निर्जलाको बाबा श्रीमती सुत्केरी हुँदा सालि भेट्न गएपछी/ Panfule Pachheuri New Live Dohori ..2023..
Вставка
- Опубліковано 8 вер 2024
- #nirjalagurung #rejinapariyar
निर्जलाको बाबा श्रीमती सुत्केरी हुँदा सालि भेट्न गएपछी/ Panfule Pachheuri New Live Dohori ..2023..
Song : Panphule Pachhyauree
Vocal : Gobinda Pun Magar / Devi Gharti
Lyrics : Gobinda Pun Magar
Music Collections : Danbahadur Shrees magar
Live Dohori Audio By........................
Vocal : Chitra Gurung, Rejina Pariyar
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
Gem Thapa
♪मादल / Madal
Kumar Lamichhane
Prakash kc
♪बासुरी / Basuri
Sishir Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
Bikash Thapa
अक्टोप्याड / AuctoPad
Padam Chhetri
📟अडियो रेकडिस्ट / Audio Recordist
Bhupendra sunar
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
Dharmaraj biswokarma
Mixing
Gobinda Oli
Murchunga Studio Anamnagar
#स्टुडियो / Studio
SurSudhaDohorGhar
9861187509
9862095805
Technical Advisor:
Bharat Khadka.... Contact:9818601870
© & ℗ Nirjalagurung
Subscribe us UA-cam
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#nirjalagurung rung
Wow nirjala bahiniko baba pani khattra badhai xa all timlai agadi baddai janu shuvakamana
निर्जला बहिनी को बुबाको र रेजिना दिदी को फ्यान यता हाजिर हुन त ♥️♥️♥️❤️❤️❤️♥️♥️♥️♥️
दमदार प्रस्तुती
आहा कति राम्रो गोर्खाली हरु को गित आज पनि गोर्खाली गोर्खाली परियो है घम्साना अति राम्रो दोहोरी सुन्न पाउँदा म अति हसित छु दुबै लाई शुभकामना ❤❤🎉🎉
आहा कति सुन्दर ✍️ भिडियो ✍️ सुन्दर ✍️ हेरिरहन मन लाग्छ ✍️
दामी छ बैनी निर्जला जमानामै गायक भन्छु भन्नुभययको रहेछ निर्जलाको बाबा चित्र सर ले गाउने शैली हाउभाउ सोर शब्द दामी लाग्यो बाबा छोरिको नै उत्तर उत्तर पर्गतिको कामना
बुवा नै कदाहुनु हुदोरहेछ ! बीउ
अनुसार फल भन्छन हो रहेछ कि क्या गाथे अनुहार ठ्याक्कै बाउ छोरिको मिल्छ ! बधाई छ !
सुमधुर स्वर,शब्दको खानी पछिल्लो समयकी सर्वाधिक लोकप्रिय गायिका निर्जला गुरुङ ज्यूको आदर्णीय बुवा चित्र गुरुङ ज्यूको प्रस्तुति पनि उत्तिकै उत्कृष्ट लाग्यो साथै उहाँलाई साथा दिनुहुने चिर-परिचित गायिका रेजिना परियार लगायत सम्पूर्ण "निर्जला रोधी घर" परिवारलाई विशेष धन्यवाद सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
जय नेपाल ~ जय लोकसंगीत 🙏🙏🇳🇵🇳🇵
कति सुकिला मुकिला हुन बुवा हजुर । हसिलो अनुहर फ़ुर्तिलो अनुहार ।
आज मनै प्रफुल्ल भयो। वाह❤❤❤
आहा कति मीठो बयान गर्ने शब्द नै छैन बाबु छोरी नै उत्कृष्ट ❤❤
म चाहिँ खाडिमुलुक युएइ देखि हेर्दै छु खासमा चीज र निर्जला (गुरुङ ) को जोडी एक भएको हेर्ने ठुलो धोको छ ! आजको गित पनि उत्तिकै रमाइलो लाग्यो!🙏💝🌺
दामी छ गुरुङ दाईको दोहोरो राम्रो ला्ग्यो❤❤❤
Wow दामी छ निर्जलाको बबा लाई सम्मान छ र सम्पूर्ण टिम लाई ❤❤
कडा दोहोरी निर्जलाको बुवाको झनै ❤❤❤❤
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई
उत्कृष्ट दोहोरी बधाई छ सम्पुर्ण टिमलाई
धेरै राम्रो नीर्जला को बाबाको 👌👌
Wow excellent dohori dherai dherai suvakaman all the best whole team
गाउँ हेरो नम्बर वान होनि निर्जलाको बाबा।
