के कांग्रेस-एमालेले सिद्धान्तलाई विसर्जन गरेको हो ? राम्रो उद्देश्य भए व्यापारीको घरमा किन सहमति ? |

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024

КОМЕНТАРІ • 61

  • @kumarkarki9086
    @kumarkarki9086 2 місяці тому +1

    धन्यबाद रावल सर सबै दल राष्ट्र घाती दल भए

  • @gopalgarbujapun6781
    @gopalgarbujapun6781 Місяць тому

    Well said Dr. Bhim Rawal, thank you for it. All Nepalese people have to understand the reality.

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 місяці тому +3

    ❤❤❤❤❤❤❤legend. Respected.
    ❤Rastra PUTRA. ❤
    ❤Dherathi PUTRA ❤
    ❤❤❤Dr.vhim bdr rawal ❤❤❤❤
    Salam. Salute Salute Salute. ❤

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 місяці тому +7

    आरजु डाकुनी र ओलि डाकुलाइ बचाउन यो सरकार आयेको हो।

  • @prembiswa404
    @prembiswa404 9 днів тому

    Dr bhim Rawal

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 2 місяці тому +6

    एमाले काङ्ग्रेस भ्रष्टाचारमा मुछुने डरले एक भएका हुन

  • @surajbogati9484
    @surajbogati9484 Місяць тому

    छाेटकरीमा भन्नू पर्दा देश सिद्धयाउने गठबंधन हाे

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 місяці тому +10

    डाक्टर साप देस नागरिक को लागि नभै नक्कली भुटानी शरणार्थी र्गिरिबन्धु बगान जोगाउन गरिको खेलहो ।अरु सबै गफ नै हुन

  • @matribhumiko-maya
    @matribhumiko-maya Місяць тому

    नेपालको माटोमा फलाउने भनेको महेन्द्रको सिधाान्त मात्रै हो अरुत सबै बिदेशी सिधाान्त हुन त्यसले नेपालको हित गर्दैन

  • @niranjanpaudel5893
    @niranjanpaudel5893 2 місяці тому +1

    रास्ट्रवादी नेता बन्नुपर्छ

  • @bimalneupaney7560
    @bimalneupaney7560 2 місяці тому +4

    यी दुई पाटि जनतालाई भ्रणछर्ने। अाफुले गरेका भ्रष्टाचार जनता सामु देखिने भएकाले दुईपाटि मिलेर खानेअरुकेहिहाेईन।

  • @rajendragiri5077
    @rajendragiri5077 2 місяці тому

    Great dr.Bhim rawal

  • @user-fx8ig5rc9n
    @user-fx8ig5rc9n 2 місяці тому

    य माले काे मिशन 84को तयारि हो।

  • @devendraangbo5830
    @devendraangbo5830 2 місяці тому +6

    एमाले ले संगठन मा राखेकै छैन कसरि यो मान्छे एमाले भो? हेप्नि !

  • @siddharajdhungana5218
    @siddharajdhungana5218 2 місяці тому

    राष्टवादी,देशभक्त तथा बाैदिक नेता डा.भीम रावल ❤

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c 2 місяці тому

    कहिले काहि नेगेटिप पनि सेाच राख न जहिले पनि अाफुइ जान्ने अाफुमात्र जान्ने भकाे हाेइन बहुमतकाे अफनेा सरकार गिराउन यनिकै धेरै हात थियेा के चाहि खाेजेकाे हाे अाफु उपप्रधानमन्त्री उधा चाहि केके गरेउ उडिटेउ जस्तो करार केहि हुदैन भिम रावल जि

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d 2 місяці тому +1

    भिम रावल जि,
    नागरिकता सम्बन्ध र अन्य कैयो अन्तर्वार्ता सुन्दा तपाइ रास्ट्रवादी जस्तो लाग्छ तर अहिलेको काङ्ग्रेस र एमालेको सहमती अहिलेनै पारदर्शी हुनु पर्ने, यो भएन त्यो भएन भन्नू भन्दा राजनिती परिस्थिति हेर्नू पर्दैन ? तपाईं जस्ता राजनितीज्ञले सरकार गठन पछि warning दिने हो । generalize गरेर व्याख्या गर्ने,भाडन खोजेको जस्तो देखाउने होइन जस्तो लाग्छ । अहिलेको बिग्रेको राजनितिमा best among the wrost policy अप्नाएर अहिलेको सहमती मान्नु पर्ला ! शिद्दान्तको कुरामा २०४६ देखि चल्दै आएको Mix theory लाई सम्झनु पर्छ । यति भन्दा पनि तपाइको व्याख्या नराम्रो देखिदैन । रास्ट्रबादी मानिसहरुलाइ मात्र लिएर नया दल खोल्नु भएमा देश्को हित हुन सक्ला !

