पूर्णकला बिसि र शिव हमालको प्रेमको भित्रि रहस्य // Shiva Hamal VS Purnakala B.C //Dur darpan 105

Поділитися
Вставка
  • Опубліковано 24 січ 2025

КОМЕНТАРІ • 360

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 місяці тому +5

    अती नै उत्कृष्ट शब्द सिर्जना मनै छोयो उच्च सफलता को शुभकामना सबै टीमलाई

  • @kumarkc737
    @kumarkc737 9 місяців тому +14

    सर्जक भनेको सर्जक हो आहा कस्तो शब्द शिव जि श्याङ्जाको सान, दुबैमा उच्च सम्मान 🙏🙏

  • @prajwolacharya7119
    @prajwolacharya7119 9 місяців тому +37

    यस्तो पो दोहोरी हुनुपर्छ नयाँ पुस्ताले सिक्नुपर्ने ❤❤🎉माया तथा शुभकामना🙏🙏❤️

  • @PrithbiBro-k1w
    @PrithbiBro-k1w Місяць тому +2

    दामी छ यो दोहोरी गीत हजुर

  • @narayansubedi4509
    @narayansubedi4509 8 місяців тому +18

    मर्न हुन्थ्यो स्वर्गमा गैनी भा स्वर्ग गर हामी एक भैनिभा😢😢कति गर्हुङ्गा शब्द!! सारै मन छुनी ❤❤

  • @lalkajighatane9454
    @lalkajighatane9454 9 місяців тому +58

    अब्बल कलाकार को दोहोरी हेर्नुको मजा अर्कै ।आवाज तेस्तैइ टुकका तेस्तैइ छन ।जति हेर्दा पनि धित नमर्ने।सबै सबैलाई धन्यवाद छ ।

  • @Dexter-jv5pl
    @Dexter-jv5pl 8 місяців тому +9

    आहा कतिमिठो दोहोरि शिबहमालजि सर्जक बैनी पुर्ण कला अब्बल गाइका शब्दका धनि दुबै जनालाई शफलताको शुभकामना 🌹🌹🌹🌹🌹

  • @kshitizkale6469
    @kshitizkale6469 9 місяців тому +9

    दोहोरीको राजा शिव हमालको प्रत्येक शब्दले मुटु चिर्छ अति राम्रो दोहोरी मीठो आवाजकी धनी पुर्णकला दि .....

  • @Ibsalsanjyal
    @Ibsalsanjyal 9 місяців тому +25

    सारै मीठो दोहोरी हामिलाइ सिक्न प्रेरित गर्ने अग्रजको दोहोरि❤❤❤

  • @yaggabk2244
    @yaggabk2244 9 місяців тому +17

    दुबै तिरका सब्द असाध्यै मार्मिक थिए , जति हेरे पनि धित नमर्ने खाले , दोहोरी भनेकै सबैको मन छुन सक्नु पर्छ ! सलाम छ! दुबै जना कलाकार लाई🙏

  • @VhoteDon
    @VhoteDon 6 місяців тому +2

    साच्चिकै दोहोरी भनेको यस्तो नै होला अहो हामी कति धनी छौ है कला संस्कृति मा कलाकार दुबै लाई उच्च सम्मान नमन जय होश ❤🙏

  • @susilagyawali7643
    @susilagyawali7643 9 місяців тому +9

    अति मार्मिक सब्द दुबैलाइ सम्मानछ

  • @PremKumar-nk8xi
    @PremKumar-nk8xi 6 місяців тому +2

    कलाकार भनेको यस्तो हुनुपर्छ दुवै जनालाई उच्च सम्मान छ पूर्ण कला को आवजमा त झन् जादुनै छ जति सुने पनि धीत नमर्ने मैंले त पुर्ण कला कोे गित खोजी खोजी सुन्छु ❤❤❤❤

