Dharan update

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 721

  • @user-ni2ft9fd1e
    @user-ni2ft9fd1e Місяць тому +70

    न्यू खोज्न मात्र जानु भको हो aba सुरुवात हुँदै छ धराने दिदीबैनी हरुले गुड

  • @kamalhukpachongbang663
    @kamalhukpachongbang663 Місяць тому +40

    देखिस women power स्याबास यसलाई भन्छ महिला 33%अधिकार 33%महिला अधिकार धराने महिलाले मात्रै सहि सदुपयोग गरे❤❤❤🎉

  • @pangenhang
    @pangenhang Місяць тому +55

    अराजकता फैलाउने एउटा आईमाई को पक्षमा देखियो भ्रष्ट सरकार

  • @rameshshrestha7632
    @rameshshrestha7632 Місяць тому +13

    जय धराने दिदी बहिनीहरु ठिक गर्नुभयो सलाम छ।

  • @nettv5621
    @nettv5621 Місяць тому +68

    प्रहरीको ज्यादती प्रर्ति हामी घोर बिरोध गर्दछौ। यस सम्बन्धमा न्यायालय जान सकिन्छ।

  • @zerovlogs7051
    @zerovlogs7051 Місяць тому +108

    यो धराने दिदीबहिनीको पावरलाई एक हजार तोकको सलाम छ बल्ल देखे पावर

    • @सुन्दरमन्
      @सुन्दरमन् Місяць тому

      @@zerovlogs7051 फेसबुके मेयरको काम चाहिँ झगडा लगाउने मात्र भो

  • @khadkalimbu3078
    @khadkalimbu3078 Місяць тому +140

    यी अराजक सन्चिता धमला अब धरान बाट निकाला गर्नुपर्छ धरानमा बस्न पाउदैन्न ।

    • @tulsirai7282
      @tulsirai7282 Місяць тому +3

      शरीन ख्युँवा भन्ने एउटि आईमाई छे नि त्यसलाइ पहिला सोझो हुने गरी भाटा लगाउन जरुरी छ,धमला त्यो बोका आईमाई द्वारा संचालित छ

  • @sunitasingh300
    @sunitasingh300 Місяць тому +29

    दिदी बहिनी हरु जिन्दबद

  • @raiiKumar-eb9uz
    @raiiKumar-eb9uz Місяць тому +71

    सन्जिता धमला रोन्डी भालुअलाई कडा कारबाही हुनु परो नेपाल प्रहरी
    जय धरान्🙏🙏

  • @shyamrai9759
    @shyamrai9759 Місяць тому +8

    सही हो । समाजका घुनहरुलाई यसरीनै तह लगाउनु पर्छ ।

  • @kajirai7455
    @kajirai7455 Місяць тому +33

    यो धमला ले मेयोर सङ बोलेको सुन्दा चाइ जस्लाइ पनि रिस उथ्छ।।।। ठिक गरेउउ धरन दिदी बहिनिले।।

    • @Sadhanarai12
      @Sadhanarai12 Місяць тому +1

      Yo dhamala lai dharan bata bahira khedaunu parxa

  • @akshayrai9405
    @akshayrai9405 Місяць тому +31

    त्यसलाई बचाउन अनेक गर्दैछन्
    यस्तै हो भने कानुन भुल्छन है जनता
    लु सञ्जिता नै जाति छ रे छानबिन त गर्नुपर्छ नि
    सबैको चित्त बुझ्थ्यो पनि

  • @lismanrai5297
    @lismanrai5297 Місяць тому +43

    यो सन्जिता झ्यासलाई किन प्रशासनले कार्बाहि नगरेको उल्तै दिदि-बहिनि हरुलाई पो पक्रन्छ

    • @raisandeb3568
      @raisandeb3568 Місяць тому +3

      tyo valu pulice ko khaja ho tesaile sanjitalai seap gari rako xa kuro bujhi halinxa ?

