इन्टरपोलका मोस्टवान्टेड गोविन्द टोकियोमा यसरी नाच्दै,समस्या सुन्दैन जापान स्थीत नेपाली दुतावास !

Поділитися
Вставка
  • Опубліковано 20 гру 2024

КОМЕНТАРІ • 2,6 тис.

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 років тому +250

    रबि दाजुलाई देशको कुनै ठुलो पद मा पुर्याएर यो देश साच्चै बिकाश हुन्छ,, भन्ने क कसलाई लागेको छ ?

  • @mynepal2230
    @mynepal2230 6 років тому +207

    याे देशमा हटेर हैन डटेर सामना गर्ने पत्रकारहरू यी हुन्!
    १. रबि लामिछाने
    २.अपिल त्रिपाठी ( Gandaki Television)
    सलाम छ यी नेपाल अामाकी सच्चा सुपुत्रहरूलाई भगवानले सधै खुसि राखुन यिनिहरूकाे परिवारलाई! तथास्तु!

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 6 років тому

      Thik ✌✌

    • @durgakarki3613
      @durgakarki3613 6 років тому

      goob

    • @SuhailKhan-bf4zs
      @SuhailKhan-bf4zs 6 років тому

      सही हाे सर रबी सर अनी अपील सर काे बाेलीमा दम छ

    • @kamalgc444
      @kamalgc444 6 років тому

      My Nepal मेरो पनि रबि र अपिल लाई सोलुट छ ।

    • @arunrarayamajhisumitraraya63
      @arunrarayamajhisumitraraya63 6 років тому

      My Nepal sahi kura garnu bhayo esta patrakar 20 jana matra bhayo bhane nepalma dherai pragati hunthiyo aru sabai patrakar ghuskhori hun

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 років тому +230

    अब रबि दाइले यो देशको नेतृत्व गर्ने पर्छ, नेपाल र नेपालि को दुख लाइ बुझेर, तपाइले रास्ट्रपति /प्रधानमत्री अथवा गृहमत्री हुनु पर्छ, यदि तपाइले आफ्नो जोश र जवानी हुदै यो देशको नाइके भएर यी सबै बुडाहरुलाई साइड लाउने काम गर्नु भएन घुर अन्याय हुने छ .. please दाजु आजै देखि सोच्नुहोला ,, मेरो यो कुरामा को को सहमत हुनुन्छ ?

  • @yatrajindagi488
    @yatrajindagi488 6 років тому +97

    रबि दाइलाइ प्रधानमन्त्री बनाउनुपर्छ भन्ने कुरामा सहमत हुनेहरू यता हाजिर गरौ त

  • @thapadinesh7168
    @thapadinesh7168 6 років тому +1

    मेरो देशमा एउटा् असल मान्छे छन्
    मेरो नेपाल् आमाले जन्माएकी वीर सपूत छोरा रबिलामिछाने डुब्नलागेको मेरो देशलाई
    बचाउन आफ्नो ज्यानलाई बलिदान दिनुपरेपनी पछिनहट्ने तीन करोड नेपालीको ढुकढुकी मसग कुनै सब्द छैन उहाँको तारिफ गर्नकोलागि भगवानसग एउटै प्रार्थना गर्दछु जहाँगएपनी उहाँको सुरक्षा होस।
    (जय रबिदाई)(जय नेपाल् )

  • @wownepal8389
    @wownepal8389 6 років тому +63

    रबि सर प्रधानमन्त्री हुनुपर्छ भन्ने हरु ले येता हाजिर हुम

  • @narayang.c6933
    @narayang.c6933 6 років тому +40

    मलाई देसको प्रधानमन्त्री रबिजिलाई हेर्न साह्रै मन छ देसलाई सहि नेतृत्व चाहिने सबै नेपाली को ढुकढुकी रबिजी हुनैपर्छ। को को साथ हुनुहुन्छ म प्रती।

  • @sandipmagar6676
    @sandipmagar6676 6 років тому +56

    अबको पर्धान मनत्त्री रबि लामिछाने हुनुपर्छ भनेजती र सपोत गर्नेजती एता हाजिर गरैत साथिहो

  • @sdentertainment5252
    @sdentertainment5252 6 років тому

    न्युज 24टेलिभिजन टिम लगायत रवी दाजुको तारिफ गर्ने नेपाली शब्दकोषमा शब्द नै भेटाएन सलाम छ! हजुर हरुलाई हजुर हरुको कार्यक्रम निरन्तर चलिरहोस् यहीँ कामना ।।

  • @prakashghimire6346
    @prakashghimire6346 6 років тому

    रवि सर येस्तो कार्यक्रम कतार बाट पनि प्रसारण होस ....जहाँ लाखौं लाख को दुखको कहानी छ...

