Mundre ko comedy club 36 karishma Manandhar / shanta chaudhary

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media

КОМЕНТАРІ • 1,5 тис.

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 років тому +109

    सबैभन्दा पहिला त शान्ता चौधरी र करिश्मा मानन्धरलाई एईईमा राम्रो नम्बर ल्याएर उतिर्ण हुनु भएकोमा हार्दिक बधाई साथै उच्च शिक्षाको शुभकामना धेरै पढेर देश बिकाश गर्नुहोला अरु ले झै ......🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sumanstha5349
      @sumanstha5349 5 років тому +1

      Nepalko samsadko halat yasto x tarika ho

  • @kamantamang4704
    @kamantamang4704 5 років тому

    सबैभन्दा पहिला SEE पास हुनु भएकोमा करिस्मा दिदी र मान्य ज्यु शान्ता चौधरीलाई बधाई । मुन्द्रेको बोके दाह्रीले नयाँ पन देखिएको छ ।

  • @dolthapamagar3101
    @dolthapamagar3101 5 років тому +5

    सान्ता चौधरि कुनै हिरोनी भन्दा कम छैन. Anyway congratulations to both of you💐

  • @user-ee1pj4go2z
    @user-ee1pj4go2z 5 років тому

    सर्ब पर्थम त करिस्मा,सान्ता दिदी लाई बधाइ राम्रो gpa ल्यायर उतिर्ण हुनु भयकोमा,,आज राम्रो राम्रो बिसयमा कुरा गर्नु भो मुन्द्रे दाइले ब्याबारिक ग्यान हुन जरुरी छ आज को शिक्षामा,आज को युग मा सैदान्तिक शिक्षा को काम छैन,,यो कुरामा म पनि सहमत छु,,,thank you mundru dai

  • @user-kq2qb8oe1y
    @user-kq2qb8oe1y 5 років тому +106

    सान्ता चौधरी माननीय जिउ कति साहारै राम्री हुन आज बल्ल राम्रो सङ्ग देखे

  • @rijanrupraj6949
    @rijanrupraj6949 5 років тому

    आज एकदमै रमाइलो भयो धेरै धेरै धन्यवाद दिन चाहन्छु मुन्द्रेको कमेडी क्लबलाई

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +4

    *वा आज मुन्द्रे दाइको दाह्री देखेर आज मलाइ मेरो x boy फ्रेन्डको याद आयो, त्यस्तै दाह्री थियो* अहिले त न boy फ्रेन्ड, न दाह्री हेहेहेहे
    *छातीमा हात राखेर भन्नुस* मुन्द्रेको कमीडी क्लब अहिले सम्म एक भाग पनि नछुटाइकन हेर्ने कोको हुनुन्छ?

    • @dipakbohora.7767
      @dipakbohora.7767 5 років тому

      पन्जापि थियाे हाे ? गंगा x booy फ्रेन्ड याेस्ताे दाँरित पन्जापिकाे मात्र हुन्छ धेरै त।

    • @basnetdeepak1945
      @basnetdeepak1945 5 років тому

      Dari

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 років тому +1

      @@dipakbohora.7767 पन्जाबी हैन, नेपाली नै थियो,
      बज्ज्याले अहिले धोका दियो।
      हाहाहा

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 років тому

      @@basnetdeepak1945 दाम्मी छ है, तर बूढो देखियो, नक्कली हो कि सक्कली हो? एक हप्तामै यत्रो दाह्री कसरी भयो?

    • @dipakbohora.7767
      @dipakbohora.7767 5 років тому

      @@GangaAleGangaKoGhar 😀😀👌👌

  • @artineupane1298
    @artineupane1298 4 роки тому

    खुशी लाग्यो दिज्यु हरु को आगमन देखेर अनि फुलन्देको आमा सारै राम्रो लाग्छ समय बढाउनुस न

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +25

    *भन त लौ i love you*
    दर्सन नमस्ते झोर्ले
    करिश्मा दिदिको असली फ्यान कोको यता?

