Prachanda कै अघि Gyanendra Shahi ले तपाई नामर्द भन्दा मुख समाल्नु भन्दै उठेर हिनेपछि रबिले ठोके ताली

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 2,1 тис.

  • @mankumarrai6190
    @mankumarrai6190 9 місяців тому +82

    100% सहि हो ग्यानेन्द्र जि ले भनेको वाउ नेता भनेको यस्तो

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 9 місяців тому +29

    कयाबात, यस्तो पो हो बोली ,सत्य तथ्यको जयहोस ग्यानेन्द्र साहीजीलाई धन्यवाद, नेपालको जयहोस, सत्य तथ्य कोजय होस।

  • @tsbohara5280
    @tsbohara5280 9 місяців тому +21

    ज्ञानेन्द्र शाही ज्यु धन्यवाद छ एतिको साहास राख्नु पर्छ

  • @ThapaManish-rt8lp
    @ThapaManish-rt8lp 6 місяців тому +8

    नेपाल आमा का सच्चा सपूत माननीय ज्ञानेन्द्र शाही जस्ता देश प्रेमि हुनुपर्छ

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 8 місяців тому +91

    दम भएकै नेता हो ग्यानेन्द्र शाही ज्यु👍️🙏। 100% सहि कुरा प्रदेश हटाउनै पर्छ।

    • @namsangrailimbu2351
      @namsangrailimbu2351 8 місяців тому +2

      J payo tyo boldaima dam hudaina fataha

    • @SugamDipen
      @SugamDipen 8 місяців тому +2

      Good thakuriko xoro ho hakki swavabko cha asaddhai chitta bujdo kura gribksinxa Raza mnai dekhi aashirbad 🌹🌹🌹🌹🌹🤭🤭🤭🌹🌹🌹💜❤️👌🏻💐💐🌺

    • @subamblsubambl-xu9ru
      @subamblsubambl-xu9ru 6 місяців тому

      चार

    • @laxmanneupane6224
      @laxmanneupane6224 6 місяців тому

      ​@@namsangrailimbu2351thukka muji aatankari jhoe

    • @footballlive4229
      @footballlive4229 2 місяці тому

      4:11 4:23

  • @mayachhetri1585
    @mayachhetri1585 9 місяців тому +95

    सच्चा यक देशप्रेमी जिउदो संसद ग्यानेन्द्र शाही ज यहोस् 🇳🇵

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 9 місяців тому +77

    उद्योग पुनर्स्थापना को मुद्दा लिएर आन्दोलन गरौ , ब्यबस्था ढालौ ! बल्ल चुनाव मा जाउ🎉🎉

  • @chandradanuwar1973
    @chandradanuwar1973 9 місяців тому +13

    एक दमै ठिक बोल्नु भयो श्री मान्नन्य ज्ञानेन्द्र साहि ज्यू राप्रपा जिंदाबाद

  • @68c52Janga
    @68c52Janga 6 місяців тому +8

    हिन्दु होईन बुध्द मान्नु पर्छ किन गौतम बुध्द नेपाल मा जन्मेको हुनाले बुध्द पैचान राख्नु पर्छ

    • @AbrAlnoor
      @AbrAlnoor 5 місяців тому

      बुद्ध मार्गदर्शन हो र बुद्ध हिन्दु कै एक हाँगा हो हामी ओमकार परिवार हो यो बुझ्नु जरूरी छ पहिले

  • @tikaramchaube7358
    @tikaramchaube7358 5 місяців тому +15

    गणेहरु को खबरदारी गर्ने ग्यानेद्र शाही नै हुन जय देश जय नरेश

  • @ratnarajuprety8878
    @ratnarajuprety8878 9 місяців тому +388

    धन्यबाद ज्ञानेन्द्र शाही ज्यु ।सबै तपाईं जस्तै 20 जना सभासद भए देस कायापलट हुनेथियाे ।

