नम्रता श्रेष्ठको यो भिडियो बनाए पछी आलोक नेम्वाङ्ले आँशु झारेका थिए || Timrai Jhalko Aauchha

Поділитися
Вставка
  • Опубліковано 23 лип 2015
  • Timrai Jhalko Aauchha...
    Album - Neermaya
    Vocal - Arjun Sunam, Junu Rijal
    Music/Lyrics - B.B. Anuragee
    Actors - Namrata Shrestha & Vinaya Shrestha
    Audio - Ranjna Music Industries Pvt.Ltd
    CRBT - 0130012135
    Production / Distribution - Ranjana Music Industries Pvt.Ltd.
    ~-~~-~~~-~~-~
    Please watch: "New Nepalese Cover Dance Video 2018||Chadke Najar||छड्के नजर-Yusaf Lamichhane Ft. ZigZag Astro Crew"
    • New Nepalese Cover Dan...
    ~-~~-~~~-~~-~

КОМЕНТАРІ • 1,3 тис.

  • @JUHANVLOG9939
    @JUHANVLOG9939 4 місяці тому +58

    2024 maa kasle sunyo yo geet yata hajira hum ta sathi...❤😮😢😅😂???

  • @saritalimbu9068
    @saritalimbu9068 2 місяці тому +27

    २०८१ मा क कसले सुन्दै हुनुहुन्छ यो गित

  • @holenrai6103
    @holenrai6103 4 роки тому +49

    सातसमुन्द्र पारी बसेर यो गित सुन्ने जोकोहिको पनि आखामा आसु पक्कै आउछ मुटु छिया छिया हुन्छ ५५डिग्री को तातो घामले पोलेको बेला सित्तल हावा अनि चिसो नेपालको पानीको ख्याल याद आउदैन्😢😢😢

  • @kumariu2b683
    @kumariu2b683 5 років тому +134

    एउटा बहादुरी नारी हुन् नम्रता श्रेष्ठ
    उसले बाच्न सिकेको छ खुलेर सकारात्मक सोचाइ हुनुपर्छ जिन्दगीमा अरु चिजले असर पार्दैन
    नम्रता बधाई छ

    • @Bihaniupdate
      @Bihaniupdate 5 років тому

      hait kasri

    • @shilaadhikari719
      @shilaadhikari719 4 роки тому +4

      होनि ठिक भन्नू भयो बाच्ने बर्तमान मा हो बिगत मा हैन जसरी हुन्छ खुसी भएकै देख्न र सुन्न पाइयोस

    • @pashupatipudasaini3113
      @pashupatipudasaini3113 4 роки тому +5

      होनी साहासी हुन है नम्रता साहास नभए निलो फिल्म बनाउन पनि काहा सक्थिनर

    • @shilaadhikari719
      @shilaadhikari719 4 роки тому +7

      @@pashupatipudasaini3113 उनको इच्छा ले बनाइएको थिएन पक्कै बुझ्नु भएकै हुनुपर्ने ब्यक्तिगत कुरा ले कसैको मनमा ठेस पुग्छ भने किन अनावश्यक टिकाटिप्पणी गर्नु

    • @pashupatipudasaini3113
      @pashupatipudasaini3113 4 роки тому +1

      @@shilaadhikari719 नत्र के जबरजस्ती गरिएको थियो त त्यस्तो खाल्को कृयाकलाप ? अनि तेयति धेरै चर्चा बटुलिसकेकी नायिका अबुझ र अनपड त पक्कै पनि थिनन होला अानकि अरुले फकाउदा फकिने र डर दवाब दिदा डराउने अनि कसरि भन्ने र उन्को ईच्छा बिना थियो भनेर ?

