रबि सर ले सहि बाटोमा चालेका पाइला लाई लक्ष्य मा पुर्याउन तपाईं हरु को साथ,सहयोग आवश्यक छ l देशमा भैरहेको कुरिती, विसङगती, गलत क्रियाकलाप लाई रोक्न तपाईंहरुको जस्तो मिडिया मार्फत सहि सम्प्रेषण गरिरहनु भएको मा धेरै धेरै धन्यवाद, जय घण्टी
परदेश रहनु भएको नेपाली दाजुभाइ तथा दिदीबहिनी यहाँ हरु सबैले यसपालि अाफनो घरमा रहनु भएका अाफन्त सबैलाई 🔔🔔🔔घण्टीमा भोट हाल्न अाह्वान गरौ र रबि दाइ लाई साथ दिउँ।
जय घन्टी🔔🔔🔔 चिन्हमा चितवनकान २ का आमा बाबु दाजुभाइ तथा दिदीबहिनीहरु रबि लामिछाने लाई अत्याधिक बहुमतले बिजयी गरौ है तपाई हरु ले मत परिवर्तन गर्नुपर्छ 🔔🔔🔔🔔🙏🌹
विदेश मा रहनुहुने सबैले घर घर मा फोन गर्नुहोस् र घण्टी लाई भोट हाल्न सुझाव गर्नु होस्, , यसपटक को निर्वाचन नेपाली जनताको भाग्य हो, राम्रा लाई जिताउँ र भाग्य बदलौ, समृद्ध नेपालको परिकल्पना गरौं,,, 🔔🔔🔔🔔
रवि लामिछाने पद र कुर्सीका लागी राजनीतिमा आएका हैनन्, देशमा भएको चरम लुटतन्त्र, भ्रष्टाचार कुशासन र अस्थिरताको अन्त्य गर्दै तपाई हाम्रो सेवा गर्न राजनीतिमा आएका हुन् ! आम जनताका लागि यो सुनौलो अवसर हो। "जय देश जय घण्टी"!🔔🔔
सबै स्वतन्त्र बालेन शाह जस्तो हुदैनन् सबै स्वतन्त्र हर्क शाम्पाङ जस्तो हुदैनन् विकल्प भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल देश भरी घण्टीमा🔔🔔अत्यधिक भोट गरेर आफ्नो अमुल्य मतदान गरौं जय स्वतन्त्र पार्टी 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
mcc पास गर्ने ,spp पास गर्ने र नागरिकता बिधेय पास गर्ने र भारतीय दलालहरुलाई भुलेर पनि भाेट नहालाैं।अबकाे किकल्प आशा र भराेसा राष्ट्रिय स्वतन्त्र पार्टी हाे सबैलाई घण्टीमा भाेट दिन अनुराेध छ🙏🙏🙏🔔🔔🔔
तपाईंको शुरुदेखिकै प्रस्तुती सम्पूर्ण देश भक्त नेपालीको आवाज हो , तपाईंको प्रस्तुती महान छ तपाईं जनताको मन छुन पुग्नु भएको छ शिधा कुरा जनता सँग लाई धन्यवाद ! भ्रस्टचार ले देश र जनताको भबिश्य अँध्यारो भएको छ ।
नमास्ते दशमानुभाहरुमा एवं रबि सरलाई धेरै धेरै धन्यवाद छ दशमानुभ आब हाम्रो नेपाल रबि सर लाई मंन्त्री बनाउन पर्छ यी पुरानो लाई नाईके हरु यी झोलेहरुलाई संबैलाई निकालेर अहिले नयाँ नयाँ युवाहरु बनाउन पर्छ अनि बल्ल नेपाल देशले नयाँ मुहान एवं देश बिकास हुन्छ रबि सर जिन्दावाद जय नेपाल 🙏🙏🌺🙏🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🌺🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🙏💝💖🇳🇵🙏🙏💖🙏🙏🇳🇵💖💖
यसपाली हुन गइरहेको चुनाव 2079/08/04 गते आदरणीय देशबासी सम्पुर्ण आमाबुबा, दाजुभाई देशैभरिबाट 🔔 यो चुनाब चिन्हलाई नबिर्सिदिनुहुन आग्रह गर्दछु।🙏😌 कृपया यसपालि नेपाली राजनीतिमा केही नयाँ सोच बनाऔं सबैले शिक्षित युवाहरुलाइ समर्थनगरेर भोट गरौं देश बचाऔं देश बिकाशको कल्पना गरौं🙏🤗 धन्यवाद!😍❤️
वास्तबिका छनबिन गरेर सबै सुकुम्वासी लाई सम्बन्धित आफ्नै जिल्लामा भूमी ब्यबस्था गरेर सार्नुपर्छ।त्यदो गर्दा सहरको चाप पनि कम हुन्छ।छाप्रो हालेर बस्ने मात्र सुकुम्वासी हैनन कति सुकुम्वासी त भाडामा पनि बसेका छन सबैको संबोधन हुनुपर्छ।एउटा बिज्ञ टोलि बनाएर छानबिन हुनपर्छ।
रबि लामिछाने चितवन क्षेत्र नं २ बाट उठेपनि समानुपातिकमा नेपालभर बाट घण्टीमा भोट गर्न मिल्छ है यो कुरा जानिराखौ।मतपत्रको अन्तिम बक्समा घण्टी छ, हेर्न खोज्न समय नै लाग्दैन।🙏🙏🙏🔔🔔🔔
मत परिबर्तन गरौं! पुराना अनुहारलाई होइन नयाँ अनुहारहरुलाई अवसर दिउँ यसपाली। बैकल्पिक शक्तिका रूपमा उदाउदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टिमा मतदान गरि पुराना राजनीतिक दलहरुको एकाधिकार तोडौ। साल फेरियो, शासन फेरियो, संविधान फेरियो, संसार फेरियो, अब नेता किन नफेर्ने ? #RudraBhandari