  • @mercytvonline3647
    @mercytvonline3647 5 років тому

    पेसल सो! मुन्द्रे दाजु! बधाई छ!! माननीय शान्ता र आदरणीय दिदि करिस्मा लाई बधाई छ।मुन्द्रे दाजु भनेको देशको हिरो!! सिन्धुपाल्चोकको शान।।

    • @mercytvonline3647
      @mercytvonline3647 5 років тому

      केहि समय दारी मै देखिदा राम्रो हुन्छ।

  • @onlinetv3648
    @onlinetv3648 5 років тому

    खत्रा फुलेन्देकी आमा हैट ! कति हास्नु ।।

  • @dipakgurung4179
    @dipakgurung4179 5 років тому +146

    फुलेनदीको आमाको कमेडि साह्रै राम्रो हुन्छ 😍😍😍😍😍

  • @gitadidi2214
    @gitadidi2214 5 років тому

    रमाइलो त हो रै पनि धेरै रमाइलो त फुलनदेको आमा ले चाहि सारै रमाईलो भयो

  • @user-fy9cd8ry2j
    @user-fy9cd8ry2j 5 років тому +5

    कुनै हिरुनी भन्दा कम छैन माननीय सांसद सान्त चौधरी दिदी पनि। फुलन्देको आमाले लास्टै हसायो

  • @bastakotikoti4013
    @bastakotikoti4013 5 років тому

    मुन्द्रे दाइ लगायत सम्पुर्ण टिमलाइ मेरो हार्दिक नमन र सफलताको धेरै धेरै सुभकामना

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 років тому +24

    हार्दिक बधाइ👏👏👏👏👏👏👏 करिश्मा दिज्यु र शान्ता चौधरी दिज्यु लाई हजुर हरुको शिक्षा ले देश को बिकाश मा लगानी होश

    • @prostamkandel5896
      @prostamkandel5896 5 років тому

      Rajhesh hamal ra karisma lai launa parne ho khas ma

  • @tekoli1975
    @tekoli1975 5 років тому +2

    करिस्मा दिदी र माननिय शान्ता चौधरी जी लाइ धेरै भन्दा धेरै बधाई दिनचाहान्छु. आगामी दिनमा नि राम्रो नमबर लियर पर्गती गर्नुहेनेछ देश को लागी केही गर्नुहेनेछ भन्ने आसा छ .

  • @yogendralamtarimagar4195
    @yogendralamtarimagar4195 5 років тому +76

    बिदेशी भुमी बाट नछुताइ यो कार्यक्रम हेर्ने कति छौ हाजिर गरम है सबै भन्दा धेरै लाइक पुराउनु पर्छ है साथी हरु।

    • @santoshbc2560
      @santoshbc2560 5 років тому +1

      हो हो म पनि छु है ब्रो

  • @binodtharu9219
    @binodtharu9219 5 років тому

    करिस्मा मान्धार र शान्ता चौधरी लाई धेरै धेरै बधाई छ ।

  • @user-gr5sk5yv9k
    @user-gr5sk5yv9k 5 років тому +4

    हैट फुलेन्देको आमाले चाहिँ सारै हाँसायो ।

  • @Bindaskcvlog
    @Bindaskcvlog 5 років тому +1

    मुन्द्रेको Comedy Club मा सबैभन्दा कस्को नाटक मन पर्छ plz नाम सहिद हाजिर हुम त ! मलाई त लट्टे को मन पर्छ!

    • @Bindaskcvlog
      @Bindaskcvlog 5 років тому +1

      मलाई चाहिँ लट्टे को नाटक मन पर्छ! हजुर हरूलाई

  • @chhitijrai353
    @chhitijrai353 5 років тому +7

    धेरै रमाइलो लाग्यो झनै सदाबहार नायिका करिश्मा मेडमलाई ल्याउनु भयो सुनमा सुगन्ध भयो बधाई छ मुन्द्रेको कमेडिकलवलाई यसरी नै अगाडि बढ्दै जाओस हाम्रो धेरै धेरै शुभकामना

