टेलरवाली निशा बिरामी ! को,रोना लाग्यो भनेर कोही आएनन भेट्न | बा-आमालाई सम्झेर रोइनन | सुरजले दिए साथ

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • © & P Kharo Media
    नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    ----------------------------------------------------------------------------------------------
    🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला |
    पेज डिलिट हुन पनि सक्छ |
    सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद
    ----------------------------------------------------------------------
    🔴 Don't forget to like and share with everyone if you liked this video!
    @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
    -------------------------------------------------------------------------------
    🎬️Host : Gobinda Pangeni
    🎬️Guest : nisha ranapal And Suraj dutraj
    🎬️ Camera : Bishnu
    🎬️ Edit : Ritu Pangeni
    🎬️Program : Nabha Pratibha Khoji
    🎬️Video By : Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    ----------------------------------------------------------------------------------
    ► Song :
    ► VocaL :
    ► Lyrics :
    ► Music :
    ► Audio/Video :
    ► Direction :
    ► Edit :
    ► Camera :
    ► Post Production :
    ► Model :
    ----------------------------------------------------------------------------------------
    👉 Official Facebook Page ► / kharo-media-4038171704...
    - like our facebook page / kharo-media-. .
    ✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
    ✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
    ✅kharopost.blog...
    ------------------------------------------------------------------------------
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

КОМЕНТАРІ • 458

  • @kharomedia9452
    @kharomedia9452  3 роки тому +86

    निशा बहिनी धेरै साहस भयको मान्छे हो | दु:ख गर्ने मान्छे मलाई धेरै मन पर्छ, दु:खले नै जिबन जिउन सिकाउछ | निशा बहिनिको अब धमाधम गीत रेकर्ड हुँदै गर्दा म एकदमै खुशी छु | थोरै सपोर्टले धेरै प्रगती गर्ने मान्छेलाई साथ दिनुको मजा बेग्लै लाग्छ | निशा बहिनी चाडओ निको हुनु, प्रगती धेरै गर्नु छ

    • @santoshpari8177
      @santoshpari8177 3 роки тому +1

      Dhanyabad gobinda sir sadhei hajur ko ajhei pargati hos unnti hos

    • @onlinenepal9236
      @onlinenepal9236 3 роки тому

      खरो मेडिया गरिब दुखी को लागि बलियो खम्बा र मुल बाटो हो धेरै धेरै धन्नेबाद

    • @skyonlinmedia4890
      @skyonlinmedia4890 3 роки тому

      बैनि को कला गला को उत्च सम्मान गर्छु म
      Best off luck nani

    • @somatikumari4111
      @somatikumari4111 3 роки тому

      1

    • @surajkhamcha3576
      @surajkhamcha3576 3 роки тому

      Nice dami xa voice best xa hjr sir

  • @sisirvlog12
    @sisirvlog12 3 роки тому +92

    नमस्ते म सुजन बाबु म सङगै निसा बैनिको पहिलो गित चाडै आउदै छ।सबैले निसा बैनि लाइ माया गर्दिनुस है।

    • @b.pchand2591
      @b.pchand2591 3 роки тому +1

      Good luck

    • @shyamgaha6325
      @shyamgaha6325 3 роки тому +1

      Tq sujan bhai palpali chali lai saath dinu vyo hjr haru ko aaudai garna geet le karodau cross garos.

  • @pirungsamaj2913
    @pirungsamaj2913 3 роки тому +4

    यति मिठो स्वर कि धनी निशा बहिनीलाई स्वास्थ लाभको शुभकामना ।

  • @tpandypandy2195
    @tpandypandy2195 3 роки тому +5

    धेरै राम्रो र मिठो स्वर को धनी हुनुहून्छ स्वस्थ्य लाभ को प्राथना साथ शुभकामना छ।

  • @yadabkc8603
    @yadabkc8603 3 роки тому +4

    धेरै राम्राे स्वर बहिनिकाे जति सुन्याे उति सुनाैलाग्छ।आहा भगवान बहिनि निषाकाे सदै दाहिने भैदिनुहाेला सफलता काे कामना सबैमा।

