Mundre ko comedy club 1 Dipak raj Giri

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024

КОМЕНТАРІ • 3 тис.

  • @AamaAgnikumariMedia
    @AamaAgnikumariMedia  6 років тому +413

    अहिले नेपाली भाषामाथी चौतर्फि अतिक्रमण भैरहेको र कपिलको कार्यक्रम बन्द भएको समयमा मुन्द्रेको कमेडी क्लब आउनु नेपाली भाषाको उत्थानको दृष्टिकोणबाट अतिनै उपलब्धिमुलक देखिन्छ । भोलिका दिनमा निर्माण टोलीले कार्यक्रममा मौलिकता र नेपाली माटो शुहाउदो परिमार्जन गर्दै जानुहुनेछ भन्ने बिश्वास छ । अमुल्य समय र इन्टरनेट खर्चेर यो कार्यक्रम हेरी प्रतिक्रिया दिनुहने सबैलाई धन्यबाद । -- आमा अग्निकुमारी मिडिया ।

    • @dipaksan8103
      @dipaksan8103 6 років тому +6

      Tara Ali adhyaro vaako xa sabbai kura
      Ali light badhaunu paryo😊😊😊

    • @shalikramsigdel4611
      @shalikramsigdel4611 6 років тому +4

      Ekdam ramro xa agadi baddai janu naramro comment garni ta nepali ko bani nai vaisakyo

    • @sakurasakura4328
      @sakurasakura4328 6 років тому +3

      कपिल को कार्यक्रम बन्द भएको बेलमाँ रे 🤫🤫 कपिल शर्मा २ लियाको हो पुराई copy xa त ओई

    • @santaoli3729
      @santaoli3729 6 років тому +13

      मासाले खातेहरु,तेरो देश कुन हो? त्यही देशको हेर्ने गर्न खाते।अरुको किन हेर्नू? कपिल ले पनि त copy गरेको छ,तिमिहरु bollywoud भन्दा माथी के जान सक्थेउर खातेहरु? Halywood मा के हुदैछ तिमिहरु ले देखेको छ? पागल हरु।

    • @sabitakarki1914
      @sabitakarki1914 6 років тому

      Khoe ta magnu😏😏😏

  • @narendrashrestha4307
    @narendrashrestha4307 6 років тому +155

    प्रयास राम्रो छ ।💌💌
    कपिल शर्माको प्रोग्रामसग तुलना नगरौ यो नेपाली प्रोग्राम हो र नेपाली मनले हेरौं ।
    यो कार्यक्रममा ✋महानायक राजेश हमाल✊ दाइलाई हेर्न चाहन्छु ।

    • @dendubhyolmo9632
      @dendubhyolmo9632 6 років тому +3

      Kina na garnu ni
      Ali kati pani farak xaina
      Sabai chorera xya....
      Kaile pani hit na hosssss
      Hey god chor haru dherai rahe xa

    • @mangeshhingmang5083
      @mangeshhingmang5083 6 років тому +2

      La badai Cha hamro mahanayek Lai chittai leunu paryo.

    • @bharatkumarbohara5256
      @bharatkumarbohara5256 6 років тому +1

      Nice comment! We must support Neplese acter/actres and raise up!

    • @sylviaghimire9351
      @sylviaghimire9351 6 років тому +1

      Narendra Shrestha ko bancha karodpati ma chai mundrey lai pathauney?

    • @anjelbimanrai3946
      @anjelbimanrai3946 6 років тому +1

      You are write

  • @subasrai1164
    @subasrai1164 6 років тому +220

    लट्टे को अभिनय मन परउने यत हाजिर गरैा त thanku मुनद्र दाइ कपिल शर्मा लाई पनि फलप दिनु पर्छ है

    • @pawanrai2588
      @pawanrai2588 6 років тому +1

      Subas Rai sai ho

    • @sagartuladhar9942
      @sagartuladhar9942 6 років тому +3

      Lattey Dai Pokhara ko talented comedy actor ho.... Jo dherai barsa dekhi struggle gari rakhdai aaunu vayo cha

    • @sharmilamoogar7997
      @sharmilamoogar7997 5 років тому +1

      Subas rai..saii ho

  • @niramalabasnet2402
    @niramalabasnet2402 5 років тому +1

    दीपा को ठाउमा हरि बङ्श आचार्य भयो भने यो कार्यक्रम हिट हुनेछ

  • @jbgc5880
    @jbgc5880 6 років тому +18

    धेरै राम्रो कार्यक्रम को सुरुवात भएको छ सफलता को शुभकामना

  • @balkarki7437
    @balkarki7437 6 років тому +5

    एकदमै रमाईलो लाग्यो ,आजवाट सुरुवाति यस प्रोगामले निरन्तरता पाओस र साच्चै नै टक्कर दिने हो भने माग्ने बुढा अनि राजा राजाराम पनि उपस्तिति हुनु पर्यो

