Baigunile Chade Pachi || बैगुनीले छाडेपछी कस्को के नै लाग्छ र ?|| Rajesh Payal Rai || Biyog

Поділитися
Вставка
  • Опубліковано 19 лип 2017
  • Baigunile
    Album - Biyog
    Singer - Rajesh Payal Rai
    Lyrics - Lalita Kunwar
    Music - Arjun Nepali
    Arrange - Pramod Upadhyaya
    Studio - Prime Recording Studio, Hattisar
    Edit/Direction - Jeewan Rashaili
    Production/Distribution - Ranjana Music Industries Pvt. Ltd.
    Like us on Facebook: / ranjanamusicindustry
    Follow us on Twitter: / ranjanamusic
    ~-~~-~~~-~~-~
    Please watch: "New Nepalese Cover Dance Video 2018||Chadke Najar||छड्के नजर-Yusaf Lamichhane Ft. ZigZag Astro Crew"
    • New Nepalese Cover Dan...
    ~-~~-~~~-~~-~

КОМЕНТАРІ • 1,1 тис.

  • @yambahadurb.k6270
    @yambahadurb.k6270 4 роки тому +30

    यो गित सदाबहार गित छ अमर छ बुझने लाई यो घटना ना त हाम्रो नेपाली समाजमा 90%छ हजुर भोलि पनि हुनेछ यसत,ई सं सरकार ले हाम्रो नेपालमा

  • @sujanbhandari9426
    @sujanbhandari9426 2 роки тому +35

    मुटु भरी घाऊ भयो टाढा बस्नु परेर
    कति बाचौ जीन्दगि लाई घरी घरी रेटेर।।😭😭
    लाग्छ संसार गुमाएको छु मैले संसार बाट हारेको छु।
    जे होस यो लाईन र मेरो ब्यथा ऊस्तै छ।।

    • @nimabungrai7546
      @nimabungrai7546 2 роки тому

      Be strong bro💜💜🥀🥀

    • @raheemkhan7262
      @raheemkhan7262 Рік тому +1

      🤨🤨🤨jasto vaya Pani swikarnus jiban yauta upahar ho 🙇🏻‍♂️🙇🏻‍♂️🙇🏻‍♂️

  • @pravashxettry418
    @pravashxettry418 4 роки тому +44

    भेद भाब छैन भन्थेउ तर जात खोजेउ आफु चोखो हुन मलाई अछुतोमा गनेउ Wou I like this song जब यो गित सुन्छु मुटु फुटेर नै आउँछ मलाई उस्को याद 😭😭

  • @jrmr790
    @jrmr790 4 роки тому +41

    यम बरालले मैलाई चोट दिने रामकृष्ण ढकालले मैलाई चोट दिने राजेसपायल राईले मैलाई चोट दिने यस्ता मार्मिक गीत मार्फत।

  • @treknepalguide3228
    @treknepalguide3228 5 років тому +68

    २०७६ साल श्रावन १८ गते बिहिवार रातको १ बजेर ठ्याक्कै १८ मिनेट गएछ, यो गीत सुन्दैछु मनमा पीरको भारी बोकेर! हराएको निन्द्रा आउला-आउला झैँ भैरहेछ, खै कत्ती बेला निदाउने हो थाहा छैन।

  • @vu5072
    @vu5072 3 роки тому +24

    जति सुन्दा पनि चित्त बुझेन ♥️♥️ सुनुम सुनुम मात्र लाग्छ

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 3 роки тому +11

    कति राम्रो गित सुनि रहुजै लाकछ सानु मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ पनि सारा जिन्दगी बर रहनु पर्ने हुन्छ हजुर जति योगदान दिन को सुबकामनछ तफाइलाइ जय स्वाभिमान जय नेपाल जय सिरि राम राम सीता मता कि जय पाथीभरा माताकी जय बुद्ध धर्मको पवित्र ग्रन्थ रचना गरेका थिए

  • @ramailowithraidev3695
    @ramailowithraidev3695 3 роки тому +7

    आज fryday 8 January 2021 रातको ११.४५ बजे बेलायतको Blackwater भन्ने गाऊँको एऊटा कोठामा सूती-सूती विश्व महामारी कोरोनाको कहर विशेष गरि अहिले बेलायतमा भूस मा आगो लागे जसरी फैली रहेको अवस्थामा अनेकन मनमा तर्कना गर्दै यो गीत सुनीरहदा सिरानी आशुले भिजेछ ... खै किन होला .. शायद ... जीवन यस्तै त होला नि !

