रविमाथी आरोपको भारी ! ओलीले बनाए रेड जोन ! टीआरसीका भिलेन ‘देउवा’ ! CALL 24

Поділитися
Вставка
  • Опубліковано 20 січ 2025

КОМЕНТАРІ • 350

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +192

    धनराज आउ / सहकारी खाउ 😮
    गगन आउ / बाख्रा खाउ 🐐🙁
    केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄
    रबि र बालेन हुन् तिमीहरू सबैको बाउ☝️🤭

  • @TangkanathSubedi
    @TangkanathSubedi Місяць тому +47

    अब त प्रस्ट भयो कि रविलाइ राजनितिक प्रतिशोध साधियेकै हो।❤जय रवि❤❤❤

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 Місяць тому +130

    दुई दिन खान पाए सबै कुरा भुलेर फेरि नेताको पछि लाग्ने जनताहरु छन् खै हाम्रो देशको के होला😂😂😂

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 Місяць тому +8

      2016 देखि 29 कराेडकाे काराेवार भएकाे देखियाेरे निकिताकाे😅सहकारिमा पसेकाे थाेरै समय भएकाे भन्छन् फेरि 2016 देखिकाे वैङकिङ काराेवार बा कसरी सहकारि जाेडियाे अचम्म😅😅

    • @HariprasadBhattarai-u6s
      @HariprasadBhattarai-u6s Місяць тому

      Ho thik kura vnnu vo 100%​@@yamunabhattarai3346

  • @KedAr-jj2y
    @KedAr-jj2y Місяць тому +43

    सहि कुरा अव जन्ताले आन्दोलन गर्नुको विकल्प छैन जय न्यूज 24 लाई ।

    • @maheshdangol2025
      @maheshdangol2025 Місяць тому

      यहाँ जनता छन् र हजुर??

  • @kajikc9
    @kajikc9 Місяць тому +61

    पत्रकार मोहदय अब क्रन्ती को बिज्ञापन गर्दिनु इनिहरु लाई खेद्नु प्रछ।।

  • @omsharma818
    @omsharma818 Місяць тому +22

    निर्दोष रबि लाइ जसरि फसाएको छ यो भस्टचारि बिचौलिया माफिया सरकार ले ।एक दिन जनता ले यो बिचौलिया सरकार लाइ भुत्ल्याने छन जय रबि❤

  • @RamrajaRimal
    @RamrajaRimal Місяць тому +34

    भ्रष्टाचारीलाई तु जागिर चैट बनाउने नीति ल्याउनु पर्छ!

    • @purnarimal5820
      @purnarimal5820 Місяць тому +1

      ३२.५ अर्ब भ्रष्टाचार गरेकोहरूलाई जागिरको के खांचो
      बरु घांटी नै चैट हुने भ‌ए मात्र थोरै भ्रष्टचार कम हुन्थ्यो की!

    • @newlumbini28
      @newlumbini28 Місяць тому

      जागिर होइन सम्पुर्ण सम्पत्ति जफत सहित घाटि चैट गर्ने नितिनियम ल्याउनुपर्छ

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q Місяць тому +16

    राजिब सरलाई सलाम छ ❤❤❤❤❤

  • @sjp421
    @sjp421 Місяць тому +6

    रबि लामिछाने जिन्दाबाद ✊🔔

  • @dependralamichhane4727
    @dependralamichhane4727 Місяць тому +10

    ओलि कै कारण काङ्ग्रेस पनि धरापमा पर्छ किनकि गठबन्धन होनि।

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 Місяць тому +26

    सही कुरो सर 🙏🏿🙏🏿🙏🏿

  • @gsaadhikari4373
    @gsaadhikari4373 Місяць тому +41

    Kati ananda aauxa hajurko kuraa sundaa ❤❤❤❤you

  • @NarendraKhati-y7t
    @NarendraKhati-y7t Місяць тому +13

    आफू बच्नु आफन्त लाई पनि बचाउनु यहि हो काङ्ग्रेस र एमालेको रण निति

  • @samirstha3054
    @samirstha3054 Місяць тому +24

    रवि🎉 राजिव सर🎉

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR Місяць тому +2

    धन्यवाद News24, VJ ज्यु, वास्तवमै बुलंद छ यो आवाज, देशभक्त्त र चीन्तकको आवाज हो यो।
    नेपाली जनता जाग्ने भनेको नेपाली जुन दिन चन्द्रमा पुग्छन त्यहि दिन जागलान।

  • @RamrajaRimal
    @RamrajaRimal Місяць тому +18

    सबै कानून तथा विधेयक नेता र कर्मचारीले आफूलाई असर नपर्ने गरी बनाउँदा नीतिगत भ्रष्टाचार बढ्ने पक्का छ!