  • @karkeeeaakash3844
    @karkeeeaakash3844 6 років тому +2

    Khusii lago
    Kati arkako desh ko matroi comedy so hernu...
    😍Saroi ramro lago😍

  • @ushasubedi9550
    @ushasubedi9550 6 років тому +43

    खुसि लाग्यो Comedy night आयेछ।।। नेपालीमा हेर्न पाइने भयो।।। त्यो भन्दा खुसिको कुरा त बुडाबुडी मान्छे ले पानी हेर्न र बुझ्न सक्ने भये खुसी लाग्यो अनि येस्लाइ माथी पुर्याउनु पर्छ है।।।।

  • @nbnctoula8966
    @nbnctoula8966 6 років тому +30

    देश को सिमा को रक्षाको लागी एउटा देशभक्त भए पुग्छ,,,तर सिङ्गो देश को रक्षा को लागी हरेक घरमा रबि लामिछाने जस्तो छोराको जन्म हुन आवस्यकता छ....जय स्वाभिमान

    • @ArjunThapa-dp2px
      @ArjunThapa-dp2px 5 років тому +1

      हरेक नेपाली ईमानदार र पौरखी बनिदिए रवि लामीछाने ले नेपाल र नेपालीको प्रशंसा विश्व भरि गर्नेछन जस्तो मलाई लाग्छ। तर यो कार्यक्रम मुन्द्रेको कॉमेडी क्लव नेपाली समाजको ऐना हो जो समाजमा भैरहेका कुरालाई ठट्यूलि ढंगबाट देखाउने कामको शुरुवात हुँदैछ। यो राम्रो कुरा हो। आ आफ्नो योगदान दिन सिक्नु पर्छ न कि अरूले जे गर्यो त्यही गर्नु पर्छ।

    • @bhupendraadhikariofficials6577
      @bhupendraadhikariofficials6577 5 років тому

      Ykdm sahi kura.

  • @mayalulife3039
    @mayalulife3039 5 років тому

    दामी छ मुन्दे कमेडी सफल होस शुभ कामना जितु दाई

  • @krishnanayak482
    @krishnanayak482 6 років тому +4

    Dherai dherai hasaune comedy club mundre ji dherai dherai dhannebad hjr lai

  • @mohanthapa4328
    @mohanthapa4328 5 років тому

    एकदमै राम्रो छ कार्यक्रम यस्तै सबै कलाकाहरुलाई समेट्नु हाेला ल धन्यवाद

  • @deuralientertainment4075
    @deuralientertainment4075 6 років тому +96

    कठै भिडियो को Quality तेसैमाठी ntv को बजेट camera work पटक्कै भयग sound पनि स्या स्या आछ सुधार गर्नु होला AVI निकालेर HD मा कन्भर्ट गर्नी EDITOR सम्जैदिनु होला लाइट पहेलो भाको छ फिल्टर र white balance मिलायारा खिच्न भन्नुस अरु त बिस्तारै ठिक हुदै जान्छा लट्टे रोल राम्रो लाग्यो दर्सक किनेर लयको जस्तो भो लाइट पुगेन खिच्दा पनि हल्लायारा खिचेको छ कपि गर्नु नराम्रो होइन सहि सिक्निनै अरुबाट हो ALL THE BEST MUNDRE CLUB LAI मेरो गुनासो पोखेको हो है अन्यथा नलिनु होला हस्त

    • @lamalok2107
      @lamalok2107 6 років тому

      Dhandinu parne
      Salla ho ho manan gardiye ajai sudhar huncha

    • @ganeshlama5809
      @ganeshlama5809 6 років тому

      सबै थिकै छ त यार कस्तो कमेन्तगरेको

    • @deuralientertainment4075
      @deuralientertainment4075 6 років тому +2

      थाहा नहुनी लाई हास्न को लागि राम्रो होला प्राविधिक पक्ष 5% नि मिलेको छैन हजुर राम्रो सङ Zoom गरेर हेर्नुस्त.?

