Mundre ko comedy club 38 Madan Krishna and Shrestha and Yaman Shrestha by Aama Agnikumari Media

Поділитися
Вставка
  • Опубліковано 21 лип 2019
  • Jitu Nepal,Dipa shree Niraula,Lunibha Tuladhar, Rajendra Nepali,Umesh Rai,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google rules बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media.
  • Комедії

КОМЕНТАРІ • 1,3 тис.

  • @santoshkatuwal248
    @santoshkatuwal248 5 років тому +281

    मदन दाजु हासे मात्र नि खुसी लाग्छ ।सदैब हासिखुसी रहनु होला।

  • @sushanshrestha755
    @sushanshrestha755 5 років тому +90

    मदनकृष्ण श्रेष्ठ लाई देख्ने बितिकै समान स्वरुप सिर निहुराउनु🙏🙏 मन लाग्छ।मैले देखेको नेपाल को एउटा महान ब्यक्ति मदनकृष्ण श्रेष्ठ हो🙏🙏🙏🙏🙏🙏

  • @samiranepali6144
    @samiranepali6144 5 років тому +37

    बाउ छोराको बोल्ने भोइस आवाज एउटै सेम्😘😍😍

  • @rasaily5154
    @rasaily5154 5 років тому +46

    फुलेनदेको आमा को बोलने शैली नै रामरो
    को को ले मन पराउनु हुनछ फुलेनदेको आमा लाई
    आलि लामो समय दिनु परेयो

  • @shankarkc1152
    @shankarkc1152 5 років тому +697

    Wow पहिलो viewer
    मदन दाइ को फ्यान जति हाजिर गरौं ।

    • @prabeshkandel8431
      @prabeshkandel8431 5 років тому +5

      सकिन्छ भने अन्तिम भयर देखाउ😆

    • @hamrotv1133
      @hamrotv1133 5 років тому +6

      ंहोइन यो कमेडी मा खाली कलाकार लाइ मात्र बोलाउछन कि क्या हो

    • @poojat.7113
      @poojat.7113 5 років тому +2

      Nice

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 5 років тому +2

      ✋✋✋

    • @Nepalipann
      @Nepalipann 5 років тому +3

      ✋✋✋

  • @roshanlama2620
    @roshanlama2620 5 років тому +80

    फुलन्देको आमा को सबैभन्दा राम्रो अभिनय। I like so much mundre comedy club ..

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 5 років тому +13

    फुलन्देको आमाको रोल बढाउनु पर्यो।
    जितु दाई

  • @ladybishnu8327
    @ladybishnu8327 5 років тому +6

    दुर्लभ असल व्यक्तित्व। महको म लाई सम्मान गर्ने म पनि एक हुं।

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +278

    मदनकृष्ण श्रेष्ठलाई माया गर्ने जति यता 🙏
    फुलन्देको आमा लाई माया गर्ने जति यता 🙏

  • @kopilimbu4137
    @kopilimbu4137 5 років тому +414

    फुलेन्देको आमा र उस्को comedy रुप मन पराउने जति
    👇️

  • @ramkrishnabajgain3827
    @ramkrishnabajgain3827 5 років тому +6

    मदन दाइको ,छोरी को गलासाँचिकै राम्रो रैछ।
    सबैजना राम्रोहोइसिन्छ।

  • @nepalidaidai8356
    @nepalidaidai8356 5 років тому +15

    यमन दादाको खासखुस कत्त हरायो किन बन्द भयो सारै राम्रो लाग्थियो फेरि ल्याउनु होला है

  • @samyograi4823
    @samyograi4823 5 років тому +22

    यो मुन्द्रुको कमेडी क कस्लाई मन पर्छ l
    सबै जनाले छिटो हात माथी गर्नु होला l
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 років тому +23

    मदन कृष्ण दाइको फ्यान कोको हुनुन्छ? अग्रज कलाकारको सम्मानको लागी एक एक लाइक हानुहोला, कति रहेछौ?
    👇️