    • @NiruGirigurung
      @NiruGirigurung 9 місяців тому +17

      20 jàna ko abasek hain,purai janatale sath diya pugx....👏👏

    • @parbatasigdel3347
      @parbatasigdel3347 9 місяців тому +6

      धन्यवाद ज्ञानेन्द्र भाइ सलेउट गर्न मन लाग्यो भाइ हजूर जस्ता देशभरिमा २० , 22 जना भए सवासद सानसद राजा सहितको मन्त्री भए देशको मुहार फेरिन्छ भाइ हजूरको बोलिमा दमछ 🕉️🔱💙❤️💜🌿🌺🙏

    • @sharnram4917
      @sharnram4917 9 місяців тому

      ​@@NiruGirigurung1❤❤ Jun to NJ CT no no no
      Ml LP LP o
      Pp0😊😂st😊

    • @malla1997
      @malla1997 9 місяців тому +3

      😂😂😂 myew​@@NiruGirigurung

    • @tararai7310
      @tararai7310 9 місяців тому +2

      ​@@NiruGirigurung😅

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 9 місяців тому +53

    प्रधान मन्त्री राष्ट्र प्रमुख चाहिँ जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने कुरा सयमा सय ठीक, धन्यवाद छ।

  • @anjunabin3141
    @anjunabin3141 9 місяців тому +46

    करोडौं हैन अर्बौं अर्ब सलाम छ, माननीय नेता ज्ञानेन्द्र साही ज्यु लाई ।दाम्मी , यथार्थ , खुब मन पर्यो।

    • @gopilaloli4931
      @gopilaloli4931 8 місяців тому

      K yo sahi nai news ho ta kun tau ko karyakaram ho vai

  • @user-ii2iz5lr6o
    @user-ii2iz5lr6o 7 місяців тому +2

    बिल्कुलै सहि कुरा गर्नु भयो ज्ञानेन्द्र राजा ले येस्तै बोल्नुपर्छ यिवा हरु आब जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitaramkandel7586
    @sitaramkandel7586 8 місяців тому +10

    क्या गजब को डाइलग ,ग्यानेन्द्र शाही को जय होस

  • @prajwalrawat5427
    @prajwalrawat5427 9 місяців тому +25

    नेपाल आमाकाे सच्चा सपूत ज्ञ्यानेन्द्र काे आजकाे भाषणले सबैकाे मन छाेयाे हाेला पक्कै पनि

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 9 місяців тому +71

    एक मात्र महान व्यक्ति ज्ञानेन्द्र शाही। 🙏🪔🇳🇵

  • @krishnachhetri9437
    @krishnachhetri9437 9 місяців тому +189

    १००% सत्य कुरा अब जनता जाग्नुपर्छ!

    • @ramsharanchaudhary5693
      @ramsharanchaudhary5693 9 місяців тому +4

      नेपालको जनता जागिरहन्छ चुनाव आउदा सम्म

    • @boharan1234
      @boharan1234 6 місяців тому

      100% right answer Gyanendra sir ji Full supportNepal pradhanmantri

    • @harimayasapkota
      @harimayasapkota 5 місяців тому


      ❤ pp😮​@@ramsharanchaudhary5693

  • @gangaadhikari9878
    @gangaadhikari9878 8 місяців тому +2

    Wow कस्तो true भाषण ! यसै गरी युवा पुस्ताले आवाज नउठाउने हो भने देश बर्बाद हुन्छ अव ! प्रचण्ड जस्ता ज्यानमारा लाई टुड़ीखेलमा ल्ग्गेर जनताले उब्भ्याउनु पर्छ !!

