CIA र 'साउथ ब्लक' को ३ महिने पलेटी। एजेन्डा- BRI अवरोध, द्वि-दलियता र अमेरिकी सेना।

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 163

  • @R.J.Rana35
    @R.J.Rana35 Місяць тому +73

    हे राष्ट्रभक्त नेपाली दाजुभाई, दिदिबैनी,आमाबुबा । देश यी पार्टी नामका "खाते"हरुले "युक्रेन"बाउँनलागे ।घर घर बाट हातमा खुकुरी,लठ्ठि, जेछ लिएरउठौँ ।जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @Lu-bolum
      @Lu-bolum Місяць тому

      सुरु गराै, contact number dinuss ☎️📲

    • @kabitaacharya6521
      @kabitaacharya6521 Місяць тому +1

      सहमत

    • @dipprasadrai2241
      @dipprasadrai2241 Місяць тому

      4:53 Dp​@@kabitaacharya6521

    • @User1234-we3ly
      @User1234-we3ly 14 днів тому

      ❤🎉😂🎉​@@kabitaacharya6521🎉🎉🎉🎉🎉😢😢❤😂😂😂😂😂😂😂😂😂❤❤😂😂😂🎉❤🎉🎉❤❤🎉❤🎉❤🎉❤❤❤🎉❤❤❤❤🎉🎉🎉😢🎉🎉❤❤❤😢😢😢😢😢🎉😢

  • @sarozbasnet536
    @sarozbasnet536 Місяць тому +23

    एकदमै सही विश्लेषण,हामी सबै नेपाली एकजुट भएर इ अपराधी हरु विरुद्ध लाग्नु पर्छ।

    • @user-ob3di1oz3t
      @user-ob3di1oz3t Місяць тому +1

      रुस चीनको खेमामा जानुपर्छ आबु नेपाल अमेरिकन पावर आजको माहौलमा ऐसया मा सकीदैछ 😂😂

    • @keeritijoshi3179
      @keeritijoshi3179 Місяць тому

      @@user-ob3di1oz3t रुस चीनको खेमामा होइन चीन रुसको खेमामा जानुपर्छ। multipolar world को नारा त्यसको नेतृत्व रुसले गरेको हो। चीन अझै पनि पस्चिमाहरु संग डराउछ।

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 Місяць тому +47

    को को हुनुहुन्छ ?भरत दाहालको भिडियो सुरु देखि अहिलेसम्म नछुटाई हेर्ने हाजिर हौ त?

  • @bidur4469
    @bidur4469 Місяць тому +25

    हे राष्ट्रभक्त नेपाली दाजुभाई, दिदिबैनी,आमाबुबा । देश यी पार्टी नामका "खाते"हरुले "युक्रेन"बाउँनलागे ।घर घर बाट हातमा खुकुरी,लठ्ठि, जेछ लिएरउठौँ ।जय मातृभुमी नेपालआमा

  • @shambhukuikel7169
    @shambhukuikel7169 Місяць тому +16

    😢😢😢धन्यवाद भरत सर यी रछ्यानका किराहरुलाइ टुँडिखेलमा ल्याएर छाला तर्न पर्ने बिडम्बना यहाँका चेतना नभएका र कम्जोर मानसिक्ता समय त्यत्तिकै गुजारेका छिप्छीपे मानसिक्ता भएको जनता भएर हाे । किराहरुले यस्तो देश प्रती गरेकाे घात ।