  • @rajgurung9485
    @rajgurung9485 5 років тому +31

    मलाई राजेशपायल राईको फ्यान बन्न बाध्य बनाउने गितहरु मध्ये यो गित नि पर्छ है...मध्यरातमा मधुरो अावाजमा यो गित सुन्नुको मज्जै वेग्लै

  • @sagarchamling9874
    @sagarchamling9874 4 роки тому +80

    2020 मा सुन्ने जति यता बुढी अौंला ठाडो गरौँ

    • @sherbahadurb.k3338
      @sherbahadurb.k3338 4 роки тому +1

      👍Hash hajur

    • @krishnabhattrai9168
      @krishnabhattrai9168 3 роки тому +1

      Mpp

    • @gaurabsedhain2173
      @gaurabsedhain2173 3 роки тому +1

      @@krishnabhattrai9168 to d

    • @manimani-wy9sq
      @manimani-wy9sq 3 роки тому +1

      @@gaurabsedhain2173 ijjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj

    • @dcvlog654
      @dcvlog654 3 роки тому

      @@manimani-wy9sq mjjnnlp
      lllllllppp

  • @dhanrajpuri8718
    @dhanrajpuri8718 4 роки тому +29

    पुराना याद हरु झल्काउने लोक गित हरु
    दामी छ।

  • @jsjdjjzjxjd2695
    @jsjdjjzjxjd2695 3 роки тому +19

    कता कता खाेलाकाे किनार लाई छाल हरूकाे बेगले हानेर कता कता मुटुमा चसक्क छुन्छ याे शब्द र साेर ले सारै मिठाे भाेकल ,।

  • @furgelgesherpa3345
    @furgelgesherpa3345 5 років тому +59

    my favourite song,,
    भेट् भाब छैन भन्थेउ तर जात खोज्यौ...
    वा हा ...

  • @mohanbahadur4804
    @mohanbahadur4804 5 років тому +24

    अति मार्मिक गित still iam watching 09/06/2019....from KSA...Time 2:25am.......

  • @vsevraee5736
    @vsevraee5736 4 роки тому +17

    Rajesh payal ko vocal dammi🔊🔊🔉🔉
    Sabda sangit jhan babal🎼🎼🎼🌹🌹🎼🎼

  • @john-zb3wt
    @john-zb3wt 3 роки тому +23

    Evergreen song and rajesh payal rai 💚💚💚💚💚

  • @user-eb5jx9dc2s
    @user-eb5jx9dc2s 9 місяців тому +3

    😮hart touch sang mero jindagi kahani yestai cha

  • @Dlsnep2024
    @Dlsnep2024 5 років тому +16

    yo song rajesh payal rai ko dherei views pugne song ko list ma ekdin aaune xa mero bcharama😍✌😍✌😍

    • @aryansunar8794
      @aryansunar8794 Рік тому

      ful fuleko ban vnne song ma dherai views x due karod 50 lakha x king ko

  • @kirathistory7822
    @kirathistory7822 3 роки тому +31

    राजेस पायल दाइ महागायक ।नेपालको सान😥😥😥😥😥😥😥🤲🤲🙏🙏🙏

  • @harkalimbu1923
    @harkalimbu1923 2 роки тому +3

    sarai ramro geet

  • @sanamthapagodar7648
    @sanamthapagodar7648 5 років тому +93

    पुराना यादहरु सबै, तस्वीर बनी आँखा आगडी आउछन् ! अनि मन मा तहल्का मच्चाउछ्न,

  • @jhapalinews6541
    @jhapalinews6541 3 роки тому +7

    2021 ma यो गीत sunya haru यता hajir garum ta.. लु.. 😍😍😘🙏

  • @user-ve4sg6ko8u
    @user-ve4sg6ko8u 4 роки тому +101

    2020'मा फर्केर हेर्ने को को हुनु_हुन्छ?

  • @meruammer2361
    @meruammer2361 5 років тому +15

    हे दैब के हनेलनि यस्तो मानछे काे जिवन यति चाेट बाेकनु परने याे गित सुनदा त मलाई यसतै लागयाे राम्रो छ गित पुरानाे गित हाे

    • @chefkulendra8629
      @chefkulendra8629 5 років тому

      Ho ta old is old new song tw Khali wayat ho..

