PHOTO FIRIMMA 2 "Rumal Chino Chha" Deleted Version | Pratap Das, Kumar Avi | Shishir Bhandari, Rista

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • PHOTO FIRIMMA | फोटो फिरिममा २ | Rumal Chino Chha | रुमाल चिनो छ Shishir Bhandari, Rachana Rimal, Pratap Das | Rista Basnet, Juna Sundas, Aakash Shrestha
    गीत
    फोटो फिरिममा २
    रुमाल चिनो छ
    Song
    Photo Firimma 2
    Rumal Chino Chha
    स्वर
    प्रताप दास
    कुमार अभि
    रचना रिमाल
    Vocal
    Pratap Das
    Kumar Avi
    Rachana Rimal
    शव्द/ संगीत
    शिशिर भण्डारी
    Lyrics/ Music
    Shishir Bhandari
    कलाकार
    शिशिर भण्डारी
    रिस्ता बस्नेत
    जुना सुन्दास
    प्रकाश रामदाम
    बसन्त भण्डारी
    श्रद्धा गौतम
    पुजा गौतम
    सरु गौतम
    एलिना कार्की
    शुसन गौतम
    लक्ष्मण राज अधिकारी
    अबिनाश गौतम

    निक शर्मा
    Actors
    Shishir Bhandari
    Rista Basnet
    Juna Sundas
    Prakash Ramdam
    Basanta Bhandari
    Shraddha Gautam
    Puja Gautam
    Saru Gautam
    Alina Karki
    Sushan Gautam
    Laxman Raj Adhikari
    Abinash Gautam
    &
    Niks Sharma
    नव कलाकार
    सुरक्षा जि.सी
    New Actor
    Surakshya GC
    अतिथि कलाकार
    आकाश श्रेष्ठ
    Guest Actor
    Aakash Shrestha
    संगीत संयोजन
    बिशाल निरौला
    Music Arrange
    Bishal Niraula
    रेकर्डिष्ट
    नरेश बिबिसी
    कुशल थापा
    Recordist
    Naresh Bbc
    Kushal Thapa
    ध्वनि मिश्रण
    साजन शाह
    Mix/Master
    Sajan Shah
    स्टुडियो
    ए प्लस
    Studio
    A Plus
    सारंगी
    हेमन्त कान्छा रसाईली
    Sarangi
    Hemanta Kanchha Rasaili
    बांसुरी
    नगेन्द्र राई
    Basuri
    Nagendra Rai
    गीतार
    संजिव बराईली
    Guitar
    Sanjeev Baraili
    पाश्र्व संगीत
    कुशल सिंह
    Background Score
    Kushal Singh
    मादल
    कुमार महाराज
    Madal
    Kumar Maharaj
    श्रृंगार
    माही सिंह
    Make Up
    Mahi Sing
    केश विन्यास
    जुरी ठाकुर
    जुरी युनिसेक्स पार्लर, शान्तिनगर
    Hair
    Juri Thakur
    फोटोग्राफी
    लक्ष्मण राज अधिकारी
    ड्रोन
    टार्जन लिम्बु
    Drone
    Tarjan Limbu
    Photography
    Laxman Raj Adhikari
    प्रकाश व्यवस्थापन
    योदिन योञ्जन
    जयन्द्र कुवंर
    दिपेन भाई
    बिकाश यादव
    मुकेश ताम्राकार
    Light
    Yodin Yonjan
    Jayendra Kunwar
    Dipen Bhai
    Bikas Yadav
    Mukesh Tamrakar
    यातायात
    रमेश श्रेष्ठ
    Transport
    Ramesh Shrestha
    निर्माण नियन्त्रक
    दिपेन गौतम माईकल
    Production
    Diplen Gautam Micheal
    सह छायांकार
    बसन्त कुवंर
    Ast. Cameraman
    Basanta Kunwar
    छायांकन
    ज्ञानेन्द्र शर्मा हुमागाई
    Cameraman
    Gyanendra Sharma Humagain
    सम्पादन
    दिन्सन शाह
    Edit
    Dinson Shah
    दृश्य निर्माण
    आई क्याच स्टुडियो
    Production
    Icatch Studio
    निर्देशन सहकार्य
    सन्तोष राजवहाक
    Associate Director
    Santosh Rajbahak
    कथा/ निर्देशन
    शिशिर भण्डारी
    Story/ Direction
    Shishir Bhandari
    Copyright
    © Shishir Bhandari Entertainment 2021
    Lyrics-
    छोडी जाने मायालाई बिर्सुं कसरी ।
    झल्को आउंदा यो मुटुमा दुख्छ बेसरी ।
    तिम्रै यादमा तड्पी तड्पी बांचिराख्या छु ।
    छुट्ने बेला देको रुमाल साची राख्या छु ।।
    रुमाल चिनो छ.. 2
    मयाको सम्झना फिर्ता दिनुछ.. 2
    किन छोड्यौ बिचैमा जवाफ लिनुछ ।।
    तिम्ले अर्कै रोजे पनि मैले रोज्दिंन ।
    तिम्रो बारे नराम्रो कहिले सोच्दिन ।।
    मैले भन्दा धेरै माया उस्ले गरोस है ।
    मेरो भागको सबै खुशी तिम्लाई परोस है ।।
    कांडा हैन फुलै फुल होस तिम्रो बाटोमा ।
    रुनै परे मै रुला नि तिम्रो साटोमा ।।
    रुमाल चिनो छ.. 2
    मयाको सम्झना फिर्ता दिनुछ.. 2
    किन छोड्यौ बिचैमा जवाफ लिनुछ ।।
    कहिले रुवाउँछ मायाले कहिले हासाउँछ ।
    टाढा हुँदा आँखाबाट आँशु रसाउँछ ।।
    दुई मुटुको साँचो कथा बोल्छ मायाले ।
    आगोले झैं भतभती पोल्छ मायाले ।।
    मिलन बिछोड पिरतीको गीतै रै'छ नि ।
    पाउनु र गुमाउनु त रितै रै'छ नि ।।
    रुमाल चिनो छ.. 2
    मयाको सम्झना फिर्ता दिनुछ.. 2
    किन छोड्यौ बिचैमा जवाफ लिनुछ ।।
    थाहा छैन कहां छौं, के गर्दै होलाउ ?
    बिर्सियौ कि मायाले सम्झिदै रोलाउ ?
    एकै झल्को देख्दा नि यो मन मान्थ्यो कि ।
    भेटे तिम्लाई हुरुक्कै परान जान्थ्यो कि ।
    छैन मलाई गुनासो तिम्रो घातैको ।
    मर्नी बेलां पानी पाऊं तिम्रो हातैको ।
    रुमाल चिनो छ.. 2
    मयाको सम्झना फिर्ता दिनुछ.. 2
    किन छोड्यौ बिचैमा जवाफ लिनुछ ।।
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #photofirimma2 #rumalchinochha #rachanarimal
    #Kahileruwauchha #tahachhainakaha #timleaarkairoje