    • @pramilarai7436
      @pramilarai7436 Місяць тому +3

      Ho ni

  • @Pawalghimire
    @Pawalghimire Місяць тому +44

    छक्का पुलिसहरु😂😂पुलिस नोकर भयो 😡😡😡

    • @karmaathapa
      @karmaathapa Місяць тому

      पुलिस हरु चै हैन बरु समाउन आदेश दिने अधिकृत जन्माउने चै खै के खै रैछ धिक्कार छ

  • @0.3clips
    @0.3clips Місяць тому +126

    अब जुटने बेला अको छ! यो देश को मूलवासी।

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 Місяць тому +2

      Mulbaasi sungur lai ghoche jasto gjoche pani kina ghyochyo vanera bujhdaina garoh chha yo kura bujhiskyo kailole.

    • @GBTAMU-td1mr
      @GBTAMU-td1mr Місяць тому

      जै मंगोल ✊

    • @anil4197
      @anil4197 Місяць тому

      मुलबासी भन्ने शब्द प्रयोग नगरेको राम्रो होला हजुर, सबै धराने जनता हरु भन्दा अलिक उत्तम होला कि?

    • @yubarajkarki7814
      @yubarajkarki7814 Місяць тому

      Bhutro mul basi.jundin aru basi bolxan tera mulbasi 😂😂😂

    • @uttamkumarshrestha7440
      @uttamkumarshrestha7440 Місяць тому

      गर्ने चाही के हो नि ?

  • @IndrakAngbuhang
    @IndrakAngbuhang Місяць тому +125

    धमलालाई सरिनले उचालेको छ र सरिनको आदेशमा प्रहरिले संरक्षणगरिरहेछ धरानलाई स्वाक्ष र सान्ती बनाउनेहो भने सरिन र धमलालाइ धरानबाट अउटगर्नुपर्छ

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 Місяць тому +8

      Yo chai ho 100% plus kpsb gp.

    • @thapadipendra8722
      @thapadipendra8722 Місяць тому +10

      सहि हो त्यो छक्का इजरायल बाट आयर फोहरी काम गरि राको छ

    • @chhatrarai483
      @chhatrarai483 Місяць тому +3

      6ka le kaile ramro kaam gardaina bus 6ka le jaileni jahani samaj nai bitholne ho aru k nai janeko hunxa

    • @amanrai5261
      @amanrai5261 Місяць тому +2

      6 का लागि गोली ठोक अनि मात्र शान्ति हुन्छ

    • @raisandeb3568
      @raisandeb3568 Місяць тому

      @@amanrai5261 xakka tw hoina hou bihe pahilanai vayako ahile tyo thauma khoya ghusari xakka baneko

  • @salten663
    @salten663 Місяць тому +15

    एउटा मामुली पत्रकारलाई जोगाउन एतीको प्रहरी काहाँ बाट आउछ😂😂कारण यो परिचालित नै हो प्रष्ट हुन्छ

  • @user-vd7dm8xb6o
    @user-vd7dm8xb6o Місяць тому +31

    पुलिस प्रसासन पाटिको काम गर्ने हो ?अब धराने हरु एक जुट भएर धमला लाई भौतिक कार्वाही गर्नु पर्छ पुलिस को काम छैन

    • @limbunembang111
      @limbunembang111 Місяць тому

      मेरो पनि भनाई यहि हो गति छाडा आईमाई लाई छोड्नु हुन्न !

  • @bhotmanrai2092
    @bhotmanrai2092 Місяць тому +14

    लु धराने दिदी बहिनीहरुले पुलिस थाना थानेदारलाई पनि धमला सँगै धरान भरि घिस्याउनु पर्छ कालो मोसो दलेर लातै लाताले हांदै😣😣😣😣😣

  • @SaritaRai-mf9qg
    @SaritaRai-mf9qg Місяць тому +5

    नेपाल एस्तो देश हो जाहा अपराधि लाई सुरक्षा मिल्छ निर्दोष लाई कारबाई हुन्छ |

  • @SantoshMoktan-wo3bd
    @SantoshMoktan-wo3bd Місяць тому +29

    दिदी बहिनिले ठिक गर्यो धमलि लाई छोड्नु हुन्न

  • @ADRIELMOONJIMEE
    @ADRIELMOONJIMEE Місяць тому +5

    राम्रो काम अब कमसेकम सबै जनताहरू यतिको जागरूक हुनु जरूरी छ ...