  • @krishnabDiyali
    @krishnabDiyali Місяць тому +16

    मलाई चाहिँ सारै मन पर्छ हजुर को प्रस्तुति ❤❤❤❤❤

  • @PushkarBisunke-up1tb
    @PushkarBisunke-up1tb Місяць тому +1

    200/good news 👍

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k Місяць тому +14

    राक्षश राज्य मा यस्तै हुन्छ देश मा अहिले राक्षेश हरुको राज छ

  • @mayaadhikari3448
    @mayaadhikari3448 Місяць тому +7

    न्याय किनिएको देश।😢😢😢

  • @AkalShahi-e3o
    @AkalShahi-e3o Місяць тому

    100मा100%राईट छ।तपाईको देशभक्ति ले भरियको छाती लाई सलाम छ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Місяць тому +7

    भ्रष्टाचारको अागोमा घ्यु थपिने भयो अब ।

  • @premnidhi9495
    @premnidhi9495 Місяць тому +6

    प्रत्यक्ष्य कार्यकारी रास्ट्र प्रमुख निर्वाचन प्रणालिमा जाउ हजुर अन्यथा यो देशमा केहि हुनेवाला छैन

  • @dhanbahadurparki6836
    @dhanbahadurparki6836 Місяць тому +7

    हजुरको यो बोलिले जनताका कान आँखा खुल्ने भय सर सम्पूर्ण मिडियाले सत्य बोलेपछी नेता सचेत हुन्थिय हजुर य होस

  • @palpalieakka8035
    @palpalieakka8035 Місяць тому +8

    पत्रकार माहसय यो सति ले सरापे काे देश हो रवि छुटे पछि ईनका बाउ काे बिहे देखछन तर आम नेपाली जनता आतिन हुदैन जतिसुकै गरे पनि ईन का दिन आईसके काे छ आतिनु परदैन 😂😂😂😂😂😂😂😂

  • @eeeeeee6153
    @eeeeeee6153 Місяць тому +15

    अब झन् लुटतन्त्र फस्टाउन भयो ।

  • @puju323
    @puju323 Місяць тому +7

    आहा ! क्या गज्जबको प्रस्तुति जुन कुरा मैले पनि मनमनै सोचिरहन्थेँ कि केपी आफैं काण्डै काण्डले मुछिएका प्रधानमन्त्री अनि विभिन्न काण्डमा मुछिएका जति विभिन्न पदका मन्त्री अनि दिनानुदिन म भ्रष्टाचार गर्नेको मुख हेर्दिन गर्न दिन्न भन्दै भासण गर्दै हिँड्न थोरै मात्रै पनि लाज त छोप्नुपर्ने हो किन कोहि पत्रकार ज्यूहरुले बोल्नुहुन्न होला भनेको त हजुरले साह्रै गज्जबले यथार्थमा टेकेर प्रस्तुत गर्नुभयो सलाम छ तपाइँलाई 🙏

  • @LalSingh-i7e
    @LalSingh-i7e Місяць тому +5

    जागौं जनता जनार्दन जागौं !टोलाएर सरकारी समाचारको वास्ता गर्न छोडौं ! अब सरकार , सरकार रहेन सजग रहौं ।

  • @LalSingh-i7e
    @LalSingh-i7e Місяць тому +3

    आदरणिय राजीव खत्री ज्यु ! धन्यबाद ।

  • @shivarimal8011
    @shivarimal8011 Місяць тому +1

    राजतन्त्र जिन्दबाद राजा लियाउ देस र जनताहरु बचाउ🙏🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JayantiNath-z6d
    @JayantiNath-z6d Місяць тому

    राजिब सरकाे पत्रकारिता गर्ने शैली यकदमै राम्रो हुन्छ जहिलेपनि🙏🇳🇵

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 Місяць тому +14

    सुनसरी बाट रेगुलर❤जयरबि❤जयकुलमान

  • @Mrghayal-q9l
    @Mrghayal-q9l Місяць тому

    यो दुई तिहाइको सरकारले रबि दाइलाइ जसरी पनि प्रदिसोत नै गरेको छ रबिलाइ सकाउन लाई अब यो केही दिन कुरौ अनि अझै पनि नाय दिएन भने हामी नेपालि जन्ता एक हुनु पर्छ जय रबि जय 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sadanandapokhrel9063
    @sadanandapokhrel9063 Місяць тому