  • @devraiofficial1229
    @devraiofficial1229 5 років тому +65

    २०१९ मा प्रदेश मा बसेर सुन्ने को को छ हाजिर हुनुहोस् ।
    यो गित ले प्रदेशी को मन नै रुवाउछ म त रुदा रुदा😌😌😌

  • @tulsirai7282
    @tulsirai7282 3 роки тому +32

    रुदै परदेशमा दुख गर्ने अनि रुदै परदेशीको प्रतीक्षा गर्ने उस्तै उस्तै हुन,,कतिबेला आँसु बग्न थालेछ पत्तै भएन,,

  • @jethalama5035
    @jethalama5035 7 років тому +195

    मायाप्रीती र प्रेमलाई यसरी सभ्य र सालीन शब्दद्वारा ब्यक्त गर्दा नै सुनमा सुगन्ध हुन्छ, उच्छ्रिङ्गखल्ता नाङ्गोपन देखाउन जरुरी छैन। धेरै मार्मिक गीत- आफैले भोगे जस्तो अझ भोगे जस्तो मात्रै हैन भोगेकै तर यसरी ब्यक्त गर्न मात्रै नसकेको तर भोगाइ यो भन्दा धेरै गाह्रो र कठिन् हुन्छ।

  • @tejale9412
    @tejale9412 5 років тому +5

    आलोक नेम्बाङ आफैमा एक प्रतिभासाली ब्याक्ती भएर अहिले आफैले आफ्नो जिन्दगिलाई चिन्न नसक्दा परलोकको बाटो अङगाल्न पुग्यो सारै नमिठो लाग्छ । अहिले सम्म जिवित भाको भए कति मिठा मिठा गित र नया सृजना हरु यो बजारमा थपिन्थ्यो होला । तर बिडम्बना अर्कै लोकमा उहाको बाँस छ अहिले

  • @strambishwakarma4616
    @strambishwakarma4616 4 роки тому +24

    दिन मा कति पटक सुन्छु मैलाइ थाहा छैन😍😭

  • @Pradeeppariyar000
    @Pradeeppariyar000 6 місяців тому +15

    2080 ma ka kasle sunnu bhayo khojera hajir hunu hola😢😢😢

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 4 місяці тому +2

    आफ्नो परिवार संग टाढा रहेर विशेष गरी घर परिवार चलाउन अरब खाडी लगायत देशहरुमा दुख गर्ने सबै नेपालीको मन कटक्कै खाने गीत 😢😢😢 साच्चै गज्जबको शब्द बिबी अनुरागी सर ,गायक गायिका र श्वर्गीय आलोक सरलाई पनि सम्झिए गीत अनुसारको भिडियो उत्कृष्ट छ।
    #घर परिवार निक्कै मिस भैरहेछ
    #निक्कै मार्मिक😢😢😢

  • @chhewangstha6529
    @chhewangstha6529 4 роки тому +270

    2020मा क-कस्ले सुन्यो यो गित यता हाजिर गरम त

  • @dhrubadevirai6033
    @dhrubadevirai6033 Рік тому +8

    यो गित धेरै मनपर्छ।शब्द पनि राम्रो,भिडियो पनि धेरै राम्रो ,पहिरन पनि राम्रो,यसमा गायक गायिका को स्वर झनै राम्रो।

  • @nepaliman1m
    @nepaliman1m 4 роки тому +72

    २०२१ मा सुन्ने भाग्यमानी हरु ले लाईक गरौ

    • @birenlimbu7284
      @birenlimbu7284 Рік тому

      मैले त ,.2012/ देखिनै सुन्दै अाकाे छु 🤔🤔🤔🤔 अाज 2022/ सम्म पनि सुन्दा पुग्दै अतिनै याे खाडि काे बसाई मा त चित पुग्दैनन👌👌👌👌👌👌

  • @hikmatdubrakoti1994
    @hikmatdubrakoti1994 4 роки тому +20

    यो गीत लाई 2020 मा हेर्ने को को हुनू हुन्छ येता हाजिर हुम त

  • @bhupenthimra1462
    @bhupenthimra1462 8 років тому +75

    जति सुने पनि नअघाउने । यो गीतको सबै पक्ष सारै राम्रो अनि मिठो छ । सायद आज म पर्देशी भएर होकी !

