गगनका प्रचारक डा.स्वर्णीम रविको पार्टीमा, भने-एकको बदला तीन पस्छौं संसदमा । SIDHA KURA JANATA SANGA

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • गगनका प्रचारक डा.स्वर्णीम रविको पार्टीमा, भने-एकको बदला तीन पस्छौं संसदमा । SIDHA KURA JANATA SANGA
    EPISODE : 984
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24

КОМЕНТАРІ • 601

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Рік тому +77

    सागर ढकाल ,स्वर्णिम वाग्ले र रमेश खरेल सर हरु मङ्सिर पहिलै रास्वपा मा आउनु पर्ने थियो;जे होस ढिलो आयो कडा आयो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @purnapurna8729
      @purnapurna8729 Рік тому +1

      जनता हामीहरूकाे खुन परिना खाने लुटेराहरूकाे मुन्टाे छिनाउनु पर्ने कानुन आयेस र यस दानवहरूलाई तुरुन्तकाे तुरुन्तै कडाइका साथ कार्वाही हाेस्।
      र बिचारा ती नेपाली श्रमिकलाई तुरुन्तै नेपाल ल्याइदिनु हुन बिनम्र अनुराेध गर्दछु विरेन्द्र सर 🙏😪

  • @dipakchhetri9829
    @dipakchhetri9829 Рік тому +42

    रबि लामिछाने ,स्वर्णिम वाग्ले र रमेश खरेल लाई उपनिर्वाचनमा बिजय गराउ।🔔🔔🔔

  • @arpanghale1641
    @arpanghale1641 Рік тому +49

    उच्च सम्मान देशभक्त नेपाल आमाका सपूत " बिरेन्द्र जैरु" सर तपाईंको यी बुलन्द आवाजहरु मा दम छ ।।

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 Рік тому +23

    आम जनतालाई सेबा र सुबिधा दिन सक्ने रास्वपाको घण्टी चिन्हमा मतदान गरि रास्वपाका उम्मेदवारलाई बिजय गराअौ जय घण्टी जय रबि लामिछाने

  • @s________p
    @s________p Рік тому +92

    "write time"
    "Write decision" (स्वर्णिम वाग्ले जि 🙏❣️🙏)🔔
    देश कङ्गाल हुनुको पछाडि हजुरहरु जस्तै युवा पङ्तीहरुले नै वैकल्पिक बाटो नसमाउनु हो।जे गर्नु भयो।एकदम ठिक समयमा सहि निर्णय लिनुभयो।हजुरलाई(रास्वपा🔔)पार्टीमा हार्दिक स्वागत गर्दै आगामी राजनीतिक यात्रा सफल बनोस।।शुभकामना।।💐💐🙏🙏🔔🔔🔔

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +38

    बारा जिल्लामा रमेश खरेल को नाम आइसकेको छ!❤️❤️❤️तनहुँ बारा,चितवन सबैमा रास्वपा लाई जिताउनु पर्छ है साथीहरू

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 Рік тому

      अबको बिकल्प राप्रपा मात्र हो साथि रास्वपा होइन

    • @prembdrthapa8458
      @prembdrthapa8458 4 місяці тому

      ​@@dronbikrammalla5665pppppòpĺ

  • @TheRAM639
    @TheRAM639 Рік тому +61

    स्वर्णिम वाग्ले लाई जसरी पनि जिताउन तनहु बासि सचेत दिदिबहिनी दाजु भाइ मा मेरो विनम्र आग्रह गर्छु। अरु जिल्लाका साथीहरु लाइ सहयोग गर्न अनुरोध गर्छु❣️

    • @Roshanthapa7371
      @Roshanthapa7371 Рік тому +1

      Jitaune ta ho tanahun basiko ghaito gham lako xaina k grne kahile ho kunni ghaitoma gham lagne ramchandra paudel daju ahile rastapati vyo khoi tanahun ko kura gareko ahilesamma suneko xaina kurchi paye paxi mat data haru lai sabai birseya

    • @Rajeshvlogs-g3k
      @Rajeshvlogs-g3k Рік тому

      तनहुँ देखि हाम्रो देश को रियल हिरो पहल शाह हलो चिन्न लिएर निर्वाचन राष्ट्रवादी शक्ति देखि चुनाव मा हुमिने भएको कारण ले सबैले सहयोग गरी दिनु होला
      भोट फर पहल शाह