    • @Lastaa_Tehi_TV
      @Lastaa_Tehi_TV 6 років тому +3

      साथि धेरै जान्ने रैछ । AVI अनि HD फरक कुराहो। AVI भिडियो फर्म्याट हो भने HD चाहिँ रेसुलोसन यनि साइज हो। अनि यहाँ white balanceको समस्या होइन यहाँ सेचुरेसन बढी भको हो। 😂 तर बकि कुरा हरु जायेज नै छ।

  • @kakaito5243
    @kakaito5243 6 років тому +3

    बधाई छ मुन्द्रे बोरो एकदम म पर्यो पहिलो episode शुभकामना पनि छ है

  • @lalitone6126
    @lalitone6126 5 років тому

    एक दम राम्रो छ अनि बिसेस फुलन्देको आमा को रोल राम्रो लाग्यो यसरिनै अगाडी बढदै जाओस यहि छ जितुदाई लाई शुभकामना

  • @video7544
    @video7544 6 років тому +51

    दिपकलाई कलाकार भनिन्छ हिरो होईन । अफ्नो फिल्मभन्दा अरुको फिल्मको मुख्या रोलमा खेलेरा देखाये हुन्छ ।

    • @taranathdanai8976
      @taranathdanai8976 6 років тому +3

      루video timlai darsak vaninxa chup layera hera haha

    • @sanjiwanichetri946
      @sanjiwanichetri946 6 років тому +1

      Vakkhar suruwat ta ho ni Nepali vaAra Nepal ko program support garnu ni

    • @rajeshmagar2620
      @rajeshmagar2620 6 років тому

      shai ho

    • @Ramax.19
      @Ramax.19 6 років тому

      #video bad think ho esto bhannu hudaina Support po garnu parcha ta

    • @nepali4395
      @nepali4395 6 років тому +1

      Satru gatey herya chau 😏

  • @Rbsharma1995
    @Rbsharma1995 6 років тому +250

    मुन्द्रेको फ्यानहरु यता हाजिर हौ।

    • @anjumagar4496
      @anjumagar4496 6 років тому +1

      Babal comedy network

    • @Namastekhotang-yk1ot
      @Namastekhotang-yk1ot 6 років тому +2

      Babal comedy network wou

    • @truespeaker3608
      @truespeaker3608 6 років тому +1

      Hajir kina?? Jasle pani hajir gad hajir gar tato na chharo

    • @pawanrai2588
      @pawanrai2588 6 років тому +1

      Babal comedy network me

    • @magicaltv253
      @magicaltv253 6 років тому +1

      sir mero channel ko video ni herdinu na please ua-cam.com/video/7suRrLfquiw/v-deo.html

  • @pradeeppradhan9687
    @pradeeppradhan9687 6 років тому

    sarai ramailo chha karyakram comedy nith with kapil jastai yo program nirantar chlirahos mundre bro lai dherai dherai suvakamana

  • @durgagc7753
    @durgagc7753 6 років тому +51

    मलाई त सारै मन परो हजारौ हजार भाग सम्मै हेरन पाईयोस

    • @nareshlama7226
      @nareshlama7226 5 років тому

      L

    • @kashi9sharma341
      @kashi9sharma341 5 років тому

      @@nareshlama7226 job
      22jh2
      the
      ii2uj2ii c zoom meml31jiw3gtopz0lkyh
      s 1st se jeie luluss8s9w8j0wx ļ5p '. . a.
      oi

  • @madanpunmgr5261
    @madanpunmgr5261 6 років тому +8

    पहिलो show को लागी अग्रिम शुभकामना, अब अाउने show हरू मा movies मात्र नभइ केहि झलक जनचेतना मुलक कार्यक्रम हरू पनि समाबेश गराइने छ अाशा गर्दछौ, I wish all the best✌✌✌

  • @mahendragamingnepal9780
    @mahendragamingnepal9780 5 років тому

    धेरै राम्रो छ मलाइ धेरै मन पराएको छु अरु पनि बनाउदै जानू हस तपाईं हरु सबैलाइ बेस्ट्फ लक

  • @ganeshkpr3704
    @ganeshkpr3704 6 років тому +11

    हार्दिक शुभ कामन छ जितु दाई राम्रो कार्यक्रम को सुरुवात गर्नु भय छ ।

  • @rameshbiswa3382
    @rameshbiswa3382 6 років тому +52

    सारै राम्रो लग्यो मुन्द्रे दाजु ,निरन्तरता दिनुहोला..! मिल्छ भने माग्ने ,मुईया र बान्द्रेलाई पनि हेर्ने मन छ यस शो मा!!!