КОМЕНТАРІ • 4,9 тис.

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  3 роки тому +1789

    सबैले शेयर गरिदिनुहोला है
    सबैलाई नमस्कार, लगभग १ महिना अगाडिदेखि अन्य कामहरुलाई थाती राख्दै तपाईहरुको चाहना अनुसार 'फोटो फिरिममा- २' को गीत र भिडियो निर्माणमा खटिएं । यस गीतमा आफ्नै शव्द र सँगीतमा, पहिलो पटक भिडियो निर्देशनको जिम्मेवारी पनि बहन गरेको छु । सकेसम्म मिठो शव्द, मनछुने सँगीत, मार्मिक कथा र उत्कृष्ठ भिडियो बनाउन आफुले सक्दो निर्देशन प्रयाश गरेको छु । थाहा छैन, तपाईको मन, मुटुमा बास बसेको 'फोटो फिरिममा' गीतको धोको फेर्न सक्छु कि सक्दिँन्, कमि, कमजोरीहरुलाई औंलाईदिनु हुनेछ भन्ने आशा लिएको छु । सबैले शेयर गरेर हौसला दिनुहोला है
    'फोटो फिरिममा २' गीतको Shooting यसरी गरिएको थियो..हेर्नुस- ua-cam.com/video/Y_-7R2XioKk/v-deo.html
    फोटो फिरिममा १ हेर्नुहोस- ua-cam.com/video/Fx-Mfreqg8s/v-deo.html
    फोटो फिरिममा २ गीतमा टिकटक बनाउनुहोस-
    Link 1-vm.tiktok.com/ZSJh58XJT/
    link 2- vm.tiktok.com/ZSJh52EXE/

  • @PratapDasnt
    @PratapDasnt 3 роки тому +1675

    नमस्कार ,
    फोटो फिरिममा २ ( रुमाल चिनो छ ) रिलिज भैसकेको छ।
    यहाँहरुको भरपुर माया र साथ यो गीतले पनि उत्तिकै पाउने छ भन्ने कुरामा धेरै आशाबादी छौँ। एक पटक अबस्य हेरी सुनी कस्तो लाग्छ प्रतिक्रिया दिनु हुन बिनम्र अनुरोध गर्दछु।
    धन्यबाद।

  • @vijayaoli4568
    @vijayaoli4568 3 роки тому +358

    यो गित लाई टेन्डिङ्ग मा पर्याउ भन्ने जति यता हाजिर हुम है 🙏🙏❤️❤️

  • @ganeshrana78
    @ganeshrana78 3 роки тому +303

    शिशिर सर को अभिनय राम्रो लाग्ने को को हुनुहुन्छ मेरो त आँखा बाट आँसु नै झर्यो, करोड को भिउ 100% हो