आहा मलाई त रबि दाइको झल्को मेटियो बेरेन्द्र ज्युको शैली हेर्दात म रबि दाइ गएसी हेर्नी थिन एता तर धेरै राम्रो रहेछ तपाईंको शैली पनि ग्याल्क्सी को भन्दाता तपाईंको दुरुस्त लाग्यो रवि दाइको जस्तै
देश लाई बाश्ताबिक निकाश र बिकाश यदि दिनु छभे भाेट घन्टीमा ,नेपाल लाई शुजर्ल्यान्ड र डिजीटली र बैज्ञानिक्त्व बनाउनु छ भने भाेट घन्टी ,हयी शनथी हाे!!??🙏🙏👋👏👍️
रबि लामिछाने भनेर नाम उच्चारण गर्दा प्राण खुस्केलाझै मान्ने बिरेन्द्र जैरोले यो कार्यक्रममा थम्नेल र हेडलाईनमा चै सधै रबिकै विषयमा राखेको पाइन्छ।🤣🤣🤣🤣🤣 🔔🔔🔔🔔🔔🔔🔔
सरकार ले यी सुकुमबासी हरुको निस्पक्क्ष जांच गरेर वास्तविक सुकुमबासी हरु लाई व्यवस्थापित गर्नु पर्छा,र हुकुम बासी लाई तेहाॅं बाट लखेडनु पर्छा, मेयर बालेन शाह लाई हार्दिक शुभकामना छः
सरकारले राम्रो संग ध्यान दियोस् सुखम बासी भनेर हुँदा खादा को गाउँ घर छोडी पाहाड तिर बाट सुख खोज्दै सहर पस्ने नियति पनि होला यस्तालाई राम्रो संग छान बिन हुनुपर्छ र सरकारले रोजगार को सिर्जना गरियोस्
रबि चितवन बाट भएपनी, समानुपातिकमा भोट हालेर रबि लामिछानेलाई सपोर्ट गर्न सक्नु हुनेछ। समानुपातिक सेतो पेपरमा कालो रंगले चुनाव चिन्ह हुन्छ। प्रत्यक्ष तर्फ चाहिँ सेतो पेपरमा रातो रंगले चुनाव चिन्ह हुन्छ। घन्टी प्रतिनिधि सभामा छ, प्रदेशमा छैन। केन्द्र सरकारमा प्रतिनिधि ब्यक्ति पुग्ने हो।
नेपनलमा जतापनि जाहाँसुकैहोस अलीकतिजग्गाखालीदेख्यो कि अतिक्रमण गरेर टहरा बनाईहाल्ने र अनि म सुकुमबासि भएँ भन्ने जबर्जस्ति बस्ने जुलुसनिकाल्ने अाान्दोलन गर्ने खोलाकिनारको बसोबासमा डोजर लगाउनै पर्छ सुकुमबासि हैन हुकुम बासि हुन जबरजस्तिगर्न पाईंदैन
Rabi ji ko thaau ma basera teyo bhanda tagdaa nidar news show garnu hune hajur lagayet hajur ko sampurna teem lai salaam xa mero....aafno pesha ma janta sanga sidha kura jasto ramro news Nepal ma kahele aayeko thiyena....nidar bhayera satya tathya news xoddai jaanus kasai le satya news birudda ma hajur haru lai yek dam nai garo pareko bhaye ma lagayet hajur ko program man paraune desh bides ma hune sampurna youth ko support xa yo teem yo program lai...mero kura sahi lagne sachha nepali le mero yo comment lai like gardinu hola
I listen what she say but she is good from her side but why them people go and stay there it's so bad they must go from there it's must happen every where not only ktm
नेपाल मा राम्रो काम गर्न खोज्ने जो कोहि पनि नेपाली राजनीति ले राम्रो देख्दैन किन कि नेपाल मा भ्रष्टाचारको मरुभूमि मा पारेको छ रबि को चुनावी चिन्ह घणटि ले सातोपुग्लो लिँदैछ यो चालु पाँच बर्ष भित्र ती ठुला पार्टी को नाम र काम गोगल मा खोजने बनाउन जरुरी छ जसरी हुनछ अब युवाले तेसै छोडने छैनन् सुधार गर्छु भनेर समय मागान पनि टाइम दिने छैन
राजेन्द्र महतो ,उपेन्द्र यादब ,महन्त ठाकुर अरु धेरै छन तराइका नेताको दोहोरो नागरिक्ता ति सबैको पद खारेज गरि नागरिक्ता जफत गर्न सक्छन? अनि रबिले त अमेरिकि नागरिक खारेज गरि सकेको छ अनि किन रबि लाइ दोस र उजुरि?एस्को जवाफ चाहियो
जैलो जी, जस्को शब्द सुनाई रहनु भएको छ नि... उस्को गहिरो ढंगले खोजी पत्रकारितामा अग्रसर हुनुस् न पहिले अनि नङ्ग्याउनुस न, अनि पो रिपोर्टिङ र पत्रकारिताको स्वाद महशुस हुन्थ्यो नि सर...!!!