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 років тому +252

    *राष्टका सपूत रबि लामिछाने सरलाई भित्र हिर्दयबाट माया गर्ने मित्रहरू यता हाजिर हुनु हाेला Love u all*

    • @prakashgiri978
      @prakashgiri978 6 років тому

      ✊✊✊✊✊✊✊😄

    • @prakashgiri978
      @prakashgiri978 6 років тому

      ✊✊✊✊✊✊✊😄

    • @npldas7716
      @npldas7716 6 років тому

      Me

    • @berindhami3643
      @berindhami3643 6 років тому +1

      Me too

    • @HAMRONEPALRAMRONEPAL
      @HAMRONEPALRAMRONEPAL 6 років тому

      म हजूर हरुले माया गरेको नरेस पातली मलाइ माया गर्नु हुने दाजु भाई दिदि बैनी हरुले मेरो यूट्यूब चैनल subscribe गरेर सहयोग गरीदिनु होला। नक्कली फेक भनेर गाली गर्नु हुने लाइ पनि धन्याबाद छ फेक बनाएर झुकाए होलान अलिक समाधान हुनुहोला

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 років тому +178

    *कार्यक्रम छ सारै रंगकाे सिधा कुरा जनतासँगकाे सलाम छ रबि सर Love u all*

  • @g_for_ganeshwow1748
    @g_for_ganeshwow1748 6 років тому +29

    कार्यक्रम हेर्नू भन्दा पहिले लाईक गर्ने म मात्र होकि हजुर पनि हो सलाम रबि सर लगाएत सम्पुर्ण टिम्लाई

  • @rameshshresth2239
    @rameshshresth2239 6 років тому

    ए हजुर रवि सर तपाईलाई धेरै धेरै धने वाद छ
    याे सबै कसकाे लागि गरदै हुनुहुन्छ हजुर जनताले बुजदैन त नेताहरू ले झैबुजने कुराई छैन हामी जनताले दुःख पाउने बानि छ

  • @hurhurresalala
    @hurhurresalala 6 років тому

    जय होस... सिधा कुरा जनतासं

  • @pabibikramranabhat4101
    @pabibikramranabhat4101 6 років тому +29

    "रबि आउ देश बनाऊ"
    को को सहमत हुनुहुन्छ मेरो यो कुरा मा
    यता हाजिर हुनुस

  • @Growupdude163
    @Growupdude163 6 років тому +51

    रवि सर लाई भग्वानले अझ बलियो हुने शक्ति प्रदान गरुन।

  • @sakunrainicevoes5762
    @sakunrainicevoes5762 6 років тому +85

    जे सोच राखेर पाइला चाल्नु भयो प्रतेक पाइला सुभ बनोस भगवान सङग आम सिधा कुरा समर्थक को आसिर्बाद छ सीदा कुरा जनता टिमलाइ विशेष महा नायक रबि सर सेलुट पनि गर्न चाहे

  • @sundarale9468
    @sundarale9468 6 років тому +1

    रबि दाई लाइ सलाम छ साथै सिधा कुरा जनता टिमलाई धेरै धन्यबाद छ । हजुरहरु गएर समस्या खोज गर्दिनु भएकोमा ।

  • @shantiramniraula8810
    @shantiramniraula8810 6 років тому +17

    अन्ततै मर्म स्पर्शी र वास्तविकता रबि सर लाई मन्नु पर्छ कत्रो माहाम vision बनाउ रबि सरलाइ प्रधानमन्त्री यो देशको ।

