विमान दुर्घटनाको खास खुलासा,८ घटनाक्रमले खुलाए कारण, पाइलट कसरी बाँचे? थोत्रा जहाज र दुर्घटनाको सूची

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Field Reporter : Dhurba Jung Thapa
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 636

  • @dinesh_nepali95
    @dinesh_nepali95 Місяць тому +189

    थोत्रा नेता ,
    थोत्रा प्लेन र थोत्रा जहाँज अनि थोत्रा गाडी नेपाली जन्ता ले बेलै मा चेन्ज नगरे
    भबिस्य मा अझै दुख भोग्नु पर्ने छ नेपाली भेडा जन्ता को बेलै मा पशुपति नाथ ले बुद्दी दिउन बिशेश गरि
    जस्ले अझै माओबादी , एमाले , काङ्ग्रेस , जिन्दाबाद भन्छन।
    मृतक प्रती हार्दिक श्रद्धाञ्जली। परिवार मा धर्यधारण गर्ने शक्ति मिलोस।

    • @dumichannel4537
      @dumichannel4537 Місяць тому +2

      Yo khati neta ko kama xen

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому +2

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому +1

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

    • @OpreatorYam
      @OpreatorYam Місяць тому

      को बिहारी धोती हो मान्छे लाई के को पिर घर ज्वाइँ लाई खाना को धन्दा मेरो नेपाल मा आयेस भने तलाइ बाकी छोर्दैनौ जय नेपाल 🙏🇳🇵जय मेरो देश​@@Arun_Yadav4790

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому +1

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार 🙏 🙏 🙏 🙏Jai Bihar

  • @sunaadhikari6811
    @sunaadhikari6811 Місяць тому +187

    एरपोट नजिक भएको भएर प्रधानमन्त्री गएका हुन् जनताको माया लाग्ने भए त्रिशुलिमा गाडी खसेर ६५ जना मर्दा कानमा बतास लागेन अहिले खुब naatk देखाउछन त्यति धेरै जनताको माया लाग्नेले दुईवटा गाडी खस्दा प्रधानमन्त्री को पद कुरेर बसे । आज पनि सरकार ढाल्ने दिन थियो भने घटनास्थान जान फुर्सद हुनेथिएन । त्रिशुलिमा गाडी खसेर तेति धेरै मान्छे मर्दा त्यो बेला ।प्रधानमन्त्री निदाएका थिए ?

    • @user-fh8xk2ul6g
      @user-fh8xk2ul6g Місяць тому +8

      सहि भन्नुभयो।

    • @bikashbaram7012
      @bikashbaram7012 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @kohgamer3787
      @kohgamer3787 Місяць тому +3

      Exactly.

    • @inglahang
      @inglahang Місяць тому +4

      ❤sahi ho. Tapaai ko kura... bus ma. Chadne ko chai life. Noi. Hoina jasto k

    • @chandansah5036
      @chandansah5036 Місяць тому +3

      Gajab

  • @dwarikasiwakoti4638
    @dwarikasiwakoti4638 Місяць тому +30

    अत्यन्तै दु:खद घटना। घाइते पाइलट को शिघ्र स्वास्थ लाभको कामना। मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जलि अनि शोकाकुल परिवारमा गहिरो समबेदना।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому +1

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому +1

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Місяць тому +27

    नेपाल को अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु मन्त्री हरु कर्मचारी हरु नालायक सरकार कडा बिरोध बहिष्कार गर्नु जरुरी छ पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +40

    जहाज थोत्रो भए यात्रु जोखिममा 😢
    नेता थोत्रो भए देश नै जोखिममा 😮
    मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @kamaldhakal353
      @kamaldhakal353 Місяць тому

      मृतक हरु प्रती हार्दिक श्रद्धाञ्जली ।

    • @kamaldhakal353
      @kamaldhakal353 Місяць тому

      नयाँ जहाज किन्ने ब्यबस्था होस।

  • @Cr7-q5f6m
    @Cr7-q5f6m Місяць тому +10

    खसेको त हामी दुबै थियौ
    तिमी जहाबबाट खस्यौ, म बसबाट।
    मरेका त हामी दुबै थियौ,
    तिमी जलेर मर्यौ, म डुबेर।
    तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान्।
    तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
    फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे
    म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो।
    तिमी मर्दा देशको झण्डा आधा झुक्यो
    म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो 😢
    मृतक आत्माप्रती भावपूर्ण श्रद्धाञ्जली 🙏🏻🙏🏻

  • @EsmirtiMukhiya
    @EsmirtiMukhiya Місяць тому +10

    केपि पनौती हो जब जब केपि प्रधान मन्त्री हुन्छ कि देश को र जनता को दशा यहि हो

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @KulBahadurKarki-h8e
    @KulBahadurKarki-h8e Місяць тому +7

    अत्यन्तै दु:खद घटना ,,,मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली ।

    • @kumargurung127
      @kumargurung127 Місяць тому

      ii?y?,,?