अरू जेसूकै भयपनी जस्तो गरि बालेनले जिते तेस्तै गरि रबि को जित हूनै प्रछ पैला का त सबै देसको धमिरोहरू रैछन बुढा हरू धमिरोहरू उठ यूबा उठ घन्टि टिनिन टिनिन 🏃♀️🤳🏃♀️🌹🏃♀️
चुनाबमा ४ बटा मतपत्र हुन्छन जसमा २ वटा प्रदेश उमेदवारको लागि र २ वटा संघको (केन्द्र) उमेदवारको लागि रहेको हुन्छ तर रबि लामिछाने सभापति रहेको रास्टिय स्वतन्त्र पार्टीले नेपालमा प्रदेश संरचना अनावश्यक रहेको भन्दै सुरुबाटै प्रदेश संरचना बहिष्कार गरेको हुनाले प्रदेशमा यस पार्टीको कोही उमेदवार रहेका छैनन र तपाईंहरुले प्रदेशमा यो पार्टी बाहेक अरु आफुले चाहेको राम्रो व्यक्तिलाई भोट हाल्न सक्नुहुनेछ वा भोट नहाल्न नि पाउनुहुनेछ बाकि २ मतपत्र संघको उमेदवारको लागि हो जसमा एउटामा प्रत्यक्ष उमेदवारको लागि लेखेको हुन्छ भने अर्कोमा समानुपातिक उमेदवारको लागि लेखेको हुन्छ्। संघको प्रत्यक्षमा १६५ क्षेत्र मध्य रास्टिय स्वतन्त्र पार्टीले १२९ ठाउँमा मात्र उमेदवारी दिएको छ र बाकि अर्कोमा संघको उमेदवारको लागि समानुपातिक मतपत्र लेखेको हुन्छ जुन मतपत्र नेपालभर एउटै हुन्छ र यो समानुपातिकको मतपत्रमा नेपालभरबाट घन्टी चिन्हमा मतदान गर्न मिल्ने पनि यसैमा हो । त्यस मतपत्रमा रहेको घन्टी चिन्हमा नेपाल भरबाट मतदान गरेपछि त्यो भोट रबि लामिछने र उहाँको रास्टिय स्वतन्त्र पार्टीमा जान्छ जसले गर्दा उहाँ र उहाँको पार्टीलाइ जित्नको लागि ठुलो सहयोग पुग्छ्
हामी सबै सुकुम्बासी नै हाै। कागज नियम लालपुर्जा र यसकाे कानुन सबै मानव मिलेर बनाएका हुन । याे कुरा हामीले कहिले पनि भुलनु हुदैन । कुन बेला कसलाई प्रकृतिले सुकुम्बासी बनाउने छन भन्ने कुरा थाहा छैन । पहिला मानव काे कथा सुन्नु पर्छ। कसरी सुकुम्बासी बन्याे ।
भारत को मान्छे लाई नागरिक्ता बाडेर तराइको हराबरा फाट हरु बस्न दिन सक्ने सरकार अनि पाटी हरुले समन्य गरेर हाम्रो देस नेपाल को मुल बासिन्दा सुकुम बासिलाइ बस्ने बेबस्था किन मिलाउन सक्दैन सरकार 🇳🇵🇳🇵📢📢
जय देश 🇳🇵जय रबि🔔 जय राष्ट्रिय पार्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
रबि सर ले सहि बाटोमा चालेका पाइला लाई लक्ष्य मा पुर्याउन तपाईं हरु को साथ,सहयोग आवश्यक छ l देशमा भैरहेको कुरिती, विसङगती, गलत क्रियाकलाप लाई रोक्न तपाईंहरुको जस्तो मिडिया मार्फत सहि सम्प्रेषण गरिरहनु भएको मा धेरै धेरै धन्यवाद, जय घण्टी
परदेश रहनु भएको नेपाली दाजुभाइ तथा दिदीबहिनी यहाँ हरु सबैले यसपालि अाफनो घरमा रहनु भएका अाफन्त सबैलाई 🔔🔔🔔घण्टीमा भोट हाल्न अाह्वान गरौ र रबि दाइ लाई साथ दिउँ।
जय घण्टी जय रबि🔔🔔🔔🔔🔔👌
जय घन्टी🔔🔔🔔 चिन्हमा चितवनकान २ का आमा बाबु दाजुभाइ तथा दिदीबहिनीहरु रबि लामिछाने लाई अत्याधिक बहुमतले बिजयी गरौ है तपाई हरु ले मत परिवर्तन गर्नुपर्छ 🔔🔔🔔🔔🙏🌹