  • @ramojparajuli2721
    @ramojparajuli2721 5 років тому +278

    जवाना जतिसुकै बद्लीयोस पुराना गित हरु आधुनिक जीवन मा पनि मेल खादछ

  • @sagattharu3227
    @sagattharu3227 5 років тому +38

    रजेश पयाल राइको स्वरले यो गीतमा थप मिथास दियेको छ।।।।

  • @roshantamang3081
    @roshantamang3081 5 років тому +11

    Yo song ko sabda nai
    Dhammi xa
    Ra sangit
    Rajesh dai ko voice
    Anything

  • @milanrai156
    @milanrai156 3 місяці тому

    28/12/2080 अहिले पनि यो गीत सुनी रहेको छु चोट चोटले भरिएको जिन्दगिमा ई मार्मिक गीतले मनको पीडा लाई हल्का बनाउन खोज्दै जाँदा मेरी बैगुनीको यादमा तड्पिएर एकान्तमा रुमलिएर बस्द छु😢😢हाल मेरी बैगुनिको दुई सन्तान छन् भन्ने सुन्छु।

  • @yourselfyourself2601
    @yourselfyourself2601 5 років тому +13

    निकै सुमधुर स्वरको धनी गायक राजेश पायल राईको स्वरमा जादु छ त्यसैले त उहाले राई इज किङको उपाधी पाउनु भयो यति मात्रै होइन राई इज किङ डे अमेरिकाको रोचेस्टर सिटिमा हरेक बर्ष राई इज किङ डे पनि मनाउने भैसकेको छ मनाउदै आईरहेको पनि छ र उहालाई अमेरिकी सरकारले पप स्टार को रूपमा पनि घोषणा गरिसकेको छ गर्ब लाग्छ

  • @mukeshbhujel6426
    @mukeshbhujel6426 5 років тому +97

    2076 ma yo geet suna koko xau ni

  • @nabinrana02
    @nabinrana02 5 років тому +6

    Jaba jaba yo geet sunxu taba taba tyai nisthuri ko yaad aauxa..... she broke our 13 years relationship....

  • @DECEMBER_1985
    @DECEMBER_1985 4 роки тому +34

    2019/2020 ma pani yo geet sunne yata like garum ta👍👍

  • @lifestyleofwesternnepal
    @lifestyleofwesternnepal 6 років тому +8

    यस्तै हो जिन्दगी

  • @kiranmagar7679
    @kiranmagar7679 4 роки тому +8

    dherai ramro xa mero maan xoyo

  • @NimabungRai
    @NimabungRai 3 місяці тому +1

    कसैलाइ सम्झिएर जिन्दगी कटाउछु भन्नू र कुवा हेरेरै प्यास मेटाउछु भन्नू एउटै हैन र??? तिर्खा दुबैको उस्तै हुन्छ!!!!😢😢😢😢

  • @sankarbanjara8474
    @sankarbanjara8474 7 місяців тому +2

    2023 को लास्टमा कसकसले सुन्दै हुनुहुन्छ यो गित ❤❤❤❤

  • @user-ve4sg6ko8u
    @user-ve4sg6ko8u 5 років тому +69

    2019'मा फर्केर हेर्ने को को हुनु_हुन्छ?

  • @shristsinghthakuri
    @shristsinghthakuri Рік тому +5

    Still 2080❤
    I just love this song🥺

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 3 роки тому +1

    कति राम्रो गित सुनि रहुजै लाकछ तिम्रो गित धेरै राम्रो जोडि रहिछ्यौ तफाइ जोडिएको मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ

  • @kishorbhattarai375
    @kishorbhattarai375 Рік тому +4

    2023 मा कोको हाजिर हुनुहुन्छ?

