वागमती - Bagmati | नदीका कथा | Stories of River

Поділитися
Вставка
  • Опубліковано 18 кві 2022
  • काठमाडौं उपत्यकाको मानव सभ्यताका प्राचीन कथादेखि अविरल बगिरहेको छ वागमती । सुन्दरीजल नजिकैको वागद्वारदेखि रसाएको वागमतीले काठमाडौं उपत्यका छोड्नु अघि यहाँका अरु स-साना खोलानालाहरु पनि आफूसँगै समेट्छ । घना काठमाडौंका फोहर मैला बगाउँदै हिँड्ने वागमती लामो यात्रापछि तराई पुग्दा सङ्लो भइसकेको हुन्छ । नदीका कथामा आज वागमतीको कथा । #HerneKatha #NadikaKatha #Bagmati
    Since the ancient stories of human civilization of Kathmandu, Bagmati has been flowing uninterrupted. Bagmati river with its source at Baghdwar near Sundarijal, comprehends other small streams in Kathmandu before leaving. Bagmati, which flows with the dirt of the dense Kathmandu, looks clean and clear after a long journey to Terai. On the stories of river: Today, we have the story of Bagmati.
    वागमतीको कथा 'नदीका कथा' श्रृंखलाको तेश्रो अंक हो ।
    यो हेर्ने कथाको नियमित श्रृंखला होइन। विभिन्न संघ संस्थासँगको सहकार्यमा हामी बेलालाबखत यस्ता कार्यक्रम बनाउँछौ।
    'Story of Bagmati' is the third episode of 'Stories of River' series and is produced by Tana Bana Pvt. Ltd for Himalaya Conservation Group Nepal (HCGN), Rural Development Center Nepal (RDC Nepal) and Oxfam in Nepal. The video is produced with the financial support from European Union and it's content are the sole responsibility of OXFAM in Nepal, HCGN and RDC Nepal and do not necessarily reflect the views of the European Union.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Фільми й анімація

КОМЕНТАРІ • 690

  • @thuglifenepal9567
    @thuglifenepal9567 2 роки тому +170

    गाउँलेहरू सङ्ग अपेक्षा का पहाड थिए,
    सङ्घर्स का कथा थिए,
    दुःख काे खानि थियाे तर पनि हाँसीरहने बानि थियाे❤️🙏❤️❤️

  • @sujanshahi2002
    @sujanshahi2002 2 роки тому +18

    यदि दुनियामा काेहि निरन्तर आफ्नाे कर्म मा छ भने ती हुन विद्या चापागाई❤️🙏

  • @surajbhandari291
    @surajbhandari291 3 місяці тому +1

    आहा!! गाउवासीले कति मिलेर उदारणिय काम गरेका हुन् । एकदमै खुसी लाग्यो । हरेक समस्या सबै मिलेर काम गरे हल हुन्छ । सरकारकै मुख ताक्नु हुदैन । यस्तो गाउँलाइ पुरस्कृत गर्नुपर्छ ।

  • @rishirampoudel2323
    @rishirampoudel2323 2 роки тому +211

    हेर्ने कथाको हरेक भाग नछुटाई हेर्ने गरेको छु प्रदेशी भुमि बाट🙏

  • @palsah9302
    @palsah9302 2 роки тому +12

    बिध्या दिदी जस्तो पत्रकार कोहि छैन होला ।
    कति मीठो बोली सरस्वती को आवाज हो यो।।

  • @nishagautam6923
    @nishagautam6923 2 роки тому +98

    मलाई हेर्ने कथाको लत बसेको छ यसले मलाई यति उर्जा र खुशी दिएको छ कि नसकियोस भन्दा भन्दै सकिन्छ हरेक भाग बिशेश छ र यो पनि त्यतिकै बिशेष छ भन्ने मलाई बिश्वास छ हेर्ने कथाको ठूलो प्रेमी हु म❤️😍🙏