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @kumarskarki6259
    @kumarskarki6259 Місяць тому +1

    अत्यन्तै दुखद घटना सबै मृतकहरुको गोलोको वासहोस शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस हार्दिक समवेदना

  • @sapananepali4258
    @sapananepali4258 Місяць тому +2

    नेपालमा धेरै कूरामा धेरै लापरबाही छ कहिले सम्म यो लापरबाही को नतिजा जनताले भोग्नु पर्नु हो केहि टूङ्गो छैन फेरी पनि यस्तो दूखद खबर र घटना देख्नु र सून्नू परेको मा एकदमै दूख लागेको छ मिर्तक सबैमा हार्दिक श्रद्धाञ्जली 🥺🥺🥺🙏🙏🙏 फेरि यस्तो घटना नघटोस हे भगवान 🙏🥺🙏

  • @nirmalabista5692
    @nirmalabista5692 Місяць тому +1

    ती हेपाहा, पेलाहा जो, जनताका रगत चुस्न पल्केहरुलाइ पनि यस्त होस, हे भगवन 💐🙏

  • @lamsalkitchencookingnatiru6337
    @lamsalkitchencookingnatiru6337 Місяць тому +58

    यो खाते लेखक अनि नीतिगत भर्स्ट ओली पनि यस्तै विमान मा पर्नु नि भगवान

    • @roshpt3638
      @roshpt3638 Місяць тому

      तिनीहरुलाई कालले पनि बिर्सेजस्तो छ।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому +1

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

    • @ArjunGhimire-nx3hs
      @ArjunGhimire-nx3hs Місяць тому +1

      अरु लाई सराप्दा आफू परियला

  • @RajkumarDarnal-mm2hu
    @RajkumarDarnal-mm2hu Місяць тому +2

    यो दुर्घटनामा नेपालका शिर्ष नेता मन्त्रीहरु मर्नु पर्ने दुर्भाग्यवश जनता मत्रै मर्नु परिरहेको छ्न😢😢😢😢

  • @Bipiska
    @Bipiska Місяць тому +2

    यो चाई reality हो । जब जब प्रधानमन्त्री के पि अोलि हुन्छन् तब तब कुनै नकुनै दुर्घटना हुन्छ। history हेर्दा छर्लङ्ग छ।

  • @sushil7567
    @sushil7567 Місяць тому +2

    गणतन्त्र सङ्घीय ले दीयको राहात बीकाशहो दुरघटना बीमानको कमीसन नागरीकको हत्या गणतन्त्र सङ्घीय लोकतान्त्रिक को उदार्ता ।जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय राजालाई ❤❤❤❤❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Місяць тому +8

    आज पुरानो जाहाजलाइ नचलाएकाे भए 18 जनाकाे ज्यान जानी थिएन परिवारको बिचल्ली हुनी थिएन। हेरत दशैकाे मुखैमा कतिकाे सिउदाे पुछीयाे कतिको सपना सपानैमा सिमित भयाे बाउ आमाका साहारा गुमे बालबच्चाकाे भबिष्य सपनाले लग्याे सबैलाई हार्दिक श्रद्धाञ्जली😭😭😭😭

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma Місяць тому +5

    नेपालको दम्कल हरु धेरै ढिला अनि कर्मचारी राम्रो तालीम नभएका छ्न, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

  • @MohanSaud-rb8db
    @MohanSaud-rb8db Місяць тому +7

    नेपाल का मंन्त्रीपनी पुराना पिलेन पनी पुराना मित्रक प्रति हार्दिक श्रद्धांजलि

  • @bimalshah3167
    @bimalshah3167 Місяць тому +60

    हाम्रो देशमा मृत्युमा पनि विभेद गर्छ सरकार
    विभिन्न किसमका विभेद हटाउछाै भनेर डकार छ सरकार
    यहाँ बस र ड्राइभरकाे अत्ताे पत्ताे छैन सरकार
    एक जना पाईलट बच्दा हस्पिटलमै पुग्छ सरकार
    ६५ जना सहित अरु कयौं स्थलगत यात्रि सदाकाे लागि निदाउछन सरकार
    १८ जनामै देशकाे झण्डा अाधा झुकाउछ सरकार
    पीडा सबैलाई बराबर हुन्छ सरकार
    फेरिपनि मृत्युमा किन विभेद सरकार

    • @tejnathlamichhane2532
      @tejnathlamichhane2532 Місяць тому +3

      Rip KP oli and Gang!

