स्वतन्त्र नागरिक सामाजले सन्जिलाई आर्को झट्का हाने!दत्त लिम्बु सहित पत्रकार सम्मेलनमा आयो यस्तो भनाई

Поділитися
Вставка

КОМЕНТАРІ • 190

  • @badanrai6434
    @badanrai6434 10 днів тому +67

    त्यो सन्जिता धमलालाई माफी मात्र होइन त्यसलाई कानुनको दायरामा लगेर दरो सजाय र जेल हाल्नु पर्छ जय धराने दिदी र बहिनीहरु

  • @deudhan
    @deudhan 10 днів тому +1

    100% कारबाही हुनुपर्छ यो सन्जिता लाई

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 10 днів тому +40

    यहाँले एकदमै सही कुरा गर्नुभयो। धरानमा महिला दिदीबहिनीहरूलाई यति ठूलो अपमान हुँदा पनि महिला सञ्जाल चुप लागेर बस्नु कस्तो महिला सञ्जल हो

  • @sureshrai6089
    @sureshrai6089 10 днів тому +21

    त्यो परिचालित तत्वलाई धरानबाट मात्रै होइन, देश बाटै लखेट्नुपर्छ।

  • @Khimdung220
    @Khimdung220 10 днів тому

    कडा भन्दा कडा कार्बाही हुनु पर्छ बारबेसिया धमला लाइ

  • @14-Peaks
    @14-Peaks 10 днів тому +47

    धमला लाई काडा कारभाई हुनुपर्छ ।

  • @chakradhanrai6848
    @chakradhanrai6848 10 днів тому

    कुन दिन मेयरले बल्त्कार गरे भन्नबेर छैन यो शन्जिता धमला भाइरस लाई माफी हैन जेलनै हाल्नु पर्छ

  • @ombhujel6226
    @ombhujel6226 10 днів тому

    मेयर जस्तो मान्छेलाई तपाई को हो भनेर चुनौती दिदै नगरपालिकामा मेयर माथी मानहानी गरेकोले त्यो ब्याक्तीलाई कडाकडा कारबाई हुनु पर्छ।

  • @ninja4667
    @ninja4667 10 днів тому

    त्यो संग आउने अर्को केटी लाई पनि कार्वाही गर्नुपर्छ पत्रकार जियुहरु

  • @Rohit-j3e
    @Rohit-j3e 10 днів тому

    माफिले मात्र पुग्दैन त्यसलाई जेलको हावा खुवाउनु पर्छ।

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 10 днів тому +30

    तेस धमला लाई डाडा कटाउनु पर्छ नत्र एस्ता आईमाईले गर्दा सिङ्गो हाम्रो देश नेपाल लाई पनि बेइजेत गर्नु सक्छ धन्यवाद सचेत धराने दाजु भाई तथा दिदीबहिनीहरु लाई

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 10 днів тому +25

    महान विकास प्रेमी संस्कृतिक वादी दद्त कुमार लिम्बु। समिर तामाङ अनि उपस्थित हुने हुने सम्पूर्ण लाई धन्यवाद छ यस्तो नैतकता हिन भएको जे पनि गर्न सक्छ मेयर सबलाई फसाउनु पनि सक्नुहुन्छ है हजुरहरु बेलैमा सचेत हुनुहोला। कडा भन्दा कडा कारवाही गर्नुपर्छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏व

  • @raideepak5700
    @raideepak5700 10 днів тому +31

    डाडा कटाउनु पर्छ यस्तो भाईरसलाई नत्र हाम्रो पुरै धरान बदनाम गराउछ😮

  • @t.p703v4
    @t.p703v4 10 днів тому

    यो यौटुबे सञ्जिता धमला लाई कडा कारबाही होस प्रहरी लाई पनि ड्रग्स बेच्ने काम गर्छ भनेको छ

  • @RajuRai4048
    @RajuRai4048 10 днів тому +14

    जय हर्क साम्पाङ जय स्वतन्त्र नागरिक समाज धरान

  • @homenathtamanghomenathtama8891
    @homenathtamanghomenathtama8891 10 днів тому +1

    यो त धरान सहरको बदनाम भयो धराने चेलीबेटी हरु के हेरेरा बसी रहेका छन यस्ता पागलनी लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ

  • @nisanurai8727
    @nisanurai8727 10 днів тому +10

    धमलिलाइ माफ मगाउनु मात्र होइन यस्ले धेरै पहिला देखि हेप्दै आएकी छ र यस्लाइ कारबाही हुनै पर्छ धराने जन्ता हरु यस्ता लाई सहजै छोड्नु हुन्न