  • @prakashrai735
    @prakashrai735 5 років тому

    उदाहरणीय छ उहाहरु दुबैलाई अझ सफल्ता मिलोस

  • @Ekatatvnepal
    @Ekatatvnepal 5 років тому +7

    *_मुन्द्रेको कमेडी क्लब नछुटाइ हेर्ने कोको छम ✋✋_*

  • @jimiajay772
    @jimiajay772 5 років тому +1

    फुलन्देको आमा super 👌👌👌👌👌

  • @rambahadur5373
    @rambahadur5373 5 років тому +50

    बरु फुलन्देको आमाको चाहिँ टाईम बढाउनु पर्यो।फुलन्देको आमाले गर्दा मात्र हेरिन्छ।

    • @kumarthapa1889
      @kumarthapa1889 4 роки тому

      सहि हो म त जन सिदै कातेर लास्ट मा फुल्न फुलन्देको अामा को मात्र हेर्छु।

    • @skbsskbs9286
      @skbsskbs9286 4 роки тому

      Ram Bahadur sahi kuro

  • @punam1846
    @punam1846 5 років тому

    सबै जनाले म्याम भनौ न ।मुन्द्रे जि दिपा जि।राम्रो सुनिन्छ। पाहुना लाई

  • @BihaniTv
    @BihaniTv 5 років тому +67

    hait kada aayo koko xam nachhutaai herne haru??
    fulande aama and latte fans hajir hum
    💓⬇

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 5 років тому

    शान्त जि र करिश्मा जि दुबै जना लाई हार्दिक बधाई आगामी दिनको लागि शुभकामना

  • @sarughale9488
    @sarughale9488 5 років тому +4

    Kati ramailoo aahaa herirakhu jsto💕💓💓
    .Congratulations mundre dai👏👏👏
    Lot's of love fulandeko aama 💓💓

  • @bibaslama310
    @bibaslama310 5 років тому +1

    फुलेन्देको आमाले आगो नै बाल्छ हो😂😂😂फुलेन्देको आमा हास्या कलकार

  • @surajkhadka63
    @surajkhadka63 5 років тому +20

    फुलन्दे को आमा बेस्ट 😁😂

  • @minnepal4206
    @minnepal4206 4 роки тому

    फुलेंदेकी आमा त सारै राम्रो कमेडी देखाउने रहेछ।

  • @kumariu2b683
    @kumariu2b683 5 років тому +140

    जसको लागि भनेर यो कार्यक्रम हेर्न आइयो उसको रोल कति थोरै हो! फुलन्देको आमा सुरुदेखि नै अन्त्य सम्म देखाउनु पर्‍यो है

    • @fantasticboy3518
      @fantasticboy3518 5 років тому +2

      Chini pani dherai vayo vane tito hunxare k hajur suru dekhi antim ta haina ali bdaunu chai parxa ani tyo motilai hataunu parxa

    • @kumariu2b683
      @kumariu2b683 5 років тому

      @@fantasticboy3518 😆

    • @kiratisadhika9128
      @kiratisadhika9128 5 років тому

      Sahi

    • @harryck4864
      @harryck4864 5 років тому

      GooD LucK xa ni
      # Namaste
      Xa ha sabai Lai

  • @rahulpaudel2017
    @rahulpaudel2017 5 років тому

    अति रमाइलो लाग्यो आजको एपिसोड..स्पेशल फूलनदेकि आमा roks..हँसाएर मारिन..हैट👍👍😂😂

  • @parshuramrai8994
    @parshuramrai8994 5 років тому +6

    ६९ बर्ष को युग माया आमालाई पनि ल्याउनु पर्छ नि हो मुन्द्रे जि तर पनि बधाई छ उहाँहरुलाई !

  • @kamalpariyar8555
    @kamalpariyar8555 5 років тому

    आज यो कमिडि साम्सध लेउन्दा खाल्लो भयो केहि कुरा गर्दा नि सम्सध को मन मा चिसो पस्न थाल्यो

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 років тому +4

    *कति* *राम्री* *शान्ता* *चौधरी*

  • @chhabilalnepal9643
    @chhabilalnepal9643 5 років тому

    वाव कति रमाइलो कार्यक्रम,,,,,, प्रकाश सपूत,,,,,,,र शान्ती श्री परियार,,,,,,,लाई पनि मुन्द्रेको कमेडि मा बोलाउनु पर्यो।जितु नेपाल ज्यु,,,,,,,,

