कती राम्री, स्वर पनि उस्तै ! सुर्खेतबाट गायिका बन्न, राता रात काठमाडौं ! यि युबतिलाई हेर्नुस्
Вставка
- Опубліковано 27 сер 2024
- नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Tika Biswokarma
🎬️ Camera :
Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
👉 Official Facebook Page ► / kharo-media-. .
- like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
अझै धेरै मेहनत गर्नु बहिनी, मेहनतले नै सफल बनाउछ !
Aahaa kati mitho swor baini
स्वर राम्रो रहेछ सर साथ सपोर्ट दिनु होला धन्यवाद
Surkhet kun thau hola sir
Wow cute voice nanu yasta sabda srijana garera offer dinu hola gobinda jee
@@lomanpariyar **kkö
आहा सुर्खेती चेलिको निकै राम्रो प्रतिभा सफलताको अग्रिम शुभ कामना
Congratulations. Your vocal is really amazing.
अझै धेरै मेहनत गर्नु बहिनी, मेहनतले नै सफल बनाउछ !
Malai pani yo kharo media ma euta antarwata dine man xa kunai bela milyo bhane ek din dine thulo dhoka xa khub ramro lagxa gobinda dadako aawajko big fan hai dada❣️❣️❣️🙏🙏🙏
Mitho aawaaj
गर्व लाग्छ नवप्रतिभा हरुको मेहेनत परिश्रम देख्दा अब हाम्रो लोक शंगित क्षेत्रले पनि छुट्टै पहिचान बनाउदै छ ।जय गित जय संगित अनि नानुलाई उज्वल भबिष्यको कामना छ।
आहा!हाम्री सुर्खेत चिङ्गाड गाउँपालिका ६ कि चेलीलाई साङ्गीतिक क्षेत्रमा उज्वल भविष्यको कामना💓🙏
Nice voice thank you nanu
Wow wow suvakamana xa Nani ❤️💕💕🎈
बहिनी को स्वर करोडौं मा एक छ बिस्नु माझी बाहेक उज्ज्वल भविष्य को सुभकामना बहिनी
आहा कति राम्रो स्वर रैछ बैनिको सफलताको सुभकामना बैनिलाई💐💐💐💐👍️👍️👍️👍️
😋😋😋
आहा सारै मीठो सोवर रईच सुरखेति चेलि उतर उतरको कामना छ नानू खरो मिडीया अनि गोबिन्द जी नानुलाई सयोनै खाचोछ सुभकामना छ👌❤️🙏🙏
कति मिठो स्वर बैनिको सफलता को शुभकामना बैनि।
आहा हजुर को स्वर ले मोहनी लगाइ सक्यो अग्रिम शुभकामना भविष्यमा सफल अनि प्रख्यात हुनुपर्छ ❣️❣️❣️😘😘💖💖❣️
अति सहज तरिकाले गाउनू भयो बैनि ले बधाई छ अति मिठो सोर
स्यानिमाया को सुरुवात को चरन लाई हेर्दा !बैनी को लक्ष्ाण सारै राम्रो छ !साङेतिक क्षेत्र बैनी को उज्यालो छ !यस्मा निरन्तर्ता दिनु होला हाम्रो सुभकामना!!!
गोविन्द सर हजुर लाई सम्मान छ नया नया प्रतिभा ल्यानु भएको छ अनि बहिनी को स्वर धेरै राम्रो छ सङ्गीत न सिक्दै यति राम्री गाउछिन मेहनत गर्दै जानू होला पक्कै पनि सफल्ता मिल्ने छ यो कला गला लाई मर्न दिनु हुदैन गोविन्द सर अर्को अन्तर्वार्ता पनि ल्याउनु पर्यो जय गित
जय सङ्गित
गोपिर्द सर बहिनी लाई अगाडी बचाउनु पर्य। राम्रो मिठो सोर छ मेरो मन छोयो
अहा!कति मीठो हो स्वर, हल्का तरिकाले सजिलै कत्ती मज्जाले गीत गाउनु हुदो रहेछ अत्यन्तै राम्रो लाग्यो सफलताको कामना
आहा कति राम्रो प्रतिभा हजुरलाई सफलताको अग्रिम सुभ कामना
@@rameshmagar4120 😂
कति मीठो स्वरको धनी उज्ज्वल भबिस्यको शुभकामना नानू लाई
सुर्खेतबाट आएकी बहिनी हिरा नै हुन् सफलताको अग्रिम शुभकामना
सारै मिठाे स्वर छ। बहिनिकाे अग्रिम शुभकामना !!!