विदेश मा रहनुहुने सबैले घर घर मा फोन गर्नुहोस् र घण्टी लाई भोट हाल्न सुझाव गर्नु होस्, ,
यसपटक को निर्वाचन नेपाली जनताको भाग्य हो, राम्रा लाई जिताउँ र भाग्य बदलौ, समृद्ध नेपालको परिकल्पना गरौं,,, 🔔🔔🔔🔔
Sahi vannu vayo
सहि लाइ चुनौ चुनौतीपूर्ण संघर्ष गरौं | जय नेपाल @#&"+_*:-
रवि लामिछाने पद र कुर्सीका लागी राजनीतिमा आएका हैनन्, देशमा भएको चरम लुटतन्त्र, भ्रष्टाचार कुशासन र अस्थिरताको अन्त्य गर्दै तपाई हाम्रो सेवा गर्न राजनीतिमा आएका हुन् ! आम जनताका लागि यो सुनौलो अवसर हो। "जय देश जय घण्टी"!🔔🔔
हजुर अब अर्को रबिको रुप हुन लाग्नुभएको छ।धन्यवाद हजुर
सबै स्वतन्त्र बालेन शाह जस्तो हुदैनन् सबै स्वतन्त्र हर्क शाम्पाङ जस्तो हुदैनन् विकल्प भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल देश भरी घण्टीमा🔔🔔अत्यधिक भोट गरेर आफ्नो अमुल्य मतदान गरौं जय स्वतन्त्र पार्टी 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
देशैभरि बाट घन्टि चुनाब चिन्हमा मतदान गरौ !!🙏🙏
Yes
♥️♥️🙏
Good.seju
जय घन्टी जय राष्ट्रिय स्वतन्त्र पार्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
यो प्रस्तुतिको लागि सिधा कुरा जनतासँग कार्यक्रम टिमलाई धन्यवाद ।
प्रस्ट विचारसहितको विशिष्ट वाचन कौशल र स्वाभाविक प्रस्तुति !!!
mcc पास गर्ने ,spp पास गर्ने र नागरिकता बिधेय पास गर्ने र भारतीय दलालहरुलाई भुलेर पनि भाेट नहालाैं।अबकाे किकल्प आशा र भराेसा राष्ट्रिय स्वतन्त्र पार्टी हाे सबैलाई घण्टीमा भाेट दिन अनुराेध छ🙏🙏🙏🔔🔔🔔
Meobinako dai ragabinako Nepal sbai raga
सुकुम्बासी चै हटाउनुनै पर्छ काठमाडौं बाट
तपाईंको शुरुदेखिकै प्रस्तुती सम्पूर्ण देश भक्त नेपालीको आवाज हो , तपाईंको प्रस्तुती महान छ तपाईं जनताको मन छुन पुग्नु भएको छ शिधा कुरा जनता सँग लाई धन्यवाद ! भ्रस्टचार ले देश र जनताको भबिश्य अँध्यारो भएको छ ।
Sahi ho. 👍
L
Vote ghanti ra Halooma yespali Nepalle thulo paribartan garneechha Purana netaharulai muddha halera jailma kochnuparchha
रबिजिको कुरा सहहि लागयो
मलाइ त साँचै ठिक लागियो
बिरेन्द्र जैरु जी लाई धन्यवाद रबि लामीछाने दाईकाे अर्काे रुप हजुरमा देख्न पाईन्छ👏👏👏👏🙏🙏🙏
रबि दाइ 😍
जय घण्टी जय रबि
बिरेन्द्र सर नमस्कार तपाईको बोलिमा छुट्टै दम छ। यस्तै प्रगति देख्न पाउ
कडा पस्तुती बिरेन्द्र सर को अनि भोट चाइ घन्टी र राप्रपा लाई मात्र
नमास्ते दशमानुभाहरुमा एवं रबि सरलाई धेरै धेरै धन्यवाद छ दशमानुभ आब हाम्रो नेपाल रबि सर लाई मंन्त्री बनाउन पर्छ यी पुरानो लाई नाईके हरु यी झोलेहरुलाई संबैलाई निकालेर अहिले नयाँ नयाँ युवाहरु बनाउन पर्छ अनि बल्ल नेपाल देशले नयाँ मुहान एवं देश बिकास हुन्छ रबि सर जिन्दावाद जय नेपाल 🙏🙏🌺🙏🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🌺🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🙏💝💖🇳🇵🙏🙏💖🙏🙏🇳🇵💖💖