    • @kelvinsmith5307
      @kelvinsmith5307 Місяць тому +8

      किन आकाश जमिनको फरक गर्छौ बिभेद यसरी उता दुई वटा बस दुर्घटनासँगै करिब 60-65 जनाको ज्यान गएको छ तर उनीहरूको आत्मा शान्ति को लागि देश झन्डा नजुकाउने तर यता अठार जनाको मृत्यु मा देश को आधा जनसंख्या नै मासिएको जै गरि झन्डा झुकाउने र बिधाको लागि समिति समेत गठन गर्ने रे कि जहाज लड्ने हरुको मुल्य मान्यता धेरै र गाडिमा चड्ने हरुको मुल्य मान्यता कति होर किन के कारण ले यति धेरै बिभेद आफ्नै देशको जनतासँग यति भनिरहँदा तपाईहरुले जहाज दुर्घटनाग्रस्त मा मृत्यु हुने हरुको लागी झन्डा झुकाउने निर्णय गलत हो भन्न खोजेको चाहिँ होइन तर बिभेद चाहिँ किन केपी सरकार

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

    • @BadriRanaMagar-ry7ug
      @BadriRanaMagar-ry7ug Місяць тому +1

      यो कुन चाहिँ सज्जन व्यक्ति हो ! भारतको बिहारको गुणगान गाउने, यो व्यक्तिलाई उसैको बिहारतिर गएर जय ! जय गरोस् गोरु वाहियात, यस्तो दुखद घडीमा त्यस्का बाजेको के को जय जय 😡😡😡

  • @silishmapariyar4823
    @silishmapariyar4823 Місяць тому +1

    लापरबाही ले पनि सिमा नागिसक्यो कति सम्म यी दुर्घटना भोग्नु पर्ने हो नेपाली जनता ले थाहा छैन 😥😥😥मिर्तक परिवार मा हार्दिक श्रदान्जलि

  • @Aakashshah894
    @Aakashshah894 Місяць тому +1

    त्यो सरकार लाई लाज लागेन विमान मा मर्दा झन्डा झुकाउने र त्रिशुली नदीमा ती २ बस का ६५ जना नेपाली जनता त्यो सरकार काे कोएपनी होएन थुक सरकार😢😢

  • @binayaramtel8208
    @binayaramtel8208 Місяць тому +2

    बुढापाका नेता र मन्त्रीहरूलाई पनि पुरानो बिग्रेको थोत्रा प्लेनमा राखेर पोखरा उडान गर्नुपर्यो मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली !

  • @OpreatorYam
    @OpreatorYam Місяць тому +2

    😭😭😭हे भगवान हाम्रो नेपाल मा मात्र किन यस्तो जहाज दुर्घटना हुन्छ होला नेपाल सरकार ले अब जहाज नया लेउन पर्छ सबै पुरानो जहाज भयेर हो कहिले बुझ्ला नेपाल सरकार ले खाली सत्ता सत्ता भन्छ्

  • @amarsharma5277
    @amarsharma5277 Місяць тому +1

    अभ्यास मा जहिले राम्रो तर परीक्षा मा फेल
    मृतक हरु
    हार्दिक क्ष्राद्दन्जली
    पाइलट लाई छिटै निको होस😢❤

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Місяць тому +4

    भएको थोत्रो जाहाज हरुलाइ रोकेर एक हप्ता सम्म रिपेर गर्नु को लागि भन्द गराउनु जरुरी छ धन्यवाद

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @Ijamnaren
    @Ijamnaren Місяць тому

    दु:खद खबर
    हार्दिक श्रद्धाञ्जली ।

  • @chandragurung2429
    @chandragurung2429 Місяць тому +2

    दु:खद विमान दुर्घटनाको दृश्य हेर्नै सकेन मृत्यु हुने सबै जनालाई हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @jesustommer-wj2xt
    @jesustommer-wj2xt Місяць тому +4

    न्याय मरेको देश नेपाल ,

  • @dhanbahadur9630
    @dhanbahadur9630 Місяць тому +2

    यो पुरानो जाहाज पुरानो बसहरू फेर्नुपर्छ नत्र एस्तो दुर्घटना फेरि पनि हुन सक्छ

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

    • @kshitizshah6685
      @kshitizshah6685 Місяць тому

      ​​@@Arun_Yadav4790 tero baje muji, ta jstai ko karan lae sabai lae hepxan, teti nai man xa vane aafai jagga kin ani aafno desh aafai bana. Chutiya sala