    • @saymonboy6470
      @saymonboy6470 5 років тому +1

      Hjur horw aagraj kalakar like hannu vaneko 😁😁😂

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 років тому +1

      @@saymonboy6470 umm होनि

  • @KrishnaKrishna-yp8zk
    @KrishnaKrishna-yp8zk 5 років тому +10

    सबैभन्दा राम्रो आजको कार्यक्रम लाग्यो मलाई मुन्द्रेको कमेडी मा सबै को सम्मान देखेर मदन कृष्ण Sir लाई सदैव मेरो पनि सम्मान अनि सबै लाई भगवान ले एसरी नै खुशी राखुन 🙏🙏🙏😘😘😘😘😍😍

  • @simonprasai4441
    @simonprasai4441 5 років тому +1

    सबैभन्दा आमा ठुलो.....आमा आई लव यू .....❤️❤️❤️

  • @harkbhadursunar1820
    @harkbhadursunar1820 5 років тому +25

    आज मुन्दे को कलब अति नै राम्रो भयो मदन दाइ लाई हार्दिक नमस्कार है 👌👌👌👌

  • @NBN001
    @NBN001 5 років тому +33

    नं. १ एपिसोड सिजनकै । दामी । बाचिरहोस् सदाका लागि ।

  • @tejsaru2289
    @tejsaru2289 5 років тому +49

    अब हरिवन्श आचार्य दाइ लाई पनि ल्याउनु पर्यो मुन्द्रे दाजु।

  • @mekhgurung
    @mekhgurung 5 років тому +5

    Wow!अदार्निय वरिष्ठ कलाकार मदन दाईको प्रवेशमा खुशीले सम्पुर्ण दर्शक देखि म पनि खुसीले सरै मन गदगद भए ।

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 років тому +10

    आज मदन krishna दाजुको
    प्रोग्राम
    हेर्ने मान्छे को पनि मनकामना
    पुरा होने छ

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 5 років тому +4

    परिवार नै कला र प्रतिभाले भरिएकाे।मह जाेडिकाे जति पनि कार्यक्रम छ सबै उत्तिकै रमाइलो र हसाउने छ।

  • @sagarnepali7808
    @sagarnepali7808 5 років тому

    एउटा सुन्दर परिवार अनि सम्पूर्ण नेपालीको लागि आदर्श परिवार, घर मन्दिर बन्न घर स्वर्ग बन्न, परिवार साँचो अर्थमा परिवार बन्न यस्तो माया, यस्तो मजबुती, यस्तो आदर्श बन्धन श्रद्धा र सहकार्य चाहिन्छ, ज्युदो इतिहास, Living Legend आदरणीय मदन कृष्ण दाइको सुस्वास्थ्य दिर्घायुको कामना, मुन्द्रेको कमेडी क्लबलाइ मुरी मुरी धन्यबाद !

  • @anuradhaprasai3788
    @anuradhaprasai3788 5 років тому +1

    मदनकृष्ण दाइ सधैं हासेको देख्न पाइयोस।

  • @hastamuskan2642
    @hastamuskan2642 5 років тому +14

    मह बाट ह नहुदा म मात्र अलि खल्लो लाग्यो मह जोडिनै भको भए हुन्थो मह जोडिकै प्यारा शाथिहरु कति छाै त खै ।

  • @santoshrimal2926
    @santoshrimal2926 5 років тому +17

    धेरै रमाइलो अनि खुशी पनि लाग्यो महान हस्तिलाइ देख्दा।।।

  • @bhimshrestha7874
    @bhimshrestha7874 5 років тому +7

    मदन कृष्ण श्रेष्ठ दाईलाई देख्न पाउँदा खुसी लागेको छ र सम्पुर्ण परिवार संगै देख्न पाउँदा पनि धेरै खुशी लाग्यो 🥰

  • @sangitathapa8200
    @sangitathapa8200 5 років тому +10

    कति रमाइलो परिवार सधै यस्तै हासि खुसी देख्न पाइयोस् अब हरि बंस को परिवार को पनि इन्टर्भिउ हेर्न मन छ छिटै हेर्न पाइयोस

  • @ishworirijal6174
    @ishworirijal6174 5 років тому +3

    मलाई आज सम्म को प्रतेक एपिसोड हेर्ने गर्छु र मलाई मदन दाजु को परिवार को यो एपिसोड सारै रमाइलो र राम्रो लाग्यो अनि यमन दाजु को स्वर एकदमै काटिकुटि मदन दाजु को स्वर सँग मिल्दो रहेछ एक दम राम्रो र खुसी लाग्यो मदनकृष्ण श्रेष्ठ दाजु सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दछु जितु दाजु लाई सलाम छ हजुर लाई। म र मेरो परिवार जापान बाट हेर्ने गर्छौं कार्यक्रम निरन्तर रुपमा हेर्न पाउदा खुशी लागेको छ।

