रास्वपामा महामन्त्रीको महादौड, सन्तोष र मनिषदेखि सुमना र सोवितासम्म लबिङमा, रविमा मुकुल प्रेम ||

Поділитися
Вставка
  • Опубліковано 8 лип 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 209

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 15 днів тому +12

    ठगहरुकाे पार्टिले सत्य कुरा पचाउन सकेन।मुकुलले सहि भनेका थिए।

    • @Chamlingvlog193
      @Chamlingvlog193 15 днів тому

      सहि भन्नु भयो तर यो कुरा किन बुझ्दैनन् यो नेपाली जनताले 🤔🤔🤔🤔

  • @Chamlingvlog193
    @Chamlingvlog193 15 днів тому +3

    महामन्त्री मात्र होईन सभापति पनि फेर्नुपर्छ 👍👍👍👍

  • @indralimbu47
    @indralimbu47 16 днів тому +12

    सोबिता जि लाई माहामन्त्रि सर्बसम्मतले पारित गरेर जिम्मेवारी सुम्पे राम्रो हुन्छ ।

    • @bikashgyawali1208
      @bikashgyawali1208 15 днів тому

      त्याइट मिडियाबाजी गरेर पार्टी र देश चल्छ??😂😂

  • @uddhabkarki5324
    @uddhabkarki5324 15 днів тому +5

    स्वोर्णिम ले फुर्ती गर्योभनी रवि ले मुकुल कै हालत बनाइदिन्छ जस्लाइ पार्टिमा बस्न मन छ रविलाइ भगवान मान्ने र जयजयकार गर्नी त्यो भन्दा अरु बिकल्प छैन है ठग का सन्तान इनिहरु अब सकिय केटिएम ४ र ललितपुर १ यो पाचै सिट अब आउने चुनावमा हार्छ लेखेर राख्नु होला

  • @franklin102
    @franklin102 16 днів тому +20

    एस्तो महामन्त्री बन हार लुछ रहिछरपो बिचारा ढकालले रबि र पाटी को बेधिति लाई सहि कुरा बाहिर ल्याउन खोज्दा बलिको बोका बनाए। तेहि भएर २ वर्ष मानै नयाँ र पुराना पाटी एकै रहेछन भने जनतालाई राम्रो संग थाहा भएो।

    • @dipakyawa7463
      @dipakyawa7463 15 днів тому

      सबैलाई भ्रम छर्न यो एउटा ठूलो नियोजित योजना हो । यो सब स्टण्टबाज हो हजुर ।

  • @somsingar1304
    @somsingar1304 16 днів тому +24

    नयाँ पुरानो सबै उस्तै हो। साबित भयो।

  • @kesharparajuli782
    @kesharparajuli782 15 днів тому +2

    मुकुल ढकाल हामी चिन्दैनौ तर उन्को बुझाइ यथार्थ हो ।

  • @bishalkhanal8563
    @bishalkhanal8563 15 днів тому +2

    मनिष झा वा सबिता गौतम मध्य एउटा महामन्त्री र एउटा प्रबक्ता बनाउनु पर्छ ।

  • @naryanbrm9433
    @naryanbrm9433 16 днів тому +7

    रबि त पुरानो दलको नेता जस्तै प्रमाणित भइसके अब ढकालको सुझाव पनि पचेन

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 15 днів тому

      देउवा र वलिलाई उनर्काे पार्टिहरुले मुकुलले जस्तै मिडियावाजि गर्याे भने सहन्छन् र ?रवीले सुध्रिने समय र फेरि पनि भित्रिने माैका दियकै रहेछन् ?

    • @khilbdrshrestha3066
      @khilbdrshrestha3066 15 днів тому

      ​@@user-ip8ec2uh2z देउवा को बिरोध गरेर गगन महाम्न्त्री बने

  • @dhirenrawal4847
    @dhirenrawal4847 16 днів тому +14

    २०८४ मा कता हराउछ थाहा छैन यो😂

  • @IkendraChemjong
    @IkendraChemjong 15 днів тому +2

    के के सुन्नु पर्छ बाँच्नु मात्रै पर्दो रहेछ ! का.वा प्रबक्ता , का वा महामन्त्री 😊😊😊😊

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 16 днів тому +7

    मनिष झा योग्य छन् महामन्त्रीमा।

  • @BishalTamang286
    @BishalTamang286 14 днів тому +1

    सोभिता गौतम लाई बनाउदा राम्रो 🙏🔔🔔🔔

  • @milangautam9131
    @milangautam9131 15 днів тому +1

    धनि पाटि स्वतन्त्र (पदको लागी लुसा लुस)

