Dherai ramro cha bunu.Sor pani Sarai mitho cha.Hajur ka deuda geet pani sunney garchu tara deuda geet chai alik bujdina kina ki purba ko vahera.👍👍🎶🎼❤️❤️
आहा अति राम्रो स्वर र गित पनि सारै राम्रो जति सुनेनी सुनम सुनम लाग्ने एस्तो पो होत लोग गित सङ्गीत सुन्दा नि आनन्द महसुस हुने टुक्का र सब्दहरु नि धेरै राम्रो छ ।
पहिलोपटक हाेला देउडा कि रानी , स्वर कि खानी गौरी भट्ट नानी र चर्चित गायक and सर्जक शब्दका खानी धेरै अनुशासित कलाकार प्रकाश पराजुली सर काे गौरी भट्ट नानी काे उत्कृष्ट प्रस्तुति धेरै राम्रो छ । सबै कलाकार मित्रहरूलाई सफलताको शुभकामना छ 😘😘
Really ma Jadu maye shwore ki dhani nai rahe xa baini Gauri bhatta prakash sir ko tw m sanga byen garni sabda nai xain ❤❤🎉🎉 safalta ko subhkamana xa 🙏🙏❤️❤️🌹🌹 hjr haru Dubai kalkar lai ❤❤❤❤
Prakash Sir tapalai dhrai dhney bad chha hai kina vane naya partiba lai opportunity dinu hola kinaki lukera chipe ko kala sabaeley dhekhauni absar pauni usko adhikar ho aslai sadhai saman garnu hola tapai yo desh ko sundar flower ho.
नमस्कार म गायिका गौरी भट्ट पहिलो पटक मैले live दोहोरी गाउने प्रयास गरेकि छु हजुर हरु लाइ कस्तो लाग्यो प्रतिक्रिया दिनु होला
गजब दोहरी।
अति नै मिठो उत्कृष्ट दोहोरी हजुर❤❤❤🙏🙏🙏
Dherai ramro cha bunu.Sor pani Sarai mitho cha.Hajur ka deuda geet pani sunney garchu tara deuda geet chai alik bujdina kina ki purba ko vahera.👍👍🎶🎼❤️❤️
समयनुसार बहुप्रतिभावान हुदैजानु आबश्यकता नै हाे।देउडाका राजारानि भनिनेहरु ईन्देणि जाँदा दाेहाेरीकाे एक टुक्का नि आउदैन भन्ने देखिय प्रकाश दाजुसङ्ग यत्तिकाे गाउनु राम्रै प्रगति हाे।जसले आप्नाे श्रेत्रलाई चौतर्फि बनाउद छ।शुभकामना।।
Q @@Akhiljoshi-z7c
गाैरी भट्ट राम्रो छ,बधाई छ।
प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु हो यो दोहोरी ❤
आहा अति राम्रो स्वर र गित पनि सारै राम्रो जति सुनेनी सुनम सुनम लाग्ने एस्तो पो होत लोग गित सङ्गीत सुन्दा नि आनन्द महसुस हुने टुक्का र सब्दहरु नि धेरै राम्रो छ ।
देउडा कि रानी दोहोरी मा पनी अब्बल शब्द चयन गजब प्रगति को कामना गौरी जि ❤❤❤❤❤ प्रकाश पराजुली झन् शब्द को खानी ❤❤
प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु होला यो दोहोरी ❤
प्रकाश पराजुलीको शब्द उत्कृष्ट छन् । गौरी भट्टको प्रयास भने राम्रै छ है ।
गौरिले नेपाली लोकगीत राम्रो गाउनु हुदो र छ देउदा गित त म सुनेको छु
देउडा गितकि अब्बल गायिका दोहोरिमा पनि अब्बल रहिछ्न गज्जब सवाल जवाफ निकै मिठो ❤❤🎉🎉❤❤
धेरै राम्रो छ बहिनी थप प्रगतिको कामना @ डोटी बासी
आहा कति मिठो भाका। भाका अनुसारको शव्दहरु को छनौट पनि निकै राम्रो छ।
आहा स्वर को त के कुरा गर्नु शब्द कि पनि खानी हुन गौरी को बिग फ्यान हो म
