video हेरिदिनु हुने र कमेन्ट गर्नु हुने सबैलाई धन्यबाद। एउटा प्रस्न आएकोले प्रस्ट पार्दैछु : त्यो बेला युक्रेन बेग्लै देश नै थिएन कसरि भोट हाल्यो भन्ने कुरा रहेछ। तल राखेको लिंक मा त्यो बेलाको original document हेर्नु होला, दोस्रो paragraph मा तोकेरै soviet federation र ukranian Soviet republic भनिएको छ। इतिहाश हेर्दा पनि युक्रेन UNO को संस्थापक राष्ट्र भएकोले पछि सम्म उसले भोट हाल्न पाउने कुरा उल्लेख छ। त्यसैले यो fake हो भन्ने हरुलाई एक पटक त्यो document हेर्न अनुरोध छ drive.google.com/drive/u/0/folders/1mZiqEGnzbu28cnM67oFp3bFBZKP8spmG
मलाई जानकारी भएअनुसार १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएपश्चायत् संयुक्त राष्ट्र संघको सदस्यको रुपमा गणतन्त्र चीन (हालको ताइवान) नै कायम थियो । हालको चीनले १९७१ मा मात्र राष्ट्र संघको सदस्यता पाएको हो । अत: मोहन शम्शेरले १९४९ अक्टोबरमा सदस्यताको लागि निवेदन दिँदा अनुपस्थित हुने राष्ट्र हालको चीन नहुनुपर्ने हो । त्यतिबेला ताइवानको झण्डा नै चीनको आधिकारिक झण्डाको रुपमा राष्ट्र संघमा भए जस्तो लाग्छ । तपाईंको भिडियोमा देखाइएको हालको चीनको झण्डाले द्विविधा खडा गरेको हो कि !
मलाई एउटा प्रश्न सोध्न मन छ आशा गर्दछु तपाईं ले प्रष्ट पारिदिनु हुनेछ या एउटा भिडियो नै बनाउनु हुनेछ । एउटा राम्रो भिडियो चाई reality of articles topic ma . Tapai le jastai content banaune haru ko praye video article haru kai adhar ma hune gardaxa aba vanidinuhos , article tw jasle Pani lekhdaxa , news haru tw 100% Satya na vayeko vetinxa vane k article ma lekhiyeko chai 100% satyà nai hunxa ra ? Maile euta video dekhe indian UA-camr " Dhruv Rathee " ko mà fan Pani ho usko . Dhruv rather le euta video ma , Dhruv rather bigboss ma Jane kura dherei article haru ke prakasan gareko xa jun fake ho , maile kaile big boss ma Jane socheko xuina Ra jadina Pani ,, but dherei Ota article ma even India times Le pani euta article lekhexa Dhruv big boss ma xittai Jane xa vanera . जब कि Dhruv rathee को सब्बै भिडियो article को आधार मा नै बनाएको हुन्छ , तपाईं को जस्तै । अब तपाईं नेपाल को एकदमै विश्वासिलो youtuber हों आशा छ केही त response दिनु हुने छ । केही responce आएन भने ! तपाईं पनि आफ्नो कुरा सुनाउने मात्र कसैले Cross quistion गर्यो भने जवाफ दिन न सक्ने सोच्ने छु। म पर्खी नै रहने छु तपाई को responce को
Tyi bela Indian union ma join gareko vaye baru ramro huney. Ahiley sab Nepali bidesh janey vayepaaxi aba yo desh tyi khokro ghamanda garney thau matra vaisakyo.