    • @abiralmahata
      @abiralmahata Рік тому

      ma tanahun basi ho but . prachande ko puchar rabi lai no vote

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Рік тому +14

    डा स्वणिम वाग्ले रा स्व पा प्रबेश गर्नु भयको मा बधाइ छ।।उप निर्वाचन मा घन्टी ले तीन सिट नै जित्नु पर्छ।।

  • @gangarampoudel7916
    @gangarampoudel7916 Рік тому +6

    स्वर्णिम वाग्ले लगायत सबैलाई तिनवटै क्षेत्रमा रा स्व पार्टीकाे बिजय हाेस शुभकामना जय घन्टी

  • @Kushallama293
    @Kushallama293 Рік тому +8

    सत्ये र तथ्ये को महान अभियान चलाई रहनु हुने news 24 का बिरेन्द्र सर प्रति हृिदय दिखिन सलाम छ सर❤❤❤❤

  • @anuragbibash6288
    @anuragbibash6288 Рік тому +31

    कार्यक्रम नियमित हेर्ने गर्छु राम्रो छ अझै अगाडी बढ्नु होला बिरेन्द्र सर।

  • @parshuramrai5811
    @parshuramrai5811 Рік тому +23

    रास्ट्रपति को बारेमा 100% सहि डाईलग दिनु भयो बधाई छ जैरु सर

  • @narayansharma7795
    @narayansharma7795 Рік тому +14

    कुबेत मा रहनुभएका नेपाली हरु इ ब्यक्तिलाइ सहयोग गर्नुहोस् इ ब्यक्ती साच्चै अन्याय र अफ्ट्यारोमा परेको महसुस भयो ।

  • @yashodakhadka5711
    @yashodakhadka5711 Рік тому

    सलाम छ डा. स्वणिम वाग्ले लगाएत. सम्पुर्ण युवा हरुलाई आउदै गरेको बैसाखमा हुन गईरहेको चुनावमा जितेर देश बचाउन हामी चेलीहरूको आह्वान र आशिर्वाद छ।

  • @shantabudha1047
    @shantabudha1047 Рік тому +14

    सहि समयमा सहि निर्णय लिनु भएकोमा हार्दिक धन्यवाद तथा शुभकामना ।

  • @kumargautam8251
    @kumargautam8251 Рік тому +1

    दामी! second rabi!! Bravo!!!
    गगन थापा भनेको भारती दले हो भन्नेकुरा उनको नागरिकताको मुद्दाले प्रमाणित भैरहेको छ।

  • @binodmahatara804
    @binodmahatara804 Рік тому +5

    तपाईंको दमदार प्रस्तुत लागि सलाम छ ।
    अब तपाईंको यस्तो प्रस्तुतिलाई देखेर झारफुक गर्लान है फेरी भर छैन 🤣🤣🤣

  • @kumaribhmarikumaribhandari1071

    पत्रकार भनेको यस्तो सहसी हुनुपर्छ सलुट छ बिरन्द्र जि अगि्रम सुभकामना राष्ट्रिय स्वतन्त्र पातिको रबि रमेश र सवणिम वाग्ले तिनै जना लाइ जय घन्ति🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏

  • @kamalpandey8250
    @kamalpandey8250 Рік тому +19

    सोडिम वाग्ले सोतन्त्र पार्टी मा प्रवेश गरेको सुन्न पाउँदा खुसी लायो एमाले का भीम रावल कता छन् आउनी होईन त जनताको प्यारो पार्टी सोतान्त्र पार्टी मा

  • @lalbabumahato7467
    @lalbabumahato7467 Рік тому +6

    Ravi lamichhane lae चितवन 2 बाट हराउनका लागि कुनै कोही व्यक्ति नसोचे नि हुन्छ jay घन्टी jai nepal

  • @subashsunar8349
    @subashsunar8349 Рік тому +1

    पत्रकार भनेको त यस्तै साहसी हुनु पर्छ सलाम बिरेन्द्र जैरु सर

  • @basantabc4454
    @basantabc4454 Рік тому +14

    Good luck rabi sir❤🔔🔔🔔🔔🔔🔔♥️♥️

  • @reshambishwokarma7153
    @reshambishwokarma7153 Рік тому

    सलाम बिरेन्द्र जि हजुरको प्रस्तुत हुने सहिली धेरै राम्रो छ, अझ बढी भ्रष्ट हरुलाई प्रस्न गर्ने सहिली झन राम्रो छ।रबि दाईको कमि महसुस हुदैन हजुरको प्रस्तुति हेर्दा।