  • @keharsingh275
    @keharsingh275 3 роки тому +1

    शिशिर दाजु गित एक दमै राम्रो छ,मेरो जिन्दगी संग मेल खायो मलाई पनि त्यस्तै भएको छ,one year love parera bihe gare tara bihe gare ko 2 barsa nahudai arkai sanga gai यस्तै रहेछ जिन्दगी photo phirimma 1&2 एकदमै राम्रो छ अब famale version को पर्खाइमा छु गित लाई सफलता को शुभकामना छ।

  • @nareshchandofficial8906
    @nareshchandofficial8906 3 роки тому +178

    रचना रिमाल र प्रताप दास दाजु को fan jati yeta🙏🙏🙏hajir hunu ta🙏🙏🙏

  • @nayanayayoutubenepal8673
    @nayanayayoutubenepal8673 3 роки тому +111

    रचना रिमाल को आवाज मा सुन्न आतुर हुने जति यता हाजिर गरुम है।

  • @bishalniroula1153
    @bishalniroula1153 3 роки тому +610

    नमस्कार सम्पुर्ण साथि हरुमा हाम्रो काम कस्तो लाग्यो सल्लाह सुझाब दिनु होला है🙏

  • @samrinbhandari8894
    @samrinbhandari8894 3 роки тому +21

    शिशिर दाजुको एक्टिङ सारै राम्रो लायो मन छुने शब्दहरू बधाई तथा शुभकामना सबै टीमहरुलाई 🙏

  • @manikadangal6844
    @manikadangal6844 3 роки тому +166

    फोटो फिरिममा‌ २हेरेर कसको कसको आँखा मा आशु आयो यता हाजीर गरम त 😥😥😥😥💔💔💔😭😭

  • @kamalchandofficial728
    @kamalchandofficial728 3 роки тому +155

    अब फोटो फिरिममा 3"पनि आउनु पर्छ भन्नेले हात खडागरि एता हाजिर गरम त ✍️🙏

  • @chandradailekhi6001
    @chandradailekhi6001 3 роки тому

    अति नै दामी भिडियाे दामी छ रुमाल चिनो छ ।बधाई सुभकामना हजुर हरु प्रती 🙏🙏🙏🥀🥀🌾🌿🌿💐💐🌺🌺❤️❤️🌴🌴🌳🌳💮💮🌹🌹🌹🌸🌸🌾🌾

  • @santoshkathayat
    @santoshkathayat 3 роки тому +89

    रचना रिमालको आवाजमा चाडै अाउनुपर्छ भन्ने जति यता हाजिर गरौ 🔥🔥🔥🔥🔥

  • @Kalidasyt
    @Kalidasyt 3 роки тому +422

    Rachana Rimal Ko aawaj ma Yo geet sunna chahanu hunchha bhane hajir garum.

    • @sirjanakarki4745
      @sirjanakarki4745 3 роки тому +3

      म पनि चाहन्छु

    • @haribaniya5550
      @haribaniya5550 3 роки тому +2

      हाजीर छु

    • @travelsunday4147
      @travelsunday4147 3 роки тому +2

      @@sirjanakarki4745 Photo firim 2 behind the scenes
      ua-cam.com/video/P9oPzF9LWUY/v-deo.html

    • @travelsunday4147
      @travelsunday4147 3 роки тому +2

      @@binodnepal3196 Photo firim 2 behind the scenes
      ua-cam.com/video/P9oPzF9LWUY/v-deo.html

    • @travelsunday4147
      @travelsunday4147 3 роки тому +2

      @@haribaniya5550 Photo firim 2 behind the scenes
      ua-cam.com/video/P9oPzF9LWUY/v-deo.html

  • @dipakdhakal375
    @dipakdhakal375 3 роки тому +211

    रचना ,प्रताप,शिशिर लाई माया गर्ने ले यता हाजिर हुनु त 😘😘

  • @ramaacharya6020
    @ramaacharya6020 3 роки тому +14

    रचना बैनि तिमिले जति नेपाली छन ती सबै को मन मा बस्न सफल भको छउ तिम्रो आवाज ले सारा नेपालिको मन मुटु छोकोछ तिमी लाई धेरै धेरे आसिर्बाद छ र सदै नै सबैको मुटुमा बस्न सफल भइ रहनु है ❤️❤️

  • @CharlieBaniya
    @CharlieBaniya 3 роки тому +158

    यो गित लाई Trending पर्याउ भन्ने जति यता हाजिर हुम है 🙏❤️😍😍

    • @rhvlog1949
      @rhvlog1949 3 роки тому +1

      आदरणीय दाजु भाई तथा दिदी बहिनी हरु मेरो च्यानल लाई सबस्क्राइब गर्नुहोस्
      भिडियो लाई लाइक तथा share र कमेन्ट गर्नु होस्

    • @rhvlog1949
      @rhvlog1949 3 роки тому +1

      Please support 🙏🏻🙏🏻

  • @geetyonjan583
    @geetyonjan583 3 роки тому +107

    आकास श्रेष्ठ लाई कति सुहाको wow शिशिर दा र आकासको हमेसा सहकार्य रहिरहोस // miss u Aakaash MISSING POOJA