  • @gitagurung7530
    @gitagurung7530 6 років тому +46

    आफनु खयाल ग्रनु होला। रभी र नियूज 24को होल टिमलाई मेरो सलाम

  • @dipak.thapa2736
    @dipak.thapa2736 6 років тому +79

    यो जापानको राजदुत लाई पनि उडेर घुमेर नाकक‍ो डारि भाचिने गरि हान्नु पर्छ।

  • @ishorthapa3542
    @ishorthapa3542 6 років тому +34

    दाई हजुर किन राजनीतिमा लागेर किन ठूलो पदमा उठ्नु हुदैन् ।। दाई एक फेर उठ्नु मात्रा जनताको पूरै पावर छ हजुरलाई ।। एक महिनाको लागि भएपनि दाइलाई ठूलो पदमा बसेको हेर्ने जनताको ठूलो रहर छ ।।।

  • @rameshkancha93
    @rameshkancha93 6 років тому +1

    रबि सर हजुरलाइ र हजुरको टिमलाई धेरै धेरै धन्ने बात छ यती राम्रो कार्येक्रम चलाउनु भएकोम

  • @krishanathapamagar4315
    @krishanathapamagar4315 6 років тому

    रवि बाबु नेपाल को सपुत जनता को महान् पत्रकार गरिब दुखी असहाय का उद्दार कर्ता हुनुहन्छ । वहालाई मामहिम राजदुतज्यु ले समय नजुटउनु भयको मा दुःख पर्कट गर्दछु । रवि बाबु ; नेपाल साथै संसार का सबै नेपाली तपाईं को साथ छ । God bless you.

  • @UjeliDarpan
    @UjeliDarpan 6 років тому +48

    *रवि लामिछाने र सिधा कुरा जनतासँग टिम जिन्दवाद! अनि गोविन्द तिवारी र जापानमा रहेको राजदुत मुर्दावाद !!*

  • @himalayashimalayas1234
    @himalayashimalayas1234 6 років тому +19

    RABI LAMICHHANE जस्तो सुपुत्र लाई यो धर्ती मा जन्म दिने आमा लाई सलाम।रबि दाइ लाई भोट हाल्ने को को हुनुन्छ ✋✋✋ यता भोट हालम त

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 6 років тому +49

    सबैको एऊटै भरोसा रवि दाइ देश बनाऊने हो भने रवि दाईलाइ सपोट गरौ र ऊच्च पद र स्थानमा पुर्याऊ ढोक गरे रवी दाई🙏🙏

  • @jangajanga4821
    @jangajanga4821 6 років тому

    धन्यवाद रबी लामिछने सर

  • @himalkhadka8001
    @himalkhadka8001 6 років тому

    वीर अस्पताल को चरम लापरबाही को लागि मुर्द वाद भन्न चाहन्छु ✊✊✊✊✊

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 6 років тому +20

    देशको सम्पुर्ण शक्ती र जिम्मा रवि सरलाई दिनुपर्छ। अनी मात्र देश बन्छ।

  • @pradipgurung3552
    @pradipgurung3552 6 років тому +22

    नेपाल आमाको सच्चा सपूत रबि सर लाई प्रधानमन्त्री भएको हेर्ने धोको छिटोभन्दा छिटो पूरा होस भनी भगवान सग प्रार्थना गर्दछु !

  • @krishnakpardesdno1902
    @krishnakpardesdno1902 6 років тому +51

    रबि सर को सरहानिय काम को लागि कुनै सब्दै छैन धन्याबाद भन्न को लागि तपाईं जस्तो छोरा को जन्म दिने आमा माहान हुनुहुन्छ सर

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel8400 6 років тому

    गोबिन्द तिवारीको जिउँदो लास चाडो भन्दा चाडो नेपाल भित्र्याउन नेपाल सरकारलाई विनम्र अनुरोध गर्द्छु ।

  • @बिजयआराधनामंडली

    सलाम छ

  • @luckyrai7751
    @luckyrai7751 6 років тому +19

    रबि सर लाई प्रधानमन्त्री भको देख्नु चाहाने हरु हाजिर गर्नु होस✋
    रबि सर प्रधानमन्त्री हुनु भयो भने मलाई बिस्वास छ हाम्रो नेपाल पनि 10/15साल सम्म हाम्रो नेपाल पनि जापान भन्दा कम हुदैन जस्तो लाक्छ

  • @parbinmagar358
    @parbinmagar358 6 років тому +59

    रबि जि कृपया खाडी तिर पनि आउनु होस खाडिको समस्या यो भन्दा भयावह छ ..