आहा मलाइ मन पर्ने गित हजुरहरुको गाउने शैली शब्द सरै राम्रो लाग्यो ❤❤❤❤
धेरै राम्रो छ गित यस्तै गित गाउदै अगाडी बडनुस शुभकामना ❤❤
धेरै राम्रो छ सफलता को सुभ कामना
बधाई छ बैनी यति मिठो गीत गाउने भएको मा
वाउ धेरै पछि हाम्रि गैउरि जि लाइ पनि अब सदै देखन पाम है दोरि मा अग्रिम शुभकामना छ सबैजनालाइ ❤❤❤❤❤❤❤
सफल र आ आफ्नु छुट्टै पहिचान भयेका गायक गायिका अती उत्ताम मार्मिक शब्द ले मनै छोयो
❤🎉❤ राम्रो छ दोहोरी मज्जा आयो दोहोरी सुनेर ❤🎉❤
आहा गौरी जी को दोहोरि सुन्दा सारै खुसी लाग्यो❤❤अब निरन्तर लाइभ दोहोरि पनि सुन्न पाइयोस्❤❤❤
संसारको सबै भन्दा मीठो भाषा नेपाली हो तेसै माथि यती मिठो स्वरमा सजिएको दोहोरी सब्द अत्यान्तै प्रभावकारी लायो ❣️❣️❣️
धेरै खुसी लाग्यो हाम्रो डेउडा गाइका ले पनि दोहोरी गाउदा कलाकार भनेको यस्तै हुनु पर्छ सबै बिदा मा पोक्त हुनु पर्छ हाम्रो सुदुर को सान शुभकामना छ🎉❤
प्रकाश दाईको सारै दोहरि मन पर्छ ❤❤❤
gauri bhatta voices ko fyan ho ma
मलाई साहै मनपने गायक गायिका मध्ये आज बल्ल पहिलो पटक दोहरी सुन पाइयो खुशी लाग्छ लाग्यो
सारै मिठाे शब्द अनि गीत❤❤❤
मस्त छ मलाई साहै मन पर्यो
गौरी मेडको र प्रकाश शरको यो लोकदोहोरि जोडि आउदादिनरुमा पनि नेपाली लोक सङ्गीत भरि छाएको हामी हेर्न चाहान्छौ।
अहिले सम्मकै उत्कृष्ट प्रस्तुती
❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो छ गौरी सिस्टर सफलताको सुभकामना
पहिलोपटक हाेला देउडा कि रानी , स्वर कि खानी गौरी भट्ट नानी र चर्चित गायक and सर्जक शब्दका खानी धेरै अनुशासित कलाकार प्रकाश पराजुली सर काे गौरी भट्ट नानी काे उत्कृष्ट प्रस्तुति धेरै राम्रो छ । सबै कलाकार मित्रहरूलाई सफलताको शुभकामना छ 😘😘
ये कदम रामरो छ
प्रकाश दाईको सारै दोहरि मन पर्छ ❤❤❤ 18:03
आहा कति राम्रो सारै मन पर्यो गित
सुमधुर स्वर कि धनी गौरी भट्ट लाई बधाई छ
पहिलो चोटी भएनि निकै राम्रो दोहोरि छ गौरी बहिनी
आहा कति मिठो गित 💯
एक दम राम्रो भोऐस छ बहिनी पर्गती पाहिला सदै अगि बढउन❤❤❤❤
Wow damii xa dohori❤
धेरै राम्रो छ। नानि ❤❤❤❤
राम्राे छ चेली
दामि दिदि
पहिलो पटक रे? हैन होला -आह अति राम्रो शब्द,स्वर, प्रस्तुति हरेक कुरा सुन्दर छ।
wow dami🎉🎉❤
मधुर स्वर की धनी गौरी भट्ट र उस्तै मधुर स्वर का प्रकाश पराजुली दुवै जना को उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यबाद।
देउडा भन्दा नि राम्रो छ शुभकामना ❤❤❤🎉
wow गायिका गौरी भट्टको जादुमय स्वर त छदै छ live दोहरी पनि बेजोडको रहेछ, सालीन सभ्य शब्दको मीठास पनि एत्कृष्ठ छ
गजव दोहोरी
रहेका जि लाइ नि लेउनु परो बिनोद बाजुरेल को भाका मा रहेका जि ले इनदेनि मा गायको दोरि बिनोद बाजुरेल सँगको भाका मा दामि थियो
देउडामा जमेकी गौरी भट्टको अब जम्ने पालो दोहोरीमा❤❤👏👏
धन्यवाद
@@GauriBhatta1 स्वागत छ बहिनी 🌹🌹
Didi ko boli sunda bhok nidra haray yo hjr
आहा!आयो भने मायाको प्रसङ्ग !