यसपाली हुन गइरहेको चुनाव 2079/08/04 गते आदरणीय देशबासी सम्पुर्ण आमाबुबा, दाजुभाई देशैभरिबाट 🔔 यो चुनाब चिन्हलाई नबिर्सिदिनुहुन आग्रह गर्दछु।🙏😌 कृपया यसपालि नेपाली राजनीतिमा केही नयाँ सोच बनाऔं सबैले शिक्षित युवाहरुलाइ समर्थनगरेर भोट गरौं देश बचाऔं देश बिकाशको कल्पना गरौं🙏🤗 धन्यवाद!😍❤️
वास्तबिका छनबिन गरेर सबै सुकुम्वासी लाई सम्बन्धित आफ्नै जिल्लामा भूमी ब्यबस्था गरेर सार्नुपर्छ।त्यदो गर्दा सहरको चाप पनि कम हुन्छ।छाप्रो हालेर बस्ने मात्र सुकुम्वासी हैनन कति सुकुम्वासी त भाडामा पनि बसेका छन सबैको संबोधन हुनुपर्छ।एउटा बिज्ञ टोलि बनाएर छानबिन हुनपर्छ।
कस्तो दम्दार बोली र प्रस्तुति ब्रो,गजब लाग्यो मलाइ यो पहिलो पटक हेर्दै छु,
हाम्रो सोलुखुम्बु मा घण्टी चिन्ह बाट कोहि उठेको छैन सारै दुख लाग्छ सोलुखुम्बु बासिन्दा सबै लाई दुख लागेको महसुस भएको छ 😓😓😓
सामानुपातिक मा मत दिनुहाेला!
समानुपातिकको घन्टिमा छाप हल्नु होला सर यो भष्टहरुलाई पत्तासाप गर्नु पर्छ।
रबि लामिछाने चितवन क्षेत्र नं २ बाट उठेपनि समानुपातिकमा नेपालभर बाट घण्टीमा भोट गर्न मिल्छ है यो कुरा जानिराखौ।मतपत्रको अन्तिम बक्समा घण्टी छ, हेर्न खोज्न समय नै लाग्दैन।🙏🙏🙏🔔🔔🔔
Hallo ma votee
🔔🔔🔔🔔🔔समानुपातिक मा from kathmandu -2
सहि र यथार्थ समाचार
रबि दाइको जित पक्का हो
🔔🔔जय घन्टी मेरो त स परिवार घन्टी मा भोट जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵
प्रस्तुति अत्यन्तै मन पर्छ हजुरको। बिरेन्द्र सर र उहाँको टिम सबैलाई धेरै धेरै माया ❤️❤️❤️🙏
यस्पाली घण्टी बजाउनु पर्छ सब ठिक हुन्छ।🌷🌷
रवि सर को नेपाली नागरिकता को बिरोध हुन्छ भने नागरिकता बिधेयक खारेज हुनुपर्छ ,
बिरेन्द्र सर को 5मिनेट को भनाइ दमदार लाग्यो सलुट छ बिरेन्द्र सर नेपाल भरी हजुर जस्तै पत्रकार भए राम्रो हुनेथियो👍️👍️👍️🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
You are great mane sir thank you so much for information go ahead god bless you jaya nepal 🙏🙏🙏🙏🌹🌹🌹🌹🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
Sar rabi सरको संस्कार सिक्नु भयो
Jai ghanti best wishes 🔔🔔🔔🔔🔔
यी वास्तविक सुकुम्बासी लाई देसको कुनै खाली जग्गामा प्रतिस्थापन गर्नुपर्छ।
सुकुम्बासी बस्ती जसरी नि उठौनै पर्छ,,
मलाई पनि चाहिन्छ सुकुम्बासी जग्गा यदि मिल्छ मने हामी लाई पनि मिलाउने पर्यो नेपाल सरकार
Ma pani aaba jagga bechera 1 crore ko gadi kinchhu . Ani sukumbasi ma tahara banaihalne ho. Tyo pani tukucha ,bagmati dovan ma.