  • @bishowkuwar4782
    @bishowkuwar4782 Рік тому +5

    दामी नमस्ते कुबेत वात न सुति हेर्दै

    • @RameshRaj-rc9mk
      @RameshRaj-rc9mk Рік тому

      Good patra kar sabai patrakar kharab hudaina hai

  • @rosemerry8634
    @rosemerry8634 Рік тому +3

    तीनै जना उम्मेदवारहरुलाई धेरै धेरै शुभकामना

  • @liladharpandey1389
    @liladharpandey1389 Рік тому +4

    देश बनाउने अब rsp पाटी नई हो🛎🛎🛎❤🇳🇵🇳🇵

  • @brihaspatiacharya12
    @brihaspatiacharya12 Рік тому +1

    रवि लामिछाने र स्वाणिम वाग्ले लाई शुभकामना छ जसरी नै जित्नुपर्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Рік тому +5

    राम्रो समचार भन्नुभएको छ धेरै धन्यवाद

  • @RiteshBudhathoki-tr9tl
    @RiteshBudhathoki-tr9tl Рік тому +22

    Best of luck 🎉🎉 rabi sir

  • @rajankc9797
    @rajankc9797 Рік тому

    बिरेन्द्र जि याहाको जुन बोल्ने शैलीबाट म सारै प्रभाबित छु ।याहा प्रति सम्मान छ ।

  • @gurunguttada4302
    @gurunguttada4302 Рік тому +34

    Birendra ji u r also the 1 great challenger of nepal media best of luck 🤞

    • @archanadahal5832
      @archanadahal5832 Рік тому

      ab देश मा विद्धान मान्छे, नयाँ मान्छे आउनु पर्दछ

    • @ashokpariyar2100
      @ashokpariyar2100 Рік тому

      ​@@archanadahal5832 ❤😂❤

    • @padampoudel1233
      @padampoudel1233 Рік тому

      ठगबनधन हरूको नाम मेटाउनु पछ अब नेपाल ‌आमा लाई शिरमा राख्न युवा शक्ति ‌एक ठाउँमा आउनु पर्छ गगन बिश्व भिम रावल जस्ता युवा हरु पाटी भन्दा ‌् माथी उठ्न ढिला भइसकेको छ धन्यवाद पदम ‌पौडेल

  • @ypojha2646
    @ypojha2646 Рік тому

    धेरै आश थियाे गगन र बिश्वकाे तर यिनिहरुपनि प्रचण्डकै पुच्छर भएपछि हामी जनता निरास छाैँ।

  • @khemrajbastakoti9500
    @khemrajbastakoti9500 Рік тому

    रबिको जस्तै खरो पत्रकारीता गरने तपाईंजस्तो पत्रकालाई सला 🇳🇵🇳🇵🇳🇵

  • @krishnasomai3441
    @krishnasomai3441 Рік тому

    पत्रकार भनेको यस्तो निदरपो हुनु पर्छ सलुत छ बिरेन्द्र जैरु ज्यु 🙏🙏🙏🙏

  • @hezaneenu3074
    @hezaneenu3074 Рік тому +8

    रबी दाई ❤❤❤❤ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @roshanpaudel1879
    @roshanpaudel1879 Рік тому +1

    जो जति सुकै भुके पनि फेरि पनि चुनाव मा हजुर कै जित हो रबि सर जितेसी हामी प्रदेशी हरुलाइ नेपाल मै रोजगारी मिलाउनु होला सर यो प्रदेश मा बस्दा सारै मन रुन्छ घर आहु रोजगार छैन प्रदेश मा बाध्यता ले बस्नु परेको छ पिलिज सर आमाबुबा छोराछोरी सङ सङै बसेर नेपाल मै नोकरी गरेर बस्ने मन छ र अरु लाखौं नेपाली हरु जो बिदेश आहुन पासपोर्ट बनायर बस्नु भयको सबैलाई नेपाल मै रोजगार मिलाउनु होला जय नेपाल जय घण्टी❤❤❤❤❤

  • @renmagar7585
    @renmagar7585 Рік тому +1

    भतुवाहरूलाई ठिक्क गर्नु भयो बिरेन्द्र जैरू ज्यू🙏
    उच्च सम्मान छ हजूरप्रति।
    सलाम छ पत्राकार ज्यू।