  • @Sara-dh5dj
    @Sara-dh5dj 5 років тому +20

    फुलन्देको आमाको अङ्ग्रेजी गीत चाहिँ मन पर्यो होउ

  • @khagendraneupane8955
    @khagendraneupane8955 5 років тому

    मनदन बुवा लाई ल्यानु भयकोमा मुन्द्रे दादालाई धन्यवाद जे होस सबैले उठेर ताली बजाउदा गह भरी आँसु आयो जे होस नेपालीको बुद्धि पलाएछ नत्र त ताली बजाउन नी गारो मान्थे जय होस

  • @narendranakal.devkota69
    @narendranakal.devkota69 5 років тому

    नेपाली सिने जगतका हास्य कलाकार मदनकृष्ण अङ्कल लाई देख्दा जहिले पनि मन हलुको भएर अाउछ , अाजै पनि अङ्कलकाे लामु अायुकाे कामना गर्दछु साथै अरु सबै जनालाई विशेष मनैदेखि नमन गर्न चाहान्छु,,,

  • @dipeshadhikari9958
    @dipeshadhikari9958 5 років тому +11

    Yaman Shrestha is equally talented and has very good sense of humor.. like father like son.. he should be coming with more shows and collaborate with others!!

  • @rajendrathapa9228
    @rajendrathapa9228 5 років тому +26

    हाम्रो फुर्सद को साथी
    आमा अग्नि कुमारी मिडिया
    फुलन्दे को आम्मा फ्यान यता है
    सुभ रात्री को लाखौ लाख सुभकामना
    जो जाहा हुनुहुन्छ सम्पुर्ण नेपालीहरुमा।

  • @ratnamanchansi9640
    @ratnamanchansi9640 3 роки тому +1

    सलाम छ हजुरको परिवार सधै याद आइरहेको क माया छ ❤️❤️

  • @swetashrestha5225
    @swetashrestha5225 5 років тому +2

    Madan krishna Shrestha ko awaj sunne bitikai aankha rasaucha. .. So humble.. Respect

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 5 років тому +65

    मदन दाइ सङ्ग हरिबङ्स नभए खल्लो लाग्छ तर पनि हास्य बिसेसज्ञ मदन दाईलाई दीर्घ स्वास्थको लागि कामना गर्दछु ।।

  • @dashrathrai9106
    @dashrathrai9106 5 років тому +5

    कति राम्रो परिवार हो मदन सरको

  • @user-hf5du5ud7q
    @user-hf5du5ud7q 5 років тому +5

    हाम्रो मन मुटुको अजालाई देख्न पाउँदा
    सारै रमाइलो सारै खुसि लाग्याे धन्यबाद🌹🌺🌻🌲🌼🌷

  • @kbkarki2928
    @kbkarki2928 5 років тому +8

    धेरै धेरै खुशी लाग्यो मदन दाजु को परिवार देक्म्न पाउँदा।

  • @uttammagar8603
    @uttammagar8603 5 років тому +30

    यमन दाईको खासखुस किन बन्द भएको होला कति राम्रो थियो

  • @user-te2qy7zf1m
    @user-te2qy7zf1m 5 років тому +11

    साच्चै कस्तो रमाइलो है ।।।
    मुन्द्रेको comedy club ...
    अझै धेरै प्रगति होस ।।शुभकामना

    • @pabir657
      @pabir657 5 років тому +1

      Namaste madan sir n al fmly

  • @sabitanaralghimire6386
    @sabitanaralghimire6386 5 років тому

    सारै रमाइलो परिवार सारै रमाइलो भयो आज धेरै हासियो लौ😂😂👏👏👏

  • @tufanstha5830
    @tufanstha5830 5 років тому +2

    latte ko fan haru kati ko xa herau

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 5 років тому +15

    जसले जे भने पनि मुन्द्रेको कमेडि क्ल्ब चाहि राम्रो छ हौ।।।
    फुलन्देको अामा👌👌💝💝
    हँ हँ हे हे अाज त मदन बहादुर😎😎😎