    अब देशमा ठूलो जनआन्दोलन हुनैपर्छ ।

  • @padamsiwakoti2841
    @padamsiwakoti2841 Місяць тому +1

    अनुसन्धान सुरु भयपछि स्वत निलम्बन हुने प्रावधान राखेर ऐन संशोधन हुनुपर्छ।

  • @123SHANKAR4SHORTS.
    @123SHANKAR4SHORTS. Місяць тому

    जे होस अरुको बारेमा खरो बोलेनी रबि को चाहिँ झोलाकै पत्रकार हो यो मान्छे 😮😮😮😮

  • @bikashgautam5133
    @bikashgautam5133 Місяць тому +13

    Rabi❤❤❤❤❤

  • @mahendradhungana9043
    @mahendradhungana9043 Місяць тому

    प्रत्रकार भनेको यस्तो हुनुपर्छ।

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Місяць тому +5

    Jaya rabi sir god bless you k p sere rip rip rip

  • @SitaramThapa-f7d
    @SitaramThapa-f7d Місяць тому +4

    Lakha lakha sahi ho.

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e Місяць тому +10

    खबर दार देशघातिहरु देशघातहुने कामगरिस भने जन्ताले जिउँदै जलाउने छन्

  • @bishnulimbu5780
    @bishnulimbu5780 Місяць тому +1

    यथार्थहो मिडीया कर्मी ज्यु 👍

  • @djbinaytharu-9179
    @djbinaytharu-9179 Місяць тому +1

    सहि हो सोत लिलमन हुनुपर्छ भष्टचारिलाइ

  • @DilipKumarTamang-up9eu
    @DilipKumarTamang-up9eu Місяць тому +1

    राजिब सर को कुरा सही लाग्छ

  • @Reebamsingh566
    @Reebamsingh566 Місяць тому +1

    यो ब्यबस्था खारेज हुनुपर्छ

  • @sureshbhatta8803
    @sureshbhatta8803 Місяць тому +3

    सत्य हराउँदैन होइन र? कोइला लाई 100 मन साबुन लगाऐ पनि कालो नै देखिन्छ,हुन्छ होइन र? पत्रकार भाई

  • @purnimagiri1320
    @purnimagiri1320 Місяць тому +1

    हो हजुर हजुर ले भनेको कुरा यक दम सहिहो

  • @Nabin-zz2zz
    @Nabin-zz2zz Місяць тому +1

    मलाई साह्रै मन पर्ने पत्रकार राजिव सर

  • @BhawaniSingh-y7x
    @BhawaniSingh-y7x Місяць тому

    पत्रकार जि तपाई लाईं सलाम छ

  • @chandrabdrrai6937
    @chandrabdrrai6937 Місяць тому +3

    नेपालको नेतादेखी अव त वाक्कै भैसके जनताहरु

  • @srijana4051
    @srijana4051 Місяць тому

    सहि कुराे हाे 🙏🙏🇳🇵🇳🇵

  • @ChandraKanta-n7q
    @ChandraKanta-n7q Місяць тому

    त्येसै जनता ले शेरे चोर देश छोड़ ओली चोर देश छोड़ भनेका छ😮 पनन

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Місяць тому +7

    तथाकथित अग्रगामी व्यवस्था काे नाङ्गो चरित्र !अनन्त भ्रष्टाचार अनन्त अपराध शृङ्खला प्रवर्द्धनमा राष्ट्रिय सहमति !

  • @budhilawati7654
    @budhilawati7654 Місяць тому

    १०० % सहि हो, अब यो सबै चोरहरूलाई नेपालको अदालत र न्यायधीसहरूले बाद्यात्मक,केही पनि गर्न नसक्ने भए, अब जहिले जनता तातीन्छन उहिलेमात्र कार्बाही हुने देखीयो, जय नपाल।

  • @romio3creation69
    @romio3creation69 Місяць тому

    स्वतः निलम्बन हुनुपर्छ! यसको घोर आपत्ति छ!

  • @shyamsundarshrestha821
    @shyamsundarshrestha821 Місяць тому +3

    Rajib Sir 🎉🎉

  • @TAC464
    @TAC464 Місяць тому

    ति नानीहरुलाई सहयोग गर्ने को होला खै
    सहयोग पाउन त भाइरल हुन पर्छ ।
    आशा छ राजिब सर ले केहि भएको र समचार सम्प्रेषण हुनेछ।

  • @Something-f9g
    @Something-f9g Місяць тому

    राजिब सर काे कुरा❤ सहिछ❤

  • @sudarshanshresthauk175
    @sudarshanshresthauk175 Місяць тому +2

    हाहा हामो नेपाल र नेपाली नेता संसंद न्ययलय कुन ब्रमान्द मा छ। हामी सोझा नेपाली

  • @baglungekanchho7131
    @baglungekanchho7131 Місяць тому +5

    Good analysis by rajiv....