  • @Ashishmansingh
    @Ashishmansingh 16 днів тому +14

    दायाँ-बायाँ कुरै छैन, मुकुल ढकाल रवि लामिछाने भन्दा सय गुणा बढी बौद्धिक , समझदार र देशलाई बुझ्ने व्यक्ती हुन ! .....र सायद रवि भन्दा इमान्दार पनि होलान !🙏🙏100% सत्य यहि हो तर यो कुरा हामिलाइ पच्दैन।

    • @ganeshdisuwa03
      @ganeshdisuwa03 16 днів тому +1

      हो !! हो रैछ । बादर धेरै जान्न भयो भने गुला च्यापिन्छ रेन्त

    • @surajrana5636
      @surajrana5636 16 днів тому

      सोच्दै छु डाक्टर चाही कसरी भएछ

  • @user-je8pz7fq5l
    @user-je8pz7fq5l 15 днів тому

    धेरै बाठो बन्न खोजदाको परिणाम

  • @technicalsansar1942
    @technicalsansar1942 15 днів тому

    पार्टी भित्रको कुरा बाहिर सार्वजनिक गर्नु हुन्न आफ्नो पार्टीको कमजोरी सुधार्ने तरिका कसरी अगाडि बढ्ने पार्टी भित्रै छलफल गरेर अगाडि बढाउने हो पार्टी को कमी कमजोरी बाहिर लिएर आएर पार्टी सकाउने होइन

  • @moonlight-he1nf
    @moonlight-he1nf 16 днів тому +4

    अब मुकुल ढकालकाे नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी फुटाएर नया पार्टी बनाउनु पर्छ र भुपु अमेरिकन र बिदेशि पिआर हरुलाई ठेगान लगाउनु पर्छ । साथै देशै भरिका सहकारी पिडितकाे लागि सहकारी ठगहरुलाई कार्बाहि गर्ने आन्दोलनकाे नेतृत्व तपाईं ले गर्नुपर्छ बधाई तथा शुभकामना मुकुल ज्यु ।

    • @dbbhandari6917
      @dbbhandari6917 16 днів тому

      ta kahteh jana tyo sanaga

    • @surajrana5636
      @surajrana5636 16 днів тому

      आयो केपी ओलीको झटकेलो छोरा

    • @kamalgurung3922
      @kamalgurung3922 16 днів тому

      😂😂😂😂​@@surajrana5636

  • @parshurampokhrel567
    @parshurampokhrel567 16 днів тому +4

    अब पालो स्वर्णिमको कारवाहीमा पर्नु भन्दा अगाडि आफै स्वतन्त्र पार्टी त्याग्छन् । हेर्दै जाउँ है त....

  • @yaatri39
    @yaatri39 16 днів тому +4

    पाटी भित्र बाट सबै लागेर मुकुलको खेदो खन्नु नै मुकुल को पद हत्याउन लाई हो😂😂😂

  • @narayandaju8541
    @narayandaju8541 16 днів тому +3

    सबिता गौतम हुनु👍🙏🇳🇵पर्छ मेरो बिचार मा जय घण्टी जय रबि दाई

  • @udayasinghbam2907
    @udayasinghbam2907 15 днів тому

    रास्वपामा पनि एकाधिकार हावि देखियो।अब नायाँ पुरानो पार्टिमा फरक के रह्यो र।

  • @kshetragharti4978
    @kshetragharti4978 16 днів тому +1

    बेचन झा को भतिजो मनिस झा के भन्छ ?

  • @Prakashroka643
    @Prakashroka643 16 днів тому +1

    सुमना श्रेष्ठ या सन्तोष परियार दुईमध्ये एकलाई बनाउदा उचित हुन्छ बुर्लाकोटी र झा दुईजनालाई सहमहामन्त्री र प्रवत्ता बनाईदिए हुन्छ

  • @ThagKunwor-dq2hx
    @ThagKunwor-dq2hx 15 днів тому +1

    Manish jha must be done

  • @harikhadka9215
    @harikhadka9215 15 днів тому

    मुकुल ढकाल ले यस्ता उदेश्य नभएको पार्टी लातहानिदिए हुन्छ !!