  • @yatrikarai4216
    @yatrikarai4216 10 днів тому

    मेयर साबलाई साथ दिनुहुने सम्पुर्णमा हार्दिक नमन❤❤❤❤

  • @rachanarai5885
    @rachanarai5885 10 днів тому

    काडा कारभाई हुनुपर्छ धमला लाई ।

  • @ShaktiRai-c3d
    @ShaktiRai-c3d 10 днів тому

    तेस्ता अराजकता पतुर धमला लाइ कानुनि उपचार गर्नु पर्छ

  • @nettv5621
    @nettv5621 10 днів тому +14

    स्वतन्त्र नागरिक समाज प्रति हार्दिक धन्यवाद दिन चाहान्छौ। म पत्रकार हो भन्दै बिबेकहिन तरिका बाट नगर प्रमुख लाई मात्र नभई धरान को सिङ्गो जनप्रतिनिधिहरु सबैलाई मुछेर घुस लिएको भन्ने गम्भीर आरोप लगाएको हुँदा यस सम्बन्धमा प्रमाण सहित को ठोस पुष्टि सन्जिता धमलाले दिनै पर्छ। यसले गर्दा सम्पूर्ण सचेत धरान बासिन्दाहरूलाई नै ठेस पुग्ने कार्य भएको हुँदा यस सम्बन्धमा सन्जिता धमलाले प्रमाण सहित को पुष्टि नगरे सम्म त्यसै नछाड्न अनुरोध गरिन्छ। साथै सचेत धरान महिलाहरूलाई नै इज्जतमा ठुलो दाग लाग्ने खालको देहव्यापार समेत को धन्दा मौलाएको छ भनेर खुलेआम दोष लगाएको हुँदा सन्जिता धमलालाई नछाड्न धरान को सम्पूर्ण बासिन्दाहरूलाई सुझाव दिन चाहान्छौ।

  • @chakrachakra7509
    @chakrachakra7509 10 днів тому +8

    जे मुखमा आयो तेहि बोल्ने ती नखरमौलिलाई धरान चेलिबेटी हरुले कालो मोसो दलेर माफी मागेर दिएर हुदैन जेल भित्र चोच्नु पर्छ सबै स्वतन्त्र समाजका दाजु भाईहरुलाई सलाम साह्रै राम्रो छलफल

  • @PoYu-bs9cr
    @PoYu-bs9cr 10 днів тому

    सन्जिता अलिक खराब खाल्को मान्छे हो रहेछ कामकारबाहीमा लेउनु पर्ने देखिन्छ जोखना हेर्दा

  • @sureshrai1019
    @sureshrai1019 10 днів тому

    के अब २०सै वडा चुपचाप बस्ने कि जवाफ माग्ने
    पार्टी र जाति भन्दा माथी उठौं

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 10 днів тому +2

    वडा अध्यक्ष हरु पनि घुसखोरी रहेछ भनेर बुझिन्छ यदि वडा अध्यक्ष हरु ले यस्को प्रमाण खोज्नु भएन भनें सञ्चिता धमला लाई

    • @user-xt6uf2qh6y
      @user-xt6uf2qh6y 10 днів тому +2

      Kko praman khojxa tiniharu le?17 ko adaxya manoj bhattarai,purba Meyer tilak rai,rw upameyor manju bhandarile tw tyaslai support gariraheko xa tw sabai news hernu hunna rw?

  • @lismanrai5297
    @lismanrai5297 10 днів тому +5

    तेस्तो गयरजिम्मेवारी बोलिहिड्ने धरानकै सम्पुर्ण दिदि बहिनि र जनप्रतिनिधिहरुलाई सँगिन आरोप लगाउने सँन्जिता धमलालाई धरानमा राजनिति साँस्कृतिक सँघ सँस्थाहरुले बहिस्कार गर्नु पर्छ
    जय धरान

  • @user-cz6wj4pu4g
    @user-cz6wj4pu4g 10 днів тому +12

    Jay harkabad Jay swotandra nagrc samaj

  • @ntrr.s3343
    @ntrr.s3343 10 днів тому

    नर्मल तरिकाले छोडनु हुदैन है
    तितो मान्छे परिचालित हो
    कसैको अराउ खटाउमा चलिरहेको छ
    कारबाही जरूरी छ तेस्तै छोडने हो भने
    अलिक पछि कुल्चिने प्रयास मा जान्छ