    • @manojgurungmanojgurung1337
      @manojgurungmanojgurung1337 2 роки тому

      Hoina sir sachai ramro xa yo geet ma Nepal mai xu but voliko din ma pani pardisinu parxa sarai man xunxa yo geet le

    • @dhanupun8483
      @dhanupun8483 Рік тому

      🥺🥺😭

  • @nokku5266
    @nokku5266 4 роки тому +7

    प्रदेश मा छु कोरोना ले गर्दा रूम मा थन्केर बसेका छु धेरै याद आउदै छ मेरो बुडि .. i miss you love you yo geet le manai ruwayo jhan😭😭😭

    • @Harayeko.yatri80
      @Harayeko.yatri80 3 місяці тому +2

      Comment le Dil xoyo aaile kaha ra kasto hunu hunxa daju .? 🥺

    • @Nokku-Jr10
      @Nokku-Jr10 3 місяці тому

      ​@@Harayeko.yatri80Aile nepal ma xu ab feri prades tira jaane tayari ma 😢10,12 din paxi

  • @DipendraNeupane36
    @DipendraNeupane36 6 місяців тому +12

    २०८० मा कस-कसले हेर्दै हुनुहुन्छ?

  • @chunubaniya2043
    @chunubaniya2043 Рік тому +2

    ७ बर्ष अगाडिको गीत भए पनि जति हेर्यो उति नै नया एंव राम्रो लाग्छ यो कर्णप्रिय सुमधुर गीत।कलाकारहरुको प्रस्तुती पनि धेरै उत्कृस्ट छ। नेपाली मनको नजिक, जिवनको नजिक। बिछोडको पिडा, बिदेशीनुको पिडा कति सहजरूपमा नायक र नायीकाले आफ्नो अभिनय मार्फत ब्यक्त गरेकाछन्। जहिले हेरे पनि ॲाखा रसाएकैहुन्छ। श्रध्दासुमन आलोकलाई यति राम्रो निर्देशनको लागी. 💐

  • @Kisanko-sathi04
    @Kisanko-sathi04 2 місяці тому +4

    2081 ma yo video ko ko herdai hunuhunx? Hajir hum hai🙈🙈🙈

  • @saritarai9188
    @saritarai9188 2 роки тому +19

    I can feel all the pain of every words of this song .....
    Unfurtunately,we Nepalese are facing such problems since ages.... Salute to the song composer team

  • @lokbahadurrai3244
    @lokbahadurrai3244 8 років тому +7

    नेपालीहरुको बाध्यता आपनो गाउ घर परिवार अनि आफनो देशबाट बाहीरीएर परदेशी जीवन जिउनु पर्ने यही परदेशी र घरदेशीबीचको बियागान्तलाई गितमार्फत आफना बेदना पोखेका छन ।यो गित साच्चीकै राम्रो छ।

  • @rameshghimire341
    @rameshghimire341 4 місяці тому +1

    मन र मुटु मा सधैं गुन्जिरहने यस्तो जिन्दगीको यथार्थ बोकेको गितको सर्जकहरुलाइ हृदय देखि सम्मान छ !सुनेर कहिल्यै मन नभरिने यस्तो पो वास्तविक गित

  • @user-iw9tm7bv5d
    @user-iw9tm7bv5d 3 місяці тому +1

    यो गित मैले पैले पैले धेरै सुनेको छु ,बिवाहा नहुदै देखि ऐले बिवाहा भएर पनि पर्देसी भैयो ,जिवनमा मेल नखाए पनि गितका शब्द अनि आवाज्ले असाधै मुटुमा हान्छ ,अनि आँखा रसाउन थाल्छ्न 2024 मा दोहा कतारदेखि हेर्दैछु

  • @rajuDC
    @rajuDC 3 роки тому +15

    I didn’t know BB Anuragee is such a nice musician lyricists who picks up local tunes to compose music and lyrics. Salute brother

    • @rajenjanu
      @rajenjanu 2 роки тому

      Indeed he is a king of melody maker.