    • @gitakhadka523
      @gitakhadka523 2 роки тому +1

      ❣❣🤗🤗❣

    • @ig.gaming70
      @ig.gaming70 2 роки тому +1

      Hjr ko kurale man chuyo Mero ❤️❤️💐

    • @gitaale-ii2ms
      @gitaale-ii2ms Рік тому

      ❤❤❤❤

    • @ITdom-pv4zy
      @ITdom-pv4zy 2 місяці тому

      Ma pni same ho herda herdai kati nasakiye hune jasto lagxa tra sakihalxa

  • @shristithapa4920
    @shristithapa4920 2 роки тому +1

    आफू ले होस समाले देखि सुन्ने कथा सुन्ना मन औधी मन पर्थियो अनि यो मोबाइ चलाउन थाले हेर्ने कथा आउन थल्यो म पुरनो फेन दिजु को

  • @binodlama7744
    @binodlama7744 2 роки тому +1

    हिमाल पहाड तराइ यहाँ कोइ छैन पराइ हामी सबै नेपाली🇳🇵🙏

  • @purbelilimbu1154
    @purbelilimbu1154 2 роки тому +4

    सकारात्मक कमेन्ट पढ्न पाईने एउटा मात्र युट्युव च्यानल हो हेर्ने कथा बिध्या दि ज्युको हेर्ने कथा मा अपलोड गरिएका भिडियो हरु हाम्रो गणमा ni movie day मा हेर्ने गरेको छौ motivational vdo haru

  • @RJYadav-pq8cq
    @RJYadav-pq8cq 2 роки тому +4

    वडा अध्यक्षकाे कुरा एकदम राम्रो लग्यो मलाई।
    सबैले अस्तो सोचे काे भए नेपाल हाम्रो राम्रो नेपाल हुन्छ।🙏🙏🙏

  • @saibalsengupta6643
    @saibalsengupta6643 2 роки тому +181

    The lady in the video has understood the dynamics of Ecology. She has a lot of first hand experience in how the ecological dynamics of the 'Churey' (Shivalik) System works. I wish Nepal empowers such women and provides opportunities to such wise people to take community leadership in the field of Environmental Conservation. जय नेपाल।

  • @rajutimsina7968
    @rajutimsina7968 2 роки тому +1

    हजारौं येस्ता ब्यथा छन कुना कुना मा कैले सुन्छ अनि देख्छ त्यो बहिरो काठमाडौ ले😥😥

  • @rudrabdthapa22
    @rudrabdthapa22 2 роки тому +1

    बागमती यौउटा सुन्दरी जल हो

  • @manojthapa8889
    @manojthapa8889 2 роки тому +1

    खुसि लाग्छ । नछुटाइ हेर्ने गर्दछु।।।।।
    उदयपुर।।।।।

  • @neelaadhikari5699
    @neelaadhikari5699 2 роки тому +10

    यो गाउँ मेरो जन्मथलो हो । आफ्नो खेती वारि बगैंचा सम्झ्दा रुन मन लाग्छ २०४२ को बाढि मा हजुरबुबा ,हजुरअामा लाई डुङ्गा मा हतार हतार ज्यान बचायर जनकपुर सरेका हौ ! म 8,9 बर्ष को थिए। निकै यादा आउछ।❤️❤️

  • @obeltmg6247
    @obeltmg6247 2 роки тому +1

    यो गाऊमा लाई सबैले सयोक गर्नू पर्छ

  • @dineshraut1500
    @dineshraut1500 2 роки тому +27

    बालपनमा सर्लाहीको हरिवनामा बसेको बेला हरेक हप्ता सनिवारको दिन बाग्मतीमा पौडी खेलेको दिनहरु ताजा भएर आयो। 🙏❤️❤️🙏