  • @yatrikarai4216
    @yatrikarai4216 10 днів тому

    धमलालाई किन देखाइ रहनुपर्ने मिडियाकर्मीहरु पनि।वास्तै नगर्नु, इन्टर्भिउ नलिनु होला।बेबस्ता गर्नु

  • @ntrr.s3343
    @ntrr.s3343 10 днів тому

    के गर्नु 😂😂😂😂हौ😂😂😂
    स्याल लाई दशा लग्यो भने सहर छिरछरे
    अब सन्जिता धमलालाई दसा चलेर बिजोक छ

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 10 днів тому +3

    १ बार को जुनि हो, सधै हास खुसि बाच्नु पर्छ! न रिस डाहा, मेयर हर्क साम्पाङ्ग जस्तो हुनु पर्छ! खुट्टा तान्नेहरू धेरै हुन्छ! उचाल्ने धेरै हुन्छ , जब पछारिन्छ नि तब उठाउने कोहि हुन्न! तर.. धरान एक जुट सधै रहिरहन्ने छ। जय धरान।

  • @ckkirati4797
    @ckkirati4797 10 днів тому

    माफी माग्दै माफ पाउने भए म पनि जे पायो त्यहि बोल्छु सबै लाई भन्छु अनि माफ माग्छु मिल्छ यसलाई कारबाही गर्नै पर्छ नत्र झन् हौसला मिल्नेछ

  • @TourNepal
    @TourNepal 10 днів тому +1

    त्यस लाई सबक रिकाउनै पर्छ

  • @Kabitarai-fb8yy
    @Kabitarai-fb8yy 10 днів тому +3

    एस्तालाई छाेडनु हुदैन कडा भन्दा कडा कार्बाहि हाेस

  • @gopalrai907
    @gopalrai907 10 днів тому

    एक्दमै बुज्न नसकेको कुरो यी येस्ता धराने छोरिचेलिको इज्जत माथी दागलागिरहदा धरानका महिला संघ कहाँ छ्न किन चुप छ्न अनि अर्को कुरो के कलेज पढ्ने छोरिचेलीहरु चाहिँ बिद्यार्थी होइन हो कहाँ गए कहाँ छ्न बिद्यार्थीसंघ किन चुप छ्न किन आवाज उठाउदैन्न यी येस्ता निच शब्द कलेज पढ्ने छोरिचेलिहरुले बेस्याबृती गर्छ्न भन्ने सब्द्ले ती अबोध बिद्यार्थीहरुको दिमाखमा कस्तो छाप पर्छ अनि तिनिहरुलेआफ्ना घरका बा आमालाइ के भन्ने होला र ती छोरिहरुलाइ कस्तो नजरले हेर्छन होला त सबैले ,न्याय हुनुपर्छ

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t 10 днів тому +3

    धराने स्वतन्त्र नागरिक समाजका युवा दाजु भाईलाई सर्वप्रथम धन्यबाद।जबसम्म यो नालिको दुर्गन्धित किरा संजिता धमला भन्ने गतिछाडा आईमाईलाई कानुनको दायरामा ल्याई धरानबाट सदाको लागि बहिष्कार गरिदैन यसले धरानलाई बिस्वसामु दुर्गन्धित बनाईदिनेछ।जय धरान जय हर्क साङ्पाङ।

  • @MaulidhanraiMaulidhanrai-pz9qv
    @MaulidhanraiMaulidhanrai-pz9qv 10 днів тому +16