  • @mantimro735
    @mantimro735 Рік тому

    बिरेन्द्र सर को कडा पस्तुती जय नेपाल

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +2

    शेर बहादुर देउवाको परिवारले नेपाली कांग्रेस लाई
    पत्तासाफ गरेरै छोड्ने भयो🙄 मलाई ताजुब लाग्छ🤭
    डा स्वर्णिम वाग्ले ज्यु ले, एकदमै सहि निर्णय लिनुभो
    देशको हित चाहाने युवाहरू एकजुट हुनैपर्छ🔔🙏

  • @pashupatighimire7937
    @pashupatighimire7937 Рік тому +2

    जय होस सबैको हीम्मतकोलागी धन्नबाद जैरुजी लाई

  • @shivarimal8011
    @shivarimal8011 Рік тому +6

    राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद जय राजा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️नमस्कार पत्रकार सर

  • @gautamlok8924
    @gautamlok8924 Рік тому +4

    रा.स्व.पा ले एउटा देश र जनता को माग अनुसार को ब्यक्ति पायो खुसी लागो खरेल र वाग्ले जस्तो ब्यक्ती को खाचो छ अबको बिग्रेको राजनीति मा घण्टी को जय होस

  • @dipakpandey6235
    @dipakpandey6235 Рік тому +11

    Proud of you birendra sir

  • @kiranlimbu5068
    @kiranlimbu5068 Рік тому +1

    ग्यालेक्सी र न्युज 24 ले सिधा कुराको प्रसारणमा जनताको समसामयिक बिषयलाई छोडेर हानथाप गर्दै एउटै बिषयलाई प्राथमिकता दिएर समय खेर फालेको देख्दा दिक्दार लाग्छ। यो भन्दा समन्वय गरेर एकअर्काले फरक बिषयलाई उठऊन सके धेरै भन्दा धेरै जनताको पिरमर्का सम्बोधन हुनुका साथै मिडियाहरू ब्यापारमुखि भन्दा जनमुखि छन भन्ने कुरा प्रत्याभूति हुन्थ्यो कि। नत्र बाह्र भाईमा दुई भाई थपे हुन्छ।

  • @shreesapkota33
    @shreesapkota33 Рік тому +3

    यो राष्ट्रघाती गगनेलाई पाटा मुडेर आजिबन जेल कोच्ने दिन छिट्टै आओस् हे भगवान!!!!!

  • @bhimbhandari3640
    @bhimbhandari3640 Рік тому +6

    जय बीरेन्द्र सर ❤❤❤🎉🎉🎉🎉

  • @sanvithapa6314
    @sanvithapa6314 Рік тому

    काठमाडौं को मेयर ले होइन भरतपुर को मेयर ले पनि पत्याउँदैन....... Best of speech

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +3

    Excellent presentation birendra jairu sir huge respect.Dr. swornim wagle good decision best wishes and good luck.

  • @nilamgurung1818
    @nilamgurung1818 Рік тому +8

    Good luck Rabi Babu 🍀

  • @stramofficial658
    @stramofficial658 Рік тому +5

    🔔🔔🔔🔔🔔🔔🔔सबैलाई घण्टी मा भोट हाल्न अनुरोध छ कृपया अरु पार्टी त हामीले हेरिसकेउनि ?

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf Рік тому

    राष्ट्रिय स्वतन्त्र पार्टीले डा. स्वर्णिम वाग्ले लाई आफ्नो
    पार्टी बाट उमेदबार बनाउनु
    भए एकदम राम्रो लाग्यो वहा
    लाई अग्रिम बधाई तथा शुभ भकामना!🙏🙏

  • @santoshgiri326
    @santoshgiri326 Рік тому +3

    Ravi lamechani🔔🔔❤️❤️

  • @ujjaalwal4051
    @ujjaalwal4051 Рік тому

    गणतन्त्र धोका हो खारेज गरौ राष्ट्रियता बचाऊ

  • @resammagar4481
    @resammagar4481 Рік тому +1

    जये रबी जये 🔔🔔🔔

  • @lntmvlogs294
    @lntmvlogs294 Рік тому +4

    विदेश आएर यसरी घाईते शरिर लिएर टेलिभिजनमा फोन गरेर रुदै गुनासो पोख्नु पर्दा मान्छेको मन कस्तो हुन्छ होला😢😢