  • @sonycomputer2483
    @sonycomputer2483 Місяць тому +1

    नैतिकताको पाठ सिकाउने वर्तमान सरकारले राम्रै नैतिकता देखायो आज भन्दा १२-१५ दिन अगाडी दुर्घटना भएको दुइ बसका ति मृतक अनि मृतकका परिवार प्रति र हिजो भएको बिमान दुर्घटनामा देहवसान गरेका र उहाहरुका परिवारजन प्रति देखायको नैतिकता कतिको समानान्तर रहेको छ सम्पूर्ण जनताले देखेको छ |
    यो विभेद किन ?
    के उडने र गुडने जनतामा फरक हुने हो र ?
    समानताको कुरा गर्ने सरकारले यो कस्तो समानता गर्यो ?
    दुवै घटना अति मार्मिक र हृदयविदारक छन् यसले सम्पूर्ण नेपलि जनतालाइ दुख र मर्माहित बनाएको छ |
    जनता चाहे गरिब हुन चाहे धनि दुवै यहि देशका नागरिक हुन् दुबैलाई हाम्रो संबिधानले बराबरको अधिकार प्रदान गरेको छ | एक लाश प्रति सरकारको यस्तो पक्षपात !!
    अब कुन आधारमा सरकारले आम-जनताको हक-हित प्रति समानता देखाउछ भन्नु खै !!
    अत: दुवै घटनामा असामयिक निधन भएका सम्पूर्ण दिवङ्गत आत्मा प्रति हार्दिक समवेदनाका साथ शोकको यस घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ||

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 Місяць тому

    हाम्रो देश नेपनलका का वुढा नेताहरु र जहाज कहिल्यै पुरानो हुदैन,पुरानो हुने भनेकै साधारण सरकारी कर्मचारी मात्र हुन।

  • @Sapanasingh654
    @Sapanasingh654 Місяць тому +1

    नेपाल मा अझै के के हुन्छ
    सरकार मरेको देश जो हो 😢😢😢😢
    मृतक प्रति हार्दिक स्रद्धान्जली 😢😢

  • @globalmorgan7721
    @globalmorgan7721 Місяць тому +2

    प्रधान मन्त्रि र मन्त्रि हरु लाइ आफनो पद कसरि पाउने र कसरि जोगाउने भन्ने पिर छ...नेपाल म के हुदै छ र भविस्य म के कस्तो दुर्घटना को सम्भावना छ भने कुनै अध्ययन छैन l

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @Sayangnuwa
    @Sayangnuwa Місяць тому +3

    यो सबै केपी बहुनेको षड्यन्त्र हुनु पर्छ। किन् भने यसले आफ्नो बाहेक अरूलाई त गन्दै गन्दैन। स्वार्थी हो यो।।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Sayangnuwa
      @Sayangnuwa Місяць тому +1

      @@Arun_Yadav4790
      ओए के बोलिस तैंले बिहारी। कुरा बुझेर बोलेको की नबुझेर बोलेको ? तेरो बिहार होः त्यो भारतमा वस्ने जति पनि बाँदर अनुहारका हरु छ्न् तिनी हरू सवै उत्तर अरब बाट आएका आप्रवाशी 7हरु हुन्। यति बुजी राख भाई। नेपालि त बुज्छस् होलानी।

  • @madankhadka5196
    @madankhadka5196 Місяць тому

    नेपालमा जतिपनि विमान दुर्घट्ना भए त्यसको एकमात्र कारण यहाँका नेता,साहु र सरकार हो,जहाजका मालिकसँग मिलेर विदेशबाट पच्चीस तीस वर्ष उडि सकेका विमान नेपाल ल्याइन्छ,पुराना विमानलाई नेपाल ल्याउदा विमानका साहुसँग ठुलो रकमको कमिसन खाएर नेता साहु र सरकारले नेपालमा उड्न लगाउछन् र दुर्घटना हुन्छ

  • @volin8061
    @volin8061 Місяць тому +2

    नेता चडेको विमान दुर्घटना गराइदे भगवान ,

    • @KarmaTlama-jn4li
      @KarmaTlama-jn4li Місяць тому

      Dhairya garau sathi ek din vagwan tapai ko pukaar xitai sunxha

    • @kshitizshah6685
      @kshitizshah6685 Місяць тому

      Tyo bhagwan ko kam ho, hami pani aafno kam garum, "budha alxi neta hru kp oli prachanda hru lai vote nahalum"

  • @user-tv2ts3ly4b
    @user-tv2ts3ly4b Місяць тому

    सार्है ठुलो दुर्घटना दु ः खद भाब पूर्ण श्रध्दाञ्जली

  • @binabina7708
    @binabina7708 Місяць тому +3

    बिदेशि राष्ट्रहरुले कबाडमा राखेका उडान गर्न प्रतिबन्ध लगायका थाेत्रा जहाज नेपालका भ्रस्ट सरकारले कमिसन खानलाई ती थाेत्रा जहाज मर्मत गरेर खरिद गरि ल्याउछन अनि अपृय घटना घटद छ ।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @TolbhadurThapa-o9v
    @TolbhadurThapa-o9v Місяць тому

    एयरपोर्टमा खसेकाे जाहाज मा रहेका यात्रु हरुकाे जिबित उधार गरन न सकेकाे मा दुख लागेकाे छ हार्दिक श्रद्धाञ्जली

  • @laxmisubedi905
    @laxmisubedi905 Місяць тому

    विमान दुर्घटना अनि पानी को फोहोराले नियन्त्रणको अनुचित प्रयास ।। न त बुद्धि छ, न श्रोत न साधन, न त घटना पछि को बिबेक नै देखियो ।