  • @kiranrai8885
    @kiranrai8885 Місяць тому +17

    धरान स्वतन्त्र महिला दिदिबहिनिहरु को साहस लाई २१ तोपको सलामि , नेताको रख्योल लाई रामधुलाई गरौ

  • @light-1985
    @light-1985 Місяць тому +17

    मनपरि बोल्दै र गर्दै हिड्ने सन्जिता धमलालाई प्रहरी सुरक्षा अनि श्रम गर्दै धरान बनाउने आमा दिदिबहिनीहरुलाई प्रहरी कार्वाही 😅।
    के हो नेपालमा ? के भइरहेको छ नेपालमा?
    बाहुनवादको दादागिरी अराजकता देखियो नेपालमा। बाहुनवादको अन्त्य गर्नुपर्छ नेपाली जनताहरुले।नत्र बाहुनवादले नेपाली जनताहरुलाई रगतको आँसु रुवाउने देखिन्छ।

  • @NishipRai-nk4un
    @NishipRai-nk4un Місяць тому +13

    Good jobe sowatanra didi haru lai

  • @EkarajMagar-cx5rj
    @EkarajMagar-cx5rj Місяць тому +16

    यो फ्याउरी लाइ सरकार ले कानुनी दयरा मा लेको छैन धराने दिदी बैनि हरुले धोबी हाने हुन्छ

  • @sumitrarana1474
    @sumitrarana1474 Місяць тому +81

    प्रहरी दमन बन्द गर

  • @narenrai346
    @narenrai346 Місяць тому +10

    great cheli haru❤❤

  • @kalakardilip2906
    @kalakardilip2906 Місяць тому +70

    खन्नु पर्छ धमला लाई दिदि बैनी हरु मिलेर 👊👊👊👊

    • @user-fq6eq3pu2m
      @user-fq6eq3pu2m Місяць тому +2

      👍👍👍❤❤❤nyaya paunai parcha dhrane chelibetile

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj Місяць тому +9

    त्यो संजीता लाई नछोड़नू धराने जनता dd बहेनी हरुले ✊✊✊✊

    • @Sadhanarai12
      @Sadhanarai12 Місяць тому

      Yo dhamala lai dharan bata nikalnu parxa

  • @pramodrairaipramod-uw2vi
    @pramodrairaipramod-uw2vi Місяць тому +4

    मेरो सलुत छ। दिदी बहिनिहरुलाइ धरान लाउरे हरु बस्छन भनेर थाहा थियेन।।त्यो भालु धमला लाई अब तेस्को बाउको बिहे देख्छ। थोक्नु थोक्नु तेस्को जिन्दगी बर्बात गर्नु प्रछ।धराने हरु लाई हेप्ने।।तेस्को गाला भुत्ने गरि दिनु होला धरान को दिदी बैनी हरु हामी पनि सपोर्त गर्छौ ।।जय धरान।।💪💪

  • @jitendralimbu9233
    @jitendralimbu9233 Місяць тому +4

    अब जागछ जनता / सबै एक जुट हौ/ ✊✊

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Місяць тому +5

    एकदमै सहि कुरा गरन्भो दिदी बहिनी अामा बुवा दाजु भाई हो

  • @chakrachakra7509
    @chakrachakra7509 Місяць тому +3

    होइन यो नेपाल प्रहरी सिडियो वडा अध्यक्षहरुको अगाडि उभिएर तथानाम बोल्नेतेसैलाई सुरक्षा थुक्क लाज घिन केही छैन है नेपाल प्रहरिहरुलाई तेस्ता अराजकता गर्ने भालु आईमाई सहि गरे सलाम छ सम्पुर्ण दिदी बहिनिहरुलाई

  • @bikulrai3758
    @bikulrai3758 Місяць тому +10

    Dharan janata lai salute chha, yestalai baki rakhnu hudaina aba! Des bigriyo hajur 👏👏👏

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 Місяць тому +10

    प्रहरी प्रशासन ले भालु सन्जिता लाई बचाउने दिदीबहिनीहरुलाई पक्रने कस्ता बहादुरी प्रहरी प्रशासन