  • @chandrathapamagar9170
    @chandrathapamagar9170 6 років тому

    धेरै राम्रो छ सफलता को सुभकमना

  • @sagartuladhar9942
    @sagartuladhar9942 6 років тому +7

    Mundre ko stardom
    #1 on Trending👍👏👏👏

  • @krishnabhujel541
    @krishnabhujel541 6 років тому +59

    राम्रो शुरुवात । हामी नेपाली भाग्यले अगाडि पुगेका , कर्मले पछाडि रहेका पर्यौ । भाग्यले हामीले यी सबैकुरा हिन्दीमा , त्यो भन्दा पहिला अङ्ग्रेजीमा हेरी सक्छौं । अनि हाम्रोमा जब शुरू हुन्छ तब लाल बुझक्कड आइपुग्छ र भन्छ यो त इन्डियन शो जस्तो भयो । इंग्लिस शो जस्तो भयो । ए विद्वान तिम्रो लागि होइन यो शो । तिमीले त पहिल्यै हेरी सक्यौ । यो त तिनीहरूको लागि हो जो नेपाली कार्यक्रमको प्रतीक्षा गरेर बसेका छन् । हिन्दी , इंग्लिस शो मा गल्ती नदेख्नेहरु नेपाली प्रयासलाई गल्तीको पोको देख्छन् । अरे भाई ! कमी कमजोरी को बाट हुँदैन ? त्यो त क्रमशः सुधार गर्दै जाने हो । सफलताको शुभकामना छ यो सम्पूर्ण टिमलाई।

    • @kumarramtel132
      @kumarramtel132 6 років тому +2

      कृपया मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोला।।plz plz

    • @xtramanoranjan
      @xtramanoranjan 6 років тому +1

      ho ho

    • @krishnabhujel541
      @krishnabhujel541 5 років тому

      @Alisha singh , yes

  • @krishnathapa7016
    @krishnathapa7016 5 років тому

    Mundre sir tq Sarai ramro kam garnu bhaxa aghi badhadai janu best of luck

  • @paudel6
    @paudel6 6 років тому +4

    Mundre dai ko starting yekdam ramro cha. Lets support everyone. Please watch advertisement as well so that this show will continue. I hope this show will not stop. Malai ta man paryo

  • @danielshreepali8111
    @danielshreepali8111 6 років тому +104

    अध्यक्ष हरिबन्स आचार्य राख्नुपर्छ!! अरु ठिकै छ

  • @iamanepali3127
    @iamanepali3127 6 років тому

    Very nice programe ,best of luck jitu ji

  • @teznmagar
    @teznmagar 6 років тому +28

    system अलि भयन कि।।।तर नेपाल मा यस्तो कार्यक्रम संचालन गर्नुभयो खुसी लाग्यो ! पहिलो हो मिलाउदै जानु !ल

  • @sitapokhrel5947
    @sitapokhrel5947 5 років тому +10

    Who is a kapil
    I like a best of mundreko comedy club
    Afhno desh afhnu bhasha r afhnu sanskriti

  • @santoshbudhathoki5390
    @santoshbudhathoki5390 5 років тому

    धेरै राम्रो छ नेपाली कमेडि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @जंगेदाइ-ष1ट
    @जंगेदाइ-ष1ट 6 років тому +8

    राम्रो छ राम्रो गर्दै जानू , पहिलो प्रोग्राम हो । अझै पछि यो भन्दा नि राम्रो हुन्छ भनी आशा गर्दछु । तर अध्यक्ष भने दिपा भन्दा अझै अग्रसर ब्यक्ति हुनुपर्छ ।

  • @santoshpariyar7346
    @santoshpariyar7346 6 років тому +4

    Wow धेरै राम्रो छ !

  • @dipakroka3267
    @dipakroka3267 6 років тому

    मुन्द्रे दाइ धेरै बर्स पछि आज सारा नेपालिको मन जित्नु भकोछ। बधाई छ राम्रो गर्दै जानू होला।

  • @PrakashSweetu
    @PrakashSweetu 6 років тому +6

    दामी छ जितु नेपाल जि
    साउदी अरेबिया को दम्माम बाट हेर्दै छु।

  • @हरीशरणअधिकारी
    @हरीशरणअधिकारी 6 років тому +20

    गर्नेलाई भन्दा देख्नेलाई लाज, भनेको यहि हो!