  • @krishnagurung8546
    @krishnagurung8546 Місяць тому

    नेपाल मा धेरै भगवान भएर के काम मानवको जिबन रक्षा गर्नुसक्दैन भने त्यसकारण म आइन्दा कुनैपनी भगवान लाई मान्दैन 🙏

  • @NirajPaudel-lg6ny
    @NirajPaudel-lg6ny Місяць тому

    हृदय देखि नै सम्बेदना ब्यक्त गर्दछु तत्काल पुरानो जहाज हरु को बलोकन गरि सो को बदला मा नया जाहाज नियुक्ती हुनु पर्यो कसैको छेणिक फाईदाको लागी नेपाली जनताको ज्यान लिन पाईदैन उक्त कम्पनी लाई कानुन सम्बद कार्बाही होस ?

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @user-mj1dp6uo6h
    @user-mj1dp6uo6h Місяць тому +1

    बस सेम पर्चड सेम मिस्टर ओली अहिले जिम्बेवारी हुनुपर्छ

  • @Nepalspotlight
    @Nepalspotlight Місяць тому +1

    नेतालाइ जिताएर पठायो कस्ले?
    मासु , चिउरा खाएर vote दियो कस्ले?
    मधेश्का जनता नै उस्तै हुन अनि के गर्ने त, पढेलेखेका मान्छे चिन्दै न, पैसा मा vote दिहाल्छ।
    अरुलाई गाली गर्नु भन्दा राम्रो आफै सुध्रिनु पर्छ।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Місяць тому +1

    न उड्नेको भर
    न गुडनेको
    न राजनिति कै भर
    भर एक मात्र भगवान को

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @kelvinsmith5307
    @kelvinsmith5307 Місяць тому +2

    किन आकाश जमिनको फरक गर्छौ बिभेद यसरी उता दुई वटा बस दुर्घटनासँगै करिब 60-65 जनाको ज्यान गएको छ तर उनीहरूको आत्मा शान्ति को लागि देश झन्डा नजुकाउने तर यता अठार जनाको मृत्यु मा देश को आधा जनसंख्या नै मासिएको जै गरि झन्डा झुकाउने र बिधाको लागि समिति समेत गठन गर्ने रे कि जहाज लड्ने हरुको मुल्य मान्यता धेरै र गाडिमा चड्ने हरुको मुल्य मान्यता कति होर किन के कारण ले यति धेरै बिभेद आफ्नै देशको जनतासँग यति भनिरहँदा तपाईहरुले जहाज दुर्घटनाग्रस्त मा मृत्यु हुने हरुको लागी झन्डा झुकाउने निर्णय गलत हो भन्न खोजेको चाहिँ होइन तर बिभेद चाहिँ किन केपी सरकार

    • @gadgetifyhacks4077
      @gadgetifyhacks4077 Місяць тому

      Malai lagxa sayad sarkaar farak vayera ho, Tara sarkar ko yo kura thik hoina. Harek janata ko jyan eutai ho . Kunai bibed hunu vayena

  • @RabinPariyar-hj9ew
    @RabinPariyar-hj9ew Місяць тому +1

    पाईलट बाच्नु पर्छ , कमिकजोरी अनि यो सब प्लेन अनि नेताहरु को भन्डाफोर हुनु पर्छ ,जन्ता माथी खेलाजी भयो 😢

    • @surachhathakuri9692
      @surachhathakuri9692 Місяць тому

      मलाई पनि त्यस्तै लाग्दैछ जरुर दाल मे कुछ काला हे पाइलट लाई पनि बिचरा उनिहरु को जागीर हो जानी जानी ज्यान लाई जोखिम मोलेर कुहिरो,हुस्सु मा पनि उडान भर्न मजबुर गराउछ रे

    • @SushmitaBayalkoti
      @SushmitaBayalkoti Місяць тому +1

      yo crash pakkai pani mechanical failure kai karan le vayeko jasto lagxa.

  • @bicharighale1061
    @bicharighale1061 Місяць тому

    हे पशुपतिनाथ 🙏🌹🌹🙏
    देशलाई पापी अपराधीहरुले चलाएको भएर होला त्रीशुलीमा बस हराउने विमान स्थलमा नै विमान खरानी गराउने 😥😪
    देशमा निस्वार्थ विकास गराउने जनतालाई समुन्नत गराई खुशी गराउने काम श्री पशुपती नाथ र स्वयम्भू नाथले राम्रो नेता मान्छे कहिले प्रदान गराउला खै !
    मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली 🌹😭😭🌹

  • @bhimlimbu843
    @bhimlimbu843 Місяць тому

    Yo news dherai ramro

  • @ReshamKoirala-jq8it
    @ReshamKoirala-jq8it Місяць тому

    पापको पराकास्ता राजनीति 13:11 नफरेसम्म देस र जनताले दुख पायो

  • @user-ip8yh2ju3e
    @user-ip8yh2ju3e Місяць тому

    मिति दिन र गते बार अनि समय अनिवार्य दिनु पर्छ किनभने मिति समय दिएन भने यो भिडियो पुरानो र झुटा हो भन्ने सोचाई भएकाले हो 🥀🌺