  • @Ramailo2001
    @Ramailo2001 Місяць тому +1

    Jpt news ! रवि नेपालका भावी प्रधानमंन्त्री हुन ! नीकिता एक कामकाजी महिला पनि हुन ! नबिर्सनुस

  • @apuchauhan358
    @apuchauhan358 Місяць тому

    भ्रस्टचारिलाइ फसि दिने सजाय ल्याउनु पर्यो, यति मात्र हैन भ्रस्टचार गरेको पैसा खाने सबैलाइ १० बर्ष कैद गर्ने कानुन ल्याउनु पर्छ, जाग जनता अति भो , यिनको मनपरी र जनताको नामर्दपन अति भो

  • @dibakarpant3390
    @dibakarpant3390 Місяць тому

    जे-जसो भएपनी न्याय नमरोस,यस्लाई बचाउन अव अदालत भन्दा पनि अहम भूमिका जनताको चेतना-सशक्त जागरुकता अत्याबश्यक छ । होस गरौ अदालत पनि न्यायालयबाट फैसलालय मात्र हुने हो कि भन्ने खतरा देखिदै छ । जय कालभैरब !

  • @UmadeviBhusal-sc5sv
    @UmadeviBhusal-sc5sv Місяць тому

    सत्यको जित पकै होलानि ।

  • @BhojRai-d2n
    @BhojRai-d2n Місяць тому +2

    जय घण्टी ।

  • @Dhunganavlog-Dv
    @Dhunganavlog-Dv Місяць тому +3

    राजिब दाजुउ

  • @ANISHUpreti
    @ANISHUpreti Місяць тому +1

    Sahi kura

  • @SumitBudha-j6i
    @SumitBudha-j6i Місяць тому +10

    शेर बा दुर को ग्रह दशा नराम्रो छ केही

  • @hotelchris6186
    @hotelchris6186 Місяць тому

    निवारण होस । सुरुवात आफै बाट हुन्छ । आन्दोलन ले सङरक्षण गर्न सक्छ ।

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e Місяць тому +2

    Good news❤❤❤❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 Місяць тому +3

    Jay rajiv bhai 🎊

  • @attarkaji6942
    @attarkaji6942 Місяць тому

    केर्ते ओलिको कार्यकालको उपलब्धि यहीं हो

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 Місяць тому +1

    यो भ्रष्टाचार कानुन नै किन चाहिएको होला !

  • @SukbahadurBadi
    @SukbahadurBadi Місяць тому +1

    Rajib sir🙏🙏🙏

  • @tikasingthakuri2661
    @tikasingthakuri2661 Місяць тому

    राजनितिज्ञ होस् या कर्मचारी होस् कुनै अभियोगमा लागेमा तुरून्त राजिनामा गर्ने ब्यबस्था हुनु पर्छ।

  • @bhaktathapa8784
    @bhaktathapa8784 Місяць тому +1

    नेपाली जनताहरू अराजकताको विरुद्धमा बोल्नु भनेको बालुवामा पानी खल्नु जस्तै हो। भैंसीको अगाडि जति बिन बजाए पनि हुनेवाला केही छैन

  • @karkikilomr
    @karkikilomr Місяць тому

    तुरुन्त बाङ्लादेश जस्तो आन्दोलनको तयारी गरेर रबिलाइ जेलबाट निकालेर प्रधानमन्त्री बनाएर (अथवा बालेनलाइ) यी सबका सबलाइ जेल हालेर अनुसंधान सुरु गर्न जरुरी छ। अन्यथा देश............l

  • @nepalibhai98
    @nepalibhai98 Місяць тому +1

    अदालत 😂😂 अदालत चलाउने डाडु पन्यो ताला चापि एमाले काङ्ग्रेस संग छ।अनि अदालतले कसरी न्याय दिन्छ भन्या ।

  • @dadhithapa1555
    @dadhithapa1555 Місяць тому +5

    पैसाको बलमा झोले आसेपासे हरु पालेर ठूलो बन्छन ठुला दलका नेताहरु ।राम्रो काम गरेर जनतामा स्थापित हुन सक्ने मात्रै असल नेतामा गनिन्छ मान्छे।

  • @KesharLimbu-j6t
    @KesharLimbu-j6t Місяць тому

    १००% सहि कुरो बोल्नु भयो नेपाली जनाता के पानी मुरूवा नै भएको हो ?