मुरि मुरि धन्यबाद टंक दाहाल ज्यु लाई, धेरै नेपाली हरु याे ईतिहास संग अनभज्ञ थियौ जानकारि शिक्षा मुलक तपाईकाे कार्यक्रम ले अांखा खुलेकाे छ। यस्ता जेतना मुलक बिषय पाठ्यपुस्तक मा समाबेश गरिनु पर्नेहाे तर शिक्षा मन्त्री नै अनभिज्ञ भएर या नचाहेर हुन सक्छ।❤🎉
स्वतन्त्र राष्ट्र त त्यसै थियो , उसै थियो । त्यतिबेला नेपाललाई शान्ति क्षेत्र देश नेपालको माग गरेको थियो। तर रूस र ईण्डियाले नमानेकोले शान्ति क्षेत्र घोषणा नगरेको हो। त्यहि ईण्डयाले माऔवादलाई हातहतियार दिएर १०,१२ बर्ष संम्म पालेर आज नेपाललाई अशान्ति गराएरै छाडे। ईण्डया भन्ने देश कस्तो रहेछ ? भनि बुझौ।
Thanks Tanka ji for your effort….. अनी त्यस पछी राजा महेंद्रले नेपाल जोगाउदै गरेका बिकास कार्य बारे पनी प्रकाश पारी दीनु होला… यी कुराहरु पनी धेरैलाई थाहा नहुन सक्छ
आज चैं मज्जाको भिडियो हेर्न पाइयो किनकी यो बिसयमा म पनि एकदमै दोधारमा थिएँ। यदि रन्जना लिपिको कुरा सत्य हो भनेत सबै पच्छिमी मुलुकहरु पनि दर्ता नै नहुनुपर्नेथियो किनकि सबैको लिपि एउटै लिपि रोमी अर्थात रोमन हो, अनि सबैले प्राय सन इस्बिसम्बत नै पालना गर्छन। यदि तेस्तै युएनले गरेको भए त नेपालमाथी यो त निकै पक्षपात पुर्न बेबहार हो भको जस्तो लाग्थ्यो। यस्तो त युएन अर्थात रास्ट्र संघले नगर्नुपर्ने, यदि गरेकै भए पनि अब त्यो कुरा सच्याउनुपर्छ भन्ने कुरामा आवाज उठाइ मुद्धा नै बनाउनुपर्छ भन्ने लाग्थ्यो। यस्तै कुराहरु मेरो मनमा खटकेको थ्यो। आज छर्लङग भो। राम्रो लाग्यो। आज ठूलो भ्रमलाई चिरिएको छ। गहिरो अध्ययन सहितको यो भिडियोको सर्जकलाई धेरै धन्यबाद। यसबाट यो कुरा पनि थाहा हुन्छ कि हामी नेपाली भ्रममा नै बांँच्ने कतिसम्म भेडासरह छौं। साँच्चै दुख लाग्दो। अझ दुख त यो कुरामा छ कि बालेन जस्तो ऐलेको मानिएको, रुचाइएको, लोकपृय जल्दोवल्दो युबा नेता समेत पनि भ्रममा रहेछ भन्ने प्रमानित भो। हैत! बालेनले बोलेको तेहि पनि सबैको अगाडी भासनमा। धत! यसलाई बालेनले सच्याउनैपर्छ। धन्यबाद!...👍️👏🙏
मैले त पहिले नै भनी सकेको थिए कि लिपि, भाषा वा क्यालेन्डरले गर्दा नेपालले अलग राष्ट्रको मान्यता पाएको होइन अपितु अनेक राष्ट्र संगको मैत्री सम्बन्ध र सन्धिले गर्दा पाएको हो तर मलाई यो थाहा थिएन कि भारतले नै नेपालको स्वतन्त्रता हनन गरी निल्न खोजेको थियो। Thank you for such information.