  • @narayanshrestha7734
    @narayanshrestha7734 Рік тому +3

    2023 मा सुन्ने को को हुनुहुन्छ यो बिरानो ठाउँ बाट हाजिर हौ त।सार्हो मन कटक्कै खान्छ हजुर यो गित ले😥😥😥😥

  • @RBmagar_Official
    @RBmagar_Official 6 днів тому +1

    बि.सं २०८१ मा सुन्ने म जस्तै अरु को को हुनुहुन्छ ?💗

  • @rameshrana4231
    @rameshrana4231 4 роки тому +10

    I admire Namrata jee for never stopping spirit no matter what. Past has gone, what we are going to do is remembered till we breath. Hats off to you....

  • @ramkumarlama6473
    @ramkumarlama6473 7 років тому +76

    धेरै गित सुने तर यो गितको सब्द सब्दले मेरो मन रुवायो अतिनै बेस्ट गीत जति सुनेउ तेतिनै सुन्न मन लाग्ने

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w 4 місяці тому +2

    देस बाहिर रहेर यो भिडियो हेर्ने र सुन्ने जति कोको हुनुहुन्छ म जस्तैइ 😢😢 यो गित सुन्दा मन भक्कानिएर आउँछ कतिबेला आँखा रसाएको पत्तै भयन यथार्थ सान्दर्भिक बोकेको कथा 😢😢😅😅😅

  • @Nayuma-p5h
    @Nayuma-p5h 6 років тому +2

    सबै परदेशी नेपाली दाजुभाईको मार्मिक कथा बोकेको एकदम मन रूवाउने गाना !!
    घरकी मायालुको झलझली याद ले पो सतायो हौ सोल्टी !! :( !!

  • @lepchag4353
    @lepchag4353 6 місяців тому +2

    २०२४ मा यो गीत हेर्ने र सुन्ने धेरै भाग्यमानी ❤🙏

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 2 роки тому +3

    बाध्यता बस बिदेशीयका नेपाली युवा युवतीहरुको मर्म र मातृभूमिको माया लाई समेटेर दुख र बेदनाले भरिएको गीत धेरै मार्मिक तथा सान्दर्भिक लाग्यो। धन्यवाद गीत सर्जक तथा गायक गायिका अनि संगीतकर्मीहरु लाई।🙏🙏🙏👍

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 7 років тому +24

    सम्पुर्ण पर्देशीले हेर्नै पर्ने अनि सुन्नै पर्ने मीठो मार्मिक गीति भिडियो ।
    औधी मन परेको छ ।

    • @purushottamism
      @purushottamism 7 років тому +6

      देश भित्रै परदेशी भएकाहरूले पनि सुन्छन यो गीत बारबार |

    • @nabarajupreti9367
      @nabarajupreti9367 6 років тому +1

      धरै राम्रो गित जति सुने पनि सुन्न्न मन लागिरहेने हरेक पर्देशी लाई सम्झना आउने 💘💘💘💘💔💔 🌹🌹🌹🌹

  • @sebikalimbu2081
    @sebikalimbu2081 2 роки тому +1

    गित सङ्गीत भनेको कानमा सुन्ने हैन मन छुने हुनुपर्छ सुरु देखि अन्तिम सम्म राम्रो छ पर्देशी घर देशी सबैको लागि ।

  • @Everst10
    @Everst10 5 років тому +35

    2019 मा को को ले सुनियो हाजीर गरम त

  • @madanbista8875
    @madanbista8875 8 років тому +28

    अति मिठो म त भाभुक भएछु थाहा नपाई आँसु झरेछ ।

  • @rajenjanu
    @rajenjanu 2 роки тому +1

    आँखै रसाएर आए! आज ६ वर्ष पछि पनि यति मार्मिक ! बिबि सर अनि टीमलाई हार्दिक नमन:

  • @r.s.sundash.3395
    @r.s.sundash.3395 Рік тому +2

    यति राम्रो स्वर यति मिठो गित गाउने अर्जुन सुनाम सर किन ओझेल मा पर्नु भएको होला दुख लाग्छ 😢

