६५ बर्षको बुवाले यस्तो ! अब गायिका बनेर जवाफ दिन्छु • प्युठानबाट आएकी बहिनीको भाबुक कथा

Поділитися
Вставка
  • Опубліковано 23 чер 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : ausmita sunar
    🎬️ Camera : ganesh babu bk
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    #shortvideo #singer #nepalilokdohorisongs #lokdohori #lokdohori #love #nepalimusic #duet #livedohori #nepalisong #unfrezzmyaccount #

КОМЕНТАРІ • 592

  • @girmagar6458
    @girmagar6458 12 днів тому +16

    गरिब भएपनी नानीले शिक्षा राम्रै हासिल गरेझैलाग्यो स्वोर पनि राम्रो अझ बोल्ने शैली कतिराम्रो नानीको उज्जलभबिषेको शुभ कामना

  • @bimalaarushmaya
    @bimalaarushmaya 13 днів тому +36

    प्रतिभा राम्रो छ अवसर मिल्नुपर्छ खरो मिडिया हेर्ने सम्पूर्ण दर्शकहरुले एकचोटि अवसर दिनुहोला हौसला दिनुहोला अनि शेर गरी सम्पूर्ण नेपाली ठाउँमा पुर्याइदिनुहोला। शुभकामना छ बहिनी तिमीलाई

  • @IndraPaudel-qo1gr
    @IndraPaudel-qo1gr 13 днів тому +65

    सुभकामना नानू ठूलो गाइका बन्नु मेरो पनि तीम्रो जस्तै ठूलो काहानी छ नानू तर संग्रस गर्न छोर्नु हुदैन यक दिन पक्कै सफल बन्छौ

  • @rajgurung8315
    @rajgurung8315 13 днів тому +23

    गोविन्द जी नमस्कार
    यो नानीलाई सक्दो सहयोग गरि दिनु होला स्वर एक दम राम्रो छ ! देश को एउटा गहना हो ! र सर्जक मित्रहरू लाई पनि अनुरोध हामीले यस्ता प्रतिभा हरु लाई ओझेल मा पार्न दिनु हुदैन ! यिनी एउटा फुल्न लागेको कोपिला हो यो कोपिला को सुगन्ध हर नेपाली को मन भित्र बस्न सकुन र देश बिदेश बाट हेर्नू हुने सम्पुर्ण आमा बाबा दाजुभाइ दिदिबहिनी हरु लाई विनम्र अनुरोध सहयोग गरि दिनु होला ! र अन्त मा गोबिन्द सर यो नानी को लागि आउने तीज को गीत ल्याउनु होला धन्यवाद

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 13 днів тому +27

    अस्मिता सुनार नानुको स्वर मिठो रैछ नानुलाई सफलताको अग्रिम शुभकामना छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! यस्तो नयाँ नयाँ प्रतिभा भएको बाबु नानीहरुलाई पनि एक मौका दिनु पर्छ ! मलाई त अस्मिता सुनार नानुको स्वर दामी गज्जब लाग्यो ! जय गित जय संगित ! धन्यबाद

  • @baltamang9038
    @baltamang9038 13 днів тому +41

    राम्रो छ बहिनीको शब्द सँगै सुमधुर स्वर
    एक चोटि हजुरले नै साथ सपोर्ट दिनु होला है हजुर

  • @buddhibahadurpun3390
    @buddhibahadurpun3390 13 днів тому +38

    स्वोर अतिनै मीठो स्वोर को साथसाथै बोल्ने शैली झनै मीठो

  • @anmolmagar1908
    @anmolmagar1908 13 днів тому +45

    एकदम मिठो स्वर रहेछ 👌👍️एक चाेटि चान्स दिनुपर्ने हो गोबिन्द सर्🙏🙏🙏

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 13 днів тому +34

    कति मीठो बोल्ने शैली उस्तै उत्कृष्ट भोइस सबैले साथ दियर अगाडि बढाउनु होला ।🎤🎤🎤🎤सुभकामना नानीलाइ🌺🌺🌺❣️❣️

  • @NabinMagar-il3lo
    @NabinMagar-il3lo 13 днів тому +7

    बहिनी लाई कहि कतै देखे जस्तो लाग्यो सफल्ता को शुभकामना
    जहाँ समस्या हुन्छ तेहा समाधान हुन्छ हिम्मत नहार्नु दु:ख ले खुत्किला चढ्न जिन्दगी जिउन सिकाउछ अग्रिम शुभकामना छ ?