    तो भालुनी धमला लाई काडा कारभाई हुनुपर्छ ।✊✊

  • @TruthfulFairy
    @TruthfulFairy 10 днів тому

    एऊटा अराजक पत्रकारले गर्दा अरू राम्रा पत्रकारलाई पनी असर पर्छ त्यसैले राम्रा पत्रकारहरूले पत्रकारको नातैले मात्र गलतकाम गर्नेलाई साथ दीनुहुदैन । पत्रकारमा स्वतन्त्र , नीस्पक्ष, रीसर्च र तथ्य अध्ययन हुनुपर्दछ । अर्को पत्रकारको नाममा वा कुनै नागरीकले त्यती लामो समय नगरहल वा नगरवप्रमुख लाई अतीनै तल्लो स्तरमा झरेर बाझ्नु गलत हो । प्रहरी लाई ऊल्टो लछार पछार गर्यो ,भनेर एलीगेसन लाऊने,प्रहरी लाई जनताको भत्ता र करखाएको भनी नराम्रो ब्यवहार गर्नु , (प्रहरी ले राम्रो संग बाहीर जाऊ भनेको ऊसकै सुरक्षा को लागी हो , नमान्ने )प्रहरी हरू ले नै त्यस्तो ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने हो ।पत्रकारको लाईसेन्स खारेज गरीदीनु पर्ने हो ।तर नेपालमा यस्तै अराजक गरी गएका ने मन्त्री गृहमन्त्री , पार्टीका केन्द्रीय सदस्य हुन्छन् यीनी पनी त्यसैको स्कूलींग पायकी पत्रकार हुन् कारबाहीको सातो तीनीहरूकै मानीसहरूले ढाक छोप र ऊल्टै मेयरलाई दोषेको छन् । नागरीक हरू ऊठ्ने बेला भयो है ।

  • @premvlog2023
    @premvlog2023 10 днів тому +3

    यो सन्चिता धमला बिकास बिरोधी हो र मलाई लाग्छ परिचालित पनि हुन सक्छ बेलामै चिनिराख्नु होला है।।❤❤❤❤❤

  • @lojinalimbu2502
    @lojinalimbu2502 10 днів тому

    त्यस्लाइ निमोठेर पर स्वेति खोलामा बगाई देऊ

  • @jrs696
    @jrs696 10 днів тому +2

    Sahee ho समीर bhai ko bislesan...yo dhamali atti गर्दैछ.

  • @SumitRai-yw9fb
    @SumitRai-yw9fb 10 днів тому +9

    मेयर हर्क सामपाङ्ग को क्रेज हेर झोले हो।यदि मेयर लाई केही भयो भने स्वातन्त्र नागरिक समाज ले ठिक पार्छ्💪

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 10 днів тому

    जय धरान नगरिक समाज जय

  • @user-zw7wd4kc6g
    @user-zw7wd4kc6g 10 днів тому +2

    Jai harka sir jai dharan

  • @dharmarai4254
    @dharmarai4254 10 днів тому +2

    यो सन्जीता ले धरान को ठुलो बतनाम गरेको छ.. यसलाई कडा कार्भाई गर्न होला..

  • @user-oe3px8ex6q
    @user-oe3px8ex6q 10 днів тому +1

    Good leader 👏 jayharkbad 👏

  • @shiptungkhasonam3396
    @shiptungkhasonam3396 10 днів тому +2

    Totally right

  • @shiptungkhasonam3396
    @shiptungkhasonam3396 10 днів тому +2

    बुवा आमा भनेको घरको गुरु र मेयर भने को जिलला को गुरु है है है???

  • @bhagawatisubbarai3315
    @bhagawatisubbarai3315 10 днів тому +2

    बाथी त बाथी चामलले पिथो साती सन्चितालाइ कालो मसो दलेर नगर घुमायर धरान निकाला गर्नु पर्छ !

  • @bikashrai8304
    @bikashrai8304 10 днів тому +1

    कडा कार्बाही हुनुपर्यो।

  • @user-pn9ek3se7s
    @user-pn9ek3se7s 10 днів тому

    सरुसुरुमा मेयरकाे श्रमदानमा आउनु भनेकाे स्वार्थ काे लागि थियाे भन्ने पुष्टि भैसक्याे त उनिलाई सर्बप्रथम सुनसरि पत्रकार महासँघ काे अध्यक्ष चाहिएकाे थियाे अरे त्याे चाहाना पुरा नहुने बुझेपछि मेयरकाे बदनाम गराउने उदेश्यले उनि लागेकाे प्रस्ट देखिन्छ।😅😅😅

  • @sangamraioffice2677
    @sangamraioffice2677 10 днів тому +8

    Kada karvhai garnu parxa ☝🏾

  • @dipakmoktan292
    @dipakmoktan292 10 днів тому +1

    अब आम धरान ने दिदिबहिनी ले यो काम नलाग्ने अनुहार न दनुवार को पत्रकार भन्ने बिना आई डि मा पत्रकार हु भन्ने अब यसको चुरिफुरी निकाल्नु पपरो आम दिदीबहिनी ले यसको थुतुनो लाई एक दुइ बिता च्यात्नु र सोदनु होला हामी धरान ने दिदीबहिनीको बेज्त गरेको छ ।त्यसैले यस लाई सजाय चै दिनै पर्छ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 10 днів тому +5