  • @jivannaubhag6866
    @jivannaubhag6866 7 років тому +51

    परदेशमा म घरदेशमा तिमी,यो गित सुन्छु मन भुलाउछु।

  • @lilamoktan2536
    @lilamoktan2536 8 років тому +5

    Very great video, so we called master of music video to alok. It is fabulous. I find here so many things, feelings, acting, sequence, a story in the song. I like it very much. See look and learn. Alok music field will remember forever to you. RIP

  • @ritathapamagar1459
    @ritathapamagar1459 Місяць тому +1

    2024 मा कति जना सुन्नु भयो साथीहरू हाजिर हुम तँ ल

  • @musiclovers7131
    @musiclovers7131 7 років тому +4

    Akdam ramro geet.. pardesi ko yo maruvumima yo geet sunna pawda sarai khusi lagyo

  • @pushpabhattrai2036
    @pushpabhattrai2036 6 років тому +24

    के गर्नु र यो भिडियो हेर्दा त
    पर्देश मा कमाउन गएका र घरमा कहिले अाऊछन भनेर कुरिबस्ने कै अाशु अाऊछ नि तर के गर्नु अाशुबगाउदै भएनि जे परेनि भोग्नै पर्यो नि

  • @utamrai8298
    @utamrai8298 6 років тому +2

    म पर्देश मा छु तर पनि यो गितले सधै तिम्रै आभाश गराउछ जब तिम्रो याद आउछ तब यो गित हेरेर मन बुझाउछु..... I really like and love it this song thanks my best song तिम्रै झल्को आउछ मेरी निर्माया.......

  • @krishnabudhaxetri9743
    @krishnabudhaxetri9743 Місяць тому

    2024 K ksle yo song sundai hunuhunx yata hajir hunus t ❤❤❤🎉🎉

  • @thakuriking9562
    @thakuriking9562 7 років тому +48

    आँसु आउँछ यस्ता गितको शब्दहरुले

  • @sumlemusicsinginggroupnepa7569
    @sumlemusicsinginggroupnepa7569 7 років тому +3

    गित भनेको यस्तो होस् गाईयोस गाईयोस शब्द संगीत very well bene beautifull 👌 👌 😍 😘 बधाई छ

  • @sanubahadur9989
    @sanubahadur9989 5 років тому +2

    मन थाम्न गह्रो भयो😂😂😂😂😂😂😂miss you mutu😍😍😍😍😍

  • @loenalraaz612
    @loenalraaz612 6 років тому

    Nic video
    एक्लाे जिन्दगी
    पर्देशी जिवन 😑😑😑

  • @HaalkhabarNepal
    @HaalkhabarNepal 4 роки тому +8

    2020 MA sunna koko hunuhunxa😍😍

  • @bibakbiswa9513
    @bibakbiswa9513 7 років тому +3

    Really man such a Amazing song and soulful voice.....Really great.

  • @srijanabohara1112
    @srijanabohara1112 4 місяці тому +2

    2023 मा नि यो गित सुन्नी कोहि हुनुहुन्छ

  • @dhirenpariyar9294
    @dhirenpariyar9294 7 років тому

    Wow,yesto gana sunda gauko yaad aau6,ekdam bhabukatmak drishya ra swor pani ra yestai ramra,dil chuney drishya nirdeshan garnu bhayeka swargiya alok nembang jiulai hardik shradhanjali takryauna chahan6u.

  • @roshangurung2371
    @roshangurung2371 5 років тому +6

    Kasiee ko yad ayo yo git suner .....

  • @binodlamayonjan590
    @binodlamayonjan590 7 років тому +24

    मर्म स्पर्सी गीत उस्तै अभिनय दुबै जना को

  • @sayhello...4870
    @sayhello...4870 5 місяців тому +1

    one of the best song..loveit....namrata jee ko ❤❤❤

  • @kailashgaulevlogs2080
    @kailashgaulevlogs2080 4 місяці тому +1

    एक समय मा बहुत सुनियो यो गित पनि❤❤❤😊 २०८०

  • @babutamang8893
    @babutamang8893 7 років тому +22

    I really missing you my sweet wife 😍😍😍😍💓💓💗💗💞💞💞💕💕💕💕💕💕

  • @ramaghataneeyadav3463
    @ramaghataneeyadav3463 3 роки тому +3

    arjun dada ,you are such a real singer ,you have a great soulful voice which touch our core of heart!