  • @paldenschannel1221
    @paldenschannel1221 2 місяці тому

    कॅाग्रेस - एमाले गठबन्धनललाइ जे जस्तो जामा पहिर्याएर राम्रो बनाउन राम्रो भन्न खोजे पनि सत्यचाहिॅ के हो भने हालसम्म भएका ठूल-ठूला भ्रष्टचारलाइ ढाकछोप गर्नु नै यस्को मूल उद्धेष्य हो भन्ने कुरा आम नेपाली जनताले भन्न थालेका छन्।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 2 місяці тому +4

    मुकुल ढकालले रास्वपा मेरो हो भन्नु र भिम रावलले एमाले हु भन्नु दुबै लाजमर्दो

  • @shreedharsubedi2770
    @shreedharsubedi2770 Місяць тому

    डाक्टर उपाधि पाएका पनि ल्याप्चे झै के ही गर्न नसक्ने ओलीलाई भोट हालेर पठाउने अनि जनतालाई भुलाउने काम बन्द गर्नुस् ।

  • @keshab2370
    @keshab2370 2 місяці тому +1

    कम्युनिष्टहरु कूरा चर्को गर्ने काम् नगर्नेमा पर्छन् पर्न चाँहि 😢😢😢

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 місяці тому

    भुन सर अरू केहि हैन केवल वलि गिरीबनधु काण्ड बाँट बचन र कागंरेस भुटानी शरणार्थी काण्ड र टीकापुर जगगा काण्ड बाँट बचन कै लागि र साउंथ वलक रसि आई ए को क्रान्त बाट यो मिलन भए को परस्त छ के पि कमनयूसट नै हैन उस लांई पैसा बाहेक अरू केहि चाहिदैन भनने छरलगं छ होईन र

  • @surajadhikari2640
    @surajadhikari2640 2 місяці тому

    आफू लाई लागेको कुरा निर्धक्क सङ बोल्न सक्ने मान्छे भनेको एमाले मा भिम रावल मात्र हुन ! प्रश्न सोधेकै कारण ओलि ले पुरै पाखा लगाएका छ्न ! अरु अरु थुर थुर कट्टु मुतेर चु .. सम्म बोल्न सक्तैनन ! पार्टी पंक्ति बाट बिलकुल पाखा लागिसक्दा पनि निर्बाध बोल्ने भिम कमरेड सम्पुर्ण कम्युनिस्ट पार्टी का उच्च कोटि को नेता हुनुहुन्छ , केही ओलि का दास हरु उहाँ लाई नराम्रो सङ उडाउछ्न ! म उहाँ लाई अभिबादन गर्दछु ।।।

  • @mohangurung9857
    @mohangurung9857 2 місяці тому

    तपाईं पनि धेरै पटक मन्त्री बन्ुभयो।मैले सुन्नुमा आएको देशलाझ बिकाश र शान्ति कसरी गर्ने भन्ने बारे मन्त्री परियदमा छलफल हुदैन।तर नदि नाला बेच्ने बिदेशी को काम गरि दिन मन्त्री परिषदमा छलफल गरि पास गर्छन।

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 Місяць тому

    आफ्नै कुबुद्दिले किनारामा बसेर रोइरहेको रोगी ।

  • @user-pl8yh3dn7f
    @user-pl8yh3dn7f 2 місяці тому +4

    उथलपुथलकाे नाममा सरकार प्रमुखको रुपमा रहेका पुष्पकमल दाहाल ` प्रचण्डले ` पल्टुरामकाे भूमिका निर्वाह गरेकाले याे स्थितिकाे निर्माण भएको हाे । अब संबिधान संशोधन गरेर समानुपातिक पूर्णरुपेण हटाउनु पर्छ,संघ र प्रदेशमा सदस्य संख्या घटाउनु पर्छ ।

  • @kumargiri9594
    @kumargiri9594 2 місяці тому +1

    अब जन्ता ले के गर्ने यी सबै येस्तै नै हुन।अब कस्लाइ छान्ने?