  • @BibekAcharyabeckonashi
    @BibekAcharyabeckonashi 2 роки тому +1

    बागमतिको कथा।
    गैडाटारको सौन्दर्य, यहाँका जनताले भोगेका जलवायु परिवर्तन, चुरे संरक्षण, चादे खोलाको कहानी साच्चै नै प्रेरणादायी छ।
    सरकारी, गैरसरकारी निकायले छरेको संरक्षण सन्देश, गरेका कार्य र प्रयासहरुकै संयुक्त प्रयास हुनु पर्छ। गैडाटारले चुरे संरक्षण गर्देको छ र त चन्द्रनिगाहपुरका जनताले पानी पिइरहेछ्न।
    गैडाटारको यो लोकेसन र सौन्दर्य साच्चै नै लोभ लाग्ने छ।
    खेतीयोग्य जमिन, मकै, धान, तरकारी, केरा, बाख्रा पालन र गाई भैसी पालन अनि बङुर पालन को उन्नत यो क्षेत्र पहुँच सङै उन्नत रहनेछ।
    एउटा पाटो बाग्मती सिंचाइको बारेमा केहि कुरा छुटेको जस्तो लाग्यो। मैले बुझे अनुसार जलवायु परिवर्तनले बाग्मती सिंचाइको धेरै कहानी फेरिएका छन। जलवायु अनुकुलनमा यो पाटो छुट्न हुन्थेन।
    #रौटहट #गैडाटार

  • @mahabubvlogs412
    @mahabubvlogs412 2 роки тому +18

    अहो कस्तो नरमाइलो लागेको हेर्दै गर्दा! ! 😭 😭 पुरै नेपालभरि खर्बौं का भ्युटावर बन्दैगर्दा यता भने हरेक बर्सातमा घर र बस्तिहरु सार्नुपर्ने पिडा कस्लाइ सुनाउनु? 😭 😭 सासकहरु समक्ष यो पिडा कहिले पुग्ला? ? God bless all of these villagers 🤲🤲

    • @OmBahadur-lc6ys
      @OmBahadur-lc6ys 4 місяці тому +1

      Kati ramro Kura garnu vayo sir hjr le

  • @omprakashmahara
    @omprakashmahara 2 роки тому +189

    I request the editing team to add graphical map while mentioning differnt locations of rivers, districts and important places. It will make the story far more informative and interesting .lt is quite difficult for us to visualise the geographies . Rest of the story as always fascinating.❤️🙏

  • @rameshrai8122
    @rameshrai8122 2 роки тому +1

    हेर्ने कथाको सबै म भिडियो हेर्छु🙏🙏🙏🤔

  • @bgsoham5119
    @bgsoham5119 2 роки тому +1

    बोट बिरुवा को संरक्षण गरौं प्राणी हरुको जीवन रक्षा गरौं

  • @Abhishek.singh2345
    @Abhishek.singh2345 2 роки тому +14

    हेर्ने कथा अत्यधिक मार्मिक र सौन्दर्य कथा हो जसले खुशी आनंद दिने गर्द्छ नेपाल म बसे पनि कतिपय ठाँउ हेरेका छैन्नौ यसले हामी लाई देश का कतिपय ठाउँ घर बसे पनि हेर्न सजिलो बनायेका छ congrachulation herne katha all team members

  • @balaramdhakal8276
    @balaramdhakal8276 2 роки тому +3

    भारत बाट हेर्दै छु

  • @sujanbhujel1782
    @sujanbhujel1782 2 роки тому +1

    चुरे भनेको मान्छेको आँखा जस्तै हो , अत्ति नै महत्त्वपूर्ण र नाजुक छ ।

  • @c.branamagar8148
    @c.branamagar8148 2 роки тому +10

    हेर्ने कथाको प्रत्यक कथा बाट दुखि जीबन लाइ पनि सुख सङ्ग जिउने प्रेरणा मिल्छ ।।प्रदेश को भुमि साउदिको बिरानो ठाउबाट ।।सधै हेर्ने गर्छु

  • @munap1483
    @munap1483 2 роки тому

    जीवनसँग जोडिएको वनको संरक्षण गर्नु हामी सबै को कर्तब्य हो😍

  • @WangC
    @WangC 2 роки тому +1

    Thank you herne kathalai hamro gau thauko Katha sametnu vako ma durustai tapaile vane jhai x hamro bagmati ra gau ko katha