  • @rajprasain9663
    @rajprasain9663 16 днів тому +4

    एउटै आशाको दियो बालेन्🇳🇵💪💪

  • @bgdarpan6591
    @bgdarpan6591 16 днів тому +1

    प्रतिवेदन सहि छ तर पहिला आन्तरिक छलफल पछि बहिर्‍याउनु पर्ने कुरा बिना छलफल बाहिर्‍यायो।

    • @prajwolacharya7119
      @prajwolacharya7119 16 днів тому +1

      प्रतिबेदन प्रत्यक्ष जनता ले हेर्ने गरि भन्लान भनेर नै मुकुललाई जनता ले गुनासो सुनाएका छन् तसर्थ प्रत्यक्ष ल्याएर नवीन पार्टीको संस्कार देखाउनु पर्ने हो तर बिडम्बना यहाँ ठुलो खिचडि पाग्दै छ किनकि अरु पार्टीमा राम्रै पद मा भएका लिसाहरुले यो काण्ड गर्दैछन् हेर्दैजानु रवि लाई पनि किक हान्छन् छिटो😂😂

  • @user-kn9qe4bi3n
    @user-kn9qe4bi3n 15 днів тому

    झुसे ले जीबी राई लाई समात्न सकेन अब सक्कियो यो घण्टा पनि

  • @bikashgyawali1208
    @bikashgyawali1208 15 днів тому

    मनिष झा!

  • @rameshworparajuli27
    @rameshworparajuli27 15 днів тому

    सत्ता उन्माद् बिषालु हुन्छ । गृह त झन् पार्टी सरिरमा शक्ती र ईर्ष्या-बिष छिटाे फैलाउने अंग हाे ।
    दुख लाग्याे । घमण्ड र अडान् नफैलियाेस । मुकुलकाे याेगदान, अध्ययन र अनुभवकाे मुल्य अभावमा थाहा हुनेछ ।

  • @khagendradahal2613
    @khagendradahal2613 15 днів тому

    साधरण सदस्य बाट समेत हटाउनु पर्ने ।

  • @purvigorkhavlog
    @purvigorkhavlog 16 днів тому +5

    चोरहरुको पारा देखियो सबै चोर फटाहरु

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan4802 16 днів тому +1

    Santosh pariyar best

  • @ricgroup1812
    @ricgroup1812 15 днів тому

    झाक्रीको सहोदर भाइ निक्ल्यो मुक्कु

  • @pradhanshankar9682
    @pradhanshankar9682 16 днів тому +1

    santosh is good

  • @sunilpunk5574
    @sunilpunk5574 15 днів тому

    Rabi di ley Dr. Mukul dhakal li bina sarta leunu parxa .belaima manxey chinnus rabi jee.

  • @HomRaut-bc5mq
    @HomRaut-bc5mq 15 днів тому

    Mananiya sobita mahamantrima upayukta

  • @ramkhakural1534
    @ramkhakural1534 15 днів тому

    माहा मन्त्री पद मा साेबीता गाैतम लाई भर्ना गरेुन्छ

  • @binabina7708
    @binabina7708 15 днів тому

    कुनै कुनै ब्यक्तिहरु बाहय शक्तिबाट परिचालित हुन्छन अाफनै पार्टीका नेता कार्यकर्ताहरुलाई निग्रानीमा राखनुपर्छ ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 16 днів тому +2

    मुकुल ढकाल ज्यू या पागल हुनु भयो या कसैसगँ बिक्नु भयो।

    • @damodarpandey3144
      @damodarpandey3144 16 днів тому

      या त सहि बोल्नु भयो ? यो पनि त हुन पायो नि किन एकोहोरो सोच्नु झोले कसैको नबनौ

  • @riyancerubi1615
    @riyancerubi1615 16 днів тому +1

    सान्सद परियार लाई बनाउदा उपयुक्त हुन्छ

  • @yubrajgc5414
    @yubrajgc5414 16 днів тому +5

    रास्वपा पनि निरंकुश भयो।

    • @rajprasain9663
      @rajprasain9663 16 днів тому +2

      यस्तो पनि पाटी हुन्छ ठग हरुको झुन्ड

    • @surajrana5636
      @surajrana5636 16 днів тому

      @@rajprasain9663ओलीको पार्टी ठिक लाग्ने लाई अरू पार्टी मन नै पर्दैन रे

  • @chandrakatwal3740
    @chandrakatwal3740 15 днів тому

    अहंकार को प्रकाशट यस्तैहून्छ

  • @narendra3055
    @narendra3055 16 днів тому +1

    भक्त-पुजारी, हनुमान,झोले मात्र हुन्छन् अब यो पार्टीमा।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 16 днів тому +1

    “घण्टेहरुको~लाजनीती”

  • @Delje960
    @Delje960 14 днів тому

    यो पार्टी ८४ सम्म ४ टुक्रा हुन्छ, डां मकुलले भनेको १००% सहि छ

  • @indralimbu47
    @indralimbu47 16 днів тому

    महिला लाई पनि कुनै महत्त्वपूर्ण जिम्मेवारी दिन हुन्न र?