  • @keshabpariyar8334
    @keshabpariyar8334 13 днів тому +16

    Wooow wooow ल नानीको मिठो स्वर छ भविष्यमा राम्रो गायिका बन् s***सक्नुहुन्छ यसरी नै अगाडि बढ्दै जानु है

  • @gitakhatri2353
    @gitakhatri2353 12 днів тому +6

    नानी को स्वर एकदमै रामो रहेछ । यस्तो प्रतिभा लाई एक चान्स दिनैपर्छ । बोल्न पनि धेरै सोचेर मात्र बोल्ने ,आफ्नो दु:ख बिचार गरेर मात्र भन्ने , कति राम्रो बानी रहेछ । नानी को उन्नति प्रगति होस् ! परिक्षा दिएकी रहिछन् पास गरेर ब्याचलर पढ्ने बाताबरण मिलोस यही शुभकामना छ नानी ।👍️👍️❤️🌷😀

  • @KamalB.k-sp3te
    @KamalB.k-sp3te 13 днів тому +23

    ❤❤अति मिठो सोत छ नानुको ❤बधाई छ नानू अझै राम्रो गर्दै जानू यहिछ मेरो सुभकामनानु❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KhesmanTamang
    @KhesmanTamang 13 днів тому +20

    बहिनी को स्वर धेरै राम्रो छ बहिनी यसरी नै अगाडि बढदै जानू शुभाकामना🙏♥️❤️♥️♥️🎉🎄🎄🎄❤️❤️♥️❤️🙏🙏🙏

  • @nplonlinetv5514
    @nplonlinetv5514 13 днів тому +17

    Wowow nice 🎉🎉🎉mito voice cha हजुर लाई लोक संगीत को सम्मान गर्दै आउने दिन मा अझा राम्रो गाउँदै जानु हजुर आवाज मिठो छ वदाई बुनु

  • @Shobramrasalil
    @Shobramrasalil 13 днів тому +12

    म निस्तब्ध छु यो मन आफ्नो 😢कला नडेखाई मान्दैन अनि यो अभागी किस्मत गरिब को कोखमा बाँस गरियो रुनु हुदैन मेहेनत गर्नु पर्छ सफल्ता आफै मिल्छ उज्ज्वल भविष्यको सुभकामना छ 🎉🎉

  • @AnishaTamang-gn4un
    @AnishaTamang-gn4un 13 днів тому +14

    बहिनिको स्वर सुन्दा गाइका बन्न रोकिदैन गाइका बनेर छिटोभन्दा छिटो देखाइ देउ सुभकामना 🌹🌹🌹🌹

  • @HimalBishwakarma933
    @HimalBishwakarma933 13 днів тому +27

    धेरै राम्रो छ आवाज बहिनीको एउटा गीत त जसरी भएपनि रेकर्ड गर्नुपर्छ बहिनीको ❤❤❤

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 13 днів тому +15

    गोबिन्द सर बहिनीको श्वर आबाज सारै मिठो छ हजुरले सहयोग गर्नुपर्छ सर नानीलाई
    बधाई छ 🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 12 днів тому +5

    साेचाइ बुझाइ एकदम स्तरिय छ नानी धैर्य राख्दै अघि बढनु अवस्य सफल भइन्छ। भगवान् को आशीर्वाद।

  • @shivarimal8011
    @shivarimal8011 13 днів тому +8

    वा वा बहिनी को सोर ❤❤❤❤राम्रो छ। बहिनी को उजवल भबिस्य को शुभकामना ❤❤❤❤❤🙏🙏🙏🙏नमस्कार गोबिनद सर🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @bhagwangiri9467
    @bhagwangiri9467 13 днів тому +10

    बैनिको आवाज धेरै राम्रो छ उत्तरोत्तर प्रगतिको कामना

  • @ReshamShahi-jz6xb
    @ReshamShahi-jz6xb 12 днів тому +4

    नानिको आवज अति मीठो छ गायक बन्ने लछ्छे देखिन्छ सपना पूरा होस नानिको

  • @user-ly7lf6jg7m
    @user-ly7lf6jg7m 13 днів тому +11

    नानि कति बुजगि तिम्रो सोर धेरै राम्रो छ हिमत न हार्नु ल आसिर बाद छ

  • @krishnarai837
    @krishnarai837 13 днів тому +5

    मेरो आग्रह अनि बिन्ती 🙏 गोबिन्द सरले एक-दुईटा अवसर दिनु होला बैनीको जीवन परिवर्तनमा हौसला पुर्याउन ……… 🙏🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 13 днів тому +5