💃🕺💃🕺👏👏👏 सम्पुर्ण टिम प्रति नमन गर्दछु 🙏
🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤👌👌👌👌👌👌🎉🎉🎉अति राम्रो गित
निर्जला को बाबा को स्वार दामी रहेछ दामी छ र रेजिना लगायत सम्पुर्ण लाई मेरो नमन❤❤
Rirjala ra baba pani ramro gaunu hudo raixa sabai tim lai badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉
बधाई छ निर्जलाको बाबा लगायत सम्पुर्ण टिमलाई
Aaha kada xa Dohori👌👌♥️♥️♥️♥️♥️🙏🇳🇵
Wow voicepani kati mitho nirjalako babako dubaijanalai dherai dherai suvakamana 👍👍👍
उच्च सम्मान छ बुबालाई ❤❤❤❤❤❤
सेवारो🙏 हजुरलाई म त लिम्बु पालामा सुन्ने गाउँने गरेथे, निजला नानि को बुवा को फेन भएँ
निर्जला सिस को बाबा पनि दामी गाउनुहुदो रहेछ ❤❤❤
घरमा बाउले गाडी चलाउछ्न भने नानिहरुले पनि सानैमा गाडी चलाउन सिक्छन भने झै निर्जला बैनिको बाबाको कारणले आज यति चर्चित भयकोमा बाबा छोरी दुबैलाइ सम्मान छ❤❤❤❤❤❤❤
निर्जला नानीको बाबा यति राम्रो गाउनु हुदो रहेछ र पो छोरी निर्जला हुनहार गाउनु हनुहुदो रहेछ अब भिम सोल्टी लाई गाउन लगाउन पर्यो नानी उहाले पनि अशाध्यै राम्रो गाउनु हन्छ सम्पुर्ण टिमलाई नमस्कार 🙏🙏💐💐👌👌♥️♥️
अति मीठो अनि मजा लाग्यो, यस्तै यस्तै मिठो दोहोरी गित सुन्न र हेर्न पाम भन्न चाहन्छु।
अती रमाईलो सबै लाई धेरै धेरै शुभकामना अनी भाग दुई को कामना गरुछु
अति राम्रो दोहोरी दाजु चित्र गुरुङको तपाईंको सबै दोहोरी हेरिरहनु।सबै राम्रो लाग्छ। अब चाहि दाजु चित्र र जालुमाया गुरुङको सारै हेर्ने धोको छ।🙏🙏🙏👍️
Wow Nirjala father Wow super voice best of luck
अति राम्रो दाेहाेरि बधाई छ सम्पूर्ण टिमलाई ...!!❤️
सारै मन पर्ने नानी हो त गाठे
एक बार ससुर जवाई (चिज) को दोहरी हेर्न चाहान्छू 👃👃
Wow so sweet song❤❤❤❤hjr haru ko big fan❤❤❤❤❤
album nikalna paryo auta nirjala baba ko❤❤ ati ramro voice xa
घर गाउले र माईति गाउलेकाे दाेहाेरि❤रेजिना साथि miss u,,
धेरै राम्रो छ निर्जला बैनी , सम्पुर्ण कलाकार हरुलाई सम्मान छ 😍😍😘😘
Salute 🫡 Nirjala ko baba lai ❤
Gorkha ko San Gorkhali ko man chitra dai ra Rejina baini lai ajhai pragati ko kamana gardachhu ❤❤
अति राम्रो गीत शोर र दुवै शुभकामना छ
लुकेको गला बाहिर निस्कदै ,निकै उत्कृष्ट गाउँनु भयो दाजु।
धेरै राम्रो ❤️❤️
typical dohori rodhiko yad ayo👌👌🙏🙏💐💐
ओमंनको।खाडी।मुलुकबाट।गितसुनदै।गरेको।अबशता।साङगिती।जोडिलाइ।धेरैधेरै।धनेबादछहि❤❤❤❤
अब दाेहाेरि क्षेत्रमा अगाडि बड्नकाे लागि शुभकामना भतित्।याे क्षेत्रमा ढिलै भए पनि पैला चलाउने मौका जुराएछ।
आहा सारै राम्रो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना
Hoetw khatarai gauni ho sir le pani 🙏🙏👍👍👍♥️♥️♥️♥️
भारत काे गाेवा देखि चित्र गुरुङ रबैनिकाे गित सुन्दै अति राम्राे छ ।🌹🌹🌹🌹♥️♥️♥️♥️✡️✡️💐🌾
🎉दाेहाेरी धमाका ! बधाई छ🎉
Ati Mitho dohori, badai chha Nirjala ko baba. Well done.
धेरै धेरै राम्रो बधाई छ दोहोरी टिम लाई
निर्लजा को बाबा सरल दोहरि मा उत्कृष्ट ❤️❤️🙏
Ramro xa dohori❤😊😊😊😊😊
यति खुङकार गाएक निजला काे बाबा पनि ❤❤❤❤😂😂😂
Nice dohori 👌👌👌
आहा कति रमाइलो🙏🙏
Nirgalko baba ko pani sor ati ramro rajinako pani sor akdami ramro❤❤❤❤❤
यो दोहोरी पो मज्जा लाग्यो। निर्जला को बाबा पनि के मा कम। धेरैले आफुमा भएको कला देखाउन नपाई तेसै गुज्रिएको पाइन्छ। बधाई छ वावालाइ!