  • @udekgurung2314
    @udekgurung2314 Рік тому +42

    Dr Swornim Wagle made a right decesion. Good luck hajur lai 🎉

    • @bipinthapa771
      @bipinthapa771 Рік тому +4

      😊😊by U

    • @kabitaacharya6521
      @kabitaacharya6521 Рік тому

      MCC को दलाल हो स्वर्णिम वाग्ले अर्थात बिदेशी को दलाल । द्वन्द पीडित को न्याय को लागि चुइक्क न बोलेका रबि र उस्का सान्सद अर्थात हत्यारा प्रचण्ड कै अर्को स्वरुप हो रबि?? अझै चिन्न सकिएन ? सधै सोझो हुन्छौं नेपाली हरु?? अनि मरेर बसि राख। देश बचाउने एउटा मात्र हलो हो।हलोलाई जिताउ।

    • @rewadharjoshi124
      @rewadharjoshi124 Рік тому

      ​@@bipinthapa771ढ

    • @gangashakya293
      @gangashakya293 Рік тому

      @@bipinthapa771 000

    • @bikashbudhathoki3515
      @bikashbudhathoki3515 Рік тому

      ​@@gangashakya293 dd

  • @YamPsharma-vx3ep
    @YamPsharma-vx3ep Рік тому +8

    Good luck ravi sir❤❤❤

  • @toypandey6866
    @toypandey6866 Рік тому +5

    Good job birendra sir . Kp speech true, rabi hero🎉

  • @sherbahadurbohara565
    @sherbahadurbohara565 Рік тому +2

    Wow दमदार प्रश्तुती

  • @deepakkc1509
    @deepakkc1509 Рік тому

    अब यो देस का राम्रो नेता रबि को मात्रै हुने छन्

  • @arizonearizacreationaa9904
    @arizonearizacreationaa9904 Рік тому

    सुभकामना!
    डा.स्वर्णिम।🌷🌷🌷

  • @sagarthakuri3003
    @sagarthakuri3003 Рік тому +93

    Vote for rastriya sotantra party please 🙏💞. Tanahun basi sachet hunuhola. 1 patak sornim wagle lai mauka dinus

    • @deviramaryal
      @deviramaryal Рік тому +1

      😊😊

    • @rajgautam760
      @rajgautam760 Рік тому +1

      भेडा अनि गोरु विचार नहोस

    • @kishorparajuli7861
      @kishorparajuli7861 Рік тому

      م

    • @kishorparajuli7861
      @kishorparajuli7861 Рік тому

      ک

    • @vaidiksatyasanatanikattarh5531
      @vaidiksatyasanatanikattarh5531 Рік тому +1

      Swarnim waglele ramro kaam garne chhan bhanera ke praman chha?Dherai barsha samma Nepali Congressma euta jimmewar byakti bhaera Pani kehi Pani garna nasakeko dekhda dekhdai aba feri party parivartan gardaima kehi Pani garna sakdainan,Yo thokua bhanai ho Nepali janatakp mahabishleshan.❤

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Рік тому

    डा. स्वर्णिम वाग्ले जिले सहिसमयमा काङ्ग्रेस त्याग्नुभो ,अब बिस्वप्रकाशलेपनिछाड्नुउचिज लाग्छ,देशबर्बाद बनाउने पार्टिबाट ,बधाइछ स्वर्णिम जिलाइ देशलाइतपाइको आबस्यताछ उज्वल भबिश्यकोकामना

  • @pushparajadhikari674
    @pushparajadhikari674 Рік тому

    स्वर्णिम वाग्ले भन्ने व्याक्ति पदलोलुप स्वार्थी रहेछन भन्ने बुझिन्छ किनकी उनलेे विचार, सिध्दान्त,नितिगत कुरा नमिलेर काङ्ग्रेस पार्टी छोडेका होइनन केबल भाग नपाएर पार्टी छोडेका रहेछन यस्ता व्याक्ति हमेसा स्वार्थी हुन्छन विचार पुर्याएर मतदान गर्न तनहुँका मतदाता लाइ अनुरोध गर्दछु। धन्यवाद,