  • @anilbaraili6493
    @anilbaraili6493 6 років тому +161

    देश बनाउनु छ भने यी ब्याक्तीहरुको साथमा देश सम्पिनु पर्छ !
    1 रवि लामिछाने
    2 धुर्मुस सुन्तली
    3 लोक मान घिसिङ
    4 अपिल तृपाथी
    5 रमेश खरेल
    धेरै होइन पाच बर्ष पाए भने देशको काचुली फेरिने छ

    • @purushottampanta835
      @purushottampanta835 6 років тому +6

      Anil Baraili कृष्ण कडेल

    • @yumintamang2802
      @yumintamang2802 6 років тому

      Anil thank for you

    • @प्रदेशिजीवनD
      @प्रदेशिजीवनD 6 років тому +6

      लोक मान कि कुलमान घिसिङ हौ मित्र लोडसेडिङ हटाउने त कुलमान घिसिङ जिउ हो यो लोकमान घिसिङ चाहिँ अलिक नाम सुनेको थियन

    • @jesonpun3833
      @jesonpun3833 6 років тому +7

      Anil Baraili how about Dr MAHABIR PUN chairman of notional innovation center

    • @baburamgautam2
      @baburamgautam2 6 років тому +2

      Anil Baraili kul man ghising ho ki lok man ghising?

  • @blinkbibash8287
    @blinkbibash8287 6 років тому +1

    रबि लामिछाने को निडरता, राष्ट्रियता ले उत्प्रोत वचन र वाणी सुन्दा कस्सम ज्यानमा काडा उम्रन्छन साथसाथै आँखा रसाउछन।
    साच्चै दुख पाएका नेपालिको भगवान हुन उनी।

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 6 років тому +1

    ठग र चोर फटाहाहरुको निद्रा हराम गर्ने रबि सरलाइ सलाम छ।

  • @manojxettry6890
    @manojxettry6890 6 років тому +15

    निन्द्रा लागि रहेको थियो सिधा कुरा आयो पुरै निन्द्रा बुझियो खुशी छु गर्भ गर्छ हाम्रो रबि दाइ लाइ

  • @KamalSharma-et8mq
    @KamalSharma-et8mq 6 років тому +16

    जहाँ गय नि रबि सरको नेपाल प्रतिको माया देखेर कार्यक्रम संचालन गर्नु हुन्छ साच्चिकै खुसि लाग्छ रास्ट्र प्रेमि देखेर ।

  • @magarpriya5677
    @magarpriya5677 6 років тому +28

    नमस्ते जतिपनी कार्याक्रम सिधाकुरा जनता सङ्ग हेर्नुहुने सब्बै जनालाई । Waw जापान लाईभ ।रबि सर सलाम छ

    • @tv-gp5bo
      @tv-gp5bo 6 років тому +1

      सलाम नेपाल सपूत लाई

  • @himalsapkota93
    @himalsapkota93 6 років тому

    अहिलेसम्म यउटा भाग नि न छुटाउने यता हाजिर गरम त

  • @amritsunar404
    @amritsunar404 6 років тому +7

    रबि दाइलाई देख्दा यो छाती गर्वले फुलेर आउँछ,जय रबि लाई & जय नेपाल।

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 6 років тому +33

    रबि सर को लागि ज्यान दिने हरु यता आउनु त कति छम हामी ,,सबै ,?

  • @kumarmagar3275
    @kumarmagar3275 6 років тому +8

    ढिलै भयनी जनतासङ सिधा कुरा हेर्न सुरु गरियो र हिर्दय देखिनै सलाम छ रबि सर लाई🌹🌹🌹

  • @ramghatane.pokhara5123
    @ramghatane.pokhara5123 6 років тому +28

    अब हामीले ढिलो गरेउ भने पछुताउनु पर्छ धेरै ढिलो भएउ तेसैले अब रबि सर लाई नेपालको प्रधान मन्त्रि बनाउन सबै लाग्नु नै पर्छ देश को महार फेर्ने हो भने आजै देखि रबि सर लाई नेपालको सपुत मन्त्रि बनाउन...

