
God bless you.great thik. Sudha chintak ra sahayogi data harulai dherai dherai dhanyabat.
बुने तिम्रो कुरा ले मन छोयो
मेरो मामुको याद आयो
तिम्रो भबिस्य राम्रो होस
सानै बाट भोगाइमा पर्नु नै आफ्नो जिन्दगि बिताउने सजिलो पाटो हो
म तिम्रो यउटा दाइ भयर भन्छु
बुने तिम्रो भबिस्य उज्वल होस
कति राम्रो सोच बहिनी को दुखा पछि सुखा पाउछ बहिनी यसरी नै आगडी बढादै जनु बहिनी यहि छ म दाई को शुभकामन
म साउदी अरब बाट हेर्दै छु म पनि सहयोग गर्न चाहानछु तर कसरी बताए को भय राम्रो हुने थियो कि
Thanku bahini tapaiko bichar sobabh ati uttam xa tapai aba ramro midia ko haatma parnu vaxa aba tapaiko sampurna manoichha mano kamna pura hunxa and bideshma vaeko daju bhai didi bahini harule help garnexan
आउदै गरेको पर्ब 🌹🌹🌻🌻🌻🌺🌺🌺दशै एबम दिपवली को 🌺🌺🌺🌺💐💐💐🌹🌹🌹हार्दिक मङल मय शुभकामना ब्यक्त गर्दछौं 💕💕💕💕🌹🌹🌹🌹
हार्दिक बधाई छ सबि नानी सदा भगवानले रक्क्षे गरून् उच उनती हवस
बिचरा बैनी सारै माया लागेर आयो यो बहिनी को जस्तो सोच बिचार करोडौं मा एक भेट्नु गाह्रो छ
ramro bichar xa bainiko good bless you
7Г
यति सानी बहिनिको साहसीपन देख्दा सलुट गर्न मन लाग्यो।नानिको आगामी दिनहरु सफलताको शुभकामना छ।
Don't worry you are an angel. There is great power in sweet and soft voice. May God bless you ever.
बहिनी तपाईंको जिल्ला कता हो तपाईंको सादा जीवन उच बिचार भएको शवदहरू सुन पाउँदा मलाई मेरो मन छिया छिया भएर अाअाय जिन्दगी भनको संघसको जिवन नै राम्रो हो p m t मिडिया को नम्बर पाए या अरू कसैको नम्बर पाए यो बहिनीलाई म सहयोग गरथिए तपाईको शुभ नाम चाहिँ के हो अरू ईनटरबीउमा चाहिँ सहयोग दाईको नम्बर छोडनु होला
Bhim Rai रामेछाप
9819750581 PNP media ko number sir.
Really good video truly it inspires me 👌👌
Gread nani i will also help with always supporting...succes hune xou nani har namannu
सबै दुख ले सिकाउछ नानि जिउनलाई मेहन्त र सङघष गरन नछोडनु होला हामी सबै दाजु भाई दिदी बहिनी हरूले साथ दिनु हुनेछ भन्ने आसा राखदछौ।
Better thinking sis keep it up....
यो नानी अचम्मै महान छिन बरु यिनको टाउको को घाउ छिट्टै चेक गराउन पर्ने लाग्यो। लौन कसरी हेल्प गर्नी होला!
यो बैनी लाई म भेट्न चाहन्छु किनकि यौटा नाता बैनी त्यस माथि एउटै जिल्ला बासी भएको हुनाले म पनि हाल काठमान्डौ पेप्सी कोला बस्छु बैनी जडिबुटी बस्नु हुने रैछ pnp मिडिया यदि बैनिको आफन्त को नम्बर भए कृपया दिनु होला अरु नसके पनि यी बैनी लाई कल्चर तिर जोइन् गर्दिन सक्छु किनकि बैनी को ईक्छा पूरा होस l
Dherai ramro soch mero bunu ko
God bless you
Ramro bicharko boini rwixin God Bless you bunu
such a honest wow. always be same god with you. May god bless you nanu.
यो बुनु लाई म साउदी अरब बात सहयोग गर्न चाहान्छु यौता मबायल फोन र केही रकम नम्बर उपलब्द गराइ दिनु पिलिज
Saroj. 9819750581 navYa Pnp media ma nae
छेारी तिम्रो जिन्दगी मा खुसि अाओस भगवान ले पनि खुसिर सुखि राखैउन
उच्च बिचार उज्ज्वल भबिस्य को शुभकामना
Bless you sister!! We love you
नानु साहासि रैछ तिम्राे संघर्सा प्रति बधाई छ।
Speaking is so sweet as a magic. Really you are a great thoughtful girl.
Wah yo bahiniko soch dherai ramro xa sundar vabisseko subakamana
ओहो सबिना बैनी को अन्तरबार्ता रैछ । बहिनी को जीवन अलिकति दुखमय रैछ।
K hami pani sayog garna sakxu ki plz pura adderss ra ph dinus naniko
दुखी जीवन उच्च बिचार भयकी नानीलाई सक्ने जति ले सहयोग गरौ आफ्नो आफ्नोतर्फबाट इ नानिको भबिस्या राम्रो छ
दुख त मैले पनि भोगेको छु। तर तिम्रो सामु त के पनि हैन रहेछ।साच्चिकै हिरो त तिमी हौ।संघार्स त तिमिले गरेको रहेछउ।
यो नानी मा सोछे भन्दा धेरै पोजिटिभ सोचाइ छ । धेरै सुन्दर जुन एउटा नारी मा हुनु प्रर्ने । नानिको लागि मा हल्का सायोग गर्न चाहन्छु पिनपी नम्बर उपलब्ध गर्नु होला
9819750581 PNP media
Yo Pnp media ko number haina yo saroj Shrestha ko number ho Unalae sampark garna saknu hunx
So sweet.i wish your bright future lovely sis.
यो नानी को नम्बर की पी न पी को नम्बर दिनु होला ताकि यो नानी लाई उनकै हात मा पर्ने गरी सहयोग गर्न सकियोस जसले गर्दा यो नानी को ज़िन्दगी मा केही परिवर्तन आउने छ र यो मीडिया ले ज़ती सक्दो नम्बर राख्ने छ र सहयोग गर्न सकौ
9819750581
Nica nepal ko xore
+Yogi kirati yo bhaini ko number hota?
Ma yo bahinilai culture ko fee tirera help garna chahanxu how to contact
Tamang Lile यो नम्बर हो माथी राखेको
सुन्दर भबिस्य को शुभकामना नानु god bless you 😍😍😍😍 nanu
Thank you BNP Media to bringing up this matter which people can help Sabina Nani.
बोली वचन राम्रो छ ।
बैनी को जस्तो राम्रो सोच बिचार भाको धेरै छैनान सबै ले इ नानी ले जस्तो सोचेको भय कति राम्रो हुन्थ्यो
खै त यो नानिको ठेगाहरु? केही सहयोग गर्न सकिन्थ्योकी?
Hal ma thimi ma basxee.. ma sangai parxey wo...
ma lai pani nani ko addres dinu na or call me 2038092183
Cal pnpmedia