रबिदाईले चलाउने कार्यक्रम भयर होला तपाईंले चलाउदानी उतिकै दमदार लाग्छ रबिदाईको जय होस अनि तपाईहरु सम्पुर्ण टिमको अनि भोट घण्टी maa🔔
मत परिबर्तन गरौं! पुराना अनुहारलाई होइन नयाँ अनुहारहरुलाई अवसर दिउँ यसपाली। बैकल्पिक शक्तिका रूपमा उदाउदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टिमा मतदान गरि पुराना राजनीतिक दलहरुको एकाधिकार तोडौ। साल फेरियो, शासन फेरियो, संविधान फेरियो, संसार फेरियो, अब नेता किन नफेर्ने ?
#RudraBhandari
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔👌
एकदम राम्रो सैलि हजुरको ।
आहा मलाई त रबि दाइको झल्को मेटियो बेरेन्द्र ज्युको शैली हेर्दात म रबि दाइ गएसी हेर्नी थिन एता तर धेरै राम्रो रहेछ तपाईंको शैली पनि ग्याल्क्सी को भन्दाता तपाईंको दुरुस्त लाग्यो रवि दाइको जस्तै
Good job बिरेन्द्र SR
Vote for ghanti ma jay ghanti jay rabi sir jay nepal 🇳🇵🇳🇵🇳🇵
good luck Nepal news Rabi dai 🙏🏾👍
सरको प्रतुती रवि सर जस्तो छन्।नेपाल को राजनीति लाई नेता व्यपार बनाएका छन्।
सर नमस्कार दम्दार प्रस्तुति
Excellent! News24 Nepal. Hats off!
बागमतीका सुकुम्बासी हटाउनु परछ सुकुम्बासीका हात खुटा छैन कामगरेर खानु परछ सलाम बालेन सर
80% हुकुम बासि छन
रबि सर को भन्दा दम्दार लाग्छ 🇳🇵🙏
दमदार प्रस्तुति पत्रकार हरू नै हुन बेतिथीको धोती खोल्ने
बिरेन्द्र सर को प्रस्तुतीकरण बेजोड लाग्छ 🇳🇵🙏
यो कदम धेरै राम्रो बागमती किनारको सुकुम्बासी हटाउनु परने ठाउँ हो यसले काठमाडौं को सोरुप नै बिग्रेको छ।
Babal lagchha birendra sir ko prastuti...niyamit herne garchhu🙏🙏
नमस्कार बिरेन्द्र सर लगायत सिदा कुरा हेरर बस्नु हुने सम्पुर्ण दर्सक हरुमा जायज कुराहरु गर्नु भयो सर 🇳🇵🇳🇵📢📢
🙏🙏💕Aba Nepali janta desh premi jati yak juth Hunu parxa 👉🔔🔔🔔❤️❤️❤️
Derai derai dhanyabad sir for supporting rabi lamichhane.
नागरिता छानबिन गरेर कुन कहाको हो पैचान गरि बास्तबिक सुकुम्बासी को सुनुवाइ हुन जरुरी छ।
जुन जिल्लाका भुमि हिन हुन त्यहि जिल्लामा भुमि माग्न जानु पर्छ ।
Min narayan Shrestha
0 seconds ago
Mayor balen saap.. yo bela nikai Satarka bhayera kaam garnuhola. Natra jhole harule khedo khanchhan. Aaba naya sarkarko sahari bikash mantralya ra kendra lai Ehi sukumbasi ko rally lagera ULTIMATUM DINA PARYO . 3mahina bhitra janma jilla anusar jilla ko khola najik mapdanda milayera baas bebastha garnuparyo .3 talle bhawan banaidiyeni hunchha. Tara Non Transferable... ". Kendrale 3mahinabhitra suru nagare dosh kendrali diyera Kathmandu safaa garne ho..
पक्का सुकुम्बासी चिनेर त्यस्को छान बिन होस । सुकुम्बासी बस्तिमा सबै सुकुम्ब बासी छैनन । प्राय सबैको जग्गा छ ।
Don't worry Jit Rabi ko hune xa 🔔🔔🔔🔔🔔🔔
सुकुमबासिलाइ बिदेशमा जस्ताे सरकारि खर्चमा घरबनाउने एउटै बस्तिमा लगेर राखने अनि तेइबाट भाडा उठाउने अनि देश धनिहुन्छ
देश लाई बाश्ताबिक निकाश र बिकाश यदि दिनु छभे भाेट घन्टीमा ,नेपाल लाई शुजर्ल्यान्ड र डिजीटली र बैज्ञानिक्त्व बनाउनु छ भने भाेट घन्टी ,हयी शनथी हाे!!??🙏🙏👋👏👍️
राम्राे कामको लागि न्युज २४ लाई बधाई छ
रबि लामिछाने भनेर नाम उच्चारण गर्दा प्राण खुस्केलाझै मान्ने बिरेन्द्र जैरोले यो कार्यक्रममा थम्नेल र हेडलाईनमा चै सधै रबिकै विषयमा राखेको पाइन्छ।🤣🤣🤣🤣🤣
🔔🔔🔔🔔🔔🔔🔔
Excellent speech,go head keep it up good work.