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @tamrakar_.
    @tamrakar_. Місяць тому

    यो दुर्घट्ना हैन सरकार ले दुघटना ग्रत भनायो नेपाल एसतो देश हो जो हरेक बर्ष डघटना हुन्छ किन

  • @RajKeshav99
    @RajKeshav99 Місяць тому

    याे सब लापरबाहीले गर्दा हो।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @pritamgulf8980
    @pritamgulf8980 Місяць тому

    निर्दोश ब्याक्ती को ज्यान गयो हार्दी श्रद्धाञ्जली । नेता हरु सबै यसरी पर्नु पर्ने

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @Naturalviewnepal
    @Naturalviewnepal Місяць тому

    सडक दुर्घटना र हवाई दुर्घटना मा विभेद किन त्रिशूलीमा बस डुब्दा खोई त झण्डा झुकाको झूकाको होकी होईन त्यो त थाह भएन विभेद चाहिं देखियो 😢😢😢

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @arjunsunar279
    @arjunsunar279 Місяць тому

    होइन यो सांसद भित्र को सबै नेताहरु चढेको जहाज दुर्घटना भयो भन्ने खबर कैले सुन्ने होला।।।
    हार्दिक श्रद्धाञ्जली 😢😢

  • @dependralamichhane4727
    @dependralamichhane4727 Місяць тому

    थोत्रा जहाज तेस्मा मर्मतको लागि राखीएको तेस्मा त्तेत्तीका यात्रु सहित उडान गराउने माथी छानबिन हुनुपर्छ तर यो देशमा सम्बन्धित निकाय नै सहि भएनन् अब भन्नू के।

  • @Axtra_Giming
    @Axtra_Giming Місяць тому

    दुखद घटना हार्दिक श्रद्धाञ्जली 😭😭😭 तर विग्रिएको विमान मा तेती धेरै मान्छे किन लगेको जानि जानि आफ्नो ज्यान आफै गुमाएको जस्तो भएन र हजुर

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @user-qt4fy1iu1w
    @user-qt4fy1iu1w Місяць тому

    Jay hos hok

  • @shishirthapnahawa5641
    @shishirthapnahawa5641 Місяць тому

    हे भगवान हाम्राे देश ७० बर्ष बुढाेले देश हाक्नु र २० बर्षे पुरानाे जहाज आकाशमा उडाउन खाेज्ने सबै चाेर जस्तै हुन

  • @necessaryitems2441
    @necessaryitems2441 Місяць тому

    नेताहरुले कमिशन पाए भने सबै स्वीकृत गरिहाल्छन् । यस्तै बिमानमा भ्रष्टाचारी नेताहरुको झुण्ड मात्र परेमा जनता कति खुशी होलान्, सजिलै आंकलन गर्न सकिन्छ !

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @hshshhksksk2895
    @hshshhksksk2895 Місяць тому

    यो विमान भित्र नेपालका थोत्रा टाउकेहरु पर्नु पर्ने बिचार असल मान्छेहरुको दुखत निधन भयो😢

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @user-tk7wj3gp6o
    @user-tk7wj3gp6o Місяць тому

    सबै काे ज्यान गयो तर एक जना मात्रै कसरी बाच्न सफल भयाे 🤔🤔🤔

  • @maheshluitel4446
    @maheshluitel4446 Місяць тому

    Ramro ta automatic ramrai xa ... Naramro Lai dherai priority dinu parxa.....

  • @BishSu
    @BishSu Місяць тому

    पुराना पुराना विमानहरु किन्ने प्रविधिको अन्त्य गर्नु पर्छ।😢😢

  • @necessaryitems2441
    @necessaryitems2441 Місяць тому

    थोत्रा नेताहरु पनि थोत्रा हवाईजहाज जस्तै हुन् !

  • @harishrai3892
    @harishrai3892 Місяць тому

    सती ले सरापेको देश भन्ने गरीन्छ हाम्रो मात्रीभूमी लाई अब चै बीश्वास लाग्नु थालो😢😢😢😢संपूर्ण मृत आत्मा हरु ऱ्पती हार्दीक श्रद्धाञ्जली🙏🙏🙏साथै उहॅाहरुको परीवारजन् ऱ्पती धर्यधरणको कामाना ब्यक्त गर्दछु😢😢😢😢

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 Місяць тому

    प्रतिवेदन बुझाएपछि कुन चाहिँ डसबिनमा पुग्छ ? प्रतिवेदनलाई उचित सल्लाह सम्झेर कडाइकासाथ कार्यान्वन गर्नु पर्छ नी ।