  • @ManMan-cm9so
    @ManMan-cm9so 8 місяців тому +40

    माननीय ज्ञानेन्द्र शाही ज्यु लाई जन्माउने आमा बुवा लाई धन्यवाद

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 9 місяців тому +55

    एक मात्र माननीय सत्यबादि माननीय निडर माननीय जनप्रेमी माननीय ज्ञानेन्द्रशाही लाई जयबिजयघाेस ।

  • @gopalgadal6769
    @gopalgadal6769 9 місяців тому +16

    यो होनि तरिका राम्रो सोच भएका ज्ञानेन्द्र शाही ❤❤❤❤ सारैनै चित्त बुझ्ने कुरा

  • @mahakalgaming6856
    @mahakalgaming6856 9 місяців тому +25

    सच्चा देश भक्त तर यो देश मा राम्रो मान्छे लाई बाच्न दिदैन्न त्यो पनि दर छ जयँ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samirgurung3982
    @samirgurung3982 День тому +1

    100%right gyanendra sahi jindabad

  • @minrajsaud3484
    @minrajsaud3484 7 місяців тому +5

    प्रदेश खारेज हुनैपर्छ र हिन्दू राष्ट्र हुनै पर्छ।

  • @deepakshrestha7147
    @deepakshrestha7147 9 місяців тому +10

    १००० तोप को सलामी छ मा. ज्ञानेन्द्र शाही ज्यु लाई ।🙏👏👏👏👏👏

  • @ritathapaliya2799
    @ritathapaliya2799 9 місяців тому +29

    ज्ञानेन्द्र साहि always 100% right .

    • @BirSaru-b9v
      @BirSaru-b9v Місяць тому

      Gyanadara.sahi 100,gud,myn

  • @nepalpremi2914
    @nepalpremi2914 9 місяців тому +75

    माननीय श्री ज्ञानेन्द्र शाहीज्यूमा सलाम! सलाम!!सलाम!!!🇳🇵☝️🇳🇵☝️🇳🇵👋👋👋💐🇳🇵

  • @mohan_Tamang45
    @mohan_Tamang45 8 місяців тому +5

    100% सहि जय ज्ञानेन्द्र

  • @gomathapa786
    @gomathapa786 8 місяців тому +18

    रबि पनि ज्ञानेन्द्र जति बोल्न सक्दैनन्।सलाम छ निडर नेता ग्यानेन्द्र लाई

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 9 місяців тому +18

    नेपाल आमाका सच्चा सुपुत्र श्री ज्ञानेन्द्र शाही ज्युको हरेक शब्द ले नेपाल र नेपालीको मुटुको आवाज को प्रतिनिधित्व गर्छ | हिन्दूराष्ट्र ,राजसंस्था फालेर संघियता लाद्ने कुलांगार भतुवा अबश्य नर्क भोग गर्ने छन् | जय होस् देवता जस्ता ज्ञानेन्द्र शाही ज्यु

  • @rajsubedi1861
    @rajsubedi1861 9 місяців тому +65

    धेरै राम्रो कुरा गर्नु भयो ग्यानेन्द्र दाइ❤️❤️🙏🙏🙏🙏

  • @devmagar4518
    @devmagar4518 9 місяців тому +21

    एकदाम सहि कुरा मानको
    कुरा बोल्नु भो ग्यानेन्द्र ज्यु

  • @makardhoajmalla3027
    @makardhoajmalla3027 2 місяці тому

    मान्नुपर्छ माननीय ज्ञानेन्द्र साहि जिउ नेता भनेको

  • @yeskshrestha5750
    @yeskshrestha5750 7 місяців тому +1

    हे प्रभु न भूतो, न भविस्यती, ज्ञानेन्द्र शाही जस्तो 5 र बालेन् र रवि जस्तो सबै संसद।मन्त्री नेपाली ले पाए यो देश राम्रो होला भनेर आशा जाग्छ।
    संघीयता खारेज
    हिन्दू राष्ट्र चाहियो।