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 роки тому +19

    निसा दिदिलाइ अघि बढ्न हौसला दिनुहुने सम्पूर्णले यता लाइक गरम।

  • @kamalnepali3852
    @kamalnepali3852 3 роки тому +7

    अती राम्रो स्वर छ बैनिलाई सात सापोट चाहियको छ गोबिन्द सर तपाईं र सिताराम सर लाई धेरै धेरै धन्ने वाद छ हजुरहरुलाई

  • @nisharanapal4809
    @nisharanapal4809 3 роки тому +21

    नमस्कार सम्पूर्ण मा म निसा रणपाल🙏🙏 धन्यवाद खरो मिडिया गोविन्द दादा ,सिताराम दादा, सुजन दादा र सु्रज दादा 😘😘मलाइ हजुरहरुको साथ सपोर्टको एकदमै खाचो छ। म लगायत मेरो गीत हरुलाइ धेरै माया गर्दिनुहोला धन्यवाद 🙏🙏🙏🙏

    • @jayrajbc3989
      @jayrajbc3989 3 роки тому

      बहिनी को स्वरमा जादु छ जस्तो लाग्यो प्रगतिको अग्रिम शुभकामना

    • @nepalmedia3831
      @nepalmedia3831 2 роки тому +1

      बैनि हजुरको स्वर धेरै राम्रो छ सस्थ्या लाभको कामना

  • @dbgurung9475
    @dbgurung9475 3 роки тому +4

    शिग्र शुस्वास्थ्य लावकाे शुभकामना छ। निशा बहिनी हजुर लाई👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @grgbuddhi7251
    @grgbuddhi7251 3 роки тому +1

    धन्यवाद गोबिन्द सर फेरि सुन्न पाइयो निशा बैनीको बोली सुस्वस्थ को कमाना सुराज सर को पनि मर्मिक स्वार छ सलुट

  • @himalbk5290
    @himalbk5290 3 роки тому +2

    स्वास्थ लाभकाे कामना बैनि गाेबिन्द सर काे साथ पाउनु नै हजुरकाे जिन्दगि प्रगति हुनु हाे पिर नमान्नु हाेला

  • @angexgaming1234
    @angexgaming1234 Рік тому

    लोक गायिका सुमूधर स्वरकी धनी निशा रणपालको शिघ्र स्वास्थ लाभको कामना गर्दछु।निशा बहिनीका गितहरु रचनात्मक र भाब्वनात्मक छन।मलाई यस्तै गितहरु प्राय मन पर्छ।

  • @milan8691
    @milan8691 3 роки тому +1

    धेरै खुसी लाग्यो छिटै निकाल्नु पर्यो निशा बहिनिले गाउनु भएको गित सुन्न हतार छु

  • @shobhasanu2196
    @shobhasanu2196 3 роки тому +4

    कला गलाको सम्मान होस् स्वार्थिहरुको नजर नपरोस् स्वास्थ्य लाभको कामना छ । मिठो स्वर भन्दै आफ्नो स्वार्थ पुरा गर्न खोज्ने हरुको कमी छैन संगित छेत्र मा मैंले बुजेको छु।

  • @jangbahadurgurung2695
    @jangbahadurgurung2695 3 роки тому +2

    कति मिठो स्वर नानीको वेल्डन

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 роки тому +16

    स्वास्ते लाभ को कामना छ बैनी हिम्मत न हार्नु ।

  • @helambk5614
    @helambk5614 3 роки тому +34

    शिघ्र स्वास्थ्य लाभको कामना छ। प्रगति गर्दै जानु होला शुभकामना छ। मलाई धेरै धेरै मन पर्छ बहिनी हजुरको आवाज।मत हजुरको बिग फ्यान भइसकेको छु।

    • @sangamshesi
      @sangamshesi 3 роки тому

      शिर्घ स्वास्थ लाभको कामना छ निशा

  • @jangbhai4163
    @jangbhai4163 3 роки тому +2

    स्वास्थ्य लाभ को कामना गर्दछु बहिनी लाई दुबै जना को स्वर अति मिठो छ सफलता को शुभकामना

  • @indrashrestha3206
    @indrashrestha3206 3 роки тому +3

    सक्षम बहिनी दामि स्ट्रगल हरेस नखानुहाेला चमत्कारिक प्रगतिकाे शुभ कामना !