  • @TaraThapa-eu1ow
    @TaraThapa-eu1ow Місяць тому

    अत्यन्तै दु:खद खबर यो जहाज मा हाम्रो देशको सबै भ्रष्टाचार नेता हरु सबै पर्नु पर्ने यमराजले पनि किन बिर्सन्छ हो यस्ता नेताहरू लाई थुक्क नालायक हरु

  • @prempun528
    @prempun528 Місяць тому

    के पि घटनास्थलमा जानू भनेको हामीले धान रोप्ने ठाउमा बुढोलाई बोकेर उभिएको जस्तैः हो।

  • @Vinod_Shrestha
    @Vinod_Shrestha Місяць тому +1

    कठै मेरो देश

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @anitakhatri9287
    @anitakhatri9287 Місяць тому

    हे भगवान हेर्न पनि गाह्रो भयो 😭😭😭😭

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @birkhaswar3472
    @birkhaswar3472 Місяць тому

    जिबित रहेका कयापटेन लाई यसताे अबसथा मा बाचन सफल हुनु भयकाे हुदा वहाकाे जीवन सनच सफल हुनु भयकाे हुदा वहाँ लाई हादिक हादिक शुभ काम नाछ बाचि रहनु हाृला भगबननले रक्षा गर,न जयहाेस

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 Місяць тому +1

    अर्घाखाँची मसिने लेखमा भएको दुर्घटना खोइ bk thapa bro😢

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @SapanaMagar-bq8xg
      @SapanaMagar-bq8xg Місяць тому

      Arghakhanchi ko धटना thaha nai xin jasto xa bro lai

  • @kdkhadak15
    @kdkhadak15 Місяць тому

    पुराना जहाज खरिद गर्नु गलत हो।सस्तो पायो भन्दैमा खरिद गर्छन।अनि जनताको ज्यान लिन्छन।पुरानो जहाज खरिद गर्नुमा पैसाको लोभमा स्वीकृति दिन्छन ।।अनि येस्तै हुन्छ।।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @prempun528
    @prempun528 Місяць тому

    प्रस्तोताको प्रस्तुति दिने शैलि मन परेन यस्ता संबेदनसिल बिषयमा त अलि गम्भीर र शोक प्रकत हिसाबले बोल्नुस यो निकै उमंग र उत्साहित पारामा भयो।

    • @remale4270
      @remale4270 Місяць тому

      Second risi dhamala jastai lanxa ho

  • @sabisharma4346
    @sabisharma4346 Місяць тому

    दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो: पाँच वटा अन्य देशले उडाई सकेपछी छैठौं किनबेचमा नेपाल ल्याइएको थियो ।😥

  • @madankarki9978
    @madankarki9978 Місяць тому

    🙏🙏🙏

  • @rajuchettri404
    @rajuchettri404 Місяць тому

    नेपाल मा चै पापी हरु प्रधान मनतीरी भय पछि यसतो हून्छ अझै हेर्न खतरा हुन्छ बरु दुर्गा प्रसाई लाइ बनाउन हो सबै मीलेर मान्छे तो टिक्छ नेपालमा

  • @user-mv7gs3qq3p
    @user-mv7gs3qq3p Місяць тому

    यी थोत्रा पेलेन थोत्रा नेता लाई बहिस्कार गर्नु को बिकल्प छैन

  • @nepxv2435
    @nepxv2435 Місяць тому

    जब जब दुर्घटना हुन्छ अनि छानबिन समिति बन्छ तेस्ले के गर्ने हो थाहा छ ??? चुनाव मा मासुभात खाने जनता हो ?? छानबिन गर्ने र फायल थन्क्याएर राख्ने तेति हो तेस्को ?? काम बुझेउ मासु भात मा रमाउने जनता हो ।।।।

  • @saharagautam4216
    @saharagautam4216 Місяць тому

    यति पुरानो विमानहरु अहिले सम्म उडिरहेको छ । यो मृत्यु भएको परिवारको मात्रै नभई देश विदेशमा भयेको नेपाली जनता को ज्यान माथि ठुलो खेल वाड गरिएको हो । हामि युवाहरु देश विदेश बाट नेपाली येरलाईस चडन पनि विशवास गर्न सकदौनऊ । आज जति परिवारको आशु बगेको छ ति आशु सबै नाटके नेता र प्रधानमन्त्रीलाई अवसय लाग्नेछ । 💔

  • @deepagyawali2656
    @deepagyawali2656 Місяць тому

    सत्तामा पनौतिको आगवनले देशमा भिषण संकट देखापरेको छ अझ संसदमा खेलेको रतौलि देख्दा लाग्छ मान्छेकै मासु खाने हिंर्सक जनावर हुन

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @Santa968
    @Santa968 Місяць тому

    किड्नी fail,जिब्रो fail,गाडीको ब्रेक fail र जाहाजको engine fail भयांकर हुन😤😤

  • @kdthapa4689
    @kdthapa4689 Місяць тому

    समाचार अनएयर गर्दा सुचना कस्ताे जादैछ हेर्न पर्दैन ? सन १८७५ मा नेपालमा बिमान सञ्चालनमा थियाे र ?