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r Місяць тому +3

    धराने दिदिबहिनी हरु को एकता यस्तो हुनु पर्छ वडा अध्यक्ष हरु लाई पनि यस्तै गर्नु पर्छ अपराधी लाई कार्वाही कि सुरक्षा नेपाल गति यहि हो

  • @roshanbhandari4919
    @roshanbhandari4919 Місяць тому +5

    महिला दिदिबहिनीहरु जो पहाड बाट पद्न आउने विद्यार्थी लाइ बेस्याबृति को आरोप लगाउने पत्रकार ले सार्बजनिक माफि माग्नु पर्यो ।।

  • @rai.bantawa6047
    @rai.bantawa6047 Місяць тому +9

    संचिता धमला पुलिसहरुको सिडियोको गर्ल फ्रेन्ड जस्तो लाग्यो 😂😂किन कि धेरै पुलिसहरुले सुरक्षा दिई राखेको छ सिडियोले पनि जोगाई राखेको छ।

  • @salten663
    @salten663 Місяць тому +21

    यो प्रहरी सब दलहरुको इसारामा नाच्ने गर्दछन् 😡😡

  • @amarray3042
    @amarray3042 Місяць тому +10

    good job दिदिबहिनी

  • @nepalibonsailover1915
    @nepalibonsailover1915 Місяць тому +3

    सन्चिता धमला लाई धरानबाट निकाला गरौं!!! धरानलाई कलंकित हुनुबाट जोगाउ जय धरान💪💪💪

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Місяць тому +20

    पाहाड बाट पढनु अाकाे चेलि र गाडि वाला र खाडि वालाकाे अपमान भकाे छ माफि नमागि याे केश राेकिदइना

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s Місяць тому +4

    धरान को प्रहरी प्रशासन मा अब धरान को जनताहरू ले आगो 🔥 बाल्ने दिन आयो जस्तो छ। नेपाल को पुलिस पार्टी को तालुवा चाट्दै ठिक छन् 😡😡😡😡 यस्तै हो भन प्रहरी र जनताहरू नै युद्ध हुन्छ...

  • @bimtamang6229
    @bimtamang6229 Місяць тому +4

    धरानको दिदीबहिनी सबै जान एकजुट भएर जानुपर्छ जिल्ला कार्यालयमा कतिजना जान थुन्द रहेछ पुलिस प्रसासनले हेर्दै जाउँ

  • @chandrakalaLimbu-be7hr
    @chandrakalaLimbu-be7hr Місяць тому +4

    धराने चेलि हरू लाई सलाम

  • @sewaromangsebung7190
    @sewaromangsebung7190 Місяць тому +5

    सबै धराने दिदिबहिनी मात्र नभएर देस कै महिला हरु सब मिलेर सिडियो कार्यलय घेराउ गरेर त्यहाको DSP लाई घोक्रो ट्याक लाउनु पर्यो होइन भए त्यो धमलालाइ कार्बाहिको दायरामा ल्याउनु पर्यो

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Місяць тому +5

    जहाभेटयो त्यही हान्दिनु पर्छ प्रशासनले कार्वाही गर्दैन भने अब जनताले कार्वाही गर्नु पर्छ

  • @user-tj5rd7uo7f
    @user-tj5rd7uo7f Місяць тому +11

    Very good 👍

  • @yatrimina3684
    @yatrimina3684 Місяць тому +6

    यो भनेको जन अदालत हो जे चाहन्छ गर्न सक्छ अन्यायको बिरुद्ध । अब यस्तै जमात सिंह दरबार र सदनमा पसेर यी चोर भ्रष्ट,लुटेरा ब्वाँसाहरुको करङ गन्नु पर्छ।

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r Місяць тому +4

    धराने दिदिबहिनी अब जाग्नु नै पर्छ

  • @YTshort1983
    @YTshort1983 Місяць тому +2

    सार्वजनिक माफी मागे भैगो धमला जि

  • @YTshort1983
    @YTshort1983 Місяць тому +3

    आगोमा घिउ थप्ने काम गर्दैछ झन यो प्रसाशनले धराने महिलामाथी उल्टै हातपात गरेर झन ठुलो गल्ति गरेको छ। अब झन झन चर्किदै जाने सम्भावना बढेको छ।। जय धरान✊✊🇳🇵🇳🇵

  • @yehangkhambu69
    @yehangkhambu69 Місяць тому +3

    मिडियाको मान्छेहरू मेरो आवाज मिडिया, सुनसरी अनलाईन मिडियाको पत्रकार हरु के प्रस्न सोधेको..???? तिमीहरुलाई थाह छ, के प्रस्न गरेको ..!??? अब धमला साच्चिकै धरानमा बस्न पउदैन..!!!