  • @thapadhan1222
    @thapadhan1222 6 років тому

    नमस्ते रवि सर त्याे ठक गाेबिन्द तिवारि लाई जेलमा सडाउनु पर्छ
    छाेड्नु हुदैन र हामी दर्सक हरु काे साथ र
    सयाेग सधैं भर रहि रहने छ तपाईं लाई जय रवि
    सर जय नेपाल ।।

  • @harishsinghdhami158
    @harishsinghdhami158 6 років тому

    सैइ कुरा हो रबी सर नेपाल मा पेसा मात्र हुन्छ

  • @ridhamgm477
    @ridhamgm477 6 років тому +23

    यस्ता ठग हरुलाई घाँटी रेट्न मन लागेकाे छ रगल उम्लेर अाउछ रबि सर नेपाली भन्न पनि लाज लागरे अाउछ

  • @hemlalgharti9116
    @hemlalgharti9116 6 років тому +56

    थुइक्क जापान का लागि नेपालि राजदूत ,,,तिनकरोड नेपाली जनता को ढुकढुकी रबि लामिछाने ले संचालन गर्ने सिधा कुरा जनता संग समय दिन नसक्ने फेरिपनी थुइक्क ,

  • @bwsaurav2074
    @bwsaurav2074 6 років тому +77

    वाह सर!केही भन्ने शब्द छैन, हजुर हाम्रो सुन्दर देशको हिरा हुनुन्छ 💋💋🌹🌹🌹💞💞💞💕💕💕🌹🌹🌹

  • @mailibabuji2238
    @mailibabuji2238 6 років тому

    सलाम छ, रवि सर

  • @thebeastmanishgodar8220
    @thebeastmanishgodar8220 6 років тому

    मेरो सलाम छ ,यो जोस यो जागर सधैब रहिरहोस

  • @bindalkumar7186
    @bindalkumar7186 6 років тому +18

    दूतावासलाई बर्खास्त गरेर कारबाही गरनुपर्छ सर

  • @tilakbt3020
    @tilakbt3020 6 років тому +13

    जनताका लागि परीपर्ने रविसरलाई सलाम सलाम सलाम

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 6 років тому +18

    सलुट छ रबि सरलाई नयाँ युवा रबि सर जस्तो ४ जना भय नेपाल बिषोमा सुन्दर हुनेछ र रबि सरको कामलाई सलुट छ

  • @pornalimbulimbu
    @pornalimbulimbu 6 років тому

    सलाम छ सर✌

  • @blueskynepal1726
    @blueskynepal1726 6 років тому +71

    रबि दाइको कार्यक्रम सुरु गर्ने शैली निकै दम्दार लाग्छ...

  • @saugatxettri7410
    @saugatxettri7410 6 років тому +17

    हाम्रो भगवान रबि सर लाई मेरो सिर निहुराइ ढोग छ अनि सम्पुर्ण टिम लाई सलाम छ imwithrabisir

  • @JamkaBhet
    @JamkaBhet 6 років тому +290

    रबि सर को फेन जति एता हाजिर हुम र मेरो चेनल लाई subcribe गर्दिम मित्र हरु

  • @prakashkhatri8675
    @prakashkhatri8675 6 років тому +43

    महामहिम राजदूत ले छिट्टो भन्दा छिटो राजिनामा दिनु पर्छ गोविन्द तिवारी को यो डान्स पनि अन्तिम हो अब केही दिनमा गोबिन्द तिवारी ले जेल मा डान्स गर्ने छ

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 6 років тому

    छोरा होस त रबि जस्तो र धुर्मुस जस्तो ।छोरी होस त सुन्तली जस्तो । जापान को राजदूत के छोरी यो त देशको नालायक पिचास हो ।कुनै निकाय मार्फत यस्लाइ तुरुन्त कामकारबाहीमा लानु पर्यो ।सलाम रबि जि ।अगाडि बढ्दै जानू पछाडी करोडौं जनताको लहर छ । यो समय लाई केही बर्ष सम्म लानु भो भने देश बन्छ रबि जि देश बन्छ ।

  • @nonotagain_2022
    @nonotagain_2022 6 років тому

    वाह! सलाम छ दाई

  • @talbahadurchhetry6224
    @talbahadurchhetry6224 6 років тому +91

    यहाँ कतै भ्रष्टाचार भयो भने रबि लामिछाने
    बलात्कार भए रबि
    चोरी भए रबि
    मान्छे हराउँछ रबि
    दुख पर्दा रबि
    हो यहि हो सरकार र प्रहरी को अबिस्वास ।।। यहाँ सरकार मात्र होइन प्रहिरी सम्म निकम्मा भएको पुष्टि भएको छ✊✊✊