    बैहिनीको स्वर कि धनी धेरै राम्रोछ अनि खनु सासित खरो मिडीया अनि गोबिन्द जि बैनिलाइ चानस दिनु ह‍लाहै गोबिन्द जि सन्मानछ❤️🙏

  • @dilsunar9278
    @dilsunar9278 13 днів тому +7

    बहिनीको लागि गोविन्द सर एउटा गीत दिनुपर्यो सोर साह्रै राम्रै छ बहिनीको

  • @jailimbu13
    @jailimbu13 13 днів тому +10

    बैनि को स्वोर राम्रो लाग्यो अघि बडदै जानु शुभकामना छ 🌺

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 13 днів тому +10

    सोर बैनी को धेरै राम्रो छ एक गीत रीकोत गराईदीन परेयो बद्री जीउ
    अनी लायफ दोहोरी तीर पनी भिराईदीन परेयो सुभकामना ❤❤❤❤❤❤

  • @durbahakesh7395
    @durbahakesh7395 12 днів тому +3

    नानी काे मन् मा निकै पीडा लुकेको छ,,गायिका बन्ने रहर सँगै स्वर पनि अति राम्रो अनि घुमाएर गाउँदो रहेछ,,गोविन्द भाई सम्बन्धित निकायमा आवश्यक सहयोग गरिदिनु होला,,यो नानी राम्रो गाएका बन्न सक्ने क्षमता छ,,good luck,

  • @khadgabshrestha3977
    @khadgabshrestha3977 13 днів тому +14

    राम्रो सोर रैछ बैनिको चान्स दिनु पर्यो सर

  • @ghanshahi7332
    @ghanshahi7332 13 днів тому +13

    अती मिठो स्वर आ,,,हा यो बहिनीको

  • @dilmayarai7007
    @dilmayarai7007 13 днів тому +9

    बहिनिको बोल्ने शैली कति राम्रो त्यही सङ्ग संगै स्वार

  • @user-lr5zh8hk7c
    @user-lr5zh8hk7c 13 днів тому +9

    Sumadhur Shwor xa Nanu Laie Dheraie ashirbad ani agrim Safalta ko Suva kaamana God's bless you Nanu 💖 ❤❤❤❤❤❤❤🎉From Gorkha Kumar Gurung Like me 🎉🎉🎉

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 12 днів тому +4

    अा हा पुरानाे पुरानाे कलाकारहरुकाे भन्दा नि राम्रो स्वर रहेछ नानिकाे बधाई छ अस्मिता नानिलाई सबैले साथ र सर्पाेट गर्नु हाला र छिटाे भन्दा छिटाे याे नानिकाे गित रेकर्ड भएको देख्न पाइयाेस । किनभने बहिनिकाे स्वर भित्र गहिराे रुपमा काेइलिकाे जस्तो अावाज छ।

  • @Bibek.thapamagar
    @Bibek.thapamagar 13 днів тому +5

    नरुनु बैनी तिम्रो स्वोर मा जादु छ तिमी एहि गाएन छेत्रमा निरन्तर कोसिस गर्नु एकदिन अबस्य सफलताको शिखर चुम्नेछौ

  • @user-pj7oy6pm4p
    @user-pj7oy6pm4p 13 днів тому +8

    स्वर राम्राे छ बैनि सन्गित क्षेत्रमा भबिष्य राम्राे छ प्र गति गर्दै जानू शुभकामना

  • @aashishgurung6390
    @aashishgurung6390 13 днів тому +7

    उज्ज्वल भबिश्यको अग्रिम शुभकामना बैनी, यसरी नै अधि बढनु है प्यारी बैनी !!

  • @dangalidilsunar5711
    @dangalidilsunar5711 13 днів тому +5

    राम्रो छ बहिनी को साङ्गितिक भबिश्य ।

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 13 днів тому +6

    बैनिकाेत बाेल्ने जबाफ दिने सैलिपनि असाध्य राम्राे लाग्याे ,शनि रहुंजस्ताे लाग्याे

  • @user-zf2vk6su7m
    @user-zf2vk6su7m 6 днів тому +1

    यो बैनिको बोल्ने सैलि कति राम्रो स्वर पनि कति रम्रो हो के तिमिलाइ यो दाइको धेरै धेरै सुभ कामना अनि आसिर्बाद छ बुनु