    • @unikarizul3810
      @unikarizul3810 3 роки тому +1

      Lots of love aaku❤❤dada

    • @tikahanglimbu5114
      @tikahanglimbu5114 3 роки тому +3

      आकाश दाईको आफ्नो आवाज भए झन् गज्जब हुन्थ्यो है

    • @raijunu8015
      @raijunu8015 3 роки тому +1

      Dr aakash nice

  • @ZungeDaai
    @ZungeDaai 3 роки тому +617

    शिशिर दाइको फ्यान जति यता ❤️🔥

  • @Santoshvlog890
    @Santoshvlog890 3 роки тому +1

    शिशिर सर हजुर को act असाधै मन पर्छ र फोटो फेरिम 1 जतिको मजा लागेना गित तर भिडियो असाधै राम्रो छ अब बाकी रचना बैनिको भरजन सुन आतुरछु म चैन है र फोटो फेरिममा 3 को प्रतिक्क्षा गर्द छु

  • @sanjayshreshtha8182
    @sanjayshreshtha8182 3 роки тому +34

    एति मिठो गानाको लागि विशेष धन्यवाद हजुरहरुलाई 🙏
    नमस्कार 🙏नेपाली🇳🇵 मनहरुलाई यो गाना नम्बोर १ मा ल्याउनुपर्छ है 🙏🙏🙏

  • @princelakandri8997
    @princelakandri8997 3 роки тому +20

    मर्म स्पर्शी गित्😥😥😥😥😥
    "रुमाल चिनो छ....रुमाल चिनो छ"
    "मायाको सम्झना फिर्ता दिनु छ"
    "मायाको सम्झना फिर्ता दिनु छ"
    "किन छाड्यौ बिचैमा जवाफ लिनु छ"
    😘😘😘😘😘😘😘😘😘😘😘
    वा क्या मीठो स्वोर शब्द सङित
    सबै कलाकारहरुको प्रफमेन्स
    😘😘😘😘😘😘

  • @dharmendrakumarmahato331
    @dharmendrakumarmahato331 3 роки тому +55

    कुनै कुनै गीत सुन्दा सुन्दै आखाँभरि आशु आउँदोरहेछ
    किनकि गीतको शब्द र वेदना कसैको वास्तविक घटनासँगै मिल्दो रहेछ।।

  • @mayalutamatta
    @mayalutamatta 3 роки тому

    एकदमै सारै मन पर्यो लय शब्द भिडियो कथा अभिनय सम्पुर्ण हल युनिट लाई हार्दिक बधाई छ सफलताको अग्रिम शुभकामना so मन छोयो गीतले फिलिम हेरे जस्तो लाग्यो शिशिर भण्डारी दाजी suppop Song

  • @appuvai9039
    @appuvai9039 3 роки тому +17

    साचै नै भनिनछनि प्रतीक्षा को फल मीठो हुन्छ भनेर ।साचै नै यो गीतले पुष्ठि गरेको छ .आसा छ रचना रिमाल बहिनी को आवाज पनि .. यो गित अझ दमदार भएर आउने छ ...Keep it top शिशिर भण्डारी दाइ ...good luck 💋💋💕

  • @aakashrasaili8124
    @aakashrasaili8124 3 роки тому +12

    दादा गीत एकदमै राम्रो छ यसको पूरा कहानी सुन्न चहानु हुने सबै यता हाजिर हुम ल।

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 роки тому +24

    अति मार्मिक छ।गला अनि कला मन ठूलो भएको शिशिर सर यो गित बबाल छ।बधाई छ कलाकार टिमलाई अनि नायक आकाश श्रेष्ठको फ्यान जति हाजिर गरमत साथिहरु।

  • @pramod2416
    @pramod2416 3 роки тому +250

    म जस्तै कति views पुगेछ भनेर हेर्न आउने जति यता है🤣🤣

  • @narendrasawanofficial5270
    @narendrasawanofficial5270 3 роки тому +47

    प्रताप दा सिसिर दा रचना सिस को फ्यान यताआउनुस् ❤️❤️ यक्दम मिठो गीत सफल्ता कामना होल टिमलाई 🙏🙏

  • @rairames77
    @rairames77 3 роки тому +21

    यस्तो दामी गीतलाई सबैले सपोर्ट गरौं साथै ट्रेन्डिङमा पुराउनुपर्छ।

    • @anjankc5425
      @anjankc5425 3 роки тому +1

      Ani k hunxxxx hai trading ma puraya pxiii.....