Sarai ramro lagyo hjr ho ..dubai jana lai dhannevat....
धेरै राम्रो रमाइलो लाग्यो गोर्खाली दाई र बहिनि को दोहोरि
Aba yesko bhag 2 pani both singers vocal ma bolayra ramailo hernamanxa hai salute xa chitra gurunglai❤❤❤❤nirjala gurung laisalute ❤❤❤❤❤pragatikokamana❤❤❤
Nirjala gurung singer sister g ko baba le kati mitho gaunu hune rhex hai tehi vayer rw ta xory gaun ma nomber one hunun rhex hai 🙏🙏🙏🙏❤❤❤❤👌👌👌👌
धेरै राम्रो स्वोर हजुरको बाबा को 👍️👍️
धेरै राम्रो म्हिथेब चित्र जी।
अति उत्कृष्ट दोहोरो दुईजनाको ❤❤
Nirjala nanu baba very very good song ❤❤❤
Very nice song 🎵 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Dherai राम्रो सब्य भब्य
good good gorkhali dai janai kada 👏👏👏atti ramro
बाबा को गुण छोरी निर्जला लाई सरेको रहिछ बाबू र छोरि दुबैजना को गीत उठाउने शैली अनि स्वोर कति राम्रो हो के ! चित्र गुरुङ्ग रेजिना परियर को गीत सुनी राख्न मन लाग्यो #लम्जुङ्ग KTM
हो त नि दांत पनि बाबाको झै ऊछिट्याको !
मार्मिक उत्कृष्ट लाईभ दोहोरी 👌👌👌
गोर्खालि हो गोर्खाली ❤❤❤🎉🎉🎉
Very nice voice nirgalas father
बाबा छोरीको दोहोरी पछि यो पनि हेर्दै छु। हजुरहरुको ओठमा सधैं मुस्कान देख्न पाउँ l
Nice song ❤❤❤❤❤
बाबालाई कलाकार बनाउने भयो निर्जलाले लु धेरै राम्रो छ। अनि रेजिना नानीलाई नमस्कार छ।
Congratulations 🎊🎉
Jay ho gorkhali congratulations both❤❤❤❤❤❤❤❤❤❤keep it this ❤❤❤❤
निजंलाको।बाबाको।दोहरिगित।दामीछ।
Baba pni kadha hunuhudo rayaxa xori jastai❤❤❤❤❤
बाबाकाे गित जतिसुकै सुने पनि सुन मन लागने
नमस्कार 🙏मेरो सम्पूर्ण दर्शक श्रोता हरुमा म निर्जला को तर्फ तर्फवाट आज मेरो बाबा अनि रेजिना दिदी को दोहोरी कस्तो लाग्छ जस्ता को त्यस्तै प्रतिकृया दिनु होला है अझै यस्तै दोहोरी हेर्न अनि सुन्न मन लाग्छ भने command मा पनि लेखी दिनु होला है धन्यवाद
बाबा लाई उच्च सम्मान 🙏🙏❤️
अब निर्जला बहिनी र सबिन कोके राजा को
गोर्खाली ठाडाे भाका सुन्न रहर छ 🙏
बाबा लाई उच्च सम्मान 🙏🙏
Babal
तर तपाइको लाइभ दोहोरि सुन्न मन लाको छ।सारै राम्रो गाउनु हुन्छ
आह कस्तो रमाइलो धन्यवाद !
विशेष सन्दर्भमा सान्दर्भिक छ
बधाई छ सम्पूर्ण टीम लाई
रेजिना नानु भेना खतरा छ हैं दुबै लाई धन्यवाद र माया
Baba ta jan kada aafnae baba ho ❤
राम्रो छ।
बाबा कडा 👌
Aaha kati ramaro nirjala didiko baba ko sohora 👌🇳🇵🙏👌♥️♥️🙏♥️♥️♥️👌♥️♥️♥️♥️🌹♥️♥️😄♥️♥️♥️💞♥️♥️👌👌👌👌👌👌👌♥️♥️🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💋
❤❤❤❤
ठेट गाउँले शब्द प्रयोग भएको छ हामी तामाङ्ग, गुरुङले खस भासा बोल्दा अलि कति भए पनि कता कता अलि नमिलेको होकि जस्तो हुन्छ नै तर मलाई अति राम्रो लाग्यो प्रयास गर्दै गर्नुहोला,स्वर भने कसैको भन्दा कम छैन ♥️♥️♥️23:58
Aati ramro .god bless you baba
Bahut ananda ayo bahini baba ko song le heeeee, pahila ko pani bahut ramro thiyo
Dherai dherai ramroxa baba and xori ko dohorima ajhai manxune dhohori leunuhola
Nice song
चित्र बहादुर गुरुङ सर कडा।
❤️❤️❤️❤️❤️❤️❤️❤️🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤
Chij bhai & baba sanga bhidai dinu pryo nani
Miss you logdohori n all tim❤❤❤🎉🎉🎉
धेरै राम्रो लाग्यो म साउदी बाट।