नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट। कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, अग्रज तथा चर्चित गायक, ईन्द्र जि सी र चर्चित गायिका रेजिना परियार बिचको प्रेमिल दोहोरी हजुरहरूलाई पस्किएका छौं। गितसंग सम्बन्धित सम्पूर्ण सर्जक/श्रष्ठा लगायत सम्पूर्णमा उच्च सम्मान । कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ । 👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला। "जय गित जय संगित"🙏🙏
बहिनी रेजिना परियार को आवाज मा जादु छ । म तेहि जादुमा लट्ठ छु । कलस रोधिघर ले मलाई अबसर दिय रेजिना बहिनि सङ्ग मलाई सधै मेरो दुख्यो दिलको घाउ मा दोहोरी गाउन मन छ । गायिका अमृता नेपाली को आवाज मा रहेको गित अब रेजिना ले गायको सुन्न मन छ ❣️
इन्द्र जिसि दाजु को म सानै देखि को ठुलो फ्यान हु अहिले नया पुस्ता मा रेजिना परियार को पनि दमदार आबाज अत्यन्तै धेरै राम्रो लाग्यो दोहोरी यस गित कै अर्को भाग पनि सुन्न पाईयोस
Old is Gold singer indra Gc पुरानो भाका इन्द्र जिसीको आफ्नै लय स्वर रहेको पुरानो गीतमा रेजिना परियार बैनीको स्वरको कुरै नगरौं शब्द चयन उस्तै राम्रो रेजिना बैनीको
यो गित त मलाई एकान्त मा बसेर सुन्छु केगर्ने बिगत्का दिन्हरु सम्झिन्छु ईन्द्र जि सि सर र रेजिना बैनिको गित खोजी खोजी सुन्छु म बढाईछ दुबैजनालाई प्रगति र उन्नतिको कामना फिल्हाल म मलेसिया बाट हेर्दै 🙏🙏🙏
आज बल्ल इन्द्र दाजु को मिठो पुरानोनै स्वर सुनियो खुसी लाग्यो सदै यस्तै स्वर मा गाउनु हैइ दाजु🙏🙏🙏🙏🙏🙏🙏👌👌रेजिना को पनि उस्तै मिठो स्वर छ यसै गरि अगाडि बद्नुस है
बल्ल ईन्द्र जिसि दाइ सुहाउने गित बने छ यो भन्दा अगाडि छिल्लियका शब्द अाई रहेका थिय अब यस्तै गित अाई रहुन मीठो गित सुन्न पाउदाको अान्नद नै अर्कै हुने🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹
चर्चित लोकदोहोरि गायक ईन्द्र जि सि,दाईको गितगाउने लय सब्द सारै मनपर्छ प्राय उहाँको गित संगीत हेर्ने गर्छु । लोक दोहोरिमा उदाउदै गरेकि रेजिना परिवारको आवाज निकै मिठो छ, उनी राम्रो सम्भावना बोकेकि गाईकाको रुपमा चिनिन्छिन् हाम्रो उनिलाई सधैं माया र समर्थन रहनेछ,यसै गरि दर्शक स्रोताहरुको मन जिद्दै जानू, हाम्रो करोड शुभकामना रेजिना परियारलाई । 👍️👍️👍️
रेजिना जि को त्यो माया लाग्दो सुन्दर मुहार सङ्ग सङ्गै सालिनता सभ्य अनि उतिकै आवाज मा।मिठास साच्चिकै फिदा छु ..म ठुलो फ्यान पनि हु🌹🌹🌹🙏🙏🙏 उज्ज्वल भबिस्य को कामना गर्दछु.indra दाजी त गाउले नै hoisnxa ke comment गरु🙏🙏
माया सब्ध सुन्धा कति पयारो लाउछ जति बिछोड पाछिको पिढा हुधानी यस्तै मीठो हुनु पर्ने है मन छिय छिय भो सुपर indra daju and rejina sister सम्पुर्ना टिम्लाइ सलुट छ