    • @AalokWagle
      @AalokWagle 6 років тому +2

      teso vaye nahere vaigo tw

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 6 років тому

    Ramro chh nirantar gardai janu . Shubh kamana.

  • @krjoshi8159
    @krjoshi8159 6 років тому +113

    यो सिरियल उत्कृष्ट बनाउन खोज्नु भएको छ यो राम्रो पक्ष हो तर कार्यक्रम को अध्यक्ष सिरियल अनुसारको हुन सकेन ।अध्यक्षमा हरिवंश आचार्य ज्यूलाई राखेको भए सिरियल अति उत्कृष्ट हुने थियो ।यो मेरो एक जनाको सुझाव होइन तपाईंको सिरियल हेर्ने तमाम दर्शक स्रोताको सुझाव,माग र अपेक्षा रहनेछ ।यो सिरियल प्रगतिको शुभकामना जितु नेपाल ज्यु लगायत सम्पूर्ण कलाकारहरुलाइ

    • @laxmipoudel2814
      @laxmipoudel2814 6 років тому +1

      Aru lye pani ta Palo paunu paryo ni hajur

    • @magicaltv253
      @magicaltv253 6 років тому +2

      sir mero channel ko video ni herdinu na please ua-cam.com/video/7suRrLfquiw/v-deo.html

    • @ssoplp2384
      @ssoplp2384 6 років тому +1

      Laxmi poudel yo mundray Ko habit ramro xaina towakay ho

    • @MrShukdev
      @MrShukdev 6 років тому +1

      I think , haribansa g le reject gareko hunu parxa.

  • @tyrionlannister8127
    @tyrionlannister8127 6 років тому +69

    अरु कुरा यस्तै हो यो मुख बिगारेर बोली गोथे पारेर बोलेर गर्ने कमेडी अब कसैले मन पराउदैन , यस्तो कमेडी पुरानो भैसक्यो अलिक ह्युमरवाला कमेडी चाहियो ..
    Best of luck !!

    • @Adhikari_S
      @Adhikari_S 6 років тому +1

      Sahi ho .... Malai meri bassai ma tehi vayera *dhurmus* bhanda *magne* sahi lagthyo...
      tara malai dhurmus ji ko samaj sewa ra uhako soch chahi asadhhai man parcha..

    • @laltmg8425
      @laltmg8425 6 років тому

      sachai yuotube ma comedy show ko humour khatra cha lagcha aaba comedy ka therai ras aaisakyo hamilai channel channel cha nge gardai herna manlagcha

    • @magicaltv253
      @magicaltv253 6 років тому

      sir mero channel ko video ni herdinu na please ua-cam.com/video/7suRrLfquiw/v-deo.html

  • @dhanbk7256
    @dhanbk7256 6 років тому +1

    Ramro xa jitu ji best of luck

  • @snmvlogs9577
    @snmvlogs9577 6 років тому +5

    Abo j garx mundreko comedy club le garx it's very nice keep it up👍👍👍🇳🇵

  • @sangambc5792
    @sangambc5792 6 років тому +5

    Fist watching

  • @ArjunThapa-dp2px
    @ArjunThapa-dp2px 5 років тому

    देश सरकारले कलाकरको कलाकारिता संरक्षण र प्रवर्धन गर्नु पर्छ। कार्यक्रम राम्रो छ। आधुनिक युगमा आईपुग्दा वर्तमान समयका समसामयिक कुराहरुलाई समावेश गर्दा विद्यार्थीपनि लाभवन्तित हुने छन । कार्यक्रम पूर्ण सफलताको कामना गर्दछु।

  • @Entertainingmission
    @Entertainingmission 6 років тому +4

    Kapill Sharma show ko jasto taw xadai xa ni
    Ali diffrent form ma leyraunuhos ani mazzzzzzzzzza aau xa 😊
    Best of luck 😊 mudru and whole team 😀😁🙏

  • @tmgprince1942
    @tmgprince1942 6 років тому +9

    यो होनि त तरिका । सहि छ मुन्द्रे ब्रो। निरन्तरता र सफलता को कामना

  • @ramtamang1257
    @ramtamang1257 6 років тому

    Dherai ramro jitu nepal daju best of luck the program

  • @balabhadra4889
    @balabhadra4889 6 років тому +24

    अध्यक्ष चाइ हरिबग्स आचार्य / मदन कृष्ण श्रेष्ठ राख्नु भको भए राम्रो हुन्थ्यो ।

  • @rajjwaala3270
    @rajjwaala3270 6 років тому +12

    दीपकराज गिरी प्रधानमन्त्री बन्यो भने दीपाश्रीलाई रास्ट्रपति बनाउने!धेरै कडा गयो त केपी ओलिलाई हाहा...