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 2 місяці тому +1

    ए डाक्टर यो राति र दिउसोको कुराले के महत्व राख्दछ ? काम २४ घण्टानै गर्ने हो नी होइन र ?

  • @vishwadevkota1845
    @vishwadevkota1845 2 місяці тому +1

    अब पनि के खान एमाले भनिराखेकाे त कमरेड

  • @bambasnet8751
    @bambasnet8751 2 місяці тому +2

    यो भिम ब. दाइ राष्ट्रियबादी लाग्थ्यो। यिनी त भंडुवा पो रैछन।

  • @neeshamkhadka
    @neeshamkhadka 2 місяці тому +1

    एस्को काम भनेको भुक्ने मात्र हो । म जति राष्ट्रबादि कोइ छैन । म नै सर्बासर्बा हो 😂 अरुले राजनीति गर्न नै पाउदैन । हामि मात्र गर्ने हो भन्न्ने महान नेता यै कुकुर हो 😂😂

  • @film1.3msubscribers77
    @film1.3msubscribers77 2 місяці тому

    Yes 1 week bhaisakyo ahile samma agreement sarbajanik bhayeko 6aina

  • @user-me5hu1vo9u
    @user-me5hu1vo9u 2 місяці тому

    डा, भिमरावल्जि जारनिति गर्नुहुन्छभने बिनास्वार्थ पाटिमाबसि महत्तो पुर्ण काम निर्बाहगर्नुस यो सुरूमानै हुनुपर्थ्यो हाम्म्रो र राम्म्रो पाटि यमालेसङ्ग मिलेर काङ्ग्रोस अगिबड्न लाग्नुभएकोोमा स्वागतगरि अगिबड्नु रमात्र बिकास्को लर्को अगिबड्नेछ बिकासकाम गर्दैजादा भष्ट्राचारि फाइल यका यक खोल्नु डाक्टरसाब हजुर जस्ताले गफगर्निहोइन ख्याल्गर्नु बाउराम बाम्देब मादब झलनाथ जस्तै रुजेकोमुसो जस्तैबनेर बस्ननपरो्ऽ््््

  • @optiontrading386
    @optiontrading386 2 місяці тому

    Dactor sahab hajru lai ek choti pardhanmantry bhako herne man thiyo tyo na paine bho

  • @rochakonlinetv
    @rochakonlinetv 2 місяці тому

    Dr kc lai kin nabolako yaha

  • @tekkarki8900
    @tekkarki8900 2 місяці тому +1

    Bhim Rawalji le kasto kura garnu bhayeko hola rastraghat desh ra janata pratiko gaddari garne kaam ko sahamati pani khuleaam prachar garna milxa ta ?????

  • @sharadpoudel-b4u
    @sharadpoudel-b4u 2 місяці тому

    मन्त्री बाँडेको देखेर थाहा हुदैन र उद्धेस्य?

  • @himalauejehjdshehyuh.chaul6584
    @himalauejehjdshehyuh.chaul6584 2 місяці тому

    यो काम न काजको भतुवा हो ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 місяці тому

    असल ईमानदार नेता डाक्टर रावल ज्यु

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 місяці тому +1

    भिम रावल जत्तिको बौँदिक र रास्ट्र बादि नेताले राजासँग मिलेको कारणले मदन मारिँनु, राजाको सपरिवार मारिँनु, राजसंस्था लाई फालिँनु,सात दलको सिफारिसमा नागरिकता बाँडिनु, देशलाई सातटुक्रा र मदेस प्रदेशको माग पुरा गर्नु, बिदेस बाटनै रेडिँमेट् बेबस्था र सम्बिधान ल्याऊनुको कारण,बुझ्न् नसक्नु र अझैपनि, राजसंस्था र ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,भन्न नसक्ने, खाली बिदेकै माक्र्स लेनिन बादको माला जप्नुनै नालाएकिँ पन हो र देश र नेपालि नागरिकको लागि तपाईं पनि सोँलो पोईजन् होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?