  • @amrikarabmagar7960
    @amrikarabmagar7960 Місяць тому +5

    सबै नेपालीहरु सचेत बनौ कुनै पार्टीको कार्यकर्ता भएपनि माथी उठेर देशको लागि सोचौ🎉

  • @bishwashshrestha1016
    @bishwashshrestha1016 Місяць тому +3

    BHART DAHAl Jiu hajurko bisleson dheri ramro chha!!! JAY RASTA JAY NEPAL🙏🙏

  • @madankrishnamanandhar2359
    @madankrishnamanandhar2359 Місяць тому +2

    धन्यवाद दाजु भरत दाहालज्यु 🙏🙏🙏 सबै नेपाली जन्ताहरु जो भरत दाहालज्युको कुरामा सहमत हुने तथा वाहालाइ माया गर्नेहरुले हामी सबै एकजुट भइ दाजुको त्रिमुल नेपाल #TrimoolNepal मा जोदी येस बिदेशी दलालका सरकार विरुद्ध लद्न साथ तथा सहयोग गरि हाम्रो आफ्नो नेपाली मौलिक,पहीचान फर्काउन साथ दिनहुन अनुरोध गर्दछु // 🙏🙏🙏🌷🥀🌻💐⚘️🌹

  • @arjunghimire8728
    @arjunghimire8728 Місяць тому +23

    अमेरिका, भारत, इजरायल, युके, फ्रान्स र जर्मनी भनेका शान्ति बिरोधी देश हुन 😢

    • @Mr63478
      @Mr63478 Місяць тому +2

      सतप्रतिशत १००% सहि छ यो भनाई ।

  • @bhattarai1953
    @bhattarai1953 Місяць тому +2

    भरत सरको बिश्लेषण एकदम गहन हुन्छ ।

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Місяць тому +11

    Great analysis

  • @reshamneupane6902
    @reshamneupane6902 Місяць тому +2

    एकदम सहि कुरा गर्नु भयो तपाइँले, धेरै धेरै धन्यवाद छ तपाईंलाई ❤

  • @SuryadeviShahi
    @SuryadeviShahi 16 днів тому

    भरत,दाहालजी, हामी,हुजुर,को, साथ,,जय, नेपाल

  • @ramthulung373
    @ramthulung373 Місяць тому +15

    तपाईको बिशलेशण खुला फराकिलो छ ,तर नेपालमा सबै बिद्वानले बुझदैनन भुराजनिति बिस्लेषण के गर्नु।

  • @gopidahal2209
    @gopidahal2209 Місяць тому +1

    १००% सही बिष्लेसण गाग्यो नेपाल संकटमा जनताहरू जाग्नुहोस भन्नचहान्छु। म अमेरिका बाट हेरिरहेको छु।

  • @bishnushrestha500
    @bishnushrestha500 Місяць тому +2

    म पाेखरा बाट अति राम्राे विश्लेषण यिनी बिदेशी दलाल लाई सबै जन्ता अब एक भएर बिदृाेह गरेर लखटनु पर्छ

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Місяць тому +3

    भारत सर नमस्कार सर्को विशेषण १००% सही लायो I love you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Fuchey-R-Magar
    @Fuchey-R-Magar Місяць тому

    एकदमै सहि बिश्लेषण सर को❤❤

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Місяць тому +1

    धेरैमा धेरै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण अति अतिनै राम्रो सुन्दर समय सान्दर्भिक संबेदनसिल महत्त्वपूर्ण गहन गम्भीर तार्किक महत्त्वपूर्ण संबेदनसिल विश्लेषण
    धेरैमा धेरै धन्यवाद भरत दाहाल सर्❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Місяць тому +3

    सही र सत्य बिश्लेषण भरत.....!

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 Місяць тому +11

    अन्तर्राष्ट्रिय ब्लकहरुकाे प्रेशर !

  • @indrarai3694
    @indrarai3694 Місяць тому

    सवै नेपाली जनताहरू ले हे्र्न र बुझ्नै पर्ने भिडीयो।

  • @janakbartaula1940
    @janakbartaula1940 Місяць тому +3

    राम्रो सन्देश मननयोग्य छ

  • @MohanGrung-w1t
    @MohanGrung-w1t Місяць тому +1

    भरत जी का आर्टिकल नसुने सम्म निद्रा नै आउँदैन! किन कि नेपालमा एक मात्र यस्ताे विश्लेषण गरि संप्रेशण गर्ने ब्यक्तित्व हुनु हुन्छ! विश्लेषण का शब्दहरु सब का सब ठ्याक्कै मिल्न जान्छ!👍️👍️👍️