  • @rupeshthapa3988
    @rupeshthapa3988 13 днів тому +6

    धेरै राम्रो स्वर छ नानुको अबसर दिनुहोला गोविन्द सर

  • @user-zl2ss6eq1w
    @user-zl2ss6eq1w 13 днів тому +4

    स्वर राम्रो/मिठो रहेछ मौकापायमा संम्भव छ शुभकामना।

  • @amarkhadka4739
    @amarkhadka4739 13 днів тому +5

    आवाज राम्रो छ शूभकामना छ बैनी सोचेको पूरा होस

  • @laxmanc-ve2fq
    @laxmanc-ve2fq 13 днів тому +4

    राम्रो छ नानू गोबिन्द सर हजुर धेरैको भगवान बन्नु भयो यो बहिनी को लागि पनि जिउदो भगवान बनी दिनु बहिनिको धेरै पीडा रहेछ।बहिनी को कला पनि धेरै राम्रो छ। हजुर ले सक्दो सपोट गर्नु होला। टुन पनि धेरै राम्रो छ।

  • @mahendrashahi4528
    @mahendrashahi4528 13 днів тому +4

    राम्रो छ बैनिको सोर सर बैनिलाईनि अबसर दिनुप्र्यो सर मनि प्युठान कै हो मनछोयो

  • @dhaning
    @dhaning 11 днів тому +2

    बहिनीको स्वर राम्रो छ ।बहिनी लाई एकपटक मौका दिनुपर्यो।।

  • @user-hx2vf3xd6x
    @user-hx2vf3xd6x 13 днів тому +4

    तिखारिएको स्वर राम्रो छ गायक बन्ने सपना पुरा होस शुभकामना!!!

  • @kamalkc4047
    @kamalkc4047 13 днів тому +3

    गोबिन्द सर यो नानी लाई सहयोग गर्नु भयो भने तपाई लाई ठुलो धर्म लाग्ने छ

  • @maitabahadur4131
    @maitabahadur4131 13 днів тому +3

    गोबिन्द सर यो नानी को स्वार राम्रो छा जसरी भय पनि ठाउमा पुरैई दिनु सर हजुर धेरै धेरै धन्यवाद गोबिन्द सर

  • @padambc8166
    @padambc8166 13 днів тому +6

    धेरै राम्रो स्वर छ बहिनी को

  • @dilsunar9278
    @dilsunar9278 13 днів тому +3

    स्वर चाहिँ राम्रो छ बहिनी अझै मेहनत गर्नु है। बहिनीलाई शुभकामना अझै मेहनत गर्नुहोला।❤❤

    • @bhimsinghpun1760
      @bhimsinghpun1760 10 днів тому +1

      नमस्कार गोविन सर। ई नानू बहिनी स्वर रामरो छ। हजूर ले साथ सपोट धेरै गरी दिनू होला। माफी चाहन्छू। गलती भए मा।

  • @chhabilalgurung4524
    @chhabilalgurung4524 13 днів тому +3

    धैरै राम्रै छ गोबीन्दा सार बहिनी को स्वोर

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 13 днів тому +3

    कमला बनु जसतै लायाे बनुलाइ।❤❤❤❤❤उजजल भबिससे काे शुभ कामना छ।

  • @dipaksp1520
    @dipaksp1520 13 днів тому +3

    दामी छ है बैनी को आवाज 🎉🎉साथ सपोर्ट गर्नु पर्छ है ❤❤

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 13 днів тому +3

    नानी को गीत दामि छ है हजुर प्रगती गर्न सकिने हूनू पर्छ है

  • @user-xp3li5rm3i
    @user-xp3li5rm3i 13 днів тому +1

    आहा मीठो नानीको आवज ❤❤गोबिन्द सर नानीलाई साहारा दिनुस् 🙏🙏

  • @user-bw3sl9dq8m
    @user-bw3sl9dq8m 13 днів тому +3

    राम्रो स्वर रहेछ बहिनिको तिमिले सोचेको पुगोस मेरो शुभकामना सहित आशीर्वाद छ नानू। and govinda sir i request you please help her you also

  • @user-lu3yz3ri4x
    @user-lu3yz3ri4x 13 днів тому +3

    नानीको स्वोर धेरै राम्रोछ सफलता को शुभ कामना

  • @tanka_bg
    @tanka_bg 10 днів тому +2

    राम्रो छ बहिनी स्वर मीठो लाग्यो राम्रो लाईभ दोहोरी मा काम लगाईदिनुहोला बहिनी को भबिस्य राम्रो हुनेछ