  • @narajungshahi4421
    @narajungshahi4421 2 місяці тому +1

    यो मान्छ काे कुरा सुन्दा यो त पागल थियो थियो सुन्ने पनी पागल हुन्छन् यो मान्छ सित कती घमण्ड कती अहमता छकी यो दुनिया मा सबै जना अबुजकार छन म मात्र बुजकार जान्नै छु किनकि आफ्नो बाहेक अन्य सम्पूर्ण काे कहिलै राम्रो ठीक छ भने को कुनै रेकेट नै छैन त्यही भएर एमाले लै साधारण पाटी काे सदस्य सम्म को पनी हैसियत नदिएको रै छ

  • @dineshrijal5286
    @dineshrijal5286 2 місяці тому +2

    Jaba election hunx taba Timi Ra sabai party Ka neta le 80/90 lakh badi kharcha Nagari chunab nai jiteka xainau.khub aauxan imandar banna chor haru 😂😂😢

  • @user-cr4gk2ht1z
    @user-cr4gk2ht1z 2 місяці тому

    Paxima ka neta Sabi usti ho ki..jasto lagx .Sabi swarthi....

  • @tekkarki8900
    @tekkarki8900 2 місяці тому

    Bhim rawalji, jati sukai aadarsha ra siddhantaka kura gare pani nepalka praye sabai partyharu nepal ra nepalika ahitka lagi khada gariyeka rahexan bhanne ta yo bigat 35 barshako yeeniharule gareka rastraghat gaddari bata prasta hundainara ???
    Tesaile yo byawastha ra yee sabai ratraghati dalharu yeenka naike ra chhaudaharu ko antya nabhai nepalma shanti ra bikash kahilai pani huna sakdaina....

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 2 місяці тому

    Dr sab ab Biddyajyuko netritwoma bnne cammunist partyko phaltir lagaun mukhiyasab htaun

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v 2 місяці тому

    Something is fishy 😂

  • @tekkarki8900
    @tekkarki8900 2 місяці тому

    Rawalji, tapailai thaha nabhayera ho ki bujh-pachayeko ho ? nepalka sabai rajtik dalharuko naam matrai farak ho yeeniharu sabaiko niti, siddhanta ra uddheshya eutai ho - bideshi shakti ko chakadi(rastraghat/desh ra janata prati gaddari) garera sattama pugne ani sattama bashera desh lootne ra moj garne..... Ra yeeniharuko yo nayan gathabandhan aaja samma bhayeka rastraghatharu bhanda dherai guna thulo rastraghat/anista ka lagi bhayeko ho bhanna yeeniharuko bigatko kaam/kriyakalaple dekhaunxa...

  • @syndicate425
    @syndicate425 Місяць тому

    susta limpiyadhura tero thamel ko jagga bechera de mula bhate vrastachari ..... phd kalle lekhyo ho thesis ? aru bata phd garaune fataha ?

  • @dineshrijal5286
    @dineshrijal5286 2 місяці тому

    Timle Pani Kai laxarpato lageko hainau mantri Huda.honme minister Huda per day 50k ligda raexan.tyo Kura tw bahira nikalenau Katai.
    Aja samma Ka sansad koe gatila xainan.luja sab Chor hun ramro banna khojne

  • @saugat2410
    @saugat2410 2 місяці тому

    ghamandi.

  • @sworupnepal4436
    @sworupnepal4436 2 місяці тому

    K pais ta Nepali ho yeuta vako Rajantra ra Hindhu rajya falera 😂😂 kera 😂😂

  • @ranonepal6851
    @ranonepal6851 2 місяці тому

    Balen ra tapai milera party naya suru garauna..kura matra garera k huncha ra..

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 2 місяці тому

    After Prachanda government arrested UML leader Prateek Thapa, suspected accused in Nirmala rape and murder case and Bechan Jha in Bhutanese refugee case, after it was confirmed that he will be dragged to Arju's wife Arju and KP Oli in Giribandu land case, the fact that Congress+UML has united to bring down the government overnight has come out. Let's understand the reality and explain it to the people.

    • @KkkVvv-z7t
      @KkkVvv-z7t 2 місяці тому

      Partik Thapa uml leader? Who told you like that? what is meaning of leaders do you know?

  • @surajbogati9484
    @surajbogati9484 Місяць тому

    छाेटकरीमा भन्नू पर्दा देश सिद्धयाउने गठबंधन हाे

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 2 місяці тому

    ए डाक्टर यो राति र दिउसोको कुराले के महत्व राख्दछ ? काम २४ घण्टानै गर्ने हो नी होइन र ?

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 2 місяці тому

    ए डाक्टर यो राति र दिउसोको कुराले के महत्व राख्दछ ? काम २४ घण्टानै गर्ने हो नी होइन र ?