    • @bishalmoktan937
      @bishalmoktan937 6 років тому

      Rabi sir jindaabad

    • @talbahadurchhetry6224
      @talbahadurchhetry6224 6 років тому

      @@bishalmoktan937 😍😍👌

    • @bibekgtm2055
      @bibekgtm2055 6 років тому

      K garnu t nepal ma naya mareko x neta aafai bhrasata chari police aafai chor bal tagat hune jati party ko jhole aba kasko ma jaum t hajur rabi sir Amrica mai vako vaye t ka gayera naya magnu

  • @lucky-nu5vf
    @lucky-nu5vf 6 років тому +53

    सिदाकुरा जनता सङ्ग हेर्न हाजिर भय मत

    • @NahBb
      @NahBb 6 років тому +1

      हो र पाल्पाली

    • @lucky-nu5vf
      @lucky-nu5vf 6 років тому

      हो हजुर

  • @yubrajpoudel9034
    @yubrajpoudel9034 6 років тому +25

    अाफ्नाे कार्यक्रम लाई जापान बाटै भएपनि प्रत्यक्ष पर्सारण गरेकाेमा बधाई छ सिधाकुराजनतासँग काे टिमलाई

  • @tirthathapa8373
    @tirthathapa8373 6 років тому +4

    रवि दाई लाई राष्ट्रपति बनाउन पर्छ भन्ने जति ले हाजिर गरौ त।

  • @sagardhakal7376
    @sagardhakal7376 6 років тому +22

    पोल खुल्छ भनेर होला महामहिम राजदुत संग समय नभएको,
    पूरा विश्वले चिनेको छ रवि लामिछानेलाइ

  • @SahayatraTV
    @SahayatraTV 6 років тому +42

    नेपाली दुतावास र राजदुतले समय नदिनु भएको कुरा सुन्दा दुख लाग्यो ...देश र जनताको हितमा काम गरिरहेका रबि लामेछानेलाई समय नदिने राजदुतले अरु नेपालीलाई के गर्छन् भन्ने कुरा यसैबाट कल्पना गर्नु सकिन्छ !

  • @surace3826
    @surace3826 6 років тому +7

    रबि दाइ तपाइको महानता को बर्णन गर्ने कुनै शब्द नै छैन ।
    U are Great Ravi dai

  • @kanchulucky4836
    @kanchulucky4836 6 років тому +12

    वाअ सच्चा नेपाली आमा का वीर सपूत नेपाली जनता जो गरिब छ । आबज बिहिन छ । हामी सबै को भगवान पनि रबि सर । सलाम गर्छु हजुर को कार्यप्रती जस्ले कसै को आँखा बाट आँसु खस्न नपाउदै खुसी को अनुभूति दिलाइ दिन्छ । देश प्रेमी जनता प्रेमी होस त रबि सर जस्तो फटाहा राजनितिज्ञ चाइदैन्न ।। चाहाने भने हामी जनता जनता एक आपस मा मिलेर हातेमालो गर्दै एक ले अर्को लाई सहयोग गर्दै अगाडि बढियो भने यस्ता नाथे राजनितिज्ञ को आबस्याक पर्दैन कि । कहिले कुन पार्टि खोलेको छ । कसैले के । देश बिकास मा 0 आखिर हिम्मत का साथ आफ्नै देश का राजदुतावास ले सहयोग नगरे पनि हामी लगन सिलता को साथ आफ्नो कार्य गरिरहेका छौ । यसैको भर मा जनतन देश चलाउन पाइएको छ । दुख लाग्छ सम्झदा हाम्रा देश बिकास मा लाग्ने बरिस्ठ ज्यु लाई देख्दा । माया छ । जे जस्तो भए पनि आफ्नै जन्म भुमी आफ्नै प्यारो देश नेपाल
    जय देश नेपाल जय रबि सर अझ साहासिको प्रतीक मा देख्न पाइयोस ।