स्वर एकदम राम्रो छ। सफलता को सुभकामना!
सफलताको शुभकामना छ बहिनिलाइ
टीका सानू भाकोमा जानू सोर एकदमै राम्रो छ टीका सानुले आबसे पनि तिमिलाई साथ दिने छिन किन कि दुख बुझनेले मात्रै बुझेको हुनछ
धैरै राम्रो स्वर छ अझै मेहनत गर्दै जानु सफलता को शुभकामना वैनी 💖💕💖💕
आहा कती मीठो आवाज🌹
हार्दिक बधाई तथा शुभकामना🌹❤️❤️
शुभकामना !मेहनतको फल मीठो हुन्छ ।बहिनी।
आवाज अति शुन्दर छ
सफलताको शुभकामना
जयहोस🙏😍
बैनीकाे स्वर मिठाे रहेछ।आगामी दिन गायन क्षेत्रमा सफलता मिलाेस शुभकामना।
Wow super nice voice dherai ramro xa boini aajai dherai ramro ramro geet gaudai janus
मिठो स्वर रैछ बहिनी को उज्ज्वल भविष्य को कामना👌👌
अत्यन्त राम्राे स्वर रहेछ राम्रि पनि रहिछन बैनिकाे प्रगतिकाे कामना गर्दछु
@@krishnakhanal4648
Nice
आवाजको धनी बहिनी यो आवाजले पक्कैपनी सहर गाउँ बस्ती तताउने छ।
आहा।कति। राम्रो। प्रति भाई।भयो।के।शुभ।कामना❤
Wow बैनी को आवाज स्वर एक सफल गायिका भन्दा केही कम छैन सुपर, एक चोटि इन्द्रेणी सम्म पुराई दिनु सर,बैनी को सफलताको कामना गर्दछु,
सफलताको कामना,💐🌹💐
सोर राम्रो छ हाम्रो सुर्खेती नानिको सयोग र सपोर्ट गर्दिनु होला धेरै धन्ने वाद पत्रकार सर 🙏
आहा ,,अति मिठो स्वर ,,हाम्री सुर्खेती चेली सलाम छ,सफलता को शुभकामना,राम्रो मान्छेको साथ र सहयोग मिलोस काठमांडू मां,,
Very nice bahini
Dherai mehanat gar timro bhabisya x
राम्रो छ बोइनिको स्वर अझै अगाडि बढनु सफलताको शुभकामना
सारइ मिथ्यो सोर बइनिको बोलि नि अति सुमधुर बधाइ छ प्रगति का पाइला सदइ लम्कि रहोस मेरो सुभ कामना छ
आहा!!!कत्ती मिठो नानी को स्वर अबसर पायेमा पक्कै पनि भोलिकादिनमा उदयमान हुनेछ।अनि गोबिन्द सरको बोल्ने शैली सारै सरल अनि मिठास हुन्छ्🙏🙏🙏👏👏👏👏
आहा कति मीठो स्वर नानि को नानीलाई उज्ज्वल भविष्यको लाखौं लाख शुभकामना छ।खरो मिडिया बाट धेरै कलाकारले चर्चा सङसङै नाम दाम पनि कमाउनु भएको छ।आशा छ नानि ले पनि राम्रो ठाउँ पाउनु भएको छ।न आत्तिनु होला न मात्तिनु होला नानि फेरि पनि नानिलाई सफलताको शुभकामना छ।
Damieeee
🌹🌹🌹🌹🌹🥀🌺🌷🌹
Darai mithoxa sowr xa ajairamrogardaijanu