  • @PratapsaudPratapsaud-gk4qv
    @PratapsaudPratapsaud-gk4qv 15 днів тому

    सकिने भयौ साथी हरु

  • @janakrajsitaula6681
    @janakrajsitaula6681 15 днів тому

    Manish jha lai banaunu parxa

  • @mahendrakandel7600
    @mahendrakandel7600 15 днів тому

    रवि बाहेक अरु कसैको केहि चल्दैन

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 15 днів тому

    सोबिता नत्र तोसिमा कार्की हुनु पर्छ पाटिको महामन्त्री मा 🔔🔔🔔

  • @user-dg4ml9sm6m
    @user-dg4ml9sm6m 16 днів тому

    मनिष झा हुनुपर्छ

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 16 днів тому +1

    तक्लु गणेशको लठुवापन पनी उजागर भो;👈

  • @asispkrl
    @asispkrl 16 днів тому +1

    Aba yoo party ko nii gayeoo ....sakiyoo

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 15 днів тому

    रबि लाई यक्लायर पार्टी कोल्याप्स पार्ने सोर्निम र मनिश झा को कालो सदयन्त्र अब पूरा होला जस्तो छ जसमा नया थपियको छ मावोबादी को दोश्रो बुढी यति छिटो यसरी हाइज्याक होला भन्ने लाको थियन जुन दिन स्वोर्निम जस्तो देशद्रोही यो दल मा आबद्द भयो हजारौ नागरिक ले रास्वोपा सकियो भन्ने महसुस गरेका थिय बिस्तारै पुष्ठि हुदैछ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 16 днів тому

    सोविता गौतम लाई प्रवक्ता तथा बनाउँनु उत्तम हुन्छ, महामन्त्री पनी यिनलाई नैं बनाउँनु पर्छ

  • @basantagurung8763
    @basantagurung8763 15 днів тому

    Aba new party new Soch sobita Gautam lai mahamantri KO pad ma niukti garnu parxa mahila lai pahilo prrahamikta

  • @santoshbirhai1240
    @santoshbirhai1240 16 днів тому +1

    भिम रावल को झै चाल भयो मुकुलको

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n 16 днів тому

    सन्तोष पयार हुनुपर्छ

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 15 днів тому

    जो दसकौ कांग्रेस को कालोधन लुकाउन अर्थ समितिको मुख्य कार्यकारी पद खायर बस्यो जब बिदेशिको मन्त्र जप्दै देशद्रोही mcc भित्रायो तेस्तो आतंककारी भन्दा खतरनाक अपराधी ले रास्वोपा को देश को भलो गर्ला भन्ने 0.1%पनि नसोच्दा हुन्छ्☝️

  • @mandevchand5759
    @mandevchand5759 16 днів тому

    जय रास्वपा

  • @dineshbudhathoki5024
    @dineshbudhathoki5024 15 днів тому

    सन्तोष परियार

  • @bishnupariyar144
    @bishnupariyar144 15 днів тому

    Santos pariyar hunu parxa.

  • @user-zeenamgr
    @user-zeenamgr 16 днів тому +1

    Ra sa pa sakiyo😢😢😢😢

  • @sachinkhadka7847
    @sachinkhadka7847 16 днів тому +1

    stunt धेरै भै पछि एस्तै हुन्छ😂

  • @user-fb8hl7pw1t
    @user-fb8hl7pw1t 15 днів тому

    नया जोगि जो आए नि त्यहि हो

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k 16 днів тому

    मेरो बिचारमा मिसन 84 लाई मध्य नजर गर्दै दलित बर्ग तर्फपो जाउ की जो हजुरहरुको बिचार ।

  • @kamalrajregmi3798
    @kamalrajregmi3798 15 днів тому

    ठगहरुको झुण्डमा ढकाल टिक्न सकेनन्

  • @dhrubamaharjan8732
    @dhrubamaharjan8732 16 днів тому

    This party won’t long last.