  • @kamalabogati564
    @kamalabogati564 12 днів тому +2

    पहिला बिष्णु माझी पनि एस्तै थिइन अहिले का राम्रा कलाकार पहिला एस्तै थिए 👌👌👌💝

  • @Ramgc469
    @Ramgc469 13 днів тому +3

    सफलताको शुभकामना छ बैनिलाइ स्वर राम्रो छ

  • @bikkythapa3839
    @bikkythapa3839 13 днів тому +1

    अाहा❤❤बहिनि काे स्वर मिठो छ बहिनि को कुरा ले मन छोयो दुःख परो भन्दैमा न अतिनु होला सुभ कामना छ हजुर लाई🙏❤️

  • @krishnarai837
    @krishnarai837 13 днів тому +2

    बैनीको स्वर राम्रो रहेछ - बैनीलाई अवसर दिने राम्रो 🎉🎉🎉🎉🎉
    मन मीलोस - धेरै धेरै सुभकामनाहरू बैनीलाई ।।🎉🎉🎉🎉🎉

  • @dhaneshbk9366
    @dhaneshbk9366 13 днів тому +3

    राम्रो छ बहिनिको स्वर अझै प्रयास गर्नु है

  • @LovelyXetrii
    @LovelyXetrii 13 днів тому +1

    नानुको बोल्ने शैली स्वभाव र स्वर अति सुमधुर अनि मीठो छ i suport u....n i'am with u bunu...

  • @user-um6en8xv2y
    @user-um6en8xv2y 13 днів тому +2

    स्वर मिठो छ बहिनीको सफलताको शुभकामना ❤️❤️❤️💐💐💐🤗🤗🤗

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 12 днів тому +1

    नानिको दुखको कुराले मन छोयो,नानीको स्वर राम्रो छ ठूलो गायिका बन्नु शुभकामना छ।❤❤❤।

  • @djduudhdudu7713
    @djduudhdudu7713 13 днів тому +1

    धेरै राम्रो छ सोर गोबिन्द भाई यो बैनीलाई सक्दो सपोट गर्नुल हजुरको भिडीयो धरैहेर्छु नछुटाई बिसेस प्रस्न राख्ने र राख्नदीने सैली बेस्ट राम्रो छ तर कमेन्ट पहीलो है धन्या बाद छ

  • @user-cr6lh9ut1x
    @user-cr6lh9ut1x 13 днів тому +2

    बहिनीलाई धेरै धेरै सफलताको शुभकामना छ ❤❤❤

  • @j.bg.c9058
    @j.bg.c9058 12 днів тому +1

    राम्रो छ नानी को आवाज लाई सबै जना ले साथसपोटगरिदिनुहोला

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 13 днів тому +2

    अति राम्रो छ बैनीकाे साेर मिठाे बाेली शुभ कामना छ।

  • @sarojmgr8433
    @sarojmgr8433 12 днів тому

    Wow कति मिठो आबाज बैनी लाई एक चोटी अबसर दिन अनुरोध गर्द छू 🙏🏿🙏🏿

  • @user-sw4vk8zj7z
    @user-sw4vk8zj7z 2 дні тому

    नानी को स्वरधेरै राम्रो रहिछ नानिको उज्वलभविस्यको कामना गर्दछु

  • @asha.481
    @asha.481 13 днів тому +3

    हुनेको धन फल्छ नहुनेको खै के फल्छ भनेको हो रहेछ कति धेरै बच्चा जन्माको होला

  • @ashokrasaili2989
    @ashokrasaili2989 13 днів тому +1

    कति मज्जाले खुलेको स्वर रहेछ बहिनिको,सफलताको कामना

  • @user-dh7hl7db7i
    @user-dh7hl7db7i 13 днів тому +2

    धेरै रारो छ दिदि को गित ❤❤❤❤❤❤

  • @ramadhikari6526
    @ramadhikari6526 13 днів тому +2

    शुभकामना छ बहिनिलाई सफता मिल्छ अगाडि बढ्नुहाेस।

  • @bharatoli5009
    @bharatoli5009 12 днів тому +1

    बहिनीको स्वर धेरै राम्रो छ।साथै बोल्ने शैली झन राम्रो छ।।बहिनीलाई सफलताको शुभकामना छ।।छिट्टै गायिका बनेको देख्नु परोस।।।