  • @chhatrakoirala2605
    @chhatrakoirala2605 Місяць тому +4

    विदेशमा भए यिनी यस्ता देशद्रोही पातकीहरुलाई फाँसीनै हो
    हामीका यी यस्ताहरू चाहिँ ठूला ठूला नेता भएर मस्तसँग आलिसान तरिकाले बाँचिरहेका छन्।

  • @SubashKoirala-ej7vi
    @SubashKoirala-ej7vi Місяць тому +2

    भरत दाई हामि तयार छौ ।

  • @user-gu1bq4xv1r
    @user-gu1bq4xv1r Місяць тому +2

    Greatest analysis one of the great son of our mother land salute you bharat sir

  • @kesharkc2037
    @kesharkc2037 Місяць тому +1

    सत्य तथ्य जानकारी गराएकोमा धन्यवाद

  • @sujankhadka8935
    @sujankhadka8935 Місяць тому +2

    धन्यवाद भरत दाहाल ज्यू

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 Місяць тому +2

    स्वदेशी र विदेशी कुलङ्गारहरूले यो देशलाई यस्तो अवस्थामा पुर्याउन पहिलो निशाना राजतन्त्रको वंशविनाश गरेछन्।,।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 Місяць тому +3

    आमा नभई सनातन हुदैन
    राष्ट्र नभई नागरिक हुदैन।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Місяць тому +1

    युक्रेन र रसीया को युद्धमा भारत चिन ले रसीया को पक्ष लिएका छ्न भने नेपाल ले अमेरिका को पक्ष मा लाएर युक्रेन को पक्ष लिनु काङ्ग्रेस वा देउवा को महा भुल थियो ! यदि चिन ले नेपाल माथि आक्रमण गर्यो भने देउवा ले जिम्मा लिनु पर्छ !

  • @keshabmahara6616
    @keshabmahara6616 Місяць тому +5

    यो सब भनेको ? Mcc र BRI को हो मेरो विचारमा अमेरिका को अब को उद्देश्य भनेको नेपाल मा आफ्नोबर्फी सहित्को सेना कसरी उतार्न्र भन्ने मात्र छ

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Місяць тому +1

    भरत दहाल को विश्लेषण गहन मननियछ ,

  • @kajisurkheti4021
    @kajisurkheti4021 Місяць тому +1

    सुपर सर ❤❤❤❤

  • @VivekSharma-zu5sn
    @VivekSharma-zu5sn Місяць тому +4

    देश द्रोहको परिणाम दलालहरुले भोग्छन,साम्राज्यवाद ले प्रयोग गरेकाको नियती कस्तो हुन्छ भन्ने अब देख्छ्न।

  • @BhupendraBabuItani
    @BhupendraBabuItani Місяць тому +4

    Great thanks 🙏👍

  • @manuaslamimagar2713
    @manuaslamimagar2713 Місяць тому +1

    जनजाति दलित भन्या त अमेरिकी पश्चिमी दलाल हुन भन्थे होइन रहेछ क्या हो।

  • @aryankarki7900
    @aryankarki7900 Місяць тому +3

    रमेश लेखक,कृष्ण प्र सिटौला,बिश्व प्रकाश शर्मा,राजन भट्टराई,बिष्णु रिमाल र शंकर पोख्रेल?????

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 Місяць тому

    होईन भरत दहलको कुराहरु नेपाली भेडा जनताले सुन्छकी सुन्दैन होला सुन्योभने बुझ्छकी बुज्दैन होला यदि बुझे किन यो भ्रष्टाचारी बिदेशिको दलालको बिरुद्ध किन आन्दोलन गर्दैन होला सम्पुर्ण नेपाली जनतालाई मेरो प्रस्न ????