  • @sabinabudhathoki1721
    @sabinabudhathoki1721 2 роки тому +8

    विद्या चापागाईं जस्तै 8-10 जना खोज पत्रकार नेपाल मा जन्मने र सबै आफ्नो जिम्मेवारी लाई सहि रूपमा पूरा गर्ने हो भने मात्रै पनि नेपाल का प्राचीन कुना कन्दरा मा लुकेका ऐतिहासिक महत्त्व का बिषय ले स्थान पाउने थिए 🙏❣️
    विद्या चापागाईं र हेर्ने कथा टिम लाई उच्च सम्मान र शुभकामना

  • @TheEcomate
    @TheEcomate 2 роки тому +4

    बागमतीको प्रमुख भाग काठमाडौको चोभार देखि सर्लाहि पुग्नु अगाडि ललितपुर र मकवानपुरको बिच बाट बग्दा अनगिन्ति कथा सृजना गरेका छन जुन यसमा छुटेको छ।

  • @hotman2502
    @hotman2502 2 роки тому +1

    पहाड मा मात्र होला दुख भनेको त तराई मा झनै दुख रैछ कठै 😪😭😭😭😭

  • @gurash987
    @gurash987 2 роки тому +10

    आज बागमती को तिरै तिर सलल बग्ने भैयो🙏🙏🙏

  • @anglekisherpa9775
    @anglekisherpa9775 2 роки тому +2

    सबैको साेच याे चुरे क्षेत्रको मान्छेकाे जस्तै भइदिए , वाह!मेराे देशको नागरिक भनेर छाति फुलाएर गर्व गर्न पाउथे 😊😊 । जय हाेस चुरे बासिकाे😍😘

  • @umeshrai5047
    @umeshrai5047 2 роки тому +1

    विदेशमा भएपनि हेर्ने कथा हेर्दा अाफ्नै देशमा घुमिरहेकाे जस्ताे लाग्छ । हेर्ने कथामा माई खाेलाकाे बारेमा हेर्ने ठूलाे रहर छ।

  • @lilagurung1859
    @lilagurung1859 2 роки тому +4

    बाग्मतिको कथा भन्दा पनि रौतहटको गाउँको कथा धेरै हेर्नू पाइयो ।
    कुनै समया रौतहट ५ बर्ष मेरो कार्यस्थल थियोे । आज यो कथा हेर्दा ती दिनहरुको याद आयो । धन्यवाद हेर्ने कथा टिम।

  • @bhismanrai8163
    @bhismanrai8163 2 роки тому +1

    यहाका जनताको यो कथा नेपाल सरकार सम्म पुर्याउनु परो। र यी दुखनिय जीवन बिताई रहेका जनतालाई अर्को सुरक्षित ठाउँ मा शार्नु पर्यो सरकार।

  • @nabrajsunar5642
    @nabrajsunar5642 2 роки тому

    दु:ख को खानि थियो तर मुस्कुराउने बानि थियो वाह

  • @ajayarai3519
    @ajayarai3519 Рік тому

    सङ्हर्सको हासो अत्त्यधिक पबित्र 😊

  • @samipyarajkarki6696
    @samipyarajkarki6696 2 роки тому

    कति राम्रो यो दिदिको बिचार यस्तो माहान बिचार सबै मा भय कति पनि बेर लागदैन बिकास हुन यस्तै यस्तै कुरा देखेर सबैमा बुद्धि अावस धन्यवाद बिद्या जि

  • @birbalrai4134
    @birbalrai4134 2 роки тому +4

    Excited

  • @rockrock3439
    @rockrock3439 2 роки тому +24

    दिज्जु अब काे काेसेलि =
    सुर्खेत काे ईत्राम खाेला मा गिट्टि कुटेर जिविकाेपार्जन गर्ने हरुकाे कथा चाहियाे ।