  • @D-hami
    @D-hami 9 місяців тому +17

    मैले ज्ञानेन्द्र दाईकाे मुखबाट सुन्न चाहेकाे बाेलि आज सुने।

  • @sushil7567
    @sushil7567 9 місяців тому +21

    जय नेपाल आमालाई जय युबालाइ जय युबतिहरुलाइ जयहोस पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजालाई सबैकोसाथ जय राजालाई साथ छ

  • @prabhuacharya261
    @prabhuacharya261 9 місяців тому +15

    ज्ञानेन्द्र साही जिन्दा बात बहुत राम्राे बक्तब्य चाेर हरु लाई ठिक भने साहीले

  • @user-mi5en2sn4h
    @user-mi5en2sn4h 6 місяців тому +1

    100%सहि हो ग्यानेन्द्र साही दाइ हजुरलाइ धन्यवाद धेरै राम्रो कुरा उठाउनु भयो🙏

  • @spandangodar5680
    @spandangodar5680 8 місяців тому +7

    ❤❤❤❤❤राजतन्त्र जिन्दावाद ❤❤❤❤❤❤जय ज्ञानेन्द्र शाही माननीय जय होस❤❤❤❤

  • @rcpaudel3658
    @rcpaudel3658 9 місяців тому +14

    सल्युट छ माननिय ज्ञानेन्द्र सर्❤️❤️❤️🙏🙏🙏🙏

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 9 місяців тому +11

    माननीय ज्ञानेन्द्र बहादुर शाही ज्यू, हजुरको सार्वजनिक बक्तब्यप्रति कृतज्ञता एवं हार्दिक नमन ब्यक्त गर्दछु। नमस्कार।

  • @budhilawati7654
    @budhilawati7654 9 місяців тому +13

    ज्ञानेन्द्र शाहीले २००% सहिकुरा गर्नु भयो, र यो भौतिक सरिर मात्र जिउँदो जस्तो देखिने बाँकी सबै मरिसकेको मुर्दा नेताहरूलाई के भन्ने थेथ्थर भईकेका भुसहरू।

  • @Ff_Feather
    @Ff_Feather 6 місяців тому +1

    सही कुरा गर्नुभो ज्ञानेन्द्र साइज्यूले।

  • @bimlakatuwal9745
    @bimlakatuwal9745 4 місяці тому +1

    हजुर आफ्नो श्रीमान छोरा छोरि छाडेर अर्काकै देशमा जिबन बिति सको 🙏🙏

  • @USAjaynepal
    @USAjaynepal 9 місяців тому +10

    यिनीहरूलाई यिनका राष्ट्र र जनता लुटी देश बिदेशमा थुपारेका अकुत धन सम्पत्तिलाई शर्वस्वहरण गरी जेल ठोक तुरून्त।

  • @khumaoli2241
    @khumaoli2241 9 місяців тому +18

    धन्यवाद ज्ञानेन्द्र शाही भाई नेतालाई गजबको दनक दिनु भयो 🙏🙏🙏🙏🙏

  • @jivanarayantharu7765
    @jivanarayantharu7765 9 місяців тому +23

    ज्ञानेन्द्र शाही जी जय राष्ट्रवाद

  • @narayanadhakari9902
    @narayanadhakari9902 8 місяців тому +1

    देश चलाउने मनत्रि को चुनाब हुनछ भने तपाईको लागि एक भोट मेरो बाट तपाईले भनेको सहि हो अरू नेता खोलामा

  • @user-vf1rt2pq3m
    @user-vf1rt2pq3m 8 місяців тому +3

    हो एकदमै सहि हो प्रचन्ड जस्तो गद्दार लाई पाखा लगाउनैपर्छ नत्र देश बरवात हुन्छ जय ज्ञानेन्द्र शाही

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 9 місяців тому +15

    अरु सामस्द जिमदा लास हुन कि यसरी आबाज उठाउन सकनु पर्छ, देश बनाउने हो भने,,

  • @khatrichhetri837
    @khatrichhetri837 9 місяців тому +15

    धन्यवाद ज्ञानेन्द्र शाहि ज्यू जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤

    • @raabij8202
      @raabij8202 9 місяців тому

      Murdaa baad 😂❤

  • @sushil7567
    @sushil7567 9 місяців тому +26

    जय राजालाई साथ र युबालाइ साथछ ❤❤जय सपुत कलङकनलागोस सहीछोरोहो नेपाल जय ज्ञानेन्द्र शाहीलाई जय होस जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ

  • @user-qb1gz8kr6k
    @user-qb1gz8kr6k 7 місяців тому +2

    छोरो ग्यानेन्द्र शाही ज्यु जिन्दावादै जिन्दावाद जय हो जय हो भगवान विष्णुको अवतार लिनु जल्दोबल्दो सबैभन्दा नंबर एक सांसद नेता ज्यु को सदादिन एकोहोरो जय जयकार भैरहोस् जय ग्रेटर नेपाल जे गर्छ यहीसपुत छोरोले गर्छ बाँकी सबै स्वार्थका भखारी हरूमात्रहुंन जय......

  • @amritnepal637
    @amritnepal637 7 місяців тому +2

    ठिक, बाेले ग्यानेन्द्र साहिले तपाईं लाई मुरि मुरि धन्ने वाद, दिन चाहान्छु

  • @princepadam2917
    @princepadam2917 9 місяців тому +9

    धेरै धेरै धन्यवाद ज्ञानेन्द्र दाइ तपाईंको यो निडर्ता लाई सेलुट्छ

  • @dilbdrpaudel6781
    @dilbdrpaudel6781 9 місяців тому +8

    ज्ञानेन्द्र शाहिले १००% सहि कुरा भन्नू भयाे धन्यवाद , शाहिजी ।।

  • @user-zw8jn6wg4h
    @user-zw8jn6wg4h 9 місяців тому +85

    धेरै राम्रो प्रस्तुति हार्दिक बधाई छ त्यो अदभुत क्षेमता खानी❤❤❤❤❤

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s 7 місяців тому +1

    ज्ञानेन्द्र शाहीलाई लाखौंलाख धन्यवाद छ,नेपाली जनताकाे आवाज बाेल्नुु भएकाेमा,

  • @BalBahadur-f2e
    @BalBahadur-f2e 17 днів тому

    चुनाब गर्नुको कुनै बिकल्प छैना अबा चुनब नगरेर सिदै बालेन्लाइ नै रास्तापती बनौनु पर्छ र पर्धन मन्त्री रबिलाइ नै बनौनु पर्छ