  • @arjunrai7487
    @arjunrai7487 3 роки тому +71

    फोटो फिरिम २ हेरि सके पछि शिशिर,रचना,र प्रताप दासको फ्यान ले यता like गर्न हाजिर गर्नु होला।

  • @kumarghalantamang1052
    @kumarghalantamang1052 3 роки тому

    एकदमै राम्रो कथा बस्तु म बनेको अति उत्कृष्ट फोटोफिरिम मा२🙏🙏🙏

  • @dhirendrarokaya9122
    @dhirendrarokaya9122 3 роки тому +44

    यो गित हेरेर आखाभरी आँसु बनाउने जति यता😭बधाइ छ शिशिर दाइ लगाएत सबै जनालाइ

  • @anishpoudel8358
    @anishpoudel8358 3 роки тому +24

    शिशिर दाइ को गित मन पराउने को को हुनुहुन्छ यता हाजिर गरौं त 😍😍😍😍😍
    रचना जि को आवाज सुन्ने को को हुनुहुन्छ म त
    धेरै पर्खाइमा मा बसे को छु रचना जि को रुमाल चिनो सुन्न को लागी
    अनि गित पनि राम्रो नै छ सबै टिम लाई बधाइ छ

  • @PAEntertainmentNepal
    @PAEntertainmentNepal 3 роки тому +29

    पर्खाइको घडी समाप्त हुन लाग्यो,
    शिशिर भण्डारी सर लगायत सम्पुर्ण उत्पादन टिमलाई बधाई अनि शुभकामना, trending 1 मा ल्याउन सबै एकजुट हौँ🇳🇵जय देश जय नेपाल 🇳🇵

  • @ashimamv8103
    @ashimamv8103 3 роки тому +1

    मिठो गीले मन छोयो आभार ब्यक्त गर्दछु ।👋👋👋👋👋🤟🤟🤟🤟🤟🤟👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌

  • @suranganagurung2648
    @suranganagurung2648 3 роки тому +28

    I came to watch Aakash Shrestha. He is looking wonderful in doctor's role. And acting of Shishir Bhandari is awesome. Happy to see Aakash in doctor's role for the first time. Shishir Bhandari has chosen the best person in this role. No one is better than Aakash Shrestha. Best wishes to the entire team .👍

  • @lamasherpa3980
    @lamasherpa3980 3 роки тому +4

    सुनको तारिफ के गर्नु हिराको अगाडी गुलाफको तारीफ के गर्नु हजुरकाे अगाडी आहा उत्कृष्ट कलाको भरिपुर्ण अभिनय गीत भनेको यस्तो हुनु पर्छ तपाईं हरु सबै लाई नयाँ साल अनि, रुमाल चिनो छ मायाको सम्झान फिर्ता दिनु छ एउटा फिलिम नै हेरेको जस्तो लग्यो बधाई छ सबैमा 🙏🙏🙏🌹🌹🌹🌹

  • @entertainmentnepal3130
    @entertainmentnepal3130 3 роки тому +185

    फोटो फरिम मा ३ पनि आउनु पर्छ भन्ने को को हुनुहुन्छ। 👇👇

  • @samarpanthukari6436
    @samarpanthukari6436 3 роки тому

    कति मिठो गित सुप्पप छ दादा हजुर 🙏🙏🙏🙏🙏 एस्तै अर्को पनि अवस्य सुन्न पाउ सुभकामना दादा

  • @gorkhalibandana9565
    @gorkhalibandana9565 3 роки тому +13

    सारै मार्मिक गीत , भिडियो शब्द संगीत सबै मार्मिक फोटो फिरीम - २ 😍😢😇❣️Tranding को लागी शुभकामना ! 🙌🏻

  • @sayaadhikari412
    @sayaadhikari412 3 роки тому +10

    सधै उत्कृष्ट कार्यहरु गर्दै अनि मिठा मिठा गीतहरू दर्शक माझ ल्याइ सबैको मनमुटुमा बस्न सफल सबैको प्यारो मान्छे शिशिर भण्डारीजि म पनि उहाको फ्यान भन्ने गर्छु❤️❤️🙏🙏अत्यन्तै मार्मिक लाग्यो मनछोयो 😔😔😭😭"आखाले देखेका सबै सत्य हुदैन,आजलाइ खुशी बनाउ भोलिको केही टुंगो हुदैन"😭❤️❤️
    बधाई साथै सफलताको अनगिन्ती शुभकामना शिशिरजि लगायत सम्पुर्ण टीमहरुलाई❤️❤️❤️❤️❤️🙏🙏

  • @pradeshikanxo486
    @pradeshikanxo486 3 роки тому +4

    आहा कति राम्रो कथा? साच्चिकै भन्नुपर्दा यो 10-12 मिनेटको गितको कथाले यौटा full-movie(film) हेरेको अनुभूति गरायो? बधाइ छ शिशिर सर लगायत सम्पुर्ण TEAM लाई 🙏🙏🙏🙏🙏🙏

  • @DushMusicOfficial
    @DushMusicOfficial 3 роки тому +83

    #रुमाल_चिनो_छ (फोटो फिरिममा २)✌️
    हार्दिक बधाई तथा सफलताको शुभकामना "शिशिर भण्डारी" ज्यू साथै अडियो/भिडियोमा आवद्ध सम्पुर्ण टिमलाई।🙏♥️🎶🤘