  • @BwgrahaBaha
    @BwgrahaBaha 9 місяців тому +10

    यस्तो पो हो त दोहोरी भनेको👍️👍️👌

  • @somutamu9577
    @somutamu9577 7 місяців тому +2

    असाध्यै मन छुयो, बधाई छ दुबै जनालाई❤

  • @NirpaSaud-gt6zh
    @NirpaSaud-gt6zh 9 місяців тому +9

    छाडा अनि असब्य शीत,दोहोरि भाईरल भईरहेको वा हुने हाम्म्रो नेपालमा यस्ता कितको के मुल्याङकन हुन्छर अाहा निकै उत्कृष्ट दोहरि धेरै धेरै धन्यबाद दुबै पक्ष्यलाई यस्तै यस्त्तै उत्कृष्ट मार्मिक गितहरु सुन्न र देख्न पाइयोस धन्यबाद,,,।।❤

  • @chandsantosh8127
    @chandsantosh8127 9 місяців тому +26

    एस्तो लाई पो भन्निन्छ दोहोरी ❤❤❤❤

  • @DeepakThapa-xu9gu
    @DeepakThapa-xu9gu 9 місяців тому +10

    शिव हमाल लोक गितका बलिया सर्जक हुन !! प्रत्येक टुक्काले मनै छोयो!!❤❤

  • @indrabhandariopen
    @indrabhandariopen 9 місяців тому +13

    म चाहिँ टिक्टक म हेरेर आयको 🙏🙏👍️निकै मर्मिक दोहोरी हेर्ना र सुन्न्न पाइयो खुसी लाग्यो हाल मलेसिया देखि🙏🙏❤️❤️❤️🇳🇵👍️👍️

  • @dhanashahi5912
    @dhanashahi5912 5 місяців тому +1

    यो हो मन छुने दोहोरी धेरै राम्रो प्रस्तुति हमाल जि र पुर्ण कला बैनी लाई सुभ कामना ।

  • @kamalrajbam2830
    @kamalrajbam2830 8 місяців тому +2

    आहा !! मीठो स्वरमा मन भाबुक हुने दोहोरी , दुबै अब्बल कलाकार लाई हार्दिक बधाई छ ।

  • @bhaktamagar3405
    @bhaktamagar3405 5 місяців тому +1

    स्वरको धनी शिव हमाल र पुर्णकला बि सि यस्तो पो हुनु पर्छ लाईभ दोहोरी भनेको 🙏🙏🙏🙏

  • @PrithviRai-h9y
    @PrithviRai-h9y 7 місяців тому +3

    लोक दोहरी को सम्पुर्ण टिम लाई हार्दिक बधाई छ यस्तै मिठो मिठो गित सुन्नु पांउ
    🇳🇵🙏⭐🌹

  • @kamalrajbam2830
    @kamalrajbam2830 8 місяців тому +2

    शब्दचैन पनि उत्कृष्ट दुबै काे , स्वर पनि कति सुमधुर हाे पुर्णकला जि को , थप सफलता को मिठो शुभकामना ❤❤

  • @yamprasadprasad
    @yamprasadprasad 9 місяців тому +13

    बिश्नु माझी पछिको आवाजमा दम भाको कोहि छ त मात्र पुर्नकला बि सि बहिनी हो वाओ कस्तो मन छुने आवाज❤❤❤❤❤❤

  • @ChhetriBharatRaza
    @ChhetriBharatRaza 9 місяців тому +1

    दोहोरि त यस्तो पो हुनु
    पर्छअति मार्मिक अनि शब्द चयन शानदार अग्रिम शुभकामना❤❤❤❤❤❤

  • @danbahaduraidi4240
    @danbahaduraidi4240 8 місяців тому +2

    शिब हमाल र पुर्णकला सम्मानित र मन मनका रास्टृय कलाकार हुन्।मेरो सलाम्।।

  • @bidursapkota753
    @bidursapkota753 9 місяців тому +2

    कोकिलकन्ठ आवाजका माहारथीहरू बाट अति नै मार्मिक लयशब्द चयन सगै लोक दोदोरी प्रस्तुत हुनु निकै गर्विलोमहसुस भएको छ।।।👍👍👍🎶🎶🎶🎶