  • @sanjogrimal5604
    @sanjogrimal5604 Рік тому

    पत्रकार भनेक‍ो त एस्तो पो हुनुपर्छ, बिरेन्द्र सर

  • @teknathchudal7775
    @teknathchudal7775 Рік тому +1

    Good News good luck 🎉🎉❤❤❤

  • @babilkarki156
    @babilkarki156 Рік тому +6

    जय 🔔🔔🔔

  • @bhupalbaral5722
    @bhupalbaral5722 Рік тому

    बिरेन्द्र जि तिमिजस्तादलाल पत्रकारकाे भाबनात्मक रिपाेटले जनतालायिअलमलमापाय्राे

  • @rajukc8257
    @rajukc8257 Рік тому +7

    ❤ proud of you sir❤

  • @debukalasapkota3436
    @debukalasapkota3436 Рік тому

    बिरेन्द्र जैरु जि तपाईंको अावाजमा दम छ 🙏🙏🙏🙏🙏💐💐💐

  • @netragoutam1573
    @netragoutam1573 Рік тому +8

    Jay RSP jay Rabi sir

  • @garjnandg221
    @garjnandg221 Рік тому +12

    Namaste good news rabi ji lai chhito bhanda chhito pm banaonu pariyo ani matra kehi huna sakchhan Nepal ma

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 Рік тому

    काग्रेस बाट दुई चाेटि सम्म राष्ट्रिय योजना आयोगबाट उपाध्यक्ष लगायत सदस्य समेत भई फाइदा लिई सकेका डा.स्वर्निम वाग्ले अबसरबादि हन । फाईदा लिन्जेल सम्म कग्रेस ठिक भन्ने जब फाइदा देखेनन काग्रेस बाट अलग हुने । कस्तो सिद्धान्तबादी काग्रेश हुन अज ब्यग्तिगत आरोप लगाउने कस्तो राजनीति हो । बुझ्न् सकिएन बुझ्न् आबशेक छ ।

  • @almiragautam6819
    @almiragautam6819 Рік тому +39

    Best of luck Rabi dai we all always support you ❤❤❤

  • @harishchandradevkota9011
    @harishchandradevkota9011 Рік тому +2

    jay ghanti.jay rabi.aauxan bistarai sabai sachet ani bujneharu.

  • @binodnayak9022
    @binodnayak9022 Рік тому +2

    म नियमित दर्सक हो है❤❤❤ऐले लिबिया बाट

  • @safalsapkota6441
    @safalsapkota6441 Рік тому +5

    Good job sir

  • @lksherpa1
    @lksherpa1 Рік тому +5

    Good news

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial Рік тому

    #कांग्रेसले चिन्न नसकेको हीरा अर्थशास्त्री विद #स्वर्णिम_वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यको रुपमा 'घण्टी' चुनाव चिह्न लिएर तनहुँ क्षेत्र न : १ को उपनिर्वाचनमा उम्मेदवार बन्ने फाइनल भएको छ। बधाई छ हजुर लाई घण्टी बजाउनु पर्छ तनहुँ बाट पनि

  • @sanjivshrestha888
    @sanjivshrestha888 Рік тому +5

    Best of luck Wagle ji .

  • @lamasamina5161
    @lamasamina5161 Рік тому

    राषट्रपतिको अयोग्यता हो कार्यकर्ता पोशाउने चलनहो दुनियाँ सल्लाहकार पोशाउनु अरु केही होइन ।

  • @surendrakhadka1655
    @surendrakhadka1655 Рік тому +1

    नमस्ते news24 all बिशेश गरि सिधा कुरा जनता सग कार्यक्रम प्रस्तोता ज्यु मेरो यौट जिज्ञासा अहिले सरकार ले लेरायको वैदेशिक रोजगारी लाई पनि सामाजिक सुरक्षा कोषमा अनिवार्य को कुरा आइरहेको कुरा सत्य तथ्य लाई यश गरिमामय कार्यक्रम बाट प्रष्ट परिदिनु हुन्छ भन्ने आशा राखेको छु🙏🙏🙏🙏🙏