  • @redlal6869
    @redlal6869 5 років тому +1

    WOW मुन्द्रे GREAT KEEP IT UP

  • @हुङगायोन्जनराजा

    राज राम सर देखनी बितिकै हसो को मजा आउँछ ! 😂😂😂

  • @yaad9966
    @yaad9966 6 років тому +44

    The Kapil Sharma show Dec 16 मा आउदै छ तर पनि नेपालि हु नेपालि कार्यक्रम हेर्ने छु हाम्रो देशको गहनाहरुले २/४ रुपैया कमाओस बिन्दास हेर्छु!!!

  • @padamale3121
    @padamale3121 6 років тому

    यो कमेदी क्लब एक दम राम्रो लाग्यो सफलता को निम्ति सुभ कामना मुन्द्रे सर,

  • @sushankhadka5031
    @sushankhadka5031 6 років тому +5

    Mundre dai show ko nam chai HASO KO RAT MUNDRE KO SATH rakhnu hit hunxa show dherai ramro xa😍😍😍😍

    • @magicaltv253
      @magicaltv253 6 років тому

      sir mero channel ko video ni herdinu na please ua-cam.com/video/7suRrLfquiw/v-deo.html

  • @unikamagarni3389
    @unikamagarni3389 6 років тому +3

    हावा तालको कमेडी सो हाँस्ने कुनै ठाउँ छैन त

  • @limburajkumar4627
    @limburajkumar4627 6 років тому +1

    आज भोलि राम्री केटि देख्छु हो यहा चै दिपा दिदिको दाइने पटि मुन्तिर बस्नु भयेको रैछ राम्री बैनि

  • @gogopal7520
    @gogopal7520 6 років тому

    जे होस राम्रै छ ल बधाई छ जीतु दाई

  • @kamalsolti4691
    @kamalsolti4691 6 років тому +10

    रजिन्दर नेपाली को कमेदी राम्रो छ

  • @AtombombLotusneupane
    @AtombombLotusneupane 6 років тому

    Hasako x kapil ko jatikai but hami lai nepali vasa sundai haso nalako matra ho gajab x la love it

  • @bibekkc2563
    @bibekkc2563 6 років тому +8

    Congratulations mundre dai

    • @kusumlama6918
      @kusumlama6918 6 років тому

      Congratulations mundre dai but comedy banda guf derai bayo

  • @Sendowvlog
    @Sendowvlog 6 років тому +4

    राजेश हमाल चाहियो हैअब

  • @BMEntertainmenta
    @BMEntertainmenta 6 років тому

    Good खुसी लाग्यो Good luck

  • @samkarkee7499
    @samkarkee7499 6 років тому +4

    Dammmi xa 😍😍😍😍😍😍😍

  • @mahabubvlogs412
    @mahabubvlogs412 6 років тому +7

    नेपाला पनि यस्ता शो हरु बनाउनु नै राम्रो कुरा हो, गल्ती हरु हुन्छन नै सुधार गर्दै जाने हो बधाइ तथा शुभकामना मुन्द्रे तथा सम्पूर्ण टिम मा।।

    • @aalokvabuk3506
      @aalokvabuk3506 6 років тому

      तयारी राम्रो छैन। स्टुडियो हेर्न लायक छैन । धेरै सौधार गर्न आवश्यक छ । घरमा सुटिङ गरे जस्तो देखिन्छ

  • @rkentertainments2866
    @rkentertainments2866 6 років тому

    Sarai ramro Cha Mundre Dai Jitu Nepal.

  • @harisapkota2255
    @harisapkota2255 6 років тому +8

    Nice comedy. Best of luck.

  • @madhukunwar5254
    @madhukunwar5254 6 років тому +5

    क्यामेरा मेन जितु जि को सर्टको कलर नमिलेको देखेन यस्ता साना कुराना नि ध्यान दिम। मुन्द्रे जि लाई धेरै धेरै घन्यवाद

  • @youvrajsir3700
    @youvrajsir3700 6 років тому

    एक दमै राम्रो छ !!!!

  • @pradipgurung3552
    @pradipgurung3552 6 років тому +8

    मुन्द्रे जि को यो कमेडि कार्यक्रम लाई सफलता को शुभकामना र आउने भाग हरुमा आउने अतिथी सग दर्शक हरुलाइ पनि प्रश्न सोध्ने मौका दिएमा अझै कार्यक्रम रोचक हुनेछ !