रेजिना बैनिको गित सुन्दा सुन्दा दिउटि सकियको थाई पाएन कति मीठो स्वर अनि सब्दा हो त नि यर रेजिना बैनिको दोहोरी मैले न हेरेको कुनै पनि छैन र सबै गित उत्तिनै मार्मिक छ्न रेजिना बैनिलाई हार्दिक सम्मान र सफलता को लाखौ लाख शुभकामना छ
नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट।
कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, अग्रज तथा चर्चित गायक, ईन्द्र जि सी र चर्चित गायिका रेजिना परियार बिचको प्रेमिल दोहोरी हजुरहरूलाई पस्किएका छौं। गितसंग सम्बन्धित सम्पूर्ण सर्जक/श्रष्ठा लगायत सम्पूर्णमा उच्च सम्मान ।
कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।
👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला।
"जय गित जय संगित"🙏🙏
fllddddddddddddd
ढिलो अाउछ,,कडै अाउछ,,,शुभकामना
बहिनी रेजिना परियार को आवाज मा जादु छ । म तेहि जादुमा लट्ठ छु । कलस रोधिघर ले मलाई अबसर दिय रेजिना बहिनि सङ्ग मलाई सधै मेरो दुख्यो दिलको घाउ मा दोहोरी गाउन मन छ । गायिका अमृता नेपाली को आवाज मा रहेको गित अब रेजिना ले गायको सुन्न मन छ ❣️
यस्तै पुरानो कलाकारहरुलाई ल्याउने गर्नुस जस्तै भगवान भण्डारी ,पुर्सोतम न्योपनी,बिमाल
क@
इन्द जिशी दाइ र रेजिना बैनिको ,साचिकै अर्गानिक गित ले मनछुयो स्फलताको सुभकामाना।रेजिनामा शब्द स्वर को अथा खानी छ।
कति राम्रो गीत हो
कति मीठो गरि गाको हो गाउने ले पनि
कहिलै सुनेर न अघाउने❤️
रेजिना नानी को स्वर र कला अदभूत छ।best of luck for all.जि एस सिलवाल चितवन
मलाइ मन पर्ने गायक श्री इन्द्र जिसि को
हिर्दय स्पर्सी गीत मेरो मन छोयो।
यो गित मलाई धेरै मनपर्छ। अोर्जिनल गायक राजु दाई र गायिका शर्मिला दिदी भन्दा अझ मिठो गाउनु भो ईन्द्र दाई र रेजिना बहिनीले।
इन्द्र जिसि दाजुको स्वर गायन शैली एकदमै राम्रो र रेजिना दिजुको गाउने शैली र स्वर एक छुट्टै कला भको दिजु हो ।
दुबै जना स्वरका बादशाह को भेट भएछ मज्जा आयो सबै जनालाई शुभकामना
इन्द्र जिसि दाजु को म सानै देखि को ठुलो फ्यान हु अहिले नया पुस्ता मा रेजिना परियार को पनि दमदार आबाज अत्यन्तै धेरै राम्रो लाग्यो दोहोरी यस गित कै अर्को भाग पनि सुन्न पाईयोस
Old is Gold singer indra Gc पुरानो भाका इन्द्र जिसीको आफ्नै लय स्वर रहेको पुरानो गीतमा रेजिना परियार बैनीको स्वरको कुरै नगरौं शब्द चयन उस्तै राम्रो रेजिना बैनीको
राजु परियार र सर्मिला गुरुङ को स्वर छ यो गितमा
Raju pariyar ko hola swar
Shiva giriko laya sabdha raju ra sarmila didi ko sor ho
गित भनेको यस्तो हुनुपर्छ सुन्दा नि आन्दन आउने धेरै धेरै राम्रो यस्तै सबै गितहरु यस्तै भाकाे भय अति राम्रो ईन्र्द दाइ अनि रेजिना जि🙏🙏❤️❤️❤️
Yo geet le yeti Ananda diyo yo manlai Sarai Khushi lagyo thanks indra dai ra rejina hi lai