  • @sarojlangchhong7065
    @sarojlangchhong7065 5 років тому +9

    Ajavoli Yesto melody song Bannai xodyo such a nice song 😍😘😘

  • @kumarkunalpk2971
    @kumarkunalpk2971 5 років тому +241

    यो गीत 2019 मा सुन्ने हरु यता आउम त

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 3 роки тому +1

    कति राम्रो सुन्दर। गित सुनि रहुजै लाकछ मलाई निकै खुसी लागेको छ तिम्रो जोडि राधाकृष्ण जोडि रहिछ्यौ तफाइ जोडिएको मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँ लाइ जिन्दगी बर मिलेको विश्वास व्यक्त गरेका छौं

  • @sanishashrestha24
    @sanishashrestha24 3 роки тому +2

    Nice video🎥

  • @keongmalesen2515
    @keongmalesen2515 4 роки тому +7

    पुरानो याद आयो नि ! यो गिताले पनि जातीय भेतभव लाई चुनाउनी दियेको छ।

  • @Suppalama
    @Suppalama 5 років тому +30

    जब यो गीत सुन्छु आफ्नै कथाको एकदम याद आउँछ के गर्नु जिन्दगी आज मिलन भोलि बिछोड(💔बाध्यता💔)

    • @prakashbhusal90321
      @prakashbhusal90321 4 роки тому +3

      hajur mero pani tei halat x 😥
      Samjhine basne tw raix aakhir

    • @silalama5907
      @silalama5907 4 роки тому +1

      Ho hjr

    • @amritcng6956
      @amritcng6956 4 роки тому +1

      sahi ho

    • @anillamichhane6584
      @anillamichhane6584 4 роки тому

      @@prakashbhusal90321 eezzeezzeepeezzezezezeezezzeezze

    • @anillamichhane6584
      @anillamichhane6584 4 роки тому

      @@prakashbhusal90321 ezeezzezezezezzezzezezezezez ezzewzeeezepee zzezeezezezzeezezezezzeezzzez ezezzez zeezezezzezzeezzzzezeepzezz ez ezzeezzeezezezzezzeezezzeezzeezzezzezeze eezzezeze ezzzezz zezezezezzezzeezzezzezzezezzezezezzezezezzezezezezzezezezzzezezezze

  • @dineshkhadka9338
    @dineshkhadka9338 4 роки тому +1

    यो गीत सुन्दा जति मनमोहित होइन्छ त्यो भन्दा बढी चोतिल भयेको महसुस हुन्छ ।मैले यो गित म सानो हुँदा देखिनै सुन्दै आको छु र अहिलेसम्म पनि थाकिन सुन्न ।।।।😍🤔😪😪😪😥😥lovely song

  • @faralimboo4671
    @faralimboo4671 2 роки тому +4

    ररजेस पायल ज्यु 2022 लागो फेरि नि सुनिबस्छु यो गित old is gold😘😘😘😘😘😘😘😘😘😘always my favorite singger

  • @sachincr7306
    @sachincr7306 6 років тому +21

    The song of listening ten years ago still love💕💕

  • @prempokhrel5654
    @prempokhrel5654 2 роки тому +5

    Rajesh payal rai is king of medelous song love from india 18/9/2021

  • @sanjipmagar7075
    @sanjipmagar7075 Рік тому +1

    सारै मन छुयो पुरानो यादले

  • @Dlsnep2024
    @Dlsnep2024 5 років тому +2

    यो गीतले पनि मलाई बालापनमा फर्काउछ त्यो गाउँमा हुने स्वस्थानी साङ्गे मा राती नाच गान कार्यक्रममा मैले गायको अहिले जस्तो लाग्छ धेरै नेइ भैसकेछ 😍✌😍✌😍

  • @user-cr6uh3lk7z
    @user-cr6uh3lk7z 5 років тому +10

    अाहा मन छाेयाे यी गितका शब्दहरुले सधै मन छुन्छन ।।

  • @Dlsnep2024
    @Dlsnep2024 5 років тому +4

    शब्द 😍✌😍✌
    बैगुनीले छाडेपछि कसको के नै लाग्छर
    धोका खाने माया लाउन कसलाई रहर जाग्छर
    मुटुभरी घाउ भयो टाढा बस्नु परेर
    कति बाचौ जिन्दगीलाई घरी घरी रेटेर
    थाहा भए यी कुरा किन माया लाउथे
    निस्ठुरीकाे जालमा परि किन दु:ख पाउथे
    मन भरी ब्यथा बढाइ पल पल रुनलाई
    आफ्नै छाया शीत आफै परदेशी हुनलाई
    भेदभाव छैन भन्थेउ तर जात खोजेउ
    आफू चोखो हुन मलाई अछुतोमा गनेउ
    फर्किएर हेर्नू किन सम्झी सम्झी रुनलाई
    आफ्नै छाया शीत आफै परदेशी हुनलाई
    बैगुनीले छाडेपछि कसको के नै लाग्छ र
    धोका खाने माया लाउन कसलाई रहर जाग्छर
    ............................