समय मा आफ्नो जिम्मेवारीलाई पुरा गर्ने नेपाली विद्वानहरू र राजाहरू लाई जनता ले चिनि सके ,झूटो प्रचार नष्ट हुंदै छन।सत्य नै शिवको प्रिय वस्तुहो, सबै ले मन बलियो पारौं, समय अनुसार को दौड मा पछि नपरौं। । ।
नेपालले uno को सदस्यता प्राप्त गर्दा रन्जना लिपीमा प्रस्तुत गरेको थियो, तर रन्जना लिपिकै कारणले प्राप्त गरेको होइन,पहिलो पटक सदस्यता आह्वान गर्दा रुसले भिटो प्रयोग गर्छ ।पछि 1955 मा प्याकेज डिल मार्फत 16 ओटा देशले एकसाथ सदस्यता प्राप्त गर्दछन । रन्जना लिपीमा पठाइएको सत्य हो यो कुरा टंक जीले थाहा पाउनु भएन जस्तो छ । त्यो बखत नेपालको आधिकारिक नक्सा बनेको थिएन त्यो कारण पनि स्वीकृत हुन सकेको थिएन , तर त्यो समयमा सुगौली सन्धी हुदाको प्रमाणहरु पेश गरेर नक्सा कायम गरेर पठाएको भन्ने भनिन्छ । यी र यस्ता कुराहरु पनि छुटे ।
Hoina nepal aaera hoina tehi basera sab lai sattya suchhana dining garnu hola ,jahi le samma nepal ra nepali ko dimag ma party ko jhole Huna choddainan ra jahile samma des sowtanttra ra bikas ko gati ani shanti hudaina sathai ramro soccha vaeko sardar hudainan
देशमा पुर्याइएको योगदानको सहि मूल्यांकन गर्ने हो भने राजा महेन्द्र एउटा राजा मात्र नभै बहुआयामिक व्यक्तित्व त भै नै हाल्यो यसको अलावा बिशिस्ट राजनेताको रूपमा प्रत्येक नेपालीले सम्झनुपर्ने नाम हो । पृथ्वीनारायण शाह पछि नेपालमा यस्तो व्यक्तिको जन्म भएको छैन होला । अहिलेका नेताहरू सत्तामा हुँदा बिदेशीकै इशारामा काम गर्छन् । तर सत्ता बाट बाहिरिएपछी नानाथरीका कुरा गरेर जनतालाई भ्रममा पार्छन् ।
शरको यो बिना भेदभाव स्वतंत्राको कुरा साथै बिना राज्यको डर बिनानै आफुले यथार्त कुरा गर्ने एक मात्र च्यानल भएको ठान्दछुं। यो कुरा मलाइ पहिले देखि थाहा थियो र कुनैपनि पत्रकारले हाल सम्म यस कुराको बारे बोल्ने शरको च्यानललाइ पहिलो र बिना डर र त्रास यथार्त कुरा राख्नु भएको एक मात्र युटूब हो। मैले पहिले पटक शर को च्यानल देख्ना साथ मलाइ राम्रो लाग्यो। अर्ठात हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खश्रो पात अर्थात म कसैलाइ दोषी वा अपवाद मा लिएको हैन।
Tanka sir, all the videos you share are amazingly brilliant, worthy and knowledgeable. Please keep sharing your knowledge. And I am eagerly waiting for latest news abt crypto that you haven’t shared for long time. I would be grateful if you share knowledge abt crypto what will be the potential for end of 2023 & year 2024 🙏
video हेरिदिनु हुने र कमेन्ट गर्नु हुने सबैलाई धन्यबाद। एउटा प्रस्न आएकोले प्रस्ट पार्दैछु : त्यो बेला युक्रेन बेग्लै देश नै थिएन कसरि भोट हाल्यो भन्ने कुरा रहेछ। तल राखेको लिंक मा त्यो बेलाको original document हेर्नु होला, दोस्रो paragraph मा तोकेरै soviet federation र ukranian Soviet republic भनिएको छ। इतिहाश हेर्दा पनि युक्रेन UNO को संस्थापक राष्ट्र भएकोले पछि सम्म उसले भोट हाल्न पाउने कुरा उल्लेख छ। त्यसैले यो fake हो भन्ने हरुलाई एक पटक त्यो document हेर्न अनुरोध छ drive.google.com/drive/u/0/folders/1mZiqEGnzbu28cnM67oFp3bFBZKP8spmG
मलाई जानकारी भएअनुसार १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएपश्चायत् संयुक्त राष्ट्र संघको सदस्यको रुपमा गणतन्त्र चीन (हालको ताइवान) नै कायम थियो । हालको चीनले १९७१ मा मात्र राष्ट्र संघको सदस्यता पाएको हो । अत: मोहन शम्शेरले १९४९ अक्टोबरमा सदस्यताको लागि निवेदन दिँदा अनुपस्थित हुने राष्ट्र हालको चीन नहुनुपर्ने हो । त्यतिबेला ताइवानको झण्डा नै चीनको आधिकारिक झण्डाको रुपमा राष्ट्र संघमा भए जस्तो लाग्छ । तपाईंको भिडियोमा देखाइएको हालको चीनको झण्डाले द्विविधा खडा गरेको हो कि !