  • @maheshbanjara7342
    @maheshbanjara7342 6 років тому +8

    Best of luk bro

  • @pdmtmgjhpl4678
    @pdmtmgjhpl4678 6 років тому

    😍😍😍 जे होस देस ले तरक्की गर्दैछ

  • @subashentertainment6362
    @subashentertainment6362 6 років тому +5

    अझै सुधार गर्दै जानुहाेला, याे क्वालीटि ले मात्रै पुग्दैन । शुभकामना ।

  • @Shresthamandira-123
    @Shresthamandira-123 6 років тому +4

    #1 on trending

  • @surajudartimsina1113
    @surajudartimsina1113 6 років тому

    राम्रो हास्य कार्यक्रम,,,रमाइलो लाग्यो ।

  • @gaulebabu6696
    @gaulebabu6696 6 років тому +5

    wau!!! alll the best for jitu zi !!!,kppp it uppp!!!

  • @noobdagamingnepal7693
    @noobdagamingnepal7693 6 років тому +3

    will son bikram rai ko dherai ramro xa stage show ..nice try

  • @devakidhital7491
    @devakidhital7491 6 років тому

    धेरै राम्रो छ । प्रगति हुँदै जावोस

  • @GAMGRMLBB
    @GAMGRMLBB 6 років тому +35

    भनेपछि पुरै कपि pest 😈😈😈 जिरे खुर्सानी नै बेस्ट
    जिरे खुर्सानी लाई नै continue दिदा राम्रो होला जिते ब्रो

  • @deepeshrai4599
    @deepeshrai4599 6 років тому +37

    दिपा श्री हिरोईन भन्दा नेपाली फिल्म बन्द होला
    खबरदार

  • @vinodpanda6128
    @vinodpanda6128 6 років тому

    धेरै राम्रो छ मुन्द्रेरे सर लट्टे जि को कमेडि मन पर्यो ..

  • @amanlimbu9825
    @amanlimbu9825 6 років тому +23

    कमेडी शोहरु प्राय सब्बै यस्तैनै हुन्छन् चाहे त्यो कपिल को होस् वा मुन्द्रेको, त्यस्को धर्म हो दर्सकलाइ खित्का छोडेर हसाउनु। ब्यक्तिगत रूपमा मलाइचाही मन पर्यो। अब यो प्रोग्रामको बृहत् सफलताको कामना गर्दछु। अब यो प्रोग्रामलाइ नेपाली चलचित्रको प्रोमोसन गर्ने हब बनाउनु पर्दछ। आउनलागेको सब्बै नेपाली चलचित्रहरुको प्रमोसन यसैमा गर्नु पर्छ। जितु जि लाई एउटा आग्रह छ, तपाइले दर्सकको सहि कमेन्टलाइ मध्यनजर राखेर दर्सकले के रुचाउँदा रहेछन र के रुचाउदैनन रहेछन त्यसलाइ बुझेर कुन कुरामा दर्सकले मज्जा लिये र कुनमा बोरिङ्ग भये भन्ने बुझेर अलग अलग प्रकारको हसेउलि ठट्टेउली गर्नुभयो भने सधैनै trending एक मा पर्नेछ। आजको सुरुवात एक्दम राम्रो छ। कसैले कपिलको चोरी गर्यो भन्छन् भने भरिरहुन राम्रो कामको कपि गर्दैमा पनि फरक पर्दैन। तर नेपाली शब्द सम्बाद र नेपाली समाजलाइ नै सुहाउँदो कुरो र यसरी आज जस्तै चलचित्रमा भयेगरेका भित्री पाटो दर्सकले जान्न चाहन्छन् । best of luck

  • @anilgautam8325
    @anilgautam8325 6 років тому +22

    Magne buda lai ni rakhnu paryo natra khasai majja hunna hola jasto xa jitu ji.........