यो गित त मलाई एकान्त मा बसेर सुन्छु केगर्ने बिगत्का दिन्हरु सम्झिन्छु ईन्द्र जि सि सर र रेजिना बैनिको गित खोजी खोजी सुन्छु म बढाईछ दुबैजनालाई प्रगति र उन्नतिको कामना फिल्हाल म मलेसिया बाट हेर्दै 🙏🙏🙏
प्रसम्सा जति गरे पनि कम हुन्छ कति राम्रो हो जति सुन्यो तेति सुन्न मन लाउने
आज बल्ल इन्द्र दाजु को मिठो पुरानोनै स्वर सुनियो खुसी लाग्यो सदै यस्तै स्वर मा गाउनु हैइ दाजु🙏🙏🙏🙏🙏🙏🙏👌👌रेजिना को पनि उस्तै मिठो स्वर छ यसै गरि अगाडि बद्नुस है
कति मिठो स्वर शब्द सारै राम्रो लाग्यो यो दोहोरी गीत मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
अत्यन्तै चोटिला ओझिला शब्द उत्कृष्ट इन्द्र जि सी सर लगायत सम्पुर्ण पर्ती नमन हेर्नू सुन्नु हुने सबै लाई भगवान को कृपा रहिरोस
सबै कलाकारहरूले सिक्नु होला आदरणीय दाजु इन्द्र अनि रेजिना बहिनिले गाउनु भएको शब्द हरु साह्रै मन छोयो पहिले टेपमा खुब बजाए यो गीत!
अति भाबुक दाजु मिठो सम्झना हजुर
दाजु ईन्द्र जि र रेजिना जि को अत्यन्तै सुमधुर स्वर ले भरीएको मलाई धेरै नै मन पर्ने भाका सुन्न पाइयो खुशी लागेउ अझै आरको भाग मा पनि सुन्न पाम
अति मार्मिक गित आदरणीय दाजु इन्द्र जिसिको निकै पुरानो भाका जति सुनेनी कहिले नगाउने
बल्ल ईन्द्र जिसि दाइ सुहाउने गित बने छ यो भन्दा अगाडि छिल्लियका शब्द अाई रहेका थिय अब यस्तै गित अाई रहुन मीठो गित सुन्न पाउदाको अान्नद नै अर्कै हुने🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹
चर्चित लोकदोहोरि गायक ईन्द्र जि सि,दाईको गितगाउने लय सब्द सारै मनपर्छ प्राय उहाँको गित संगीत हेर्ने गर्छु । लोक दोहोरिमा उदाउदै गरेकि रेजिना परिवारको आवाज निकै मिठो छ, उनी राम्रो सम्भावना बोकेकि गाईकाको रुपमा चिनिन्छिन् हाम्रो उनिलाई सधैं माया र समर्थन रहनेछ,यसै गरि दर्शक स्रोताहरुको मन जिद्दै जानू, हाम्रो करोड शुभकामना रेजिना परियारलाई । 👍️👍️👍️
आहा कती मीठो गित ईन्द्र सर अनि रेजिना मेड्म म शुभ कामना छ
रेजिना बहिनिको स्वरलाई. हृदय देखि नै सलाम त्यसैमाथि आवाजका धनि इन्द्र दाइको साथ धेरै रमाइलो दोहोरि
अति राम्रो , सुनिरहाै लाग्यो ।
इन्द्र दाइ र रेजिना बहिनिको स्वर अति मीठो छ
शुभकामना छ। दुबैलाइ
आहा कति मिथो दोहोरी गित मिल्छ भने दोर्सो भाग पनि यहि भाकामा चाहियो हजुर 🙏🙏😍
अत्यन्तै उत्कृष्ट प्रस्तुति दिनु भयो यति अनन्द लाग्यो कि जति बयान गर्दा पनि कम हुन्छ धेरै धेरै सम्मान स्वोरुप धेरै धेरै धन्यवाद छ हजुर हरुलाई 🙏🏻🌹🌹🙏🏻
सारै राम्रोसङग मिल्लायेर गाउनु भयो २ जानैले मन chhuyo🇳🇵
Sarai ramro xa live dohori mitho sabda tesaima jadumay voice man Parera TikTok pni banako xu 🥰🥰🥰🥰🥰
आहा कति राम्रो सारै नै मन पर्यो ❤️❤️
दुवैजनाको शब्द चयन र स्वर एकदमै उत्कृष्ट मिठो लाग्यो👏👏👏
मलाई मन पर्ने वरिष्ठ गायक इन्द्र जी .सी.