  • @laniprasadmanandhar2588
    @laniprasadmanandhar2588 Місяць тому +1

    100/ right sir

  • @KailashKoiral
    @KailashKoiral Місяць тому +2

    यी नेता भ्रस्टाचार कुर्सी शक्तिका लागि देश बेच्ने खाने गर्दैछन

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 Місяць тому +1

    एकदमै सहि कुरा हो ।

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 Місяць тому +2

    नेपाली नागरिक मारेर बिदेशी वाद लाद्ने अपराधी हरुलाई महान् नेता ठान्ने नेपालीले नबुझेको बिडम्बना यहित छ नेपाल मा,,जनताको जब सम्म चेतना स्थर बिकाश परिवर्तन हुदैन तब सम्म अपराधी नेताहरू टिकिरहन्छन्

  • @bipin_raut
    @bipin_raut Місяць тому +1

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 Місяць тому +1

    नेपाली जनताहरूले २०८४ को चुनावमा पनि यिनै दलाल CIA""RSS र RAW का कठपुतलीहरू लाई नै भोट दिएर जिताउछन भने घाँस खाएर बसेहुन्छ ।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Місяць тому +1

    बिदेशी कलो खायर देश बिरूदद ग़द्दार गरने सबै पार्टी का सबै लांई सखाप पारनु परने देखियो यो बहस ले अब त अति पनि भयो जनता दलाल सफ़ाया गरने मुद्दा मा न दालान भनन सकिनन

  • @santoshthapa210
    @santoshthapa210 Місяць тому +1

    Good bisleson allyes we love you Sir

  • @pritamgulf8980
    @pritamgulf8980 Місяць тому +2

    जनताले साथ दिए यो कदापी हुन सक्दैन

  • @user-qs6fg9cd7t
    @user-qs6fg9cd7t Місяць тому +2

    100%right

  • @sushilpandey4408
    @sushilpandey4408 Місяць тому +1

    Baburam stated Nepal should endorse all agreements with China, USA, and India and other satellite states of Western powers. The Nepal Army will ultimately become the Beer Gorkhalee army ready to fight anywhere in the world to maintain peace. May Lord Pashupatinatle sabaiko kalyan garun.

  • @gopaloli292
    @gopaloli292 Місяць тому +1

    This is a most importent or seriously thinks and very good. 0k.

  • @bhaktagurung1322
    @bhaktagurung1322 Місяць тому +1

    हामी जन्मद केही खुन आज तपाईं हामी एक प्राणीको रुपमा बॉचीरहेको छौं ! भने केही खुन मातृभूमि मा झरेका छन् । तेसर्थ देश प्रेमी हरु उठौं

  • @krishnalamichhane905
    @krishnalamichhane905 Місяць тому +1

    Sahikura garñuvayo thanks 👍🏻🙏🏻

  • @user-wj1us3cp7v
    @user-wj1us3cp7v Місяць тому

    जय मातृभूमी

  • @kishanshresthachochhe8818
    @kishanshresthachochhe8818 Місяць тому

    सहि बिष्लेशन १००%

  • @jahantiwari6256
    @jahantiwari6256 Місяць тому +1

    एमाले
    ले।बहुदलिय जनबाद छोडेर दुई दलिय मा जाला ?

  • @gunjarai6260
    @gunjarai6260 Місяць тому +2

    नेपाल को असली जड नै।बाहुन जिसि हरुहो।नेपाल को आजसम्म को अबस्था।हो।राणा साहा ले विशाल नेपाल गुमायो।बाहुन हरु फिल्ड ब्याक छ।आजसम्म मा पुरै नेपाल नै सक्किने अबस्था छ।तेहि भयर बाहुन जिसि असली जड हो। नेपाल को।।

    • @shreesapkota33
      @shreesapkota33 Місяць тому

      सबैभन्दा ठूलो जड तॅ होस, तेरो गिदीमा किरा परेको जिउदो लाश।

    • @gunjarai6260
      @gunjarai6260 Місяць тому

      @@shreesapkota33 ओइ रन्डिको छोरा देश्को शासन सत्तामा को छ खातेमुजी।मुख सम्हालेर बोल।देश बिगार्ने को रन्डिका छोरा। भन्त पहिले ९५% अधिकार हडपेर को बसेको छ रन्डिका छोरा।जल जमिन जंगल प्रसासन कस्को हातमा छ रन्डिका छोरा मुजि।अझै ठूलो कुरो गर्छस हेर्दैजान खाते के के हुन्छ नेपाल मा कस्ले गर्दा भन्ने कुरो समयले बताउनेछ।मुजि अरास्टिय तत्वोको सन्तान हरुहो।