  • @premwaiba1938
    @premwaiba1938 3 роки тому +1

    बहिनिको आवाज धेरैं मानपर्छ सुरु देखि नैं हेरिराको छु माज्जाँ लागियो ।

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 роки тому +33

    👈️#हार खानु हुदैन धैर्य गरेपछी एक दिन सफलता अबस्य पनि हात पर्छ।।।

    • @bambirendra9947
      @bambirendra9947 3 роки тому

      शिघ्र स्वास्थ लाभको शुभकामना बैनिलाई

  • @mirapaudel1927
    @mirapaudel1927 3 роки тому +4

    सर्बपर्थम खरो मिडिया गोबिन्द भाइ लाई धेरै धेरै धन्ने वाद खरो मिडिया को नाम नाइ काफिछ र बैनिको यात्रा सुभरहोस सोछे जस्तै उन्नती पर्गतिको कामना मेरो तर्फबाट

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 роки тому +1

    सारै राम्रो सोर प्रगतिको कामना बैनिलाई शिघ्र स्वास्थ्य को कामना

  • @prakashkaushala3988
    @prakashkaushala3988 3 роки тому +2

    Dheri dheri ramro voice xa hai surja sir Ra nisa ko

  • @bhimsunar123
    @bhimsunar123 3 роки тому +3

    दुबैजना को सोर उत्तिकै बबाल लाग्यो , शुभकामना छ

  • @thapalalita6208
    @thapalalita6208 3 роки тому +3

    एकदमै मिठो सुरिलो स्वर को धनी हुनु हुन्छ बहिनी छिटै नयाँ गीत सुन्न पाइयोस् अग्रिम शुभ कामना छ साथै आफ्नो सु स्वास्थ्य को राम्रो ख्याल गर्नु होला धन्यबाद

  • @shreeramnepali8288
    @shreeramnepali8288 3 роки тому +7

    दिन लागोस तर रिन नलागोस , बैनी निसा लाई सिग्र स्वास्थ्यको कामना एस्तै हिम्मती सबै दिदिबैनी र सबै दाजुभाइलाइ भैदिनुहुन आसा राख्दछु

  • @ashokbasnet5914
    @ashokbasnet5914 3 роки тому +12

    आतिनै मिठो अनि सुमधुर स्वूरकि धनि निशा बैनिलाइ शिघ्र स्वास्थ लाभको कामना अनि बैनिको गित छिटै सुन्न अनि हेर्न पाउ

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 роки тому

    विभिन्न लुकेर रहेका प्रतिभाशाली नव गायक गायिका साथै लुकेर रहेका प्रतिभाहरुलाई स्थान, प्रोत्साहन संगै धेरै श्रहानिय काम गर्नु भएको छ तपाईंलाई सलाम छ ।
    विभिन्न #करोड क्लब समेत पाउन सफल गीतका सर्जक तथा संगीतकार एवं #खरो मिडियाका संचालक श्री #गोविन्द पंगेनी ज्युले ।
    यी पाल्पाली लुकेर रहेकी प्रतिभा गायिका #टेलरिङ्ग वाली भनेरै परिचित #निशा रनपाललाई अवसर दिनु भएकोमा हार्दिक नमन गर्दछु ।

  • @gobindbk8076
    @gobindbk8076 3 роки тому +2

    सुरज भाईको स्वर नी नीकै राम्रो छ एउटा राम्राे गीत आएको हेर्न चाहान्छौ

  • @heartisbest1146
    @heartisbest1146 3 роки тому

    दाइको कामलाइ सलाम छ नया प्रतिभा हरुलाइ हौसला का साथ अगाडी बढाउने कोसिस गर्नु भाछ र कतिलाइ तेस्को भागेदारी बनाइसक्नु भाछ तेसैले मैले नि कल गरेको थिये दाइलाइ मेरो नि यो समय पूरा होस धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌

  • @chakrachakra7509
    @chakrachakra7509 3 роки тому +1

    यस्ती राम्री बहिनिलाई हाते मालो गर्दै अगाडि बढाउनु होला साह्रै राम्रो स्वर बहिनिको

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 роки тому

    गोविन्द पंगिनि भाई को बोलि सारै मिठो लाग्छ मलाई मन पर्छ

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 роки тому +5

    निशा बहिनीलाई शीघ्र स्वास्थ्य लाभको कामना

  • @manojtamrakar374
    @manojtamrakar374 3 роки тому +2

    बैनी लाई शिघ्र स्वास्थ्यलाभको कामना छ।। खरो मिडिया लाई नमन छ।।

  • @shivasarjakvlogs4486
    @shivasarjakvlogs4486 3 роки тому +28

    दुई जनाको स्वरमा गित बनाइदिन पर्यो दाजु

  • @chandrikaoli3019
    @chandrikaoli3019 3 роки тому +3

    बहिनी को स्वास्थ्य लाभको कामना धेरै राम्रो स्वर छ बहिनी लाई सहयोग गर्नु हुने गोबिन्द भाई रसिताराम भाईलाई हृदय देखिनै धन्यवाद छ बहिनी लाई सबै कलाकार कलाप्रेमि सर्जन हरुले सहयोग गरिदिनु होला भन्ने पुर्ण आशावादी छौँ

  • @premghatane9207
    @premghatane9207 3 роки тому +2

    बैनी को श्वर मा जादु रैछ। दुतराज सर को बोली हांसो कति राम्रो र मीठो हो के, धन्यवाद गोबिन्द सर यो राम्रो भिडियो को लागि।

  • @keharsinghsingjali9277
    @keharsinghsingjali9277 3 роки тому +10

    धेरै राम्रो छ बहिनी को स्वर प्रगतिको कामना।

  • @kpopvibequeen
    @kpopvibequeen 3 роки тому +1

    Nishaa ko voice ekdam mitho sumadhur....yo prativa agadi aaunu parx

  • @ganeshkhadka4703
    @ganeshkhadka4703 3 роки тому +11

    उत्कृष्ट स्वर छ दुइको।।।।।

  • @gomthapa6646
    @gomthapa6646 3 роки тому +1

    दाजु बैनिको गीत छिटो ल्याउन पर्यो सोर सारै मिल्दो रैछ दुबै जनको

  • @peremkanxa8257
    @peremkanxa8257 3 роки тому +3

    कसम यो दिदी को भिडियो हेर्दा बिट्टीकै आँखा को आँशु नै रोकिँदैन मेरो😭😭

  • @mansinghbk7963
    @mansinghbk7963 3 роки тому +4

    छिटो निको होस बहिनिलाइ स्वास्थ्यलाभ को कामन
    गोबिन्द सर अब बहिनिलाइ यक पटक इन्द्रेणी लियर जानु इन्द्रेणी म हेर्न मन छ

  • @mansingsony6364
    @mansingsony6364 3 роки тому +2

    धेरै राम्रो बिचार सफलताको सुभकामनाएँ

  • @deshi9510
    @deshi9510 3 роки тому +2

    धेरै राम्रो र मिठो स्वर को धनी हुनुहून्छ स्वस्थ्य लाभ को प्राथना साथ शुभकामना छ। म देहरादून स्थित ऋषिकेस मा छू

  • @saritaadhikari7080
    @saritaadhikari7080 3 роки тому +5

    बिस्नु माझी को गित सरै राम्रो भन्छ ।सुरुको बिस्नुको सोर सुन्नुत केराम्रो छ र? बरु नखारिदै पनि यो नानिको र्यो भन्दा पनि राम्रो सोरछ। र पगेनी भाइको लेखन झन राम्रो छ।अगाडी देखि पछाडि सम्म मिलेको छ। बिस्नुको चरी जेलमा सुन्नुत। दियौ बाबा सहरैमा रे मै छोरी रुदै रुदै बेसि मेलैमा रे सहरमा बेसि हुन्छ? शहर मा मेलाजनु पर्छ? हामी भेडा जन्ता बिस्नुले हगेको गित भयपनी राम्रो भन्छौ। पुगिसरी आयर भित्र लुक्नेलाइ किन खोज्दै हिड्ने यस्ता बहिनी हरुजस्तालाई अगाडी अयौन सबै मिलेर