  • @riyanwroi3490
    @riyanwroi3490 6 років тому

    धेरै राम्रो छ,,,यो गितले कस्को मन छुदैन होला,,, यो गित को शब्द शब्द मा माया को लहर हरु लुकेको छ।

  • @kashinathpandey1249
    @kashinathpandey1249 2 роки тому

    आज भन्दा ५ वर्ष अघि जतिबेला यो गीत भर्खर निस्किएको थियो म पनि अबुधाबी मा कार्यरत थिए त्यो बेला र अहिले नेपाल बस्दै गर्दा पनि यो गीत सन्यो हेर्यो की त मन भक्कानिएर आउँछ मेरै लागि लेखिएको जस्तो यो गीत संग हामी धेरै नेपाली को जिन्दगीसँग मेल खान जान्छ धन्यवाद यति मिठो गीत हाम्रा लगभग 1 करोड नेपाली प्रदेशी हरुको लागि बनैदिनुभएको मा 🙏💜😘

  • @samjhanchamling
    @samjhanchamling 7 років тому +36

    ....काम त गाह्रो छैन भन्छौ मलाइ ढाट्या होला 😢😢

  • @manibhandari9751
    @manibhandari9751 8 років тому +9

    साच्चै मन छोयो !

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 7 років тому

    मार्मिक गित,अझ विजुएल सान्दर्भिक भयो भने बेस।

  • @drniroula
    @drniroula Рік тому +2

    What a melodious song!Please create more of these soulful song!Hats off to you all involved in bringing this song to Nepalese all over the world!

  • @bksanjaya7669
    @bksanjaya7669 7 років тому +7

    निक्कै भावुक मन नै छोयो मेरो त यो गित ले

  • @yggyguugy4570
    @yggyguugy4570 7 років тому +83

    यो गीत मन नपर्ने को होला र?

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl Місяць тому

    हामी प्रदेशी र घर देशको एकदमै मन छूने गित ❤❤❤❤❤

  • @bhojpureraikanchha4440
    @bhojpureraikanchha4440 4 роки тому

    Dherai ramro xa pradeshiharuko lagi j j vaniyeka xan real ho man xoyo. Kina vane sahi vannu hunna pariwarlai j sukei pida vaye ni afeile sahanu parxa

  • @maheshrai3416
    @maheshrai3416 4 роки тому +2

    वियोगान्त लाग्दा यो मन हरुमा मलम पट्टिको काम गर्छ आज मेरो मन उठुल्पुथुल हुदा एस्तै गितको साहारामा सात समुन्द्र पारी एक्लै भौतारिदै छु 2076/12/27

  • @diyasharma7838
    @diyasharma7838 7 років тому +11

    Love this song❤️❤️

  • @bishaltamang5125
    @bishaltamang5125 7 років тому +10

    relly heart touching this song and my favourite also

  • @shikshapun
    @shikshapun Рік тому +2

    childhood song ahile mhh 2023 ma pani sunndai xu 😢❤❤❤❤❤

  • @hamrochrist
    @hamrochrist 7 років тому

    अतिनै बेस्ट गीत....... गितको सब्द सब्दले मेरो मन रुवायो ............यो गीत मन नपर्ने को होला र?

  • @bhandaribhandari2311
    @bhandaribhandari2311 7 років тому +14

    mero pardesi ko yadd aayo...💃💃💏💏😘😘😘💏💙💙💞💞💕💓💜💛💚💖 to my pardesi...

  • @arunkhadka6327
    @arunkhadka6327 7 років тому +4

    timle xaderai gaye pani,timro man papi nai bhepani yaad ta aaudo raixa😢😢😢😢😢

  • @alinabishwokarma236
    @alinabishwokarma236 2 місяці тому

    4,5 barsa aagadi suneko geet tyo belako favorite thiyo tv ma khub hereko suneko aaja achanak samjhera feri sunna aako 💗🌷

  • @jszswaibawaibaji6314
    @jszswaibawaibaji6314 4 роки тому +1

    जति सुन्छु उति सुनिरहु लाग्छ यो गीत 2020 from uae.