  • @prakashpanta8780
    @prakashpanta8780 Рік тому +2

    Jaya rabi Jaya 🔔🔔🔔🔔

  • @dipanshubaral4266
    @dipanshubaral4266 Рік тому

    नागरीकता वंशज काे आधारमा तिन पुस्ते नेपालका जन्मेको लाई मात्र दिनु पर्छ

  • @dekhnikhawas8
    @dekhnikhawas8 Рік тому +9

    Powerful presentation.....hats off brother❤

  • @ujk283
    @ujk283 Рік тому

    पहिलेको काङ्ग्रेस काङ्ग्रेस रहेन र पनि काङ्ग्रेस लाई परिवर्तन गर्न लागेकै हुन काङ्ग्रेस परिवर्तन पनि भएकै हो जति परिवर्तन भए पनि पुरानै आदर्शलाई बोक्नु पर्ने बध्याताले स्वदेशी बिदेशीहरुलाई मन पटकै नपर्नु पनि हो अब काङ्ग्रेस बाट निस्कने धेरै हुने छन् यिनिहरु निराश होइन भित्र भित्रै खुसी छन् डिजाइन अनुसार यिनिहरुको नयाँ गुट सबै रास्वपामा मिस्सिन आउनेछन स्वदेशी बिदेशीहरुलाई पुराना काम नलाग्ने भैसके

  • @birswr4905
    @birswr4905 Рік тому

    स्वार्निम वागले नेपाल को राजनितिमा चाहिने युवा हो त्यसैले सचेत जनताले अबस्य भोट हाल्नु पर्छ।

  • @bhimbhandari6010
    @bhimbhandari6010 Рік тому +3

    One off the best news ❤

  • @ujk283
    @ujk283 Рік тому

    पहिलेको काङ्ग्रेस काङ्ग्रेस रहेन र पनि काङ्ग्रेस लाई परिवर्तन गर्न लागेकै हुन काङ्ग्रेस परिवर्तन पनि भएकै हो जति परिवर्तन भए पनि पुरानै आदर्शलाई बोक्नु पर्ने बध्याताले स्वदेशी बिदेशीहरुलाई मन पटकै नपर्नु पनि हो अब काङ्ग्रेस बाट निस्कने धेरै हुने छन् यिनिहरु निराश होइन भित्र भित्रै खुसी छन् डिजाइन अनुसार यिनिहरुको नयाँ गुट सबै रास्वपामा मिस्सिन आउनेछन स्वदेशी बिदेशीहरुलाई पुराना काम नलाग्ने भैसके फेरि भेडाजनहरुलाई नयाँ युवा चाहिएको छ तेहि चाहाना पुरा गर्दिदै छन

  • @nibesh999
    @nibesh999 Рік тому +1

    वीरेन्द्र जैरु सर 👏👏👏🌹🌹

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 Рік тому +1

    कैलाली लम्की चुहानगर पालिका बदनाम हुने भयो। कहिले मेयर शाहि ले पैसा आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन् अहिले सचिव,अध्यक्ष ले ।कति सफाई सँग। भष्टाचार गर्न सकेको होलान्।

  • @basantaranabhat8733
    @basantaranabhat8733 Рік тому +2

    Birendra Jairu is another form of Rabi Lamichhane.
    Good job Birendra sir.

  • @pardeepsunar6939
    @pardeepsunar6939 Рік тому +2

    Good job birendra sir 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Рік тому +1

    Good job Birendra Ji

  • @badriprasadsharma861
    @badriprasadsharma861 Рік тому

    नेपालका कार्यपालिका , ब्यबस्थापिका , न्यायपालिकाका केही प्रतनिधी , केही ठूला मिडिया , बुद्धिजिबी ,अन्य महत्वपूर्ण संघ संस्था र जनता समेत देशको अस्तित्व जोगाउन भन्दा आफ्ना स्वार्थ सिद्ध गर्न तिर लाग्दा आज देश यो डिलमा पुगेको प्रमाणित भै सकेको अबस्थामा अमुक पार्टीका एउटा सदस्यको के आस गर्न सकिन्छ र ?

  • @rijalhariram3331
    @rijalhariram3331 Рік тому +1

    राम्रो संकेत

  • @surendrakarki4564
    @surendrakarki4564 Рік тому

    Salam x birendra sir hajur ko damdar aabaj Lai.

  • @sameerthapa7877
    @sameerthapa7877 Рік тому +3

    Jay 🔔🔔🔔

  • @shreeramkhatri7958
    @shreeramkhatri7958 Рік тому

    प् मुखनेताहरूजसलाईदुईमहीनापदमारहन दुईपटकसहमतीलिनूपरदापनि सोकुरालाईयादनगरीपाचबरसपदमरहनेकुरागरछन् केहोनेताकाकूरा जयदेस

  • @parsuramgurung5983
    @parsuramgurung5983 Рік тому

    Jay ghanti 🌈🇳🇵🌈🇳🇵🌈🇳🇵🌈🇳🇵🌈🇳🇵