मलाई एउटा प्रश्न सोध्न मन छ आशा गर्दछु तपाईं ले प्रष्ट पारिदिनु हुनेछ या एउटा भिडियो नै बनाउनु हुनेछ ।
एउटा राम्रो भिडियो चाई reality of articles topic ma .
Tapai le jastai content banaune haru ko praye video article haru kai adhar ma hune gardaxa aba vanidinuhos , article tw jasle Pani lekhdaxa , news haru tw 100% Satya na vayeko vetinxa vane k article ma lekhiyeko chai 100% satyà nai hunxa ra ?
Maile euta video dekhe indian UA-camr " Dhruv Rathee " ko mà fan Pani ho usko .
Dhruv rather le euta video ma , Dhruv rather bigboss ma Jane kura dherei article haru ke prakasan gareko xa jun fake ho , maile kaile big boss ma Jane socheko xuina Ra jadina Pani ,, but dherei Ota article ma even India times Le pani euta article lekhexa Dhruv big boss ma xittai Jane xa vanera .
जब कि Dhruv rathee को सब्बै भिडियो article को आधार मा नै बनाएको हुन्छ , तपाईं को जस्तै ।
अब तपाईं नेपाल को एकदमै विश्वासिलो youtuber हों आशा छ केही त response दिनु हुने छ ।
केही responce आएन भने ! तपाईं पनि आफ्नो कुरा सुनाउने मात्र कसैले Cross quistion गर्यो भने जवाफ दिन न सक्ने सोच्ने छु।
म पर्खी नै रहने छु तपाई को responce को
Nepal fact check ले पनि यो कुरा पुस्टि गरेछ आज : nepalfactcheck.org/2023/11/balen-claim-un/
India lai india vannu vayo dherai ramro garnu vayo
@@SampradaaMantra Content raakhnu bhanda pahila tibsrot haru ko aadhikaarikata check garera matra raakhchhu. dherai fake pani hunchhan tara sabai hudainan
बालेनले नबुझी लेखेकै हुन्, मैले पनि भनेकै थिएँ ।
तथ्य प्रस्तुत गरेकोमा धन्यावाद ।
Tyo mula tap Bahadur ho
balen le tukh sida ho bhane pachi rukh sidai nai huncha, tehi rukh bango bhane pachi bangai huncha
@@kapil4417037😂😂😂
श्री ५ महेन्द्रलाई उच्च सम्मान छ
उहाँले नबचाएको भए नेपाल देश अस्तित्व मा रहन्न थियो होला सायद ❤❤
Tyi bela Indian union ma join gareko vaye baru ramro huney. Ahiley sab Nepali bidesh janey vayepaaxi aba yo desh tyi khokro ghamanda garney thau matra vaisakyo.
@@Nep.Prazol India ko Sikkim ra northeast kasto bro...ramro xa ra nikkai?