  • @brightworldmovement
    @brightworldmovement Місяць тому

    Jay shri ram ram ram!!!

  • @dhimalsachin3960
    @dhimalsachin3960 Місяць тому

    हरे कृष्ण !

    • @kshitizshah6685
      @kshitizshah6685 Місяць тому

      Hare krishna vanna satta aba dekhi budha hru lai vote nadinu, hare krishna nasune pani janta ko kura bujhxan neta hru lae tespachi

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 Місяць тому +1

    २५ बर्ष पुरानो गाडी सडकमा ४० बर्ष पुरानो जाहाज आकाशमा १८ देखि ४० बर्षका युबाहरु बिदेसमा ७० देखि ८४ बर्षका पितृबुडाहरु सदनमा भए पछि देस सधै दुर्घटना भै रह्न्छ।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Місяць тому

    जहाज पूर्ण रुपेण ठिक अवस्थामा छ छैन भनी जाचेर मात्र उडानमा भर्न पाउने व्यवस्था गर्दै प्राविधिक रुपले ठिक दुरुस्त वनाउने कुरामा सचेत हुनु पर्छ ।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @user-dn2so2mp6l
    @user-dn2so2mp6l Місяць тому

    नगयको भय किन गयन भनेर यिनै मान्छेले सरकार कहाँ गय भन्थ्यो गयो किन गयो भन्दै छ ?

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @prashantbohara9957
    @prashantbohara9957 Місяць тому

    हे भगवान❤😢

  • @sagarsherpa6163
    @sagarsherpa6163 Місяць тому

    त्यो कुन नेत हो कुनै एउता नेतले बोलेको सुनेको छु चितुवन मा पहिरोले लगेको बस प्रदान मन्त्री ले राजिनामा नदिएर दुर्गत्ना बाको हो बनेको सुने थे मैले अब यो जाहज दुर्गत्ना प्रदन मन्त्री नया आकोले बको हो कि के हो बन्नु परेउ नालाएक नेता मिर्तक सबै मा हार्दिक श्रद्दन्जाली 😢😢😢

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @reshmachhantel427
    @reshmachhantel427 Місяць тому

    यो मर्न नसकेकाहरु लाई त्यही आगोमा जलाउनुपर्ने।यिनिहरुलाई त्यहाँ किन जानुपरेको?अस्ति त्रीशुली मा 2 ओटा गाडि खस्दा देखेन

  • @Da0907-v4s
    @Da0907-v4s Місяць тому

    Corrupt leaders are a curse to the country. Sincere condolences to victims of departed soul. RIP

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Місяць тому +1

    देसमा अलक्षिण हरु प्रधान मन्त्री र मन्त्रीहरु बने पछी यस्तो दसा आईरहँनछन

  • @binrai1826
    @binrai1826 Місяць тому

    पत्रकारले संयोगले बाचेका पाइलट लाई पनि दोसि करार गर्न लाग्यो।नेपाल समृद्धका लागि खराव नेता र पत्रकार लाई डाडा कटाउनु पर्छ।

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j Місяць тому

    एयर लायन्स दुर्घट्ना हुनुमा दोसि को १/पुरानो जहाज किन्ने अनुमती देने सरकर २/पुरानो जहाज किनेर चलाउने कम्पनी दोसि ३/ बिग्रेको जहाज बनाउन पोखरा पठाउने प्राधिकरण र कम्पनी दोसि ४/बिग्रेको विमान उडाउने पाइलट र इन्जिनियरको दोस ५/बिग्रेको जहाज सितैमा चड्न पाइयो भन्दै विमान चड्न गएका यात्रु नभै भ्रष्टाचार को गन्दहो सितैमा विमान चड्न खोज्नुपनी भ्रस्टाचार नै मानिन्छ

  • @BhimKC_559
    @BhimKC_559 Місяць тому

    जहाजको दर्घटना यसरी न्यूज बन्छ तर केही दिन अघि त्रिशुली घटना किन यसरी आएन

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 Місяць тому

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @himghale6332
    @himghale6332 Місяць тому

    समाचार प्रसोदा सर ज्युको ऋषि धमलाको जस्तै रहेछ

  • @saradkc9836
    @saradkc9836 Місяць тому

    बस दुर्घटना हुदा धेरै मानिसको मृत्यु हुदा त बिल्कुलै सरकार फेरबद्ल भैरहेको थियो भने बिग्रेको प्लेन उडाउने अनुमती दिने स्वदेशीहोस वा बिदेशी त्यसलाइ कारबाही तुरुन्तै गरियोस् नत्र नेपालको गणतन्त्र नै के काम ?? तुरुन्तै राजतन्त्र खडाहाेस बिग्रेको प्लेन थाहा हुदाहुदै किन कसको दबाबमा उडाईयाे ।।