  • @gobindabhandari9751
    @gobindabhandari9751 3 роки тому +19

    प्रताप दास को फ्यान जति एक हौ।।❣️❣️❣️

  • @ganeshshrestha3726
    @ganeshshrestha3726 3 роки тому +10

    यो गीतमा जिवनमा मेल खाने कथा आधारित छ।शिशिर दाइको अभिनय राम्रो लाग्यो।

  • @balaramentertainment1371
    @balaramentertainment1371 3 роки тому +4

    सफलता को हृदय देखि नै शुभकामना छ आदरणीय भगवान रुपि व्यक्तित्व शिशिर भण्डारी दादा।
    असाध्यै मन छोयो यो गितको उत्कृष्ट शब्द सम्योजन, संगीत तथा भिडियो को स्टोरी र यसमा अभिनय गर्नु भएका आदरणीय अग्रज कलाकारहरुको बेजोड प्रस्तुति।

  • @narayanbohara9638
    @narayanbohara9638 3 роки тому

    सारै मन छुने भिडियो शिशिर सर अब आर्को पार्ट ३ मा रचना बैनी को स्वर मा है सर यकदम राम्रो छ यो भिडियो पनि👍️👍️👍️♥️♥️♥️

  • @naisagurung7900
    @naisagurung7900 3 роки тому +38

    Aakash looking damn handsome in doctor outfit.👍🏻❤️ Wow lyrics and congratulations entire team😘

  • @sanchalal4920
    @sanchalal4920 3 роки тому +6

    सिर्जना पनि त्यतीकै राम्रो अभिनय पनि त्यसतै राम्रो दामी लागेउ शिशिर जी लाई सफलताको धेरै धेरै शुभकामना छिटै कराेड कलभमा पुगाेस याे गित शुभकामना छ

    • @Upen824
      @Upen824 3 роки тому

      मन छोयो एकदमै

  • @mariyamlove2684
    @mariyamlove2684 3 роки тому +136

    आकाश को भोइस ओर्जिनल चाहियो भन्ने जति यता हाजिर हुम त।

    • @surazbohara
      @surazbohara 3 роки тому +1

      MO XU 😂

    • @ragenlimbu9217
      @ragenlimbu9217 3 роки тому +4

      Aakash ko afnai voice vako vaye than ramro hune thiyo..💖💕🙏

    • @ritarita5663
      @ritarita5663 3 роки тому +2

      Yes

    • @nidhirai4643
      @nidhirai4643 3 роки тому +1

      Damii heart touching 😭😭😭 best wishes hole entire team btw Akash ko original voice vayko vay jhan dami hunthiyo ❤️❤️

    • @raeedeevya3447
      @raeedeevya3447 3 роки тому

      mni xu

  • @birenyakthungba
    @birenyakthungba 3 роки тому

    जति सुनेनी न अघाउने really heart touching song सफलताको सुभकामना

  • @TaraDigital
    @TaraDigital 3 роки тому +10

    माया माया नै हाे । अाखिर कस्काे मन नपग्लीएला याे भिडियाे हेरेपछि , कडा छ । भिलेन भ्युजकाे शुभकामना ! शुभकामना दिने जति हाजिर हुम है 😘

  • @ushalimboo4059
    @ushalimboo4059 3 роки тому +5

    सारै राम्रो एकदम धेरै मन छुयो कथा गित भिडियो ले शिशिर सर आकाश @@अल सबै कलाकार हरु सफलता को शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏💙💙💙💚💚💚💚💚❤️❤️

  • @krishnakhadka8794
    @krishnakhadka8794 3 роки тому +78

    रचना रिमाल र प्रताप दासको स्वरको fan हाजिर गरम

  • @saritabhattaraisapkota4824
    @saritabhattaraisapkota4824 3 роки тому +2

    यहाँ को कला र काम नेपाली को मन मुटु म बसिसकेको छ सार्है मन छुने खालको रहेछ यो पनि हेर्दा आँखा रसाएको पत्तै भएन।।रचना सिस को स्वर मा पनि सुन्न पाउ।सफलताको शुभकामना शिशिर सर्💐💐🙏🙏

  • @jibrajpahadi8068
    @jibrajpahadi8068 3 роки тому +150

    यो गित करोड क्लबमा पुगेको हेर्न मन क-कस्लाई छ ? लाइक गरौं त ।

  • @sujanmtamang2408
    @sujanmtamang2408 3 роки тому +86

    आँखाभरि आँसु आउने जति एता 🥺🥺🥺

  • @prakashsungalafilms4744
    @prakashsungalafilms4744 3 роки тому +18

    मार्मिक छ अब फोटो फिरीममा 3 को लागि कोको आतुर हुनुहुन्छ हात उठाऔ 🖐️🖐️🖐️🖐️

  • @DdLimbu
    @DdLimbu 3 роки тому

    धेरै राम्रो मनै सिरिङग भयो ।।।अब 3 रचना रिमाल को आवाज मा केटी को काहानी आउनु पर्छ है ।सम्पुर्ण टिम लाई धेरै धेरै बधाई ।शुभकामना ।।🌷🌷🌷👌👌👌👍️👍️👍️👍️👍️