  • @rrr4570
    @rrr4570 Місяць тому +4

    सन्चिताको पछाडी पुरै राष्ट्रका नालायखरु छन यो बुझ्नु जरुरी छ धराने जनताले

  • @HRKOYURAI
    @HRKOYURAI Місяць тому +3

    पब्लिकमा आएर त्यो सन्चिता धमलाले माफी माग्दैन भने प्रशासनले त्यसलाई कडाभन्दा कडा कार्बाही गरियोस।

  • @sujanmanar2161
    @sujanmanar2161 Місяць тому +4

    यो प्रहरीहरु जनताको हैन सब पाटिको झोले र चोर लुटेराहरुको मात्र हो

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Місяць тому +4

    सरकार सँरक्षित पत्रकारको नाममा कलँकित सन्जिता धमलालाई धराने जनताले कुनै हालतमा पनि कारबाही गरेरै छाडनु पर्छ।

  • @ritaloktam2143
    @ritaloktam2143 Місяць тому +3

    छाेड्नु चाहिँ कदापि हुँदै हुदैन है धरानबासि हाे❤❤❤कतिखेर त्यसले कुटाई खाकाे हेर्नु हे प्रभु🙏

  • @anandsubba8425
    @anandsubba8425 Місяць тому +20

    ठोको ठोक

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Місяць тому +3

    तर धमला लाई छोड्नु हुँदैन
    प्रहरी दमन मुर्दाबाद
    धमला समाउन नसक्ने घाँसहरु

  • @kalpanamonger2649
    @kalpanamonger2649 Місяць тому +3

    पुलिस ले आफ्नो स्थानबाट त्यो धमलालाई कार्वाई किन नगरेको हो।त्यसैले यो अवस्था आएको हो।

  • @MobileCare-km8re
    @MobileCare-km8re Місяць тому +3

    धरान मा अब जे पनि हुना सक्ने भयो सम्य्म अपनाउनु पर्छ

  • @motilalrai7332
    @motilalrai7332 Місяць тому +20

    नछोडौ है त्यसलाई ठिक गर्नैपर्छ। एकदिन धरानको वार्ड अध्यक्ष हरुलाइ पनि यस्तै गर्नुपर्ने हुन्छ।प्रहरीले लुकाएको यस्तो अचम्म? चोर हरुले लुकाएर राखेको पत्ता लगाएछ है। प्रहरी चोर ले जनताको संम्रक्षण गर्ने होइन उत्टै जनतालाई पक्राउ !

    • @manlimbu7372
      @manlimbu7372 Місяць тому

      प्रहरी vaneko ta paltu kukur हो afno malikko nunko sojo त garnu karlagyo

  • @DineshRai-fl8fp
    @DineshRai-fl8fp Місяць тому +37

    सन्जिता लाई जेल हाल पुलिस ।

  • @user-uu2ek3db3w
    @user-uu2ek3db3w Місяць тому +4

    ठोक्नु पर्छ यस्ता बिकृती फैलाउने आइमाई लाई ,,छोड्नु,हुन्न,,जय,धराने,नारी,,💪✊

  • @rupakmongol-md8lc
    @rupakmongol-md8lc Місяць тому +2

    बाहुनवाद प्रहरी प्रशासन मुर्दावाद

  • @pradhanrairai9275
    @pradhanrairai9275 Місяць тому +7

    प्रहरी प्रसासनको असली हनुमान रुपि हैसियत यहि हो।जस्ले जघन्य अपराध लागुऔसध ब्यापारको आरोप प्रहरी माथी लगाउदा चुसम्म नबोल्ने प्रहरीले सचेत महिला दिदीबहिनीको पक्राउ गर्नु कुन हैसियत हो?त्यही हनुमान प्रवृत्ति होकि होइन?