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 3 роки тому +1

    कति राम्रो गित सुनि रहुजै लाकछ तिम्रो गित धेरै राम्रो जोडि रहिछ्यौ तफाइ जोडिएको मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँ लाइ जिन्दगी बर छ माया गर्छु तिमी लाइ

  • @ligtamang8073
    @ligtamang8073 5 років тому +11

    Mutunai chasakka hunx hai yo gitle ati mitho rajesh daju n all team🎧🎤👌

  • @anjikarai5456
    @anjikarai5456 Рік тому +6

    Still listing song 💞

  • @mukeshdhamala8974
    @mukeshdhamala8974 4 роки тому +7

    Kasto man xune geet...2076 sal aasoj ma sunne jati haajir

  • @dipeshgrg9306
    @dipeshgrg9306 3 роки тому +2

    2021 anyone ?

  • @dipikadahal3002
    @dipikadahal3002 7 місяців тому +1

    म सानो हुँदा पनि यो गीत अती मन पर्ने । आज पनि धेरै मन पर्छ। ❤❤❤❤❤❤❤।

  • @itsmeprengamakazumakazu494
    @itsmeprengamakazumakazu494 6 років тому +10

    This is heart touching song caste discrimination should stop now 21st century

  • @ramthapa321
    @ramthapa321 4 роки тому +1

    दामी लागियो मन नै कट खायो यो गित्ले

  • @chitrarana8837
    @chitrarana8837 2 місяці тому +1

    Dherai suneko gana

  • @bhaktashahi6224
    @bhaktashahi6224 5 років тому +7

    ल ल बधाई छ तपाइलाई धेरै राम्रो my best song

  • @ashisxetry7857
    @ashisxetry7857 4 роки тому +4

    Josle yo march Moina ma yo geet suni rakhnu vko xa plz like here👍👍

  • @nabintamrakarcrazy9749
    @nabintamrakarcrazy9749 2 роки тому +1

    Yo geet le ta sachai mero jiban ko purai katha banako x love this song and love you rajseh payal rai

  • @gxpower8760
    @gxpower8760 5 років тому

    प्वाल परेको गाग्री बाट पानी चुहिए जस्तै चुइदै छन् जिन्दगी बाट आशाका किरणहरु😢😢

  • @highlightyoutubechannel2518
    @highlightyoutubechannel2518 5 років тому +3

    नाईस् छ है हजुरको भिडियो संङ्ग्स् राजेस दाई

  • @nishadulal5749
    @nishadulal5749 5 років тому +12

    My best song❤❤

  • @chakrachakra3132
    @chakrachakra3132 10 місяців тому +1

    यो गितले नेपाली सबैको मन रोवाएको छ 😢😢

  • @jagirmanirai3565
    @jagirmanirai3565 5 років тому +1

    अति मिठो सबैको जिवन सङ्ग मेल खाने गित स्वर को त कुरै नगरौ राजेश पायल राई इज किङ्गको ।

  • @HarryBudhathoki56
    @HarryBudhathoki56 Рік тому +20

    म आज उसलाई सम्झिरहेको छु, उसलाई र मलाई यो गितमा छु, देखिरहेको छु। जिवनमा सबैभन्दा मन परेको गित हो यो अहिले रातको ११ बजेको छ, मलाई सधै यो गितले दिनहुँ उसको याद दिलाउनेछ त्यसैकारण आज कमेन्ट छोडेर जादैछु, मलाई थाहा छ यो गित कालजयी सावित हुनेछ। यस्तो लोकप्रिय गित दिनहुँ सुन्न जो कोहि आउनेछन, एकपटक कमेन्ट पढ्नेछन अनि यो कमेन्टमा लाइक गरेर मलाई फेरि याद दिलाउनेछन । कमेन्ट देख्नुभयो भने लाइक गर्दिनुस है! मलाइ यो गित सुनेर उसको यादमा रमाउने बानी पर्नेछ।

    • @NimabungRai
      @NimabungRai 3 місяці тому

      मौसम बद्लियो, म बद्लिय
      तिमी बद्लियौ,तर तिम्लाइ सम्झिरहने मेरो बानी भने कहिले बद्लिनै सकेन हेरन !!!!!😢😢

  • @jatanrai7053
    @jatanrai7053 4 роки тому +6

    I miss u mero piyari xori

  • @bhumikamgr5396
    @bhumikamgr5396 5 років тому +2

    yo song n arko tara devi ko fulako thunga vanne song life ma jati suneni thakina 😍😍👌🏽👌🏽👌🏽😍😍

  • @dpocrimebranch1382
    @dpocrimebranch1382 5 років тому +2

    जती सुने पनी नअघाउने गित छ .....सार्है राम्रो पुराना याद दिलाएर मन थाम्न गार्हो हुन्छ ....