दिग्दार लाग्छ घर संग बन संग!!
आए सानू भमरा बनेर !
यतै कतै फुल थियो भनेर!!
दिज्जु 👌❣️😭
fb reels हेरेर आउने को को हुनुहुन्छ🤔
अति सुनदर
sahrai ramro sabd sahit ka tukka xan .khusi lagyo . Ujjal vabisy ko kamana x sister
आयो भने मायाको प्रसङ्ग दिक्दार लाग्छ बन सङ्ग घर सङ्ग वा क्या हृदय बिदारक
साह्रै मिठास लाग्यो
metho sor ki dhani gauri batta nice dohari ❤❤❤❤
Congratulations all
Gauri hamro paschim ko san ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aha Kati ramro Arupani yesaigari sunnapaiyos
Yakdam Nice❤❤❤👌🙏🙏🙏🙏
Really ma Jadu maye shwore ki dhani nai rahe xa baini Gauri bhatta prakash sir ko tw m sanga byen garni sabda nai xain ❤❤🎉🎉 safalta ko subhkamana xa 🙏🙏❤️❤️🌹🌹 hjr haru Dubai kalkar lai ❤❤❤❤
Aa ha kati ramri dohori dheri man paryo
Parkash dai ko voice kati mitho ho best live dohori
Parkash dai ko big fan hoi mata❤❤❤❤❤❤
Wow super hit
Dherai ramro KX sister ❤❤❤❤
❤❤❤❤❤❤गौरी दिदी 🤘🤘
❤❤❤❤❤❤❤Sarai ramro dohori sunam sunam huni
nice song
Gauri ji ❤❤❤❤super xa dohori
Aati mitho voice dubai jana ko❤❤❤
Sarai ramro xa
wow wow ❤❤❤❤
Ramro xa .subhakamana.
Too good,best of luck for ahead
Thank you Gauri Bhatta for voice
❤❤❤❤❤❤❤❤❤❤
Super dohori samman xa Dubai lai
Congratulations 🎉👏🎉👏🎉👏 sister
❤❤❤❤❤❤ I love GAURI sister ❤❤❤❤
Nice ❤❤ dijuu
Kati ramrao gite
wowo
Thankyou Gauri for voice
Very nice song ❤️❤️😻❤️❤️🙌😻😻😻
Nice didi❤❤
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
❤❤❤
अाहा❤❤❤🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow ❤
Prakash Sir tapalai dhrai dhney bad chha hai kina vane naya partiba lai opportunity dinu hola kinaki lukera chipe ko kala sabaeley dhekhauni absar pauni usko adhikar ho aslai sadhai saman garnu hola tapai yo desh ko sundar flower ho.
Good 👍🏻👍🏻👍🏻👍🏻 song
😢😢😢😢😢😢
😭
प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु होला यो दोहोरी ❤
प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु हो यो दोहोरी ❤