मनपर्ने कलाकार दाजु र रेजिना बहिनी यस्तै गित गाइरख्नु का हेर्ने लाई पनि भात न खायनी खायझै हुन्छ यस्तो गित ले
कति मीठो गित पुरानो भाका त्यसैमा रेजिना को सुमधुर आवाज ले झन मन छोयो
रेजिना sisको स्वर र कला अदभूत छ।best of luck for all
रेजिनाकाे फ्यान हु म तर अग्रज दाजु ईन्द्र दादा लाई सम्मान ।
आहा अत्यन्तै मिठो अनि उत्कृष्ट गित मेरा पुराना याद हरु ताजा भये ओल्ड इज गोल्ड भन्थे बुडा पुराना ले साचो कुरा होचा 😘😘😘😘😘😘😍😍😍😍
आहा कति मिठो शब्द चयन अग्रज ईन्द्र दाई अनि सालिन अनि मिठो स्वरकी धनी गायिका रेजिनाजी लाई धेरै सम्मान
धेरै राम्रो गित गाउनु भो अब दियो कलश भन्ने गितमा पनि दोहोरी सुन्न पाइयोस् ।
Indra gc dai rejina baheni dami dami 👍️👍️👍️
🙏🙏old is gold indra sir vs rejina sis ko parsutti
राजु र रेजिना जि को कहिले होला यो गित मा सुन्ने
यो गित पाच पटक सुने तर मन मरेन अझै
अाहा,अाज,ईन्द्र ,दाई,रेजिना,को,अाबाज,शब्द ,असाध्यै ,मन,परदछ,बधाई ,छ,होलतिमलाई
अति उत्कृष्ट दुबै रेजिना अनि इन्द्र दादा हजुर हरुको धेरै सफलता को कामना
हो यस्तै शब्द र शैली मा गाइयको गितहरुलाइ नेपाली लोक गित भनिन्छ ❤️❤️याहाहरुको गायकि ,शब्द चयन हरेक कुराको बयान गर्ने शब्द हरुको साच्चिकै अभाब भेटियो 🙏🙏
अति सुंदर अति उत्तम छ पुरानो याद आउने
रेजिना जि को त्यो माया लाग्दो सुन्दर मुहार सङ्ग सङ्गै सालिनता सभ्य अनि उतिकै आवाज मा।मिठास साच्चिकै फिदा छु ..म ठुलो फ्यान पनि हु🌹🌹🌹🙏🙏🙏 उज्ज्वल भबिस्य को कामना गर्दछु.indra दाजी त गाउले नै hoisnxa ke comment गरु🙏🙏
रेजिना चेलीको स्वर कति मिठो ♥️♥️💐💐
अग्रज दाजु र रेजिना बैनिको अत्यान्तै मिठो गीत बनेको छ ।
माया सब्ध सुन्धा कति पयारो लाउछ जति बिछोड पाछिको पिढा हुधानी यस्तै मीठो हुनु पर्ने है मन छिय छिय भो सुपर indra daju and rejina sister सम्पुर्ना टिम्लाइ सलुट छ
बधाई छ दिदी अनि दाई
धेरै दिन पछी सभ्य र भव्य गित सुन्न पाइयो।
आहा!एक दुई तुक्काले मन छोयो,पुरै गीत सुत्ने बेलामा आँखा चिम्म गरेर सुन्ने हो।
गायक इन्द्र दाजु भएपछि दोहोरी टप 1 हुन्छ.,,,,,,
आहा कति मिठो दोहोरी जति सुने पनि दित नमर्ने
🙏🙏🙏सम्मान छ पूरानो गायक इन्द्र जि सी दाजुलाई।
अतिमिठाे सुनिराखम भैरहने दाेहाेरि बधाई छ दुबैजनालाई
धेरै पुरानो गित जति सुनो उति सुन्ना मन लाग्ने
यो दोहोरी सुनेर सारा संसार नै भुलेँ मैले त