  • @tarasharma9711
    @tarasharma9711 9 місяців тому +41

    नेपाल सन्देश हेरेर लाइक गरनुहोला

  • @user-ok5ml1io5w
    @user-ok5ml1io5w 9 місяців тому +4

    कुरा त सत्य गर्नु भएछ हाम्रो भाईले तर कस्ले सुन्दिने राम्रो लाई सपोट दिनु पर्छ

  • @tekkhatri9875
    @tekkhatri9875 9 місяців тому +138

    भ्रष्टाचारी नेता मुर्दावाद
    राजतन्त्र जिन्दावाद

  • @SomihangRai-mg5lg
    @SomihangRai-mg5lg 6 місяців тому +1

    बिल्कुल सहिकुरो हो चुनब भनेर देस तिसोउ बर्स पछि परिसक्यो

  • @ambahadurdangi5827
    @ambahadurdangi5827 6 місяців тому +3

    सलाम छ मेरो दाइ खात्ये हरुलाई अझैइ राम्रो सङग भनुस

  • @sunilrana9293
    @sunilrana9293 9 місяців тому +5

    ज्ञानेन्द्र शाही भनेको हीरो हो good👍👍

  • @ganeshthapa7128
    @ganeshthapa7128 9 місяців тому +13

    सहि भन्नू भो ज्ञानेन्द्र जि 🙏🇳🇵

  • @chandrabohra4711
    @chandrabohra4711 9 місяців тому +8

    सही हो प्रदेश सरकार चाहिदैन स्थानीय मात्र राख्ने देश लाई भार कम हुनेछ

  • @user-pp1tx3fl4i
    @user-pp1tx3fl4i 5 місяців тому +1

    गुड कोईसन ज्ञानेनदर सर सहि कुरा हो

  • @DhanaBahadurKarki
    @DhanaBahadurKarki 4 місяці тому +1

    निदाैराे भएर पचाउँछन्
    सुन्दा सुन्दै निंदाउँछन्।
    बेकार बुध्दि मिल्काउँछन्
    उन्मत्त फाेहाेर रमाउँछन्।।
    अन्याेल कहाँ जन्मन्छ?
    अाँट गरे संसार रङ्गिन्छ।
    फूल राेपे फुलै झाङ्गिन्छ
    हराभरा सुगन्ध भरिन्छ।।

  • @narendrabasnet9216
    @narendrabasnet9216 9 місяців тому +6

    एक्दम ठिक कुरागरे माननियज्युले

  • @dwarikarijal1921
    @dwarikarijal1921 9 місяців тому +17

    स्याबास वीर नेपाली छोरो ❤

  • @HenrySelton
    @HenrySelton 9 місяців тому +194

    Salute to Gyanendra Shahi sir !! Dynamic youth leader of Nepal !!

  • @bishulama4789
    @bishulama4789 8 місяців тому +1

    ज्ञानेन्द्र शाही ज्यू हजुर को आवाज सम्पूर्ण जनता माझ पुगियोस् । अरु पार्टी का सांसद हरु सकिन्छ भने केही कुरा सिक्नु सकिँदैन भने राजीनामा देऊ चुपचाप लागेर आफ्नो घर मा थन्किउ । कांग्रेस,एमाले र माओवादी चोर आफ्नो आफ्नो पथ छोड

  • @user-ig6xk2mt4k
    @user-ig6xk2mt4k 8 місяців тому

    ज्ञानेन्द्र जि हजुर लाई मेरोसेलोट छ प्रचण्डले झोले लगाए र मार्ला ख्याल गर्नु होला र देश बचाउनु छ भने देशभरिका युबाहरु ले साथ र सपोट दिईम

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 9 місяців тому +32

    ज्ञानेन्द्र शाहि जिउदाे साम्सद।

  • @Sureshkumar-ez2lt
    @Sureshkumar-ez2lt 9 місяців тому +27

    Jnandr शाही को विचार सहि हो जिन्दाबाद

  • @epshabhattarai4576
    @epshabhattarai4576 9 місяців тому +112

    Gyanendra shahi always 100% right you are the great person 🙏🙏

    • @amitasilakar4986
      @amitasilakar4986 9 місяців тому

      सही हो १००%

    • @uttamrai8022
      @uttamrai8022 9 місяців тому

      Hindu attibad sasak jyanendra shahi murdabad

  • @nanimayatamang1776
    @nanimayatamang1776 4 місяці тому

    सहि बोल्नु भयो ग्यानेन्द्र साही जिउले राजाको सम्पत्ति निकालेर जन्तालै बाडदिनु

  • @deepakjoshi1297
    @deepakjoshi1297 9 місяців тому +14

    कहाँ छन अन्ध भक्त नालायक हिजडा कार्यक्रर्ता हरु सुन यति काे दम छ तिम्रा वाउकाे बाेल्ने छमता छ

  • @bhairabchand3438
    @bhairabchand3438 9 місяців тому +12

    जय ज्ञानेन्द्र शाही ❤❤❤

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 8 місяців тому +6

    बधाई छ माननीय ज्ञानेन्द्र शाहि ज्यू । जति सुन्यो उति सुन सुनु लाग्ने मिठास पनका कुराहरू ।

  • @ramram-bg9kv
    @ramram-bg9kv 5 місяців тому +1

    हामी जनता आफै ले चुन्ने प्रधानमन्त्री बनाउने पर्छ!ज्ञानेन्द्र सर को सहि कुरा हो !