सत्य , तथ्य र यथार्थ विवरण प्रस्तुत गरेकोमा तपाईलाई लाखौ लाख धन्यवाद छ ।
मुरि मुरि धन्यबाद टंक दाहाल ज्यु लाई, धेरै नेपाली हरु याे ईतिहास संग अनभज्ञ थियौ जानकारि शिक्षा मुलक तपाईकाे कार्यक्रम ले अांखा खुलेकाे छ। यस्ता जेतना मुलक बिषय पाठ्यपुस्तक मा समाबेश गरिनु पर्नेहाे तर शिक्षा मन्त्री नै अनभिज्ञ भएर या नचाहेर हुन सक्छ।❤🎉
सत्य , तथ्य र यथार्थ विवरण प्रस्तुत गरेकोमा तपाईलाई लाखौ लाख धन्यवाद छ ।
राजा महेन्द्र नहुनु भएको भए नेपालले स्वतन्त्र राष्ट्र को मान्यता समेत नपाइने रहेछ
भारतको प्रान्त हुन्थ्यो 😢
कुनै राजा ले खेसेको हैन्न्सबै को स्वर्थ थियो
स्वतन्त्र राष्ट्र त त्यसै थियो , उसै थियो ।
त्यतिबेला नेपाललाई शान्ति क्षेत्र देश नेपालको माग गरेको थियो।
तर
रूस र ईण्डियाले नमानेकोले शान्ति क्षेत्र घोषणा नगरेको हो।
त्यहि ईण्डयाले माऔवादलाई हातहतियार दिएर १०,१२ बर्ष संम्म पालेर आज नेपाललाई अशान्ति गराएरै छाडे।
ईण्डया भन्ने देश कस्तो रहेछ ? भनि बुझौ।
अहिलेका बिदेशीका कठपुतली हरु तिनै महेन्द्र राजा को 2017 साल को कदम लाई कु भन्छन तर त्यो कदम नचालेको भए नेपाल को अस्तित्व नै सकिन्थ्यो साएद
यथार्त
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन।
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
जय जननी।
धन्यवाद तथ्यप्रष्ट्याउनु भएकोमा । बालेनले अध्यायन नगरेकै हुन ।
नेपालको एतिहासिक खबर सुन्न, देख्न र बुझ्न पाएकोमा खुशी लाग्यो धन्यवाद टंक भाई
स्वर्गीय माहाराज धिराज श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🇳🇵
@@sikasbkoju3715 भाग 🐒
finally got the truth नेपाल लाई नेपाल बनाउनुमा महेन्द्र राजाको ठूलो समर्पण छ।
धन्यवाद मैले खोजेको १० बर्ष अगाडि येहि हो आज इस्पर्ट गर्दिनु भयो आश छ अरु पनि आउने छ❤❤
Thanks Tanka ji for your effort….. अनी त्यस पछी राजा महेंद्रले नेपाल जोगाउदै गरेका बिकास कार्य बारे पनी प्रकाश पारी दीनु होला… यी कुराहरु पनी धेरैलाई थाहा नहुन सक्छ
ऐतिहासिक तथ्यलाई खुलस्त पारी जानकारी दिनुभएकोमा टंकज्यूलाई हृदयदेखि धन्यवाद।
वाह राम्रो कुरा गर्नुभयाे।
बहुत राम्रो ,सुसूचित गरिदि
एकोमा दाहाल भाइलाई
बहुशः धन्यवाद !