    हाे अाराेप पनि लगाउने अनि सबुत मागदा तपाई काे हाे भनने कमरमा हात लगायेर अउला उठाउदै ठुल ठुलाे कुरा गरने याे परिचालित हाे

  • @Prawesh1977
    @Prawesh1977 10 днів тому

    Samir Tamang ji 🙏🏻
    Respect 🫡

  • @madankumarrai435
    @madankumarrai435 10 днів тому +6

    बल्ल अब थाहा हुन्छ

  • @JamunLimbu-oe9lv
    @JamunLimbu-oe9lv 10 днів тому +5

    100% saho

  • @mikiphung2281
    @mikiphung2281 10 днів тому

    Good job jai swatantra

  • @sumiyamfu1527
    @sumiyamfu1527 9 днів тому

    Aba gundaa gardii Dharan maa chaldaina👍👍👍very good Dharane janataa harru

  • @user-zq5gu7wp8o
    @user-zq5gu7wp8o 10 днів тому

    कस्तो राम्रो कुरा गर्नु भयो भाइ

  • @lamadinesh4563
    @lamadinesh4563 10 днів тому +2

    धरानबासीहरु एक भएर लागाै है।।।

  • @dharmarai9259
    @dharmarai9259 10 днів тому

    Sahi kura garnuvayo
    Jaya Dharan

  • @mohanrai8644
    @mohanrai8644 10 днів тому

    Jay sns team ❤❤❤❤❤❤

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 10 днів тому +1

    छोड्नु हुँदैन धमला लाई jpt बोल्ने अझैं नगर प्रमुख लाई अभद्र व्यवहार गरी जातीय कुरा गर्दै दुव्र्यवहार गरेकोमा धमलालाई मुद्दा हालिनु पर्छ

  • @RamRungmahang
    @RamRungmahang 10 днів тому +1

    धरान काे याैन बृद्दि गर्ने सहर भनेर बेजाईती गर्ने सँन्जीता धमला भन्ने काजुकाे बैनी लाई छाेड्नु हुन्ना है सम्मिर सर ?

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 10 днів тому +2

    परिचालित पत्रकार धेरै भए धरानमा परिचालित हुने पत्रकार पत्रकार नभएको हुनाले एस्ता पत्रकारहरु लाई पहिचान गरि कार्वाही गर्नु पर्छ परिचालित पत्रकारले अराजकता निम्ताउने समाजमा अशान्ति निम्ताउने भएकाले एस्ता पत्रकारहरु लाई कडा कार्वाही गर्नु पर्छ पत्रकार स्वतन्त्र भन्दै कसैले केही गर्दैन भन्ने सोचले अमर्यादित रुपमा प्रस्तुत हुने परिचालित हुने बिना प्रमाण आरोप लगाउने एस्तालाइ छाडनु हुन्न

  • @thamprakashpun3167
    @thamprakashpun3167 10 днів тому +2

    एक जना फिस्ता लाई रामधुलाइ नहानेर किन पत्रकार सम्मेलन गर्नु हो? जहाँ भेट्यो त्यहीँ हान्नु ni

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 10 днів тому +3

    हाे धरान काे ठुलाे बदनाम भकाे छ याे याेन काे बारेमा धरान काे छाेरि चेलि लाई धरान देखि बाहिरकाे ले नराम्रो नजरले हेरने भयाे तेस कारण याे धमला भाइरस लाई कालाे मसाे दलनु परछ

  • @harirai588
    @harirai588 10 днів тому

    धमला लाई काडा कारभाई हुनुपर्छ💪💪💪

  • @minbahadurghale3934
    @minbahadurghale3934 10 днів тому

    SNS ka adarniya daju bhai haru lai samman xa.Tyo sanjit dhamal lai karwai abasyakta xa

  • @user-tx1ji4hh5h
    @user-tx1ji4hh5h 10 днів тому

    Right

  • @shovarai4548
    @shovarai4548 10 днів тому +1

    Sahi ho kura Samir bhai 👏👏👏👍👍👍👍👍🩷❤️💖🦋❤❤❤

  • @pawanrai9280
    @pawanrai9280 10 днів тому +1

    जय हर्कबाद,जय धरान्🙏🙏

  • @sunitasingh300
    @sunitasingh300 10 днів тому +1

    साई गर्नु भायो धरान दाज्यु भाइ हरुले 🙏🙏🙏🙏🙏🙏

  • @anil4197
    @anil4197 10 днів тому

    सबै भन्दा उत्तम पत्रकार को नाम मा जे पायो त्यही बोल्ने धमला जस्तो लाई कारबाही हुनु पर्यो र उनिले चेली हरु सङ्ग माफ माग्नु पर्यो