  • @GowinDhimal
    @GowinDhimal 5 років тому +12

    मज्जाले हसायो आज ।।। मुन्द्रेको कमेडि क्लबले 😍😘👍️👌✋🇳🇵

  • @user-ku4wz7gp2h
    @user-ku4wz7gp2h 5 років тому

    सारै रमाइलो हास्यो करिस्मा दि शान्टा मेम

  • @jaypaudel7522
    @jaypaudel7522 5 років тому +22

    फुलन्देको। आमा सार्है हसाउने

  • @Channel-wp4yj
    @Channel-wp4yj 5 років тому

    खुब हासियो। धन्यवाद टिमलाइ।

  • @jibarai6638
    @jibarai6638 5 років тому +8

    यो शोमा फुलन्देको आमा भएर धेरै राम्रो भको छ है💞

  • @kabirajraut4320
    @kabirajraut4320 5 років тому

    धेरै राम्रो बधाई छ करिस्मा सिस र सान्ता सिस लाई 🎡🎡

  • @welcomeonlinetv7439
    @welcomeonlinetv7439 5 років тому +4

    आ आ हाम्रो फुर्सदको साथी फुलेन्देको आमा र लटेलाई मन पराउने को को हुनुहुन्छ ।यता आउनुस है ( 22 रुपैयाँमा गर्लफ्रेण्ड छानीछानी रोचक भिडियो welcome online tv मा हेर्नुस है

  • @user-yz1nr4sg5v
    @user-yz1nr4sg5v 5 років тому

    साह्रै राम्रो लाग्छ मून्द्रेको कमेटि म म्यान्मार बाट हेर्दै छू

  • @raselagros7438
    @raselagros7438 5 років тому +13

    Aayo hai mundre comedy hami pahilo voyera herdaixau hai now in me malaysia👍👍👍👌👌👌💘💘💘

  • @manojbm1011
    @manojbm1011 5 років тому

    मलाई शाम्सद शान्ता चौधरी एकदमै मन पर्यो ,,किनकी एउता साम्सद जस्तो ठूलो पदको भयर पनि मनमा घमण्ड नभाको ।। love you ..

  • @jacquelinesubba8956
    @jacquelinesubba8956 5 років тому +214

    फुलन्देको आमाले धेरै हसाउछ। समय कम भयो बढाउनु पर्यो।।

  • @bestboys6186
    @bestboys6186 5 років тому

    वा!!करिश्मा जी सदाबहार सुन्दरी देखिनु हुन्छ खास येस्को रहस्य के रहेछ।आज को दिन सम्मा आईपुग्दा नि मुस्कान पनि तेतिकै मज्जाको एक उदाहरणीय ब्याक्ती हुनुहुन्छ 🙏🙏💝💝

  • @harryck4864
    @harryck4864 5 років тому +5

    Both Strong Didi haru We all are proud To Be Nepali...
    Who likes??

  • @sarozacharya
    @sarozacharya 5 років тому

    मुन्द्रेको दारि चाहिँ बबाल✋✋❤️🇳🇵

  • @prajwalghimire4846
    @prajwalghimire4846 5 років тому +20

    मुन्द्रे दाजुलाई दारि पालेकाे राम्रो देखिएकाे छ 👌👌👌👌

  • @binitaapril1988
    @binitaapril1988 5 років тому

    ल आज त जिलु दादा लाई दारी पालेको भएर होला कस्तो अनौठो देखिन्छ 😁😁😁

  • @Ghumfir1749
    @Ghumfir1749 5 років тому +219

    जाे धेरै हास्छ उ धेरै बाच्छ काे काे सहमत फुल्नदे काे अामा काे कमेडि कस्तो लाग्छ 🇳🇵🇳🇵🇳🇵😘😘😘😘

    • @amaniqusom4217
      @amaniqusom4217 5 років тому +1

      Hone Shi

    • @rnentertenment9168
      @rnentertenment9168 5 років тому +1

      ma pane xu hai च्यानल subscribe gardenu hai tapai ko pane garxu hai tw

    • @Ghumfir1749
      @Ghumfir1749 5 років тому +3

      सबैले एक अर्कोलाई सहयोग गर्नु पर्छ म हजुर काे मा लाईक गर्छु हजुर हरु ले मलाई नछुटाउनु हाेला हामी नेपाली जय नेपाल