  • @krishnanepali8278
    @krishnanepali8278 5 років тому +8

    मदन दाइ को परिवारलाई देखेर खुशी लाग्यो ।

  • @akritijirek315
    @akritijirek315 5 років тому

    फुलेन्देको आमाको गीत चै सरै मन परेउ है गरि गरि सम्झेर हाँस्छु होउ म त😀😀😀😍😍😍😍

  • @sharmilamagar1382
    @sharmilamagar1382 5 років тому

    मदन बा सधै खुसि हुनु आज एकदमै खुसि लागयो उहाको बोली सुनेर तेसै रुन आयो लामोआयु होस

  • @sagarshrestha6493
    @sagarshrestha6493 5 років тому +7

    आज अरु दिन भन्दा चै धेरै खुशी र मजा आको छ हरि बंश सर लाई पनि ल्याउनु परो दाजु

  • @user-ux9cs2rl4m
    @user-ux9cs2rl4m 5 років тому +11

    बवाल कमेडि फुलन्देको आमा एउटा पुरै एपिसोड बनाउन पर्छ माग्नेलाई र धुर्मुसलाई राखेर🤗🤗🤗

  • @bijoylimbu3131
    @bijoylimbu3131 5 років тому +1

    अत्यन्तै सुन्दर प्रोग्राम राम्रो ग्यान सहित राम्रो कलाकार निम्त्याउनु भयो राम्रो लाग्यो हेरेर सारै खुशी छु।

  • @nishanvlog3223
    @nishanvlog3223 5 років тому +1

    हैट हसायो आज लत्तेले हाहाहा मत पेट मिचिमिची हासेनी

  • @sushilbhandari7988
    @sushilbhandari7988 5 років тому +6

    मुन्द्रेको कमेडि क्ल्ब सधै रमाइलो हुन्छ।आज अझ विशेष रह्यो।आगामी दिनहरुमा अझ धेरै रमाइलो प्रदान गर्न सकोस

  • @dipenpunmagar2253
    @dipenpunmagar2253 5 років тому +9

    हास्य कलाकार हरु का गुरु मदन कृष्ण श्रेष्ठ ! हरिबस आचार्य लाई पनि संगै लिनु पर्ने !

  • @user-cz9wg9bu1f
    @user-cz9wg9bu1f 5 років тому +1

    आज को भाग अती नै राम्रो 💐💐💐💐💐

  • @manojthapa188
    @manojthapa188 5 років тому +2

    Love u mundre dai... Aaja balla mero matlab sab nepali choice ko guest lyaunu vo aaba maha jodi lai nai sangai dekhna paye comedy club n all comedy lover harko valo hunthyo... Get well soon madan sir😇

  • @ramakantaacharya1724
    @ramakantaacharya1724 5 років тому +4

    Madan krisna dai npli comedy xetra ko abivabak king ho aasu jharyo uhaa lae dekhdaa thank u mundre bro sab team lae

  • @ViralonSocialMedia_Official
    @ViralonSocialMedia_Official 5 років тому +12

    Respect to this "LEGENDARY"🙏. No one can replace this Idol

  • @manitamang5208
    @manitamang5208 5 років тому

    😚😚😚😚 हाम्रो देशको गहना मह जोडि।। सधै साथ दिनेछौ।

  • @yamshrestha6713
    @yamshrestha6713 5 років тому

    कति धेरै रमाइलो र प्रेरणामुलक कार्यक्रम ।

  • @sarozacharya
    @sarozacharya 5 років тому +8

    लु अब हेर्न शुरु गरियो बहु प्रतिक्षित एपिसोड❤️❤️🇳🇵

  • @sathimatimro4553
    @sathimatimro4553 5 років тому +8

    first time mundre ko comedy club forward nagari here becoz of madan krishna sheresth👍️👍️👍️👍️