  • @dipakdhakal375
    @dipakdhakal375 3 роки тому +13

    अब टेन्डिङ्ग नम्बर 1 मा लेराउनु पर्छ यो गितलाई 😘

  • @sonysony4093
    @sonysony4093 3 роки тому +32

    Yo song lai number 1 trending ma puraunu parcha hai sabai jana milera❤❤ ekdum ramro lagyo sisir dada ko acting just wow🤘🤘🤘 pratap dasko voice ani Rachana rimal ko voice ko ta k kura garnu just amazing ❤❤❤❤❤

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 роки тому +11

    ल शिशिर दाजु अाहा कति राम्रो गित मन मुटु छोयो हार्दिक धन्यवाद सबै टिम लाई

  • @shitalkhabar2395
    @shitalkhabar2395 3 роки тому

    साह्रै राम्रो गीत मन परेयो ।
    बधाई तथा सफलताको शुभकामना ।।

  • @darkmahesh5684
    @darkmahesh5684 3 роки тому +79

    Aaksh shrestha ko fan jati yeta aaunu hoii❣️❣️

    • @ashokchhetri5199
      @ashokchhetri5199 3 роки тому +2

      Akash shrestha ko awaj chai k vako??😂🙊🙊

    • @darkmahesh5684
      @darkmahesh5684 3 роки тому +1

      @@ashokchhetri5199 tei ta k ❣️ uhako aafnai aawaj vako vaye jhann ramro hunthe nii hoii❣️❣️

  • @khusimudvari7128
    @khusimudvari7128 3 роки тому +24

    यो गित को पर्खाई मा को को हुनुहुन्थ्यो यता हाजिर हम त।।।❤️❤️❤️

  • @ankeetakhanal8011
    @ankeetakhanal8011 3 роки тому +8

    रचना रिमाल को स्वरमा यो गित सुन्न चाहने जति यता हजिर हुम त्😍😊❤️

  • @djlucky7p780
    @djlucky7p780 3 роки тому

    मन पनि एउटा सुन्दर फुल जस्तै हो सुन्दर देखेपछि सबैलाइ मनपर्छ अनि आफै टिप्न चाहन्छ्न र रहर पुगेपछि कुल्चिएरै जान्छन स्वार्थी दुनियाँ।
    #शुभप्रभात्♥️🙏

  • @Shishir_Apu_Vlogs
    @Shishir_Apu_Vlogs 3 роки тому +14

    Doctorni DD😍😍 man parni le eta hajir garau hai 🤚

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 3 роки тому +37

    आहा 🙏❤️❤️ जय होस

  • @mohammedmukthar2280
    @mohammedmukthar2280 3 роки тому +46

    यो रमदान मा हामी नेपाली मुस्लिम लाई राम्रो उपहार..सबै मा रमदान मुबारक❤❤❤❤

  • @samirhellok9450
    @samirhellok9450 3 роки тому

    अति मार्मिक छ sir, कस्तो मनै कट्क भयो गित सुनेर

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 3 роки тому +56

    शिशिर सर काे फ्यान यता हाजिर हुन पर्यो🙏🙏

  • @newarprabin5522
    @newarprabin5522 3 роки тому +12

    मनै छोयो यार यो गीत ले त 😭🙏🙏शिशिर दा big fan आकाश दा को

  • @priyarai9546
    @priyarai9546 3 роки тому +24

    शिशिर दादा प्रताप दास र रचना बनु को fans जति हाजिर गरम त..🙏🙏

  • @amritaaryal8891
    @amritaaryal8891 3 роки тому

    गितले सारै मन छोयो अझ प्यारो भाइ आकाश लाई देख्दा झन खुसिको सिमा नै भयन मेरो त।

  • @avhiacharya
    @avhiacharya 3 роки тому +59

    तिमिले अर्कै रोजे पनि मैले रोज्दिन तिम्रो बारे नराम्रो कहिले सोच्दिन
    मैले भन्दा धेरै माया उस्ले गरोस् है
    मेरो भागको सबै खुसी तिमिलाइ पर्योस है काडा हैन फुलै फुल होस तिम्रो बाटोमा
    रुनै पर्य मै रोउला नि तिम्रो साटोमा रुमाल चिनो छ रुमाल चिनो छ मायाको सम्झना फिर्ता दिनु छ मायाको सम्झना फिर्ता दिनु छ किन छोडयौ बिचैमा जबाफ लिनु छ