    • @deshbhaktagorkhalitv123
      @deshbhaktagorkhalitv123 Місяць тому

      😂😂😂😂😂

    • @deshbhaktagorkhalitv123
      @deshbhaktagorkhalitv123 Місяць тому

      ​@@gunjarai6260
      😂😂😂😂😂😂

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Місяць тому +1

    नेपालको मामिलामा सीआईए ले म्याक्रो लेभलमा र साऊथब्लकले माइक्रो स्तरमा एडमिनिस्ट्रेशन् गर्छन्! तथापि नेपालमा प्रदेश संरचना आर्थिक बोझ र बेकार हो संविधान संशोधन बाट खारेज हुनुपर्छ अनि समानुपातिक हटाएर सबै संख्या प्रत्यक्षमा लगे करिब समानुपातिक जस्तै नै भैहाल्छ!

  • @harishchandrapokhrale5161
    @harishchandrapokhrale5161 Місяць тому

    भरत जि लाई सुझाव छ तरकारीबाट आज यति कारोबार गरे भन्नु त्यो जनतालाई सुन्न ठिक लाग्छ तर यस्ता मनगणन्ते तर्क गर्न छोडिदियको राम्रो हुन्छ।

  • @KabindraRawat-kx6wo
    @KabindraRawat-kx6wo 18 днів тому

    Good sirdestpaile

  • @DipakTimsina-dq8wf
    @DipakTimsina-dq8wf Місяць тому +1

    Good news sir

  • @Dalbahadurmahat
    @Dalbahadurmahat Місяць тому

    सहि लाग्येा

  • @rameshadhikari4739
    @rameshadhikari4739 Місяць тому

    भरत दाहाल को विश्लेषण बास्तबिकता छ कि भन्ने लाग्छ।

  • @KabindraRawat-kx6wo
    @KabindraRawat-kx6wo Місяць тому

    Good

  • @SantoshRai-ds4dv
    @SantoshRai-ds4dv Місяць тому +1

    बाेलिभियामा भएको कु प्रयासलाई पनि स्पष्ट पारिदिनु पर्याे भरत सर ।

  • @GbPun-do5wc
    @GbPun-do5wc Місяць тому

    M pani sahmat xu yas bare

  • @lalitdhami9847
    @lalitdhami9847 Місяць тому

    सर नमस्ते🙏🙏🙏🙏
    हाल Qatar देखि

  • @mohanpun4291
    @mohanpun4291 Місяць тому +1

    Nepal 💯 percent gaja patti or Ukraine bandai xa .

  • @kebalkarki6523
    @kebalkarki6523 Місяць тому +4

    हामीले प्यालेस्टाइनलाई मान्यता दिनुपर्छ अब ।

  • @dilliramgiri524
    @dilliramgiri524 Місяць тому

    tpi kura 100% sahi xa. Nata haruko barama nepali janta bujaka xan. Jya balan. Jindabad balan

  • @nayandrarai1277
    @nayandrarai1277 Місяць тому

    यी के.प. से.मा. दलालहरुको अन्ता कस्ले गर्ने र कहिले साफ पार्ने! यि जन्तुहरु याफ भएको दिन्मात्र देशले काचुली फेर्छकि?