  • @birbalgurung8510
    @birbalgurung8510 15 днів тому

    माओवादी को जस्तो हाल रा सो पा को पनि हुनेछ । पार्टीका नया अनुहार को जालोमा रा सो पा बेरिदै।

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 16 днів тому

    ढकाल जि चिन्ता लिनु पर्दैन , तपाई जस्को पैसा खाएर उफ्रि रहनु भएको छ त्यो ग्रुपले तपाईलाई अबस्से रास्ट्रपतिमा जिताउनु हुनेछ , ढुक्क हुनुहोस ।

  • @madhupun1996
    @madhupun1996 15 днів тому

    सोबिता लाई बनाउँनु पर्छ महामन्त्री

  • @surajrana5636
    @surajrana5636 16 днів тому

    सबै राम्रा हरूका बिच बाट सबिता गौतम छानिनु पर्ने हो

  • @ramchandrthakur8312
    @ramchandrthakur8312 16 днів тому

    Mero bichar ma rbi nai desh dorohi ho

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x 16 днів тому

    mahamanttrieyma sobita lai dins all sotantra ka sameyti tatha maha sacchip bat hamro nepala pani deykhawnuparxa mahilako mahamanttrieyma

  • @amritpaudel1355
    @amritpaudel1355 16 днів тому

    सुझाब त सहि थियाे तर महामन्त्री जस्ताे ब्यक्तिकाे पस्तुति र पर्तिबेदन पा्टिमा छलफल नगर्दै लाईभ गर्न खाेज्दाकाे परिणाम भाेग्दैछन

  • @amritalamshal9691
    @amritalamshal9691 16 днів тому

    माननीय सोबिता गौतम लाई बनाउने कि 😊

  • @premjunjkarki2987
    @premjunjkarki2987 15 днів тому

    पचाउन सकेनन मुकुललाई

  • @PrakashGurung007
    @PrakashGurung007 16 днів тому +1

    no more rsp no not again thagu prasad lamichane

  • @limbulimbu5435
    @limbulimbu5435 15 днів тому

    मुकुन्द त मुकुन्दाे भएछ😂

  • @bhashankharel25
    @bhashankharel25 16 днів тому

    मेरो बिचार मा सबिता गौतम महामन्त्री हुन पर्छ ।

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 15 днів тому

    भिडन्त को अर्को रुप मुकल रैछन र पो त्यस्तो भाको रैछ 😮😮😮

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x 16 днів тому +1

    snthos pariey yar ki ta sobita ma yeacklai banawda ramro hunxa

  • @krishnarai4212
    @krishnarai4212 15 днів тому

    Yo party pani dekhiyo. purano party vanda k hi fark dekhiyana.

  • @ynln9456
    @ynln9456 16 днів тому

    Voting syestam hunu parx

  • @user-pv5bk1cy1r
    @user-pv5bk1cy1r 15 днів тому

    साेविता गौतम हुनुपर्छ

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e 16 днів тому

    सके कारवाही नगरोस् अरू महामन्त्री कस्तो बिडम्बना छ हेरौ

  • @mohanYadav-gf8dd
    @mohanYadav-gf8dd 16 днів тому

    manish jha

  • @krishnaadhikari3655
    @krishnaadhikari3655 16 днів тому +1

    Jo aaye ni aayos

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 15 днів тому

    रविको पार्टी 60% फेल भइसक्यो अब केही महिनामा 90% फेल ।

  • @adhritrayan9644
    @adhritrayan9644 15 днів тому

    Santosh or sabita ma yak huna parxa

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z 15 днів тому

    Mukul dakal 12 bhai rip

  • @sbchhetri1405
    @sbchhetri1405 16 днів тому

    प्रा डा धन प्रसाद बाेल्न आउदैन कस्ता कस्ता विज्ञ हुन्छन नेपालमा केटाे अरे त भनेर सम्बाेधन गर्न अली अप्ठेराे लाग्दैन भन्य पातकी

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 15 днів тому

    टिको लगाएर महामन्त्री बनाए पछि मुकुल कै हालत बनाउछन कांग्रेस मा जस्तो भोटिङ बाट आउन पर्यो गगन जस्तो विश्व जस्तो

  • @KrishnaKarki-b7l
    @KrishnaKarki-b7l 16 днів тому

    सोबिता❤❤

  • @user-tf7uy8oy9p
    @user-tf7uy8oy9p 15 днів тому

    गिद्दहरु काे लडाई 😂😂

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 16 днів тому

    Dr Mukul Dhakal haha these days like a comedian wish to see him in upcoming Comedy Champion

  • @user-pu9pv1kz4j
    @user-pu9pv1kz4j 16 днів тому

    Voting system thik hunxa hola

  • @Dipakgurung3158
    @Dipakgurung3158 16 днів тому

    रास्वपा प्राइबेट पार्टी हो यो पार्टी यो सार्बजनिक पार्टी होइन ।प्रजातान्त्रिक प्रणालिमा पनि येस्तो हुदो रहेछ है।बिचरा ।अब चाहिँ बुझौ है सबैले।।