  • @ritashrestha976
    @ritashrestha976 2 роки тому +2

    हेर्दै छु म पनि अाेखलढुङगाबाट

  • @bhanuaryal
    @bhanuaryal 2 роки тому +1

    साच्चै हेर्ने कथा नहेरी कन किन हो किन न निद्रा लाग्छ , न त खानै मन लाग्छ । 💖🙏

  • @panditcreamin5007
    @panditcreamin5007 2 роки тому +2

    good to see u again हेर्ने कथा।

  • @PrashantRaii
    @PrashantRaii 2 роки тому

    हो मलाई यही कथा मन पर्छ, हेर्ने कथा सधैं यसरी नै आउनु नयाँ कथा संग।

  • @ramkrishnagc6836
    @ramkrishnagc6836 2 роки тому

    सार्है खुशी लाग्यो

  • @rahulray5618
    @rahulray5618 2 роки тому

    जनता के देखेबाला याहा केहु नाबा true line

  • @harithapa5031
    @harithapa5031 2 роки тому +2

    Yo auntiko kura sarai ramro lagyo hamro desma yestai ramro soch bhayaka mahila ama haru bhaya desh kati xito bikash hunethayo

  • @dambardc9584
    @dambardc9584 2 роки тому +1

    हेर्ने कथाले त कहिले काहीँ त आफ्नै जीवनमा आधारित घट्ना जस्तै गाग्छ। हामि नेपाली गरीब बासिका जिवन का यथार्थ घट्ना हुन सारै मन पर्छ । हेर्ने कथा।

  • @pirthabahadurshrestha6810
    @pirthabahadurshrestha6810 2 роки тому

    पिडा सपैमा छ त्र ! सबै देखियो नेपाल को मन्त्री र भस्टचारी नेता लाने क्रोना देखिन ! ! दुख देखदा याद आयो!

  • @tararai98
    @tararai98 2 роки тому

    आहा👌👌👌

  • @sumanb293
    @sumanb293 2 роки тому +20

    आहा चुरेको महत्व, दोहनकाे कारण, यसलाइ जोगाउनु अपनाउनु पर्ने उपायबारे कति धेरै जानाकार रैछन् स्थानियहरु खुसि लाग्यो ।😍
    यसैगरि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति र सरकारले चुरेको महत्व बुझिदिने र समुदायसँग मिलेर काम गर्न सके चुरेको उज्वल भविष्य सम्भव थियो ।

  • @user-op4kf4to4b
    @user-op4kf4to4b 2 роки тому +1

    गाउँलेहरु सङ्ग अपेक्षाका पहाड थिए ,संघर्षका कथा थिए ,दुखको खानी थियोे तर पनि हासिरहने बानी थियो

  • @sundardhital4903
    @sundardhital4903 2 роки тому +3

    जिन्दगीमा, पीडा लुकाउने छाती र खुसी बाँड्न मिल्ने साथी मात्र भएपनि जिन्दगी, जिन्दगी जस्तै लाग्दोरहेछ ।

  • @karanbikalpa3052
    @karanbikalpa3052 2 роки тому

    साह्रै अनौठो जिवनयापन रहेछ । अब हामीले केहि गर्नै पर्छ । 😢😥😭😭

  • @manishshrestha8332
    @manishshrestha8332 2 роки тому

    Safa ra sundar banaideu sarkar bagmatilai😭💔😓😓😓😓

  • @basantatamang9828
    @basantatamang9828 2 роки тому

    आज को कथा एकदम मन छुने छ तर दुख को कुरा सुन्दै गर्दा गीत गायको सुन्दा नसुहायको जस्तो भयो

  • @nishanthapa1893
    @nishanthapa1893 2 роки тому

    Sahar vandata hera gaunaii katii sundar dekhyekooo

  • @eagerdip8086
    @eagerdip8086 2 роки тому

    कति राम्रो कुरा😍😍😍दिदीको

  • @phurumbohang4688
    @phurumbohang4688 2 роки тому

    हजुर को प्रोगाम धेरै राम्रो लाग्छ

  • @kanikamgr5058
    @kanikamgr5058 2 роки тому +3

    Waiting

  • @falgunifd5580
    @falgunifd5580 2 роки тому

    मेरो गाउँको कथा हेर्दा आफैलाई गर्व लाग्यो।

  • @himalsaud9911
    @himalsaud9911 2 роки тому

    आहा ❤️❤️❤️

  • @shankarmainali910
    @shankarmainali910 2 роки тому +1

    सबै भन्दा आनन्द आउछ दि हजुरको यो हेर्ने कथा💓हामी सबैको कथा।🙏कुनै भाग छुटाको छैन मैले असाध्यै मन पर्छ।