  • @suryamaharjan4359
    @suryamaharjan4359 5 років тому +1

    श्री पुजनिय मदन सर रसपरिवार लाई धन्यबाद कार्यक्रम काे शाेभा बधाई दिनु भयकाेमा ।

  • @indragurung303
    @indragurung303 5 років тому +1

    madan dai chora.wow.kati comedy ho yr

  • @saritakhanal5099
    @saritakhanal5099 5 років тому +5

    ३८ औ एपिसोट सम्म आइपुग्दा आजको यो प्रोग्राम जस्तो Best कहिलै लागेन कति हास्नु

  • @tapeshbswkarmaofficial3548
    @tapeshbswkarmaofficial3548 5 років тому +9

    यो कलवमा मन नप्रयको पात्र अकबरि मलाइ मात्र होकि सबैलाइ हो 😄👈👈👈

  • @premrajdc5256
    @premrajdc5256 5 років тому

    लट्टे र फुलन्देको आमाले लास्टै हँसाए यो मुन्द्रेको कमेडी सो एकदमै राम्रो छ सँधै भरी यस्तै होस् सबै लाई शुभकामना।

  • @sumitbabu6593
    @sumitbabu6593 5 років тому +1

    Ramro ramro ate ramro aaja ko vag

  • @kamalsolti4691
    @kamalsolti4691 5 років тому +18

    जति हेरियो त्यतिनै हेरुम हेरुम लायो फेरि पनि हेरिन्छ मदन जि लाइ अनि हरिबश जि लाइ पनि ल्याउनु पर्यो है आज सम्म को एपिसोद मा आजको धेरै राम्रो छ

  • @Ghumfir1749
    @Ghumfir1749 5 років тому +34

    नेपाल काे पहिलाे कमेडि काे सुरुवात गर्ने मह काे मदनकृष्ण ज्यु लाई दस अाैला जाेडेर नमस्कार सबैको ढुक्क ढुकि😘😘😍

  • @laxmanoli7703
    @laxmanoli7703 5 років тому

    धेरै नै राम्रो छ आजको कारेक्रम

  • @buddhalimbu3085
    @buddhalimbu3085 5 років тому

    अर्बाउ मान्छे हरुमा तिमी एक मन मिल्ने मान्छे अति मार्मिक अति मिठो गितका सर्जक गायक आदरणीय दाइ मदन कृष्ण दाइ र सपरिवार लाई सम्मान

  • @kathmandu6455
    @kathmandu6455 5 років тому +4

    सानो मदन ठूलो मदन यो देशको बिभुती हुन सम्मान छ तपाईं हरु मा

  • @dipenpunmagar2253
    @dipenpunmagar2253 5 років тому +11

    यमन दाईले पनि हासो त लास्तै गर्नुहुन्छ ! बोल्ने शैली आवाज सेम मदन कृष्ण को जस्तै

  • @mmagurung8491
    @mmagurung8491 5 років тому +1

    वाउ महान कलाकार मदन बहादुर बुबा र सब परिवार मुन्द्रेको कमेडी क्लबमा देखिन पाउदा खुशी लाग्यो साथै मेरो नमस्कार छ।

  • @dpkphuyalofficial3836
    @dpkphuyalofficial3836 5 років тому +3

    आज सम्मकै दामी भाग हो ल
    मुन्द्रेको कमेडी क्लबको 😍😍😍

  • @ashishadhikarijorasingh6330
    @ashishadhikarijorasingh6330 5 років тому +18

    आज म साउदी बाट हेरेको है । कति खुसी ले मेरो दुख सान्त भयो । अनि बाबू र छोरा को माया ले मलाइ मेरो।घर को बुवा र मेरो छोरा को खुब याद आयो ।

  • @skgamers8816
    @skgamers8816 5 років тому +2

    Bastav ma nepali ko oth ma pahilo pakat muskan lyaidine nai maha jodi ho rw aaja ka din ma pani tyo Jos jagar dekhiyo man dekhi nai hase mundre ko comedy club part 1 Dekhi nai continues herdai aako the rw aaja 38 aou part ma aayra comments gareko xu khasma madan sir lai dekhera mero finger haru comments box samma aai pugyo thank you mundre sir and thanks for all team🙏🙏🙏 social comment 🤗🤗🤗

  • @pasangdomash9877
    @pasangdomash9877 5 років тому

    Sadai man parxa yo program aaja ta jhan waoooo

  • @sandeeplama8990
    @sandeeplama8990 5 років тому +3

    Long live our Legend Madan Krishna Dai...love u N god bless u Dai ❤❤✌✌👍👍

  • @anjanchhetri636
    @anjanchhetri636 5 років тому +6

    अति राम्रो मुन्द्रे जि।।अब हरिबश आचार्य लाई लेराउनु पर्यो।

  • @ombahadurrashkotiombahadur9008
    @ombahadurrashkotiombahadur9008 5 років тому