  • @kamalg283
    @kamalg283 6 років тому

    धेरै राम्रो रबिसर तपाइको काम हरु अवसय पुराहोस

  • @SarojSardarTharu
    @SarojSardarTharu 6 років тому

    नयाँ पार्टी दर्ता गरेर राजनीतिमा कायापलट रवि लामछाने सर बाटै सुरु गर्नु पर्ने भयो । हामी अवश्य साथ दिने छौं । अर्को प्रधानमन्त्री रवि लामिछाने । को को सहमत हुनुहुन्छ? like गर्नुहोस

  • @gorakhsinghthapa5438
    @gorakhsinghthapa5438 6 років тому +50

    जापान को राजदूत तुरुन्तै राजीनामा दिनुपर्ने 100%
    Kun मन्त्रीको haat xa यो जापान को दूतावास लाई

    • @shankarnegi1601
      @shankarnegi1601 6 років тому

      येस्ता येस्ता बेकामिला हरु त उच्चस्तरीय पद मा छन ।कसरी देश र जन्ता को बिकश हुन्छ
      राजदुत जुनसुकै देश मा भये नि सबै ठाँउ मा येस्तै हुदा रहेछ्न ।

    • @Bloxyblo281
      @Bloxyblo281 6 років тому

      Gorakhsingh Thapa kasto rajduth raycha yesto napusak

    • @yamgurunggurung2645
      @yamgurunggurung2645 6 років тому

      हो यस्तो बेस्त हुनि राजदुत काम छैन हाम्लाई तुरुन्त राजिनामा दिनु पर्छ।

    • @baltamang7654
      @baltamang7654 6 років тому

      Nepal sarkar pls take a action immideatly for Japanese rajdut....because......

  • @alexpagechannel52
    @alexpagechannel52 6 років тому +20

    रबि सर सलाम कोको छौ?रबि सरलाइ ज्यान दिन सक्ने💞💞💞हाजीर हौ💕रबिको लागि म ज्यान दिन तयार छु💕💕💕💕

  • @nareshsunar5574
    @nareshsunar5574 6 років тому +5

    अब छिटै रबि सरलाई देशको प्रधानमन्त्री बनेको हेरने मनछ धन्याबाद रबि सरलाई !!

  • @सदबहारमौसम
    @सदबहारमौसम 6 років тому +23

    जिउँदो लास गोबिन्द तिवारीलाई नेपाल ल्याउने प्रयास गर्नु पर्यो ।
    जापान स्थित नेपाल राजदुतलाई छानबिन गर्नु पर्यो । कतै गोबिन्द तिवारी सँग मिलेमतो त छैन ।

  • @NapelNapel-by8du
    @NapelNapel-by8du 6 років тому +57

    भावि दिनमा रबि शर नेपाल काे प्रधानमान्त्री भयाेकाे हेर्न ठुलाे रहरह छ

  • @rajugr9328
    @rajugr9328 6 років тому +69

    अहिलेसम्म 99जना भ्रस्टाचारिले डिसलाइक गरेछ भ्रष्टचारिको मुख कालो होस

    • @kimeeniraj2734
      @kimeeniraj2734 6 років тому

      Sai ho dada

    • @opi829
      @opi829 6 років тому

      Bhrastachar ko paisa le paliyeko karmachari wa unka chhora-chhori le dislike hanni sankhya 215 pugyo

    • @maheshmagar9929
      @maheshmagar9929 6 років тому

      Raju GR
      हो हजुर

    • @bishofficialchannel
      @bishofficialchannel 6 років тому

      Aile samma 254 pugyo

    • @maheshmagar9929
      @maheshmagar9929 6 років тому

      dislike ko ko le gareko ho vanera herna mildaina ra

  • @mailasarumgr3421
    @mailasarumgr3421 6 років тому +35

    नमस्ते रवि सर शुभ यात्रा हजुरलाई को हजूर आवाज सारै मिठो छ धेरै धेरै बधाई छ

  • @damikoti8873
    @damikoti8873 6 років тому +14

    रबि सर अब यो देशको नेतृत्व हजुर ले गर्नु पर्छ तपाई जस्तो महान मान्छे यो देशको प्रधानमन्त्री हुनुपर्छ। नेपाली जनताको खुसीको लागि र देशको कायपलट फेर्नको लागि तपाई अब प्रधानमन्त्री हुनुपर्छ। यो चाहना ३ करोड जनताको हो। देशमा जुनै पाटिका नेता भए पनि केही भएन र गर्ने वाला पनि छैनन् हामि जनताको चाहना एउटेै छ रबि आउ देश बचाउ हो
    जय रबि सर
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surajbista5206
    @surajbista5206 6 років тому +44