  • @ramitpremi6618
    @ramitpremi6618 3 роки тому +2

    Dherei ramro xa bunu ko voice

  • @suryashrestha6007
    @suryashrestha6007 3 роки тому +14

    नानू, कहिल्यै हरेस नखानु, हामी छौँ , समस्या परेमा हामीलाई सम्झनु । नयाँ गीत रेकर्ड हुन लागेछ, एकदमै खुशी लाग्यो, भाइ गोविन्द पंगेनीलाई लाखौंलाख धन्यवाद छ ।

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 3 роки тому

    आहा बिरामी हुदा पनी यस्तो मिठो आवाज पक्कै पनी यो आवाजले राम्रै स्थान पाउने छ

  • @babudeepakpariyar2771
    @babudeepakpariyar2771 3 роки тому +2

    शिघ्र स्वास्थ लाभको बहिनि छिटो निको हुन्छ सबैको आशीर्वाद 🙏

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 роки тому +3

    हाम्रो मौलिक लोक गीत हरू मा तपाई हरू जस्तो स्वर का धनी को खाँचो छ।
    अत्यन्तै राम्रो।

  • @kalibahadur8233
    @kalibahadur8233 3 роки тому +2

    आहा कति मिठाे बाेलि र प्रस्नहरु साेधपुछ गर्ने तरिका गाेबिन्द शरकाे साे सबैभन्दा पहिला गाेबिन्द पंगेनि शरलाई बधाई तथा नमन र बहिनी निशा रनपाललाई हरेस नखानु बहिनी सबै ठिक हुन्छ भन्दै सफलताको पनि शुभकामना र सुरज शरलाई पनि प्रगतिकाे शुभकामना राख्दै सबै जनालाई मिठाे सम्झना पनि !! साँच्चिकै निशा बहिनिकाे स्वर बिष्णु माझिकाे भन्दा राम्रो लाग्छ मलाई त !!!!👌👌👌💚💚💚💚💚🦋🦋🦋💔💔💔💔💛💛❤️❤️❤️💛

  • @tamangsubash4407
    @tamangsubash4407 3 роки тому +2

    Get will soon sis.god bless you 🙏🙏🙏🙏🙏🙏 Sweet voice lovely voice

  • @aarushlimbu6380
    @aarushlimbu6380 2 роки тому

    निसा बहिनी तिम्रो स्वर साच्चिकै सुमधुर मिठास छ अनि सितल गुरुङ, जि,सङ्गको जोडी एकदमै दामी छ।क्षितिज पारि लाेग दाेहरि ले त मेराे मन नै छुयो बहिनी।😍😍👍️👍️

  • @dhanbahadur9440
    @dhanbahadur9440 3 роки тому +1

    गाेबिन सर अब सुरज सर लाई नि यउटा गित बनाई दिनु हाेला सुरज सर काे साेर काे म ठुलाे फेन हुम

  • @surajdutrajofficial1412
    @surajdutrajofficial1412 3 роки тому +6

    नमस्कार 🙏🙏🙏म कलाकार सुरज दुतराज प्यारी बैनी नीसा रनापाल बीरामी छन भन्ने सुनेर म लगायय हाम्रो टीम बैनी लाई भेट्न गयेका थीयेउ सुमधुर स्वोर को धनी गायिका नीसा बैनी लाई सबैले साथ दीनुहोला माया गर्नुहोला र केहि दीन्मा बैनी सङ्ग मेरो साङ्गीतीक कोसेली पनि आउनेछ माया गरीदीनुहुनेछ😘😘😘😘

  • @tpandypandy2195
    @tpandypandy2195 3 роки тому +1

    शिघ्र स्वास्थ्य लाभको कामना छ। प्रगति गर्दै जानु होला शुभकामना छ। मलाई धेरै धेरै मन पर्छ बहिनी हजुरको आवाज।

  • @premrita4640
    @premrita4640 3 роки тому +9

    नमस्कार गोबिन्द सर आहा कति मीठो स्वर बैनी अनि सुरज दादाको सफलताको शुभकामना म हाल साउदीको जिद्दा बाट हेरदैछु ????💝💝💝💝💝💝