  • @agnisubba539
    @agnisubba539 Місяць тому +3

    त्यो ज्याश लाई कारबाई हुनू पर्छ।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Місяць тому +3

    किट्नि कुहिएको हात मा छ देस अब स्वातन्त्र जनता कत्ती मार्ने हो थाहा छैना ती धमला आइमाई लाई धरान बाट बहिस्कार गर्नु पर्छ

  • @padamlimbu4144
    @padamlimbu4144 Місяць тому +6

    यो सबै पार्टीका भ्रष्टाचार नेता हरु को चल खेल भैरहेको छ। नत्र आजको मिति सम्म किन पुलिस ले नियन्त्रण मा नलिने टुक्का भयेर बसेको छ सरकार?

  • @RajuRai4048
    @RajuRai4048 Місяць тому +3

    एउटा मुख मा जे आयो त्यहि बोल्ने सन्जिता धमरा लाइ जोगाउनु यति धेरै नेपाल पुलिस सन्जिता लाइ लुकाउने होइन कारबाही गर्नु पर्छ मुख मा जे आयो त्यहि बोल्नु पाउदैन प्रमाण बिना

  • @mitralimbu6876
    @mitralimbu6876 Місяць тому +5

    पुलिस त पक्कि नोकरहरु हुन्।स्वबिवेकले केही जानेको भएको पो???चोरनेताहरु गेडा जसरी हल्लाउछ तेसरी हल्लिन्छन्।

  • @chandrakambang1686
    @chandrakambang1686 Місяць тому +10

    त्यस्ता भैरस्हरू धरान बाट लखेट्नु पर्छ

  • @yugeshlimbu100
    @yugeshlimbu100 Місяць тому +2

    खाते पुलिस हाकीम त्यो धरान को बैजेत गर्ने लाई चाई अलक्षीनी लाई सुरक्षा दीनु

  • @musiclovers902
    @musiclovers902 Місяць тому +3

    #अराजक सन्चिता धमलालाई अब धरान बाट निकाला गर्नुपर्छ ,
    प्रहरी दमन बन्द गर

  • @UttarKulung-uq3jm
    @UttarKulung-uq3jm Місяць тому +3

    फाँसी दे सरकार काम न लाग्ने काम छैन!

  • @bkshthapa9689
    @bkshthapa9689 Місяць тому +10

    Public dhulai khanu parne vo dhamala le😂😂😂

  • @user-nq9sx8zv6p
    @user-nq9sx8zv6p Місяць тому +3

    धराने जन्ताको अपमान गर्ने यो नकचारि केटिलाइ धरानबाट लखेट्नु पर्छ

  • @biddrohisaila2794
    @biddrohisaila2794 Місяць тому

    अब चै धरानमा यो लफौरीलाई बस्न गारै हुने देखियो । प्रहरी दमन मुर्दावाद , सन्जीता धमला मुर्दावाद । हाम्रो चेलीहरुलाई निसर्त रीहाई गर ।

  • @marasalvatrucha113
    @marasalvatrucha113 Місяць тому +3

    नछोड्म होइ धराने चेलीहरु हो त्यसलाई कडा सजाय माग ढ्टेर लाग्नुहोस्

  • @GaunleThito43
    @GaunleThito43 Місяць тому +2

    यस्ता अराजक लाई त्यतिकै छाड्नु हुन्ना, प्रशासन निकायको यसरी अराजक व्यक्तिलाई सुरक्षा दिईराख्ने हो भने सर्व साधारणले सुरक्षाको प्रत्याभुति कसरी महशुस गर्ने हो😡😡