  • @nplcharii867
    @nplcharii867 3 роки тому +67

    💔Shisir daii KO fan jatti yata hai💔
    😭😭😭😭😭😭😭😭😭😭😭
    MY eyes= reading comment
    MY ear's= listening song
    MY hand=scrolling down
    MY mouth=singing song
    I'm very busy Person✌✌

  • @chekeybhutia9896
    @chekeybhutia9896 3 роки тому +42

    Aakash shrestha is looking damn cool in doctors role

  • @bhimamagar6984
    @bhimamagar6984 3 роки тому

    यो गित trending मा पुगोस् र अब फेरि part 3को waiting मा छु ,जय गित जय संगित ,🙏

  • @Krishna371
    @Krishna371 3 роки тому +23

    Doctor naniko acting wow, simple and realistic, congratulations juna Bahini

  • @eatrepeat1941
    @eatrepeat1941 3 роки тому +7

    When pratap das said " xaen mlae gunaso tmro ghatai ko, marne bela pani pau tmrai hatai ko" it really touches my heart ❤️

  • @DipakTiruwaOfficial
    @DipakTiruwaOfficial 3 роки тому +14

    Shishir daju ko fan yeta hajir garnus hai ❤️🙏

  • @fromchitwan1067
    @fromchitwan1067 3 роки тому +2

    अब 3 को प्रतीक्षामा छौ
    प्रताब & रचना Awesome Voice ❤️❤️

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +4

    धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मिठो गित धेरै राम्रो भिडियो बनाएको रहेछ मनै छुयो हल कुवेत बाट हेर्दै छु

  • @priyarai9546
    @priyarai9546 3 роки тому +48

    यो गीत हेरेर आँखा बाट आँसु झार्ने जति यता हाजिर हुम त😶😶

  • @urmilarokamagar1996
    @urmilarokamagar1996 3 роки тому +13

    Too excited for female version. Ohh god what's a creation .hats off to all team❤❤❤❤🥰🥰🥰

  • @arunimalohorung9972
    @arunimalohorung9972 3 роки тому +1

    रुदै हेर्ने म मात्रै होला😥 कति राम्रो भिडियो दोर्‍याउदै हेर्दै छु😪

  • @khusbushah1064
    @khusbushah1064 3 роки тому +30

    Ohh my god
    Acting level of rista adhikari 😱
    She is a true artist but underrated last scene is really something that gives goosebumps

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 роки тому +136

    आकु लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है

  • @Simantsharma55
    @Simantsharma55 3 роки тому +27

    एक दम राम्रो छ part _2 सबै जना ले धेरै माया गरिदिनु होला।🙏🙏

  • @sewasewarotv9674
    @sewasewarotv9674 3 роки тому +1

    गित को कथा ले पक्कै रुवाउछ नै तर यो गित को अडियो कति मन छुने बाफ्रे!! साधारण style तर मन छिया छिया बनाउछ 😊😊😊😥😥😥😥 सारै मन छुयो अडियो ले

  • @lovenepalonline
    @lovenepalonline 3 роки тому +34

    गित राम्रो लाग्ने जति यता आउनु होला है ❤️✌️🖐️

  • @gobinbk5720
    @gobinbk5720 3 роки тому +15

    शिशिर भन्डारि दादा लाई मन पराउने जति यता हैइ फिलिज 🙏❤️❤️

  • @tejkhatri9179
    @tejkhatri9179 3 роки тому +47

    Rachana Rimal fan😍

  • @ashoknepal310
    @ashoknepal310 3 роки тому

    शिषिर को गित हरू पहिला खासै ठिकै लाग्छ सुन्दै जादा धेरै राम्रो लाग्छ ,यो गित पनी जती सुन्यो व्यती राम्रो

  • @TV-jd8bd
    @TV-jd8bd 3 роки тому +52

    सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर

  • @debshrestha1359
    @debshrestha1359 3 роки тому +11

    गित एकदम मार्मिक रहेछ ।
    अन्तिममा बासुरी र सारङ्गी को धुन ले अझ मार्मीक बनायो, कतिखेर आँखाबाट आँसु को थोपा झरेछ 💧💧😢।
    धन्यवाद सम्पुर्ण टिमलाई ।।

  • @nischalpandey352
    @nischalpandey352 3 роки тому +4

    आहा कति राम्रो गित सफलताको शुभकामना सबैलाई🙏🙏❤❤❤❤❤

  • @ganarai7790
    @ganarai7790 3 роки тому

    फाेटाे फिरीम २ लाई बधाई छ।अति राम्रा बनेकाे छ।सबैकाे अभिनय अत उत्तम छ। अतिथी कलाकार अाकाश श्रेष्ठकाे अाफ्नै अावाज भएकाे भए अति राम्राे हुन्थ्याे अनि रिस्ताकाे अभिनय अति बबाल लाग्याे।रिस्ताकाे अभिनय फिल्म मेकरहरुले अझै राम्राे नचिने पक्कै हाे।अागामी दिनहरुमा अझै राम्राे हाेस् रिस्ता बहिनीकाे शुभ कामना।