  • @kamalashrestha4732
    @kamalashrestha4732 5 місяців тому +2

    बालेन रबि ग्यानेन्द्र यो तीन जना एक भैदिए हुन्थियो नि ।

  • @balkrishnalaxmikumari2238
    @balkrishnalaxmikumari2238 9 місяців тому +8

    you are 100% right gyanendra shahi jiu jay nepal

  • @binabina7708
    @binabina7708 9 місяців тому +17

    राजतन्त्र जिन्दाबाद ।

  • @surenshahi5173
    @surenshahi5173 9 місяців тому +23

    मन पर्ने बक्ता ज्ञानेन्द्र शाही!

  • @gangalimbu2391
    @gangalimbu2391 5 місяців тому +1

    सबै ठिकछ ग्यनेद्रा भाइ , तर हिन्दु राष्ट हुनु सक्दैन, किना भने राजहरुले पन्ध्र दिन नुन बकायो भने राणाहरुले आन्धा बनाए,

  • @premkc9040
    @premkc9040 9 місяців тому +4

    100% सहि कुरा गर्नु भयो🤣🤣🤣

  • @user-vw6ic1rw4s
    @user-vw6ic1rw4s 9 місяців тому +9

    कस्तो स्पस्त र समयसान्धर्विक अभिब्यक्ती !!!
    यस्ता केही नेता भय देश बन्छ, असन्ख्य छोटेराजा भयर बन्दैन है !!!
    हामीले गर्व गर्न लायक नेता !

  • @user-gt9is7cz4e
    @user-gt9is7cz4e 9 місяців тому +9

    जय होस् ग्यानेन्द्र शाहको ।

  • @PrakashThapa-b6f
    @PrakashThapa-b6f 5 місяців тому +2

    🎉सहि कुरा ग्यानेन्द्र शाहि सर जय हाेस

  • @LeafingGaming38
    @LeafingGaming38 9 місяців тому +9

    यकदमै सहि भन्नू भो दाजु 👍️👍️👍️👍️👍️

  • @dwarikarijal1921
    @dwarikarijal1921 9 місяців тому +9

    सही कुरो भाइ ❤

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 9 місяців тому +6

    धन्न्येबाद ज्ञनिन्द्र साहि जस्ता लाईतेस्तै मुक्का काग्रेस मा बा एमाले ।।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 5 місяців тому +1

    महिन्द्र शाहि प्रतिपक्षमा बसेर भाषण त ठाेक छ, तर सत्तामा पुगेर प्रधानमन्त्री बन्याे दसकाे पूरा जिमेवारि लिएर कामगर्नु पर्दा अाफुले बाेलेका जस्तो जनताकाे बिचमा कामगर्नु सक्छ ? यदि प्रधानमन्त्रीकाे कुर्सिमा पुग्याेभने याे मुलापनि त्यहि ड्याङका मुला हुनेछ यस्ता कुरा सबै जनताले बुजिसकेकाछन।

  • @somrajresmithapa2752
    @somrajresmithapa2752 8 місяців тому +2

    यक दमै राम्रो कुरा हजुर 🕉️ जय शम्भु हजुर मा 🕉️🏵️🌼🌸🙏🙏🇳🇵😢

  • @sonamsonam259
    @sonamsonam259 9 місяців тому +4

    Gyanendra shahi zindabad.😊😊😊😊😊😊

  • @ramrai5316
    @ramrai5316 9 місяців тому +6

    जय रा प्र पा, जय स्वाभिमान, जय हिन्दु राष्ट्र,जय नेपाल।

  • @mukundaadhikari4758
    @mukundaadhikari4758 9 місяців тому +5

    धन्यवाद् ज्ञानेन्द्र शाही ज्यू