  • @milanthapa2685
    @milanthapa2685 9 місяців тому +5

    निकै राम्रो दोहरी केहि कुरा को कामि छैन (जति सुने पनि झन सुन्नु मन लागिरहने दोहरि गाउनु भयको मा दुबै जनाको उतर उतर प्रगति को कामन गर्दछु)

  • @sherbahadur7669
    @sherbahadur7669 9 місяців тому +5

    आह सुन्दा पनि मनै आनन्द आउने अग्रज कलाकार को आवाज मा गहकिलो टुक्का कति खेर सकियो थाहै भयन अर्को पाट पनि आउँछ भन्ने आसमा छु ।अनि उम्रदै तीन पाते हरुले यता हेरेर केही सिक्ने होकि दोहोरी गाउने कसरी हो ।

  • @ganeshayer1587
    @ganeshayer1587 9 місяців тому +6

    आहा कति राम्रो दोहोरी असाध्य मन छोयो

  • @kisanthapa8161
    @kisanthapa8161 9 місяців тому +15

    शिब हमालका शब्द सुन्न हतार थियो पूरा भो आज

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 8 місяців тому +2

    शिव हमाल र ❤ पूर्णकला बि सी लाई बधाई
    एवं सलाम छ

  • @sandiprc6869
    @sandiprc6869 6 місяців тому +3

    अति मार्मिक शब्द रचना दुबै जनालाई सफलताको अग्रिम शुभकामना छ❤❤❤

  • @dhanashahi5912
    @dhanashahi5912 5 місяців тому +1

    जति सुने पनि सुनी रहु लाग्ने यो पो हो भसिक सर्जक ❤❤❤❤❤

  • @TamangSimple
    @TamangSimple 9 місяців тому +3

    कति मार्मिक गीत अनि शब्द कति गहकिला उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏

  • @umagurung9281
    @umagurung9281 7 місяців тому +3

    याे गित त मैले 20 चाेटि नि सुन्याे तर धित नै मर्दैन अहअह कति मर्मिक छ😭😭

  • @ruparupalama8584
    @ruparupalama8584 8 місяців тому +1

    आहा कति राम्रो सान्दर्भिक सब्द लय यो होनि दोहोरी गाउनी तरिका दुबै तिमलाई सम्मान छ।❤❤❤🙏🙏🙏

  • @laxmiprasaddhimal2023
    @laxmiprasaddhimal2023 9 місяців тому +4

    Babal man xune bhaka ko dohori purna baini Ra Shiba bhai ko .dhanyabad xa hamlai dilkhus garaunu bhako ma.

  • @shovasnr3345
    @shovasnr3345 8 місяців тому +2

    मनै छिया छिया बनाउनि शब्द ऐस्तो पो हुनुपर्छ दोहोरि भनेको

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 9 місяців тому +3

    आहा कस्तो शब्द आको होला अग्रज शिव दाइ र पुर्ण बैनिलाइ ।हरेक शब्द शब्द ले आम दर्शक को आङ जिरिङ जिरिङ बनाएको छ। सुतेर भाब मा डुबेर सुन्दा आहा सुनुरहु जस्तो लाइराछ।❤❤ सम्म्मान छ सम्पुर्ण होल टिम लाई।❤❤❤❤

  • @prakashThapaa
    @prakashThapaa 9 місяців тому +68

    आहा कति मीठो दोहोरी अब यही भाकामा राजु परियार र पुर्णकला बिसी को आवाज मा छीच्टै सुन्न मन छ भन्ने जति यता हाजिर हौ है

  • @jibanmagar581
    @jibanmagar581 8 місяців тому +1

    आहा कति मिठो स्वर र शब्द को खानी हरु लोक दोहोरी यस्तो हुनु पर्छ अझ अग्रिम सुभ कामना 🙏🙏