    • @rnentertenment9168
      @rnentertenment9168 5 років тому +1

      @@Ghumfir1749 subscribe गर्नुभयो कि गर्नुभको छैन म तपाईको गर्दिए है त मेरो नि गर्दिनुहोला।।

    • @Ghumfir1749
      @Ghumfir1749 5 років тому +1

      @@rnentertenment9168 varkhar gardiy ko xu sir mero gardinu vako thank you

  • @himalgrggrghimal7819
    @himalgrggrghimal7819 5 років тому

    कस्तो राम्रो कुरा गर्नु भयो जितु दाइ । पहिला सरकारी स्कुल पढेर डाक्टर इन्जिनियर बिटिस आर्मी भएको थियोे । अहिले को बोर्डिङ पढेका हरु गाजा खाने सुइ हन्ने ट्यापे बन्ने भएको छ

  • @user-ux9cs2rl4m
    @user-ux9cs2rl4m 5 років тому +25

    फुलेन्देको आमा र लट्टे लाई समय कम भो ।।
    सबैले यि मोटि दिदी लाई धेरै भो समय भन्छन यो कुरा यो महिनौ अगाडि मैले कमेन्ट गरेको क‌सैले सुनेनन ।।

  • @shyamchaudhary5122
    @shyamchaudhary5122 5 років тому

    जे होस निकै राम्रो आज को कमेदी लाग्यो । मुन्द्रे र करिस्मा को कुरा मा हामि सहमती छो ।

  • @LyfEntertainment
    @LyfEntertainment 5 років тому +3

    Wow fulandey ke aaama ekdam ramaelo❤️❤️

  • @chandrashrestha7236
    @chandrashrestha7236 5 років тому +1

    Fulande ko ama ko comedy best lago hasera mind fresh vayo thank you 🙏 fulandeko ama

  • @yubarajbc20
    @yubarajbc20 5 років тому +146

    तर यिनी शान्ता अन्टि पनि हिरोनी भन्दा कम छैनन है😂😂

    • @bikrambikkee4288
      @bikrambikkee4288 5 років тому +1

      होत ब्रो मलाई नि आखा झिमिक पर्दिउ जस्तो भयो होउ हा हा

    • @gauravgvlog4105
      @gauravgvlog4105 5 років тому +1

      Nice

    • @villagernepalese4825
      @villagernepalese4825 5 років тому

      त्यसै बुडो छोडेर बस्छिनर?

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 5 років тому

      Rakshasni.....Nurse Lai Gaali Garne 😑

    • @jagannathpaudel4294
      @jagannathpaudel4294 5 років тому

      hahahahaha kada aayo sahi ho

  • @rajeshbasnet8887
    @rajeshbasnet8887 5 років тому +1

    फुल्देक‍ो मामु ले कति जानेको के हसाउन सम्सद शान्ता चौधरी जि मज्जाले हास्नु भयो कति मीठो हासो सम्सद को ।
    बधाई छ= शान्ता चौधरी र करिस्मा मान्नधर जि लाई।

  • @gehbdhdh1434
    @gehbdhdh1434 5 років тому +4

    यो बिदेसी भुमिमा डिउटिमा रहेर पनि लुकि लुकि मुन्द्रेको कमेडी क्लब हेर्ने म मात्र होकि अरुपनी हुनुहुन्छ?? लु आउनुहोस है👏👏

  • @bastakotikoti4013
    @bastakotikoti4013 5 років тому

    मेरो बेस्ट हिरुनी करिस्मा दिदिलाइ second time देख्न पाउँदा धेरै खुशी लाग्यो अनि दिदिलाइ SEE उतृडगर्नु भाकोमा ढिलै भयपनी हजुरलाइ धेरै धेरै सुभकामना अनि यो नेता माननीय साम्सद सान्ता चौधरिलाइ लिन बोलायको यस्तो केपिको जुठो खायर जेपायो तेहिबोल्ने गुठिबिधेयक खारेज हुदैन भन्ने यस्तो चोर फटाहा साम्सद्लाइ बोलायको चाहिँ मलाइ मन परेन करिस्मा दिदिलाइ मात्र बोलाको भय राम्रो हुनेथियो धन्यवाद