  • @aasisxetri1215
    @aasisxetri1215 Місяць тому

    100 %sahi vannu vo .patrakar jiu❤🎉

  • @DilbahadurNp
    @DilbahadurNp Місяць тому +1

    Good

  • @gopalgotame7529
    @gopalgotame7529 Місяць тому +1

    तपाइको एउटा शब्द मनपर्दैन त्यो हो अब जन्ता जागे भनेपछि। जनता यस्तो हालत हुदासम्म खै कहिले जाग्ने। अलि अलि सास हुदै एक्सन लिनुपर्ने भयो देश मरिसकेपछि जागेर काम छैन्।🙏

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Місяць тому +2

    Call 24 news sarai ramroxa yathartha kura haru janta haruko samu sarbajanik gari rahanu vayakoxa thank you rajeeb sir

  • @MegharajDumre
    @MegharajDumre Місяць тому +1

    अब आन्दोलन गर्नुको विकल्प छैन

  • @yaduuprety8762
    @yaduuprety8762 Місяць тому

    100% Right

  • @InnerPeace-u8n
    @InnerPeace-u8n Місяць тому +1

    जय देश

  • @amarrajlamichhane-ne4fs
    @amarrajlamichhane-ne4fs Місяць тому +1

    Nidar patrakar jau salute xa

  • @surajadhikari2640
    @surajadhikari2640 Місяць тому +1

    देश र जनता ले १० बर्से आन्दोल्न खेप्यो! नेता लाई कुटे ।कालोमोसो दले। मुद्दा लगाए । केही गर्दा पनि अवस्था चै उस्तै कसरी यस्तो हुन्छ ??

  • @HomPrasad-m9g
    @HomPrasad-m9g Місяць тому +1

    याे अाेलि मान्छे खत्तम रछनि कति अरुलाइ सरापेकाे मर्ने बेलामा

  • @tikaadhikari392
    @tikaadhikari392 Місяць тому

    बिष्णु पौडेल सुकुम्बासी आजा काठमाडौ भैसेपाटिमा काहाबाट आयो महल केछ कामधन्दा सबै नेपालीमा चेताना भया?

  • @pathak777
    @pathak777 Місяць тому +1

    सबैलाई खोरमा हाल्ने हो।

  • @SumitraBhandari-bi4yg
    @SumitraBhandari-bi4yg Місяць тому +1

    Jay hos Rajib sir ❤❤❤

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur Місяць тому +10

    हिजोका हात्तिछापेहरु आज हात्ति छाप्दैछन्। 😢😢

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 Місяць тому

      एकदम सहि 😢यहाँ भ्रष्टाचार नगरेका विदेशबाट कमाएका ,किसान र साना व्यापारि हुन भने शिक्षकले तलव वाहेक केही पाउँदैनन् तर ईमान्दार भएर भने पढाउँदैनन् किनभने उनिहरुकाे बच्चा प्राईभेटमा राख्छन्

  • @anantadhitalananatadhital
    @anantadhitalananatadhital Місяць тому +3

    Vrstaychari sarkar

  • @birendramandal8391
    @birendramandal8391 Місяць тому +1

    Hari bizoj xa

  • @bhimtimsina6195
    @bhimtimsina6195 Місяць тому +1

    hou hajur tapai jastyo patrakar jiu 10०% sahi vannu vayo

  • @SaralSameer-h2l
    @SaralSameer-h2l Місяць тому +1

    कुनै समय हजुर जत्तिकै भ्रष्टचारी विरुद्ध बोल्ने रबि हुनुहुन्थ्यो निस्वार्थ आफ्नो पत्रकारिताको काम गर्ने,त्यसैले त म हाम्रो महान रबि जी काे सधैं समर्थन गर्छु, ए भ्रष्ट केपी,शेरे तिमीहरू कति जाल,झेल गर्छौ तिमीहरूको सकिने दिन चाडै आउँदै छ।।।

  • @bsctamangvlog819
    @bsctamangvlog819 Місяць тому +1

    तिमी हरु चोर को कारण यो देस ले दुख पायो तिमी हरुआफनो लाई बचाउने अरु लाई कोचने कारण देस बिग्रेको

  • @UrmilaTuladhar-l6w
    @UrmilaTuladhar-l6w Місяць тому

    जनताहरूले कस्तो कस्तो मानिसहरू लाइ भोट दिएर जिताए छ ?????नागरिकहरू एक जुट र बुद्दि नपु-याय सम्म केहि हुने वाला छैन !!!!!