  • @RamkrishnaBhandari-p6z
    @RamkrishnaBhandari-p6z 8 місяців тому

    दामी छ 👍👍👍

  • @bhaktathapa9283
    @bhaktathapa9283 8 місяців тому +1

    सलामछ दुबै जनालाई यो होनि त दोहोरी मन मुटु छुने ❤️❤️👍️👍️

  • @sitaacharya9193
    @sitaacharya9193 8 місяців тому +1

    आहा कति अब्बल टुक्का ,कति मीठो स्वर ,यस्तो पो हुनुपर्छ दोहोरी मनमुटु छुने ❤❤

  • @SupremeMalla
    @SupremeMalla 9 місяців тому +6

    आहा कति मिठो दोहोरी❤❤

  • @gunjangunjan7676
    @gunjangunjan7676 7 місяців тому +1

    दोहरिको सन्सारमा उत्कृष्ट शब्द र अमिट प्रेमभाब बोकेको सम्यमित सालिन प्रस्तुति। पटक पटक हेरेर पनि मन अघाउने। यो गितलाई राम्रो निर्देश्क को हातमा दिन पाय राम्रो फिल्म बन्ने थियो।

  • @Bira626
    @Bira626 9 місяців тому +2

    आहा यस्तो पो दोहोरी गायक गायिका ❤ साह्रै राम्रो लाग्यो फेरि सुन्न पाइयोस् शिव हमाल र पूर्ण कला विसी लोक दोहोरी ❤❤❤❤

  • @HariBantawaRai-jc6dc
    @HariBantawaRai-jc6dc 7 місяців тому +1

    वा वा यस्तो पो हुन्छ दोहोरी भनेको लोकस्वर किन्नरी पुर्नकला र लोकदोहोरी राजा शिव हमाललाई सलाम

  • @KumargurungAshok
    @KumargurungAshok 7 місяців тому +2

    Old is gold bhane jhai agraj kalakar haruko geet gaune sailee nai alag hunxa atinai ramro gaune sailee...❤❤❤... Salute chha..Dubai lai..🇳🇵🇳🇵🇳🇵

  • @AAMACOM-vx2rx
    @AAMACOM-vx2rx 9 місяців тому +11

    पाका मान्छेको पाको दोहोरी ❤❤❤❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 9 місяців тому +4

    आहा मार्मिक एवम मीठो ...❤❤🎉🎉❤❤

  • @sonikabk8033
    @sonikabk8033 9 місяців тому +6

    अंहा ।कति ।छेमता ।वान ।कलकारा । कति ।लगनसित ।अनसासन ।पारामा । ।कतिमारमिक ।गितहाे ।❤❤❤❤

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 9 місяців тому +2

    आहा अति नै मिठो उत्कृष्ट दोहोरी आहा❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 9 місяців тому +4

    क्या दामी, अति मनपर्ने कलाकारहरु को दोहोरी।

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 9 місяців тому +3

    शिब जि र पुर्ण कला बैनीको दोहोरिमा कुनै खोटलाउने ठाउछैन धन्यबाद दुबैलाइ, यस्तै शिस्ट,शालिन, अनुशासित,सन्देशमुलक दोहोरी आगामि दिन्मापनि सुन्नपाइयोस

  • @Anilmagarvlog09
    @Anilmagarvlog09 7 місяців тому +1

    यो हो नि दोहोरी ❤❤❤

  • @manjilsomai7419
    @manjilsomai7419 6 місяців тому

    यति राम्रो गित सुन्न पाउँदा गर्व लाग्छ नेपाली हुनुमा,अझै यस्ता राम्रा प्रस्तुती हेर्न मिलोस् शुभकामना।

  • @dhakprasadupreti6249
    @dhakprasadupreti6249 9 місяців тому +2

    ॐ श्रीअम्बा। बैनी पूर्णकला र भाइ शिव को जय होस्। दुबै राम्रा। जय होस्।

  • @madhavpoudel7329
    @madhavpoudel7329 9 місяців тому +5

    मार्मिक यो दोहोरि निक्कै राम्रो छ, गायक शिव हमाल र गायिका पुर्ण कला विसि लाइ पुनः गाउन बोलाउनु होला❤❤