  • @ramkumarbc6642
    @ramkumarbc6642 5 років тому +5

    माननीय साम्सद शान्ता चौधरी सङ केही दम छ देशका लागि केही गर्छु भनेर

  • @khimadhakal1649
    @khimadhakal1649 5 років тому

    शान्ता दि बधाई छ करिस्मा दि बधाई छ

  • @crisitano07
    @crisitano07 5 років тому +8

    krishma didi लाई मन पराउने जति यता हाजिर गरौ है त

  • @somnathkhadka6670
    @somnathkhadka6670 5 років тому

    Mundre dai tapai lai dherai dherai badhai xa.. hami lai hasauna ko lagi... tara mero 4 years ko xori ko aagrah xa ki tapai lai dari ma ramro dekheyana re plz dari kati dinu hola. Yadi possible xa vane. Plzz my daughter like ur program . We r watching through youtube. From Guwahati assam.

  • @XetriBam_4009.
    @XetriBam_4009. 5 років тому +22

    next episode ma जनगायक jeevana sharma लाई बोलाउनु पर्यो hai

  • @subbateklimbu6029
    @subbateklimbu6029 5 років тому

    Mananiya Santa Chaudhari ra Karishma Manandhar Duijanalai nai SEE ma B Grade B+ Grade lyaera Passed hunu bhaekoma Hajurharulai hirdaya batai Congratulation ra ajjai dherai dherai pargatiko lakhau lakh shubhakamana xa ra Santa Mem ta Heroin bhanda pani Beautiful

  • @narmadathapa3281
    @narmadathapa3281 5 років тому +25

    Fulande ko ama is very talented comedian keep it up

  • @danbhadurmagardanbhadurmag1537
    @danbhadurmagardanbhadurmag1537 5 років тому

    वावा यो एपिसोड चाहि बबाललै लाग्यो

  • @abisekmagar8959
    @abisekmagar8959 5 років тому +5

    Dherai ramro lagxa malai ajhai pani pragati ko kamanaa mudreko comedy colup lai

  • @bgdipak4788
    @bgdipak4788 5 років тому +6

    करिश्मा दिदी सक्छौ भने छोरिलाइ अमेरिकाबाट फिर्ता बोलाएर शंकरदेव क्याम्पसमा भर्ना गर आफ्नो ग्रेड प्राइभेटमा पढ्ने आएन अनि मुन्द्रेको कमेडी क्लबमा आएर सरकरिको तारिफ गरेजस्तो नगर।।।

  • @parotisintan8859
    @parotisintan8859 5 років тому

    फुल्न देएकि अामा ले हशायो दरो अानि

  • @mannmagar1951
    @mannmagar1951 5 років тому +119

    त्यसका बाजे फुलेन्देको अामैले के साह्रै हसाएको भन्या🤣🤣🤣

  • @mayagurung7705
    @mayagurung7705 5 років тому +1

    सान्ता जि को अगाडी त करिस्मा हिरोनी त जिरो पो देखियो जतिसुकै मेकौप गरेपनि

  • @kulrajbaral678
    @kulrajbaral678 5 років тому +6

    मुन्द्रे दाइ यो देशमा राजनीति गर्ने ठेकेदार हरू सँग इमानदारिता र विवेक को अभाव छ,,, लुटेरा हरू ले देश खाइ सके,,,,,, किन् यो देशकै नेता हरू अपराधी र लुटेरा हुँदै छन्,,,????????

  • @user-fc3lo8qz2g
    @user-fc3lo8qz2g 5 років тому +1

    फुलन्देको आमा ✌✌✌😍😍😍😀😀😀😀। यो भन्दा धेरै लेख्न जरुरी नहोला।।

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 5 років тому +27

    सबै राम्रो लाग्यो तर अकबरीको रोल आउदा मुन्द्रेको कमेडी कहिल्यै नहेरौ जस्तो लाग्छ।

  • @tiktoknepal8708
    @tiktoknepal8708 5 років тому

    आज त अकबरी दामी देखियको छ

  • @markushtmg2181
    @markushtmg2181 5 років тому +12

    रबि दाईलाई पनि ल्याउनुस् होला plz plz plz

  • @stupidabishekmagar6649
    @stupidabishekmagar6649 5 років тому

    हैत समसद ज्यु कुनै हिरोईन भन्दा कम छैन

  • @arjunmishra4667
    @arjunmishra4667 5 років тому +30

    Please Do Add more content of fulendeko aama.She is the jewel of ur comedy show!Superb She is.