  • @raibimal_022
    @raibimal_022 2 роки тому

    चुरे जोगाऔ भविष्य बनाऔ । आहा चुरे सम्रक्षणको कति राम्रो बुझाई वहाँ दिदिलाई सम्मान । save the nature!

  • @pabitralimbu8809
    @pabitralimbu8809 2 роки тому +56

    The local lady's ecological awareness is very high, there are people like her that are doing their good part at places,thanks to Herne Kath team for revealing the issues so nicely. 👌

  • @manishakulung4627
    @manishakulung4627 2 роки тому +3

    आजको episode ले मुटु नै छियाछिया 💔 बनायो 😢😢😭😭 कति धेरै दुख

  • @Kueero
    @Kueero 2 роки тому

    धेरै धन्यवाद छ हेर्न कथा लाई ।
    किन कि हाम्रो देश को कथा देखाउनु भएको मा ।हेर्न कथा 🙏

  • @CHEFSUJAN1
    @CHEFSUJAN1 2 роки тому

    गाउँलेहरू सग अपिक्षाका पहाड थिए । सङ्घर्षका कथा थिए । दुखको खानी थियो तर पनी हासी रहने बानी थियो ।
    #निकै_मिठो
    🥰😍

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 2 роки тому

    हेर्ने कथाको नियमित दर्शक ।

  • @timalsinaramu3118
    @timalsinaramu3118 2 роки тому +2

    Herdai xu

  • @dbtextil
    @dbtextil 2 роки тому +3

    यो कमेन्ट जस्ले पढ्दैहुनुहुन्छ उहाको बुवाआमाको उमेर लामो होस❤️..❤️Thank you so much everyone ...😍SUBSCRIBE गरेर जोडिनु होला है❤️..

  • @lamasonam4776
    @lamasonam4776 2 роки тому

    Jhati dukhi vayepani kati ramro hase ko😂😂😂😂😂sarai khusi lakyo aaja ko katha herera 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙌🙌🙌🙌

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 2 роки тому

    बेमौसमी कथा भयो मिठास हराउन थाल्यो!बर्खाको कथा बैशाख मा सुन्दा मज्जा आएन त्यति अस्ति को पनि त्यस्तै भएकोथियो

  • @sunilbasnet3722
    @sunilbasnet3722 2 роки тому

    लाखौं मा एक तपाइँ हरु को योगदान बन् सफल रहोस जय होस हेर्नी कथा मेम्बर्स 🌹❣️🌹❣️🌹💐 सुलुइट मेरो 🙏🙏🙏🙏🙏

  • @mahendrbmahara346
    @mahendrbmahara346 2 роки тому

    रमाइलो कथा

  • @leatheradda
    @leatheradda 2 роки тому

    कती आनन्द

  • @chetanmagar466
    @chetanmagar466 2 роки тому

    धेरै धेरै धन्यबाद दिदी तपाईको हेर्ने कथा ढिलो चाडो भयपनी हेर्ने गर्छु ,

  • @phoolamrit363
    @phoolamrit363 2 роки тому

    hamri pyari churey samrachyak didi ko jati pani vision chinaa hamara rastriye neta haru ko. very well done gidatar basi lai.

  • @virendrasinghthakuri8282
    @virendrasinghthakuri8282 2 роки тому +69

    hi am from india become addicted to watch ech and every episodes of herne katha😊 wish once meet you each and every member of your team...really your presentation on each story are amazing... regards with lot's of respect and love

    • @atengabu7048
      @atengabu7048 2 роки тому +1

      Thank you. I think you can understand very well Nepali language and speak too.