  • @prabinthapa287
    @prabinthapa287 7 місяців тому

    आहा शब्द चयन शिव सर को,अस्ति पाय झुक्केर छुन,सात दिन सम्म सकिन हात धुन❤❤❤❤ लब यु सर

  • @vijayprativabudhamagardang5818
    @vijayprativabudhamagardang5818 7 місяців тому +1

    सबैभन्दा राम्रो ,आजसम्मकै उत्त्कृट लोक दोहोरी

  • @PrakashBhandari-yp9ye
    @PrakashBhandari-yp9ye 7 місяців тому +1

    टिकटक मा हेरेर धित नै मरेन अनि युट्युब तिर हेर्न मन लाग्यो ❤❤❤❤

  • @haribhattarai1113
    @haribhattarai1113 9 місяців тому +2

    wow congratulations sabda chayan kati ramro garna sakeko❤❤❤😮😮😮😮🙏🙏🙏

  • @ramrohan4924
    @ramrohan4924 8 місяців тому

    आहा क्या दोहोरी हो❤❤

  • @motikhati-o8j
    @motikhati-o8j 9 місяців тому +4

    सारै राम्रो छ 👌👌👌👌💐💐🍕🍕🍕

  • @sumansanu4124
    @sumansanu4124 9 місяців тому +11

    कसम पहिलो चोटि सुन्दै छु यस्तो गित। उत्कृष्ठ शब्द र टुक्का। दोहोरी गित सुन्न थालेको नै 20 वर्ष पूरा भयो तर यतिको शब्द र टुक्का कसैले गाउदैन। कसम प्रेममा परेर छुटे पछिको छ्ट्पटी पीडा र प्रेम भुल्न नस्कदा नि मन समाहलेर पुर्ब प्रेमिलाइ साम्झाउदैको अवस्थाको पल।

  • @RamkrishnaBhandari-p6z
    @RamkrishnaBhandari-p6z 8 місяців тому

    शब्दमा दम छ के❤

  • @RambabuNeyupane
    @RambabuNeyupane 6 місяців тому

    कठै बरा सम्झना आयो यही शब्दले मन कति खायो एउटा फोटो पठाइदेउ नौ जाली हेर्छु मैले मुसार्दै मुसार्दै हातै का पौजाले

  • @magarchitra-lh1in
    @magarchitra-lh1in 7 місяців тому +1

    जतिसुन्यो उति सुनिराखु जस्तो गित

  • @tilakpaudyal
    @tilakpaudyal 7 місяців тому

    अब्बल कलाकारको अब्बल दोहोरी,यस्तो पो दोहोरी ??
    सलुट छ❤❤❤!!

  • @sangitakarki6980
    @sangitakarki6980 7 місяців тому +1

    Yasto po ho tw dohari❤❤❤❤❤❤❤❤❤

  • @BishnuSubedi-p1e
    @BishnuSubedi-p1e 7 місяців тому

    Wow Kati mitho geet sabda jhan ramro ❤❤❤❤

  • @DEEPAK-x9t6f
    @DEEPAK-x9t6f 9 місяців тому +2

    यस्तो पो दोहोरी भने को नया पुस्ता ले यो गीत बाट अझै सिक्नु पर्छ । ल बधाई छ तर अलि लामो हुनु पर्यो येस्तो गीत

  • @PrakashThapa-pf9pv
    @PrakashThapa-pf9pv 9 місяців тому +4

    सारै मन छोयो ,कति मीठो प्रस्तुति सम्मान छ ।

  • @glgiri1
    @glgiri1 9 місяців тому +3

    उत्कृष्ट आहा कति मिठो

  • @sukhrajangdembe4513
    @sukhrajangdembe4513 9 місяців тому +2

    अत्यन्तै लोक प्रिय गायक गायिका प्रति उच्च सम्मान सहित हार्दिक धन्यवाद , जुन प्रेमि र प्रेमिका बीच कारणबस एक अर्काको जिबनमा हातेमालो गर्नु नसकेर अहिले पनि तडपेर बसी रहेको प्रसंगमा गाउनु भएको दोहारी अति नै मार्मिक र भाबुक थियो सायद यो दुनियामा कसैको जिबनमा अबस्य पनि मेल खानु सक्छ कृपया एक पटक सुनेर आफ्नो आत्मालाई सान्तबना दिनु होला धन्यवाद लण्डन बाट !