आज चैं मज्जाको भिडियो हेर्न पाइयो किनकी यो बिसयमा म पनि एकदमै दोधारमा थिएँ। यदि रन्जना लिपिको कुरा सत्य हो भनेत सबै पच्छिमी मुलुकहरु पनि दर्ता नै नहुनुपर्नेथियो किनकि सबैको लिपि एउटै लिपि रोमी अर्थात रोमन हो, अनि सबैले प्राय सन इस्बिसम्बत नै पालना गर्छन। यदि तेस्तै युएनले गरेको भए त नेपालमाथी यो त निकै पक्षपात पुर्न बेबहार हो भको जस्तो लाग्थ्यो। यस्तो त युएन अर्थात रास्ट्र संघले नगर्नुपर्ने, यदि गरेकै भए पनि अब त्यो कुरा सच्याउनुपर्छ भन्ने कुरामा आवाज उठाइ मुद्धा नै बनाउनुपर्छ भन्ने लाग्थ्यो। यस्तै कुराहरु मेरो मनमा खटकेको थ्यो। आज छर्लङग भो। राम्रो लाग्यो। आज ठूलो भ्रमलाई चिरिएको छ। गहिरो अध्ययन सहितको यो भिडियोको सर्जकलाई धेरै धन्यबाद। यसबाट यो कुरा पनि थाहा हुन्छ कि हामी नेपाली भ्रममा नै बांँच्ने कतिसम्म भेडासरह छौं। साँच्चै दुख लाग्दो। अझ दुख त यो कुरामा छ कि बालेन जस्तो ऐलेको मानिएको, रुचाइएको, लोकपृय जल्दोवल्दो युबा नेता समेत पनि भ्रममा रहेछ भन्ने प्रमानित भो। हैत! बालेनले बोलेको तेहि पनि सबैको अगाडी भासनमा। धत! यसलाई बालेनले सच्याउनैपर्छ। धन्यबाद!...👍️👏🙏
Thank you tanka sir for such a precious information.रञ्जना लिपिको बारेमा यत्रो ठूलो झुट त्यो पनि मेयरको मुखबाट बोलेको सुन्दा दुःख लाग्यो ।
महत्त्वपूर्ण जानकारीको लागी धन्यवाद टङ्कजी ।
बालेनको भ्रमात्मक भाषणको पर्दा खुलाईदिनु भएकोमा धेरैधेरै धन्यवाद हजुरलाई🕉️🙏🕉️🙏🙏🕉️🇳🇵🇳🇵🇳🇵
बालेन मात्र होइन अधिकांश यही भ्रममा ,,,,
म तपाईको जानकारीमूलक भिडियोको लागि सधैं आभारी छु।
धेरै धेरै धन्यवाद सत्य तथ्य कुरा को लागि
एकदम सहि ! धन्यवाद !
सुन्दर ,तथ्यपूर्ण, ऐतिहासिक !
गजब छ दाहाल भाइ !
Thank you Tanka Sir तपाई लाई १०८ तोपको सलाम।please Back to Nepal.we are waiting for you.
टंक गुरु नमस्कार: यहांले यहाले बनायकाे भिडीयाे अति दिव्य छ । कृपया फेरि पनि बनिरहाेस । यहि छ कामना ।
असाध्यै राम्रो जानकारी ❤❤❤❤❤❤
You are absolutely right Tanka sir, tapaiko harek video mo herxu sarai ramro ani gyan bardak xa
जय नेपाल आमालाई ❤❤युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ
सुचना का लागि धन्यवाद टंक सर।।
बिशेष जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद टंक सर!
मैले त पहिले नै भनी सकेको थिए कि लिपि, भाषा वा क्यालेन्डरले गर्दा नेपालले अलग राष्ट्रको मान्यता पाएको होइन अपितु अनेक राष्ट्र संगको मैत्री सम्बन्ध र सन्धिले गर्दा पाएको हो तर मलाई यो थाहा थिएन कि भारतले नै नेपालको स्वतन्त्रता हनन गरी निल्न खोजेको थियो। Thank you for such information.
समय मा आफ्नो जिम्मेवारीलाई पुरा गर्ने नेपाली विद्वानहरू र राजाहरू लाई जनता ले चिनि सके ,झूटो प्रचार नष्ट हुंदै छन।सत्य नै शिवको प्रिय वस्तुहो, सबै ले मन बलियो पारौं, समय अनुसार को दौड मा पछि नपरौं। । ।
Thank you Tanka Babu for right information for general public thanks again for your research work.
@@sikasbkoju3715 Ye bhai, he is talking with evidence. Timi lai k chahiyeko biswas lagna?