  • @prajitrai2893
    @prajitrai2893 10 днів тому +3

    Jay Dharan jay Harksampang new day new vlog 🇳🇵

  • @yadinraigaighat3212
    @yadinraigaighat3212 10 днів тому

    धरान बाट निकाला गर्नु को बिकलप छोइना

  • @sumiyamfu1527
    @sumiyamfu1527 9 днів тому

    Yesle pailaa dekhi nai hepdai thiyo ,,kaarbhaahi hunai parcha🙏🙏🙏🙏

  • @sarojhirang3412
    @sarojhirang3412 10 днів тому +1

    धमललाइ खुन छदाउनु पर्छ।

  • @Millionaire_Rai_Adcb
    @Millionaire_Rai_Adcb 10 днів тому +2

    Dharanko bikas birodi dhamala

  • @jamitrarai7893
    @jamitrarai7893 10 днів тому

    Dhamala lai dinu paryo danak

  • @rajkumarlimbu2290
    @rajkumarlimbu2290 10 днів тому +5

    अब थाहा हुन्छ मनपरि बोल्नुको परिणाम

  • @kumarrai7693
    @kumarrai7693 10 днів тому +3

    हिजो जातिए सद्भाव खलबलायो भन्ने आरोप लगाउनेहरु त अहिले छर्लङ्ग देखियो को हो रहेछ भनेर?ती धमला भनिने ले राई लिम्बू भन्दै बोलिरहेकाे कुराले प्रस्ट बनाउछ कि उनी पक्कै धरानलाई र धरानको सामाजिक सद्भाव भडकाउने उदेश्य ले नै त्यो किसिमको काम मेयरको कार्यलय भित्र गरेको हो।

  • @pradiprai1512
    @pradiprai1512 10 днів тому

    Good job...tyo khateni dhamala lai vata hannu parxa..👊😡👊👊👊👊😡😡😡

  • @sisternana9140
    @sisternana9140 10 днів тому

    Right 🙏🙏🙏🙏🙏🙏🙏👍👍

  • @AbcAbc-pw8dd
    @AbcAbc-pw8dd 10 днів тому +1

    Tyo dhamala lai jel sajaya hunaiparx.

  • @user-ky5yw2tv3m
    @user-ky5yw2tv3m 10 днів тому +1

    Tyo pratrakar vanne kt lai thik parna paro

  • @sakintalarai3590
    @sakintalarai3590 10 днів тому

    Dhamlilai karbahi hunu parxa

  • @santoshgurung7230
    @santoshgurung7230 10 днів тому +3

    Jay dharan testa nari daro jhapad hannu parxa

  • @kumarirai3399
    @kumarirai3399 10 днів тому

    Good 🙏🙏🙏

  • @namunarai1435
    @namunarai1435 10 днів тому

    Good

  • @madanjimi2498
    @madanjimi2498 10 днів тому

    YASLAI KADA KARBAI HUNUPARXA😢😢

  • @user-lx7ee7gh3p
    @user-lx7ee7gh3p 10 днів тому

    Aba laparbahi huna dina vyna janta jagnu paryo❤❤🙏🙏

  • @parwatakhadka3262
    @parwatakhadka3262 10 днів тому +4

    Kada karbahi hos yo birodhi ho kukurni

  • @premchandrarai5435
    @premchandrarai5435 10 днів тому

    😮Yadi mahila santha xa vane yo bisayma aghi aunu parxa na aune ho vane snthalai pratibandhit hunuparxa

  • @ramrai6359
    @ramrai6359 10 днів тому +1

    ❤❤❤❤❤❤❤🙏🙏🙏🙏👏👏

  • @amarray3042
    @amarray3042 10 днів тому +1

    👍️👍️👍️

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e 10 днів тому

    Jay harka sampang Sir good job mama

  • @panchrai707
    @panchrai707 10 днів тому +1

    Ahile dhamalale Garda, dharan ma youn dhanda garne aaimai haru painchha bhanne international beijjati bhayeko chha. Bhaluni jhole lai thik garnu hola.

  • @laikkangsa
    @laikkangsa 10 днів тому +1

    dhamala bahuni lai kanuni karbie hunu parxa.