  • @nitaraut3710
    @nitaraut3710 Місяць тому

    नमस्कार भरत सर🙏

  • @angalpun9623
    @angalpun9623 Місяць тому

    ❤❤❤

  • @birkhaswar3472
    @birkhaswar3472 Місяць тому +1

    नेपाल का काठमानडाे भकतपुर ललित पुर तीन जिलला कात्र ठाडा उठेका भय यी दलाल सधेकाे लागि सकापत हुनथे भरत सर यी दलाल हुन भनने कुरा यी तीन जिललाका सामपुण जनता लाई थाहा छ यी त उठदे उठदेन कसन अमेरिका र भारतका दलाल हुन यी नेता भनने कुरा बाहिर जिललाका जनता लाई प,सट थाहा नहुन सकछ तर यी काठमानडाे समेत का तीन जिललालाइ प,सट थाहापाय पछि जुर,कक उठनु पछ देस ने सिददि ने अबसथा पुगदा पनि यी तीन जिललाका जनता जसर,कक उठनु प,रथयाे किन खे देस काे दसा साेचनुपने

  • @poonrimon616
    @poonrimon616 Місяць тому

    You are right sir....

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 Місяць тому

    भरत सर हजुरले भन्नु भएको सही हो र यो कुरा सबैले बुझी यी विदेशी दलालहरुलाई खेडाउन पर्छ कि टुँडिखेलमा झुन्ड्याउनु पर्छ।।।। तपाईंको यो कुरा सबै जनता सामु पुग्ने गरी लाइभ प्रसारण गर्नु पर्छ टुँडिखेलमा।।।।

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp Місяць тому

    Regular- Luxmi Nagar 4 Butwal Lumbìni 😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!

  • @chhatragurung9031
    @chhatragurung9031 Місяць тому

    Right kura ho sir

  • @rambhadur2196
    @rambhadur2196 Місяць тому

    Ram

  • @aryankarki7900
    @aryankarki7900 Місяць тому

    गम्भिर कुरा आयो।

  • @Kushallama293
    @Kushallama293 Місяць тому

    🇳🇵🙏🌷

  • @santoshthapa210
    @santoshthapa210 Місяць тому

    Sayed yesto satye bisleson ko kuro saara Janata maaj pugne ho vane sara jantale bujne ho vane desle nikaas paunthiyo hola? Good luck sir.

  • @sajanrai2356
    @sajanrai2356 Місяць тому

    Me

  • @faksmile
    @faksmile Місяць тому

    Saab jana meleka xan...Ani sahi Kura bolna darauxan...

  • @MrRabinkc4u
    @MrRabinkc4u Місяць тому

    america chitai khattam hos

  • @balbahadurbasnet8150
    @balbahadurbasnet8150 Місяць тому

    I love you bharat sir

  • @sitashrestha5233
    @sitashrestha5233 Місяць тому

    jay nepal sir

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 Місяць тому

    Yo kura satya ho America le aru lai judayera luti khane ho America

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 Місяць тому

    Right.

  • @kishorgurung5544
    @kishorgurung5544 Місяць тому

    namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aryankarki7900
    @aryankarki7900 Місяць тому

    शंकरदाश बैरागी????

  • @sarojnepali4455-ok8zt
    @sarojnepali4455-ok8zt Місяць тому +2

    Namaste Sir 🙏🙏🙏

  • @Neondragon9799
    @Neondragon9799 Місяць тому

    Good luck

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Місяць тому

    सर अहिले त raw को cheif रवि सिन्हा पो भाको छ.... बिहारको भोजपुर जिल्ला को....

  • @netrachhetri9116
    @netrachhetri9116 Місяць тому

    thank you

  • @sommayashrestha9762
    @sommayashrestha9762 Місяць тому

    America Sena Nepal aauna dina hudaina China saktisali xxine ki ho China Biuruda Nepal le kam garnu hudaina Bharat asi Nepal kabja garna chahanxxa

  • @Prabinmainali93
    @Prabinmainali93 Місяць тому +1

    अझै पानी कांग्रेस र एमाले लाइ भोट हाल्ने हरु लाइ धिक्कार छ

  • @SunilThapa-iq7sf
    @SunilThapa-iq7sf Місяць тому

    Hami kashari Jane tesko lagi Pani hamile shochanu parx sir

  • @narayanshrestha7342
    @narayanshrestha7342 Місяць тому

    🎉🎉🎉🎉