साह्रै मिठाे दाेहाेरि गित स्वर अनि मार्मिक शब्द,यस गितमा कुनै प्रकारकाे छाडा र अस्लिल शब्द छैन सरल र स्पस्ट भाषा प्रयाेग भएकाे छ ।धन्यबाद दुबै जना कलाकार ज्यू हरुलाई ।आउँदा दिन हरुमा पनि यस्तै मठाे गित काे अपेछ्या गर्दै सफलता काे धेरै शुभकामना।
आहा राम्रो दोहोरी !सायद रिनाले आफ्नो बास्तबिक जिबनमा लादै गर्दा!इन्द्र सरले यति राम्रो सपोट गर्नुभयो कि सलाम छ इन्द्र सरलाइ!बास्तबिक दोहोरी भनेको यो हो!
साह्रै मिठाे दाेहाेरि गित स्वर अनि मार्मिक शब्द,यस गितमा कुनै प्रकारकाे छाडा र अस्लिल शब्द छैन सरल र स्पस्ट भाषा प्रयाेग भएकाे छ ।धन्यबाद दुबै जना कलाकार ज्यू हरुलाई ।आउँदा दिन हरुमा पनि यस्तै मठाे गित काे अपेछ्या गर्दै सफलता काे धेरै शुभकामना।
धेरै राम्रो दोहोरी बधाई छ
,,
अग्रज गायक इन्द्र जिसि दाजुका गितहरु सुनेर हुर्केकाे म रिना केसिकाे पनि अावज दामि छ
Thank you
उत्कृष्ट दाेहाेरि बधाई छ दुबै जनालाई
आहा राम्रो दोहोरी !सायद रिनाले आफ्नो बास्तबिक जिबनमा लादै गर्दा!इन्द्र सरले यति राम्रो सपोट गर्नुभयो कि सलाम छ इन्द्र सरलाइ!बास्तबिक दोहोरी भनेको यो हो!
इन्द्र दाइ लाई सलाम रिना बैनी लाई मिठो सम्जना
Ramro cha dohori hajur haru ko 👌👌👌👌👌❤❤❤❤❤
इन्द्र जि सि र रिना के सि को बबाल दोहिरी अति मन पर्यो
धैरै धैरे धन्नेबाद दुई जना लाइ अती मीठो शब्द को खानि जति सुने पनि सुनी राख्म जस्तो हुने बधाइ छ
kati xito gako teti ramro geet ko bhaka lai ali dhilo gako bha sarai ramro suninthyo feri pani dohori ramro lagyo
मीठो लोक दोहोरी।माया पिरतीका कुराले समय बितेको पत्तै भएन।
गितसँगित प्रेमि कलाकार सम्मान गर्ने मपनि छु हैे,,,
रिना केशी को big fan है म चै❤❤❤❤❤
@@rinakcofficial1090 ❤❤❤
Thank you Indra Gc र Rina Kc वां कति मिठो दोहरी।
धेरै राम्रो मन छुने गीत दाजु बैनी लाई सम्मान छ ❤️🌷🙏 म पल्टन बाट सलुगरा सेन्टर बाट?
राम्रो छ सारै
waiting dai
dherai paxi sunna paiyo rina kc ko geet
laj lagnu parne dai hajur ta yo sanga geet gauda !!
ईन्द्र दाइ र रिना काे गित सुन्दा पुरानाे माया याद अाउछ।सुनी रहु जस्ताे लाग्छ।अाज सम्म ११०००/पटक हेरेछु।
इन्द्र जिसी डाडा हजुर को कत्ती मिथो लाग्छ मलाइ 😢😢❤❤❤❤❤❤❤
Aha kate dame xa yo geet
राम्रो छ ,अगाडि बढिरहनु होस
साहरै मिठो गित
Rina kc sarai man prax
rina baini yekpatak mero anurodhe tika sanu ra man sing bhai ko youtube channelma dekne thulo dhoko 6
अा ती राम्रो छ
Rina ko aabaj kati mithoo
गित धेरै राम्रो गाउनु भएको छ तर किन ?? मेलो सक्नी जसरी गित गाएको छिटो भएर अल्लि खल्लो भो 🤔
आहा इन्द्र दाजुको स्वर मै जादु छ कति मिठो
Atti sundar
Aaja rina bainilai kalikali vako jasto dekhxuni
Super song
indra daju nol aauda hame nachgan rodhi ma aaune man x kasore aauna sakenx vannus na la
nice dhori
good song
जय हाेस इन्द्रजिसि दाइ र रिना केसि काे।।
Nice song de
Rina kc sweet voice❤
Ma pani hi vanji
Nicee
💟💟💟💓💓❤️
Dubai janalai badaixa
Good 👍👍👍
Rinako mitho swar xa
Nice song ani yo Rina KC Di KO Ghar kata tir honi
💕❤️👌👍
🙏🙏🙏🙏
repeated parsan rina jee@ indra jee badhaai xa👏👏👏👏
Thank you hjur
@@indragc7283 welcome sir
❤❤❤❤😂
👍👍👌👌🌹🌹❤️
❤️❤️❤️❤️❤️