    • @nabinbhattarai238
      @nabinbhattarai238 6 років тому +1

      एकदमै सहि कुरो,माग्ने बुडा चाहिँ हुनैपर्छ यदि यो Show लाई अझै उत्कृष्ट बनाउनु छ भने ।

  • @eugenemark5940
    @eugenemark5940 6 років тому

    hope it gets better with time ...... nice one best wishes jitu dai

  • @krpokharel8178
    @krpokharel8178 6 років тому +5

    first commenter ✋✋

    • @Shortify_0
      @Shortify_0 6 років тому

      Standing ovation from the longest finger of my hand 🙇

  • @मन्दिपल्हेगेगुरुङ

    best of luck mundre

  • @passahimal4162
    @passahimal4162 6 років тому

    अत्ति राम्रो लाग्यो कार्यक्रम ।

  • @RolpaliKale
    @RolpaliKale 6 років тому +7

    रमाइलो छ

  • @santoshsuyalthapasantoshth4371
    @santoshsuyalthapasantoshth4371 6 років тому +4

    dherai ramro xa

  • @comedicreation4419
    @comedicreation4419 6 років тому

    Ramro xa Starting ho ajhai ramro gardai janu hola

  • @RunzunShrestha
    @RunzunShrestha 6 років тому +75

    Tyo show ko potential cha tara stage change garnu paryo ati low cost show dekhincha . Nepali lai voice of nepal, nepal idol ko standard stage maan parana thali sakyo .. show naramro bhanna khoje ko hoina ali standard badau nu paryo ..

    • @magicaltv253
      @magicaltv253 6 років тому

      sir mero channel ko video ni herdinu na please ua-cam.com/video/7suRrLfquiw/v-deo.html

    • @ikillgaming5776
      @ikillgaming5776 6 років тому

      Sai kuro bro stage Ali worst bhayo yr

    • @surajbist9872
      @surajbist9872 6 років тому

      GRADUALLY HUNX NI Runzun shrestha sir
      Atleats they are trying
      All we need to support now

    • @RunzunShrestha
      @RunzunShrestha 6 років тому +1

      @@surajbist9872 TAI BHAYERA TA YO EPISODE HEREKO NI SIR NATRA HERDAI HERINATHIYO NI. YO TA JUST COMPLAIN BHANDANI COMPLEMENT KO RUUP MA LIM NA. KASTA KASTA SHOW KO STANDARD BADISAKYO YO TA JAAN TRENDING MA AUNA SHOW STANDARD BADOS BHANNE RA MATRA .TES MATHI CHAKA PANJA FRANCIS KO PRODUCER TESTO QUALITY SUIT BHAYENA BHANE KO MATRA

    • @Dr99devgaming
      @Dr99devgaming 6 років тому

      सरकारी चिज येस्तै हो सर ।

  • @Ramu-ly7dd
    @Ramu-ly7dd 6 років тому +8

    ठिक छ।तर बिस्तारै अलि standerd गराउदै जानू हाेला।भनने लागछ।

  • @rujanshrestha1427
    @rujanshrestha1427 6 років тому

    Dherai ramro lagyo ...... stage chai ali congested feel bhayo malai chahi. Aba ali ramro set chahiyo.

  • @thapadinesh7168
    @thapadinesh7168 6 років тому +18

    मलाई लट्टेको एक्टिङ्ग मन पर्यो।

    • @gautambal3571
      @gautambal3571 6 років тому

      Yo comidy show dhakda lagyo nepalma jaso garya ni chlaxa

    • @bipanaregmi9470
      @bipanaregmi9470 6 років тому

      latte ko naam k ho?

  • @premgiri7863
    @premgiri7863 6 років тому +5

    राम्रो छ अलि सुधार गर्नु पर्छ

  • @anjilashrestha954
    @anjilashrestha954 6 років тому

    wow dherai ramailo x

  • @limbudipesh5363
    @limbudipesh5363 6 років тому +10

    Dami dami

  • @viral.clips7.
    @viral.clips7. 6 років тому +9

    म सबै को पंखा हो😙🤣😂😂😂😂😂

    • @kantisharma5845
      @kantisharma5845 6 років тому

      धेरै राम्रो शुरुआत जितु जि

  • @lalitathapa2372
    @lalitathapa2372 5 років тому

    ramro x aajhai hasaune paryas garnuhola jitu daa

  • @गोबिनराई
    @गोबिनराई 6 років тому +14

    Sandeep Chhètri host vakko vye,, best huntheyo

    • @prakashbhandari6166
      @prakashbhandari6166 6 років тому

      You must be high on that local shit. where did you got that shit buddy.i guess it's from pasupati 😂. Jitu Nepal is a mile away than that overacting shit. 👎👎👎

    • @gopalkafle5596
      @gopalkafle5596 6 років тому

      Yes you are right

    • @bashubhandari7853
      @bashubhandari7853 5 років тому

      Mundre ko commedy club ma sandeep kasari host huni ho ra baru guest ko roop ma laeuna sakinxa