  • @kajirai7455
    @kajirai7455 Місяць тому +10

    बान्दर्नी लाई हान

  • @yowarai9958
    @yowarai9958 Місяць тому

    अस्पताल मा हो हल्ला मचाउने सबैलाई कारबाही हुनु पर्छ

  • @सुन्दरमन्
    @सुन्दरमन् Місяць тому +11

    कहाँ गयौ झोले हो देख्यौं मेयरको पावर उल्टो हाम्रा दिदी बहिनीहरु पक्राउ परे

  • @dearComrade5509
    @dearComrade5509 Місяць тому +10

    Sanjita Dhamala lae garda sabai Dharaney lai dhukka payo

  • @subashraee3605
    @subashraee3605 Місяць тому +6

    पुलिस चिकने हरु पूतिकार भन्ने धमला लाई समात पोहेले

  • @yatrimina3684
    @yatrimina3684 Місяць тому +3

    अब यस्तै जमात सिंह दरबार र सदनमा छिर्नु पर्छ।चोर लुटेरा,भ्रष्ट ब्वाँसाहरुको करङ भाँच्नु पर्छ अहिले नयाँ मन्त्री मण्डल बनाएर त्यै ब्वासाहरु बसि रहेछ है पापिष्ट चोरहरु..😢😢😢😢

  • @surendramoktan5983
    @surendramoktan5983 Місяць тому +1

    यो घटना हेर्दा सि डि यो पनि सन्जिता धमला सङ मिलेर मेयर हर्क साम्पाग र धराने जन्ताको पछाडी हातधुयर लागेको देख्यो महिले कसरी मेयर हर्क साम्पाङ्ग फेल गर्नी र धराने जनता लाई तल पर्नी भनेर पुलिस देखि सरिन तामाङ सि डि यो सन्जिता धमला लागि परेको देखियो है धराने दिदिबहिनी दाजुभाइ हो बिचार गर्नु जय धरान जय हर्क साम्पाङ्ग

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Місяць тому

    यो नैतिक हेन धमलालाई धरानबाट लखेट्नुपर्छ धरानमा बस्ने यसको कुनै अधिकार छैन अब कस्तो खालको कानुन हो। महिला दिदीबहिनी अन्याय पर्नुभएको छ प्रहरीले धडपकट गरेर उल्टो पीडित महिला दिदीबहिनीहरूलाई लाँदैछ सम्पूर्ण महिला दिदीबहिनीहरू एकजुट हुन जरूरी छ। 🙏🙏🙏🙏

  • @harkarajsampang3560
    @harkarajsampang3560 Місяць тому +1

    यो गतिछाडा धमालालाई जनताले कर्बही गर्नुपर्छ र धरानबाटै आउट गर्नु

  • @raimanu4254
    @raimanu4254 Місяць тому +2

    त्यो संजिता धमलालाई कसरी हुन्छ सर्बजनिक गरेर धरानको दिदिबहिनी र खाडीमा हुनेहरुकोलागि र टेम्पो चालकहरुकोलागि माफी माग्न लगाउनु पर्छ।

  • @HmcgrgGrg
    @HmcgrgGrg Місяць тому

    Thk chha dd bahiniharu ati bho…👍

  • @rudrachemjong1347
    @rudrachemjong1347 Місяць тому +4

    यो ब्राह्मणवादी सरकारले न्याय नदिने रहेछ उनिहरुले जे गर्दा हुने जे बोल्दा नि हुने अब जनता जाग्नैपर्छ बजाउनै पर्छ सालाहरुलाइ।

  • @LokbGurung
    @LokbGurung Місяць тому

    टीकापुर को घटना ल्याउनु पर्छ अनि मात्र पुलिस प्रसन को होस खुल्छ हो धराने जनता हो

  • @Sakshamraee
    @Sakshamraee Місяць тому +4

    Dharane 1 jaago 2 jaago 3 jaago🙏🏾🙏🏾🙏🏾

  • @khushilalchy881
    @khushilalchy881 Місяць тому

    प्रहरी प्रशासन मुर्दावाद धराने दिदीबहिनी एक हौ ।

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Місяць тому

    प्रहरीको जागीर भनेको वास्तवमा खातेको जिन्दगी भन्दा पनि खत्तम हो।

  • @darlamimagardolkumari4880
    @darlamimagardolkumari4880 Місяць тому

    ठिक गर्नु भयो दिदि बैनीको लागि एक हजार तोपको सलामी छ

  • @user-ze2qy2sr5p
    @user-ze2qy2sr5p Місяць тому +3

    प्रसान ले पनी त के हो , कीन यसो भने भनेर झान, बिन नगर्दाको कारण हो ।