ं
सरकार ले यी सुकुमबासी हरुको निस्पक्क्ष जांच गरेर वास्तविक सुकुमबासी हरु लाई व्यवस्थापित गर्नु पर्छा,र हुकुम बासी लाई तेहाॅं बाट लखेडनु पर्छा, मेयर बालेन शाह लाई हार्दिक शुभकामना छः
सरकारले राम्रो संग ध्यान दियोस् सुखम बासी भनेर हुँदा खादा को गाउँ घर छोडी पाहाड तिर बाट सुख खोज्दै सहर पस्ने नियति पनि होला यस्तालाई राम्रो संग छान बिन हुनुपर्छ र सरकारले रोजगार को सिर्जना गरियोस्
रबि चितवन बाट भएपनी, समानुपातिकमा भोट हालेर रबि लामिछानेलाई सपोर्ट गर्न सक्नु हुनेछ।
समानुपातिक सेतो पेपरमा कालो रंगले चुनाव चिन्ह हुन्छ। प्रत्यक्ष तर्फ चाहिँ सेतो पेपरमा रातो रंगले चुनाव चिन्ह हुन्छ। घन्टी प्रतिनिधि सभामा छ, प्रदेशमा छैन। केन्द्र सरकारमा प्रतिनिधि ब्यक्ति पुग्ने हो।
तपाईं को सिधा कुरा सारै दम्दार लाग्छ
Superb dai tapai KO harek sabda ma 1 josh XA dam XA💖💖
नेपनलमा जतापनि जाहाँसुकैहोस अलीकतिजग्गाखालीदेख्यो कि अतिक्रमण गरेर टहरा बनाईहाल्ने र अनि म सुकुमबासि भएँ भन्ने जबर्जस्ति बस्ने जुलुसनिकाल्ने अाान्दोलन गर्ने खोलाकिनारको बसोबासमा डोजर लगाउनै पर्छ सुकुमबासि हैन हुकुम बासि हुन जबरजस्तिगर्न पाईंदैन
Rabi ji ko thaau ma basera teyo bhanda tagdaa nidar news show garnu hune hajur lagayet hajur ko sampurna teem lai salaam xa mero....aafno pesha ma janta sanga sidha kura jasto ramro news Nepal ma kahele aayeko thiyena....nidar bhayera satya tathya news xoddai jaanus kasai le satya news birudda ma hajur haru lai yek dam nai garo pareko bhaye ma lagayet hajur ko program man paraune desh bides ma hune sampurna youth ko support xa yo teem yo program lai...mero kura sahi lagne sachha nepali le mero yo comment lai like gardinu hola
Sukumbasi lai jamin bandera sambhav chhaina aba ko 50 barsa ma desh naya pusta sabai sukumbasi hunchhan k tyo sadhya chha?
Thank you hajur ko program dherai ramro xa
Excellent opening statement as always. Hats Off!
I listen what she say but she is good from her side but why them people go and stay there it's so bad they must go from there it's must happen every where not only ktm
N NJ iii hu
@@manojpoudel299 +++++q+qq++
Pp
@@manojpoudel299
@@manojpoudel299 I up
नेपाल मा राम्रो काम गर्न खोज्ने जो कोहि पनि नेपाली राजनीति ले राम्रो देख्दैन किन कि नेपाल मा भ्रष्टाचारको मरुभूमि मा पारेको छ रबि को चुनावी चिन्ह घणटि ले सातोपुग्लो लिँदैछ यो चालु पाँच बर्ष भित्र ती ठुला पार्टी को नाम र काम गोगल मा खोजने बनाउन जरुरी छ जसरी हुनछ अब युवाले तेसै छोडने छैनन् सुधार गर्छु भनेर समय मागान पनि टाइम दिने छैन
News 24 all the time hero…. I am from Newyork… 🙏🙏🙏🙏🙏…
Jaya ganti 🔔 🔔 🔔 🔔
सबै दुकुम बासी नेपाली हरुले हुन भन्न प्रयो सकीन न्ह
सहि कुरा बौल्नु भयौ गुड
काबाट आएर बसेको हो त्यहि लखेट्नु पर्छ यो सबै हुकुम बासि हुन
राजेन्द्र महतो ,उपेन्द्र यादब ,महन्त ठाकुर अरु धेरै छन तराइका नेताको दोहोरो नागरिक्ता ति सबैको पद खारेज गरि नागरिक्ता जफत गर्न सक्छन? अनि रबिले त अमेरिकि नागरिक खारेज गरि सकेको छ अनि किन रबि लाइ दोस र उजुरि?एस्को जवाफ चाहियो
Ravi sir ko arko rup ho tapaye aajkal sida Kura janta sang feri Herne like xa
🔔🔔लाई भारी मतले जिताउँ देसै भरी बाट 🙏🙏
good News 🥰 💞 👌 👍 Reporting thanks Mediya janachatna garu desh bachu, salute 👏 👍 🙌 🙏 sir ,Jay Nepal 👍 😀 👏 ❤️ ❤️ ❤️
जैलो जी, जस्को शब्द सुनाई रहनु भएको छ नि... उस्को गहिरो ढंगले खोजी पत्रकारितामा अग्रसर हुनुस् न पहिले अनि नङ्ग्याउनुस न, अनि पो रिपोर्टिङ र पत्रकारिताको स्वाद महशुस हुन्थ्यो नि सर...!!!