राजु परियार र रेजिना शीत गायको सुनेर हेरने मन्छ यो भाका मा छिटो गर्नु पर्यो इन्द्र sir
दामि लाग्यो ल,, सम्पूर्ण टिम लाई नमस्कार,,,
सारै राम्रो लाग्य पुरानो भाका
अति नै मीठो गीत इन्द दाई सिस को 👌👌👌👌👌💐💐
अत्यन्तै मिठो गित मलाई मन पर्ने कलाकारहरु
धेरै पछी सब्य र भब्य गित सुन्न पाईयो सबैलाई धन्यवाद 🙏💕❤️🙏🙏
गित भनेको यस्तो हुनु पर्छ आजको दिन मा मात्रै 10 चोटि हेरे तेहि पनि चित्त बुझेको छैन
आहा अति नै मिठो आहा
आहा कति मिठो सुर सङग गाएको दुबै जनाले
Wow कति मिठो गित उस्तै मिठो आवज बदाँईछ
रेजिना बैनिको गित सुन्दा सुन्दा दिउटि सकियको थाई पाएन कति मीठो स्वर अनि सब्दा हो त नि यर रेजिना बैनिको दोहोरी मैले न हेरेको कुनै पनि छैन र सबै गित उत्तिनै मार्मिक छ्न रेजिना बैनिलाई हार्दिक सम्मान र सफलता को लाखौ लाख शुभकामना छ
आहा कति मिठो लय र शब्द ले भरिपूर्ण लाइभ दोहोरी हेर्न र सुन्न पायौँ धरै खुशी लाग्यो धरै धरै धन्यवाद हजुर हरूसबैलाई 🙏🙏🙏🙏🙏
साह्रै राम्रो अनुशासित दोहोरि।सभ्य र भभ्य।
जति सुनेपनि धित नमर्ने उत्क्रिस्ट छ🙏🇳🇵
गुल्मी पूर्तिघाट बाट🙏🙏🙏👌👌👌
Sarai ramro dohori tq all team lai
अत्ति राम्रो स्वर र मार्मिक लोक दोहोरी।
मलाइ मन पर्रि ( रजिना परियार ) सुनितामी परियार अनि सबिता परियार अनि सान्ति परियार
आहा कति रमाइलो
U r indra & rejina my favorite 🤩 singer 👩🎤 keep uploading more
दामी मनछुने दोहोरी
सारैमिठाे साेवाेर दाजु काे सुन्दा निसारै आनादा आयाे
Sampurnama 🙏🙏🙏👌👌👌❤️❤️🌹🌹
रेजिना परियार लाइ धन्यबाद छ
धेरै पछि आज धेरै आनन्द आयो यो दोहोरी सुन्दा।
यस्तै यस्तै गित सुन्न मन लाग्छ किन होला
Owo kati ramro!!man xyo. Tq all team.
Kada dohari xa.......🙏🙏💕💕
Indra gc sir lai solat ra rajina bahinilai maya aashirbat dherai paxi sunna paiyo sapha sundar dohoro.yastai geet pheri sunna payawas
म रेजिना बैनी को त फ्यान नाइ हो तेतिकै राम्रो ईन्द्र दाइ गाउनु भयो मिथो लायो
मेरो बिगत याद आयो।हिजो मेरो माया पनि येस्तै थ्यो।धेरै उकालि ओरालि धायो आज सङै छौ हामि।।।।।।
साह्रै मन छोयो यो गीत ले बरै
Wow heart touching live dohori geet💗💗💗💗💗💗❤️❤️❤️❤️❤️❤️
आहा कति मिठो गीत त्यसै माथि यो मिठो स्वर का हरु
Awesome both of indra and rejina
मनै छुने गित गाउनु भाको छ दाइ दिदी ले अरु पनि एस्तै पुरानो गित गाउनु होला है दाजी दिदी प्रतीक्षा मा बस्ने छु
Aha super dohori ❤️💜
सारै मीठो गित