  • @sundarlama3033
    @sundarlama3033 7 місяців тому +1

    Kasto man xoyo Siba hamal ra Purnakala bc jiko yo geet le huge congratulations to entire team

  • @dangodar6162
    @dangodar6162 7 місяців тому

    धेरै मिठाे

  • @basantpoudel266
    @basantpoudel266 8 місяців тому +1

    सबै राम्रो पुर्णकलाजिको आबाज नाम जस्तै पुर्ण ।

  • @ManuBk-el2bg
    @ManuBk-el2bg 7 місяців тому

    Ati marmiek song ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @arjunbc5287
    @arjunbc5287 9 місяців тому +2

    शब्द चयन आहा कति मार्मिक😢❤

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 9 місяців тому +2

    यो भाका त कुशल बेल्बासे सित अझै हिट हुनछ कुशल र पुर्ण कला बैनिको जोडि अझै सफलताको शुभकामना

  • @IronSpideyXD
    @IronSpideyXD 8 місяців тому +1

    Aaha kati marmik👍👍👍👍👍♥️

  • @ChetparsadSapkota
    @ChetparsadSapkota 6 місяців тому

    यो गीत सुनेर छाड्न मन लगादै तर सकी गो फेरि नी यो जोडीको गीत आहिरहुन शुभकामना

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger 8 місяців тому

    क्या शब्दका खानि शिव दाइ!!पुर्ण जि को पनि क्या मिठा शब्द!

  • @GorkhaliOnlineTV.
    @GorkhaliOnlineTV. 9 місяців тому

    आहा मजा फिल भयो

  • @DeepaShrestha-f8l
    @DeepaShrestha-f8l Місяць тому

    आहा कस्तो मिठो सुन्दा नि आनन्दा आउने💞🙏

  • @Kamalyoutubechannel-rp9lh
    @Kamalyoutubechannel-rp9lh 8 місяців тому +2

    साच्चिकै स्वरका धनि कलाकारहरु मध्य दोहोरि गाउने भनेकै राजु परियार र पुर्नकला बिसि मात्र हुन

  • @babitathapa6269
    @babitathapa6269 7 місяців тому +1

    अतिनै मार्मिक😢
    मायालु जोडीहरु कोही नछुटिउन❤......

  • @ManBhadurThapaManBdr
    @ManBhadurThapaManBdr 7 місяців тому

    Wa Kati mitha swoor ani sabda haru Jati sune Pani dhit namarne dhori badhai xa dubai jana lai

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 8 місяців тому

    🎉Utkristha chha manchhune sabdaharu thank

  • @binodgiri2761
    @binodgiri2761 8 місяців тому

    अति राम्रो श्वर संगित 🎉🎉🎉🎉❤❤❤

  • @DamadolaDobatesailo
    @DamadolaDobatesailo 6 місяців тому

    अस्लि दोहोरी भनेको यो हो जति सुन्यो तेति सुन्न मन लाउनि

  • @ratankarki1761
    @ratankarki1761 7 місяців тому +1

    Kati ramro Geet derai Samaya paxi ramro Geet Sunna paiyo

  • @ramchandrashrestha9472
    @ramchandrashrestha9472 7 місяців тому +1

    Wow so nice congratulations ❤❤❤.

  • @rajuKunwar-fo2we
    @rajuKunwar-fo2we 8 місяців тому +2

    Dheray mitho tuka dada Didi ko nic

  • @BadalBk-be7qp
    @BadalBk-be7qp 8 місяців тому

    चत्त मन छुनी शब्द र भ्वाइस पुर्न कला जि को नै सुपर छ

  • @sitamalla2760
    @sitamalla2760 9 місяців тому +1

    शिव हमाल सर्जक शब्द नै बबाल हो के 💔💔 दुबैजना को दामी छ धन्यवाद छ 🙏🙏