  • @anishapariyar1338
    @anishapariyar1338 4 роки тому +3

    Such a beautiful song and character 😍😍😍😍

  • @anjilatmx160
    @anjilatmx160 8 років тому +4

    wow super songs like it ....🌹🌹🌹✌✌so heart touching songs wow wow

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 років тому +1

    प्रदेसी गित मा जति सुने नि सुनिरहु लाग्ने यो गित हो धेरै सुन्छु यो गित शब्द मार्मी अनि नम्रता दिदिको अभियान मन पर्छ।।😢👩‍❤️‍💋‍👩👨‍❤️‍👨👌👌👌👌👌💋💋💋❤️❤️

  • @santoshpariyar7805
    @santoshpariyar7805 2 місяці тому

    First time maile 2014 ma suneko thiye yo songs aaja 10 year's pachi sundai chu

  • @peeyaagurung1644
    @peeyaagurung1644 7 років тому +13

    heart touching song missing my hubby love you😭😭

    • @dineshrai3492
      @dineshrai3492 7 років тому +2

      halkaaa ramailoooo

    • @tularajbhandari991
      @tularajbhandari991 4 роки тому

      yasle ta xxx video khelda ramro jun x
      heriyo aaja bhalu nai rahi x ni

  • @sarabhatta81
    @sarabhatta81 8 років тому +5

    Most favourite song ever....

  • @milanbista738
    @milanbista738 6 років тому +1

    Bb aanuragi dai lai Salam chha yati mitho geet banaunu vayako ma

  • @sandipchemjong9552
    @sandipchemjong9552 7 років тому

    namrata sundarta ko dhani nai hun sarai ramri lagxa n git ustai man xune xa really nice video....

  • @mohanthapa9631
    @mohanthapa9631 6 років тому +3

    Dammiii xa song

  • @jagatkhatri747
    @jagatkhatri747 7 років тому +4

    sarai nai ramro song !!

  • @sanjeev4030
    @sanjeev4030 2 роки тому +1

    शायद 2014-15 तिर रिलिज भएको होला यो गीत UA-cam मा अपलोड भएको पनि 6 बर्ष भैसकेछ तर आज 2022 मा पनि त्यतिकै मिठो र आनन्दमय लाग्छ यो गीत सुन्दा। नमन छ गीत सर्जक तथा कलाकार हरुलाई🙏🙏

  • @arpankshetri7094
    @arpankshetri7094 7 років тому

    यो गित कसरी सोच्न सकेको होला ।awesome

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 5 років тому +15

    what a beautiful song....really I cant control myself...iam crying...I miss you jaan....

  • @bikramlimbu3199
    @bikramlimbu3199 8 років тому +5

    Best song forever....

  • @user-fs3mz1jq8h
    @user-fs3mz1jq8h Місяць тому

    यो गित पहिलो पटक सुन्दा सार्है रोको छु,अमेरिकाको अलस्कामा थिए 😪😪😪😪😪😪

  • @apsanathapa310
    @apsanathapa310 6 років тому

    Usko dherai yad aaudha yo git sunnera mon bujauxu😍😍😐😒

  • @kajaljee6497
    @kajaljee6497 7 років тому +10

    Heart Touching song I like

  • @sonytamang1989
    @sonytamang1989 7 років тому +15

    so beautiful namrata you are the one of nepali film industry who is perfect for acting

  • @aabyanidibyani5716
    @aabyanidibyani5716 4 роки тому +2

    1st time sundaixu geet.. its really nice suru mai man chuyo😍😍😍💕💕💕

  • @chitrabastola8975
    @chitrabastola8975 6 років тому +1

    सदाबहार हुन्छ यो गीत नेपाली जगतमा

  • @jittamang2362
    @jittamang2362 8 років тому +3

    heart touching song i love it to listen all the time..