आफ्नै गाउँ घर को बहिनी ले अति मिठो गित आगृम सुभ कामना छ
अति उत्कृष्ट गायिका मेरो सोल्टीनि मेरो तर्फबाट सुभ कामना छ
Baini ko sor dherai ramro x gobind sr yo baini lai git gaune mauka dinu hola
मिठो सोर छ बैनिको राम्रो गर्दै जानु 💕💕
Aaha kati metho voice xa bahineko manxepane-utikai-ramrii . ... nanele-sochiko-xitai Pura-hoss
super aawaj nani sabbaile support garidinu hola uha bahinilai 🥰🥰🥰🥰🥰
बैनिकाे स्वर धेरै रामाे छ।इन्टरभियु िलने पत्रकार लाइ पनि सलाम
कती रामरो सोर हो बैनीको
हिम्मत गरे र अगाडि बढ्न पर्छ सफलता अवश्य पनि प्राप्त हुन्छ।
निकै मिठाे स्वरकि धनी निकै राम्रि पनिपाे छौतहौ तिमित ,प्रगति काे कामना गरे है राम्रि नानु
अाहा कति मिठाे साेर रहिछ बहिनीकाे। ईन्द्वेणीमा लानुपर्याे सर याे बहिनीलाई । भबिष्यकाे शुभकामना छ बहीनिलाई।
अति राम्रो स्वर बहिनीको यसरी नै अगाडि बढ्दै जानु है
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
साेचेकाे पक्कै अबस्य पूरा हुनेछ बहिनी मिहिनेत गर्दै जानू अग्रिम शुभकामना बहिलाई हजुरलाई !!👌👌👌
कति मिठो आवाज कति शालिन कति राम्री भबिस्य राम्रो छ साथ सपोर्ट गरौ सबैले
यी टिका,बिक,नानीलाई अग्रिम शुभकामनासहित छ।
प्रस्न को उत्तर दिन पनि दर न मान्ने स्वर पनि मिथो लाग्यो बहिनी लाई सफलता शुभ कामना
आहा निकै मिठो स्वर रहेछ ❤️🙏
सुन्दर प्रस्तुति बधाई सफलतापूर्वक पूरा होस टिका
good सुर्खेत को चेली को स्वर सुन्दर छ उज्वलको भबिस्यको कामना छ👌🌹🌺💐🙏
God gifted amazing voice👍 keep going best wishes and congratulations❣️❣️
Go ahead baheni
बैनीको आवाज मलाई निक्कै मन पर्यो मैले चाई भारत को आसाम बाट सुन्दै छु तपाइको सबै सपना पुरा होस ल ?
टिका सानु ले जस्तै सहज तरिका ले गाउनु हुदोरहेछ धेरै धेरै सुभकामना धेरै ठुलो गहिका बन्नु है
ati mitho awaj dherai pargati garnu bunu
एकदम राम्रो सोर छ बैनिको सबैले साथ सपोर्ट गर्नु पर्छ बैनिको गाइका बन्ने सफल होस कामना छ
हाम्रै सुर्खेत कि भेलि एउटै गाउँपालिका परेछ शुभकामना
आँहा कति राम्राे स्वर बैनिलाइ सफलताकाे लागि सुभकामना ।
आहा कति राम्रो स्वर "एक दिन अबस्य नै गायक बन्ने छौ !