    राजदुत लाई फिर्ता गनुपछ सरकार तुरुन्तै

  • @santoshpariyar7346
    @santoshpariyar7346 6 років тому

    wow मन ले नै मानेन फेरि सलाम गरे रबि सर

  • @netrakshatri978
    @netrakshatri978 6 років тому +5

    रवि सर ले बोलेको हरेक शब्द सुन्द रौ रौ सियो जस्तो तिखो हुन्छ आँखा बाट हिमत को आँसु खस्छ रातो रगत तातेर आउँछ हजुरको कति हिमात छ है
    सलाम अनि अभिवादन छ हजुर लाई रवि सर

    • @prakashgiri978
      @prakashgiri978 6 років тому

      ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @birtamodtotaplejungtexiser6166
    @birtamodtotaplejungtexiser6166 6 років тому +21

    म बर्मा देखि हेर्दै छु

  • @bhimdhakal7789
    @bhimdhakal7789 6 років тому +24

    सलाम छ रबि जि हाम्रो देसको प्रधानमन्त्रीपद हजुर लाई दिनु पर्छ अनि सहयोगी हरु हामी सच्चा नेपाली आमाका छोराछोरी हुने छौ अनि देस कस्तो बन्छ कम्तीमा 15 बर्ष भित्र हेर्न र मुल्यांकन गर्न सायद भारत र चीन लाई पनि गाह्रो हुन्छ होला । जय नेपाल जय नेपाली

  • @Kafle_dai
    @Kafle_dai 6 років тому

    राष्ट्रका सपुतलाई सलाम

  • @prakashgiri978
    @prakashgiri978 6 років тому +1

    #19 ON TRENDING congratulations

  • @surendralakandri395
    @surendralakandri395 6 років тому +12

    सलाम रबि सर हजुर लाइ हाम्रो देसको सुरक्षा गर्ने एक ब्याक्ती हजुनै हो??

  • @sangammilan4710
    @sangammilan4710 6 років тому +41

    नमस्कार रवि सर त्यो पापिलाई जेलको कटघेरामा नाचाउनु पर्च।

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 років тому

      यो राजदुतले राजेनामा दिनुपछ नेपालीको लागी कामगदैन भने किन यिनीहरुलाई कुरचिमा राख्ने यो राजदुत पनित चोर होला यस्सैलेत कुरो गन नमानेको होला

  • @tilakbt3020
    @tilakbt3020 6 років тому +56

    तेस्ता राजदूत लाई खारेज गराउनु पर्छ रविसर

    • @jibanrai911
      @jibanrai911 6 років тому

      नेपाली कोङ्रेश का सभापती सेर बाहादुर का सासू हुन उनी !

  • @sureshlama1612
    @sureshlama1612 6 років тому

    नमस्कार सिधाकुरा टिमलाई ।

  • @yogeshnirmalrokaya5534
    @yogeshnirmalrokaya5534 6 років тому +13

    उच्च सम्मान का साथै सलौट गर्न चाहान्छु रबी सर

  • @मर्नबरुगारोसा
    @मर्नबरुगारोसा 6 років тому +16

    साचै हो रभी सर हजुर लाई प्रधानमन्त्री बनाउन पाईयो भने देस ले मुहार फेर्थ्यो कि

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 років тому +40

    काल्ले छोड्ला तै रबि सर ले छाडदइन।
    यो गोबिन्द भन्ने बदमासिलाइ
    जय रबि सर ✊✊

  • @ttmagar5189
    @ttmagar5189 6 років тому

    जब सम्म कार्यकारी सिस्टम आउदैन तब सम्म रबि दाइ राजनिती मा आउनु हुदैन ।

  • @dillirajbhandari71
    @dillirajbhandari71 6 років тому +1

    super Ravi sir I love you

  • @pawanbhusal971
    @pawanbhusal971 6 років тому +23

    हाम्रो देश को हिरो रबि सर