धन्यवाद, प्रष्ट पार्दिनु भयो। जे मनमा लाग्याे त्याे बेल्नेरुले गर्दा द्वन्द्व मात्र बढेकाे छ।
नेपालले uno को सदस्यता प्राप्त गर्दा रन्जना लिपीमा प्रस्तुत गरेको थियो,
तर रन्जना लिपिकै कारणले प्राप्त गरेको होइन,पहिलो पटक सदस्यता आह्वान गर्दा रुसले भिटो प्रयोग गर्छ ।पछि 1955 मा प्याकेज डिल मार्फत 16 ओटा देशले एकसाथ सदस्यता प्राप्त गर्दछन ।
रन्जना लिपीमा पठाइएको सत्य हो यो कुरा टंक जीले थाहा पाउनु भएन जस्तो छ ।
त्यो बखत नेपालको आधिकारिक नक्सा बनेको थिएन त्यो कारण पनि स्वीकृत हुन सकेको थिएन ,
तर त्यो समयमा सुगौली सन्धी हुदाको प्रमाणहरु पेश गरेर नक्सा कायम गरेर पठाएको भन्ने भनिन्छ ।
यी र यस्ता कुराहरु पनि छुटे ।
सत्यतथ्य थाहा पाइयो धन्यवाद सर।
नमस्ते दाइ कुरा 100% सहि हो।।।
राम्रो अनुसन्धान ,
धेरै राम्रो जानकारी हजुरको सार 🙏🙏🙏
अब नेपाल सम्बत नेपालको calender बनाउनुपर्छ र सरकारी कामकाजमा लागू गर्नुपर्छ।
नेवारी भाषा स्कुल तहमा सिकाउनुपर्छ ।
Kina खस भाषा छत
@@allthebest2452 ho ta india ko bikram sambat xadaixa kin chaiyo nepal sambat nepalma 😍😍😍😍😍😍
बाहुनले यस्तो गर्नु कहिल्यै दिँदैन बनारसी पात्रो नै चलाउँछ
@@Rajkumar99s ye bhai .. bharatmaa bikram sambat kaha chalxa kunai proved dekha ta .. nachchahine kura garxa
both bikram sambat and nepal sambat are indian systems. only difference is one starts in mangsir and other starts in baisakh.
म पनि कति भ्रम मा रहेछु आज तपाईं सत्य तथ्य प्रमाण सहित खुलासा गरिदिनु भयो 🙏
Very good bislesan thanks Dahal ji
राम्रो जानकारीको लागि धन्यवाद ।
यथार्थ जानकारीकाे लागी धन्यवाद सर🙏
99.99% बिश्वास लाग्छ टंक सर हजुरको खोजमा
धेरै राम्रो लाग्यो तपाईंको यो भिडियो धन्यवाद🙏
Thank you Tanka Ji! Hats off to you.
धेरै धेरै धन्यवाद भ्रम हटाई दिनु भएकोमा ।
एकदम सही लाग्यो। राजा भनेको महेन्द्र नै हो पृथ्बी पछि को।
thanks for the truth information sir🙏🙏
भिडियो यथार्थ लाई उजागर गरेको छ - राम्रो छ।
कति talent हो के दाइ तपाइँ । अब अमेरिका बसेर भयन नेपालमा तपाईं जतिको मान्छेको खाचो छ ।
Hoina nepal aaera hoina tehi basera sab lai sattya suchhana dining garnu hola ,jahi le samma nepal ra nepali ko dimag ma party ko jhole Huna choddainan ra jahile samma des sowtanttra ra bikas ko gati ani shanti hudaina sathai ramro soccha vaeko sardar hudainan
अति महत्व पुर्ण कुरा
Aaja clear bhaiyo! Dhanyabad!
जानकारी को लागि धेरै धेरै धन्यवाद !!!!
Wonderful, thank you Tankajee.
An informative video, thank you.