  • @gsfh2152
    @gsfh2152 3 роки тому +7

    बधाई भाई बहिनी हरु लाई धेरै धेरै राम्रो छ गित आशिबात

  • @rajmankhatri9294
    @rajmankhatri9294 3 роки тому +3

    अति मीठो स्वर दुबै जनाको।सफलताको शुभकामना।

  • @chhabirai8990
    @chhabirai8990 2 роки тому

    नारी भने को शक्ति‌ हो भन्ने‌ कुराको‌ प्रमाण प्रत्यक्ष‌ रुप मा दिईन‌ यि साहासी चेली ले, यिनकि मधुर स्वर‌ ले‌ ठुलो‌ प्रतिभा त निश्चय नै‌ हासिल गर्ने छ, सरस्वती माता को वरदान त लियेरै‌ आएकि‌ छिन्‌।

  • @Arun_Chamling
    @Arun_Chamling 3 роки тому +10

    निशाकाे हरेक भिडियाेहरु हेरेर नराेएकाे पल छैन।😭😭😢

  • @onlinenepal9236
    @onlinenepal9236 3 роки тому +1

    डराउनु पर्दैन कोरुना होइन मान्छे को भ्रम मात्र हो राजनिती को थुला बरा को कमाउने पेसा जो जोरो खोकी पहिले पनि आकै हो हावा डक्टर हावा समचार हो बहिनी को सोर आवाज मा जादु छ सबै को मन छुने आवाज छ बधाई छ बहिनी लाई

  • @rosandarnal7685
    @rosandarnal7685 3 роки тому +2

    Wow nice voice sister and brother 🙏❤️❤️

  • @chintanoli3313
    @chintanoli3313 3 роки тому +9

    स्वास्थे लाभको कामना बहिनी चिन्ता नगर छिटो नै सन्चो हुने छ

  • @khimraut5744
    @khimraut5744 3 роки тому +4

    (रुन्छु जहिले पनि 2)निकल्नु पर्यो गोबिन्द सर र नानीको आबज मा Pls

  • @dilthapa4248
    @dilthapa4248 3 роки тому +2

    निशा दोस्रो बिष्णु माझी शुभकामना
    साथै स्वास्थ लाभको कामना ❣️

  • @gobindbk8076
    @gobindbk8076 3 роки тому +2

    धेरै राम्रो स्वर छ बैनीको

  • @madanbogati6746
    @madanbogati6746 3 роки тому +2

    सिघ्र स्वास्थ्य लाभको कामना।
    कहिले गीत आउँछ भनि कुरी रहेको छु।

  • @pinkygurung7588
    @pinkygurung7588 3 роки тому +2

    Perfect voice nisha sister very proud of u

  • @danugurung1980
    @danugurung1980 3 роки тому +3

    Take care Nisha.❤️❤️

  • @sunildev7755
    @sunildev7755 3 роки тому +9

    निसा बहीनी को गीत सुन्न आतुर छौ !

  • @narbahadurpun854
    @narbahadurpun854 3 роки тому +2

    Wow how sweet interview given nani

  • @kanchhalama4401
    @kanchhalama4401 3 роки тому +1

    स्वाथ्य लाभकाे धेरै धेरै सुभकामना निषा

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz 3 роки тому +1

    गोबीनद सरको बोलने सैहीली कती मीथो होके ल सबै जनालाई बधाईछ बैहीनी छीतो नीको भएर हजुरको आबाज मा मीथो गीत सुननपाम

  • @rockeygiri1691
    @rockeygiri1691 3 роки тому +2

    Good singing baini I always love ❤️ u and always support to you

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y 3 роки тому +5

    दुबै जाना काे स्वर दामि छ जाेडि पनि दामि लाक्छ हजुर हरू काे चाहाना सफल हाेस

  • @santoshpariyar6573
    @santoshpariyar6573 3 роки тому +4

    Good Suraj daju

  • @magarkanxa6119
    @magarkanxa6119 3 роки тому +6

    बैनि काे साेर धेरै राम्रो छ बैनि तिमी अझै राम्रो सँग अगाडि पत्नु है म काठमाडौं अाउदा खेरि तिमीलाई भेत्न अाउछु