    वावा अाज त साह्रै राम्राे मुन्द्रे ब्राे अनि दारि त बब्बाल छ नि मुन्द्रे ब्राे काे अागामि दिनहरू अझ प्रगति काे शूभकामना गर्दछु ।

  • @prakashtamang3118
    @prakashtamang3118 5 років тому +1

    कुवेत देखि हेर्दै छु ! खात्र माज्जा आउछ हेर्न लाइ , यक्लै हास्छु हेर्द हेर्दै 😜😝😜

  • @deepxheetri3940
    @deepxheetri3940 5 років тому +12

    मुन्द्राे काे कमेडि कलब नछुटाई हेर्ने जति एता हाजिर

  • @rajanshrestha1246
    @rajanshrestha1246 5 років тому +3

    मदन दाईको परिवारलाई पहिलो चोटि देखियो सारै राम्रो अनि रमाईलो लाग्यो

  • @sjnmgr
    @sjnmgr 5 років тому

    मुन्द्रेको कमेडी क्लबमा कमेडी मद्न दाइलाइ देखेर धेरै खुसी लग्यो। best of luck मुन्द्रेको कोमेडी क्लब 👍️

  • @bhajumanmalla2205
    @bhajumanmalla2205 5 років тому

    wow मदन दाइ र उहँको सब परिवार मुन्द्रेकाे कमेडी क्लब मा पाईला टेक्नु हुँदा त्यो स्थान नै पवित्र भयाे।Happy family sweet famuly. Good luck.अब हरिवंश दाईकाे परिवारलाई ल्याउनु पर्याे।

  • @dpesprajapati6372
    @dpesprajapati6372 5 років тому +8

    Warm respect to Madan Krishna sir !! 🇳🇵🇳🇵♥️💝

  • @surendrasurendra5484
    @surendrasurendra5484 5 років тому +8

    हसिलोर राम्रोसँग मिलेको माया ममता बोकेको परिवर धेरै धेरै शु-भकामना।छ।

  • @kamantamang4704
    @kamantamang4704 5 років тому

    मदन दाईको परिवारलाई मुन्द्रे क्लबमा देख्न पाउँदा सारै खुशी लाग्यो । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌

  • @kajibasnetnepalnepal4163
    @kajibasnetnepalnepal4163 5 років тому

    मदनकृष्ण दाईको परिवारलाई सधैं यस्तै खुसियाली देखियोस

  • @krish-online
    @krish-online 5 років тому +4

    नेपालीको अबिभावक"आदरणीय , मदनकृष्ण श्रेष्ठ"...🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @lilbahadur4866
    @lilbahadur4866 5 років тому +35

    घरबेटिबा अर्थात् राजराम पौडेल जि लाई सम्जनी जति येता हाजिर गर्नु है ।

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 5 років тому

    सारै खुसी लाग्यो जितु बाबा आजाको सो

  • @MusicloverNepal
    @MusicloverNepal 5 років тому +2

    वाउ तारा देवीको क्यारिकेचर सार्है मन पर्यो ।
    #मदन कृष्ण श्रेष्ठको सबै परिवार एकैसाथ

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 5 років тому +6

    वाउ वाउ आज धेरै खुसि लाग्यो सानो परिवार सुखि परिवारलाई मुन्द्रेको कमेडिमा समाबेश गराउनु भएको सम्पूर्ण टिमलाइ बधाई छ

  • @thuldai7706
    @thuldai7706 5 років тому +4

    एकदमै एकदमै एकदमै मनपर्ने बरिष्ठ कलाकार मदनकृष्ण सरको परिवारनै आउनु भएछ खुशी लाग्यो अब आर्को भागमा हरिदाइको परिवार लाई पनि ल्याउनु होला धन्यवाद

  • @yameshlimbu
    @yameshlimbu 5 років тому

    जे होस आज निक्कै रमाइलो लाग्यो ।

  • @naulhl2247
    @naulhl2247 5 років тому

    महान हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ प्रती हार्दिक नमन । सारै खुशी लाग्यो कमेडी मन्च मा देख्न पाउँदा।

  • @gopalshrestha8669
    @gopalshrestha8669 5 років тому +5

    यमन दाइले बाउको बिडो मज्जाले धान्छन।।