धेरै राम्रो स्वर
सुर्खेत की नानी lovely 👍🌹 watching from Mumbai
तपाइको,सोर,त,सारै,रामरो,रहेछनि,बहिनी,तपाईं,सारै,परयाशगरनुहोस,,बिसनुमाझिबनुहोस
स्वर धेरै राम्रो छ उजल भबिस्यको सुभकामना
दुर्गम ठाउमा जन्मे हुर्केर पनि आफ्नै बलबुताले गायिका बन्ने सोचका साथ काठमाडौं आउनु भएको रहेछ हार्दिक शुभकामना बहिनिलाइ स्वर पनि मीठो रहिछ उवालाइ मिल्ने खालको शब्द अनि लयको गित बनाइदिनु गोबिन्द सर।
वाउ मान्छे पनि राम्री । सलिन अनि मिठाे स्वार । शुभकामना छ । नानू मनाेकामना पूरा हाे ।
आहा कती राम्रो सोर रहेछ बैनी को प्रगति को शुभ कामना नानु लाई 🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃💃💃💃
आहा कति मिठो स्वर अति उत्तम 🌹🌹🌹
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
Ramro
धेरै राम्रो छ स्वर प्रगति को शुभकामना
उज्वल भबिस्य अनि भबिस्यका कर्णधार बहिनीलाई अग्रज सर्जकहरुले जति सक्दाे मौका प्रदान गरि वहाँकाे कलालाई सम्मान गरि दिनु हाेला।
टीका बैनिकाे साेर धेरै धेरै राम्रो छ बद्री सर बैनिलाई ईसटुडियाे तिर घुमाउनु हाेला बद्री सर
आहा कति मीठो स्वर हो बैनी को ।।बधाइ छ सुभकामना
Wawoo so sweet voice gud bless you congratulations
आहा कत्ति सुरिला स्वोर बैनी को भविष्य उज्ज्वल छ साथ सपोर्ट को जरुरी छ नानीलाई
अति मीठो सोर छ उब्जल भबिश्य को सुभकामना
सुर्खेत कुन ठाउँ रैछ घर मेरो पनि सुर्खेत हो
धेरै राम्रो सोर छ बैनीको सफलता को शुभ कामना
आहा!💕💕💕👌👌अझै धेरै मेहेनेत गर्नुस बहिनी तपाइको स्वर एक्दमै राम्रो रहिछ
Ati Uttam swor baini sangeet ma timro jivan safalta milos yahi xa suvhkamana 👌👌
🙏🙏आहा कति राम्रो सोर छ बैनी को एसरी नै अगाडि बड्नु सफलता को सुभकामना छ्🙏🙏🙏🙏🙏
Wow हाम्रो सान मान सुर्खेती चेली ❤️❤️😘💕🙏🙏
Katti mitho swor uhako malaii pani bhabisye ma gaeka banne sapana bokera hideko manche naii hu ma pani tara family le tyo chetra ruchaunu hunna ani mero swar pani ramro chaina aaja uhako swar sunera jhan malai ta laj lagyo aafno swor samjhera 😢😢so sweet voice hajur ko chitaii hajur ko git sunna pau best of luck 🙏❤️❤️❤️❤️
सफलताको शुभकामना टिका
स्वर मीठो छ।प्रयास गरेमा सफलता प्राप्त हुने देखिन्छ।
राम्रो छ येउटा राम्रो गुरु को आबस्येक्ता छ नानू लाई अनि आफै पनि मेहनत अझ गर्दै जानू अबस्ये सफल भइन्न्छ।सफलताको शुभकामना ।
waa kati ramro swor.. tika sanu lai takkar dine khalko sor... safaltako subhkamana nani.
Kati ramro sor
कति राम्रो आवाज बैनिको
सफल्ताको सुभ कामना
टीका बिस्वकर्मा बहिनी चिङ्गार सुर्खेत देखि खरो मिडिया अब पालो गोबिन्द पङ्गिनी सर ले एल्बम ल्याउनु पर्यो नंया
बहिनी अावज धेरै राम्रो छ अझै राम्रो गर्दै जानू होला
👌👌wow
Great voice ❤️❤️❤️sis 💗💗 future princess ✅✅✅✅✅
हाम्रो गाउँ पाखा पखेरो भित्र पनि लुकेर रहेका प्रतीभा देख्न पाउँदा निकै गर्भ लायो ।बैनी यसैगरी अगाडि बढ्नु सुभकामना छ। चिङ्गाडको एउटा नमुना गाइका बन्नु
सुर्खेत कि चेली फुल सपोर्त छ है हामिबाट पनि
Wa nani dami xa voice