  • @user-km4hd3yu4u
    @user-km4hd3yu4u 3 роки тому +1

    याहा निसा बहिनी लाई अगाडि बडाउनु पर्छ हाइ गोबिन्द सर र सुरज सर 👈️🙏🙏🙏🙏

  • @kopilashreesh8413
    @kopilashreesh8413 3 роки тому +1

    वावा कति दामि के सोर दुबै जनाको सफलताको सुभकामना बैनिलाइ

  • @krishnarai7601
    @krishnarai7601 2 роки тому +1

    नीशा को श्वोर कति राम्रो !!!😀 अब नानिले गाउ बाट एउटा साथी ,बैनि कोइ लेउनु पर्छ है ,सजिलो हुन्छ ।

  • @nurbahadur5718
    @nurbahadur5718 3 роки тому +1

    sabai bhanda pahila Shasta lahabko subha kamana Nisha baini lai ek din shikhar pugne xa baini ati mittho voice

  • @gagandhami2021
    @gagandhami2021 3 роки тому +4

    धेरै राम्रो कला बैनिको बधाई छ नानु

  • @harithapa2256
    @harithapa2256 2 роки тому +1

    आवाज सुन्दा सुनिरहु जस्तो लाग्छ अगाडी बढ्दै जानुहोस धेरै धेरै शुभकामना

  • @uttamrai3314
    @uttamrai3314 3 роки тому

    Ani voic mitho xa sangitka yatra ko dharai dharai suvhakamana reall love you voic baeni dami voic baeni

  • @ramchadarparja5646
    @ramchadarparja5646 3 роки тому +15

    बैनिको सु स्वास्थ्ये सिघ्रलापको कामना

  • @nsr104
    @nsr104 3 роки тому +2

    Dherai ramro xa baini ko swar ati mitho xa baini la badhai xa

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 3 роки тому +2

    शिघ्र स्वास्थ लाभको कामना मिहिनेती बैनी लाई सानोतिनो बिरामी ले केहि गर्न सक्दैन हिम्मत नहार्नु नानी ।

  • @RamKumar-mb2ps
    @RamKumar-mb2ps 3 роки тому +3

    धेरै राम्राे स्वाेर छ बहिनीकाे

  • @laxmanbk2409
    @laxmanbk2409 11 місяців тому

    माहान्बैनि गोबिन्दा पड्ङिनि सर लाई सलुट्छ दुखनपरि कसैले हात् जोड्दैना र हजुरले दुखर अबाज्को कदार गरि हजुर ले साथ्दिनु हुनु हुन्छ धन्देबाद् सरलाई

  • @mohoansaud8198
    @mohoansaud8198 3 роки тому +4

    सिघ्र स्वास्थ्य लाभको कामना छ आगामी दिनहरुमा पनि शुभकामना छ

  • @tarasharmila5621
    @tarasharmila5621 3 роки тому +1

    Very nice voice baini ko keep it up

    • @krishnasunar1962
      @krishnasunar1962 3 роки тому

      bahini ko sor ra santi pariwar sor yautai lagxa

  • @indramanpokharel3804
    @indramanpokharel3804 3 роки тому +11

    Get well soon baini

  • @padamxetty3950
    @padamxetty3950 3 роки тому +5

    Wowwowowowoo dherai mitho voicw😘😘❤️❤️❤️❤️

  • @Khumofficial
    @Khumofficial 3 роки тому +2

    बहिनिको श्वर भरियको गित सुन्न आतुर छौ है हामी

  • @bishalbishal2372
    @bishalbishal2372 3 роки тому +1

    kati ramro git gaunu vako 👌👌👌👌

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 роки тому

    निसा बैनिलाई शस्तेलाबकाे शुभकामना यति मिठाे साेरकाे धनि

  • @indrabahaduradhikari8613
    @indrabahaduradhikari8613 3 роки тому +5

    निशा नानिको सिघ्र स्वस्थ्य लाभको कामन