    • @sumitchettri7905
      @sumitchettri7905 2 роки тому

      Kha bata ho Tapai?

  • @adhikarchaudhary9403
    @adhikarchaudhary9403 2 роки тому

    कस्तो राम्रो बिचार

  • @kiranlimbu3752
    @kiranlimbu3752 2 роки тому +1

    SARAI Dukha lagyo yespaliko herney kathako yo bhag (kailey sudrinw hola mero desh)

  • @mohanmagar422
    @mohanmagar422 2 роки тому +1

    अब रत्नपार्क को कथा हेर्न चाहान्छौ। जहाको कथा बेरङ्गि छ। जहाको कथा बेमतलवि छ। जहाको कथा सघर्ष र यथार्थ छ । जहा नगए चुलो बल्दैन। यस्तै यस्तै...............

  • @Newtechsupport0
    @Newtechsupport0 2 роки тому

    सधैं हेर्ने कार्यक्रम मध्ये एक #हेर्ने_कथा❤️🇳🇵

  • @kshetri8026
    @kshetri8026 2 роки тому +1

    हेर्ने कथा हेरौ हेरौं लाग्ने,अहिले सम्म कै सबै Episode हरु हेरे मैले म कैले पनि थाकेन,मैले मेरो छिमेक घर,गाउँ साथी भाई सबै लाई हेर्न सल्लाह दिएको छु, जीवन रहुनजेल हेर्ने कथा हेर्न पाईराहुन यि आँखा ले♥️🙂🤩

  • @bikashchetri7644
    @bikashchetri7644 2 роки тому

    Herda ni kati aananda lagni kati ramailo

  • @RAJENROCKS
    @RAJENROCKS 2 роки тому +1

    Sabai ko sukh dukha ko kath bhanne bidhya didi dherai dherai naman.

  • @ashokpuri3134
    @ashokpuri3134 2 роки тому

    साह्रै राम्रो लाग्यो 🙏 नेपाल सरकार को ध्यान जावोस 🙏

  • @eagerdip8086
    @eagerdip8086 2 роки тому

    बाढीमा पनि बाच्ने गजब idea

  • @sushantkarki9304
    @sushantkarki9304 2 роки тому

    Glad to see my land
    सानोमा चरुवा जादा, बाग्मतीमा नुहाएको याद आयो ।।

  • @bestdrivinggame7468
    @bestdrivinggame7468 2 роки тому

    यो सोच बिचार प्रती सलुट नेपाली चेली लाई ।

  • @samikshyapoudel5980
    @samikshyapoudel5980 2 роки тому

    Rukh biruwa haruko sangraxad gareko dekdha khusi lagyo❣❣

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 роки тому

    Good job herne khatha pariwar.

  • @manishakulung4627
    @manishakulung4627 2 роки тому +5

    Waiting 💜💜💜

  • @manojyadav-pe3zc
    @manojyadav-pe3zc 2 роки тому

    Dhilo vae nii na xutai herne garxu..hai..thank you all team members

  • @mitralimbu6876
    @mitralimbu6876 2 роки тому

    तराइको हरिया फाँट देख्दा,क्या खुसि लाग्छ।

  • @reenagurung6391
    @reenagurung6391 2 роки тому +17

    Never knew this different.. story of Bagmati. So pure human and i am so touched by their attachment with their land and their perseverance.. still struggling and giggling.🙏❤️❤️

  • @tilakranabhat6272
    @tilakranabhat6272 2 роки тому

    हरेक भाग नछुटाइ हेर्ने गर्छु निकै राम्रो लाग्छ हेर्ने कथा म तनहु रिसिङ गाउपालिका बाट हेर्ने गर्छु

  • @karanbikalpa3052
    @karanbikalpa3052 2 роки тому

    यो दिदी संग उद्यमी ज्ञान राम्रो देखिन्छ । सलाम छ !! 🙏💐

  • @manishgautam2114
    @manishgautam2114 2 роки тому

    खुसी लाग्यो आज आफ्नै गाउँ गैडटारको बारेमा हेर्न पाईयो❤❤