देशमा पुर्याइएको योगदानको सहि मूल्यांकन गर्ने हो भने राजा महेन्द्र एउटा राजा मात्र नभै बहुआयामिक व्यक्तित्व त भै नै हाल्यो यसको अलावा बिशिस्ट राजनेताको रूपमा प्रत्येक नेपालीले सम्झनुपर्ने नाम हो । पृथ्वीनारायण शाह पछि नेपालमा यस्तो व्यक्तिको जन्म भएको छैन होला । अहिलेका नेताहरू सत्तामा हुँदा बिदेशीकै इशारामा काम गर्छन् । तर सत्ता बाट बाहिरिएपछी नानाथरीका कुरा गरेर जनतालाई भ्रममा पार्छन् ।
धेराई राम्रो छ
Dherai dherai dhanyewad hajur lai, satye tathye prastha pardinu vayekoma
Thank you very much for Nepalese history
Thank you so much for this clarification with facts. Much appreciated your scholarly presentations posts.
Amazing ….lovely video . ….research based ….truth and to the point ….love u .
अति आश्यक भिडियो सर।। धन्यवाद।।
Ati sundar ar sandharwik bachan 🙏🌹🔔🌞🕉️🙏
इतिहाँसका कुरा हामीलाइ जानकारी गराइदिनुभएकोमा र बास्तविकता छर्लंग पारिदिनुभएकाेमा मुरि मुरी धन्यवाद ।
Sahi Jaankaari Ko Laagi Dherai Dherai Dhanyabaad 💯👍
Late King Mahendra is very underrated ❤
Dhanniyabad tanka sir.
Good information, Thank you Tanka Sir.
I would like to dedicate this video to those Nepalese citizens who are daying heart for Russia & Ukraine.
100% true analysis .
Great job tanka sir 👏👏👏
wow great job sir hjr laee mero lakho karododu salam😊😊❤
Tanka sir hajur nepali haru ko tesro😊 nettra hunuhuncha
सत्य,तथ्य जानकारी युक्त युट्युब च्यानल My favourite ❤❤🇳🇵🇳🇵
Thank you so much for your information j Josh k kura rahix clear vaiyo.🎉
Thank you for information sir. Wonderful
Right Analysis Tanka sir.
Very informative with proof ...# to balendra shah some1 please he should know too
Thanks Tanka jee for the information about the Ranjana lipi.
भिडियो एकदम राम्रो बनेको छ मनपर्यो।
Dherai ramro learning 🎉🎉
Very good information. Thanks you tanka sir
Thank you for enlightening us dai. Mahendra king always deserves a huge respect. 🙏
Thank You sir.🇳🇵❤️🇦🇺🙏
Excellent information. Tanka Sir always talks with proof. Salute to you. Balen Shah should watch it. India is always bad neighbor to Nepal.
धन्यवाद/नमस्कार 🙏
शरको यो बिना भेदभाव स्वतंत्राको कुरा साथै बिना राज्यको डर बिनानै आफुले यथार्त कुरा गर्ने एक मात्र च्यानल भएको ठान्दछुं। यो कुरा मलाइ पहिले देखि थाहा थियो र कुनैपनि पत्रकारले हाल सम्म यस कुराको बारे बोल्ने शरको च्यानललाइ पहिलो र बिना डर र त्रास यथार्त कुरा राख्नु भएको एक मात्र युटूब हो। मैले पहिले पटक शर को च्यानल देख्ना साथ मलाइ राम्रो लाग्यो। अर्ठात हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खश्रो पात अर्थात म कसैलाइ दोषी वा अपवाद मा लिएको हैन।
Great Tanka Sir
Thank you for fact information
Thank you sir.🎉 truth information.
Great Tanka dai , we will meet soon. I admire you dai,
Good to know
राम्रो जानकारी ।
One of the best videos you have ever created! Keep it up, Tanka jee!!
wow that’s a real , interesting and updating video ❤
Good luck sir
Good ramro janakari . Yo ta thulo Bhram thiyo .
Tanka sir, all the videos you share are amazingly brilliant, worthy and knowledgeable. Please keep sharing your knowledge. And I am eagerly waiting for latest news abt crypto that you haven’t shared for long time.
I would be grateful if you share knowledge abt crypto what will be the potential for end of 2023 & year 2024 🙏
Thanks for all the information