अरू जेसूकै भयपनी जस्तो गरि बालेनले जिते तेस्तै गरि रबि को जित हूनै प्रछ पैला का त सबै देसको धमिरोहरू रैछन बुढा हरू धमिरोहरू उठ यूबा उठ घन्टि टिनिन टिनिन 🏃♀️🤳🏃♀️🌹🏃♀️
यी सबै सुकुमबासि हैनन हुकुमबासिहुन सुकुमबासि भन्ने अनि बिल्डिङ बनार लखपति हुने अनि सुकुमबासि भन्ने उसाेभइ सबै सुकुमबासि ल्यार राखुमनत
चुनाबमा ४ बटा मतपत्र हुन्छन जसमा २ वटा प्रदेश उमेदवारको लागि र २ वटा संघको (केन्द्र) उमेदवारको लागि रहेको हुन्छ तर रबि लामिछाने सभापति रहेको रास्टिय स्वतन्त्र पार्टीले नेपालमा प्रदेश संरचना अनावश्यक रहेको भन्दै सुरुबाटै प्रदेश संरचना बहिष्कार गरेको हुनाले प्रदेशमा यस पार्टीको कोही उमेदवार रहेका छैनन र तपाईंहरुले प्रदेशमा यो पार्टी बाहेक अरु आफुले चाहेको राम्रो व्यक्तिलाई भोट हाल्न सक्नुहुनेछ वा भोट नहाल्न नि पाउनुहुनेछ बाकि २ मतपत्र संघको उमेदवारको लागि हो जसमा एउटामा प्रत्यक्ष उमेदवारको लागि लेखेको हुन्छ भने अर्कोमा समानुपातिक उमेदवारको लागि लेखेको हुन्छ्।
संघको प्रत्यक्षमा १६५ क्षेत्र मध्य रास्टिय स्वतन्त्र पार्टीले १२९ ठाउँमा मात्र उमेदवारी दिएको छ र बाकि अर्कोमा संघको उमेदवारको लागि समानुपातिक मतपत्र लेखेको हुन्छ जुन मतपत्र नेपालभर एउटै हुन्छ र यो समानुपातिकको मतपत्रमा नेपालभरबाट घन्टी चिन्हमा मतदान गर्न मिल्ने पनि यसैमा हो ।
त्यस मतपत्रमा रहेको घन्टी चिन्हमा नेपाल भरबाट मतदान गरेपछि त्यो भोट रबि लामिछने र उहाँको रास्टिय स्वतन्त्र पार्टीमा जान्छ जसले गर्दा उहाँ र उहाँको पार्टीलाइ जित्नको लागि ठुलो सहयोग पुग्छ्
Balen bro sarai ramro kaam maha garari police lai salam chha 🙏🙏jay ganti jay rabi dai hai hai
100% सही कुरो गर्नु भयो
Great speech 👏👏
हामी सबै सुकुम्बासी नै हाै। कागज नियम लालपुर्जा र यसकाे कानुन सबै मानव मिलेर बनाएका हुन । याे कुरा हामीले कहिले पनि भुलनु हुदैन । कुन बेला कसलाई प्रकृतिले सुकुम्बासी बनाउने छन भन्ने कुरा थाहा छैन । पहिला मानव काे कथा सुन्नु पर्छ। कसरी सुकुम्बासी बन्याे ।
सुकुम्बासी लाई बेबस्थी गरेर जोडर लगाउदा राम्रो होला।🙏🇳🇵❤️
ताली/गालीको नतिजामा प्रतिशत र रेस्पोन्स संख्या पनि भन्नुस न वीरेन्द्रजी
भारत को मान्छे लाई नागरिक्ता बाडेर तराइको हराबरा फाट हरु बस्न दिन सक्ने सरकार अनि पाटी हरुले समन्य गरेर हाम्रो देस नेपाल को मुल बासिन्दा सुकुम बासिलाइ बस्ने बेबस्था किन मिलाउन सक्दैन सरकार 🇳🇵🇳🇵📢📢
बागमती किनार को बस्ती स्थानातरण गरेर भयेपनी हटाउनू त पर्च ।
सुकुम्बासी को नाममा हुकुमबासि को बेथिति लाई अन्तय गर्नैपर्छ।