  • @SujanTigelaLimbuOfficial
    @SujanTigelaLimbuOfficial 5 років тому

    Wow nice video.....!!!

  • @Nepalivolg-2000
    @Nepalivolg-2000 5 років тому +3

    एकदम राम्रो छ मुन्द्रे जि Camedy club 👌👌👌👌ahile samma 1 episode pani xutaayako xaena maile .good luck and all the best.👌👌👌

  • @meniyak.c.8318
    @meniyak.c.8318 4 роки тому

    Karishma di I support you. Always in support of yours di .

  • @BinodRana
    @BinodRana 5 років тому +33

    आजको एपिसोड अत्ति रमाईलो लायो।
    तर आज मुन्द्रे होकी मुन्द्रेको हजुर बा आको हो 😄

  • @madhavupadhyaya5525
    @madhavupadhyaya5525 5 років тому

    सान्ता चौधरी मन पर्ने हाजिर हौ

  • @sameeyamphu3302
    @sameeyamphu3302 5 років тому +4

    Phulandeko Amaaaa👌😍ani Karishma ra Santa mam💐💚👌😍

  • @purnatituku5585
    @purnatituku5585 5 років тому

    करिश्मा जि सान्ती जि लाई बधाई छ

  • @romeshmaduanka6414
    @romeshmaduanka6414 5 років тому +4

    Wow jhan poxi jhan ramro hudai gyako xa

  • @crazymanr4709
    @crazymanr4709 5 років тому

    आज सम्म को इपिसोड हेर्दा बल्ल पवनकलिको रोल थोरै राम्रो लाग्यो नत्र सधै झुर । लटे र फुलन्देको आमाको रोल अति राम्रो ।

  • @ranjitasinjali4803
    @ranjitasinjali4803 5 років тому +5

    fulendeko ama my best comedian actor love you so much
    💖💞💞😍😍😘😘

  • @anjitneupane7158
    @anjitneupane7158 5 років тому

    fulandeko aama le garda herna man lagxa yo program .fulandeko aama best

  • @lurimogarneemgr626
    @lurimogarneemgr626 5 років тому +3

    Kati hasnu. Fulndeki aama love you. 😁😁😁😁😁💕❤️💖💙♥️💚💜

  • @karanrajpun56789
    @karanrajpun56789 5 років тому

    बधाई छ है उत्कृष्ट नायिका करिस्मा दिदी र माननीय सम्सद सान्ता ज्यु लाई त्र करिस्मा मिस त राजेश हमाल सरलाई साथी फिल्म मा Abcd सिकाउदै हुनुहुन्थ्यो त😀कुरो अबो ग्रेजुयशन गरेकोे सुन्नपाँउ🙏👈️

  • @santosbabu6631
    @santosbabu6631 5 років тому +42

    देश चलाउने मान्छे भर्खरै सी दीदै छन हामी ब्याचलर हरु चाहिँ अरु को देश मा 16घन्टा दैनिक काम गरेर इनिहरु लाई भत्ता खुलाउन पर्ने बिचरा मेरो देश

    • @siwanilopchan5661
      @siwanilopchan5661 5 років тому +1

      अहिले पो देस सिछित भको छ पाइला पाइला अहिले जस्तो कहा छ र धन्न अहिले भएनि दिन पयो तेइ ठुलो कुरा हो

    • @santosbabu6631
      @santosbabu6631 5 років тому

      म पनि अहिलेको हो हजुर siwani lopchan

    • @siwanilopchan5661
      @siwanilopchan5661 5 років тому +1

      santosh Pathak hhh hora

    • @santosbabu6631
      @santosbabu6631 5 років тому

      Hajur

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 років тому

    बेस्सरी हाँसीयो,दुबै जनालाई सम्मान।