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 13 днів тому +1

    एकदमै राम्रो स्वर छ नानुको। सफलता को अग्रीम शुभकामना।

  • @fsushantgamingf4263
    @fsushantgamingf4263 12 днів тому

    बैनी को भबिस्य उज्वल होस् अग्रीम शुभकामना छ बैनीको कहानी सुनेर सारै मन दुख्यो

  • @mirashrestha3329
    @mirashrestha3329 12 днів тому +1

    धेरै राम्रो छ सपना पूरा हुन्छ नानू जय संगीत

  • @pramodoli1
    @pramodoli1 12 днів тому +1

    राम्रो छ बहिनीको शब्द सँगै सुमधुर स्वर
    एक चोटि हजुरले नै साथ सपोर्ट दिनु होला है हजुर ma ni pyuthan bat

  • @GangaGAim-si8iy
    @GangaGAim-si8iy 11 днів тому

    धेरै राम्राे छ प्रतिभा एक पटक अवसर दिनु पर्छ कृपया गोविन्द sir

  • @budhiramrashaili4990
    @budhiramrashaili4990 13 днів тому +2

    Wow wow bhunu voice tw babal x la Aagi barnu hai ❤🍒🌾🌺💐❤❤🔴💗💗💋💋💕💞💞🌹

  • @RameshThapa-uo8ro
    @RameshThapa-uo8ro 12 днів тому +1

    Jasto awaj testai samajdari
    God bless you ❤️❤️
    Nice voice 👍🏼

  • @user-di7kj4wg9u
    @user-di7kj4wg9u 13 днів тому +2

    Nanuko bolni soili kati mithash xan ❤❤❤❤❤

  • @nbthapamagar9445
    @nbthapamagar9445 13 днів тому +1

    श्वर चाई रामरो रैछ एक पाली भय पनी मौका दीनु परछ मेरो तर्फ बाट बैनी लाई अग्रिम शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @anuragmcflw1997
    @anuragmcflw1997 13 днів тому +2

    Bahiniko sohor dherai sundar chha ❤❤❤

  • @dipendrapradhan7924
    @dipendrapradhan7924 13 днів тому +3

    बैनिलाई शुभकामना तथा खराे मिडियालाई वधाई

  • @debrajraut1935
    @debrajraut1935 12 днів тому +1

    शुभकामना को कुरा नगरौ परि आयको खन्डमा म लगानी गर्न तयार छु यी नानीलाई के बन्ने त्यस्को लागि ❤गाउने भन्दा पनि बोल्ने शैली के बयान गरौ सबै शब्द अधुरै हुन्छन्!फ्रीमा केहि लगानी नगरौला तर सफलता प्राप्ति पछि फिर्ता लिने सर्तमा भए पनि सानो लगानी गर्न पाउने कुनै पनि ब्याक्ती सौभाग्य शाली सम्झिय हुन्छ ❤❤❤

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 13 днів тому +1

    आबाज राम्रो छ बहिनिको उज्ज्वल भबिस्य को कामना बहिनि❤❤❤❤❤

  • @user-hv6bx8ej9d
    @user-hv6bx8ej9d 11 днів тому +1

    धेरै धेरै शुभ कामना छ बुनु जुन सपना बोकेर हिडेकि छौ त्यो सपना पक्कै पूरा हुनेछ भन्ने आशा गरेकि छु बुनु हरेस खान हुदैन गरिब को पनि दिन पक्कै आउँछ यस्ले त के गर्न सक्छे भन्ने हरुको अगाडि केही गरेर देखाउनु पर्छ बुनु

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 13 днів тому +2

    बैनिकाे स्वर राम्राेछ प्रगतिकाे कामना

  • @nandashrestha-wm7wo
    @nandashrestha-wm7wo 12 днів тому +1

    कति मिठाे स्वर सफलता काे शुभकामना बहिनी लाई ❤

  • @ashokrasaili2989
    @ashokrasaili2989 13 днів тому +1

    आहा !दामी रहेछ स्वर, सफलताको कामना

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 13 днів тому +1

    बहिनी को स्वर राम्रो छ सबै ले मदत् गर्नु होला

  • @user-jn4xx6vj3u
    @user-jn4xx6vj3u 13 днів тому +3

    Ramro xa naniko sor ❤❤❤❤❤❤❤❤❤❤ sikdai janu ajhai ramro hunex

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 7 днів тому

    धेरै राम्रो छ बहिनी सफलताको काम अगाडि बढोस् इन्द्रेणीमा पनि जानुहोला

  • @bimalsunar8165
    @bimalsunar8165 13 днів тому +1

    सफलता को कामना बैनी 🙏🙏