  • @RAJESHMANDAL-dc4qn
    @RAJESHMANDAL-dc4qn 4 роки тому +6

    This song touch my heart❤️❤️💚💚💚💛🧡💛🖤💙💜❤️❤️❤️

  • @swapnabag6522
    @swapnabag6522 2 роки тому +4

    Mero jindagi ko sabai Vanda dherai monn pareko geet ho yo same milxa mero life maa😢😢💔💔

  • @padambahadurgurung8987
    @padambahadurgurung8987 5 років тому +1

    Very nice song

  • @chefofnepal1470
    @chefofnepal1470 4 роки тому +2

    Rajesh dai ko voice paxyaudai Kram ma yeha samma aaipugyo wow sadhabahar amar rahos daiko aawaj

  • @parbatibhatta6301
    @parbatibhatta6301 4 роки тому +4

    Heart touching song👌👌

  • @naisyamagar1154
    @naisyamagar1154 5 років тому +5

    rajes payal ko yasto marmik geet aru kun kun xa?

  • @rajeshtamang7906
    @rajeshtamang7906 Рік тому +2

    My favorite song old is gold song aaha asto pani huncha ni hajur ☺

  • @shantubhai4323
    @shantubhai4323 5 років тому +4

    गित्त गाठे ठाउको ठाउँ ठहरै ढलिने छ

  • @shvisitsansar8878
    @shvisitsansar8878 5 років тому +18

    बिछोड्को पिडा त थाहा छैन तर पनि यो गित सुन्दा मुटु सिरिङ्ग हुन्छ।

  • @adhikarimusic4987
    @adhikarimusic4987 5 років тому +2

    Gajab

  • @songgeet9236
    @songgeet9236 4 роки тому +1

    गित उठाउने बेलामा बज्ने एक सेकेण्डको बाँसुरी धुन आहा!❤️❤️❤️❤️
    but all over cute

  • @susmalami7307
    @susmalami7307 4 роки тому +5

    Wow old is gold❤❤❤

  • @dhunditiwari6102
    @dhunditiwari6102 5 років тому +3

    Sarai man paryo ..je hosha yo songma pour chha

  • @sargamsubba2915
    @sargamsubba2915 3 роки тому +1

    2021 july 27 को ठ्याकै 20:17 pm मा सुनिराको छु । को को छौ 2021 मा सुन्ने

  • @armbilnkforever6606
    @armbilnkforever6606 5 років тому +1

    सिधै मन्मा छुन्छ यो गितले हैट

  • @samikshyabohora9818
    @samikshyabohora9818 5 років тому +6

    malai ekdam man parne geet
    wowwww

  • @nabinbahadur9692
    @nabinbahadur9692 4 роки тому +4

    2020 ko ko sunu vayo yo geet

  • @bikashjungshahi6660
    @bikashjungshahi6660 8 місяців тому +1

    2080 मा यो गित सुनेर बसेको छु

  • @cloudscorpion1038
    @cloudscorpion1038 5 років тому +2

    Ati sundhr geet

  • @wilsonbibek5920
    @wilsonbibek5920 6 років тому +3

    Heart touching song i most like this song ...👌👌👌👌

  • @studychenel8397
    @studychenel8397 3 роки тому +3

    Serious song.I loved this song from india.

  • @rajkumar-fm6st
    @rajkumar-fm6st 6 років тому +2

    nepal numbur on hero like satya

  • @thapakatak5027
    @thapakatak5027 5 років тому +6

    अतित बनेर बसेका घाउहरु ....सितल भयको आभस हुन्छ ।😏😏😏

  • @limbuvlogs5895
    @limbuvlogs5895 4 роки тому +8

    Rai is King...🎤🎤🎤🎤🎤

  • @dhurbashahithakuri269
    @dhurbashahithakuri269 Рік тому +1

    Wow nice❤️❤️❤️❤️